Difference between revisions of "Scilab/C2/Conditional-Branching/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border=1 || ''Time''' || '''Narration''' |- | 00.01 | | Conditional Branching in Scilab स्पोकन ट्युटोरियलमा स्वागत छ |- | 00.…')
(No difference)

Revision as of 11:04, 22 June 2014

Time' Narration
00.01 Conditional Branching in Scilab स्पोकन ट्युटोरियलमा स्वागत छ
00.04 ट्युटोरियल अभ्यास गर्न तपाइको कम्प्युटरको scilab कन्सोल विन्डोमा जाउँ
00.09 हामी Scilab मा दुई प्रकारका Conditional कन्स्ट्रकट मतलब "if-then-else" construct र "select-case conditional" construct प्रयोग गर्छौं
00.19 इफ स्टेटमेन्टले यदि दिएको कन्डिसन सहि भएमा एउटा कन्डिसनहरुको समूह एक्जिक्युट गर्न दिन्छ
00.24 म तपाईलाई एउटा उदाहरण दिदैछुँ:
00.27 n बराबर 42 if n बराबर बराबर 42 अनि disp ,the number is 42, एण्ड
00.37 यहाँ 'बराबर' एउटा assignment अपरेटर हो जसले भ्यारेबल n मा 42 राख्छ
00.43 र 'बराबर बराबर' इक्वेलीटि अपरेटर हो जसले दायाँ हात पट्टि र बायाँ हात पट्टिको अपरेंडहरु बराबर छ/छैन जाँच्छ
00.51 यो केसमा n र 42 छ र नतिजा बूलीयनमा दिन्छ
00.57 यहाँ पहिलो लाइन पछिको कमा वैकल्पिक हो,
01.01 साथै then किवर्ड पनि वैकल्पिक छ
01.04 यसलाई एउटा कमा वा एउटा carriage return ले बदल्न सकिन्छ
01.08 end किवर्डले "if" कन्स्ट्रक्टको अन्त्यमा गर्छ
01.11 स्क्रिप्ट एक्जिक्युट गर्दा हामी यस्तो आउटपुट देख्न सक्छौं
01.20 अहिलेसम्म हामीले एउटा कन्डिसन सहि भयो भने कसरी स्टेटमेन्टहरुको समूह एक्जिक्युट गर्ने हेरेका छौं
01.26 अब हामी कन्डिसन गलत भयो भने अर्को स्टेटमेन्टको सेट कसरी एक्जिक्युट गर्ने हेर्नेछौं वा हामी अन्य कुनै कन्डिसन मिल्यो कि हेर्न सक्छौं
01.36 हामी यो क्रमश 'else' वा 'elseif' किवर्ड प्रयोग गरि गर्न सक्छौं,
01.40 यहाँ कसरी गर्ने छ
01.41 यो उदाहरणमा, 54 भ्यारेबल n मा राखिएको छ र दुवै सहि कन्डिसनको लागि 'if' aर गलत कन्डिसनको लागि 'else' प्रयोग गरिएको छ
01.55 म यसलाई कट गर्नेर्छु, scilab मा पेस्ट गर्नेर्छु, इन्टर थिचौं
02.03 तपाई आउटपुट देख्नुहुनेछ
02.05 तपाइले याद गर्नुभयो भने माथि देखाइएका उदाहरणहरु धेरै लाइनमा छन
02.09 तिनीहरु सहि अर्धविराम र अल्पबिरामहरु सहित एउटा लाइनमा पनि लेख्न सकिन्छ
02.19 म यसलाई कट गर्छु र एक्जिक्युट गर्न scilab मा पेस्ट गर्छु, इन्टर थिचौं
02.27 सेलेक्ट स्टेटमेन्टले बिभिन्न ब्रान्चहरु प्रष्ट र सजिलो तरिकाले जोड्न दिन्छ
02.31 एउटा भ्यारेबलको मान अनुसार यसले केस किवर्ड संग सम्बन्धित स्टेटमेन्टमा काम गर्छ
02.38 आवश्यकता अनुसार त्यहाँ धेरै ब्रान्चहरु हुन् सक्छन
02.41 एउटा उदाहरण गरौँ
02.44 हामी भ्यारेबल 'n' मा मान 100 राख्नेछौं र 42, 54 र एउटा एल्सले जनाउने डिफल्ट केस जाँच्ने छौं,
02.59 कट पेस्ट गरौँ र इन्टर थिचौं
03.06 यहाँ हामी आउटपुट देख्छौं
03.09 यसले हामीलाई Conditional Branching using Scilab स्पोकन ट्युटोरियलको अन्त्यमा ल्याएको छ
03.14 यो ट्युटोरियलमा हामीले if – else if – else स्टेटमेन्ट र select स्टेटमेन्टको बारेमा सिक्यौ,
03.20 Scilab मा अन्य धेरै फंक्सनहरु छन जो अरु ट्युटोरियलहरुमा हेरिनेछ
03.25 Scilab लिंकहरु हेर्दै गर्नुहोला
03.27 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो र यसलाई National Mission on Education through ICT को सहयोग रहेको छ
03.35 यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
03.38 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble