Difference between revisions of "Tux-Typing/S1/Learn-advanced-typing/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border=1 !Time !Narration |- |00.00 | इन्ट्रोडक्सन टू टक्स टाइपिंग को स्पोकन टिउटोरीअल म…')
 
Line 3: Line 3:
 
!Narration
 
!Narration
 
|-
 
|-
|00.00
+
|00:00
 
| इन्ट्रोडक्सन टू टक्स टाइपिंग को स्पोकन टिउटोरीअल मा स्वागत छ
 
| इन्ट्रोडक्सन टू टक्स टाइपिंग को स्पोकन टिउटोरीअल मा स्वागत छ
  
  
 
|-
 
|-
|00.05
+
|00:05
 
| यो टिउटोरीअलमा हामी यिनीहरुको बारेमा सिक्दछौँ
 
| यो टिउटोरीअलमा हामी यिनीहरुको बारेमा सिक्दछौँ
  
 
|-
 
|-
|00.08
+
|00:08
 
| बाक्यांशहरु टाइप गर्न  
 
| बाक्यांशहरु टाइप गर्न  
 
तपाइको आफ्नै शब्दहरुको सूची बनाऊन
 
तपाइको आफ्नै शब्दहरुको सूची बनाऊन
  
 
|-
 
|-
|00.12
+
|00:12
 
|भाषा स्थापना गर्ने जानकारी लिन
 
|भाषा स्थापना गर्ने जानकारी लिन
  
 
|-
 
|-
|00.17
+
|00:17
 
| यहाँ, हामी उबुन्टु लिनक्स ११.१० मा टक्स टाइपिंग १.८.० प्रोयोग गर्दैछौं
 
| यहाँ, हामी उबुन्टु लिनक्स ११.१० मा टक्स टाइपिंग १.८.० प्रोयोग गर्दैछौं
  
 
|-
 
|-
|00.26
+
|00:26
 
|अब टक्स टाइपिंग खोलौं
 
|अब टक्स टाइपिंग खोलौं
 
  
 
|-
 
|-
|00.28
+
|00:28
 
|ड्यास होममा क्लिक गर्नुहोस्
 
|ड्यास होममा क्लिक गर्नुहोस्
  
 
|-
 
|-
|00.31
+
|00:31
 
| सर्च बक्समा टक्स टाइपिंग टाइप गर्नुहोस्
 
| सर्च बक्समा टक्स टाइपिंग टाइप गर्नुहोस्
  
 
|-
 
|-
|00.36
+
|00:36
 
| टक्स टाइपिंग आइकन क्लिक गर्नुहोस्
 
| टक्स टाइपिंग आइकन क्लिक गर्नुहोस्
  
 
|-
 
|-
|00.38
+
|00:38
 
|मेनुको अप्सन्स क्लिक गर्नुहोस्  
 
|मेनुको अप्सन्स क्लिक गर्नुहोस्  
  
 
|-
 
|-
|00.42
+
|00:42
 
|अप्सन्स मेनु देखापर्छ, अब बाक्यांशहरु टाइप गर्ने अभ्यास गरौँ  
 
|अप्सन्स मेनु देखापर्छ, अब बाक्यांशहरु टाइप गर्ने अभ्यास गरौँ  
  
 
|-
 
|-
|00.47
+
|00:47
 
|फ्रेज टाइपिंग क्लिक गर्नुहोस्
 
|फ्रेज टाइपिंग क्लिक गर्नुहोस्
  
 
|-
 
|-
|00.49
+
|00:49
 
| अब टिचर्स लाईन् मा देखाईएको बाक्य टाइप गरौँ
 
| अब टिचर्स लाईन् मा देखाईएको बाक्य टाइप गरौँ
  
 
|-
 
|-
|00.53
+
|00:53
 
|यो अवस्थामा यो “The quick brown fox jumps over the lazy dog” छ
 
|यो अवस्थामा यो “The quick brown fox jumps over the lazy dog” छ
  
 
|-
 
|-
|01.06
+
|01:06
 
|अब हामीलाई अर्को बाक्य टाइप गर्नु पर्छ कि पर्दैन  
 
|अब हामीलाई अर्को बाक्य टाइप गर्नु पर्छ कि पर्दैन  
  
 
|-
 
|-
|01.10
+
|01:10
 
|इन्टर थिच्नुहोस्, अर्को बाक्य देखापर्छ
 
|इन्टर थिच्नुहोस्, अर्को बाक्य देखापर्छ
  
 
|-
 
|-
|01.14
+
|01:14
 
| अब हामीले बाक्य टाइप गर्न सिकेउ  
 
| अब हामीले बाक्य टाइप गर्न सिकेउ  
 
 
 
 
|-
 
|-
|01.17
+
|01:17
 
|तपाई विभिन्न बक्यहरु संग अभ्यास गरि रहन सक्नु हुन्छ
 
|तपाई विभिन्न बक्यहरु संग अभ्यास गरि रहन सक्नु हुन्छ
  
 
|-
 
|-
|01.21
+
|01:21
 
|अब पहिलेको मेनुमा फर्कन ईस्केप थिचौं
 
|अब पहिलेको मेनुमा फर्कन ईस्केप थिचौं
  
 
|-
 
|-
|01.26
+
|01:26
 
|अप्सन्स मेनु देखापर्छ  
 
|अप्सन्स मेनु देखापर्छ  
  
 
|-
 
|-
|01.29
+
|01:29
 
|अब हामी नयाँ शब्द र बाक्य थप्न सिक्छौं
 
|अब हामी नयाँ शब्द र बाक्य थप्न सिक्छौं
  
 
|-
 
|-
|01.34
+
|01:34
 
| Edit Word Lists क्लिक गर्नुहोस्
 
| Edit Word Lists क्लिक गर्नुहोस्
  
 
|-
 
|-
|01.37
+
|01:37
 
|वर्ड लिस्ट एडिटर देखापर्छ   
 
|वर्ड लिस्ट एडिटर देखापर्छ   
  
 
|-
 
|-
|01.40
+
|01:40
 
|हामीले नयाँ शब्द इन्टर गर्नुपर्छ?  
 
|हामीले नयाँ शब्द इन्टर गर्नुपर्छ?  
  
 
|-
 
|-
|01.42
+
|01:42
 
| वर्ड लिस्ट एडिटरको विन्डोमा ,  NEW क्लिक गर्नुहोस्
 
| वर्ड लिस्ट एडिटरको विन्डोमा ,  NEW क्लिक गर्नुहोस्
  
 
|-
 
|-
|01.46
+
|01:46
 
|क्रेट अ निउ वर्ड लिस्ट विन्डो देखापर्छ
 
|क्रेट अ निउ वर्ड लिस्ट विन्डो देखापर्छ
  
 
|-
 
|-
|01.49
+
|01:49
 
| क्रेट अ निउ वर्ड लिस्ट विन्डोमा, Learn to Type टाइपगरौँ र OK क्लिक गर्नुहोस्
 
| क्रेट अ निउ वर्ड लिस्ट विन्डोमा, Learn to Type टाइपगरौँ र OK क्लिक गर्नुहोस्
  
 
|-
 
|-
|02.01
+
|02:01
 
| वर्ड लिस्ट एडिटर विन्डो देखापर्छ
 
| वर्ड लिस्ट एडिटर विन्डो देखापर्छ
  
 
|-
 
|-
|02.04
+
|02:04
 
|हामी रिमुभ क्लिक गरेर टाइप गरेको शब्द र बाक्य हटाउन सक्छौं
 
|हामी रिमुभ क्लिक गरेर टाइप गरेको शब्द र बाक्य हटाउन सक्छौं
 
|-
 
|-
|02.10
+
|02:10
 
|शब्द र बाक्य सेभ गर्न DONE मा क्लिक गर्नुहोस् र इन्टरनल मेनुमा फर्किनुहोस   
 
|शब्द र बाक्य सेभ गर्न DONE मा क्लिक गर्नुहोस् र इन्टरनल मेनुमा फर्किनुहोस   
  
 
|-
 
|-
|02.17
+
|02:17
 
|अप्सन्स मेनु देखापर्छ
 
|अप्सन्स मेनु देखापर्छ
  
 
|-
 
|-
|02.20
+
|02:20
 
|इन्टरनल मेनुको सेटअप विकल्प क्लिक गरेर तपाई भाषा स्थापना गर्न सक्नुहुन्छ  
 
|इन्टरनल मेनुको सेटअप विकल्प क्लिक गरेर तपाई भाषा स्थापना गर्न सक्नुहुन्छ  
  
 
|-
 
|-
|02.26
+
|02:26
 
|टक्स टाइपिंग इन्टरफेस र पाठहरू तपाईले छान्नु भएको भासमा देखापर्छ
 
|टक्स टाइपिंग इन्टरफेस र पाठहरू तपाईले छान्नु भएको भासमा देखापर्छ
  
 
|-
 
|-
|02.32
+
|02:32
 
|तापनि टक्स टाइपिंगले अहिले अरु भाषामा काम गर्दैन   
 
|तापनि टक्स टाइपिंगले अहिले अरु भाषामा काम गर्दैन   
  
 
|-
 
|-
|02.38
+
|02:38
 
|अब एक खेल खेलौं  
 
|अब एक खेल खेलौं  
  
 
|-
 
|-
|02.40
+
|02:40
 
|मेन मेनु क्लिक गर्नुहोस्  
 
|मेन मेनु क्लिक गर्नुहोस्  
  
 
|-
 
|-
|02.44
+
|02:44
 
| फिस् क्यासकेड बटन क्लिक गर्नुहोस्
 
| फिस् क्यासकेड बटन क्लिक गर्नुहोस्
  
 
|-
 
|-
|02.47
+
|02:47
 
|गेम मेनु देखापर्छ  
 
|गेम मेनु देखापर्छ  
  
 
|-
 
|-
|02.50
+
|02:50
 
| खेल सुरु गर्नु भन्दा पहिले खेल कसरी खेल्ने निर्देशनहरु पढ्नुहोस् , इन्स्ट्रक्सन् क्लिक गर्नुहोस्  
 
| खेल सुरु गर्नु भन्दा पहिले खेल कसरी खेल्ने निर्देशनहरु पढ्नुहोस् , इन्स्ट्रक्सन् क्लिक गर्नुहोस्  
  
 
|-
 
|-
|02.57
+
|02:57
 
| खेल खेल्नलाई निर्देशनहरु पढ्नुहोस्
 
| खेल खेल्नलाई निर्देशनहरु पढ्नुहोस्
 
|-
 
|-
|03.03
+
|03:03
 
| जारी राख्न, एस्पेस बार थिचौं
 
| जारी राख्न, एस्पेस बार थिचौं
  
 
|-
 
|-
|03.07
+
|03:07
 
| अब हामीलाई अभ्यास गर्न कुनै सजिलो खेल छानौ, इजी क्लिक गर्नुहोस्
 
| अब हामीलाई अभ्यास गर्न कुनै सजिलो खेल छानौ, इजी क्लिक गर्नुहोस्
  
 
|-
 
|-
|03.13
+
|03:13
 
| विभिन्न विकल्प भएको विन्डो देखापर्छ
 
| विभिन्न विकल्प भएको विन्डो देखापर्छ
  
 
|-
 
|-
|03.18
+
|03:18
 
|बिभिन्न विकल्पहरुमा रंगहरु, फलफूलहरु र बोत्बिरुवाहरु आदि को नाम रहेका छन्, कलर्स मा क्लिक गर्नुहोस्  
 
|बिभिन्न विकल्पहरुमा रंगहरु, फलफूलहरु र बोत्बिरुवाहरु आदि को नाम रहेका छन्, कलर्स मा क्लिक गर्नुहोस्  
  
 
|-
 
|-
|03.26
+
|03:26
 
| आकाशबाट हरेक चोटि माछा खस्छ  र हरेक माछामा एउटा अक्षर पनि हुन्छ  
 
| आकाशबाट हरेक चोटि माछा खस्छ  र हरेक माछामा एउटा अक्षर पनि हुन्छ  
 
|-
 
|-
|03.32
+
|03:32
 
| यदि तपाईले सहि शब्द टाइप गर्नुभयो भने शब्द रातो हुन्छ र हराउँछ
 
| यदि तपाईले सहि शब्द टाइप गर्नुभयो भने शब्द रातो हुन्छ र हराउँछ
  
 
|-
 
|-
|03.38
+
|03:38
 
|अनि माछा खसे पछि पेन्गुइन तिनीहरुलाई खान दौडन्छ  
 
|अनि माछा खसे पछि पेन्गुइन तिनीहरुलाई खान दौडन्छ  
  
 
|-
 
|-
|03.42
+
|03:42
 
|अब माछामा नभएको वर्ण टाइप गरौँ र के हुन्छ हेरौं  
 
|अब माछामा नभएको वर्ण टाइप गरौँ र के हुन्छ हेरौं  
 
|-
 
|-
|03.47
+
|03:47
 
| त्यो वर्ण सेतो भइराख्नाले सहि टाइप गर्नु पर्ने बुझिन्छ
 
| त्यो वर्ण सेतो भइराख्नाले सहि टाइप गर्नु पर्ने बुझिन्छ
  
 
|-
 
|-
|03.52
+
|03:52
 
| तपाईले चाहे जति खेल्नुहोस्
 
| तपाईले चाहे जति खेल्नुहोस्
  
 
|-
 
|-
|03.55
+
|03:55
 
| गेम्स मेनुमा जानलाई एस्केप बटन दुई चोटि थिच्नुहोस्
 
| गेम्स मेनुमा जानलाई एस्केप बटन दुई चोटि थिच्नुहोस्
 
   
 
   
 
|-
 
|-
|04.00
+
|04:00
 
|यहाँ तपाईको लागि एक कार्य छ
 
|यहाँ तपाईको लागि एक कार्य छ
  
 
|-
 
|-
|04.02
+
|04:02
 
|Change the difficulty level to Medium or Hard and play the game.
 
|Change the difficulty level to Medium or Hard and play the game.
  
 
|-
 
|-
|04.09
+
|04:09
 
|यसरी हामी यो टिउटोरीअलको अन्त्यमा आइपुगेका छौं
 
|यसरी हामी यो टिउटोरीअलको अन्त्यमा आइपुगेका छौं
  
 
|-
 
|-
|04.14
+
|04:14
 
| यो टिउटोरीअलमा हामीले बक्यन्श्हरु टाइप गर्न , आफ्ना शब्दहरु थप्न र खेल खेल्न सिकेउ  
 
| यो टिउटोरीअलमा हामीले बक्यन्श्हरु टाइप गर्न , आफ्ना शब्दहरु थप्न र खेल खेल्न सिकेउ  
  
 
|-
 
|-
|04.21
+
|04:21
 
| तलको लिंकमा रहेको भिडिओ हेर्नुहोला
 
| तलको लिंकमा रहेको भिडिओ हेर्नुहोला
 
  http://spoken-tutorial.org/What_is_a_Spoken_Tutorial  
 
  http://spoken-tutorial.org/What_is_a_Spoken_Tutorial  
 
|-
 
|-
|04.24
+
|04:24
 
| यसरी स्पोकन टिउटोरीअल कार्यक्रम सकिन्छ
 
| यसरी स्पोकन टिउटोरीअल कार्यक्रम सकिन्छ
  
 
|-
 
|-
|04.27
+
|04:27
 
|यदि तपाइको ब्याण्डविड्थ राम्रो छैन भने डाउनलोड गर्नुहोस र हेर्नुहोस्
 
|यदि तपाइको ब्याण्डविड्थ राम्रो छैन भने डाउनलोड गर्नुहोस र हेर्नुहोस्
  
 
|-
 
|-
|04.32
+
|04:32
 
| स्पोकन टिउटोरीअल प्रोजेक्ट टिम
 
| स्पोकन टिउटोरीअल प्रोजेक्ट टिम
  
 
|-
 
|-
|04.34
+
|04:34
 
| स्पोकन टिउटोरीअलहरु प्रयोग गरि कार्यशालाहरु चलाउछ
 
| स्पोकन टिउटोरीअलहरु प्रयोग गरि कार्यशालाहरु चलाउछ
  
 
|-
 
|-
|04.36
+
|04:36
 
| अनलाईन टेस्ट पास गर्ने लाई प्रमाणपत्र दिन्छ
 
| अनलाईन टेस्ट पास गर्ने लाई प्रमाणपत्र दिन्छ
 
  
 
|-
 
|-
|04.41
+
|04:41
 
| बिस्तृत जानकारीको लागि कृपया कन्ट्याक्ट एट स्पोकन हाईफन टिउटोरीअल डट अर्ग मा लेख्नुहोस्
 
| बिस्तृत जानकारीको लागि कृपया कन्ट्याक्ट एट स्पोकन हाईफन टिउटोरीअल डट अर्ग मा लेख्नुहोस्
  
 
|-
 
|-
|04.47
+
|04:47
 
| स्पोकन टिउटोरीअल प्रोजेक्ट टक टू अ टिचर कार्यक्रमलो एक हिस्सा हो
 
| स्पोकन टिउटोरीअल प्रोजेक्ट टक टू अ टिचर कार्यक्रमलो एक हिस्सा हो
  
 
|-
 
|-
|04.52
+
|04:52
 
|यसलाई भारत सरकारको एमएचआरडी, नेसनल मिसन अन् एजुकेसन थ्रु आइसीटि को सहयोग रहेको छ
 
|यसलाई भारत सरकारको एमएचआरडी, नेसनल मिसन अन् एजुकेसन थ्रु आइसीटि को सहयोग रहेको छ
 
  
 
|-
 
|-
|04.59
+
|04:59
 
| यो मिसनको अझै जानकारी स्पोकन हाईफन टिउटोरीअल डट अर्गस्ल्यास एनएमइआइसीटि हाईफन इन्ट्रो
 
| यो मिसनको अझै जानकारी स्पोकन हाईफन टिउटोरीअल डट अर्गस्ल्यास एनएमइआइसीटि हाईफन इन्ट्रो
 
मा पाइन्छ
 
मा पाइन्छ
 
  
 
|-
 
|-
|05.11
+
|05:11
 
| यो टिउटोरीअलमा कारखाना नेपाल को योगदान रहेको छ
 
| यो टिउटोरीअलमा कारखाना नेपाल को योगदान रहेको छ
  
 
जोडिनु भएकोमा धन्यबाद!
 
जोडिनु भएकोमा धन्यबाद!

Revision as of 15:44, 6 August 2014

Time Narration
00:00 इन्ट्रोडक्सन टू टक्स टाइपिंग को स्पोकन टिउटोरीअल मा स्वागत छ


00:05 यो टिउटोरीअलमा हामी यिनीहरुको बारेमा सिक्दछौँ
00:08 बाक्यांशहरु टाइप गर्न

तपाइको आफ्नै शब्दहरुको सूची बनाऊन

00:12 भाषा स्थापना गर्ने जानकारी लिन
00:17 यहाँ, हामी उबुन्टु लिनक्स ११.१० मा टक्स टाइपिंग १.८.० प्रोयोग गर्दैछौं
00:26 अब टक्स टाइपिंग खोलौं
00:28 ड्यास होममा क्लिक गर्नुहोस्
00:31 सर्च बक्समा टक्स टाइपिंग टाइप गर्नुहोस्
00:36 टक्स टाइपिंग आइकन क्लिक गर्नुहोस्
00:38 मेनुको अप्सन्स क्लिक गर्नुहोस्
00:42 अप्सन्स मेनु देखापर्छ, अब बाक्यांशहरु टाइप गर्ने अभ्यास गरौँ
00:47 फ्रेज टाइपिंग क्लिक गर्नुहोस्
00:49 अब टिचर्स लाईन् मा देखाईएको बाक्य टाइप गरौँ
00:53 यो अवस्थामा यो “The quick brown fox jumps over the lazy dog” छ
01:06 अब हामीलाई अर्को बाक्य टाइप गर्नु पर्छ कि पर्दैन
01:10 इन्टर थिच्नुहोस्, अर्को बाक्य देखापर्छ
01:14 अब हामीले बाक्य टाइप गर्न सिकेउ
01:17 तपाई विभिन्न बक्यहरु संग अभ्यास गरि रहन सक्नु हुन्छ
01:21 अब पहिलेको मेनुमा फर्कन ईस्केप थिचौं
01:26 अप्सन्स मेनु देखापर्छ
01:29 अब हामी नयाँ शब्द र बाक्य थप्न सिक्छौं
01:34 Edit Word Lists क्लिक गर्नुहोस्
01:37 वर्ड लिस्ट एडिटर देखापर्छ
01:40 हामीले नयाँ शब्द इन्टर गर्नुपर्छ?
01:42 वर्ड लिस्ट एडिटरको विन्डोमा , NEW क्लिक गर्नुहोस्
01:46 क्रेट अ निउ वर्ड लिस्ट विन्डो देखापर्छ
01:49 क्रेट अ निउ वर्ड लिस्ट विन्डोमा, Learn to Type टाइपगरौँ र OK क्लिक गर्नुहोस्
02:01 वर्ड लिस्ट एडिटर विन्डो देखापर्छ
02:04 हामी रिमुभ क्लिक गरेर टाइप गरेको शब्द र बाक्य हटाउन सक्छौं
02:10 शब्द र बाक्य सेभ गर्न DONE मा क्लिक गर्नुहोस् र इन्टरनल मेनुमा फर्किनुहोस
02:17 अप्सन्स मेनु देखापर्छ
02:20 इन्टरनल मेनुको सेटअप विकल्प क्लिक गरेर तपाई भाषा स्थापना गर्न सक्नुहुन्छ
02:26 टक्स टाइपिंग इन्टरफेस र पाठहरू तपाईले छान्नु भएको भासमा देखापर्छ
02:32 तापनि टक्स टाइपिंगले अहिले अरु भाषामा काम गर्दैन
02:38 अब एक खेल खेलौं
02:40 मेन मेनु क्लिक गर्नुहोस्
02:44 फिस् क्यासकेड बटन क्लिक गर्नुहोस्
02:47 गेम मेनु देखापर्छ
02:50 खेल सुरु गर्नु भन्दा पहिले खेल कसरी खेल्ने निर्देशनहरु पढ्नुहोस् , इन्स्ट्रक्सन् क्लिक गर्नुहोस्
02:57 खेल खेल्नलाई निर्देशनहरु पढ्नुहोस्
03:03 जारी राख्न, एस्पेस बार थिचौं
03:07 अब हामीलाई अभ्यास गर्न कुनै सजिलो खेल छानौ, इजी क्लिक गर्नुहोस्
03:13 विभिन्न विकल्प भएको विन्डो देखापर्छ
03:18 बिभिन्न विकल्पहरुमा रंगहरु, फलफूलहरु र बोत्बिरुवाहरु आदि को नाम रहेका छन्, कलर्स मा क्लिक गर्नुहोस्
03:26 आकाशबाट हरेक चोटि माछा खस्छ र हरेक माछामा एउटा अक्षर पनि हुन्छ
03:32 यदि तपाईले सहि शब्द टाइप गर्नुभयो भने शब्द रातो हुन्छ र हराउँछ
03:38 अनि माछा खसे पछि पेन्गुइन तिनीहरुलाई खान दौडन्छ
03:42 अब माछामा नभएको वर्ण टाइप गरौँ र के हुन्छ हेरौं
03:47 त्यो वर्ण सेतो भइराख्नाले सहि टाइप गर्नु पर्ने बुझिन्छ
03:52 तपाईले चाहे जति खेल्नुहोस्
03:55 गेम्स मेनुमा जानलाई एस्केप बटन दुई चोटि थिच्नुहोस्
04:00 यहाँ तपाईको लागि एक कार्य छ
04:02 Change the difficulty level to Medium or Hard and play the game.
04:09 यसरी हामी यो टिउटोरीअलको अन्त्यमा आइपुगेका छौं
04:14 यो टिउटोरीअलमा हामीले बक्यन्श्हरु टाइप गर्न , आफ्ना शब्दहरु थप्न र खेल खेल्न सिकेउ
04:21 तलको लिंकमा रहेको भिडिओ हेर्नुहोला
http://spoken-tutorial.org/What_is_a_Spoken_Tutorial 
04:24 यसरी स्पोकन टिउटोरीअल कार्यक्रम सकिन्छ
04:27 यदि तपाइको ब्याण्डविड्थ राम्रो छैन भने डाउनलोड गर्नुहोस र हेर्नुहोस्
04:32 स्पोकन टिउटोरीअल प्रोजेक्ट टिम
04:34 स्पोकन टिउटोरीअलहरु प्रयोग गरि कार्यशालाहरु चलाउछ
04:36 अनलाईन टेस्ट पास गर्ने लाई प्रमाणपत्र दिन्छ
04:41 बिस्तृत जानकारीको लागि कृपया कन्ट्याक्ट एट स्पोकन हाईफन टिउटोरीअल डट अर्ग मा लेख्नुहोस्
04:47 स्पोकन टिउटोरीअल प्रोजेक्ट टक टू अ टिचर कार्यक्रमलो एक हिस्सा हो
04:52 यसलाई भारत सरकारको एमएचआरडी, नेसनल मिसन अन् एजुकेसन थ्रु आइसीटि को सहयोग रहेको छ
04:59 यो मिसनको अझै जानकारी स्पोकन हाईफन टिउटोरीअल डट अर्गस्ल्यास एनएमइआइसीटि हाईफन इन्ट्रो

मा पाइन्छ

05:11 यो टिउटोरीअलमा कारखाना नेपाल को योगदान रहेको छ

जोडिनु भएकोमा धन्यबाद!

Contributors and Content Editors

Mandira, PoojaMoolya