C-and-C++/C2/Nested-If-And-Switch-Statement/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 Nested if & Switch statements in C and C++ को स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा हामी सिक्ने छौं
00:09 नेस्टेड इफ स्टेटमेन्ट र
00:12 स्विच स्टेटमेन्ट प्रयोग गर्न,हामी यसो केहि उदाहरणहरुको सहयोगले गर्नेछौं
00:17 यो ट्युटोरियल रेकर्ड गर्न, म प्रयोग गर्दैछुँ
00:20 उबुन्टु अपरेटिंग सिस्टम ११.१० संस्करण
00:24 gcc र g++ Compiler संस्करण ४.६.१
00:30 पहिले हामी एउटा उदाहरणमा कसरी nested if र switch statement लेख्ने सिक्नेछौं
00:36 मैले पहिले नै प्रोग्राम लेखेको छुँ
00:39 यसमा हेरौं,यो प्रोग्राममा, हामी इन्टिजरहरु को श्रेणी जाच्नेछौँ
00:45 हाम्रो फाइलको नाम nested-if.c भएको याद गरौँ
00:50 अब म कोड वर्णन गर्नेछु
00:52 यो हाम्रो हेडर फाइल हो
00:54 यो हाम्रो मेन फंक्सन हो
00:56 मेन फंक्सन भित्र हामीले दुई इन्टिजर भेरिएबलहरु घोषणा गरेका छौं, 'x र y'
01:02 यहाँ हामी युजरसँग 0 देखि 39 सम्मको नम्बर इन्टर गर्न भन्छौं
01:08 हामी यहाँ y को मान इनपुटको रुपमा लिन्छौं
01:12 यो हाम्रो इफ कन्डिसन हो
01:14 यहाँ हामी y/10=0 छ/छैन जाच्छौँ
01:19 यदि कन्डिसन सहि छ भने,हामी "you have entered the number in the range of 0-9 प्रिन्ट गर्छौं
01:25 यो हाम्रो else-if कन्डिसन हो
01:28 यहाँ हामीले y/10 बराबर 1 छ/छैन जाच्छौँ
01:32 कन्डिसन सहि भएमा
01:34 हामी you have entered the number in the range of 10-19 प्रिन्ट गर्छौं
01:39 यो एल्स इफ कन्डिसनमा हामीले नम्बर 20-29 भित्र पर्छ की जाच्छौँ
01:45 र यहाँ हामी नम्बर 30 देखि 39 सम्म पर्छ पर्दैन जाच्नेछौँ
01:51 यो हाम्रो एल्स कन्डिसन हो
01:53 यदि माथिका सबै कन्डिसन गलत भएमा
01:55 हामी number not in range प्रिन्ट गर्छौं
01:58 र यो हाम्रो रिटर्न स्टेटमेन्ट हो
02:01 अब प्रोग्राम एक्जिक्युट गरौँ
02:03 कृपया टर्मिनल विन्डो खोल्न तपाईको किबोर्डको Ctrl+Alt+T कीहरु एकैपटक थिचौं
02:12 एक्जिक्युट गर्न, टाइप गरौँ “gcc” स्पेस “nested-if.c” स्पेस हाइफन “o” स्पेस “nested”, Enter थिचौं
02:23 टाइप गरौँ डट स्ल्याश “nested”, इन्टर थिचौं
02:28 हामी, Enter a number between 0 to 39 देख्छौं
02:32 12 इन्टर गर्छु
02:34 आउटपुट यस्तो छ:, you have entered the number in the range of 10-19
02:40 अर्को नम्बर इन्टर गरौँ
02:42 पुन एक्जिक्युट गरौँ, अप एरो की थिचौं, इन्टर थिचौं
02:48 म यो पटक 5 थिच्छु
02:50 हामी यस्तो देख्छौं:
02:52 you have entered the number in the range of 0-9.
02:56 हाम्रो अर्को तरिकाले कन्डिसनल एक्जिक्युट पनि गर्न सक्छौं
03:00 switch statement प्रयोग ले
03:02 यो कसरी गरिन्छ हेरौं
03:05 हामी सोहि प्रोग्राम switch प्रयोग गरेर हेर्नेछौं
03:08 मैले पहिले नै प्रोग्राम खोलेकी छुँ
03:10 हाम्रो टेक्स्ट एडिटरमा फर्कौं
03:13 मैले यो पहिले नै अघिल्लो प्रोग्राममा वर्णन गरेको छुँ
03:16 त्यसैले म Switch statement मा जान्छु
03:20 यहाँ, हामी इनपुट भाग गर्छौं, मतलब, y लाई 10 ले र नतिजा x भेरिएबलमा भण्डार गरिन्छ
03:28 त्यसको मतलब भागफल x मा भण्डार हुनेछ
03:32 हामी भागफलको सहयोगले नम्बरको श्रेणी पहिचान गर्न सक्छौं
03:36 यहाँ, हामी स्विच कमाण्डमा जानुपर्ने भेरिएबल x हो भन्छौं
03:41 यो case 0 हो, यदि case 0 मिलेमा
03:45 हामी you have entered the number in the range of 0-9. प्रिन्ट गर्नेछौं
03:51 केस मिलेको खण्डमा हामी लूपबाट बाहिर निस्कन break थाप्छौँ
03:55 हामीले लूपमा प्रत्येक पटक break प्रयोग गर्नुपर्छ
03:58 यो किनभने एकपटकमा एउटा मात्र अवस्था सहि हुनसक्छ
04:03 यो “case 1” हो, “case 1” मतलब “यदि x को मान 1”छ भने
04:08 हामी you have entered the number in the range of 10-19. प्रिन्ट गर्नेछौं
04:12 यो “case 2” हो
04:14 यहाँ हामी you have entered number in the range of 20-29. प्रिन्ट गर्नेछौं
04:20 यो case 3 हो, यहाँ हामी नम्बर 30-39 को श्रेणीमा पर्छ की पर्दैन जाच्नेछौँ
04:26 यो डिफल्ट केस हो, डिफल्ट केसले माथिका केसहरु नमिलेको खण्डमा के गर्ने बताउछ
04:36 यहाँ हामी number not in range प्रिन्ट गर्छौं
04:39 र यो हाम्रो रिटर्न स्टेटमेन्ट हो
04:41 प्रोग्राम एक्जिक्युट गरौँ
04:43 टर्मिनलमा फर्कौं
04:46 टाइप गरौँ: gcc space switch.c space -o space switch, इन्टर थिचौं
04:55 टाइप गरौँ: ./switch, इन्टर थिचौं
05:00 Enter a number between 0 to 39, म 35 इन्टर गर्छु
05:06 आउटपुट यस्तो देखिन्छ, “you have entered the number in the range of 30 to 39”
05:10 अब हामी कसरी C++ मा प्रोग्राम एक्जिक्युट गर्ने सिक्नेछौं
05:16 टेक्स्ट एडिटरमा फर्कौं
05:18 हाम्रो फाइलनेम nested-if.cpp छ
05:23 यहाँ लजिक र कार्यान्वयन एकै छ
05:27 त्यहाँ केहि फरकहरु छन् जस्तै:
05:30 iostream हेडर फाइलको सट्टामा stdio.h
05:35 यहाँ हामी using स्टेटमेन्ट प्रयोग गरेका छौं
05:39 Using namespace std
05:41 र printf र scanf को सट्टामा cout र cin फंक्सन
05:46 तपाई बाँकी कोड हाम्रो C प्रोग्राम जस्तै देख्नुहुन्छ
05:51 कोड एक्जिक्युट गरौँ
05:53 टर्मिनलमा फर्कौं
05:56 टाइप गरौँ: g++ space nested-if.cpp space -o space nested1, इन्टर थिचौं
06:07 टाइप गरौँ: ./nested1, इन्टर थिचौं
06:11 enter a number between 0 to 39, म 40 इन्टर गर्छु
06:16 आउटपुट देखिन्छ: “number not in range”
06:20 अब C++ मा स्विच प्रोग्राममा हेरौं
06:24 हाम्रो टेक्स्ट एडिटरमा फर्कौं
06:27 यहाँ पनि लजिक र कार्यान्वयन एकै छ
06:31 तपाई हेडर फाईल iostream देख्न सक्नुहुन्छ
06:34 यहाँ using स्टेटमेन्ट छ
06:37 र हामीले cout र cin फंक्सन बदलेका छौँ
06:41 बाँकी कोड हाम्रो switch.c प्रोग्राम जस्तै छ
06:45 एक्जिक्युट गरौँ,टर्मिनलमा फर्कौं
06:48 टाइप गरौँ: g++ space switch.cpp space -o space switch1 , इन्टर थिचौं
06:58 टाइप गरौँ, ./switch1, इन्टर थिचौं
07:02 Enter a number between 0 to 39
07:05 म 25 इन्टर गर्छु
07:09 आउटपुट यस्तो देखिन्छ:
07:11 “you have entered number in the range of 20-29”
07:15 अब हाम्रो स्लाइडमा फर्कौं
07:18 हामी स्विच र नेस्टेड इफ स्टेटमेन्ट बीचको तुलना गर्नेछौं
07:23 स्विच स्टेटमेन्ट परिणामको अभिव्यक्ति अनुसार मुल्यांकन गरिन्छ
07:28 यदि अभिव्यक्तिको परिणाम सहि भएमा नेस्टेड-इफ स्टेटमेन्ट रन हुनेछ
07:34 स्विचमा हामी भेरिएबलका विविध मानहरुलाई केसहरु मान्छौं
07:39 नेस्टेड इफ मा हामीले प्रत्येक भेरिएबलको मानको लागि कन्डिसनल स्टेटमेन्ट लेख्नुपर्छ
07:45 स्विच स्टेटमेन्टले इन्टिजर मानहरु मात्र जाच्न सक्छ
07:50 नेस्टेड इफ ले दुवै इन्टिजर र फ्र्याक्सनल मानहरु जाच्न सक्छ
07:55 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
07:58 संक्षेपमा हेरौ
08:00 यो ट्युटोरियलमा हामीले सिक्यौ, नेस्टेड इफ स्टेटमेन्ट उदाहरण: else if( y/10 बराबर 0)
08:08 स्विच स्टेटमेन्ट उदाहरण, Switch(x)
08:12 र नेस्टेड इफ र स्विच स्टेटमेन्ट बीचको भिन्नता
08:16 एउटा कार्य,कामदारको उमेर 20 देखि 60 सम्म पर्छ की पर्दैन जाच्न एउटा प्रोग्राम लेखौं
08:23 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस http://spoken-tutorial.org /What\_is\_a\_Spoken\_Tutorial
08:26 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
08:29 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
08:33 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
08:38 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र पर्दान गर्छ
08:42 थप जानकारीको लागि कृपया contact @spoken-tutorial.org लेख्नुहोस्
08:49 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ प्रोजेक्टको एक भाग हो
08:52 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
08:58 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ: http://spoken-tutorial.org\NMEICT-Intro
09:04 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ, म मन्दिरा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya