Difference between revisions of "KiCad/C2/Designing-printed-circuit-board-in-KiCad/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border = 1 |'''Time''' |'''Narration''' |- | 00.01 |प्यारा साथीहरु, |- | 00.02 | KiCad मा Designing printed circuit board स्पोकन ट…')
 
Line 37: Line 37:
 
|-
 
|-
 
| 00.43
 
| 00.43
|सान्दर्भिक टुटोरियलको लागि कृपया http://spoken hyphen tutorial.org मा हेर्नुहोला
+
|सान्दर्भिक टुटोरियलको लागि कृपया http://spoken हाइफन tutorial.org मा हेर्नुहोला
 
|-
 
|-
 
| 00.50
 
| 00.50

Revision as of 14:49, 13 December 2013

Time Narration
00.01 प्यारा साथीहरु,
00.02 KiCad मा Designing printed circuit board स्पोकन टुटोरियलमा स्वागत छ
00.07 यो टुटोरियलमा हामी सिक्नेछौं,
00.09 KiCad मा printed circuit board बनाउन
00.12 हामी अपरेटिंग सिस्टमको रुपमा Ubuntu 12.04 प्रयोग गर्दैछौं
00.16 साथै यो टुटोरियलको लागि KiCad भर्सन: 2011 हाइफन 05 हाइफन 25
00.25 यो टुटोरियलको लागि इलेक्ट्रोनिक सर्किटको ज्ञान आधारभुत रहेको छ
00.30 युजरलाई KiCad मा कसरी सर्किटको खाका डिजाइन गर्ने पनि ज्ञान हुनुपर्छ
00.35 इलेक्ट्रिक रुल जाँच्न,
00.37 नेटलिस्ट जेनेरेसन गर्न,
00.39 फुटप्रिन्टहरु सहितको कम्पोनेन्ट म्यापिंग गर्न
00.43 सान्दर्भिक टुटोरियलको लागि कृपया http://spoken हाइफन tutorial.org मा हेर्नुहोला
00.50 KiCad सुरु गर्न
00.52 उबुन्टु डेस्कटप स्क्रिनको माथिल्लो दायाँ कुनामा जाउँ
00.56 पहिलो आइकन मतलब ड्याश होममा क्लिक गरौँ
01.01 सर्च बारमा KiCad लेखौं र इन्टर थिचौं
01.09 यसले KiCad मुख्य विन्डो खोल्नेछ
01.12 EEschema खोल्न, माथिल्लो प्यानलमा जाउँ र EEschema ट्याबमा क्लिक गरौँ
01.19 एउटा इन्फो डायलग बक्स देखापर्छ, जसले खाका भेट्टाउन नसकेको बताउछ
01.25 OK मा क्लिक गरौँ
01.28 म पहिले नै बनाएको Astable multivibrator प्रयोग गर्नेछौं
01.35 यसो गर्न, म फाइल मेनुमा जानेछुँ, Open मा क्लिक गरौँ
01.42 फाइल सेभ गरिएको फोल्डर छानौं
01.49 project1.sch छानौं र Open क्लिक गरौँ
01.56 म विन्डो रिसाइज गर्नेछुँ
02.00 त्यसैले, म Open मा क्लिक गर्छु
02.06 यसले सर्किटको खाका खोल्नेछ
02.08 म यसलाई माउसको स्क्रोल बटन प्रयोग गरि जूम गर्नेछुँ
02.13 हामीले पहिले नै यो सर्किटको नेटलिस्ट बनाएका छौं
02.16 र कम्पोनेन्टहरुको सम्बन्धित फुटप्रिन्टहरुसंग म्यापिंग पनि भएको छ
02.20 अर्को प्रक्रिया भनेको प्रिन्टेड सर्किट बोर्ड लेआउट बनाउने हो
02.26 यो सुरु गर्न, EEschema विन्डोको माथिल्लो प्यानलको Run PCBnew बटनमा क्लिक गरौँ
02.36 यसले PCBnew विन्डो खोल्नेछ
02.39 एउटा इन्फो डायलग बक्स देखापर्छ जसले project1.brd नभेटेको भन्छ
02.44 यो डायलग बक्स बन्द गर्न OK मा क्लिक गरौँ
02.49 तपाई अब PCBnew विन्डोको टप प्यानलमा Read netlist बटनमा क्लिक गरि नेटलिस्ट इम्पोर्ट गर्न सक्नुहुन्छ
02.57 यहाँ नेटलिस्ट विन्डो खुल्छ
03.01 सबै डिफल्ट सेटिंगलाई जस्ताको तस्तै राखौं
03.03 Browse netlist Files बटनमा क्लिक गरौँ
03.07 यसले Select netlist विन्डो खोल्नेछ
03.13 म राम्रो हेराईको लागि यो विन्डो रिसाइज गर्ने छुँ
03.20 चाहेको फोल्डरबाट project1.net फाइल छानौं र Open मा क्लिक गरौँ
03.27 Read Current Netlist बटनमा क्लिक गरौँ
03.30 यसले project1.cmp not found भन्ने चेतावनी देखाउछ
03.35 OK मा क्लिक गरौँ
03.37 Close बटनमा क्लिक गरि नेटलिस्ट विन्डो बन्द गरौँ
03.42 सबै फुटप्रिन्टहरु इम्पोर्ट भएको र PCBnew विन्डोको माथिल्लो बायाँ कुनामा राखिएको छ
03.49 अब हामीलाई सबै फुटप्रिन्टहरु PCBnew विन्डोको बीचमा राख्नुपर्छ
03.56 यसको लागि PCBnew विन्डोको माथिल्लो प्यानलको Manual and Automatic move and place of modules बटनमा मा क्लिक गरौँ
04.08 अब PCBnew विन्डोको बीचमा एकचोटी क्लिक गरौँ
04.14 Glob Move and Place मा जाउँ अनि Move All Modules मा क्लिक गरौँ
04.22 यसले एउटा Confirmation विन्डो खोल्नेछ, Yes मा क्लिक गरौँ
04.28 म राम्रो हेराईको लागि मेरो माउसको स्क्रोल बटनले जूम गर्नेछु
04.35 तपाई फुटप्रिन्टहरुको टर्मिनल जोड्ने सेतो तार देख्न वा नदेख्न सक्नुहुन्छ
04.39 यदि तपाई तिनीहरुलाई देख्नुहुन्न भने PCBnew विन्डोको बायाँ कुनाको Show or Hide board ratsnest बटनमा क्लिक गरौं
04.51 सेतो तारलाई airwires पनि भनिन्छ
04.55 हामी मोड्युलहरु यसरि मिलाउछौँ कि सबै भन्दा कम संख्यामा airwires एक-अर्कामा काटीउन
05.01 अब IC 555 फुटप्रिन्टमा क्लिक गरौँ
05.07 Footprint अप्संनमा जाउँ र Move मा क्लिक गरौँ
05.12 तपाई फुटप्रिन्टमा कर्सर देख्नुहुनेछ
05.16 हामी कम्पोनेन्ट पृष्ठभूमिमा देखाइएको ग्रिड अनुसार सरेको देख्छौं
05.25 अब, कम्पोनेन्ट आवश्यक ठाउँमा राख्न एक चोटी क्लिक गरौँ, म यसलाई यहाँ राख्न जादैछु
05.33 PCBnew विन्डोको माथिल्लो प्यानलको Grid अप्संस ड्रप डाउन मेनु प्रयोग गरि ग्रिड स्पेसिंग बदल्न सकिन्छ
05.44 अहिलेको लागि हामी डिफल्ट मान Grid 1.270 सँगै अघि बढ्नेछौं
05.53 कम्पोनेन्ट सार्न शर्टकट कि M पनि प्रयोग गर्न सकिन्छ
05.58 उदाहरणको लागि, म तपाईलाई क्यापासिटर सारेर देखाउछु
06.02 क्यापसिटरमा कर्सर पोइन्ट गरौँ
06.05 M थिचौं, मोड्युलमा कर्सर रहनेछ, तपाई यसलाई आवश्यक ठाउँमा सार्न सक्नुहुन्छ
06.14 कम्पोनेन्ट राख्न एकचोटी क्लिक गरौँ
06.17 कम्पोनेन्ट रोटेट गर्न, R थिचौं
06.22 उदाहरणको लागि, म रेजिस्टर रोटेट गर्दैछु, रेजिस्टरमा कर्सर राखौं र R थिचौं
06.29 यसैगरि, तपाई सबै कम्पोनेन्टहरु मिलाउन सक्नुहुन्छ
06.32 मैले पहिले नै airwires सबैभन्दा कम काटिने गरि मिलाएकी छुँ, यो यहाँ देखाईएको छ
06.41 अब हामीले यी airwires लाई वास्तविक ट्रयाकमा बदल्नुपर्छ
06.46 PCBnew विन्डोको दायाँको Layer ट्याबमा Back layer छानिएको छैन भने छानौं, Back layer हरियो रंगले जनाइन्छ
07.01 छानिएकोLayer सानो निलो एरोले देखाउछ
07.06 ट्रयाकहरु बनाउन, PCBnew विन्डोको दायाँपट्टिको Add tracks र vias बटन छानौं
07.17 अब R1को एउटा नोड़मा क्लिक गरौँ
07.22 अनि हामी R2 को नोड़मा दुइपटक क्लिक गर्नेछौं जहाँ सच्च्याउन आवश्यक छ
07.31 यसैगरी हामी Resistor R3 र capacitor C1 बीच अर्को एउटा तार जोड्ने छौं
07.38 R3 को एउटा नोड़मा क्लिक गरौँ
07.41 वाइर को दिशा बदल्न एकचोटी क्लिक गरौँ
07.46 अनि जब तार जोडिनुपर्छ हामी C1 को नोड़मा दोहोरो क्लिक गर्नेछौं
07.51 हरियो बनेको ट्रयाकले प्रिन्टेड सर्किट बोर्डमा बनाएको कपर पाथ जनाउछ
07.59 यसले ट्रयाकको चौडाई पनि बदल्न सकिन्छ
08.02 यो PCBnew विन्डोको मेनुबारको Design Rules मेनु अप्सनमा क्लिक गरि गर्न सकिन्छ
08.10 Design Rules मा क्लिक गरौँ
08.14 तपाइले चौडाई बदल्न चाहनुभएको स्थानमा Design Rules Editor खुल्नेछ
08.19 हामी ट्रयाकको चौडाई 1.5मा बदल्दैछौं, यसो गर्न Track Widthको मानमा दोहोरो क्लिक गरौँ, 1.5 टाइप गरौँ र Enter थिचौं
08.34 ट्रयाक् बनाउन, हामी किबोर्डको X कि पनि प्रयोग गर्नेछौं
08.39 म यो तपाइलाई देखाउदैछु, LED D1को एउटा नोड़मा कर्सर राखौं र Xकि थिचौं
08.48 अनि हामी नोड़ R3 मा दोहोरो क्लिक गर्नेछौं जहाँ तार जोडिनुपर्छ
08.54 तपाई देख्न सक्नुहुन्छ कि ट्रयाक् को चौडाई बढेको छ यसै हामी बोर्डको डिजाइन पूरा गर्छौं
09.03 मैले यहाँ यो बोर्ड डिजाइन गरेर सके
09.08 म सकिएको डिजाइन बोर्ड फाइल खोल्दैछुँ
09.19 हामीले यो डिजाइन पूरा गर्न PCB edges पनि कोर्न पर्छ
09.25 यसको लागि PCBnew विन्डोको लेयर ट्याबमा PCB Edges अप्सन छान्नुपर्छ
09.34 लेआउट एडिटर विन्डोको दायाँ प्यानलमा रहेको Add graphic line or polygon बटनमा क्लिक गरौँ
09.44 अब, यो प्रिन्टेड सर्किट बोर्ड वरिपरी एउटा आयात बनाऊ
09.49 लेआउटको माथि बायाँ क्लिक गरौँ
09.52 कर्सर दायाँतिर तेर्सो सारौँ
09.56 रेखाको दिशा बदल्न एकचोटी क्लिक गरौँ
10.00 कर्सर ठाडो तलतिर सारौँ
10.04 यसैगरी हामी आयत पूरा गर्न सक्छौं
10.11 म यो आयत पूरा गर्दैछु
10.16 लेफ्ट माउस बटन दुई चोटी थिची आयत अन्त्य गरौँ
10.24 अब, File मेनुमा क्लिक गरौँ र Save विकल्पमा क्लिक गरौँ, कृपया ध्यान दिउँ, यो फाइल .brd एक्सटेन्सनमा सेभ भएको छ
10.38 यसले Astable multivibrator सर्किटको बोर्ड लेआउट पूरा गर्छ
10.44 यो टुटोरियलमा हामीले KiCad मा PCBnew प्रयोग गरि प्रिन्टेड सर्किट बोर्ड डिजाइन गर्न सिक्यौं
10.50 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्,
10.54 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
10.56 यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
11.00 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
11.03 स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ,
11.06 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ,
11.10 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
11.15 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
11.19 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
11.25 यो मिसन सम्बन्धि थप जानकारी
11.29 स्पोकन हाइफन टुटोरियल डट अर्ग स्ल्याश NMEICT हाइफन इन्ट्रोमा उपलब्ध छ
11.35 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
11.38 कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछुँ,

सहभागितको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble