Difference between revisions of "GIMP/C2/Resolutions/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border = 1 |'''Time''' |'''Narration''' |- | 00.23 | Meet The GIMP मा स्वागत छ |- | 00.25 | यो ट्युटोरियल मूलतः नोर…')
 
Line 3: Line 3:
 
|'''Narration'''
 
|'''Narration'''
 
|-
 
|-
| 00.23
+
| 00:23
 
| Meet The GIMP मा स्वागत छ  
 
| Meet The GIMP मा स्वागत छ  
 
|-
 
|-
| 00.25
+
| 00:25
 
| यो ट्युटोरियल मूलतः नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन्
 
| यो ट्युटोरियल मूलतः नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन्
 
|-
 
|-
| 00.30
+
| 00:30
 
|रिजोलुसनको लागि Image, image properties मा जानुहोस् र तपाई त्यहाँ यो इमेजको 508 पिक्सल विड्थ, र 72 by 72 ppi भएको देख्नुहुन्छ
 
|रिजोलुसनको लागि Image, image properties मा जानुहोस् र तपाई त्यहाँ यो इमेजको 508 पिक्सल विड्थ, र 72 by 72 ppi भएको देख्नुहुन्छ
 
|-
 
|-
| 00.46
+
| 00:46
 
|ppi को मतलब pixels per inch हो
 
|ppi को मतलब pixels per inch हो
 
|-
 
|-
| 00.50
+
| 00:50
 
|त्यसैले यहाँ यो मेरो स्क्रिनमा एक इन्च स्क्रिनमा ७२ पिक्सलहरु छन्
 
|त्यसैले यहाँ यो मेरो स्क्रिनमा एक इन्च स्क्रिनमा ७२ पिक्सलहरु छन्
 
|-
 
|-
| 00.56
+
| 00:56
 
|ppi मूलतः dpi (dots per inch) जस्तै हो
 
|ppi मूलतः dpi (dots per inch) जस्तै हो
 
|-
 
|-
| 01.03
+
| 01:03
 
|प्रिन्ट गर्दा सही रिजोलुसन आवश्यक हुन्छ
 
|प्रिन्ट गर्दा सही रिजोलुसन आवश्यक हुन्छ
 
|-
 
|-
| 01.07
+
| 01:07
 
|त्यसले तपाईले एक इन्च कागजमा कति डट मसि प्रयोग गर्नु भयो जानकारी दिन्छ
 
|त्यसले तपाईले एक इन्च कागजमा कति डट मसि प्रयोग गर्नु भयो जानकारी दिन्छ
 
|-
 
|-
| 01.14
+
| 01:14
 
|एउटा एक इन्च लामो लाइनमा लगभग ३०० डटहरु हुन्छन् र तिनीहरु यति नजिक प्रिन्ट हुन्छन् की हामीले डटहरुको लाइन नभएर एउटा लाइन नै देख्छौं
 
|एउटा एक इन्च लामो लाइनमा लगभग ३०० डटहरु हुन्छन् र तिनीहरु यति नजिक प्रिन्ट हुन्छन् की हामीले डटहरुको लाइन नभएर एउटा लाइन नै देख्छौं
 
|-
 
|-
| 01.27
+
| 01:27
 
|यदि कसैले एउटा इमेज प्रिन्ट गर्न चाहन्छ भने उसले इमेज 300 ppi मा माग्न सक्छ वा उसले यो इमेज 150 dpi मा चाहिने नत्र गुणस्तर कम हुनेछ कुरो गर्न सक्छ  
 
|यदि कसैले एउटा इमेज प्रिन्ट गर्न चाहन्छ भने उसले इमेज 300 ppi मा माग्न सक्छ वा उसले यो इमेज 150 dpi मा चाहिने नत्र गुणस्तर कम हुनेछ कुरो गर्न सक्छ  
 
|-
 
|-
| 01.46
+
| 01:46
 
|तपाई यसमा के गर्न सक्नुहुन्छ
 
|तपाई यसमा के गर्न सक्नुहुन्छ
 
|-
 
|-
| 01.49
+
| 01:49
 
|तपाई यो सजिलै बदल्न सक्नुहुन्छ
 
|तपाई यो सजिलै बदल्न सक्नुहुन्छ
 
|-
 
|-
| 01.53
+
| 01:53
 
| Image अनि Scale Image मा जाउँ
 
| Image अनि Scale Image मा जाउँ
 
|-
 
|-
| 01.56
+
| 01:56
 
|यो डाइलगमा तपाई हामीले धेरै पटक प्रयोग गरेको विड्थ र हाइट देख्न सक्नुहुन्छ
 
|यो डाइलगमा तपाई हामीले धेरै पटक प्रयोग गरेको विड्थ र हाइट देख्न सक्नुहुन्छ
 
|-
 
|-
| 02.04
+
| 02:04
 
|तपाई यहाँ ‘X’ र ‘Y’ रिजोलुसन पनि देख्न सक्नुहुन्छ र मान प्रति इन्च 72 पिक्सल छ र म यसलाई pixels per millimeter वा pixels point pica मा बदल्न सक्छु
 
|तपाई यहाँ ‘X’ र ‘Y’ रिजोलुसन पनि देख्न सक्नुहुन्छ र मान प्रति इन्च 72 पिक्सल छ र म यसलाई pixels per millimeter वा pixels point pica मा बदल्न सक्छु
 
|-
 
|-
| 02.21
+
| 02:21
 
|तर यसलाई pixels per inch नै राखौं
 
|तर यसलाई pixels per inch नै राखौं
 
|-
 
|-
| 02.26
+
| 02:26
 
| X र Y रिजोलुसनमा प्रत्येकको मान 72 ppi छ र म यसलाई 300 ppi मा बदल्छु
 
| X र Y रिजोलुसनमा प्रत्येकको मान 72 ppi छ र म यसलाई 300 ppi मा बदल्छु
 
|-
 
|-
| 02.40
+
| 02:40
 
|र अब म इमेज स्केल गर्छु र तपाई यहाँ केहि नबदलिएको देख्नुहुन्छ जबसम्म म image properties मा जान्न
 
|र अब म इमेज स्केल गर्छु र तपाई यहाँ केहि नबदलिएको देख्नुहुन्छ जबसम्म म image properties मा जान्न
 
|-
 
|-
|2:49
+
|02:49
 
|यहाँ तपाई रिजोलुसन 300 by 300 ppi मा बदलेको देख्नुहुन्छ र प्रिन्ट साइज ३ ठूलो स्ट्याम्प बराबर जस्तै छ
 
|यहाँ तपाई रिजोलुसन 300 by 300 ppi मा बदलेको देख्नुहुन्छ र प्रिन्ट साइज ३ ठूलो स्ट्याम्प बराबर जस्तै छ
 
|-
 
|-
| 03.03
+
| 03:03
 
|त्यो करिब 4 by 3 सेमि छ
 
|त्यो करिब 4 by 3 सेमि छ
 
|-
 
|-
| 03.07
+
| 03:07
 
|यो एउटा ठूलो स्ट्याम्प हो
 
|यो एउटा ठूलो स्ट्याम्प हो
 
|-
 
|-
| 03.09
+
| 03:09
 
|त्यसैले, मैले इमेजमा केहि पनि बदलेको छैन खाली रिजोलुसन मात्र हो
 
|त्यसैले, मैले इमेजमा केहि पनि बदलेको छैन खाली रिजोलुसन मात्र हो
 
|-
 
|-
| 03.17
+
| 03:17
 
|स्क्रिनमा केहि बदलिएको छैन, यो अझै प्रति इन्च ७२ पिक्सल छ
 
|स्क्रिनमा केहि बदलिएको छैन, यो अझै प्रति इन्च ७२ पिक्सल छ
 
|-
 
|-
| 03.24
+
| 03:24
 
|यो नम्बर वास्तबमा कुनै अर्थको छैन
 
|यो नम्बर वास्तबमा कुनै अर्थको छैन
 
|-
 
|-
| 03.27
+
| 03:27
 
|यसको मतलब तब हुन्छ जब तपाईलाई आफ्नो इमेज 300 dots per inch मा प्रिन्ट गर्ने थाहा हुन्छ मतलब जुन राम्रो मान हो र मानौं तपाई यसमा 10 by 15 inch चाहनुहुन्छ, तपाई यी पिक्सलहरु पर्याप्त नभएको पाउनुहुन्छ
 
| 03.51
+
| 03:51
 
|त्यसैले तपाईले पिक्सल बढाउनुपर्छ
 
|त्यसैले तपाईले पिक्सल बढाउनुपर्छ
 
|-
 
|-
| 03.55
+
| 03:55
 
|तर प्रिन्टरमा इमेजको गुणस्तर तपाईसँग साइजमा कति पिक्सल छ भन्नेले निर्धारण गर्छ र तपाईले प्रिन्ट गर्न चाहेको कति लामो र ठूलो छ ले निर्धारण गर्छ
 
|तर प्रिन्टरमा इमेजको गुणस्तर तपाईसँग साइजमा कति पिक्सल छ भन्नेले निर्धारण गर्छ र तपाईले प्रिन्ट गर्न चाहेको कति लामो र ठूलो छ ले निर्धारण गर्छ
 
|-
 
|-
| 04.10
+
| 04:10
 
|र त्यो बिशेषता प्रिन्टरले निर्धारण गर्छ र यो इमेजमा सेट गर्नु महत्वपूर्ण छैन
 
|र त्यो बिशेषता प्रिन्टरले निर्धारण गर्छ र यो इमेजमा सेट गर्नु महत्वपूर्ण छैन
 
|-
 
|-
| 04.21
+
| 04:21
 
|तर यदि कसैले इमेज लाई  200 देखि 300 dots per inch राख्न भन्यो भने कुनै बहस नगरी त्यसो गर्नुहोस,  
 
|तर यदि कसैले इमेज लाई  200 देखि 300 dots per inch राख्न भन्यो भने कुनै बहस नगरी त्यसो गर्नुहोस,  
 
|-
 
|-
| 04.32
+
| 04:32
 
|म यसको बारेमा केहि छलफलको लागि यसको लिंक नोटमा राख्ने छुँ, तपाई त्यहाँ हेर्न सक्नुहुन्छ
 
|म यसको बारेमा केहि छलफलको लागि यसको लिंक नोटमा राख्ने छुँ, तपाई त्यहाँ हेर्न सक्नुहुन्छ
 
|-
 
|-
| 04.39
+
| 04:39
 
|यदि म यो इमेज बिलबोर्डको लागि चाहन्छु भने मैले यो इमेज स्केल गर्नुपर्छ
 
|यदि म यो इमेज बिलबोर्डको लागि चाहन्छु भने मैले यो इमेज स्केल गर्नुपर्छ
 
|-
 
|-
|04.44
+
|04:44
 
|मलाई लाग्छ बिलबोर्डको लागि 5 dots per inch मान सहि हुनेछ
 
|मलाई लाग्छ बिलबोर्डको लागि 5 dots per inch मान सहि हुनेछ
 
|-
 
|-
|04.51
+
|04:51
 
|इमेज स्केल गरौँ र तपाई केहि पनि नबदलेको देख्नुहुन्छ तर अब इमेज प्रोपर्टीज मा,प्रिन्ट साइज 100 by 76 inches छ मतलब 2 m 50, यो इमेजको राम्रो पोस्टर हुनेछ
 
|इमेज स्केल गरौँ र तपाई केहि पनि नबदलेको देख्नुहुन्छ तर अब इमेज प्रोपर्टीज मा,प्रिन्ट साइज 100 by 76 inches छ मतलब 2 m 50, यो इमेजको राम्रो पोस्टर हुनेछ
 
|-
 
|-
|05.10
+
|05:10
 
|हामीलाई रिजोलुसन आफैले प्रिन्ट नगरेसम्म खासै काम लाग्दैन
 
|हामीलाई रिजोलुसन आफैले प्रिन्ट नगरेसम्म खासै काम लाग्दैन
 
|-
 
|-
|05.18
+
|05:18
 
|थप जानकारीको लागि http://meetthegimp.org मा जानुहोस् र प्रतिक्रिया पठाउन कृपया info@meetthegimp.org मा लेख्नुहोस्
 
|थप जानकारीको लागि http://meetthegimp.org मा जानुहोस् र प्रतिक्रिया पठाउन कृपया info@meetthegimp.org मा लेख्नुहोस्
 
|-
 
|-
|05.30
+
|05:30
 
| स्पोकन ट्युटोरियल प्रोजेक्टको डबिंग कार्यको लागि म मन्दिरा बिदा हुदैछुं, नमस्कार
 
| स्पोकन ट्युटोरियल प्रोजेक्टको डबिंग कार्यको लागि म मन्दिरा बिदा हुदैछुं, नमस्कार

Revision as of 15:45, 9 July 2014

Time Narration
00:23 Meet The GIMP मा स्वागत छ
00:25 यो ट्युटोरियल मूलतः नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन्
00:30 रिजोलुसनको लागि Image, image properties मा जानुहोस् र तपाई त्यहाँ यो इमेजको 508 पिक्सल विड्थ, र 72 by 72 ppi भएको देख्नुहुन्छ
00:46 ppi को मतलब pixels per inch हो
00:50 त्यसैले यहाँ यो मेरो स्क्रिनमा एक इन्च स्क्रिनमा ७२ पिक्सलहरु छन्
00:56 ppi मूलतः dpi (dots per inch) जस्तै हो
01:03 प्रिन्ट गर्दा सही रिजोलुसन आवश्यक हुन्छ
01:07 त्यसले तपाईले एक इन्च कागजमा कति डट मसि प्रयोग गर्नु भयो जानकारी दिन्छ
01:14 एउटा एक इन्च लामो लाइनमा लगभग ३०० डटहरु हुन्छन् र तिनीहरु यति नजिक प्रिन्ट हुन्छन् की हामीले डटहरुको लाइन नभएर एउटा लाइन नै देख्छौं
01:27 यदि कसैले एउटा इमेज प्रिन्ट गर्न चाहन्छ भने उसले इमेज 300 ppi मा माग्न सक्छ वा उसले यो इमेज 150 dpi मा चाहिने नत्र गुणस्तर कम हुनेछ कुरो गर्न सक्छ
01:46 तपाई यसमा के गर्न सक्नुहुन्छ
01:49 तपाई यो सजिलै बदल्न सक्नुहुन्छ
01:53 Image अनि Scale Image मा जाउँ
01:56 यो डाइलगमा तपाई हामीले धेरै पटक प्रयोग गरेको विड्थ र हाइट देख्न सक्नुहुन्छ
02:04 तपाई यहाँ ‘X’ र ‘Y’ रिजोलुसन पनि देख्न सक्नुहुन्छ र मान प्रति इन्च 72 पिक्सल छ र म यसलाई pixels per millimeter वा pixels point pica मा बदल्न सक्छु
02:21 तर यसलाई pixels per inch नै राखौं
02:26 X र Y रिजोलुसनमा प्रत्येकको मान 72 ppi छ र म यसलाई 300 ppi मा बदल्छु
02:40 र अब म इमेज स्केल गर्छु र तपाई यहाँ केहि नबदलिएको देख्नुहुन्छ जबसम्म म image properties मा जान्न
02:49 यहाँ तपाई रिजोलुसन 300 by 300 ppi मा बदलेको देख्नुहुन्छ र प्रिन्ट साइज ३ ठूलो स्ट्याम्प बराबर जस्तै छ
03:03 त्यो करिब 4 by 3 सेमि छ
03:07 यो एउटा ठूलो स्ट्याम्प हो
03:09 त्यसैले, मैले इमेजमा केहि पनि बदलेको छैन खाली रिजोलुसन मात्र हो
03:17 स्क्रिनमा केहि बदलिएको छैन, यो अझै प्रति इन्च ७२ पिक्सल छ
03:24 यो नम्बर वास्तबमा कुनै अर्थको छैन
03:27 यसको मतलब तब हुन्छ जब तपाईलाई आफ्नो इमेज 300 dots per inch मा प्रिन्ट गर्ने थाहा हुन्छ मतलब जुन राम्रो मान हो र मानौं तपाई यसमा 10 by 15 inch चाहनुहुन्छ, तपाई यी पिक्सलहरु पर्याप्त नभएको पाउनुहुन्छ
03:51 त्यसैले तपाईले पिक्सल बढाउनुपर्छ
03:55 तर प्रिन्टरमा इमेजको गुणस्तर तपाईसँग साइजमा कति पिक्सल छ भन्नेले निर्धारण गर्छ र तपाईले प्रिन्ट गर्न चाहेको कति लामो र ठूलो छ ले निर्धारण गर्छ
04:10 र त्यो बिशेषता प्रिन्टरले निर्धारण गर्छ र यो इमेजमा सेट गर्नु महत्वपूर्ण छैन
04:21 तर यदि कसैले इमेज लाई 200 देखि 300 dots per inch राख्न भन्यो भने कुनै बहस नगरी त्यसो गर्नुहोस,
04:32 म यसको बारेमा केहि छलफलको लागि यसको लिंक नोटमा राख्ने छुँ, तपाई त्यहाँ हेर्न सक्नुहुन्छ
04:39 यदि म यो इमेज बिलबोर्डको लागि चाहन्छु भने मैले यो इमेज स्केल गर्नुपर्छ
04:44 मलाई लाग्छ बिलबोर्डको लागि 5 dots per inch मान सहि हुनेछ
04:51 इमेज स्केल गरौँ र तपाई केहि पनि नबदलेको देख्नुहुन्छ तर अब इमेज प्रोपर्टीज मा,प्रिन्ट साइज 100 by 76 inches छ मतलब 2 m 50, यो इमेजको राम्रो पोस्टर हुनेछ
05:10 हामीलाई रिजोलुसन आफैले प्रिन्ट नगरेसम्म खासै काम लाग्दैन
05:18 थप जानकारीको लागि http://meetthegimp.org मा जानुहोस् र प्रतिक्रिया पठाउन कृपया info@meetthegimp.org मा लेख्नुहोस्
05:30 स्पोकन ट्युटोरियल प्रोजेक्टको डबिंग कार्यको लागि म मन्दिरा बिदा हुदैछुं, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Ranjana