Difference between revisions of "Java-Business-Application/C2/Servlet-Methods/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 259: Line 259:
 
|-
 
|-
 
|07:27
 
|07:27
|अनि '''इन्डेक्स'''डट '''jsp''' खोलौ  
+
|अनि '''index'''डट '''jsp''' खोलौ  
 
|-
 
|-
 
| 07:31
 
| 07:31

Revision as of 15:47, 21 July 2014

Time Narration
00:01 Servlet Methods को स्पोकन ट्यूटोरियलमा स्वागत छ
00:06 यो ट्यूटोरियलमा, हामी सिक्ने छौ
00:08 JSP प्रयोग गरि एउटा सामान्य लगइन फर्म सिर्जना गर्न
00:13 doGet मेथड प्रयोग गरि प्यारामिटरहरु पठाउन
00:16 doPost मेथड प्रयोग गरेर प्यारामिटरहरु पठाउन
00:20 doGet doPost मेथडहरु बीचको भिन्नता
00:25 यहाँ हामी प्रयोग गर्दै छौ
00:26 उबुन्टु संस्करण १२.०४
00:30 नेटबिंस IDE ७. ३
00:33 JDK १.७
00:36 फायरफक्स वेब- ब्रोजर २१.०
00:39 तपाई आफ्नो रोजाईको कुनै वेब ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ
00:43 यो ट्यूटोरियल अनुसरण गर्न, तपाईसँग यी ज्ञान हुनुपर्छ
00:46 नेटबिंस IDE प्रयोग गरि कोर जाभा
00:49 HTML
00:51 जाभा सर्भेलेटJSP को आधारभूत ज्ञान
00:56 यदि छैन भने सान्दर्भिक ट्यूटोरियलको लागि कृपया हाम्रो वेबसाइटमा हेर्नुहोस्
01:00 हामी हाम्रो वेब एप्लिकेसन बनाएर सुरु गर्ने छौ - Library Management System
01:06 पहिले हामी होम पेज बनाउने छौ
01:09 होम पेज मा एउटा सरल लगइन फर्म
01:14 यसले आधिकारिक युजरहरूलाई लाईब्रेरी म्यानेजमेन्ट सिस्टम'' मा लगइन गर्न अनुमति दिनेछ
01:20 अब, नेटबिंस IDE मा जाँऊ
01:23 index डट jsp पेज मा जाउँ जुन हामीले पहिले नै संशोधन गरेका थियौं
01:30 मैले हाम्रो होम पेज सिर्जना गर्न यो पेज संशोधन गरेको छुँ
01:35 हामी टाइटल मा Home Page राख्छौं
01:38 बडी भित्र, हामीसँग बोर्डर बराबर 1 भएको एउटा टेबल
01:44 तपाई यहाँ कोडमा एक पटक हेर्न सक्नु हुन्छ
01:47 टेबल भित्र, हामीले एउटा हेडिंग Welcome to Library Management System समावेश गरेका छौ
01:54 अर्को, हामीसँग प्याराग्राफ ट्याग छ जसमा This is the home page for Library Management System
02:03 अनि, हामीसँग एउटा हाइपरलिकं छ जसले visitorHomePage डट jsp नामक पेजमा जोड्ने छ
02:11 हामी पछि यो पेज बनाउने छौ
02:13 अनि, हामी सँग एउटा एकदमै सामान्य लगइन फर्म
02:18 यो फर्मले रजिस्टर्ड युजरलाई लगइन गर्ने अनुमति दिन्छ
02:22 फर्म बनाउनु अघि, तपाईले GreetingServlet नामक एउटा सर्भेलेट सिर्जना गर्नु पर्छ
02:28 ट्यटोरियल रोकौ र अघिल्लो ट्यूटोरियलमा वर्णन गरे जस्तै एउटा नयाँ सर्भेलेट बनाऊ
02:35 याद गरौँ, सर्भलेटको नाम GreetingServlet
02:39 URL प्याटर्न GreetingServletPath हुनुपर्छ
02:44 यो फर्मको दुई इनपुट एलिमेन्टहरू छन् - युजरनेम र पासवर्ड
02:50 यसको Submit बटन पनि छ जसमा Sign In लेखिएको छ
02:55 अर्को, हामीसँग एउटा प्याराग्राफ ट्याग छ जसमा addUser.jsp को लिंक छ
03:03 यो रजिस्ट्रेसन पेज अहिले सम्म रजिस्टर नगरेका युजरहरुको लागि हो
03:09 अब, हाम्रो GreetingServlet.java मा जाँऊ
03:14 याद गरौँ, GreetingServlet.java उही 'org.spokentutorial प्याकेजमा सिर्जना गरिएको छ
03:23 अब, यो सर्भेलेटले रिक्वेस्ट अब्जेक्टबाट फर्म डाटा प्रयोग गर्न सक्छ
03:30 यो सर्भलेटले एउटा कन्ट्रोलरको काम गर्छ
03:33 तपाई सम्झनुहुन्छ, हामीले पहिले पनि कन्ट्रोलरको बारेमा चर्चा गरेका थियौं?
03:38 अब, हामी सर्भलेटले कन्ट्रोलरको रुपमा के काम गर्छ हेर्नेछौं
03:42 फर्म डाटा रिक्वेस्ट अब्जेक्ट भित्र रहने छ
03:46 पहिलो कार्य भनेको फर्म डाटा प्यारामिटरहरु पुनः प्राप्त गर्नु हो
03:51 यो रिक्वेस्ट अब्जेक्टमा getParameter method प्रयोग गरेर गरिन्छ
03:57 ल अब, नेटबिंस IDE मा जाँऊ
04:02 doGet मेथड भित्र टाइप गरौँ
04:04 PrintWriter space out equal to response dot getWriter
04:14 अर्को, हामी फर्म डाटा प्यारामिटरहरु पुनः प्राप्त गर्नेछौं
04:18 अनि अर्को लाइनमा टाइप गरौँ
04:20 String space username बराबर request dot getParameter ब्राकेट भित्र दोहोरो उद्धरणमा userNamesemicolon.
04:35 याद गरौँ, यो युजरनेम हामीले फर्म ट्याग को लागि संलग्न गरेको युजर नेम हो
04:43 त्यसैगरी, हामी पासवर्ड पनि प्राप्त गर्ने छौ
04:48 त्यसैगरी अर्को लाइनमा टाइप गरौँ, String space password equal to request dot getParameter ब्राकेट भित्र दोहोरो उद्धरणमा password सेमिकोलन
05:03 अर्को, हामी आउटपुटमा युजर नेम प्रिन्ट गर्ने छौ
05:08 त्यसैले अर्को लाइनमा टाइप गरौँ
05:10 'out dot println ब्राकेट भित्र दोहोरो उद्धरणमा Hello from GET Method plus username.
05:21 अब, यो प्रोजेक्ट रन गर्न, MyFirstProject. मा राइट क्लिक गरौँ
05:27 Clean and Build मा क्लिक गरौँ
05:29 पुन MyFirstProject मा राइट क्लिक गरौँ र Run मा क्लिक गरौँ
05:35 ल अब सर्भर माथि छ र चलिरहेको छ
05:38 यसले MyFirstProject लागु गर्छ
05:41 हामीले ब्राउजरमा हाम्रो होम पेज प्राप्त गरेका छौ
05:45 पेजको टाइटल होम पेज भएको याद गरौँ
05:50 हामी यहाँ एउटा एकदमै सामान्य लगइन फर्म देख्न सक्छौ
05:54 युजरनेमपासवर्ड इन्टर गरौँ
05:58 युजरनेम मा arya टाइप गर्ने छु
06:02 पासवोर्ड मा arya*123 टाइप गरौँ
06:06 अनि Sign In मा क्लिक गरौँ
06:09 हामी देख्न सक्छौ, हामीले आउटपुट Hello from GET Method arya प्राप्त गरेका छौ
06:15 अहिले, यहाँ युजर लगइन गर्न सक्षम भएका थिए किनकी हामीले कोड भित्र कुनै मान्यता समावेश गरेका छैनौं
06:24 हामी यो पछिको ट्यूटोरियलमा गर्ने छौ
06:28 अब, यहाँ एक पटक URL हेरौ
06:31 यो localhost कोलन 8080 स्ल्याश MyFirstProject स्ल्याश GreetingServletPath प्रश्न चिन्ह userName बराबर arya एण्ड password बराबर arya *123 छ
06:49 अब, फर्म डाटा पेज जानकारीबाट एउटा प्रश्न चिन्ह ले अलग गरिएको छ
06:56 हामीले URL मा इन्टर गरेका युजरनेमपासवर्ड पनि देख्न सक्छौं
07:05 अब, यसलाई POST Method प्रयोग गरि हेरौं
07:10 ल, अब IDE मा जाँऊ
07:12 हामीले doGet Method लागि लेखेको कोड कपी गरौँ र doPost Method मा पेस्ट गरौँ
07:20 अब, println स्टेटमेन्टलाई Hello from POST Method मा परिवर्तन गरौँ
07:27 अनि indexडट jsp खोलौ
07:31 यहाँ, हामीले फर्म ट्याग को मेथड एट्रीब्युट लाई POST मा परिवर्तन गर्नुपर्छ
07:37 अब तपाई एक पटक यो कोड हेर्न सक्नुहुन्छ
07:42 हामीसँग फर्म एक्सन' बराबर'GreetingServletPath मेथड'बराबर'POST
07:49 अब, हामी यो प्रोजेक्ट पुन रन गर्ने छौं
07:53 ल अब MyFirstProject मा राइट क्लिक गरौँ र Run मा क्लिक गरौँ
07:58 हामीले GET method प्रयोग गर्न प्राप्त गरेको जस्तै आउटपुट प्राप्त गरेका छौँ
08:04 त्यसैले पुन User Name Password टाइप गरौँ
08:08 अनि Sign In मा क्लिक गरौँ
08:12 ध्यान दिउँ, हामीले Hello from POST Method arya प्राप्त गरेका छौं
08:17 अब, URL मा हेरौं
08:19 यसमा localhost कोलन8080 स्ल्याश MyFirstProject स्ल्याशGreetingServletPath
08:25 यहाँ, हामीले रिक्वेस्ट को URL' मा फर्म डाटा देख्दैनौं
08:30 यो doGetdoPost मेथडहरू बीचको मुख्य भिन्नता हो
08:35 अब, GETPOST मेथडहरू कहिले प्रयोग गर्ने सिकौ
08:42 GET मेथड तब प्रयोग हुन्छ जब
08:44 फर्म सानो छ र यसैले डाटा कम हुन्छ
08:48 युजर ले डाटाको सामग्रीहरु URL मा देख्न चाहन्छन्
08:53 POST Method तब प्रयोग हुन्छ जब
08:55 फर्म ठुलो छ र त्यसैले डाटा बढी हुन्छ
09:00 युजर ले डाटाको सामग्रीहरु URL मा देख्न चाहँदैनन्
09:06 जस्तै:पासवर्ड हरु
09:08 संक्षेपमा हेरौं
09:10 यो ट्यूटोरियलमा हामीले सिक्यौ
09:12 JSP प्रयोग गरि एउटा सामान्य लगइन फर्म सिर्जना गर्न
09:16 doGet मेथड प्रयोग गरि प्यारामिटरहरु पठाउन
09:19 doPost मेथड प्रयोग गरि प्यारामिटरहरू पठाउन
09:22 doGet doPost मेथडहरु बीचको भिन्नता
09:26 कृपया अघि बढ्नु पहिले यो ट्यूटोरियल पुरा गरेको पक्का गर्नुहोस्
09:32 तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
09:35 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
09:38 यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
09:42 स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले
09:45 स्पोकन ट्यूटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
09:48 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
09:52 विस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
09:58 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
10:02 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
10:09 यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ

http://spoken-tutorial.org/NMEICT- Intro

10:19 लाइब्रेरी म्यानेजमेन्ट सिस्टममा एउटा अग्रणी बहुराष्ट्रिय कम्पनीले आफ्नो Corporate Social Responsibility कार्यक्रम अन्तर्गत योगदान दिएको छ
10:28 उनीहरुले यो स्पोकन ट्युटोरियलको सामग्रीलाई पनि मान्यता दिएका छन्
10:32 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार!!

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble