Difference between revisions of "LibreOffice-Suite-Calc/C3/Images-and-Graphics/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '=Resources for recording= Images and graphics in Calc {| border=1 || '''VISUAL CUE''' || '''NARRATION''' |- ||00:00 ||लिब्र…')
 
Line 3: Line 3:
  
 
{| border=1
 
{| border=1
|| '''VISUAL CUE'''
+
|| '''Time'''
|| '''NARRATION'''
+
|| '''Narration'''
 
|-
 
|-
 
||00:00
 
||00:00
Line 46: Line 46:
 
||यदि पहिले नै हाम्रो कम्प्युटरमा ईमेज भण्डार गरिएको छ भने हामी सुरुमा “Insert” मा क्लिक गरौँ
 
||यदि पहिले नै हाम्रो कम्प्युटरमा ईमेज भण्डार गरिएको छ भने हामी सुरुमा “Insert” मा क्लिक गरौँ
 
|-
 
|-
||1:06
+
||01:06
 
||र त्यसपछि “Picture” र “From File” छानौं  
 
||र त्यसपछि “Picture” र “From File” छानौं  
 
|-
 
|-
||1:10
+
||01:10
 
||अब हामी ईमेज देखाउन चाहेको स्थानमा राखौं   
 
||अब हामी ईमेज देखाउन चाहेको स्थानमा राखौं   
 
|-
 
|-
||1:14
+
||01:14
 
||मैले केही ईमेजहरु डेक्सटपको “Images” नामक फोल्डरमा भण्डारण गरिसकेकी छु  
 
||मैले केही ईमेजहरु डेक्सटपको “Images” नामक फोल्डरमा भण्डारण गरिसकेकी छु  
 
|-
 
|-
||1:20
+
||01:20
 
||त्यसैले म “Image1” छान्नेछु  
 
||त्यसैले म “Image1” छान्नेछु  
 
|-
 
|-
||1:24
+
||01:24
 
||हामी “Location” फिल्डमा ईमेजको नाम देख्छौं
 
||हामी “Location” फिल्डमा ईमेजको नाम देख्छौं
 
|-
 
|-
||1:28
+
||01:28
 
|| “Open” बटनमा क्लिक गरौँ  
 
|| “Open” बटनमा क्लिक गरौँ  
 
|-
 
|-
||1:31
+
||01:31
 
||स्प्रेडसिटमा देखा परेको ईमेज नियाल्नुहोस
 
||स्प्रेडसिटमा देखा परेको ईमेज नियाल्नुहोस
 
|-
 
|-
||1:38
+
||01:38
 
||यसलाई लिंक गरेर अर्को चित्र थपौं
 
||यसलाई लिंक गरेर अर्को चित्र थपौं
 
|-
 
|-
||1:42
+
||01:42
 
||सुरुमा नयाँ सेल छानौं  
 
||सुरुमा नयाँ सेल छानौं  
 
|-
 
|-
||1:45
+
||01:45
 
||अब हामी “Insert” र “Picture” मा क्लिक गरौँ र “From File” छानौं, अर्को ईमेज छानौं  
 
||अब हामी “Insert” र “Picture” मा क्लिक गरौँ र “From File” छानौं, अर्को ईमेज छानौं  
 
|-
 
|-
||1:55
+
||01:55
 
||अब “Image 2” मा क्लिक गरौँ
 
||अब “Image 2” मा क्लिक गरौँ
 
|-
 
|-
||1:58
+
||01:58
 
||आफनो डकुमेन्टमा ईमेज लिंक गर्न, “Link” विकल्प खोजौं र “Open” क्लिक गरौँ  
 
||आफनो डकुमेन्टमा ईमेज लिंक गर्न, “Link” विकल्प खोजौं र “Open” क्लिक गरौँ  
 
|-
 
|-
||2:05
+
||02:05
 
||डाइलग बक्समा देखा परेको, “Keep Link” बटनमा क्लिक गरौँ  
 
||डाइलग बक्समा देखा परेको, “Keep Link” बटनमा क्लिक गरौँ  
 
|-
 
|-
||2:11
+
||02:11
 
||अब चित्र फाइलमा लिंक भएको छ  
 
||अब चित्र फाइलमा लिंक भएको छ  
 
|-
 
|-
||2:15
+
||02:15
 
||लिंकिंग
 
||लिंकिंग
 
|-
 
|-
||2:17
+
||02:17
 
||जब हामी फाइल लिंक गर्छौं:  
 
||जब हामी फाइल लिंक गर्छौं:  
 
पहिलो, यो सेभ हुदाँ यसले स्प्रेडसिटको साइज घटाउछ  
 
पहिलो, यो सेभ हुदाँ यसले स्प्रेडसिटको साइज घटाउछ  
 
|-
 
|-
||2:23
+
||02:23
 
||किनकि हाम्रो स्प्रेडसिटमा इमेज छैन
 
||किनकि हाम्रो स्प्रेडसिटमा इमेज छैन
 
|-
 
|-
||2:27
+
||02:27
 
||दोस्रो, यसले युजरलाई दुबै फाइल छुट्टाछुट्टै फेरबदल गर्न दिन्छ
 
||दोस्रो, यसले युजरलाई दुबै फाइल छुट्टाछुट्टै फेरबदल गर्न दिन्छ
 
|-
 
|-
||2:32
+
||02:32
 
||ईमेज फाइलमा गरेको कुनै फेरबदल, स्प्रेडसिटमा लिंक भएको ईमेजमा देखिन्छ
 
||ईमेज फाइलमा गरेको कुनै फेरबदल, स्प्रेडसिटमा लिंक भएको ईमेजमा देखिन्छ
 
|-
 
|-
||2:39
+
||02:39
 
||हामी इमेज 2 को रंग बदलछौँ, जुन ग्रेस्केलको फाइलमा लिंक भएको छ  
 
||हामी इमेज 2 को रंग बदलछौँ, जुन ग्रेस्केलको फाइलमा लिंक भएको छ  
 
|-
 
|-
||2:46
+
||02:46
 
||म चित्र सम्पादन गर्न GIMP एडिटर प्रयोग गरिरहेकी छु  
 
||म चित्र सम्पादन गर्न GIMP एडिटर प्रयोग गरिरहेकी छु  
 
|-
 
|-
||2:50
+
||02:50
 
||तपाई आफनो कम्प्युटरमा स्थापित कुनै एडिटर प्रयोग गर्न सक्नुहुन्छ  
 
||तपाई आफनो कम्प्युटरमा स्थापित कुनै एडिटर प्रयोग गर्न सक्नुहुन्छ  
 
|-
 
|-
||2:54
+
||02:54
 
||सुरुमा "Personal-Finance-Tracker.ods" सेभ र बन्द गरौँ  
 
||सुरुमा "Personal-Finance-Tracker.ods" सेभ र बन्द गरौँ  
 
|-
 
|-
||3:01
+
||03:01
 
||अब, ईमेजेज फोल्डरमा जाऊ  
 
||अब, ईमेजेज फोल्डरमा जाऊ  
 
|-
 
|-
||3:04
+
||03:04
 
|| "Image 2" छानौं  
 
|| "Image 2" छानौं  
 
|-
 
|-
||3:06
+
||03:06
 
||अब राइट-क्लिक गरौँ र Open with GIMP  छानौं  
 
||अब राइट-क्लिक गरौँ र Open with GIMP  छानौं  
 
|-
 
|-
||3:10
+
||03:10
 
||GIMP मा ईमेज 2 खुल्छ  
 
||GIMP मा ईमेज 2 खुल्छ  
 
|-
 
|-
||3:13
+
||03:13
 
||अब हामी चित्रको कलर ग्रेस्केलमा बदल्छौँ  
 
||अब हामी चित्रको कलर ग्रेस्केलमा बदल्छौँ  
 
|-
 
|-
||3:18
+
||03:18
 
||अब ईमेजलाई सेभ र बन्द गरौँ  
 
||अब ईमेजलाई सेभ र बन्द गरौँ  
 
|-
 
|-
||3:22
+
||03:22
 
|| Personal-Finance-Tracker.ods खोलौं  
 
|| Personal-Finance-Tracker.ods खोलौं  
 
|-
 
|-
||3:26
+
||03:26
 
||ईमेज 2 अब ग्रे स्केलमा देखिन्छ  
 
||ईमेज 2 अब ग्रे स्केलमा देखिन्छ  
 
|-
 
|-
||3:30
+
||03:30
 
||फाइल लिंक गर्नुको एउटा मुख्य बेफाइदा भनेको, जब हामी यो स्प्रेडसिट अर्को कम्प्युटर वा युजरमा पठाउन चाहन्छौं
 
||फाइल लिंक गर्नुको एउटा मुख्य बेफाइदा भनेको, जब हामी यो स्प्रेडसिट अर्को कम्प्युटर वा युजरमा पठाउन चाहन्छौं
 
|-
 
|-
||3:40
+
||03:40
 
||तपाईले दुबै पठाउनु पर्छ, स्प्रेडसिट साथै ईमेज फाइल पनि  
 
||तपाईले दुबै पठाउनु पर्छ, स्प्रेडसिट साथै ईमेज फाइल पनि  
 
|-
 
|-
||3:44
+
||03:44
 
||मतलब, हामीले सधै दुबै फाइलहरु भण्डार भएको स्थान थाहा पाउनुपर्छ
 
||मतलब, हामीले सधै दुबै फाइलहरु भण्डार भएको स्थान थाहा पाउनुपर्छ
 
|-
 
|-
||3:52
+
||03:52
 
||इमेजलाई स्प्रेडसिटको दायाँ पट्टि सारौं  
 
||इमेजलाई स्प्रेडसिटको दायाँ पट्टि सारौं  
 
|-
 
|-
||3:58
+
||03:58
 
||स्प्रेडसिटमा इमेज हाल्ने अर्को तरिका भनेको हामीले इमेज भण्डार गरेको फोल्डरबाट ईमेज तान्ने र   
 
||स्प्रेडसिटमा इमेज हाल्ने अर्को तरिका भनेको हामीले इमेज भण्डार गरेको फोल्डरबाट ईमेज तान्ने र   
 
|-
 
|-
||4:05
+
||04:05
 
||यसलाई हाम्रो स्प्रेडसिटमा छोड्ने हो
 
||यसलाई हाम्रो स्प्रेडसिटमा छोड्ने हो
 
|-
 
|-
||4:09
+
||04:09
 
||हामी ईमेज तान्छौँ र छोड्छौं
 
||हामी ईमेज तान्छौँ र छोड्छौं
 
|-
 
|-
||4:12
+
||04:12
 
||अब हामी जहाँ चाहे त्यहि ईमेज फाइललाई स्प्रेडसिटमा सिधै तान्न र छोड्न सक्छौं  
 
||अब हामी जहाँ चाहे त्यहि ईमेज फाइललाई स्प्रेडसिटमा सिधै तान्न र छोड्न सक्छौं  
 
|-
 
|-
||4:19
+
||04:19
 
||तपाई आफनो डकुमेन्टमा ईमेज भएको देख्नुहुनेछ
 
||तपाई आफनो डकुमेन्टमा ईमेज भएको देख्नुहुनेछ
 
|-
 
|-
||4:23
+
||04:23
 
||यो परिवर्तनलाई CTRL र Z थिची अन्डु गरौँ  
 
||यो परिवर्तनलाई CTRL र Z थिची अन्डु गरौँ  
 
|-
 
|-
||4:29
+
||04:29
 
||अब तान्ने र छोड्ने तरिका प्रयोग गरि इमेज लिंक गरौँ   
 
||अब तान्ने र छोड्ने तरिका प्रयोग गरि इमेज लिंक गरौँ   
 
|-
 
|-
||4:34
+
||04:34
 
||यो पनि सजिलो छ!
 
||यो पनि सजिलो छ!
 
“Control” र “Shift” किहरु थिची राखी इमेज
 
“Control” र “Shift” किहरु थिची राखी इमेज
 
|-
 
|-
||4:40
+
||04:40
 
||स्प्रेडसिटमा तानेर लगौं
 
||स्प्रेडसिटमा तानेर लगौं
 
|-
 
|-
||4:44
+
||04:44
 
||अहिले इमेज फाइल डकुमेन्टमा लिंक भएको छ  
 
||अहिले इमेज फाइल डकुमेन्टमा लिंक भएको छ  
 
|-
 
|-
||4:48
+
||04:48
 
||CTRL र S किहरु सँगै थिचेर क्याल्क फाइल सेभ गरौँ  
 
||CTRL र S किहरु सँगै थिचेर क्याल्क फाइल सेभ गरौँ  
 
|-
 
|-
||4:54
+
||04:54
 
||अब यो फाइल बन्द गरौँ  
 
||अब यो फाइल बन्द गरौँ  
 
|-
 
|-
||4:58
+
||04:58
 
||अब हामी ईमेज रहेको फोल्डरमा जाऊ  
 
||अब हामी ईमेज रहेको फोल्डरमा जाऊ  
 
|-
 
|-
||5:02
+
||05:02
 
||हामीले “Image 4.jpg” फाइलमा इन्सर्ट गरेको “Image 3.jpg” इमेजलाई पुन नामांकरण गर्यौं
 
||हामीले “Image 4.jpg” फाइलमा इन्सर्ट गरेको “Image 3.jpg” इमेजलाई पुन नामांकरण गर्यौं
 
|-
 
|-
||5:12
+
||05:12
 
||अब “Personal Finance Tracker.ods” फाइल फेरि खोलौं  
 
||अब “Personal Finance Tracker.ods” फाइल फेरि खोलौं  
 
|-
 
|-
||5:18
+
||05:18
 
||हामी देख्छौं लिंक गरेको ईमेज अहिले देखिदैन
 
||हामी देख्छौं लिंक गरेको ईमेज अहिले देखिदैन
 
|-
 
|-
||5:22
+
||05:22
 
||लिंक गरेको पाथमा एउटा एरर देखाउछ  
 
||लिंक गरेको पाथमा एउटा एरर देखाउछ  
 
|-
 
|-
||5:25
+
||05:25
 
||हामी यो लिंक डिलिट गरौँ  
 
||हामी यो लिंक डिलिट गरौँ  
 
|-
 
|-
||5:28
+
||05:28
 
||यो टूयूटोरियल रोकौं र यो कार्य गरौँ  
 
||यो टूयूटोरियल रोकौं र यो कार्य गरौँ  
 
|-
 
|-
||5:32
+
||05:32
 
||क्याल्क सिटमा इमेजलाई लिंकको रुपमा इन्सर्ट गरौँ, यसलाई सेभ र बन्द गरौँ   
 
||क्याल्क सिटमा इमेजलाई लिंकको रुपमा इन्सर्ट गरौँ, यसलाई सेभ र बन्द गरौँ   
 
|-
 
|-
||5:38
+
||05:38
 
||अब ईमेज भण्डारण गरेको फोल्डरमा जाऊ र ईमेज मेटौं
 
||अब ईमेज भण्डारण गरेको फोल्डरमा जाऊ र ईमेज मेटौं
 
|-
 
|-
||5:43
+
||05:43
 
||ईमेज अझै पनि क्याल्क फाइलमा छ/छैन जाच्न यसलाई खोलौं
 
||ईमेज अझै पनि क्याल्क फाइलमा छ/छैन जाच्न यसलाई खोलौं
 
|-
 
|-
||5:49
+
||05:49
 
||अब इमेजलाई फेरी ईमेज फोल्डरमा पेस्ट गरौँ  
 
||अब इमेजलाई फेरी ईमेज फोल्डरमा पेस्ट गरौँ  
 
|-
 
|-
||5:53
+
||05:53
 
||क्याल्क फाइलमा ईमेज देखिन्छ कि जाचौं  
 
||क्याल्क फाइलमा ईमेज देखिन्छ कि जाचौं  
 
|-
 
|-
||5:57
+
||05:57
 
||“Standard” टूलबार मूनि एउटा नयाँ टूलबार याद गरौँ  
 
||“Standard” टूलबार मूनि एउटा नयाँ टूलबार याद गरौँ  
 
|-
 
|-
||6:02
+
||06:02
 
||यसलाई “Picture” टूलबार भनिन्छ  
 
||यसलाई “Picture” टूलबार भनिन्छ  
 
|-
 
|-
||6:04
+
||06:04
 
||“Picture” टूलबार माथि बायाँ पट्टिको “Filter” बटनले ईमेजको रुप बदल्न अनेक विकल्पहरु दिन्छ  
 
||“Picture” टूलबार माथि बायाँ पट्टिको “Filter” बटनले ईमेजको रुप बदल्न अनेक विकल्पहरु दिन्छ  
 
|-
 
|-
||6:13
+
||06:13
 
||CTRL र Z थिची अन्डु गरौँ  
 
||CTRL र Z थिची अन्डु गरौँ  
 
|-
 
|-
||6:18
+
||06:18
 
|| “Graphics mode” बटनमा ईमेजलाई बदल्ने ग्रे स्केल, ब्ल्याक एण्ड व्हाइट वा वाटरमार्क जस्ता विकल्पहरु छन्  
 
|| “Graphics mode” बटनमा ईमेजलाई बदल्ने ग्रे स्केल, ब्ल्याक एण्ड व्हाइट वा वाटरमार्क जस्ता विकल्पहरु छन्  
 
|-
 
|-
||6:26
+
||06:26
 
||“Picture” टूलबारमा अन्य विकल्पहरु छन् जुन हामी पछि हेर्नेर्छौं  
 
||“Picture” टूलबारमा अन्य विकल्पहरु छन् जुन हामी पछि हेर्नेर्छौं  
 
|-
 
|-
||6:32
+
||06:32
 
||अर्को हामी क्लिपवोर्डबाट ईमेज कसरी हाल्ने सिक्नेछौँ
 
||अर्को हामी क्लिपवोर्डबाट ईमेज कसरी हाल्ने सिक्नेछौँ
 
|-
 
|-
||6:37
+
||06:37
 
||हामी क्लिपवोर्डमा भण्डार गरिएको ईमेज एक लिब्रे अफिस स्प्रेडसिट देखि अर्कोमा कपि गर्न सक्छौं
 
||हामी क्लिपवोर्डमा भण्डार गरिएको ईमेज एक लिब्रे अफिस स्प्रेडसिट देखि अर्कोमा कपि गर्न सक्छौं
 
|-
 
|-
||6:44
+
||06:44
 
||एउटा नयाँ स्प्रेडसिट बनाउ र यसलाई “abc.ods” नाम दिउँ
 
||एउटा नयाँ स्प्रेडसिट बनाउ र यसलाई “abc.ods” नाम दिउँ
 
|-
 
|-
||6:50
+
||06:50
 
||यो हाम्रो टार्गेट डकुमेन्ट हो  
 
||यो हाम्रो टार्गेट डकुमेन्ट हो  
 
|-
 
|-
||6:53
+
||06:53
 
||हामीसंग पहिले देखि नै हाम्रो “Personal-Finance-Tracker.ods” फाइलमा ईमेज छ  
 
||हामीसंग पहिले देखि नै हाम्रो “Personal-Finance-Tracker.ods” फाइलमा ईमेज छ  
 
|-
 
|-
||6:59
+
||06:59
 
||यो हाम्रो सोर्स डकुमेन्ट हो  
 
||यो हाम्रो सोर्स डकुमेन्ट हो  
 
|-
 
|-
||7:02
+
||07:02
 
||अब सोर्स फाइलबाट कपि गर्नूपर्ने ईमेज छानौं  
 
||अब सोर्स फाइलबाट कपि गर्नूपर्ने ईमेज छानौं  
 
|-
 
|-
||7:06
+
||07:06
 
||“CTRL” र “C” किहरु संगै थिची ईमेज कपि गरौँ  
 
||“CTRL” र “C” किहरु संगै थिची ईमेज कपि गरौँ  
 
|-
 
|-
||7:11
+
||07:11
 
||अब क्लिपवोर्डमा ईमेज सेभ भएको छ   
 
||अब क्लिपवोर्डमा ईमेज सेभ भएको छ   
 
|-
 
|-
||7:15
+
||07:15
 
||अब यसलाई छोडी टार्गेट डकुमेन्टमा जाऊ जुन “abc.ods” हो  
 
||अब यसलाई छोडी टार्गेट डकुमेन्टमा जाऊ जुन “abc.ods” हो  
 
|-
 
|-
||7:21
+
||07:21
 
||“abc.ods” मा सेभ गरेको ईमेजलाई इच्छा अनुसार कहाँ राख्ने स्थान छानौं   
 
||“abc.ods” मा सेभ गरेको ईमेजलाई इच्छा अनुसार कहाँ राख्ने स्थान छानौं   
 
|-
 
|-
||7:28
+
||07:28
 
||अब “CTRL” र“V” किहरु संगै थिची डकुमेन्टमा ईमेज इन्सर्ट गरौँ
 
||अब “CTRL” र“V” किहरु संगै थिची डकुमेन्टमा ईमेज इन्सर्ट गरौँ
 
|-
 
|-
||7:35
+
||07:35
 
||हामी हाम्रो टार्गेट फाइलमा इमेज इन्सर्ट भएको देख्छौं
 
||हामी हाम्रो टार्गेट फाइलमा इमेज इन्सर्ट भएको देख्छौं
 
|-
 
|-
||7:42
+
||07:42
 
||अब हामी कसरी क्याल्क ग्यालरीबाट ईमेज सिधै हाल्ने भन्ने सिक्नेछौँ
 
||अब हामी कसरी क्याल्क ग्यालरीबाट ईमेज सिधै हाल्ने भन्ने सिक्नेछौँ
 
|-
 
|-
||7:48
+
||07:48
 
||“Gallery” मा ईमेज संगसंगै आवाजहरु पनि हुन्छ जुन हामी स्प्रेडसिटमा हाल्न सकिन्छ
 
||“Gallery” मा ईमेज संगसंगै आवाजहरु पनि हुन्छ जुन हामी स्प्रेडसिटमा हाल्न सकिन्छ
 
|-
 
|-
||7:54
+
||07:54
 
||यो कसरी गर्ने हेरौं  
 
||यो कसरी गर्ने हेरौं  
 
|-
 
|-
||7:57
+
||07:57
 
||स्ट्याण्डर्ड टूलबारको “Gallery” आइकनमा क्लिक गरौँ  
 
||स्ट्याण्डर्ड टूलबारको “Gallery” आइकनमा क्लिक गरौँ  
 
|-
 
|-
||8:01
+
||08:01
 
||विकल्पमा, “Tools” विकल्पमा क्लिक गरौँ र अनि “Gallery” खोल्न यसमा क्लिक गरौँ  
 
||विकल्पमा, “Tools” विकल्पमा क्लिक गरौँ र अनि “Gallery” खोल्न यसमा क्लिक गरौँ  
 
|-
 
|-
||8:09
+
||08:09
 
||अब “Gallery” ले उपलब्ध गराएको ईमेजहरुमा जाउँ र हामीले आफ्नो डकुमेन्टमा हाल्न चाहेको ईमेजमा क्लिक गरौँ  
 
||अब “Gallery” ले उपलब्ध गराएको ईमेजहरुमा जाउँ र हामीले आफ्नो डकुमेन्टमा हाल्न चाहेको ईमेजमा क्लिक गरौँ  
 
|-
 
|-
||8:18
+
||08:18
 
||“Gallery” बाट ईमेज तानौं र स्प्रेडसिटमा आफुले राख्न चाहेको स्थानमा छोडौं
 
||“Gallery” बाट ईमेज तानौं र स्प्रेडसिटमा आफुले राख्न चाहेको स्थानमा छोडौं
 
|-
 
|-
||8:26
+
||08:26
 
||हामी हाम्रो “Personal-Finance-Tracker.ods” फाइलमा ईमेज रहेको देख्छौं
 
||हामी हाम्रो “Personal-Finance-Tracker.ods” फाइलमा ईमेज रहेको देख्छौं
 
|-
 
|-
||8:34
+
||08:34
 
||यसरी हामी 'LibreOfficeCalc' टूयूटोरियलको अन्त्यमा आइपुगेका छौं  
 
||यसरी हामी 'LibreOfficeCalc' टूयूटोरियलको अन्त्यमा आइपुगेका छौं  
 
|-
 
|-
||8:39
+
||08:39
 
||संक्षेपमा हेर्दा, हामीले यी कसरी गर्ने सिक्यौं  
 
||संक्षेपमा हेर्दा, हामीले यी कसरी गर्ने सिक्यौं  
 
स्प्रेडसिटमा ईमेज फाइललाई विभिन्न तरिकाले हाल्न  
 
स्प्रेडसिटमा ईमेज फाइललाई विभिन्न तरिकाले हाल्न  
 
|-
 
|-
||8:46
+
||08:46
 
||जस्तै  
 
||जस्तै  
 
* फाइल बाट  
 
* फाइल बाट  
Line 319: Line 319:
 
* ग्यालरी बाट  
 
* ग्यालरी बाट  
 
|-
 
|-
||8:52
+
||08:52
 
||तलको लिंकमा उपलब्ध भिडियो हेरौं  
 
||तलको लिंकमा उपलब्ध भिडियो हेरौं  
 
|-
 
|-
||8:55
+
||08:55
 
||यसले स्पोकन टूयूटोरियल प्रोजेक्टको सार दिन्छ
 
||यसले स्पोकन टूयूटोरियल प्रोजेक्टको सार दिन्छ
 
|-
 
|-
||8:58
+
||08:58
 
||यदि तपाइको ब्यान्डविथ राम्रो छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
 
||यदि तपाइको ब्यान्डविथ राम्रो छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
 
|-
 
|-
||9:03
+
||09:03
 
||स्पोकन टूयूटोरियल टिमले
 
||स्पोकन टूयूटोरियल टिमले
 
स्पोकन टूयूटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
 
स्पोकन टूयूटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
 
|-
 
|-
||9:08
+
||09:08
 
||अनलाइन परिक्षा पास गर्नेहरुलाई प्रमाणपत्र प्रदान गर्छ
 
||अनलाइन परिक्षा पास गर्नेहरुलाई प्रमाणपत्र प्रदान गर्छ
 
|-
 
|-
||9:12
+
||09:12
 
||थप जानकारीको लागि, स्पोकन हाइफन टूयूटोरियल डट ओ आर जी मा सम्पर्क गर्नुहोस्
 
||थप जानकारीको लागि, स्पोकन हाइफन टूयूटोरियल डट ओ आर जी मा सम्पर्क गर्नुहोस्
 
|-
 
|-
||9:19
+
||09:19
 
||स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
 
||स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
 
|-
 
|-
||9:23
+
||09:23
 
||यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
 
||यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
 
|-
 
|-
||9:31
+
||09:31
 
||यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
 
||यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
 
स्पोकन हाइफ्न टूयूटोरियल डट ओ आर जी स्ल्याश एनएमइआईसीटि हाइफन इन्ट्रो
 
स्पोकन हाइफ्न टूयूटोरियल डट ओ आर जी स्ल्याश एनएमइआईसीटि हाइफन इन्ट्रो
 
|-
 
|-
||9:41
+
||09:41
 
||यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
 
||यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
 
सहभागिताको लागि धन्यवाद
 
सहभागिताको लागि धन्यवाद

Revision as of 14:58, 28 July 2014

Resources for recording

Images and graphics in Calc

Time Narration
00:00 लिब्रे अफिस क्याल्कको इन्सर्टिंग ईमेज स्पोकन ट्युटोरियलमा स्वागत छ
00:06 यो टूयूटोरियालमा हामी यी कुराहरु सिक्नेछौँ
00:09 डकूमेन्टमा ईमेज फाइल हाल्न
00:13 उदाहरण- jpeg, png वा bmp
00:19 यहाँ हामी उबुन्टु लिनक्स संस्करण १०.०४ र लिब्रे अफिस सुइट संस्करण ३.३.४ प्रयोग गर्दैर्छौं
00:28 एउटा स्प्रेडसिटमा ईमेज यसरी थपिन्छ
  • ईमेज फाइल सिधै इन्सर्ट गर्ने
  • ग्राफिक्स प्रोग्राम बाट,
  • एउटा क्लिपबोर्डको सहयोगले
  • ग्यालरी बाट
00:39 हामी प्रत्येकको बारेमा विस्तृत रुपमा चर्चा गर्नेर्छौं
00:43 हाम्रो “Personal-Finance-Tracker.ods” स्प्रेडसिट खोलौं
00:48 सुरुमा हामी सिट 2 छानौं
00:51 हामी यी सिटहरुमा ईमेजहरु थप्नेछौँ
00:54 एउटा सेल छान्ने अनि त्यसमा चित्रहरु थप्ने राम्रो अभ्यास हो
00:59 यदि पहिले नै हाम्रो कम्प्युटरमा ईमेज भण्डार गरिएको छ भने हामी सुरुमा “Insert” मा क्लिक गरौँ
01:06 र त्यसपछि “Picture” र “From File” छानौं
01:10 अब हामी ईमेज देखाउन चाहेको स्थानमा राखौं
01:14 मैले केही ईमेजहरु डेक्सटपको “Images” नामक फोल्डरमा भण्डारण गरिसकेकी छु
01:20 त्यसैले म “Image1” छान्नेछु
01:24 हामी “Location” फिल्डमा ईमेजको नाम देख्छौं
01:28 “Open” बटनमा क्लिक गरौँ
01:31 स्प्रेडसिटमा देखा परेको ईमेज नियाल्नुहोस
01:38 यसलाई लिंक गरेर अर्को चित्र थपौं
01:42 सुरुमा नयाँ सेल छानौं
01:45 अब हामी “Insert” र “Picture” मा क्लिक गरौँ र “From File” छानौं, अर्को ईमेज छानौं
01:55 अब “Image 2” मा क्लिक गरौँ
01:58 आफनो डकुमेन्टमा ईमेज लिंक गर्न, “Link” विकल्प खोजौं र “Open” क्लिक गरौँ
02:05 डाइलग बक्समा देखा परेको, “Keep Link” बटनमा क्लिक गरौँ
02:11 अब चित्र फाइलमा लिंक भएको छ
02:15 लिंकिंग
02:17 जब हामी फाइल लिंक गर्छौं:

पहिलो, यो सेभ हुदाँ यसले स्प्रेडसिटको साइज घटाउछ

02:23 किनकि हाम्रो स्प्रेडसिटमा इमेज छैन
02:27 दोस्रो, यसले युजरलाई दुबै फाइल छुट्टाछुट्टै फेरबदल गर्न दिन्छ
02:32 ईमेज फाइलमा गरेको कुनै फेरबदल, स्प्रेडसिटमा लिंक भएको ईमेजमा देखिन्छ
02:39 हामी इमेज 2 को रंग बदलछौँ, जुन ग्रेस्केलको फाइलमा लिंक भएको छ
02:46 म चित्र सम्पादन गर्न GIMP एडिटर प्रयोग गरिरहेकी छु
02:50 तपाई आफनो कम्प्युटरमा स्थापित कुनै एडिटर प्रयोग गर्न सक्नुहुन्छ
02:54 सुरुमा "Personal-Finance-Tracker.ods" सेभ र बन्द गरौँ
03:01 अब, ईमेजेज फोल्डरमा जाऊ
03:04 "Image 2" छानौं
03:06 अब राइट-क्लिक गरौँ र Open with GIMP छानौं
03:10 GIMP मा ईमेज 2 खुल्छ
03:13 अब हामी चित्रको कलर ग्रेस्केलमा बदल्छौँ
03:18 अब ईमेजलाई सेभ र बन्द गरौँ
03:22 Personal-Finance-Tracker.ods खोलौं
03:26 ईमेज 2 अब ग्रे स्केलमा देखिन्छ
03:30 फाइल लिंक गर्नुको एउटा मुख्य बेफाइदा भनेको, जब हामी यो स्प्रेडसिट अर्को कम्प्युटर वा युजरमा पठाउन चाहन्छौं
03:40 तपाईले दुबै पठाउनु पर्छ, स्प्रेडसिट साथै ईमेज फाइल पनि
03:44 मतलब, हामीले सधै दुबै फाइलहरु भण्डार भएको स्थान थाहा पाउनुपर्छ
03:52 इमेजलाई स्प्रेडसिटको दायाँ पट्टि सारौं
03:58 स्प्रेडसिटमा इमेज हाल्ने अर्को तरिका भनेको हामीले इमेज भण्डार गरेको फोल्डरबाट ईमेज तान्ने र
04:05 यसलाई हाम्रो स्प्रेडसिटमा छोड्ने हो
04:09 हामी ईमेज तान्छौँ र छोड्छौं
04:12 अब हामी जहाँ चाहे त्यहि ईमेज फाइललाई स्प्रेडसिटमा सिधै तान्न र छोड्न सक्छौं
04:19 तपाई आफनो डकुमेन्टमा ईमेज भएको देख्नुहुनेछ
04:23 यो परिवर्तनलाई CTRL र Z थिची अन्डु गरौँ
04:29 अब तान्ने र छोड्ने तरिका प्रयोग गरि इमेज लिंक गरौँ
04:34 यो पनि सजिलो छ!

“Control” र “Shift” किहरु थिची राखी इमेज

04:40 स्प्रेडसिटमा तानेर लगौं
04:44 अहिले इमेज फाइल डकुमेन्टमा लिंक भएको छ
04:48 CTRL र S किहरु सँगै थिचेर क्याल्क फाइल सेभ गरौँ
04:54 अब यो फाइल बन्द गरौँ
04:58 अब हामी ईमेज रहेको फोल्डरमा जाऊ
05:02 हामीले “Image 4.jpg” फाइलमा इन्सर्ट गरेको “Image 3.jpg” इमेजलाई पुन नामांकरण गर्यौं
05:12 अब “Personal Finance Tracker.ods” फाइल फेरि खोलौं
05:18 हामी देख्छौं लिंक गरेको ईमेज अहिले देखिदैन
05:22 लिंक गरेको पाथमा एउटा एरर देखाउछ
05:25 हामी यो लिंक डिलिट गरौँ
05:28 यो टूयूटोरियल रोकौं र यो कार्य गरौँ
05:32 क्याल्क सिटमा इमेजलाई लिंकको रुपमा इन्सर्ट गरौँ, यसलाई सेभ र बन्द गरौँ
05:38 अब ईमेज भण्डारण गरेको फोल्डरमा जाऊ र ईमेज मेटौं
05:43 ईमेज अझै पनि क्याल्क फाइलमा छ/छैन जाच्न यसलाई खोलौं
05:49 अब इमेजलाई फेरी ईमेज फोल्डरमा पेस्ट गरौँ
05:53 क्याल्क फाइलमा ईमेज देखिन्छ कि जाचौं
05:57 “Standard” टूलबार मूनि एउटा नयाँ टूलबार याद गरौँ
06:02 यसलाई “Picture” टूलबार भनिन्छ
06:04 “Picture” टूलबार माथि बायाँ पट्टिको “Filter” बटनले ईमेजको रुप बदल्न अनेक विकल्पहरु दिन्छ
06:13 CTRL र Z थिची अन्डु गरौँ
06:18 “Graphics mode” बटनमा ईमेजलाई बदल्ने ग्रे स्केल, ब्ल्याक एण्ड व्हाइट वा वाटरमार्क जस्ता विकल्पहरु छन्
06:26 “Picture” टूलबारमा अन्य विकल्पहरु छन् जुन हामी पछि हेर्नेर्छौं
06:32 अर्को हामी क्लिपवोर्डबाट ईमेज कसरी हाल्ने सिक्नेछौँ
06:37 हामी क्लिपवोर्डमा भण्डार गरिएको ईमेज एक लिब्रे अफिस स्प्रेडसिट देखि अर्कोमा कपि गर्न सक्छौं
06:44 एउटा नयाँ स्प्रेडसिट बनाउ र यसलाई “abc.ods” नाम दिउँ
06:50 यो हाम्रो टार्गेट डकुमेन्ट हो
06:53 हामीसंग पहिले देखि नै हाम्रो “Personal-Finance-Tracker.ods” फाइलमा ईमेज छ
06:59 यो हाम्रो सोर्स डकुमेन्ट हो
07:02 अब सोर्स फाइलबाट कपि गर्नूपर्ने ईमेज छानौं
07:06 “CTRL” र “C” किहरु संगै थिची ईमेज कपि गरौँ
07:11 अब क्लिपवोर्डमा ईमेज सेभ भएको छ
07:15 अब यसलाई छोडी टार्गेट डकुमेन्टमा जाऊ जुन “abc.ods” हो
07:21 “abc.ods” मा सेभ गरेको ईमेजलाई इच्छा अनुसार कहाँ राख्ने स्थान छानौं
07:28 अब “CTRL” र“V” किहरु संगै थिची डकुमेन्टमा ईमेज इन्सर्ट गरौँ
07:35 हामी हाम्रो टार्गेट फाइलमा इमेज इन्सर्ट भएको देख्छौं
07:42 अब हामी कसरी क्याल्क ग्यालरीबाट ईमेज सिधै हाल्ने भन्ने सिक्नेछौँ
07:48 “Gallery” मा ईमेज संगसंगै आवाजहरु पनि हुन्छ जुन हामी स्प्रेडसिटमा हाल्न सकिन्छ
07:54 यो कसरी गर्ने हेरौं
07:57 स्ट्याण्डर्ड टूलबारको “Gallery” आइकनमा क्लिक गरौँ
08:01 विकल्पमा, “Tools” विकल्पमा क्लिक गरौँ र अनि “Gallery” खोल्न यसमा क्लिक गरौँ
08:09 अब “Gallery” ले उपलब्ध गराएको ईमेजहरुमा जाउँ र हामीले आफ्नो डकुमेन्टमा हाल्न चाहेको ईमेजमा क्लिक गरौँ
08:18 “Gallery” बाट ईमेज तानौं र स्प्रेडसिटमा आफुले राख्न चाहेको स्थानमा छोडौं
08:26 हामी हाम्रो “Personal-Finance-Tracker.ods” फाइलमा ईमेज रहेको देख्छौं
08:34 यसरी हामी 'LibreOfficeCalc' टूयूटोरियलको अन्त्यमा आइपुगेका छौं
08:39 संक्षेपमा हेर्दा, हामीले यी कसरी गर्ने सिक्यौं

स्प्रेडसिटमा ईमेज फाइललाई विभिन्न तरिकाले हाल्न

08:46 जस्तै
  • फाइल बाट
  • क्लिपवोर्ड बाट
  • ग्यालरी बाट
08:52 तलको लिंकमा उपलब्ध भिडियो हेरौं
08:55 यसले स्पोकन टूयूटोरियल प्रोजेक्टको सार दिन्छ
08:58 यदि तपाइको ब्यान्डविथ राम्रो छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
09:03 स्पोकन टूयूटोरियल टिमले

स्पोकन टूयूटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ

09:08 अनलाइन परिक्षा पास गर्नेहरुलाई प्रमाणपत्र प्रदान गर्छ
09:12 थप जानकारीको लागि, स्पोकन हाइफन टूयूटोरियल डट ओ आर जी मा सम्पर्क गर्नुहोस्
09:19 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
09:23 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
09:31 यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ

स्पोकन हाइफ्न टूयूटोरियल डट ओ आर जी स्ल्याश एनएमइआईसीटि हाइफन इन्ट्रो

09:41 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ

सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble