Difference between revisions of "Scilab/C2/Getting-Started/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border=1 !Visual Cue !Narration |- |00.02 |''' Getting Started with Scilab स्पोकन टुटोरियलमा स्वागत छ''' |- |00.07 | '''यो …')
 
Line 1: Line 1:
 
{| border=1
 
{| border=1
!Visual Cue
+
!Time
 
!Narration
 
!Narration
 
|-
 
|-
|00.02
+
|00:02
 
|''' Getting Started with Scilab स्पोकन टुटोरियलमा स्वागत छ'''
 
|''' Getting Started with Scilab स्पोकन टुटोरियलमा स्वागत छ'''
 
|-
 
|-
|00.07
+
|00:07
 
| '''यो टुटोरियलमा हामी सिक्ने छौं: '''
 
| '''यो टुटोरियलमा हामी सिक्ने छौं: '''
 
|-
 
|-
|00.09
+
|00:09
 
| ''' Scilab लाई क्यालकुलेटरको रुपमा प्रयोग गर्न'''
 
| ''' Scilab लाई क्यालकुलेटरको रुपमा प्रयोग गर्न'''
 
|-
 
|-
|00.12
+
|00:12
 
| '''एउटा भेरिएबलमा मान भण्डार गर्न'''
 
| '''एउटा भेरिएबलमा मान भण्डार गर्न'''
 
|-
 
|-
|00.15
+
|00:15
 
| यी भेरिएबलहरु प्रयोग गरि गणितीय कार्य गर्न'''
 
| यी भेरिएबलहरु प्रयोग गरि गणितीय कार्य गर्न'''
 
|-
 
|-
|00.21
+
|00:21
 
| '''करेन्ट वर्किंग डिरेक्टरीमा काम गर्दा एक्जिक्युट भएका कमाण्डहरु भण्डार गर्न एउटा फाइल बनाउन'''
 
| '''करेन्ट वर्किंग डिरेक्टरीमा काम गर्दा एक्जिक्युट भएका कमाण्डहरु भण्डार गर्न एउटा फाइल बनाउन'''
 
|-
 
|-
|00.29
+
|00:29
 
| ''' कम्प्लेक्स नम्बर परिभाषित गर्न'''
 
| ''' कम्प्लेक्स नम्बर परिभाषित गर्न'''
 
|-
 
|-
|00.31
+
|00:31
 
| ''' नम्बरहरुमा exponential, logarithmic र trigonometric कार्यहरु गर्न'''
 
| ''' नम्बरहरुमा exponential, logarithmic र trigonometric कार्यहरु गर्न'''
 
|-
 
|-
|00.38
+
|00:38
 
|'''यो टुटोरियलको लागि Scilab तपाइको कम्प्युटरमा इन्स्टल भएको हुनुपर्छ'''
 
|'''यो टुटोरियलको लागि Scilab तपाइको कम्प्युटरमा इन्स्टल भएको हुनुपर्छ'''
 
|-
 
|-
|00.44
+
|00:44
 
| '''म प्रदर्शनीको लागि Scilab 5.2.0 र Mac OS(X) प्रयोग गर्दैछुँ'''
 
| '''म प्रदर्शनीको लागि Scilab 5.2.0 र Mac OS(X) प्रयोग गर्दैछुँ'''
 
|-
 
|-
|00.51
+
|00:51
 
|'''यहाँ टुटोरियलको Flow chart छ'''
 
|'''यहाँ टुटोरियलको Flow chart छ'''
 
|-
 
|-
|00.55
+
|00:55
 
|'''तपाइको डेस्कटपको Scilab शर्टकट आइकनमा क्लिक गरौँ र Scilab सुरु गरौं'''
 
|'''तपाइको डेस्कटपको Scilab शर्टकट आइकनमा क्लिक गरौँ र Scilab सुरु गरौं'''
 
|-
 
|-
|01.01
+
|01:01
 
| '''यो Scilab कन्सोल विन्डो हो, याद गरौँ कर्सर कमाण्ड प्रम्प्टमा छ'''
 
| '''यो Scilab कन्सोल विन्डो हो, याद गरौँ कर्सर कमाण्ड प्रम्प्टमा छ'''
 
|-
 
|-
|01.07
+
|01:07
 
| '''म तपाईलाई, नियमित अन्तरालमा भिडियो रोकी यो टुटोरियल Scilab मा अभ्यास गर्ने सुझाव दिन्छु'''
 
| '''म तपाईलाई, नियमित अन्तरालमा भिडियो रोकी यो टुटोरियल Scilab मा अभ्यास गर्ने सुझाव दिन्छु'''
 
|-
 
|-
|01.16
+
|01:16
 
|'''Scilab लाई एउटा क्यालकुलेटरको रुपमा प्रयोग गर्न सकिन्छ, यसले गर्न सक्ने केहि सामान्य कार्यहरु हेरौं'''
 
|'''Scilab लाई एउटा क्यालकुलेटरको रुपमा प्रयोग गर्न सकिन्छ, यसले गर्न सक्ने केहि सामान्य कार्यहरु हेरौं'''
 
|-
 
|-
|01.25
+
|01:25
 
| '''टाइप गरौं,  42 प्लस  4 गुणा 4 माइनस 64 लाई 4 ले भाग गरौँ र इन्टर थिचौं'''
 
| '''टाइप गरौं,  42 प्लस  4 गुणा 4 माइनस 64 लाई 4 ले भाग गरौँ र इन्टर थिचौं'''
 
|-
 
|-
|01.36
+
|01:36
 
| '''आउटपुट अपेक्षिकृत 42 छ'''
 
| '''आउटपुट अपेक्षिकृत 42 छ'''
 
|-
 
|-
|01.39
+
|01:39
 
|'''याद गरौ नतिजा 42 डिफल्ट भेरिएबल "a n s"''' मा भण्डार भएको छ
 
|'''याद गरौ नतिजा 42 डिफल्ट भेरिएबल "a n s"''' मा भण्डार भएको छ
 
|-
 
|-
|01.45
+
|01:45
 
|'''हामी नाम सहितको भेरिएबलहरु पनि बनाउन सक्छौं:''' '''टाइप गरौँ, '''
 
|'''हामी नाम सहितको भेरिएबलहरु पनि बनाउन सक्छौं:''' '''टाइप गरौँ, '''
 
|-
 
|-
|01.49
+
|01:49
 
| '''a बराबर 12, b=21 , र c=33 र इन्टर थिचौं'''
 
| '''a बराबर 12, b=21 , र c=33 र इन्टर थिचौं'''
 
|-
 
|-
|02.00
+
|02:00
 
| '''यसले मानहरु 12, 21 र 33 क्रमश a,b र c मा भण्डार गर्छ'''
 
| '''यसले मानहरु 12, 21 र 33 क्रमश a,b र c मा भण्डार गर्छ'''
 
|-
 
|-
|02.08
+
|02:08
 
| '''म यहाँ clc कमाण्ड प्रयोग गरि scilab कन्सोल सफा गर्छु'''
 
| '''म यहाँ clc कमाण्ड प्रयोग गरि scilab कन्सोल सफा गर्छु'''
 
|-
 
|-
|02.13
+
|02:13
 
|'''अब हामी यी भेरिएबलस् प्रयोग गरि केहि गणितीय कार्य गर्नेछौं'''
 
|'''अब हामी यी भेरिएबलस् प्रयोग गरि केहि गणितीय कार्य गर्नेछौं'''
 
|-
 
|-
|02.19
+
|02:19
 
| '''उदाहरणको लागि,'''
 
| '''उदाहरणको लागि,'''
 
|-
 
|-
|02.21
+
|02:21
 
| '''a+b+c ले नतिजा 66 दिन्छ'''
 
| '''a+b+c ले नतिजा 66 दिन्छ'''
 
|-
 
|-
|02.27
+
|02:27
 
|'''साथै'''
 
|'''साथै'''
 
|-
 
|-
|02.29
+
|02:29
 
| '''a गुणा ब्राकेट
 
| '''a गुणा ब्राकेट
 
|-
 
|-
|02.35
+
|02:35
 
| (b+c)ले  648 दिन्छ'''
 
| (b+c)ले  648 दिन्छ'''
 
|-
 
|-
|02.41
+
|02:41
 
|'''हामी नतिजा अर्को भेरिएबलमा पनि राख्न सक्छौं मानौं 'd' टाइप गरौँ d = ब्राकेट (a+b), ब्राकेट बन्द गरौँ गुणा c ले नतिजा दिन्छ '''
 
|'''हामी नतिजा अर्को भेरिएबलमा पनि राख्न सक्छौं मानौं 'd' टाइप गरौँ d = ब्राकेट (a+b), ब्राकेट बन्द गरौँ गुणा c ले नतिजा दिन्छ '''
 
|-
 
|-
|02.58
+
|02:58
 
| '''d = 1089'''
 
| '''d = 1089'''
 
|-
 
|-
|03.01
+
|03:01
 
|'''हामी यसरी कमाण्ड लाइनमा भेरिएबलको नामलाई कमाले छुट्ट्याएर टाइप गरि भेरिएबलको मान जाच्न सक्छौं '''
 
|'''हामी यसरी कमाण्ड लाइनमा भेरिएबलको नामलाई कमाले छुट्ट्याएर टाइप गरि भेरिएबलको मान जाच्न सक्छौं '''
 
|-
 
|-
|03.09
+
|03:09
 
| '''a,b,c,d र इन्टर थिचौं'''
 
| '''a,b,c,d र इन्टर थिचौं'''
 
|-
 
|-
|03.16
+
|03:16
 
| '''म यहाँ clc कमाण्ड प्रयोग गरि कन्सोल सफा पार्छु'''
 
| '''म यहाँ clc कमाण्ड प्रयोग गरि कन्सोल सफा पार्छु'''
 
|-
 
|-
|03.21
+
|03:21
 
|'''पावर लिन, तपाइको किबोर्डको 6 नम्बर कि मा रहेको “raised to”चिन्ह प्रयोग गरौँ
 
|'''पावर लिन, तपाइको किबोर्डको 6 नम्बर कि मा रहेको “raised to”चिन्ह प्रयोग गरौँ
 
|-
 
|-
|03.29
+
|03:29
 
| चिन्ह प्रयोग गर्न ' शिफ्ट कि' र 6 नम्बर कि प्रयोग गरौँ
 
| चिन्ह प्रयोग गर्न ' शिफ्ट कि' र 6 नम्बर कि प्रयोग गरौँ
 
|-
 
|-
|03.34
+
|03:34
 
|उदाहरण, 7 स्क्वेर पत्ता लगाउन  7 raised to 2 र इन्टर थिचौं'''
 
|उदाहरण, 7 स्क्वेर पत्ता लगाउन  7 raised to 2 र इन्टर थिचौं'''
 
|-
 
|-
|03.43
+
|03:43
 
|'''कुनै नम्बरको स्क्वेर रुट पत्ता लगाउन मानौं 17, हामी sqrt(17) प्रयोग गर्छौं'''
 
|'''कुनै नम्बरको स्क्वेर रुट पत्ता लगाउन मानौं 17, हामी sqrt(17) प्रयोग गर्छौं'''
 
|-
 
|-
|03.55
+
|03:55
 
|'''यो  17 raised to जेरो पोइन्ट फाइभ जस्तै हो'''
 
|'''यो  17 raised to जेरो पोइन्ट फाइभ जस्तै हो'''
 
|-
 
|-
|04.06
+
|04:06
 
|'''चलन अनुसार आउटपुटमा खाली पोजिटिभ मान मात्र आउछ
 
|'''चलन अनुसार आउटपुटमा खाली पोजिटिभ मान मात्र आउछ
 
|-
 
|-
|04.10
+
|04:10
 
|सामान्यतया,  34 को पावर (2 बाइ 5) निकाल्न, टाइप गरौँ:'''
 
|सामान्यतया,  34 को पावर (2 बाइ 5) निकाल्न, टाइप गरौँ:'''
 
|-
 
|-
|04.15
+
|04:15
 
|34 raised to ब्राकेट(2 लाई 5ले भाग गरौँ) र इन्टर थिचौं
 
|34 raised to ब्राकेट(2 लाई 5ले भाग गरौँ) र इन्टर थिचौं
 
|-
 
|-
|04.25
+
|04:25
 
| '''नेगेटिभ पावर पनि प्रयोग गर्न सकिन्छ,
 
| '''नेगेटिभ पावर पनि प्रयोग गर्न सकिन्छ,
 
|-
 
|-
|04.28
+
|04:28
 
| clc कमाण्ड प्रयोग गरि कन्सोल सफा पारौं
 
| clc कमाण्ड प्रयोग गरि कन्सोल सफा पारौं
 
|-
 
|-
|04.33
+
|04:33
 
| ''अहिले सम्म हामीले Scilab मा कसरी सामान्य हिसाब गर्ने र भेरिएबल बनाउने हेर्यौं '''
 
| ''अहिले सम्म हामीले Scilab मा कसरी सामान्य हिसाब गर्ने र भेरिएबल बनाउने हेर्यौं '''
 
|-
 
|-
|04.40
+
|04:40
 
| '''अब, हामी नयाँ कमाण्डसँगै सुरु गर्छौं
 
| '''अब, हामी नयाँ कमाण्डसँगै सुरु गर्छौं
 
|-
 
|-
|04.43
+
|04:43
 
|यसले हामीलाई पहिले प्रयोग गरिएका कमाण्डहरु आउटपुट सहित सम्झन मद्दत गर्छ'''
 
|यसले हामीलाई पहिले प्रयोग गरिएका कमाण्डहरु आउटपुट सहित सम्झन मद्दत गर्छ'''
 
|-
 
|-
|04.49
+
|04:49
 
| '''पहिले कमाण्ड pwd टाइप गरौँ र इन्टर थिचौं'''
 
| '''पहिले कमाण्ड pwd टाइप गरौँ र इन्टर थिचौं'''
 
|-
 
|-
|04.55
+
|04:55
 
| '''मेरो कम्प्युटरमा यो हाम्रो करेन्ट वर्किंग डिरेक्टरी हो'''
 
| '''मेरो कम्प्युटरमा यो हाम्रो करेन्ट वर्किंग डिरेक्टरी हो'''
 
|-
 
|-
|04.58
+
|04:58
 
|यो तपाइको कम्प्युटरमा फरक हुनसक्छ
 
|यो तपाइको कम्प्युटरमा फरक हुनसक्छ
 
|-
 
|-
|05.01
+
|05:01
 
|'''तपाइले scilab कन्सोल विन्डोको टूलबारमा रहेको changed current directory आइकनमा क्लिक गरि करेन्ट वर्किंग डिरेक्टरी बदल्न सक्नुहुन्छ
 
|'''तपाइले scilab कन्सोल विन्डोको टूलबारमा रहेको changed current directory आइकनमा क्लिक गरि करेन्ट वर्किंग डिरेक्टरी बदल्न सक्नुहुन्छ
 
|-
 
|-
|05.15
+
|05:15
 
|'''अब diary command जारी गर्न टाइप गरौँ:'''
 
|'''अब diary command जारी गर्न टाइप गरौँ:'''
 
|-
 
|-
|05.20
+
|05:20
 
| '''diary ब्राकेट, open inverted comma, ('myrecord.txt') close inverted comma, ब्राकेट बन्द गरौँ र इन्टर थिचौं'''
 
| '''diary ब्राकेट, open inverted comma, ('myrecord.txt') close inverted comma, ब्राकेट बन्द गरौँ र इन्टर थिचौं'''
 
|-
 
|-
|05.40
+
|05:40
 
|''यो कमान्डले करेन्ट वर्किंग डिरेक्टरीमा एउटा "myrecord.txt" नामक फाइल बनाउनेछ'''
 
|''यो कमान्डले करेन्ट वर्किंग डिरेक्टरीमा एउटा "myrecord.txt" नामक फाइल बनाउनेछ'''
 
|-
 
|-
|05.48
+
|05:48
 
| '''अब अगाडी Scilab सत्रको एक प्रति यो फाइलमा सेभ हुनेछ'''
 
| '''अब अगाडी Scilab सत्रको एक प्रति यो फाइलमा सेभ हुनेछ'''
 
|-
 
|-
|05.53
+
|05:53
 
| '''यो टुटोरियल पछाडी यसको उपयोगिताको चर्चा गरिनेछ'''
 
| '''यो टुटोरियल पछाडी यसको उपयोगिताको चर्चा गरिनेछ'''
 
|-
 
|-
| 06.00
+
| 06:00
 
|'''कृपया अहिले टुटोरियल रोकी भिडियोमा दिएको एक नम्बर कार्य गर्नुहोस्'''
 
|'''कृपया अहिले टुटोरियल रोकी भिडियोमा दिएको एक नम्बर कार्य गर्नुहोस्'''
 
|-
 
|-
|06.07
+
|06:07
 
|'''अब, Scilab ले कसरी कम्प्लेक्स नम्बरहरुसँग काम गर्छ हेरौं'''
 
|'''अब, Scilab ले कसरी कम्प्लेक्स नम्बरहरुसँग काम गर्छ हेरौं'''
 
|-
 
|-
|06.13
+
|06:13
 
| ''Scilab मा इम्याजिनरी युनिट i लाई पर्सेन्टi ले जनाइन्छ:'''
 
| ''Scilab मा इम्याजिनरी युनिट i लाई पर्सेन्टi ले जनाइन्छ:'''
 
|-
 
|-
|06.18
+
|06:18
 
| उदाहरणको लागि '''(Five point two गुणा percent i ले 5.2i दिन्छ'''
 
| उदाहरणको लागि '''(Five point two गुणा percent i ले 5.2i दिन्छ'''
 
|-
 
|-
|06.29
+
|06:29
 
|'''ब्राकेट बन्द गरौँ  ( 10 प्लस 5 इन्टु percent i  गुणा 2 गुणा percent i ले नतिजा  -10. + 20.i दिन्छ'''
 
|'''ब्राकेट बन्द गरौँ  ( 10 प्लस 5 इन्टु percent i  गुणा 2 गुणा percent i ले नतिजा  -10. + 20.i दिन्छ'''
 
|-
 
|-
|06.58
+
|06:58
 
| अब, यहाँ कन्सोल क्लियर गरौँ,
 
| अब, यहाँ कन्सोल क्लियर गरौँ,
 
|-
 
|-
|07.04
+
|07:04
 
|'''अब Scilab मा प्रयोग गरिने केहि पहिले नै परिभाषित नुमेरिकल कन्सट्यान्टहरु हेरौं'''
 
|'''अब Scilab मा प्रयोग गरिने केहि पहिले नै परिभाषित नुमेरिकल कन्सट्यान्टहरु हेरौं'''
 
|-
 
|-
|07.09
+
|07:09
 
| ''' i जस्तै, तिनीहरुको नाम पनि percent चिन्हमा सुरु हुन्छ:'''
 
| ''' i जस्तै, तिनीहरुको नाम पनि percent चिन्हमा सुरु हुन्छ:'''
 
|-
 
|-
|07.13
+
|07:13
 
| '''उदाहरण, percent pi'''
 
| '''उदाहरण, percent pi'''
 
|-
 
|-
|07.18
+
|07:18
 
| ''' pi को मान अपेक्षिकृत छ'''
 
| ''' pi को मान अपेक्षिकृत छ'''
 
|-
 
|-
|07.21
+
|07:21
 
|'''अब, हामी built-in trigonometric functions प्रयोग गरि pi को प्रयोग हेर्नेछौं'''
 
|'''अब, हामी built-in trigonometric functions प्रयोग गरि pi को प्रयोग हेर्नेछौं'''
 
|-
 
|-
|07.27
+
|07:27
 
| ''' sin को percent pi by 2 , नतिजा 1 हुन्छ''''
 
| ''' sin को percent pi by 2 , नतिजा 1 हुन्छ''''
 
|-
 
|-
| 07.37
+
| 07:37
 
|''र cos को percent pi by 2 , नतिजा 6.123D-17'''
 
|''र cos को percent pi by 2 , नतिजा 6.123D-17'''
 
|-
 
|-
|07.50
+
|07:50
 
|कृपया ध्यान दिनुहोस्, कोणहरु रेडियनमा नापिएका छन र
 
|कृपया ध्यान दिनुहोस्, कोणहरु रेडियनमा नापिएका छन र
 
|-
 
|-
|07.54
+
|07:54
 
| '''सबै प्रयोगात्मक कार्यको लागि दोस्रो उत्तर शून्य हुनेछ'''
 
| '''सबै प्रयोगात्मक कार्यको लागि दोस्रो उत्तर शून्य हुनेछ'''
 
|-
 
|-
|07.59
+
|07:59
 
| '''%eps एउटा  "machine epsilon"''' भन्ने नम्बरसँग सम्बन्धित हुन्छ
 
| '''%eps एउटा  "machine epsilon"''' भन्ने नम्बरसँग सम्बन्धित हुन्छ
 
|-
 
|-
|08.03
+
|08:03
 
| ''यो  Scilab ले दिने सबैभन्दा कम रिजोलुसन हो'''
 
| ''यो  Scilab ले दिने सबैभन्दा कम रिजोलुसन हो'''
 
|-
 
|-
|08.08
+
|08:08
 
|तपाइको कम्प्युटरको पत्ता लगाउन तपाइको कन्सोलमा % eps टाइप गरौँ
 
|तपाइको कम्प्युटरको पत्ता लगाउन तपाइको कन्सोलमा % eps टाइप गरौँ
 
|-
 
|-
|08.19
+
|08:19
 
| '''मेरो कम्प्युटरमा यसले 2.220D-16 दिन्छ '''
 
| '''मेरो कम्प्युटरमा यसले 2.220D-16 दिन्छ '''
 
|-
 
|-
|08.24
+
|08:24
 
| '''यसले Scilab ले प्रयोग गर्ने फ्लोटिंग पोइन्ट प्रेसिजन दिन्छ '''
 
| '''यसले Scilab ले प्रयोग गर्ने फ्लोटिंग पोइन्ट प्रेसिजन दिन्छ '''
 
|-
 
|-
|08.28
+
|08:28
 
| '''यो नम्बर 2.22 गुणा 10^(-16) को नोटेसन हो ''' , यहाँ कन्सोल क्लियर गरौँ
 
| '''यो नम्बर 2.22 गुणा 10^(-16) को नोटेसन हो ''' , यहाँ कन्सोल क्लियर गरौँ
 
|-
 
|-
|08.41
+
|08:41
 
|'''यदि कसैले 0.000456 लेख्न चाहन्छ भने उसले 4.56d-4 वा 4.56e-4 लेख्न सक्छ'''
 
|'''यदि कसैले 0.000456 लेख्न चाहन्छ भने उसले 4.56d-4 वा 4.56e-4 लेख्न सक्छ'''
 
|-
 
|-
|09.06
+
|09:06
 
| ''scilab भेरिएबल केस सेन्सीटिभ भएकोले यहाँ हामी सानो d वा ठुलो D, वा सानो e, वा ठुलो E प्रयोग गर्न सक्छौं '''
 
| ''scilab भेरिएबल केस सेन्सीटिभ भएकोले यहाँ हामी सानो d वा ठुलो D, वा सानो e, वा ठुलो E प्रयोग गर्न सक्छौं '''
 
|-
 
|-
|09.16
+
|09:16
 
|''' natural logarithm को बेस अर्को महत्वपूर्ण परिभाषित नुमेरिकल कन्सट्यान्ट हो:'''
 
|''' natural logarithm को बेस अर्को महत्वपूर्ण परिभाषित नुमेरिकल कन्सट्यान्ट हो:'''
 
|-
 
|-
|09.22
+
|09:22
 
| '''प्रतिशतले अपेक्षिकृत नतिजा दिन्छ'''
 
| '''प्रतिशतले अपेक्षिकृत नतिजा दिन्छ'''
 
|-
 
|-
|09.30
+
|09:30
 
|'''हामी सोहि नतिजा "e x p"''' फंक्सनबाट पनि पाउन सक्छौं
 
|'''हामी सोहि नतिजा "e x p"''' फंक्सनबाट पनि पाउन सक्छौं
 
|-
 
|-
|09.35
+
|09:35
 
| '''उदाहरणको लागि: exp ब्राकेट (1)'' ब्राकेट बन्द गरौँ र इन्टर थिचौं
 
| '''उदाहरणको लागि: exp ब्राकेट (1)'' ब्राकेट बन्द गरौँ र इन्टर थिचौं
 
|-
 
|-
|09.44
+
|09:44
 
| '''तपाई दुवै उत्तर एकै भएको देख्न सक्नुहुन्छ'''
 
| '''तपाई दुवै उत्तर एकै भएको देख्न सक्नुहुन्छ'''
 
|-
 
|-
|09.47
+
|09:47
 
| यहाँ clc कमाण्ड प्रयोग गरि कन्सोल सफा पारौं
 
| यहाँ clc कमाण्ड प्रयोग गरि कन्सोल सफा पारौं
 
|-
 
|-
|09.55
+
|09:55
 
|'''यसैगरी,'''
 
|'''यसैगरी,'''
 
|-
 
|-
|09.56
+
|09:56
 
| '''%e स्क्वेरले तलको उत्तर दिन्छ'''
 
| '''%e स्क्वेरले तलको उत्तर दिन्छ'''
 
|-
 
|-
|10.04
+
|10:04
 
|'''जुन exp  2 टाइप गरि पाउन सकिन्छ '''
 
|'''जुन exp  2 टाइप गरि पाउन सकिन्छ '''
 
|-
 
|-
|10.18
+
|10:18
 
|'''कमाण्ड  log मतलब एउटा नम्बरको natural logarithm हो मतलब base e '''
 
|'''कमाण्ड  log मतलब एउटा नम्बरको natural logarithm हो मतलब base e '''
 
|-
 
|-
|10.23
+
|10:23
 
| ''' base 10 को लग्यारिदम लिन log 10 प्रयोग गरौँ '''
 
| ''' base 10 को लग्यारिदम लिन log 10 प्रयोग गरौँ '''
 
|-
 
|-
|10.29
+
|10:29
 
| '''उदाहरणको लागि, log10(1e-23) र इन्टर थिचौं, यसले अपेक्षिकृत उत्तर -23 दिन्छ
 
| '''उदाहरणको लागि, log10(1e-23) र इन्टर थिचौं, यसले अपेक्षिकृत उत्तर -23 दिन्छ
 
|-
 
|-
|10.47
+
|10:47
 
| '''हामीले नेगेटिभ logarithm लियो भने कम्प्लेक्स नम्बर आउछ,  
 
| '''हामीले नेगेटिभ logarithm लियो भने कम्प्लेक्स नम्बर आउछ,  
 
|-
 
|-
|10.51
+
|10:51
 
|कम्प्लेक्स नम्बरको लागि तपाई आफै यो गर्न सक्नुहुन्छ, तपाइको कन्सोलमा टाइप गर्नुहोस: log(-1) वा log(%i) '''
 
|कम्प्लेक्स नम्बरको लागि तपाई आफै यो गर्न सक्नुहुन्छ, तपाइको कन्सोलमा टाइप गर्नुहोस: log(-1) वा log(%i) '''
 
|-
 
|-
|11.01
+
|11:01
 
|''' अब सम्झनुहोस् हामीले सबै टाइप गरिएका कमाण्डहरुको रेकर्डिङ diary कमाण्ड मार्फत myrecord.txt मा कल गरेका छौं,  
 
|''' अब सम्झनुहोस् हामीले सबै टाइप गरिएका कमाण्डहरुको रेकर्डिङ diary कमाण्ड मार्फत myrecord.txt मा कल गरेका छौं,  
 
|-
 
|-
|10.09
+
|10:09
 
|अब कसरी त्यो फाइल बन्द गर्ने हो हेरौं'''
 
|अब कसरी त्यो फाइल बन्द गर्ने हो हेरौं'''
 
|-
 
|-
|11.13
+
|11:13
 
| '''फाइल बन्द गर्न, टाइप गरौँ'''
 
| '''फाइल बन्द गर्न, टाइप गरौँ'''
 
|-
 
|-
|11.16
+
|11:16
 
| '''diary of zero'''
 
| '''diary of zero'''
 
|-
 
|-
|11.21
+
|11:21
 
| '''यो कमाण्डले फाइल  myrecord.txt बन्द र सेभ गर्नेछ '''
 
| '''यो कमाण्डले फाइल  myrecord.txt बन्द र सेभ गर्नेछ '''
 
|-
 
|-
|11.26
+
|11:26
 
| '''यो पनि सम्झौं कि यो फाइल करेन्ट वर्किंग डिरेक्टरीमा बनाइएको थियो जुन मेरोमा डेस्कटप थियो'''
 
| '''यो पनि सम्झौं कि यो फाइल करेन्ट वर्किंग डिरेक्टरीमा बनाइएको थियो जुन मेरोमा डेस्कटप थियो'''
 
|-
 
|-
|11.34
+
|11:34
 
|'''यो फाइल खोलि तपाइको scilab  कन्सोल विन्डो टूलबारको  Open-a-file शर्टकट आइकनमा क्लिक गरौँ'''
 
|'''यो फाइल खोलि तपाइको scilab  कन्सोल विन्डो टूलबारको  Open-a-file शर्टकट आइकनमा क्लिक गरौँ'''
 
|-
 
|-
|11.46
+
|11:46
 
| म सबै फाइलको फाइल फर्म्याट बदल्दै छुँ
 
| म सबै फाइलको फाइल फर्म्याट बदल्दै छुँ
 
|-
 
|-
|11.51
+
|11:51
 
|myrecord.txt फाइल छानौं र ok मा क्लिक गरौँ
 
|myrecord.txt फाइल छानौं र ok मा क्लिक गरौँ
 
|-
 
|-
|11.59
+
|11:59
 
|'''ध्यान दिनुहोस् कि सबै कामहरु, दुवै कमाण्डहरु र Scilab ले दिएको सम्बन्धित उत्तर सबै यो फाइलमा सेभ भएका छन'''
 
|'''ध्यान दिनुहोस् कि सबै कामहरु, दुवै कमाण्डहरु र Scilab ले दिएको सम्बन्धित उत्तर सबै यो फाइलमा सेभ भएका छन'''
 
|-
 
|-
|12.10
+
|12:10
 
|म यो फाइल बन्द गर्दैछु,  
 
|म यो फाइल बन्द गर्दैछु,  
 
|-
 
|-
|12.15
+
|12:15
 
|yes मा क्लिक गरौँ
 
|yes मा क्लिक गरौँ
 
|-
 
|-
|12.21
+
|12:21
 
| '''हामीलाई थाहा छ, जब एउटा प्रोग्राम बन्दै हुन्छ, एउटा राम्रो कोड नबनुन्जेल हामीलाई धेरैपटक परिक्षण गर्नुपर्छ'''
 
| '''हामीलाई थाहा छ, जब एउटा प्रोग्राम बन्दै हुन्छ, एउटा राम्रो कोड नबनुन्जेल हामीलाई धेरैपटक परिक्षण गर्नुपर्छ'''
 
|-
 
|-
|12.29
+
|12:29
 
|'''Diary कमाण्डले सबै transactions हरु ट्रयाक गर्न मद्दत गर्छ'''
 
|'''Diary कमाण्डले सबै transactions हरु ट्रयाक गर्न मद्दत गर्छ'''
 
|-
 
|-
|12.35
+
|12:35
 
| यदि तपाई त्यो सम्झनुहुन्छ भने हामीले कमाण्ड diary of zero प्रयोग गरि फाइल  my record.txt बन्द गरेका थियौं
 
| यदि तपाई त्यो सम्झनुहुन्छ भने हामीले कमाण्ड diary of zero प्रयोग गरि फाइल  my record.txt बन्द गरेका थियौं
 
|-
 
|-
|12.42
+
|12:42
 
| कृपया ध्यान दिनुहोस् यो कमाण्ड एक्जिक्युट गरेपछि कुनै पनि transactions सेभ गर्न सकिदैन
 
| कृपया ध्यान दिनुहोस् यो कमाण्ड एक्जिक्युट गरेपछि कुनै पनि transactions सेभ गर्न सकिदैन
 
|-
 
|-
|12.48
+
|12:48
 
| '''यदि हामीलाई फेरि सेसन सेभ गर्न परेमा हामीले diary कमाण्ड प्रयोग गर्नुपर्छ'''
 
| '''यदि हामीलाई फेरि सेसन सेभ गर्न परेमा हामीले diary कमाण्ड प्रयोग गर्नुपर्छ'''
 
|-
 
|-
| 12.54
+
| 12:54
 
| ''' यदि फाइलमा केहि महत्वपूर्ण जानकारी छ भने diary कमाण्डमा कुनै अन्य फाइलनेम प्रयोग गर्नुपर्छ'''
 
| ''' यदि फाइलमा केहि महत्वपूर्ण जानकारी छ भने diary कमाण्डमा कुनै अन्य फाइलनेम प्रयोग गर्नुपर्छ'''
 
|-
 
|-
| 13.03
+
| 13:03
 
|किनकि एकै फाइलको प्रयोगले हालको फाइल ओभरराइट हुनेछ
 
|किनकि एकै फाइलको प्रयोगले हालको फाइल ओभरराइट हुनेछ
 
|-
 
|-
| 13.09
+
| 13:09
 
|'''यहाँ भिडियो रोक्नुहोस र भिडियो मा दिएको दोस्रो कार्य गर्नुहोस्'''
 
|'''यहाँ भिडियो रोक्नुहोस र भिडियो मा दिएको दोस्रो कार्य गर्नुहोस्'''
 
|-
 
|-
| 13.15
+
| 13:15
 
|'''तपाईले याद गर्नुभयो होला समस्याको समाधान ठ्याक्कै शून्य हुदैन
 
|'''तपाईले याद गर्नुभयो होला समस्याको समाधान ठ्याक्कै शून्य हुदैन
 
|-
 
|-
| 13.21
+
| 13:21
 
| ''यो संग कसरी काम गर्ने थप जानकारी लिन टाइप गरौँ “help clean”'''
 
| ''यो संग कसरी काम गर्ने थप जानकारी लिन टाइप गरौँ “help clean”'''
 
|-
 
|-
|13.27
+
|13:27
 
|'''सामान्यत, यदि तपाईलाई कुनै कमाण्ड सम्बन्धि सहायता चाहिएमा 'help' वा आर्गुमेंट सहितको हेल्प प्रयोग गर्न सकिन्छ
 
|'''सामान्यत, यदि तपाईलाई कुनै कमाण्ड सम्बन्धि सहायता चाहिएमा 'help' वा आर्गुमेंट सहितको हेल्प प्रयोग गर्न सकिन्छ
 
|-
 
|-
|13.37
+
|13:37
 
| '''उदाहरणको लागि scilab कन्सोलमा टाइप गरौँ, “help chdir” र इन्टर थिचौं
 
| '''उदाहरणको लागि scilab कन्सोलमा टाइप गरौँ, “help chdir” र इन्टर थिचौं
 
|-
 
|-
|13.53
+
|13:53
 
| ''' म हेल्प ब्राउजरको साइज बढाउदै छुँ'''
 
| ''' म हेल्प ब्राउजरको साइज बढाउदै छुँ'''
 
|-
 
|-
| 14.01
+
| 14:01
 
| ''Help chdir ले कसरी करेन्ट वर्किंग डिरेक्टरी कसरी बदल्ने बिस्तृत जानकारी दिन्छ
 
| ''Help chdir ले कसरी करेन्ट वर्किंग डिरेक्टरी कसरी बदल्ने बिस्तृत जानकारी दिन्छ
 
|-
 
|-
| 14..10
+
| 14:10
 
| ''अर्को विकल्प भनेको scilab कन्सोल विन्डोको टूलबारको हेल्प ब्राउजर आइकनमा क्लिक गर्ने हो''
 
| ''अर्को विकल्प भनेको scilab कन्सोल विन्डोको टूलबारको हेल्प ब्राउजर आइकनमा क्लिक गर्ने हो''
 
|-
 
|-
|14.20
+
|14:20
 
| '''म हेल्प ब्राउजर बन्द गर्दैछुँ र स्लाइडमा फर्कनेछुँ'''
 
| '''म हेल्प ब्राउजर बन्द गर्दैछुँ र स्लाइडमा फर्कनेछुँ'''
 
|-
 
|-
|14.31
+
|14:31
 
| '''अप-डाउन एरो की पहिले नै एक्जिक्युट भएका कमाण्डहरु हेर्न प्रयोग गरिन्छ'''
 
| '''अप-डाउन एरो की पहिले नै एक्जिक्युट भएका कमाण्डहरु हेर्न प्रयोग गरिन्छ'''
 
|-
 
|-
|14.36
+
|14:36
 
| '''अप-डाउन एरो प्रयोग गर्दा तपाई कुनै कमाण्डमा रोकिएर त्यसलाई एक्जिक्युट गर्न इन्टर थिच्न सक्नुहुन्छ'''
 
| '''अप-डाउन एरो प्रयोग गर्दा तपाई कुनै कमाण्डमा रोकिएर त्यसलाई एक्जिक्युट गर्न इन्टर थिच्न सक्नुहुन्छ'''
 
|-
 
|-
|14.45
+
|14:45
 
| '''तपाई आवश्यक परेमा कमाण्डहरु एडिट गर्न सक्नुहुन्छ
 
| '''तपाई आवश्यक परेमा कमाण्डहरु एडिट गर्न सक्नुहुन्छ
 
|-
 
|-
| 14.48
+
| 14:48
 
| '' वास्तबमा यदि तपाई पहिले टाइप गरेको कमाण्ड खोज्दै हुनुहुन्छ, जुन  'e' बाट सुरु हुन्छ भने e टाइप गरि अप एरो थिचौं'''
 
| '' वास्तबमा यदि तपाई पहिले टाइप गरेको कमाण्ड खोज्दै हुनुहुन्छ, जुन  'e' बाट सुरु हुन्छ भने e टाइप गरि अप एरो थिचौं'''
 
|-
 
|-
|14.59
+
|14:59
 
| '''कमाण्ड आफै पूरा गर्न ट्याब कि थिचौं, यसले हामीलाई सबै उपलब्ध विकल्पहरु छान्न दिन्छ'''
 
| '''कमाण्ड आफै पूरा गर्न ट्याब कि थिचौं, यसले हामीलाई सबै उपलब्ध विकल्पहरु छान्न दिन्छ'''
 
|-
 
|-
|15.07
+
|15:07
 
|'''यो टुटोरियलमा हामीले सिक्यौं: '''
 
|'''यो टुटोरियलमा हामीले सिक्यौं: '''
 
|-
 
|-
|15.10
+
|15:10
 
| '''Scilab लाई क्यालकुलेटरको रुपमा प्रयोग गर्न'''
 
| '''Scilab लाई क्यालकुलेटरको रुपमा प्रयोग गर्न'''
 
|-
 
|-
|15.12
+
|15:12
 
| '''नतिजा डिफल्ट भेरिएबल ans मा भण्डार गर्न '''
 
| '''नतिजा डिफल्ट भेरिएबल ans मा भण्डार गर्न '''
 
|-
 
|-
|15.16
+
|15:16
 
| '''बराबर चिन्ह प्रयोग गरि मान भेरिएबलमा राख्न'''
 
| '''बराबर चिन्ह प्रयोग गरि मान भेरिएबलमा राख्न'''
 
|-
 
|-
|15.20
+
|15:20
 
| '''कन्सोलमा भेरिएबलको नाम कमाले छुट्टयाएर टाइप गरी भेरिएबलको मानहरु जाच्न'''
 
| '''कन्सोलमा भेरिएबलको नाम कमाले छुट्टयाएर टाइप गरी भेरिएबलको मानहरु जाच्न'''
 
|-
 
|-
|15.28
+
|15:28
 
| ''pwd कमाण्ड प्रयोग गरि करेन्ट वर्किंग डिरेक्टरी जाच्न'''
 
| ''pwd कमाण्ड प्रयोग गरि करेन्ट वर्किंग डिरेक्टरी जाच्न'''
 
|-
 
|-
|15.34
+
|15:34
 
| '''तपाइले एउटा फाइलमा टाइप गर्नुभएको कमाण्डहरु सेभ गर्न diary कमाण्ड प्रयोग गर्न'''
 
| '''तपाइले एउटा फाइलमा टाइप गर्नुभएको कमाण्डहरु सेभ गर्न diary कमाण्ड प्रयोग गर्न'''
 
|-
 
|-
|15.40
+
|15:40
 
| '''कम्प्लेक्स नम्बर, नेच्रल एक्स्पोनेंट र π लाई क्रमश %i, %e र %pi प्रयोग गरि डिफाइन गर्न'''
 
| '''कम्प्लेक्स नम्बर, नेच्रल एक्स्पोनेंट र π लाई क्रमश %i, %e र %pi प्रयोग गरि डिफाइन गर्न'''
 
|-
 
|-
|15.49
+
|15:49
 
| '''कुनैपनि कमाण्डको बिस्तृत जानकारीको लागि हेल्प कमाण्ड प्रयोग गर्न'''
 
| '''कुनैपनि कमाण्डको बिस्तृत जानकारीको लागि हेल्प कमाण्ड प्रयोग गर्न'''
 
|-
 
|-
|15.54
+
|15:54
 
|'''यसरी हामी Getting Started with Scilab स्पोकन टुटोरियलको अन्तयमा आएका छौं'''
 
|'''यसरी हामी Getting Started with Scilab स्पोकन टुटोरियलको अन्तयमा आएका छौं'''
 
|-
 
|-
|15.59
+
|15:59
 
| Scilab मा अन्य धेरै फंक्सनहरु रहेका छन जो अन्य स्पोकन टुटोरीयलमा हेरिनेछ'''
 
| Scilab मा अन्य धेरै फंक्सनहरु रहेका छन जो अन्य स्पोकन टुटोरीयलमा हेरिनेछ'''
 
|-
 
|-
|16.06
+
|16:06
 
| '''यो स्पोकन टुटोरियल Free and Open Source Software in Science and Engineering Education(FOSSEE) ले बनाएको हो '''
 
| '''यो स्पोकन टुटोरियल Free and Open Source Software in Science and Engineering Education(FOSSEE) ले बनाएको हो '''
 
|-
 
|-
|16.14
+
|16:14
 
| ''' FOSSEE प्रोजेक्ट सम्बन्धि थप जानकारी  http://fossee.in वा http://scilab.in/  वेबसाइटमा पाउन सकिन्छ'''
 
| ''' FOSSEE प्रोजेक्ट सम्बन्धि थप जानकारी  http://fossee.in वा http://scilab.in/  वेबसाइटमा पाउन सकिन्छ'''
 
|-
 
|-
|16.22
+
|16:22
 
|  '''यसलाई  नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ '''
 
|  '''यसलाई  नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ '''
 
|-
 
|-
|16.29
+
|16:29
 
| यो मिसन सम्बन्धि थप जानकारी स्पोकन हाइफन टुटोरियल डट ओआरजी स्ल्याश NMEICT हाइफन इन्ट्रोमा उपलब्ध छ''
 
| यो मिसन सम्बन्धि थप जानकारी स्पोकन हाइफन टुटोरियल डट ओआरजी स्ल्याश NMEICT हाइफन इन्ट्रोमा उपलब्ध छ''
 
|-
 
|-
|16.43
+
|16:43
 
|म आशा गर्छु कि यो ट्युटोरियल सिक्नको लागि उपयोगी छ
 
|म आशा गर्छु कि यो ट्युटोरियल सिक्नको लागि उपयोगी छ
 
|-
 
|-
|16.47
+
|16:47
 
| धन्यवाद
 
| धन्यवाद
 
|-
 
|-
|16.48
+
|16:48
 
| '''म मन्दिरा बिदा हुदैछु, नमस्कार'''
 
| '''म मन्दिरा बिदा हुदैछु, नमस्कार'''

Revision as of 14:21, 16 July 2014

Time Narration
00:02 Getting Started with Scilab स्पोकन टुटोरियलमा स्वागत छ
00:07 यो टुटोरियलमा हामी सिक्ने छौं:
00:09 Scilab लाई क्यालकुलेटरको रुपमा प्रयोग गर्न
00:12 एउटा भेरिएबलमा मान भण्डार गर्न
00:15 यी भेरिएबलहरु प्रयोग गरि गणितीय कार्य गर्न
00:21 करेन्ट वर्किंग डिरेक्टरीमा काम गर्दा एक्जिक्युट भएका कमाण्डहरु भण्डार गर्न एउटा फाइल बनाउन
00:29 कम्प्लेक्स नम्बर परिभाषित गर्न
00:31 नम्बरहरुमा exponential, logarithmic र trigonometric कार्यहरु गर्न
00:38 यो टुटोरियलको लागि Scilab तपाइको कम्प्युटरमा इन्स्टल भएको हुनुपर्छ
00:44 म प्रदर्शनीको लागि Scilab 5.2.0 र Mac OS(X) प्रयोग गर्दैछुँ
00:51 यहाँ टुटोरियलको Flow chart छ
00:55 तपाइको डेस्कटपको Scilab शर्टकट आइकनमा क्लिक गरौँ र Scilab सुरु गरौं
01:01 यो Scilab कन्सोल विन्डो हो, याद गरौँ कर्सर कमाण्ड प्रम्प्टमा छ
01:07 म तपाईलाई, नियमित अन्तरालमा भिडियो रोकी यो टुटोरियल Scilab मा अभ्यास गर्ने सुझाव दिन्छु
01:16 Scilab लाई एउटा क्यालकुलेटरको रुपमा प्रयोग गर्न सकिन्छ, यसले गर्न सक्ने केहि सामान्य कार्यहरु हेरौं
01:25 टाइप गरौं, 42 प्लस 4 गुणा 4 माइनस 64 लाई 4 ले भाग गरौँ र इन्टर थिचौं
01:36 आउटपुट अपेक्षिकृत 42 छ
01:39 याद गरौ नतिजा 42 डिफल्ट भेरिएबल "a n s" मा भण्डार भएको छ
01:45 हामी नाम सहितको भेरिएबलहरु पनि बनाउन सक्छौं: टाइप गरौँ,
01:49 a बराबर 12, b=21 , र c=33 र इन्टर थिचौं
02:00 यसले मानहरु 12, 21 र 33 क्रमश a,b र c मा भण्डार गर्छ
02:08 म यहाँ clc कमाण्ड प्रयोग गरि scilab कन्सोल सफा गर्छु
02:13 अब हामी यी भेरिएबलस् प्रयोग गरि केहि गणितीय कार्य गर्नेछौं
02:19 उदाहरणको लागि,
02:21 a+b+c ले नतिजा 66 दिन्छ
02:27 साथै
02:29 a गुणा ब्राकेट
02:35 (b+c)ले 648 दिन्छ
02:41 हामी नतिजा अर्को भेरिएबलमा पनि राख्न सक्छौं मानौं 'd' टाइप गरौँ d = ब्राकेट (a+b), ब्राकेट बन्द गरौँ गुणा c ले नतिजा दिन्छ
02:58 d = 1089
03:01 हामी यसरी कमाण्ड लाइनमा भेरिएबलको नामलाई कमाले छुट्ट्याएर टाइप गरि भेरिएबलको मान जाच्न सक्छौं
03:09 a,b,c,d र इन्टर थिचौं
03:16 म यहाँ clc कमाण्ड प्रयोग गरि कन्सोल सफा पार्छु
03:21 पावर लिन, तपाइको किबोर्डको 6 नम्बर कि मा रहेको “raised to”चिन्ह प्रयोग गरौँ
03:29 चिन्ह प्रयोग गर्न ' शिफ्ट कि' र 6 नम्बर कि प्रयोग गरौँ
03:34 उदाहरण, 7 स्क्वेर पत्ता लगाउन 7 raised to 2 र इन्टर थिचौं
03:43 कुनै नम्बरको स्क्वेर रुट पत्ता लगाउन मानौं 17, हामी sqrt(17) प्रयोग गर्छौं
03:55 यो 17 raised to जेरो पोइन्ट फाइभ जस्तै हो
04:06 चलन अनुसार आउटपुटमा खाली पोजिटिभ मान मात्र आउछ
04:10 सामान्यतया, 34 को पावर (2 बाइ 5) निकाल्न, टाइप गरौँ:
04:15 34 raised to ब्राकेट(2 लाई 5ले भाग गरौँ) र इन्टर थिचौं
04:25 नेगेटिभ पावर पनि प्रयोग गर्न सकिन्छ,
04:28 clc कमाण्ड प्रयोग गरि कन्सोल सफा पारौं
04:33 अहिले सम्म हामीले Scilab मा कसरी सामान्य हिसाब गर्ने र भेरिएबल बनाउने हेर्यौं '
04:40 अब, हामी नयाँ कमाण्डसँगै सुरु गर्छौं
04:43 यसले हामीलाई पहिले प्रयोग गरिएका कमाण्डहरु आउटपुट सहित सम्झन मद्दत गर्छ
04:49 पहिले कमाण्ड pwd टाइप गरौँ र इन्टर थिचौं
04:55 मेरो कम्प्युटरमा यो हाम्रो करेन्ट वर्किंग डिरेक्टरी हो
04:58 यो तपाइको कम्प्युटरमा फरक हुनसक्छ
05:01 तपाइले scilab कन्सोल विन्डोको टूलबारमा रहेको changed current directory आइकनमा क्लिक गरि करेन्ट वर्किंग डिरेक्टरी बदल्न सक्नुहुन्छ
05:15 अब diary command जारी गर्न टाइप गरौँ:
05:20 diary ब्राकेट, open inverted comma, ('myrecord.txt') close inverted comma, ब्राकेट बन्द गरौँ र इन्टर थिचौं
05:40 यो कमान्डले करेन्ट वर्किंग डिरेक्टरीमा एउटा "myrecord.txt" नामक फाइल बनाउनेछ'
05:48 अब अगाडी Scilab सत्रको एक प्रति यो फाइलमा सेभ हुनेछ
05:53 यो टुटोरियल पछाडी यसको उपयोगिताको चर्चा गरिनेछ
06:00 कृपया अहिले टुटोरियल रोकी भिडियोमा दिएको एक नम्बर कार्य गर्नुहोस्
06:07 अब, Scilab ले कसरी कम्प्लेक्स नम्बरहरुसँग काम गर्छ हेरौं
06:13 Scilab मा इम्याजिनरी युनिट i लाई पर्सेन्टi ले जनाइन्छ:'
06:18 उदाहरणको लागि (Five point two गुणा percent i ले 5.2i दिन्छ
06:29 ब्राकेट बन्द गरौँ ( 10 प्लस 5 इन्टु percent i गुणा 2 गुणा percent i ले नतिजा -10. + 20.i दिन्छ
06:58 अब, यहाँ कन्सोल क्लियर गरौँ,
07:04 अब Scilab मा प्रयोग गरिने केहि पहिले नै परिभाषित नुमेरिकल कन्सट्यान्टहरु हेरौं
07:09 i जस्तै, तिनीहरुको नाम पनि percent चिन्हमा सुरु हुन्छ:
07:13 उदाहरण, percent pi
07:18 pi को मान अपेक्षिकृत छ
07:21 अब, हामी built-in trigonometric functions प्रयोग गरि pi को प्रयोग हेर्नेछौं
07:27 sin को percent pi by 2 , नतिजा 1 हुन्छ'
07:37 र cos को percent pi by 2 , नतिजा 6.123D-17'
07:50 कृपया ध्यान दिनुहोस्, कोणहरु रेडियनमा नापिएका छन र
07:54 सबै प्रयोगात्मक कार्यको लागि दोस्रो उत्तर शून्य हुनेछ
07:59 %eps एउटा "machine epsilon" भन्ने नम्बरसँग सम्बन्धित हुन्छ
08:03 यो Scilab ले दिने सबैभन्दा कम रिजोलुसन हो'
08:08 तपाइको कम्प्युटरको पत्ता लगाउन तपाइको कन्सोलमा % eps टाइप गरौँ
08:19 मेरो कम्प्युटरमा यसले 2.220D-16 दिन्छ
08:24 यसले Scilab ले प्रयोग गर्ने फ्लोटिंग पोइन्ट प्रेसिजन दिन्छ
08:28 यो नम्बर 2.22 गुणा 10^(-16) को नोटेसन हो , यहाँ कन्सोल क्लियर गरौँ
08:41 यदि कसैले 0.000456 लेख्न चाहन्छ भने उसले 4.56d-4 वा 4.56e-4 लेख्न सक्छ
09:06 scilab भेरिएबल केस सेन्सीटिभ भएकोले यहाँ हामी सानो d वा ठुलो D, वा सानो e, वा ठुलो E प्रयोग गर्न सक्छौं '
09:16 natural logarithm को बेस अर्को महत्वपूर्ण परिभाषित नुमेरिकल कन्सट्यान्ट हो:
09:22 प्रतिशतले अपेक्षिकृत नतिजा दिन्छ
09:30 हामी सोहि नतिजा "e x p" फंक्सनबाट पनि पाउन सक्छौं
09:35 'उदाहरणको लागि: exp ब्राकेट (1) ब्राकेट बन्द गरौँ र इन्टर थिचौं
09:44 तपाई दुवै उत्तर एकै भएको देख्न सक्नुहुन्छ
09:47 यहाँ clc कमाण्ड प्रयोग गरि कन्सोल सफा पारौं
09:55 यसैगरी,
09:56 %e स्क्वेरले तलको उत्तर दिन्छ
10:04 जुन exp 2 टाइप गरि पाउन सकिन्छ
10:18 कमाण्ड log मतलब एउटा नम्बरको natural logarithm हो मतलब base e
10:23 base 10 को लग्यारिदम लिन log 10 प्रयोग गरौँ
10:29 उदाहरणको लागि, log10(1e-23) र इन्टर थिचौं, यसले अपेक्षिकृत उत्तर -23 दिन्छ
10:47 हामीले नेगेटिभ logarithm लियो भने कम्प्लेक्स नम्बर आउछ,
10:51 कम्प्लेक्स नम्बरको लागि तपाई आफै यो गर्न सक्नुहुन्छ, तपाइको कन्सोलमा टाइप गर्नुहोस: log(-1) वा log(%i)
11:01 अब सम्झनुहोस् हामीले सबै टाइप गरिएका कमाण्डहरुको रेकर्डिङ diary कमाण्ड मार्फत myrecord.txt मा कल गरेका छौं,
10:09 अब कसरी त्यो फाइल बन्द गर्ने हो हेरौं
11:13 फाइल बन्द गर्न, टाइप गरौँ
11:16 diary of zero
11:21 यो कमाण्डले फाइल myrecord.txt बन्द र सेभ गर्नेछ
11:26 यो पनि सम्झौं कि यो फाइल करेन्ट वर्किंग डिरेक्टरीमा बनाइएको थियो जुन मेरोमा डेस्कटप थियो
11:34 यो फाइल खोलि तपाइको scilab कन्सोल विन्डो टूलबारको Open-a-file शर्टकट आइकनमा क्लिक गरौँ
11:46 म सबै फाइलको फाइल फर्म्याट बदल्दै छुँ
11:51 myrecord.txt फाइल छानौं र ok मा क्लिक गरौँ
11:59 ध्यान दिनुहोस् कि सबै कामहरु, दुवै कमाण्डहरु र Scilab ले दिएको सम्बन्धित उत्तर सबै यो फाइलमा सेभ भएका छन
12:10 म यो फाइल बन्द गर्दैछु,
12:15 yes मा क्लिक गरौँ
12:21 हामीलाई थाहा छ, जब एउटा प्रोग्राम बन्दै हुन्छ, एउटा राम्रो कोड नबनुन्जेल हामीलाई धेरैपटक परिक्षण गर्नुपर्छ
12:29 Diary कमाण्डले सबै transactions हरु ट्रयाक गर्न मद्दत गर्छ
12:35 यदि तपाई त्यो सम्झनुहुन्छ भने हामीले कमाण्ड diary of zero प्रयोग गरि फाइल my record.txt बन्द गरेका थियौं
12:42 कृपया ध्यान दिनुहोस् यो कमाण्ड एक्जिक्युट गरेपछि कुनै पनि transactions सेभ गर्न सकिदैन
12:48 यदि हामीलाई फेरि सेसन सेभ गर्न परेमा हामीले diary कमाण्ड प्रयोग गर्नुपर्छ
12:54 यदि फाइलमा केहि महत्वपूर्ण जानकारी छ भने diary कमाण्डमा कुनै अन्य फाइलनेम प्रयोग गर्नुपर्छ
13:03 किनकि एकै फाइलको प्रयोगले हालको फाइल ओभरराइट हुनेछ
13:09 यहाँ भिडियो रोक्नुहोस र भिडियो मा दिएको दोस्रो कार्य गर्नुहोस्
13:15 तपाईले याद गर्नुभयो होला समस्याको समाधान ठ्याक्कै शून्य हुदैन
13:21 यो संग कसरी काम गर्ने थप जानकारी लिन टाइप गरौँ “help clean”'
13:27 सामान्यत, यदि तपाईलाई कुनै कमाण्ड सम्बन्धि सहायता चाहिएमा 'help' वा आर्गुमेंट सहितको हेल्प प्रयोग गर्न सकिन्छ
13:37 उदाहरणको लागि scilab कन्सोलमा टाइप गरौँ, “help chdir” र इन्टर थिचौं
13:53 म हेल्प ब्राउजरको साइज बढाउदै छुँ
14:01 Help chdir ले कसरी करेन्ट वर्किंग डिरेक्टरी कसरी बदल्ने बिस्तृत जानकारी दिन्छ
14:10 अर्को विकल्प भनेको scilab कन्सोल विन्डोको टूलबारको हेल्प ब्राउजर आइकनमा क्लिक गर्ने हो
14:20 म हेल्प ब्राउजर बन्द गर्दैछुँ र स्लाइडमा फर्कनेछुँ
14:31 अप-डाउन एरो की पहिले नै एक्जिक्युट भएका कमाण्डहरु हेर्न प्रयोग गरिन्छ
14:36 अप-डाउन एरो प्रयोग गर्दा तपाई कुनै कमाण्डमा रोकिएर त्यसलाई एक्जिक्युट गर्न इन्टर थिच्न सक्नुहुन्छ
14:45 तपाई आवश्यक परेमा कमाण्डहरु एडिट गर्न सक्नुहुन्छ
14:48 वास्तबमा यदि तपाई पहिले टाइप गरेको कमाण्ड खोज्दै हुनुहुन्छ, जुन 'e' बाट सुरु हुन्छ भने e टाइप गरि अप एरो थिचौं'
14:59 कमाण्ड आफै पूरा गर्न ट्याब कि थिचौं, यसले हामीलाई सबै उपलब्ध विकल्पहरु छान्न दिन्छ
15:07 यो टुटोरियलमा हामीले सिक्यौं:
15:10 Scilab लाई क्यालकुलेटरको रुपमा प्रयोग गर्न
15:12 नतिजा डिफल्ट भेरिएबल ans मा भण्डार गर्न
15:16 बराबर चिन्ह प्रयोग गरि मान भेरिएबलमा राख्न
15:20 कन्सोलमा भेरिएबलको नाम कमाले छुट्टयाएर टाइप गरी भेरिएबलको मानहरु जाच्न
15:28 pwd कमाण्ड प्रयोग गरि करेन्ट वर्किंग डिरेक्टरी जाच्न'
15:34 तपाइले एउटा फाइलमा टाइप गर्नुभएको कमाण्डहरु सेभ गर्न diary कमाण्ड प्रयोग गर्न
15:40 कम्प्लेक्स नम्बर, नेच्रल एक्स्पोनेंट र π लाई क्रमश %i, %e र %pi प्रयोग गरि डिफाइन गर्न
15:49 कुनैपनि कमाण्डको बिस्तृत जानकारीको लागि हेल्प कमाण्ड प्रयोग गर्न
15:54 यसरी हामी Getting Started with Scilab स्पोकन टुटोरियलको अन्तयमा आएका छौं
15:59 Scilab मा अन्य धेरै फंक्सनहरु रहेका छन जो अन्य स्पोकन टुटोरीयलमा हेरिनेछ
16:06 यो स्पोकन टुटोरियल Free and Open Source Software in Science and Engineering Education(FOSSEE) ले बनाएको हो
16:14 FOSSEE प्रोजेक्ट सम्बन्धि थप जानकारी http://fossee.in वा http://scilab.in/ वेबसाइटमा पाउन सकिन्छ
16:22 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
16:29 यो मिसन सम्बन्धि थप जानकारी स्पोकन हाइफन टुटोरियल डट ओआरजी स्ल्याश NMEICT हाइफन इन्ट्रोमा उपलब्ध छ
16:43 म आशा गर्छु कि यो ट्युटोरियल सिक्नको लागि उपयोगी छ
16:47 धन्यवाद
16:48 म मन्दिरा बिदा हुदैछु, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble