Difference between revisions of "LibreOffice-Suite-Writer/C2/Viewing-and-printing-a-text-document/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with ' {| border=1 |Time ||Narration |- |0:00 ||लिब्रअफिस् राइटर्-प्रिन्टिङ्ग र दृष्य डकुमेन्टस…')
 
Line 1: Line 1:
 
{| border=1
 
{| border=1
|Time
+
|'''Time'''
||Narration
+
|'''Narration'''
  
|-
 
|-
|0:00
+
|00:00
 
||लिब्रअफिस् राइटर्-प्रिन्टिङ्ग र दृष्य डकुमेन्टस् स्पोकन् ट्युटोरियल् मा तपाईलाई स्वागत् छ ।
 
||लिब्रअफिस् राइटर्-प्रिन्टिङ्ग र दृष्य डकुमेन्टस् स्पोकन् ट्युटोरियल् मा तपाईलाई स्वागत् छ ।
  
|-
 
|-
|0:06
+
|00:06
 
||यस ट्युटोरियल् मा हामी निम्न कुरा सिक्नेछौँ ।
 
||यस ट्युटोरियल् मा हामी निम्न कुरा सिक्नेछौँ ।
  
|-
 
|-
|0:10
+
|00:10
||भिउविङ्ग डकुमेन्टस्
+
|भिउविङ्ग डकुमेन्टस् ,कप्रिन्टिङ्ग डकुमेन्टस्
 
+
|-
+
|0:12
+
||कप्रिन्टिङ्ग डकुमेन्टस्
+
  
|-
 
|-
|0:13
+
|00:13
 
||हाम्रो अपरेटिङ् सिस्टम् र लिब्रअफिस् स्युट् भर्जन् .३.४ को रुपमा हामी उबुन्टु लिनक्स .०४ प्रयोग गर्दैछौँ ।
 
||हाम्रो अपरेटिङ् सिस्टम् र लिब्रअफिस् स्युट् भर्जन् .३.४ को रुपमा हामी उबुन्टु लिनक्स .०४ प्रयोग गर्दैछौँ ।
  
|-
 
|-
|0:24
+
|00:24
 
||लिब्रअफिस् राइटर् मा भेरियस् भिउविङ्ग अप्सन्स् को बारेमा अब हाम्रो ट्युटोरियल् सिक्न शुरु गरौँ ।
 
||लिब्रअफिस् राइटर् मा भेरियस् भिउविङ्ग अप्सन्स् को बारेमा अब हाम्रो ट्युटोरियल् सिक्न शुरु गरौँ ।
  
|-
 
|-
|0:31
+
|00:31
 
||राइटरमा आधारभूतरुपमा बढ्ता प्रयोग हुने दुई वटा भिउविङ्ग बिकल्पहरु छन् ।
 
||राइटरमा आधारभूतरुपमा बढ्ता प्रयोग हुने दुई वटा भिउविङ्ग बिकल्पहरु छन् ।
  
|-
 
|-
|0:36
+
|00:36
 
||तिनीहरु “प्रिन्ट् लेआउट्” र “वेब लेआउट्” हुन् ।
 
||तिनीहरु “प्रिन्ट् लेआउट्” र “वेब लेआउट्” हुन् ।
  
|-
 
|-
|0:39
+
|00:39
||"Print Layout” बिकल्पले डकुमेन्ट् प्रिन्ट्पछि कस्तो देखिन्छ भन्ने देखाउँछ ।
+
||'''Print Layout''' बिकल्पले डकुमेन्ट् प्रिन्ट्पछि कस्तो देखिन्छ भन्ने देखाउँछ ।
  
|-
 
|-
|0:45
+
|00:45
||“Web Layout” बिकल्पले वेब ब्राउजर मा देखिने डकुमेन्ट देखाउँछ ।
+
||'''Web Layout''' बिकल्पले वेब ब्राउजर मा देखिने डकुमेन्ट देखाउँछ ।
  
|-
 
|-
|0:50
+
|00:50
 
||जब तपाई एचटिएमएल डकुमेन्टस् निर्माण गर्नुहुन्छ एवं पूरा पर्दाको रुपमा डकुमेन्ट देखाउन सम्पादन गर्नुहुन्छ तब यो उपयोगी हुन्छ ।
 
||जब तपाई एचटिएमएल डकुमेन्टस् निर्माण गर्नुहुन्छ एवं पूरा पर्दाको रुपमा डकुमेन्ट देखाउन सम्पादन गर्नुहुन्छ तब यो उपयोगी हुन्छ ।
  
|-
 
|-
|1:00
+
|01:00
||“Print Layout” बिकल्पकोलागि “View” अप्सन क्लिक् गर्नुहोस् अनि त्यसपछि “Print Layout” अप्सन क्लिक् गर्नुहोस् ।
+
||'''Print Layout''' बिकल्पकोलागि '''View''' अप्सन क्लिक् गर्नुहोस् अनि त्यसपछि '''Print Layout''' अप्सन क्लिक् गर्नुहोस् ।
  
|-
 
|-
|1:08
+
|01:08
||“Web Layout” अप्सन एक्सेस गर्न मेनु बार मा “View” अप्सन क्लिक् गर्नुहोस् अनि त्यसपछि "“Web Layout” अप्सन क्लिक् गर्नुहोस् ।
+
||'''Web Layout''' अप्सन एक्सेस गर्न मेनु बार मा '''View''' क्लिक् गर्नुहोस् अनि त्यसपछि '''Web Layout''' अप्सन क्लिक् गर्नुहोस् ।
  
|-
 
|-
|1:19
+
|01:19
 
||यी दुई बिकल्पहरु बाहेक, डकुमेन्ट लाई पूरा पर्दाको मोडमा पनि देखाउन सक्नुहुन्छ ।
 
||यी दुई बिकल्पहरु बाहेक, डकुमेन्ट लाई पूरा पर्दाको मोडमा पनि देखाउन सक्नुहुन्छ ।
  
|-
 
|-
|1:26
+
|01:26
||मेनु बार मा “View”अप्सन क्लिक् गर्नुहोस् अनि त्यसपछि “Full Screen”अप्सन क्लिक् गर्नुहोस् ।
+
||मेनु बार मा “View”अप्सन क्लिक् गर्नुहोस् अनि त्यसपछि '''Full Screen'''अप्सन क्लिक् गर्नुहोस् ।
  
|-
 
|-
|1:32
+
|01:32
 
||डकुमेन्टस् सम्पादन गर्न र तिनीहरुलाई प्रोजेक्टर मा देखाउन पूरा पर्दा मोड उपयोगी छ।  
 
||डकुमेन्टस् सम्पादन गर्न र तिनीहरुलाई प्रोजेक्टर मा देखाउन पूरा पर्दा मोड उपयोगी छ।  
  
|-
 
|-
|1:39
+
|01:39
||पूरा पर्दा मोडबाट बाहिर जान किबोर्ड मा “Escape” कि प्रेश गर्नुहोस् ।
+
||पूरा पर्दा मोडबाट बाहिर जान किबोर्ड मा '''Escape''' कि प्रेश गर्नुहोस् ।
  
|-
 
|-
|1:44
+
|01:44
 
||डकुमेन्ट पूरा पर्दा मोडबाट बाहिरिएको हामी देख्छौँ ।  
 
||डकुमेन्ट पूरा पर्दा मोडबाट बाहिरिएको हामी देख्छौँ ।  
  
|-
 
|-
|1:49
+
|01:49
||अब भिउ मेनु मा “Print Layout” अप्सन क्लिक् गरौँ ।
+
||अब भिउ मेनु मा '''Print Layout''' अप्सन क्लिक् गरौँ ।
  
|-
 
|-
|1:53
+
|01:53
||अगाडि जानुभन्दा पहिले इन्सर्ट >> म्यानुवल ब्रेक एन्ड चुजिङ्ग द पेज ब्रेक् अप्सन क्लिक् गरेर हाम्रो डकुमेन्ट मा एउटा नयाँ पाना थपौँ ।
+
||अगाडि जानुभन्दा पहिले इन्सर्ट म्यानुवल ब्रेक एन्ड चुजिङ्ग द पेज ब्रेक् अप्सन क्लिक् गरेर हाम्रो डकुमेन्ट मा एउटा नयाँ पाना थपौँ ।
  
|-
 
|-
|}
+
|02:04
 
+
|त्यसपछि '''OK''' मा क्लिक् गर्नुहोस् ।
{| border=1
+
|2:04
+
||त्यसपछि “OK” मा क्लिक् गर्नुहोस् ।
+
  
|-
 
|-
|2:06
+
|02:06
 
||यसको बारेमा अझ बढी अर्को ट्युटोरियल मा सिक्नेछौँ ।
 
||यसको बारेमा अझ बढी अर्को ट्युटोरियल मा सिक्नेछौँ ।
  
|-
 
|-
|2:11
+
|02:11
||डकुमेन्ट भिउविङ्ग गर्ने अर्को अप्सन लाई “Zoom” भनिन्छ ।
+
||डकुमेन्ट भिउविङ्ग गर्ने अर्को अप्सन लाई '''Zoom''' भनिन्छ ।
  
|-
 
|-
|2:17
+
|02:17
||मेनु बार मा “View” अप्सन क्लिक् गर्नुहोस् र त्यसपछि “Zoom” क्लिक गर्नुहोस् ।
+
||मेनु बार मा '''View''' अप्सन क्लिक् गर्नुहोस् र त्यसपछि '''Zoom''' क्लिक गर्नुहोस् ।
  
|-
 
|-
|2:22
+
|02:22
 
||हाम्रो अगाडि “जुम एन्ड भिउ लेआउट” डायलग् बक्स आएको तपाई देख्नुहुन्छ ।
 
||हाम्रो अगाडि “जुम एन्ड भिउ लेआउट” डायलग् बक्स आएको तपाई देख्नुहुन्छ ।
  
|-
 
|-
|2:27
+
|02:27
 
||“जुम फ्याक्टर” र “भिउ लेआउट” यसको हेडिङ्स् हो ।
 
||“जुम फ्याक्टर” र “भिउ लेआउट” यसको हेडिङ्स् हो ।
  
|-
 
|-
|2:34
+
|02:34
||करेन्ट डकुमेन्ट र त्यसपछि तपाईले खोल्ने उस्तै खालका सबै डकुमेन्टस् देखाउन “Zoom factor” ले जुम् तत्व सेट गर्छ ।
+
||करेन्ट डकुमेन्ट र त्यसपछि तपाईले खोल्ने उस्तै खालका सबै डकुमेन्टस् देखाउन '''Zoom factor''' ले जुम् तत्व सेट गर्छ ।
  
|-
 
|-
|2:43
+
|02:43
 
||यसका उपयोगी अप्सन्स् छन् जुन हामी एक एक गरेर छलफल गर्नेछौँ ।  
 
||यसका उपयोगी अप्सन्स् छन् जुन हामी एक एक गरेर छलफल गर्नेछौँ ।  
  
|-
 
|-
| 2:48
+
|02:48
||“Optimal” अप्सन क्लिकिङ्ग गरेर तपाई डकुमेन्टको सबभन्दा राम्रो दृष्य पाउनुहुन्छ ।
+
||'''Optimal''' अप्सन क्लिकिङ्ग गरेर तपाई डकुमेन्टको सबभन्दा राम्रो दृष्य पाउनुहुन्छ ।
  
|-
 
|-
|2:55
+
|02:55
 
||“फिट विड्थ एन्ड हाइट” दृष्यले पानाको सम्पूर्ण चौडाई र उचाईको वारपार डकुमेन्ट फिट गर्छ । देयरबाई, यसले एक पटकमा एउटा पाना देखाउँछ ।
 
||“फिट विड्थ एन्ड हाइट” दृष्यले पानाको सम्पूर्ण चौडाई र उचाईको वारपार डकुमेन्ट फिट गर्छ । देयरबाई, यसले एक पटकमा एउटा पाना देखाउँछ ।
  
|-
 
|-
|3:05
+
|03:05
 
||यसले एउटा डकुमेन्टको बहु पृष्ठहरुको भिउविङ्ग र इडिटिङ्ग गर्न अझ धेरै सजिलो बनाउँछ ।
 
||यसले एउटा डकुमेन्टको बहु पृष्ठहरुको भिउविङ्ग र इडिटिङ्ग गर्न अझ धेरै सजिलो बनाउँछ ।
  
|-
 
|-
|3:11
+
|03:11
 
||फिट टु विड्थ अर्को अप्सन हो । यसले यसको चौडाईको अनुसार पाना फिट गर्छ ।
 
||फिट टु विड्थ अर्को अप्सन हो । यसले यसको चौडाईको अनुसार पाना फिट गर्छ ।
  
|-
 
|-
|3:17
+
|03:17
 
||एक प्रतिशत दृष्यले यसको वास्तविक साइज मा पेज डिसप्ले गर्ने छ ।
 
||एक प्रतिशत दृष्यले यसको वास्तविक साइज मा पेज डिसप्ले गर्ने छ ।
  
|-
 
|-
|3:23
+
|03:23
||हामीसँग “Variable” भनिने अर्को सबभन्दा महत्वपूर्ण भिउविङ्ग अप्सन छ ।
+
||हामीसँग '''Variable''' भनिने अर्को सबभन्दा महत्वपूर्ण भिउविङ्ग अप्सन छ ।
  
|-
 
|-
|3:28
+
|03:28
 
||भेरिएबल फिल्ड मा तपाई जुम फ्याक्टर इन्टर गर्न सक्नुहुन्छ जहाँ (तपाई) डकुमेन्ट देखाउन चाह्नुहुन्छ ।
 
||भेरिएबल फिल्ड मा तपाई जुम फ्याक्टर इन्टर गर्न सक्नुहुन्छ जहाँ (तपाई) डकुमेन्ट देखाउन चाह्नुहुन्छ ।
  
|-
 
|-
|3:35
+
|03:35
||उदाहरणकोलागि “Variable”  क्षेत्रमा हामी “75%को परिणाम राखौँ र अनि “OK” क्लिक् गरौँ ।
+
||उदाहरणकोलागि “Variable”  क्षेत्रमा हामी '''75%''' को परिणाम राखौँ र अनि '''OK''' क्लिक् गरौँ ।
  
|-
 
|-
|3:43
+
|03:43
 
||यस्तै तपाईको आवश्यकता र सुविधा अनुसार भिउविङ्ग र इडिटिङ्ग द डकुमेन्टस् को जुम फ्याक्टर लाई तपाई परिवर्तन गर्न सक्नुहुन्छ ।
 
||यस्तै तपाईको आवश्यकता र सुविधा अनुसार भिउविङ्ग र इडिटिङ्ग द डकुमेन्टस् को जुम फ्याक्टर लाई तपाई परिवर्तन गर्न सक्नुहुन्छ ।
  
|-
 
|-
|3:51
+
|03:51
||डायलग् बक्स् मा अर्को विशेषता हो “View layout”
+
||डायलग् बक्स् मा अर्को विशेषता हो '''View layout'''
  
|-
 
|-
|3:56
+
|03:56
||“View layout”अप्सन टेक्स्ट डकुमेन्टस् को लागि हो ।
+
||'''View layout'''अप्सन टेक्स्ट डकुमेन्टस् को लागि हो ।
  
|-
 
|-
|3:59
+
|03:59
 
||डकुमेन्ट मा विभिन्न भिउ लेआउट सेटिङ्गस् को असरहरु हेर्नकोलागि जुम तत्व घटाउन यसको प्रयोग गरिन्छ ।
 
||डकुमेन्ट मा विभिन्न भिउ लेआउट सेटिङ्गस् को असरहरु हेर्नकोलागि जुम तत्व घटाउन यसको प्रयोग गरिन्छ ।
  
|-
 
|-
|}
+
|04:07
 
+
||एक अर्को पृष्ठहरु क्रमश: छेउ छेउ र तल देखाउनकोलागि यसको '''Automatic''' '''Single page''' अप्सन्स् हुन्छ ।  
{| border=1
+
|4:07
+
||एक अर्को पृष्ठहरु क्रमश: छेउ छेउ र तल देखाउनकोलागि यसको “Automatic” “Single page” अप्सन्स् हुन्छ ।  
+
  
|-
 
|-
|4:18
+
|04:18
||उदाहरणकोलागि यदि हामी “Zoom factor”,अन्तर्गत “Fit width and height” option छान्छौँ अनि “View layout” अप्सन अन्तर्गत Single page अप्सन क्लिक् गर्छौँ र अन्तमा “OK” बटन क्लिक् गर्छौँ भने हामी हेर्छौँ कि पृष्ठहरु एकपछि अर्को आएको देखिन्छ ।  
+
||उदाहरणकोलागि यदि हामी '''Zoom factor''',अन्तर्गत '''Fit width and height''' option छान्छौँ अनि '''View layout''' अप्सन अन्तर्गत Single page अप्सन क्लिक् गर्छौँ र अन्तमा '''OK''' बटन क्लिक् गर्छौँ भने हामी हेर्छौँ कि पृष्ठहरु एकपछि अर्को आएको देखिन्छ ।  
  
|-
 
|-
|4:36
+
|04:36
||अब “Automatic” अप्सन क्लिक् गर्नुहोस् र त्यसपछि “OK” बटन क्लिक् गर्नुहोस् ।
+
||अब “Automatic” अप्सन क्लिक् गर्नुहोस् र त्यसपछि '''OK''' बटन क्लिक् गर्नुहोस् ।
  
|-
 
|-
|4:42
+
|04:42
 
||पृष्ठहरु छेउ छेउमा आएको तपाई देख्नुहुन्छ ।
 
||पृष्ठहरु छेउ छेउमा आएको तपाई देख्नुहुन्छ ।
  
|-
 
|-
|4:48
+
|04:48
 
||राइटर स्ट्याटस् बार को तीनवटा कन्ट्रोलहरुले पनि हाम्रो डकुमेन्ट को जुम एन्ड भिउ लेआउट मा परिवर्तन गर्न सहयोग गर्छ ।  
 
||राइटर स्ट्याटस् बार को तीनवटा कन्ट्रोलहरुले पनि हाम्रो डकुमेन्ट को जुम एन्ड भिउ लेआउट मा परिवर्तन गर्न सहयोग गर्छ ।  
  
|-
 
|-
|4:56
+
|04:56
 
||देब्रेदेखि दाहिने भिउ लेआउट आइकन हरु निम्नानुसार छन् : छेउ छेउ पृष्ठहरुसँग सिन्गल कोलन मोड, भिउ मोड र खुला किताव मा दुई पृष्ठहरुसँग बुक् मोड ।
 
||देब्रेदेखि दाहिने भिउ लेआउट आइकन हरु निम्नानुसार छन् : छेउ छेउ पृष्ठहरुसँग सिन्गल कोलन मोड, भिउ मोड र खुला किताव मा दुई पृष्ठहरुसँग बुक् मोड ।
  
|-
 
|-
|5:11
+
|05:11
 
||हामी जुम स्लाइडर लाई एक पृष्ठमा जुम गर्न दाहिनेतिर अथवा बढी पृष्ठहरुमा देखाउन देब्रेतिर तान्न पनि सक्छौँ ।  
 
||हामी जुम स्लाइडर लाई एक पृष्ठमा जुम गर्न दाहिनेतिर अथवा बढी पृष्ठहरुमा देखाउन देब्रेतिर तान्न पनि सक्छौँ ।  
  
|-
 
|-
|5:20
+
|05:20
 
||लिब्रअफिस् राइटरमा “प्रिन्टिङ्ग” को बारेमा सिक्नुभन्दा पहिले “पेज प्रिभिउ” को बारेमा केही सिकौँ ।
 
||लिब्रअफिस् राइटरमा “प्रिन्टिङ्ग” को बारेमा सिक्नुभन्दा पहिले “पेज प्रिभिउ” को बारेमा केही सिकौँ ।
  
|-
 
|-
|5:28
+
|05:28
 
||“फाइल” मा क्लिक् गर्नुहोस् र “पेज प्रिभिउ” क्लिक् गर्नुहोस् ।  
 
||“फाइल” मा क्लिक् गर्नुहोस् र “पेज प्रिभिउ” क्लिक् गर्नुहोस् ।  
  
|-
 
|-
|5:32
+
|05:32
 
||जब तपाई “पेज प्रिभिउ” मोड मा चालु डकुमेन्ट देखाउनुहुन्छ तब पेज प्रिभिउ बार आउँछ ।  
 
||जब तपाई “पेज प्रिभिउ” मोड मा चालु डकुमेन्ट देखाउनुहुन्छ तब पेज प्रिभिउ बार आउँछ ।  
  
|-
 
|-
|5:38
+
|05:38
 
||यसले आधारभूतरुपमा तपाईको डकुमेन्ट कस्तो देखिनेछ जब यो प्रिन्टेड हुन्छ भन्ने देखाउँछ ।  
 
||यसले आधारभूतरुपमा तपाईको डकुमेन्ट कस्तो देखिनेछ जब यो प्रिन्टेड हुन्छ भन्ने देखाउँछ ।  
  
|-
 
|-
|5:44
+
|05:44
 
||हाम्रो resume.odt फाइल को प्रिभिउ तपाई हेर्न सक्नुहुन्छ ।
 
||हाम्रो resume.odt फाइल को प्रिभिउ तपाई हेर्न सक्नुहुन्छ ।
  
|-
 
|-
|5:50
+
|05:50
 
||प्रिभिउ पृष्ठको टूल बार मा थुप्रै नियन्त्रण अप्सन्स् छन् ।
 
||प्रिभिउ पृष्ठको टूल बार मा थुप्रै नियन्त्रण अप्सन्स् छन् ।
  
|-
 
|-
|5:55
+
|05:55
 
||“जुम् इन्”, “जुम् आउट्”, ‘नेक्सट् पेज”, “प्रिभियस् पेज” र “प्रिन्ट” अप्सन्स् हरु हुन् ।  
 
||“जुम् इन्”, “जुम् आउट्”, ‘नेक्सट् पेज”, “प्रिभियस् पेज” र “प्रिन्ट” अप्सन्स् हरु हुन् ।  
  
|-
 
|-
|6:03
+
|06:03
 
||लिब्रअफिस् राइटर मा डकुमेन्टस् तथा पेज प्रिभिउ देखाउन जानिसकेपछि अब लिब्रअफिस् राइटर मा “प्रिन्टर” ले कसरी काम गर्छ भन्ने हामी सिक्नेछौँ ।  
 
||लिब्रअफिस् राइटर मा डकुमेन्टस् तथा पेज प्रिभिउ देखाउन जानिसकेपछि अब लिब्रअफिस् राइटर मा “प्रिन्टर” ले कसरी काम गर्छ भन्ने हामी सिक्नेछौँ ।  
  
|-
 
|-
|6:15
+
|06:15
 
||सामान्यतया प्रिन्टर ए डकुमेन्ट प्रिन्ट गर्न प्रयोग गरिने एउटा आउटपुट डिभाइस् हो ।
 
||सामान्यतया प्रिन्टर ए डकुमेन्ट प्रिन्ट गर्न प्रयोग गरिने एउटा आउटपुट डिभाइस् हो ।
  
|-
 
|-
|6:21
+
|06:21
 
||अब हामी विभिन्न अप्सन्स् अफ् प्रिन्ट कसरी तान्ने भन्ने बारेमा हेर्नेछौँ ।  
 
||अब हामी विभिन्न अप्सन्स् अफ् प्रिन्ट कसरी तान्ने भन्ने बारेमा हेर्नेछौँ ।  
  
|-
 
|-
|6:26
+
|06:26
||“टूल्स्” क्लिक् गर्नुहोस् -> “अप्सन्स्” क्लिक् गर्नुहोस् ।  
+
||“टूल्स्” क्लिक् गर्नुहोस् “अप्सन्स्” क्लिक् गर्नुहोस् ।  
  
|-
 
|-
|6:32
+
|06:32
 
||“लिब्रअफिस् राइटर” छेउ एरोमा क्लिक् गर्नुहोस् र अन्तमा क्लिक् अन् “प्रिन्ट”।
 
||“लिब्रअफिस् राइटर” छेउ एरोमा क्लिक् गर्नुहोस् र अन्तमा क्लिक् अन् “प्रिन्ट”।
  
|-
 
|-
|6:38
+
|06:38
 
||तपाईलाई छान्ने अप्सन्स दिँदै पर्दा (इस्क्रिन)मा एउटा डायलग् बक्स् आउँछ ।
 
||तपाईलाई छान्ने अप्सन्स दिँदै पर्दा (इस्क्रिन)मा एउटा डायलग् बक्स् आउँछ ।
  
|-
 
|-
|6:43
+
|06:43
||त्यसैले हामीले डिफल्ट सेटिङ्गस् राखौँ र “OK” बटन क्लिक् गरौँ ।  
+
||त्यसैले हामीले डिफल्ट सेटिङ्गस् राखौँ र '''OK''' बटन क्लिक् गरौँ ।  
  
|-
 
|-
|6:49
+
|06:49
 
||अब सिङ्गो डकुमेन्ट सिधा प्रिन्ट गर्न टूल बार मा “प्रिन्ट फाइल डाइरेक्टली” चिन्हमा क्लिक् गर्नुहोस् ।  
 
||अब सिङ्गो डकुमेन्ट सिधा प्रिन्ट गर्न टूल बार मा “प्रिन्ट फाइल डाइरेक्टली” चिन्हमा क्लिक् गर्नुहोस् ।  
  
|-
 
|-
|6:56
+
|06:56
 
||यसलाई क्विक् प्रिन्टिङ्ग भनिन्छ ।  
 
||यसलाई क्विक् प्रिन्टिङ्ग भनिन्छ ।  
  
|-
 
|-
|7:00
+
|07:00
 
||तपाई प्रिन्ट “अप्सन्” प्रयोग गरेर र डिफल्ट सेटिङ्गस् परिवर्तन गरेर कुनै डकुमेन्ट प्रिन्ट गर्न धेरै कन्ट्रोल पाउन सक्नुहुन्छ ।   
 
||तपाई प्रिन्ट “अप्सन्” प्रयोग गरेर र डिफल्ट सेटिङ्गस् परिवर्तन गरेर कुनै डकुमेन्ट प्रिन्ट गर्न धेरै कन्ट्रोल पाउन सक्नुहुन्छ ।   
  
|-
 
|-
|7:07
+
|07:07
 
||मेनु बार मा “फाइल” मेनु क्लिक् गर्नुहोस् र त्यसपछि “प्रिन्ट” क्लिक् गर्नुहोस् ।
 
||मेनु बार मा “फाइल” मेनु क्लिक् गर्नुहोस् र त्यसपछि “प्रिन्ट” क्लिक् गर्नुहोस् ।
  
|-
 
|-
|7:13
+
|07:13
 
||“प्रिन्ट” डायलग बक्स् पर्दा(स्क्रिन्) मा देखिन्छ ।  
 
||“प्रिन्ट” डायलग बक्स् पर्दा(स्क्रिन्) मा देखिन्छ ।  
  
|-
 
|-
|7:17
+
|07:17
||यहाँ जेनेरल ट्याब् मा “Generic Printer” अप्सन् छानौँ ।  
+
||यहाँ जेनेरल ट्याब् मा '''Generic Printer''' अप्सन् छानौँ ।  
  
|-
 
|-
|7:22
+
|07:22
 
||“अल पेजेज्” विकल्प डकुमेन्ट को सबै पृष्ठहरु प्रिन्टिङ्ग गर्नको लागि हो।  
 
||“अल पेजेज्” विकल्प डकुमेन्ट को सबै पृष्ठहरु प्रिन्टिङ्ग गर्नको लागि हो।  
  
|-
 
|-
|7:28
+
|07:28
 
||यदि तपाई पृष्ठहरुको रेन्ज प्रिन्ट गर्न चाह्नुहुन्छ भने “पेजेज्” विकल्प छान्न सक्नुहुन्छ र रेन्ज क्षेत्रमा प्रवेश गर्नुहोस् । उदाहरणकोलागि यहाँ हामी “1-3” टाइप गरौँ । यसले डकुमेन्टको पहिलो तीन पृष्ठहरु प्रिन्ट गर्नेछ ।  
 
|7:44
+
|07:44
 
||यदि तपाई डकुमेन्टको बहु प्रति प्रिन्ट गर्न चाह्नुहुन्छ भने “नम्बर अफ कपिज्” फिल्ड मा परिमाण राख्नुहोस् । त्यस क्षेत्रमा परिमाण “2”  राखौँ ।
 
||यदि तपाई डकुमेन्टको बहु प्रति प्रिन्ट गर्न चाह्नुहुन्छ भने “नम्बर अफ कपिज्” फिल्ड मा परिमाण राख्नुहोस् । त्यस क्षेत्रमा परिमाण “2”  राखौँ ।
  
|-
 
|-
|7:54
+
|07:54
 
||अब डायलग बक्स् मा “Options” ट्याब् क्लिक् गरौँ ।
 
||अब डायलग बक्स् मा “Options” ट्याब् क्लिक् गरौँ ।
  
|-
 
|-
|8:00
+
|08:00
 
||अप्सन् को एउटा तालिका स्क्रिनमा देखा पर्छ जहाँबाट तपाई छान्न र डकुमेन्ट मा प्रिन्ट गर्न सक्नुहुन्छ ।  
 
||अप्सन् को एउटा तालिका स्क्रिनमा देखा पर्छ जहाँबाट तपाई छान्न र डकुमेन्ट मा प्रिन्ट गर्न सक्नुहुन्छ ।  
  
|-
 
|-
|8:07
+
|08:07
 
||“प्रिन्ट इन् रिभर्स पेज अडर” नाम को एउटा चेक बक्स् हामी देख्छौँ ।  
 
||“प्रिन्ट इन् रिभर्स पेज अडर” नाम को एउटा चेक बक्स् हामी देख्छौँ ।  
  
|-
 
|-
|8:12
+
|08:12
 
||धेरै आउटपुट संकलन गर्न यो अप्सनले अझ सजिलो बनाउँछ ।
 
||धेरै आउटपुट संकलन गर्न यो अप्सनले अझ सजिलो बनाउँछ ।
  
|-
 
|-
|8:16
+
|08:16
 
||त्यसकारण यसको विरुद्ध चेक बक्स् क्लिक् गर्नुहोस् ।  
 
||त्यसकारण यसको विरुद्ध चेक बक्स् क्लिक् गर्नुहोस् ।  
  
|-
 
|-
|8:19
+
|08:19
 
||तपाईको पिडिएफ डकुमेन्ट को प्रिन्ट आउट् पनि तपाई निकाल्न सक्नुहुन्छ ।
 
||तपाईको पिडिएफ डकुमेन्ट को प्रिन्ट आउट् पनि तपाई निकाल्न सक्नुहुन्छ ।
  
|-
 
|-
|8:26
+
|08:26
||हामीले हेरिसकेका छौं  कि कसरी “dot odt” डकुमेन्ट लाई “dot pdf” फाइल मा परिवर्तन गर्ने ।
+
||हामीले हेरिसकेका छौं  कि कसरी '''dot odt''' डकुमेन्ट लाई '''dot pdf''' फाइल मा परिवर्तन गर्ने ।
  
|-
 
|-
|8:34
+
|08:34
||हामीले अघि नै “pdf” फाइल डेस्कटप् मा सुरक्षित गरेकाछौँ भने  pdf फाइल मा डबल-क्लिक् गर्नेछौँ ।   
+
||हामीले अघि नै '''pdf''' फाइल डेस्कटप् मा सुरक्षित गरेकाछौँ भने  pdf फाइल मा डबल-क्लिक् गर्नेछौँ ।   
  
|-
 
|-
|8:41
+
|08:41
 
||अब “फाइल” अप्सन क्लिक् गर्नुहोस् र त्यसपछि “प्रिन्ट” क्लिक् गर्नुहोस् ।  
 
||अब “फाइल” अप्सन क्लिक् गर्नुहोस् र त्यसपछि “प्रिन्ट” क्लिक् गर्नुहोस् ।  
  
|-
 
|-
|8:47
+
|08:47
 
||डिफल्ट सेटिङ्गस् राखौँ र त्यसपछि “प्रिन्ट प्रिभिउ” बटन क्लिक् गरौँ ।
 
||डिफल्ट सेटिङ्गस् राखौँ र त्यसपछि “प्रिन्ट प्रिभिउ” बटन क्लिक् गरौँ ।
  
|-
 
|-
|8:52
+
|08:52
 
||तपाई स्क्रिनमा फाइलको प्रिभिउ हेर्नुहुन्छ ।
 
||तपाई स्क्रिनमा फाइलको प्रिभिउ हेर्नुहुन्छ ।
  
|-
 
|-
|8:56
+
|08:56
 
||अब प्रिन्ट गर्नकोलागि प्रिभिउ पृष्ठमा “प्रिन्ट दिस् डकुमेन्ट” चिन्ह क्लिक् गर्नुहोस् ।  
 
||अब प्रिन्ट गर्नकोलागि प्रिभिउ पृष्ठमा “प्रिन्ट दिस् डकुमेन्ट” चिन्ह क्लिक् गर्नुहोस् ।  
  
|-
 
|-
|9:04
+
|09:04
 
||यसले हामीलाई स्पोकन ट्युटोरियल अन लिब्रअफिस् राइटर को अन्ततिर ल्याउँछ ।  
 
||यसले हामीलाई स्पोकन ट्युटोरियल अन लिब्रअफिस् राइटर को अन्ततिर ल्याउँछ ।  
  
|-
 
|-
|9:09
+
|09:09
 
||हामीले सिकेको बारे समराइज् गर्न:  
 
||हामीले सिकेको बारे समराइज् गर्न:  
  
|-
 
|-
|9:11
+
|09:11
 
|| भिउविङ्ग डकुमेन्टस्
 
|| भिउविङ्ग डकुमेन्टस्
  
|-
 
|-
|9:13
+
|09:13
 
||प्रिन्टिङ्ग डकुमेन्टस्
 
||प्रिन्टिङ्ग डकुमेन्टस्
  
|-
 
|-
|9:16
+
|09:16
 
||कम्प्रिहेन्सिव एसेस्मेन्ट्
 
||कम्प्रिहेन्सिव एसेस्मेन्ट्
  
|-
 
|-
|9:18
+
|09:18
 
|| राइटर मा राइट् टेक्स्ट "दिस इज लिब्रअफिस् राइटर" ।  
 
|| राइटर मा राइट् टेक्स्ट "दिस इज लिब्रअफिस् राइटर" ।  
  
|-
 
|-
|9:23
+
|09:23
 
||“फुल स्क्रिन” अप्सन टु गेट अ फुल स्क्रिन भिउ अफ् द डकुमेन्ट प्रयोग गरौँ ।  
 
||“फुल स्क्रिन” अप्सन टु गेट अ फुल स्क्रिन भिउ अफ् द डकुमेन्ट प्रयोग गरौँ ।  
  
|-
 
|-
|9:29
+
|09:29
 
||डकुमेन्टको “अप्टिमल” तथा “भ्यारिएबल” दृष्य पाउन जुम अप्सन प्रयोग गर्नुहोस् । “variable” भ्यालु “50%” राख्नुहोस् र त्यसपछि डकुमेन्ट देखाउनुहोस् ।
 
||डकुमेन्टको “अप्टिमल” तथा “भ्यारिएबल” दृष्य पाउन जुम अप्सन प्रयोग गर्नुहोस् । “variable” भ्यालु “50%” राख्नुहोस् र त्यसपछि डकुमेन्ट देखाउनुहोस् ।
  
|-
 
|-
|9:41
+
|09:41
 
||डकुमेन्टको “पेज प्रिभिउ” लिनुहोस् र पृष्ठको किनारा सहित डकुमेन्ट को दुई प्रति प्रिन्ट गर्नुहोस् ।
 
||डकुमेन्टको “पेज प्रिभिउ” लिनुहोस् र पृष्ठको किनारा सहित डकुमेन्ट को दुई प्रति प्रिन्ट गर्नुहोस् ।
  
|-
 
|-
|9:49
+
|09:49
 
||निम्न लिन्क मा उपलब्ध भिडियो हेर्नुहोस् ।
 
||निम्न लिन्क मा उपलब्ध भिडियो हेर्नुहोस् ।
  
|-
 
|-
|9:52
+
|09:52
 
||यसले स्पोकन ट्युटोरियल प्रोजेक्ट लाई संक्षिपिकरण गर्छ ।  
 
||यसले स्पोकन ट्युटोरियल प्रोजेक्ट लाई संक्षिपिकरण गर्छ ।  
  
|-
 
|-
|9:56
+
|09:56
 
||यदि तपाईको राम्रो बाएन्डविड्थ छैन भने तपाई डाउनलोड गर्न सक्नुहुन्छ र हेर्न सक्नुहुन्छ ।  
 
||यदि तपाईको राम्रो बाएन्डविड्थ छैन भने तपाई डाउनलोड गर्न सक्नुहुन्छ र हेर्न सक्नुहुन्छ ।  
  
Line 391: Line 378:
 
|10:00
 
|10:00
 
||स्पोकन ट्युटोरियल प्रोजेक्ट टिम कन्डक्ट्स् वर्कसप्स् युजिङ्ग स्पोकन ट्युटोरियलस् ।
 
||स्पोकन ट्युटोरियल प्रोजेक्ट टिम कन्डक्ट्स् वर्कसप्स् युजिङ्ग स्पोकन ट्युटोरियलस् ।
 
|-
 
|10:06
 
||Gives certificates for those who pass an online test
 
|-
 
|-

Revision as of 15:05, 21 February 2017

Time Narration
00:00 लिब्रअफिस् राइटर्-प्रिन्टिङ्ग र दृष्य डकुमेन्टस् स्पोकन् ट्युटोरियल् मा तपाईलाई स्वागत् छ ।
00:06 यस ट्युटोरियल् मा हामी निम्न कुरा सिक्नेछौँ ।
00:10 भिउविङ्ग डकुमेन्टस् ,कप्रिन्टिङ्ग डकुमेन्टस्
00:13 हाम्रो अपरेटिङ् सिस्टम् र लिब्रअफिस् स्युट् भर्जन् .३.४ को रुपमा हामी उबुन्टु लिनक्स .०४ प्रयोग गर्दैछौँ ।
00:24 लिब्रअफिस् राइटर् मा भेरियस् भिउविङ्ग अप्सन्स् को बारेमा अब हाम्रो ट्युटोरियल् सिक्न शुरु गरौँ ।
00:31 राइटरमा आधारभूतरुपमा बढ्ता प्रयोग हुने दुई वटा भिउविङ्ग बिकल्पहरु छन् ।
00:36 तिनीहरु “प्रिन्ट् लेआउट्” र “वेब लेआउट्” हुन् ।
00:39 Print Layout बिकल्पले डकुमेन्ट् प्रिन्ट्पछि कस्तो देखिन्छ भन्ने देखाउँछ ।
00:45 Web Layout बिकल्पले वेब ब्राउजर मा देखिने डकुमेन्ट देखाउँछ ।
00:50 जब तपाई एचटिएमएल डकुमेन्टस् निर्माण गर्नुहुन्छ एवं पूरा पर्दाको रुपमा डकुमेन्ट देखाउन सम्पादन गर्नुहुन्छ तब यो उपयोगी हुन्छ ।
01:00 Print Layout बिकल्पकोलागि View अप्सन क्लिक् गर्नुहोस् अनि त्यसपछि Print Layout अप्सन क्लिक् गर्नुहोस् ।
01:08 Web Layout अप्सन एक्सेस गर्न मेनु बार मा View क्लिक् गर्नुहोस् अनि त्यसपछि Web Layout अप्सन क्लिक् गर्नुहोस् ।
01:19 यी दुई बिकल्पहरु बाहेक, डकुमेन्ट लाई पूरा पर्दाको मोडमा पनि देखाउन सक्नुहुन्छ ।
01:26 मेनु बार मा “View”अप्सन क्लिक् गर्नुहोस् अनि त्यसपछि Full Screenअप्सन क्लिक् गर्नुहोस् ।
01:32 डकुमेन्टस् सम्पादन गर्न र तिनीहरुलाई प्रोजेक्टर मा देखाउन पूरा पर्दा मोड उपयोगी छ।
01:39 पूरा पर्दा मोडबाट बाहिर जान किबोर्ड मा Escape कि प्रेश गर्नुहोस् ।
01:44 डकुमेन्ट पूरा पर्दा मोडबाट बाहिरिएको हामी देख्छौँ ।
01:49 अब भिउ मेनु मा Print Layout अप्सन क्लिक् गरौँ ।
01:53 अगाडि जानुभन्दा पहिले इन्सर्ट म्यानुवल ब्रेक एन्ड चुजिङ्ग द पेज ब्रेक् अप्सन क्लिक् गरेर हाम्रो डकुमेन्ट मा एउटा नयाँ पाना थपौँ ।
02:04 त्यसपछि OK मा क्लिक् गर्नुहोस् ।
02:06 यसको बारेमा अझ बढी अर्को ट्युटोरियल मा सिक्नेछौँ ।
02:11 डकुमेन्ट भिउविङ्ग गर्ने अर्को अप्सन लाई Zoom भनिन्छ ।
02:17 मेनु बार मा View अप्सन क्लिक् गर्नुहोस् र त्यसपछि Zoom क्लिक गर्नुहोस् ।
02:22 हाम्रो अगाडि “जुम एन्ड भिउ लेआउट” डायलग् बक्स आएको तपाई देख्नुहुन्छ ।
02:27 “जुम फ्याक्टर” र “भिउ लेआउट” यसको हेडिङ्स् हो ।
02:34 करेन्ट डकुमेन्ट र त्यसपछि तपाईले खोल्ने उस्तै खालका सबै डकुमेन्टस् देखाउन Zoom factor ले जुम् तत्व सेट गर्छ ।
02:43 यसका उपयोगी अप्सन्स् छन् जुन हामी एक एक गरेर छलफल गर्नेछौँ ।
02:48 Optimal अप्सन क्लिकिङ्ग गरेर तपाई डकुमेन्टको सबभन्दा राम्रो दृष्य पाउनुहुन्छ ।
02:55 “फिट विड्थ एन्ड हाइट” दृष्यले पानाको सम्पूर्ण चौडाई र उचाईको वारपार डकुमेन्ट फिट गर्छ । देयरबाई, यसले एक पटकमा एउटा पाना देखाउँछ ।
03:05 यसले एउटा डकुमेन्टको बहु पृष्ठहरुको भिउविङ्ग र इडिटिङ्ग गर्न अझ धेरै सजिलो बनाउँछ ।
03:11 फिट टु विड्थ अर्को अप्सन हो । यसले यसको चौडाईको अनुसार पाना फिट गर्छ ।
03:17 एक प्रतिशत दृष्यले यसको वास्तविक साइज मा पेज डिसप्ले गर्ने छ ।
03:23 हामीसँग Variable भनिने अर्को सबभन्दा महत्वपूर्ण भिउविङ्ग अप्सन छ ।
03:28 भेरिएबल फिल्ड मा तपाई जुम फ्याक्टर इन्टर गर्न सक्नुहुन्छ जहाँ (तपाई) डकुमेन्ट देखाउन चाह्नुहुन्छ ।
03:35 उदाहरणकोलागि “Variable” क्षेत्रमा हामी 75% को परिणाम राखौँ र अनि OK क्लिक् गरौँ ।
03:43 यस्तै तपाईको आवश्यकता र सुविधा अनुसार भिउविङ्ग र इडिटिङ्ग द डकुमेन्टस् को जुम फ्याक्टर लाई तपाई परिवर्तन गर्न सक्नुहुन्छ ।
03:51 डायलग् बक्स् मा अर्को विशेषता हो View layout
03:56 View layoutअप्सन टेक्स्ट डकुमेन्टस् को लागि हो ।
03:59 डकुमेन्ट मा विभिन्न भिउ लेआउट सेटिङ्गस् को असरहरु हेर्नकोलागि जुम तत्व घटाउन यसको प्रयोग गरिन्छ ।
04:07 एक अर्को पृष्ठहरु क्रमश: छेउ छेउ र तल देखाउनकोलागि यसको AutomaticSingle page अप्सन्स् हुन्छ ।
04:18 उदाहरणकोलागि यदि हामी Zoom factor,अन्तर्गत Fit width and height option छान्छौँ अनि View layout अप्सन अन्तर्गत Single page अप्सन क्लिक् गर्छौँ र अन्तमा OK बटन क्लिक् गर्छौँ भने हामी हेर्छौँ कि पृष्ठहरु एकपछि अर्को आएको देखिन्छ ।
04:36 अब “Automatic” अप्सन क्लिक् गर्नुहोस् र त्यसपछि OK बटन क्लिक् गर्नुहोस् ।
04:42 पृष्ठहरु छेउ छेउमा आएको तपाई देख्नुहुन्छ ।
04:48 राइटर स्ट्याटस् बार को तीनवटा कन्ट्रोलहरुले पनि हाम्रो डकुमेन्ट को जुम एन्ड भिउ लेआउट मा परिवर्तन गर्न सहयोग गर्छ ।
04:56 देब्रेदेखि दाहिने भिउ लेआउट आइकन हरु निम्नानुसार छन् : छेउ छेउ पृष्ठहरुसँग सिन्गल कोलन मोड, भिउ मोड र खुला किताव मा दुई पृष्ठहरुसँग बुक् मोड ।
05:11 हामी जुम स्लाइडर लाई एक पृष्ठमा जुम गर्न दाहिनेतिर अथवा बढी पृष्ठहरुमा देखाउन देब्रेतिर तान्न पनि सक्छौँ ।
05:20 लिब्रअफिस् राइटरमा “प्रिन्टिङ्ग” को बारेमा सिक्नुभन्दा पहिले “पेज प्रिभिउ” को बारेमा केही सिकौँ ।
05:28 “फाइल” मा क्लिक् गर्नुहोस् र “पेज प्रिभिउ” क्लिक् गर्नुहोस् ।
05:32 जब तपाई “पेज प्रिभिउ” मोड मा चालु डकुमेन्ट देखाउनुहुन्छ तब पेज प्रिभिउ बार आउँछ ।
05:38 यसले आधारभूतरुपमा तपाईको डकुमेन्ट कस्तो देखिनेछ जब यो प्रिन्टेड हुन्छ भन्ने देखाउँछ ।
05:44 हाम्रो resume.odt फाइल को प्रिभिउ तपाई हेर्न सक्नुहुन्छ ।
05:50 प्रिभिउ पृष्ठको टूल बार मा थुप्रै नियन्त्रण अप्सन्स् छन् ।
05:55 “जुम् इन्”, “जुम् आउट्”, ‘नेक्सट् पेज”, “प्रिभियस् पेज” र “प्रिन्ट” अप्सन्स् हरु हुन् ।
06:03 लिब्रअफिस् राइटर मा डकुमेन्टस् तथा पेज प्रिभिउ देखाउन जानिसकेपछि अब लिब्रअफिस् राइटर मा “प्रिन्टर” ले कसरी काम गर्छ भन्ने हामी सिक्नेछौँ ।
06:15 सामान्यतया प्रिन्टर ए डकुमेन्ट प्रिन्ट गर्न प्रयोग गरिने एउटा आउटपुट डिभाइस् हो ।
06:21 अब हामी विभिन्न अप्सन्स् अफ् प्रिन्ट कसरी तान्ने भन्ने बारेमा हेर्नेछौँ ।
06:26 “टूल्स्” क्लिक् गर्नुहोस् “अप्सन्स्” क्लिक् गर्नुहोस् ।
06:32 “लिब्रअफिस् राइटर” छेउ एरोमा क्लिक् गर्नुहोस् र अन्तमा क्लिक् अन् “प्रिन्ट”।
06:38 तपाईलाई छान्ने अप्सन्स दिँदै पर्दा (इस्क्रिन)मा एउटा डायलग् बक्स् आउँछ ।
06:43 त्यसैले हामीले डिफल्ट सेटिङ्गस् राखौँ र OK बटन क्लिक् गरौँ ।
06:49 अब सिङ्गो डकुमेन्ट सिधा प्रिन्ट गर्न टूल बार मा “प्रिन्ट फाइल डाइरेक्टली” चिन्हमा क्लिक् गर्नुहोस् ।
06:56 यसलाई क्विक् प्रिन्टिङ्ग भनिन्छ ।
07:00 तपाई प्रिन्ट “अप्सन्” प्रयोग गरेर र डिफल्ट सेटिङ्गस् परिवर्तन गरेर कुनै डकुमेन्ट प्रिन्ट गर्न धेरै कन्ट्रोल पाउन सक्नुहुन्छ ।
07:07 मेनु बार मा “फाइल” मेनु क्लिक् गर्नुहोस् र त्यसपछि “प्रिन्ट” क्लिक् गर्नुहोस् ।
07:13 “प्रिन्ट” डायलग बक्स् पर्दा(स्क्रिन्) मा देखिन्छ ।
07:17 यहाँ जेनेरल ट्याब् मा Generic Printer अप्सन् छानौँ ।
07:22 “अल पेजेज्” विकल्प डकुमेन्ट को सबै पृष्ठहरु प्रिन्टिङ्ग गर्नको लागि हो।
07:28 यदि तपाई पृष्ठहरुको रेन्ज प्रिन्ट गर्न चाह्नुहुन्छ भने “पेजेज्” विकल्प छान्न सक्नुहुन्छ र रेन्ज क्षेत्रमा प्रवेश गर्नुहोस् । उदाहरणकोलागि यहाँ हामी “1-3” टाइप गरौँ । यसले डकुमेन्टको पहिलो तीन पृष्ठहरु प्रिन्ट गर्नेछ ।
07:44 यदि तपाई डकुमेन्टको बहु प्रति प्रिन्ट गर्न चाह्नुहुन्छ भने “नम्बर अफ कपिज्” फिल्ड मा परिमाण राख्नुहोस् । त्यस क्षेत्रमा परिमाण “2” राखौँ ।
07:54 अब डायलग बक्स् मा “Options” ट्याब् क्लिक् गरौँ ।
08:00 अप्सन् को एउटा तालिका स्क्रिनमा देखा पर्छ जहाँबाट तपाई छान्न र डकुमेन्ट मा प्रिन्ट गर्न सक्नुहुन्छ ।
08:07 “प्रिन्ट इन् रिभर्स पेज अडर” नाम को एउटा चेक बक्स् हामी देख्छौँ ।
08:12 धेरै आउटपुट संकलन गर्न यो अप्सनले अझ सजिलो बनाउँछ ।
08:16 त्यसकारण यसको विरुद्ध चेक बक्स् क्लिक् गर्नुहोस् ।
08:19 तपाईको पिडिएफ डकुमेन्ट को प्रिन्ट आउट् पनि तपाई निकाल्न सक्नुहुन्छ ।
08:26 हामीले हेरिसकेका छौं कि कसरी dot odt डकुमेन्ट लाई dot pdf फाइल मा परिवर्तन गर्ने ।
08:34 हामीले अघि नै pdf फाइल डेस्कटप् मा सुरक्षित गरेकाछौँ भने pdf फाइल मा डबल-क्लिक् गर्नेछौँ ।
08:41 अब “फाइल” अप्सन क्लिक् गर्नुहोस् र त्यसपछि “प्रिन्ट” क्लिक् गर्नुहोस् ।
08:47 डिफल्ट सेटिङ्गस् राखौँ र त्यसपछि “प्रिन्ट प्रिभिउ” बटन क्लिक् गरौँ ।
08:52 तपाई स्क्रिनमा फाइलको प्रिभिउ हेर्नुहुन्छ ।
08:56 अब प्रिन्ट गर्नकोलागि प्रिभिउ पृष्ठमा “प्रिन्ट दिस् डकुमेन्ट” चिन्ह क्लिक् गर्नुहोस् ।
09:04 यसले हामीलाई स्पोकन ट्युटोरियल अन लिब्रअफिस् राइटर को अन्ततिर ल्याउँछ ।
09:09 हामीले सिकेको बारे समराइज् गर्न:
09:11 भिउविङ्ग डकुमेन्टस्
09:13 प्रिन्टिङ्ग डकुमेन्टस्
09:16 कम्प्रिहेन्सिव एसेस्मेन्ट्
09:18 राइटर मा राइट् टेक्स्ट "दिस इज लिब्रअफिस् राइटर" ।
09:23 “फुल स्क्रिन” अप्सन टु गेट अ फुल स्क्रिन भिउ अफ् द डकुमेन्ट प्रयोग गरौँ ।
09:29 डकुमेन्टको “अप्टिमल” तथा “भ्यारिएबल” दृष्य पाउन जुम अप्सन प्रयोग गर्नुहोस् । “variable” भ्यालु “50%” राख्नुहोस् र त्यसपछि डकुमेन्ट देखाउनुहोस् ।
09:41 डकुमेन्टको “पेज प्रिभिउ” लिनुहोस् र पृष्ठको किनारा सहित डकुमेन्ट को दुई प्रति प्रिन्ट गर्नुहोस् ।
09:49 निम्न लिन्क मा उपलब्ध भिडियो हेर्नुहोस् ।
09:52 यसले स्पोकन ट्युटोरियल प्रोजेक्ट लाई संक्षिपिकरण गर्छ ।
09:56 यदि तपाईको राम्रो बाएन्डविड्थ छैन भने तपाई डाउनलोड गर्न सक्नुहुन्छ र हेर्न सक्नुहुन्छ ।
10:00 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिम कन्डक्ट्स् वर्कसप्स् युजिङ्ग स्पोकन ट्युटोरियलस् ।
10:06 जो अनलाइन टेस्ट पास गर्छ उसलाई सर्टिफिकेटस दिन्छ ।
10:09 कृपया थप जानकारीकोलागि कन्ट्याक्टआट्स्पोकन-ट्युटोरियल.ओआरजी लाई लेख्नुहोस् ।
10:16 स्पोकन ट्युटोरियल प्रोजेक्ट इज अ पार्ट अफ द टक टु अ टिचर प्रोजेक्ट,
10:20 नेशनल मिसन अन एजुकेशन थ्रु आइसिटि, एमएचआरडि, गभर्मेन्ट अफ इन्डियाद् वारा सहयोग गरिएको हो ।
10:28 यो मिसनको थप जानकारी यहाँ उपलब्ध छ ।
10:31 स्पोकेन हाइफन् ट्युटोरियल डट ओआरजी स्लास् एनएमइआइसिटि हाइफन इन्ट्रो
10:39 यो ट्युटोरियल ……………………………द्वारा तयार पारिएको हो ।
10:43 सहभागी हुनु भएकोमा तपाईलाई धन्यवाद छ ।

Contributors and Content Editors

PoojaMoolya, Pratik kamble, Udaya