KTurtle/C3/Question-Glues/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 नमस्कार, केटर्टल को Question Glues ट्युटोरीअल मा स्वागत गर्दछु
00:08 यो ट्युटोरीअल मा हामी Question Glues हो कि हैन भनि जान्नेछौं
00:16 यो ट्युटोरीअल रेकर्ड गर्न म उबुन्टु लिनक्स १२.०४ संस्करण र केटर्टल ०.८.१ बिटा संस्करण प्रयोग गर्दैछु
00:29 हामी यो मान्दछौं कि तपाइलाई केटर्टल र “if-else” स्टेटमेन्टमा काम गर्ने आधारभूत ज्ञान छ
00:39 यदि छैन भने सान्दर्भिक ट्युटोरीअल को लागि हाम्रो वेबसाइटमा हेर्नुहोला http://spoken-tutorial.org
00:46 अगाडी जानु भन्दा पहिले म question glue को बारेमा भन्नेछु
00:51 Question glue ले हामीलाई साना प्रश्न हरु ठूलाप्रश्नहरु संग जोड्न दिन्छ
01:00 “and”, “or” र “not” केहि glue-words हरु हुन्, Glue-words if-else कन्डिसन मा एकै चोटी प्रयोग गरिन्छ
01:11 अब KTurtle एप्लिकेसन खोलौं
01:15 Dash home मा क्लिक गर्नुहोस
01:18 सर्च बार मा KTurtle टाइप गर्नुहोस
01:22 र अप्सन मा क्लिक गर्नुहोस
01:24 अब glue word and सहित सुरु गरौँ
01:28 मसंग पहिले नै टेक्स्ट एडिटर मा प्रोग्राम छ
01:33 म टेक्स्ट एडिटर बाट कपि गरेर KTurtle एडिटर मा पेस्ट गर्दैछुं
01:40 यहाँ ट्युटोरीअल रोक्नुहोस र केटर्टल एडिटर मा तपाइको प्रोग्राम पेस्ट गर्नुहोस
01:46 टाइप गरिसकेपछि पुनः ट्युटोरीअलमा जानुहोस
01:50 म प्रोग्राम टेक्स्ट जूम गर्दैछुं
01:52 यो अलिकति धमिलो देखिन्छ
01:56 अब कोडमा हेरौं
01:59 reset कमान्डले Turtleलाई यसको साबिक स्थान मा लैजान्छ
02:04 प्रोग्राम मा मेसेज दिन परेमा किवर्ड पछाडी दोहोरो उद्धरण चिन्ह भित्र दिइन्छ
02:10 “message”कमान्डले इन्पुट को रुपमा “string” लिन्छ
02:14 यसले टेक्स्ट भएको पप–अप डायलग देखाउछ र इस्ट्रिंग भएको बिप पनि निकाल्दछ
02:24 $a, $b$c युजर इन्पुट भण्डार गर्ने भ्यारीएबल हरु हुन्
02:30 “ask” कमान्डले भ्यारीएबल मा भण्डार गर्ने युजर इन्पुट माग्दछ
02:36 if(($a+$b>$c) and ($b+$c>$a) and ($c+$a>$b),ले “if” कन्डिसन जाच्दछ
02:49 जब “and” ले जोडिएका दुई प्रश्न हरु सहि हुनेछन, नतिजा सहि हुनेछ
02:55 'if(($a !=$b) and ($b != $c) and ($c != $a)) ले if कन्डिसन जाच्दछ
03:05 जब माथिको 'if'कन्डिसन सहि हुन्छ, कन्ट्रोल nested if ब्लक मा जान्छ
03:12 यसले त्रिभुज को भुजा हरु भिन्नै छ छैन जाच्छ
03:17 fontsize 18 ले print कमाण्ड ले प्रयोग गर्ने फन्टको साइज मिलाउछ
03:22 go 10,100 कमान्डले टर्टललाई क्यानभासमा बायाँबाट १० र माथि बाट १०० पिक्सल सार्दछ
03:35 print कमान्डले इफ कन्डिसन जाँचेर इस्ट्रिंग देखाउछ
03:41 else कमान्ड ले यदि इफ कन्डिसन गलत भयो भने else कन्डिसन जाच्छ
03:48 print कमान्डले else कन्डिसन जाँचेर इस्ट्रिंग देखाउछ
03:54 else कमान्डले अन्तिम कन्डिसन जाच्छ
03:57 यहाँelseकन्डिसन यदि माथिका कन्डिसन हरु गलत भए मात्र जाचिन्छ
04:03 print कमान्डले एल्स कन्डिसन जाँचेर इस्ट्रिंग देखाउछ, म सबै कन्डिसन जाच्न कोड रङ गर्दैछु
04:12 प्रोग्राम रन गर्नलाई Run बटन मा क्लिक गर्नुहोस
04:15 एउटा मेसेज बक्स देखापर्छ, म ok क्लिक गर्दैछु
04:20 'length of AB' मा 5 इन्टर गरौँ र ok क्लिक गरौँ
04:25 'length of BC' मा 8 र ok क्लिक गर्नुहोस
04:29 'length of AC' मा 9 र ok क्लिक गर्नुहोस
04:33 “A scalene triangle” क्यानभासमा देखाईएको छ
04:37 फेरी एकचोटी रन गरौँ
04:40 एउटा संदेश सहितको डायलग बक्स देखापर्छ, ok मा क्लिक गर्नुहोस
04:44 AB को लम्बाई ५ इन्टर गर्नूहोस र ok क्लिक गर्नुहोस, BC को लम्बाई ६ इन्टर गर्नुहोस , AC को लम्बाई ६ र ok क्लिक गर्नुहोस
04:58 क्यानभासमा “ Not a scalene triangle” देखाईएको छ
05:02 अब साबिक को अवस्था जाच्न फेरी रन गरौँ
05:06 एउटा संदेश सहितको डायलग देखा पर्छ, ok मा क्लिक गर्नुहोस
05:11 अब AB को लम्बाई १ इन्टर गरुहोस र ok मा क्लिक गर्नुहोस
05:16 BC को लम्बाई मा १ र ok क्लिक गर्नुहोस
05:20 AC को लम्बाई २ इन्टर गर्नुहोस र ok क्लिक गर्नुहोस
05:24 क्यानभासमा " Does not satisfy triangle's inequality " देखाईएको छ
05:30 अब यो प्रोग्राम मेट्छु, म clear कमाण्ड टाइप गरि run कमाण्ड रन गर्छु जसले क्यानभास सफा पार्छ
05:40 अब 'not कन्डिसन मा काम गरौँ
05:43 म टेक्स्ट एडिटर बाट प्रोग्राम कपि गरेर केटर्टल एडिटर मा पेस्ट गर्नेछु
05:51 यहाँ ट्युटोरीअल रोक्नुहोस र तपाइको प्रोग्राम केटर्टल एडिटर मा पेस्ट गर्नुहोस
05:56 प्रोग्राम गरेपछि पुनः ट्युटोरीअल सुरु गर्नुहोस
06:01 म प्रोगाम जूम गर्दैछु र यसको चर्चा गर्नेछु
06:05 reset कमान्डले Turtle लाई साबिक स्थानमा लैजान्छ
06:09 $a, $b$c युजर इन्पुट भण्डार गर्ने भ्यारीएबल हरु हुन्
06:15 if not (($a==$b) and ($b==$c) and ($c==$a))ले if not कन्डिसन जाच्छ
06:27 notयो बिशेष question glue वर्ड हो , यसले आफ्नो operand को लजिकल स्टेट लाई उल्ट्याउछ
06:36 उदाहरण, यदि दिएको अवस्था सहि छ भने not ले यसलाई गलत बनाउछ
06:42 र जब अवस्था गलत हुन्छ, नतिजा सहि हुनेछ
06:48 printकमान्डले if not कन्डिसन जाचेर इस्ट्रिंग प्रिन्ट गर्छ
06:55 यदि if कन्डिसन गलत भयो भने else कन्डिसनले काम गर्छ
07:01 print कमान्डले else कन्डिसन जाँचेपछी इस्ट्रिंग प्रिन्ट गर्छ
07:07 go 100,100 कमान्डले Turtle लाई क्यानभासको बायाँबाट १०० पिक्सल र क्यानभासको माथि बाट १०० पिक्सल को स्थान मा लैजान्छ
07:20 repeat 3{turnright 120 forward 100} कमान्डले टर्टललाई समबाहु त्रिभुज बनाउन लगाउछ
07:32 म सबै अवस्था हरु जाच्न प्रोग्राम रङ गर्दैछु
07:36 कोड रन गर्न F5 कि थिच्नुहोस
07:40 AB को लम्बाई मा ६ इन्टर गर्नुहोस
07:45 BC को लम्बाई मा ५ इन्टर गरि ok क्लिक गर्नुहोस
07:48 AC को लम्बाई ७ इन्टर गरि ok क्लिक गर्नुहोस
07:54 क्यानभासमा “Triangle is not equilateral” देखाईएको छ
07:58 फेरी रन गरौँ , AB को लम्बाई मा ५ इन्टर गरि ok क्लिक गर्नुहोस
08:05 BC को लम्बाई मा ५ र ok क्लिक गर्नुहोस
08:09 AC को लम्बाई मा ५ र ok क्लिक गर्नुहोस
08:13 क्यानभास मा “Triangle is equilateral” देखाईएको छ, एउटा समबाहु त्रिभुज क्यानभास मा कोरिन्छ
08:21 यो संगै हामी यो ट्युटोरीअल को अन्त्यमा आइपुगेका छौं
08:25 संक्षेपमा हेरौं
08:28 यो ट्युटोरीअल मा हामीले question glues हो होइन भनि सिकेउ
08:35 एउटा कार्य, तपाई ले एउटा प्रोग्राम लेख्नुहोस
08:40 जसमा कोण को कुरा ९० डिग्री भएको त्रिभुज मा question glue “or” प्रयोग होस्
08:48 if or कन्डिसन को संरचना:
08:51 यदि ब्राकेट भित्र को condition or ब्राकेट भित्रको condition orब्राकेट भित्रको condition
08:59 कर्ली ब्राकेट भित्र केहि गर्नुहोस
09:02 else कर्ली ब्राकेट भित्र केहि गर्नुहोस
09:06 यो वेबसाइट मा उपलब्ध भिडियो हेर्नुहोस http://spoken-tutorial.org/What is a Spoken Tutorial
09:10 यसरी स्पोकन ट्युटोरीअल प्रोजेक्ट सकिन्छ
09:13 यदि तपाइको ब्याण्डविड्थ राम्रो छैन भने डाउनलोड गर्नुहोस र हेर्नुहोस
09:18 स्पोकन त्योटोरीअल प्रोजेक्ट टिम
09:20 स्पोकन ट्युटोरीअल हरु प्रयोग गरि कार्यशाला हरु आयोजना गर्छ
09:23 अनलाइन टेस्ट पास गर्ने लाई प्रमाणपत्र प्रदान गर्छ
09:27 बिस्तृत जानकारी को लागि , कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग मा लेख्नुहोस
09:34 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर कार्यक्रम को एक हिस्सा हो
09:38 यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको छ
09:44 यो मिसन सम्बन्धि थप जानकारी यो लिंक मा उपलब्ध छ http://spoken-tutorial.org/NMEICT-Intro
09:49 कारखाना नेपाल बाट म मन्दिरा बिदा चाहन्छु , सहभागिता को लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble