KTurtle/C3/Question-Glues/Nepali

From Script | Spoken-Tutorial
Revision as of 14:25, 1 July 2013 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Visual Cue Narration
00.01 नमस्कार, केटर्टल को Question Glues ट्युटोरीअल मा स्वागत गर्दछु
00.08 यो ट्युटोरीअल मा हामी Question Glues हो कि हैन भनि जान्नेछौं
00.16 यो ट्युटोरीअल रेकर्ड गर्न म उबुन्टु लिनक्स १२.०४ संस्करण र केटर्टल ०.८.१ बिटा संस्करण प्रयोग गर्दैछु
00.29 हामी यो मान्दछौं कि तपाइलाई केटर्टल र “if-else” स्टेटमेन्टमा काम गर्ने आधारभूत ज्ञान छ
00.39 यदि छैन भने सान्दर्भिक ट्युटोरीअल को लागि हाम्रो वेबसाइटमा हेर्नुहोला
http://spoken-tutorial.org
00.46 अगाडी जानु भन्दा पहिले म question glue को बारेमा भन्नेछु
00.51 Question glue ले हामीलाई साना प्रश्न हरु ठूलाप्रश्नहरु संग जोड्न दिन्छ
01.00 “and”, “or” र “not” केहि glue-words हरु हुन्, Glue-words if-else कन्डिसन मा एकै चोटी प्रयोग गरिन्छ
01.11 अब KTurtle एप्लिकेसन खोलौं
01.15 Dash home मा क्लिक गर्नुहोस
01.18 सर्च बार मा KTurtle टाइप गर्नुहोस
01.22 र अप्सन मा क्लिक गर्नुहोस
01.24 अब glue word and सहित सुरु गरौँ
01.28 मसंग पहिले नै टेक्स्ट एडिटर मा प्रोग्राम छ
01.33 म टेक्स्ट एडिटर बाट कपि गरेर KTurtle एडिटर मा पेस्ट गर्दैछुं
01.40 यहाँ ट्युटोरीअल रोक्नुहोस र केटर्टल एडिटर मा तपाइको प्रोग्राम पेस्ट गर्नुहोस
01.46 टाइप गरिसकेपछि पुनः ट्युटोरीअलमा जानुहोस
01.50 म प्रोग्राम टेक्स्ट जूम गर्दैछुं
01.52 यो अलिकति धमिलो देखिन्छ
01.56 अब कोडमा हेरौं
01.59 reset कमान्डले Turtleलाई यसको साबिक स्थान मा लैजान्छ
02.04 प्रोग्राम मा मेसेज दिन परेमा किवर्ड पछाडी दोहोरो उद्धरण चिन्ह भित्र दिइन्छ
02.10 “message”कमान्डले इन्पुट को रुपमा “string” लिन्छ
02.14 यसले टेक्स्ट भएको पप–अप डायलग देखाउछ र इस्ट्रिंग भएको बिप पनि निकाल्दछ
02.24 $a, $b$c युजर इन्पुट भण्डार गर्ने भ्यारीएबल हरु हुन्
02.30 “ask” कमान्डले भ्यारीएबल मा भण्डार गर्ने युजर इन्पुट माग्दछ
02.36 if(($a+$b>$c) and ($b+$c>$a) and ($c+$a>$b),ले “if” कन्डिसन जाच्दछ
02.49 जब “and” ले जोडिएका दुई प्रश्न हरु सहि हुनेछन, नतिजा सहि हुनेछ
02.55 'if(($a !=$b) and ($b != $c) and ($c != $a)) ले if कन्डिसन जाच्दछ
03.05 जब माथिको 'if'कन्डिसन सहि हुन्छ, कन्ट्रोल nested if ब्लक मा जान्छ
03.12 यसले त्रिभुज को भुजा हरु भिन्नै छ छैन जाच्छ
03.17 fontsize 18 ले print कमाण्ड ले प्रयोग गर्ने फन्टको साइज मिलाउछ
03.22 go 10,100 कमान्डले टर्टललाई क्यानभासमा बायाँबाट १० र माथि बाट १०० पिक्सल सार्दछ
03.35 print कमान्डले इफ कन्डिसन जाँचेर इस्ट्रिंग देखाउछ
03.41 else कमान्ड ले यदि इफ कन्डिसन गलत भयो भने else कन्डिसन जाच्छ
03.48 print कमान्डले else कन्डिसन जाँचेर इस्ट्रिंग देखाउछ
03.54 else कमान्डले अन्तिम कन्डिसन जाच्छ
03.57 यहाँelseकन्डिसन यदि माथिका कन्डिसन हरु गलत भए मात्र जाचिन्छ
04.03 print कमान्डले एल्स कन्डिसन जाँचेर इस्ट्रिंग देखाउछ, म सबै कन्डिसन जाच्न कोड रङ गर्दैछु
04.12 प्रोग्राम रन गर्नलाई Run बटन मा क्लिक गर्नुहोस
04.15 एउटा मेसेज बक्स देखापर्छ, म ok क्लिक गर्दैछु
04.20 'length of AB' मा 5 इन्टर गरौँ र ok क्लिक गरौँ
04.25 'length of BC' मा 8 र ok क्लिक गर्नुहोस
04.29 'length of AC' मा 9 र ok क्लिक गर्नुहोस
04.33 “A scalene triangle” क्यानभासमा देखाईएको छ
04.37 फेरी एकचोटी रन गरौँ
04.40 एउटा संदेश सहितको डायलग बक्स देखापर्छ, ok मा क्लिक गर्नुहोस
04.44 AB को लम्बाई ५ इन्टर गर्नूहोस र ok क्लिक गर्नुहोस, BC को लम्बाई ६ इन्टर गर्नुहोस , AC को लम्बाई ६ र ok क्लिक गर्नुहोस
04.58 क्यानभासमा “ Not a scalene triangle” देखाईएको छ
05.02 अब साबिक को अवस्था जाच्न फेरी रन गरौँ
05.06 एउटा संदेश सहितको डायलग देखा पर्छ, ok मा क्लिक गर्नुहोस
05.11 अब AB को लम्बाई १ इन्टर गरुहोस र ok मा क्लिक गर्नुहोस
05.16 BC को लम्बाई मा १ र ok क्लिक गर्नुहोस
05.20 AC को लम्बाई २ इन्टर गर्नुहोस र ok क्लिक गर्नुहोस
05.24 क्यानभासमा " Does not satisfy triangle's inequality " देखाईएको छ
05.30 अब यो प्रोग्राम मेट्छु, म clear कमाण्ड टाइप गरि run कमाण्ड रन गर्छु जसले क्यानभास सफा पार्छ
05.40 अब 'not कन्डिसन मा काम गरौँ
05.43 म टेक्स्ट एडिटर बाट प्रोग्राम कपि गरेर केटर्टल एडिटर मा पेस्ट गर्नेछु
05.51 यहाँ ट्युटोरीअल रोक्नुहोस र तपाइको प्रोग्राम केटर्टल एडिटर मा पेस्ट गर्नुहोस
05.56 प्रोग्राम गरेपछि पुनः ट्युटोरीअल सुरु गर्नुहोस
06.01 म प्रोगाम जूम गर्दैछु र यसको चर्चा गर्नेछु
06.05 reset कमान्डले Turtle लाई साबिक स्थानमा लैजान्छ
06.09 $a, $b$c युजर इन्पुट भण्डार गर्ने भ्यारीएबल हरु हुन्
06.15 if not (($a==$b) and ($b==$c) and ($c==$a))ले if not कन्डिसन जाच्छ
06.27 notयो बिशेष question glue वर्ड हो , यसले आफ्नो operand को लजिकल स्टेट लाई उल्ट्याउछ
06.36 उदाहरण, यदि दिएको अवस्था सहि छ भने not ले यसलाई गलत बनाउछ
06.42 र जब अवस्था गलत हुन्छ, नतिजा सहि हुनेछ
06.48 printकमान्डले if not कन्डिसन जाचेर इस्ट्रिंग प्रिन्ट गर्छ
06.55 यदि if कन्डिसन गलत भयो भने else कन्डिसनले काम गर्छ
07.01 print कमान्डले else कन्डिसन जाँचेपछी इस्ट्रिंग प्रिन्ट गर्छ
07.07 go 100,100 कमान्डले Turtle लाई क्यानभासको बायाँबाट १०० पिक्सल र क्यानभासको माथि बाट १०० पिक्सल को स्थान मा लैजान्छ
07.20 repeat 3{turnright 120 forward 100} कमान्डले टर्टललाई समबाहु त्रिभुज बनाउन लगाउछ
07.32 म सबै अवस्था हरु जाच्न प्रोग्राम रङ गर्दैछु
07.36 कोड रन गर्न F5 कि थिच्नुहोस
07.40 AB को लम्बाई मा ६ इन्टर गर्नुहोस
07.45 BC को लम्बाई मा ५ इन्टर गरि ok क्लिक गर्नुहोस
07.48 AC को लम्बाई ७ इन्टर गरि ok क्लिक गर्नुहोस
07.54 क्यानभासमा “Triangle is not equilateral” देखाईएको छ
07.58 फेरी रन गरौँ , AB को लम्बाई मा ५ इन्टर गरि ok क्लिक गर्नुहोस
08.05 BC को लम्बाई मा ५ र ok क्लिक गर्नुहोस
08.09 AC को लम्बाई मा ५ र ok क्लिक गर्नुहोस
08.13 क्यानभास मा “Triangle is equilateral” देखाईएको छ, एउटा समबाहु त्रिभुज क्यानभास मा कोरिन्छ
08.21 यो संगै हामी यो ट्युटोरीअल को अन्त्यमा आइपुगेका छौं
08.25 संक्षेपमा हेरौं
08.28 यो ट्युटोरीअल मा हामीले question glues हो होइन भनि सिकेउ
08.35 एउटा कार्य, तपाई ले एउटा प्रोग्राम लेख्नुहोस
08.40 जसमा कोण को कुरा ९० डिग्री भएको त्रिभुज मा question glue “or” प्रयोग होस्
08.48 if or कन्डिसन को संरचना:
08.51 यदि ब्राकेट भित्र को condition or ब्राकेट भित्रको condition orब्राकेट भित्रको condition
08.59 कर्ली ब्राकेट भित्र केहि गर्नुहोस
09.02 else कर्ली ब्राकेट भित्र केहि गर्नुहोस
09.06 यो वेबसाइट मा उपलब्ध भिडियो हेर्नुहोस

http://spoken-tutorial.org/What is a Spoken Tutorial

09.10 यसरी स्पोकन ट्युटोरीअल प्रोजेक्ट सकिन्छ
09.13 यदि तपाइको ब्याण्डविड्थ राम्रो छैन भने डाउनलोड गर्नुहोस र हेर्नुहोस
09.18 स्पोकन त्योटोरीअल प्रोजेक्ट टिम
09.20 स्पोकन ट्युटोरीअल हरु प्रयोग गरि कार्यशाला हरु आयोजना गर्छ
09.23 अनलाइन टेस्ट पास गर्ने लाई प्रमाणपत्र प्रदान गर्छ
09.27 बिस्तृत जानकारी को लागि , कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग मा लेख्नुहोस
09.34 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर कार्यक्रम को एक हिस्सा हो
09.38 यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको छ
09.44 यो मिसन सम्बन्धि थप जानकारी यो लिंक मा उपलब्ध छ

http://spoken-tutorial.org/NMEICT-Intro

09.49 कारखाना नेपाल बाट म mandira बिदा चाहन्छु , सहभागिता को लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble