Difference between revisions of "Thunderbird/C2/How-to-Use-Thunderbird/Nepali"
From Script | Spoken-Tutorial
Line 465: | Line 465: | ||
|- | |- | ||
|09:20 | |09:20 | ||
− | |बायाँ प्यानलबाट STUSERONE जिमेल अकाउन्टमा क्लिक गर्नुहोस | + | |बायाँ प्यानलबाट '''STUSERONE''' जिमेल अकाउन्टमा क्लिक गर्नुहोस |
|- | |- | ||
Line 476: | Line 476: | ||
|- | |- | ||
|09:35 | |09:35 | ||
− | |बायाँ प्यानलबाट STUSERONE जिमेल अकाउन्टमा क्लिक गर्नुहोस र कपिज एण्ड फोल्डरमा क्लिक गर्नुहोस | + | |बायाँ प्यानलबाट '''STUSERONE''' जिमेल अकाउन्टमा क्लिक गर्नुहोस र कपिज एण्ड फोल्डरमा क्लिक गर्नुहोस |
|- | |- | ||
|09:43 | |09:43 | ||
Line 492: | Line 492: | ||
|- | |- | ||
|10:01 | |10:01 | ||
− | |STUSERONE एट जिमेल डट कममा “अर्काइभ्स” फोल्डर विकल्प छान्नुहोस् ओकेमा क्लिक गर्नुहोस | + | |'''STUSERONE''' एट जिमेल डट कममा “अर्काइभ्स” फोल्डर विकल्प छान्नुहोस् ओकेमा क्लिक गर्नुहोस |
|- | |- | ||
|10:10 | |10:10 | ||
− | |अब STUSERONE जिमेल अकाउन्टभित्र इनबक्समा क्लिक गर्नुहोस | + | |अब '''STUSERONE''' जिमेल अकाउन्टभित्र इनबक्समा क्लिक गर्नुहोस |
|- | |- | ||
|10:15 | |10:15 |
Revision as of 11:20, 15 July 2014
Time | Narration |
---|---|
00:00 | ठन्डरबर्ड कसरी चलाउने भन्ने स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:05 | यस ट्युटोरियलमा हामी यो सिक्नेछौं |
00:07 | लन्चरमा ठन्डरबर्डको सर्टकट थप्न |
00:10 | मेसेजहरु ट्याग गर्न
मेसेजहरु चाडैं फिल्टर गर्न मेसेजहरु मिलाउन र थ्रेड गर्न |
00:17 | हामी यो पनि सिक्नेछौ |
00:18 | मेसेज सेभ एज र प्रिन्ट गर्न |
00:21 | फाइल एट्याच गर्न |
00:22 | मेसेज संग्रह गर्न |
00:24 | एक्टिभिटी म्यानेजर हेर्न |
00:27 | यहाँ हामी उबुन्टु १२.०४ मा मोजिल्ला ठन्डरबर्ड १३.०.१ चलाउदै छौँ |
00:36 | हामीले ठन्डरबर्ड धेरैपटक चलाउनुपर्ने हुनाले त्यसको लागि सर्टकट आइकन बनाऔ |
00:43 | ठन्डरबर्ड सर्टकट आइकनलाई ड्रयाग गरी लन्चरमा ड्रप गरौँ |
00:49 | पहिला, ड्यास होममा क्लिक गरौँ |
00:52 | देखापर्ने सर्च फिल्डमा ‘thunderbird’ टाइप गरौँ |
00:57 | सर्च फिल्डमुनि ठन्डरबर्ड आइकन देखापर्छ |
01:01 | त्यसलाई छान्नुहोस् र माउसको बायाँ बटन थिची राख्नुहोस |
01:06 | अब त्यसलाई ड्रयाग गर्नुहोस् र लन्चरमा ड्रप गर्नुहोस् |
01:09 | अनि माउसको बायाँ बटन छोड्नुहोस |
01:12 | ड्यास होममा क्लिक गरी त्यसलाई बन्द गर्नुहोस् |
01:14 | लन्चरको ठन्डरबर्ड आइकनमा क्लिक गर्नुहोस् |
01:19 | ठन्डरबर्ड विन्डो खुल्छ |
01:23 | STUSERONE एट जीमेल डट कम आइ डी भित्रको इनबक्समा क्लिक गर्नुहोस्. |
01:29 | केही मेसेज बोल्डमा भएको कुरा याद गर्नुहोस् |
01:32 | यी नपढिएका मेसेजहरु हुन् |
01:35 | गेटमेल आइकनमा क्लिक गर्नुहोस् र गेट अल मेसेजेसमा क्लिक गर्नुहोस् |
01:41 | हामीले जीमेल अकाउन्टबाट मेसेज प्राप्त गरेका छौं |
01:45 | मानौं हामी यी मेसेजहरुलाई पठाउने व्यक्तिको आधारमा छुट्याउन चाहन्छौँ |
01:49 | कोलम् हेडिंग फ्रममा क्लिक गर्नुहोस् |
01:52 | मेसेजहरु अब बर्णक्रमअनुसार मिलाइन्छन् |
01:57 | फेरी एकचोटि फ्रममा क्लिक गरौँ |
02:01 | मेसेजहरु अब उल्टो बर्णक्रमअनुसार मिलाइन्छन् |
02:06 | अब बिषयअनुसार मिलाऔं |
02:09 | सब्जेक्टमा क्लिक गर्नुहोस् |
02:12 | अब मेसेजहरु बिषयअनुसार मिलाइन्छन् |
02:16 | यो ट्युटोरियल एकैछिन रोक्नुहोस र यो कार्य गर्ने प्रयास गर्नुहोस् |
02:20 | मेसेजहरुलाई पाएको मितिअनुसार मिलाउनुहोस |
02:24 | तपाईले मेसेज ट्याग पनि गर्न सक्नुहुन्छ |
02:26 | यसरी तपाईले फेरी खोल्न चाहनुभएको मेसेज सजिलै चिन्न सक्नुहुन्छ |
02:32 | तपाई उस्तै मेसेजहरुको समूह बनाउन ट्याग प्रयोग गर्न सक्नुहुन्छ |
02:37 | मानौं तपाईं एउटा मेललाई जरुरी भनेर ट्याग गर्न चाहनुहुन्छ |
02:40 | इन्बक्समा क्लिक गरी पहिलो मेल छान्नुहोस् |
02:44 | टुलबारबाट ट्याग आइकनमा क्लिक गर्नुस् र ‘इम्पोर्टन्ट’ छान्नुहोस् |
02:51 | मेल रातो रंगमा देखाईएको कुरालाई याद गर्नुहोस् |
02:54 | तलको प्यानलमा हेर्नुहोस् |
02:57 | मेल इम्पोर्टन्ट भनेर ट्याग गरियो |
03:00 | यो ट्याग हटाउन पहिलो मेलमा क्लिक गर्नुहोस् |
03:04 | फेरि टुलबारबाट ट्याग आइकनमा क्लिक गर्नुहोस् र ‘इम्पोर्टन्ट’ छान्नुहोस् |
03:09 | इनबक्सको पहिलो मेललाई इम्पोर्टन्ट र दोस्रो मेललाई वर्क भनेर ट्याग गर्नुहोस् |
03:17 | मानौं हामी दायाँ प्यानलमा, ट्याग भएको मेसेजमात्र हेर्न चाहन्छौं |
03:22 | के यो गर्न सम्भव छ? |
03:25 | तपाईं कवीक फिल्टर टुलबार प्रयोग गरेर मेसेज चाडै फिल्टर गर्न र हेर्न सक्नुहुन्छ |
03:31 | ट्याग भएको मेसेज पढ्न कवीक फिल्टर टुलबारबाट ट्यागड आइकनमा क्लिक गर्नुहोस् |
03:37 | हामीले ट्याग गरेको मेसेजहरु मात्र देखाइन्छ |
03:42 | फेरि ट्यागड आइकनमा क्लिक गरौँ |
03:45 | अब हामी सबै मेसेज हेर्न सक्छौं |
03:49 | अब मेसेज थ्रेड्सबारे सिकौं |
03:52 | मेसेज थ्रेड्स भनेको के हो ? संबन्धित मेसेजहरु अनुक्रमअनुसार वा कुराकानी जसरी |
03:57 | देखाइनुलाई मेसेज थ्रेड्स भनिन्छ |
04:02 | हामी संबन्धित मेसेजहरुलाई एउटा अविच्छिन्न बहावमा एउटा सिंगो बार्तालापको रुपमा हेर्नको लागि मेसेज थ्रेड्स प्रयोग गर्छौं . |
04:10 | अब हामी यो सिकौं |
04:14 | इनबक्सको बायाँ कुनाको क्लिक टू डिस्प्ले मेसेज थ्रेड आइकनमा क्लिक गर्नुहोस |
04:21 | मेलहरु बार्तालापका रुपमा देखाइन्छन |
04:24 | पूरा बार्तालाप हेर्न सम्बन्धित थ्रेडको छेउमा रहेको थ्रेडीन्ग चिन्हमा क्लिक गर्नुहोस. |
04:33 | मेसेज प्रिभ्यु प्यानलमा पूरा बार्तालाप हेर्न सकिन्छ |
04:38 | थ्रेड भ्युबाट बाहिर आउन फेरी थ्रेड आइकनमा क्लिक गर्नुहोस |
04:45 | अब मेललाई फोल्डरमा सेभ गर्न र त्यसलाई प्रिन्ट गर्न सिकौं |
04:50 | यो ट्युटोरियलको लागि |
04:53 | हामीले डेस्कटपमा नयाँ फोल्डर बनाएका छौं |
04:56 | र त्यसको नाम Saved Mails राखेका छौं |
05:00 | पहिलो मेल छानौं र सेभ गरौँ |
05:04 | मेललाइ डबल क्लिक गरौँ |
05:06 | यो छुट्टै ट्याबमा खुल्छ |
05:09 | टूलबारबाट , फाइल, सेभ एज र फाइलमा क्लिक गर्नुस |
05:15 | सेभ मेसेज एज डाइलग बक्स देखा पर्छ |
05:19 | डेस्कटपमा जानुहोस र सेभ्ड मेल्स भन्ने फोल्डर छान्नुहोस सेभमा क्लिक गर्नुहोस |
05:26 | मेसेज फोल्डरमा सेभ भयो |
05:29 | सेभ्ड मेल्स फोल्डरमा जाऔ |
05:33 | त्यसलाई डबल क्लिक गरौँ र त्यसलाई खोलौं |
05:35 | मेल टेक्स्ट फाइलको रुपमा गेडीटमा खुल्छ |
05:40 | यो फाइल बन्द गरेर यसबाट बाहिर निस्कौं |
05:42 | तपाईंले मेसेजलाई टेम्प्लेटको रुपमा पनि सेभ गर्न सक्नुहुन्छ |
05:46 | टूलबारबाट फाइल, सेभ एज अनि टेम्प्लेटमा क्लिक गर्नुहोस |
05:52 | मेसेज ठन्डरबर्डको टेम्प्लेट्स भन्ने फोल्डरमा सेभ हुन्छ |
05:56 | ठन्डरबर्ड बायाँ प्यानलबाट टेम्प्लेट्स फोल्डरमा क्लिक गर्नुहोस |
06:01 | मेललाई सेलेक्ट गरेर डबल क्लिक गर्नुहोस |
06:04 | यो टू एड्रेस फिल्डमा मूल मेलमा सूचित सम्पर्क ठेगानासहित छुट्टै ट्याबमा खुल्छ |
06:13 | अब तपाईं यो मेलको सामग्री बदल्न, थप्न र मेट्न अनि पठाउन सक्नुहुन्छ |
06:20 | बिषयमा नम्वर १ लेख्नुहोस |
06:23 | यो टेम्प्लेट बन्द गर्न ट्याबको माथिल्लो बायाँपट्टिको X आइकनमा क्लिल्क गर्नुहोस |
06:29 | सेभ मेसेज डाइलग बक्स देखापर्छ , डन्ट सेभमा क्लिक गर्नुहोस |
06:36 | अब मेसेज प्रिन्ट गरौँ |
06:39 | इनबक्समा क्लिक गरौँ र दायाँ प्यानलबाट दोस्रो मेल छानौ र त्यसमा डबल क्लिक गरौँ |
06:46 | यो नयाँ ट्याबमा खुल्छ |
06:50 | मुख्य मेनुबाट फाइलमा जानुस र प्रिन्ट सेलेक्ट गर्नुहोस |
06:55 | प्रिन्ट डाइलग बक्स् देखापर्छ |
06:58 | हामी यो मेललाइ A4 शीटमा पोर्ट्रेट ओरिएंटेशनमा प्रिन्ट गर्नेछौं र यसको दुई कपि बनाउनेछौं |
07:08 | पेज सेटअप ट्याबमा क्लिक गर्नुहोस |
07:11 | पेपर साइज फिल्डमा ड्रप डाउन लिस्टमा क्लिक गर्नुहोस र A4 छान्नुहोस् |
07:16 | ओरिएंटेशन फिल्डमा ड्रप डाउन लिस्टमा क्लिक गर्नुहोस र पोर्ट्रेट छान्नुहोस् |
07:22 | अब जेनरल ट्याबमा क्लिक गर्नुहोस |
07:25 | कपिज फिल्डमा २ इन्टर गर्नुहोस प्रिन्टमा क्लिक गर्नुहोस |
07:31 | तपाईंको प्रिन्टर रामरी जोडिएको छ भने अब मेल प्रिन्ट हुन शुरु हनुपर्छ |
07:38 | प्रिन्ट डाइलग बक्सबाट बाहिर निस्कन क्यान्सिलमा क्लिक गर्नुहोस, मेल ट्याब बन्द गरौँ |
07:46 | अब एट्याचमेन्टको रुपमा एउटा भिडियोलाई याहू अकाउन्टमा पठाऔ |
07:51 | एउटा नयाँ मेसेज लेखौं |
07:54 | मेनु बारबाट, राइटमा क्लिक गर्नुहोस नयाँ मेसेज विन्डो देखापर्छ |
08:00 | टू फिल्डमा याहू आइडीको पहिलो अक्षर टाईप गर्नुहोस जुन हो- S |
08:06 | याहू मेल आई डी आफैं भरिएको कुरा याद गर्नुहोस |
08:11 | सब्जेक्ट फिल्डमा भिडियो एट्याचमेन्ट टाईप गर्नुहोस |
08:16 | टूलबारबाट एट्याच क्लिक गर्नुहोस अट्याच फाईल्स डायलग बक्स देखापर्छ |
08:23 | डेस्कटपबाट What is a Spoken Tutorial.rar सेलेक्ट गर्नुहोस, ओपनमा क्लिक गर्नुहोस |
08:34 | फाइल एट्याच हुन्छ र एट्याचमेन्ट माथिल्लो दायाँपट्टि देखाइन्छ, सेन्डमा क्लिक गर्नुहोस |
08:44 | याहू अकाउन्टमा लग इन गरौँ |
08:56 | हामीले एट्याचमेन्ट सहितको मेसेज प्राप्त गर्यौं |
08:59 | याहू अकाउन्ट बन्द गरौँ |
09:03 | हामीले उल्लेख गर्न चाहने महत्वपूर्ण मेसेज प्राप्त गर्न सक्छौं |
09:07 | तर इनबक्समा धेरै मेल हुन सक्छ त्यसैले त्यो अव्यवस्थित हुनसक्छ |
09:12 | ठन्डरबर्डले तपाईंलाई त्यस्ता मेलहरु संग्रहित गर्नदिन्छ |
09:16 | पहिला हामीले अर्काइभ सेटिंग चेक गर्नुपर्छ |
09:20 | बायाँ प्यानलबाट STUSERONE जिमेल अकाउन्टमा क्लिक गर्नुहोस |
09:25 | दायाँ प्यानलबाट अकाउन्ट्सभित्र भ्यु सेटिंग फर डीस अकाउन्टमा क्लिक गर्नुहोस |
09:31 | अकाउन्ट सेटिंग डाइलग बक्स देखापर्छ |
09:35 | बायाँ प्यानलबाट STUSERONE जिमेल अकाउन्टमा क्लिक गर्नुहोस र कपिज एण्ड फोल्डरमा क्लिक गर्नुहोस |
09:43 | मेसेज अर्काइभ्स विकल्प इनेबल हुन्छ |
09:48 | यी विकल्पहरुले मेसेजहरु संग्रह हुने फोल्डर निर्धारण गर्छन |
09:53 | यी विकल्पहरु इनेबल भएका छैनन् भने |
09:57 | बक्समा किप मेसेज अर्काइभ बक्समा चेक गर्नुहोस |
10:01 | STUSERONE एट जिमेल डट कममा “अर्काइभ्स” फोल्डर विकल्प छान्नुहोस् ओकेमा क्लिक गर्नुहोस |
10:10 | अब STUSERONE जिमेल अकाउन्टभित्र इनबक्समा क्लिक गर्नुहोस |
10:15 | तेस्रो मेसेजलाई आर्काइभ गरौँ |
10:19 | दायाँ प्यानलबाट त्यसलाई सेलेक्ट गरौँ |
10:21 | कन्टेकस्ट मेनुको लागि राइट-क्लिक गर्नुहोस र अर्काइभ छान्नुहोस् |
10:27 | मेसेज STUSERONE जिमेल अकाउन्टको अर्काइभ फोल्डरमा जान्छ |
10:36 | अब यो इनबक्समा देखिदैन |
10:39 | हामीले ठन्डरबर्डमा गरेका सबै कामहरु हेर्नु पर्यो भने के गर्ने त? |
10:44 | यो पनि सरल छ एक्टिभिटी म्यानेजरले ठन्डरबर्डमा भएका कामहरुको सूची देखाउछ |
10:52 | मुख्य मेनुबाट टूल्स अनि एक्टिभिटी म्यानेजरमा क्लिक गर्नुहोस |
10:57 | एक्टिभिटी म्यानेजर डाइलग बक्स देखापर्छ |
11:01 | अब तपाईंले सबै इमेल एक्टिभिटी चेक गर्न सूची हेर्न सक्नुहुन्छ |
11:05 | एक्टिभिटी म्यानेजर डाइलग बक्स बन्द गरौँ |
11:09 | ठन्डरबर्ड विन्डोको बायाँ कुनामा भएको रातो क्रसमा क्लिक गरेर ठन्डरबर्डबाट बाहिर जाऔं |
11:16 | यस ट्युटोरीयलमा हामीले यी कुराहरु सिक्यौं |
11:20 | लन्चरमा ठन्डरबर्डको सर्टकट राख्न |
11:23 | मेसेज ट्याग गर्न, कवीक फिल्टर गर्न
मेसेजहरु मिलाउन र थ्रेड गर्न |
11:28 | हामीले यो पनि सिक्यौं - |
11:30 | मेसेज सेभ एज र प्रिन्ट गर्न
फाइल अट्याच गर्न |
11:34 | मेसेज संग्रह गर्न
एक्टिभिटी म्यनाजेर हेर्न |
11:38 | यहाँ तपाईंको लागि एउटा कार्य छ |
11:41 | ठन्डरबर्डमा लग इन गर्नुहोस |
11:44 | एउटा मेसेज थ्रेड हेर्नुहोस
मेसेज सेभ र प्रिन्ट गर्नुहोस |
11:48 | एउटा मेल छान्नुहोस र कन्टेस्कट मेनुको लागि राइट क्लिक गर्नुहोस |
11:53 | त्यसमा भएका सबै विकल्पहरु हेर्नुहोस |
11:56 | एक्टिभिटी म्यानेजर डाइलग बक्स हेर्नुहोस |
12:00 | ठन्डरबर्डबाट लग आउट गर्नुहोस |
12:03 | लग इन गर्दा फेरी एक्टिभिटी म्यानेजर डाइलग बक्स हेर्नुहोस
|
12:07 | तलको लिंकमा भएको भिडियो हेर्नुहोस |
12:10 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टलाई संक्षेपमा प्रस्तुत गर्छ |
12:13 | तपाइँसँग राम्रो ब्यान्डविथ छैन भने तपाई यसलाई डाउनलोड गरेर हेर्न सक्नुहुन्छ |
12:18 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टीम |
12:20 | स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ |
12:23 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
12:27 | थप जानकारीको लागि कन्ट्याक्ट एट स्पोकन हाईफन ट्युटोरियल डट ओ आर जी मा सम्पर्क गर्नुहोस् |
12:33 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक हिस्सा हो |
12:37 | यसलाई नेसनल मिसन अन एजुकेशन थ्रु आ सीटि, एम एच आर डी, भारत सरकारको सहयोग रहेको छ |
12:45 | यो मिसन सम्बन्धि थप जानकारी स्पोकन हाईफन ट्युटोरियल डट ओ आर जी स्ल्यास एन एम इ आइ सी टि हाईफन इन्ट्रोमा उपलब्ध रहेको छ |
12:56 | यो ट्युटोरियलमा कारखाना नेपालको योगदान रहेको छ
सहभागी हुनुभएकोमा धन्यवाद |