Difference between revisions of "KTurtle/C3/Question-Glues/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 3: Line 3:
 
!Narration
 
!Narration
 
|-
 
|-
||00.01
+
||00:01
 
||नमस्कार, केटर्टल को '''Question Glues''' ट्युटोरीअल मा स्वागत गर्दछु
 
||नमस्कार, केटर्टल को '''Question Glues''' ट्युटोरीअल मा स्वागत गर्दछु
 
|-
 
|-
||00.08
+
||00:08
 
||यो ट्युटोरीअल मा हामी '''Question Glues''' हो कि हैन भनि जान्नेछौं
 
||यो ट्युटोरीअल मा हामी '''Question Glues''' हो कि हैन भनि जान्नेछौं
 
|-
 
|-
|| 00.16
+
|| 00:16
 
||यो ट्युटोरीअल रेकर्ड गर्न म उबुन्टु लिनक्स १२.०४ संस्करण र केटर्टल ०.८.१ बिटा संस्करण प्रयोग गर्दैछु
 
||यो ट्युटोरीअल रेकर्ड गर्न म उबुन्टु लिनक्स १२.०४ संस्करण र केटर्टल ०.८.१ बिटा संस्करण प्रयोग गर्दैछु
 
|-
 
|-
||00.29
+
||00:29
 
||हामी यो मान्दछौं कि तपाइलाई केटर्टल र  “if-else”  स्टेटमेन्टमा  काम गर्ने आधारभूत ज्ञान छ
 
||हामी यो मान्दछौं कि तपाइलाई केटर्टल र  “if-else”  स्टेटमेन्टमा  काम गर्ने आधारभूत ज्ञान छ
 
|-
 
|-
||00.39
+
||00:39
 
||यदि छैन भने सान्दर्भिक ट्युटोरीअल को लागि हाम्रो वेबसाइटमा हेर्नुहोला
 
||यदि छैन भने सान्दर्भिक ट्युटोरीअल को लागि हाम्रो वेबसाइटमा हेर्नुहोला
 
  http://spoken-tutorial.org
 
  http://spoken-tutorial.org
 
|-
 
|-
||00.46
+
||00:46
 
||अगाडी जानु भन्दा पहिले म question glue को बारेमा भन्नेछु
 
||अगाडी जानु भन्दा पहिले म question glue को बारेमा भन्नेछु
 
|-
 
|-
||00.51
+
||00:51
 
||Question glue ले हामीलाई साना प्रश्न हरु ठूलाप्रश्नहरु संग जोड्न दिन्छ
 
||Question glue ले हामीलाई साना प्रश्न हरु ठूलाप्रश्नहरु संग जोड्न दिन्छ
 
  |-
 
  |-
||01.00
+
||01:00
 
||“and”, “or” र “not” केहि  glue-words हरु हुन्, Glue-words  '''if-else''' कन्डिसन मा एकै चोटी प्रयोग गरिन्छ
 
||“and”, “or” र “not” केहि  glue-words हरु हुन्, Glue-words  '''if-else''' कन्डिसन मा एकै चोटी प्रयोग गरिन्छ
 
|-
 
|-
||01.11
+
||01:11
 
||अब ''' KTurtle''' एप्लिकेसन खोलौं
 
||अब ''' KTurtle''' एप्लिकेसन खोलौं
 
|-
 
|-
||01.15
+
||01:15
 
|| '''Dash  home''' मा  क्लिक गर्नुहोस
 
|| '''Dash  home''' मा  क्लिक गर्नुहोस
 
|-
 
|-
||01.18
+
||01:18
 
||सर्च बार मा  KTurtle टाइप गर्नुहोस
 
||सर्च बार मा  KTurtle टाइप गर्नुहोस
  
 
|-
 
|-
||01.22
+
||01:22
 
||र अप्सन मा क्लिक गर्नुहोस
 
||र अप्सन मा क्लिक गर्नुहोस
 
|-
 
|-
||01.24
+
||01:24
 
||अब  glue word '''and''' सहित सुरु गरौँ
 
||अब  glue word '''and''' सहित सुरु गरौँ
 
|-
 
|-
||01.28
+
||01:28
 
||मसंग पहिले नै टेक्स्ट एडिटर मा प्रोग्राम छ
 
||मसंग पहिले नै टेक्स्ट एडिटर मा प्रोग्राम छ
 
|-
 
|-
||01.33
+
||01:33
 
||म टेक्स्ट एडिटर बाट कपि गरेर '''KTurtle''' एडिटर मा पेस्ट गर्दैछुं
 
||म टेक्स्ट एडिटर बाट कपि गरेर '''KTurtle''' एडिटर मा पेस्ट गर्दैछुं
 
|-
 
|-
||01.40
+
||01:40
 
||यहाँ ट्युटोरीअल रोक्नुहोस र केटर्टल एडिटर मा तपाइको प्रोग्राम पेस्ट गर्नुहोस
 
||यहाँ ट्युटोरीअल रोक्नुहोस र केटर्टल एडिटर मा तपाइको प्रोग्राम पेस्ट गर्नुहोस
 
|-
 
|-
||01.46
+
||01:46
 
||टाइप गरिसकेपछि पुनः ट्युटोरीअलमा जानुहोस
 
||टाइप गरिसकेपछि पुनः ट्युटोरीअलमा जानुहोस
 
|-
 
|-
||01.50
+
||01:50
 
||म प्रोग्राम टेक्स्ट जूम गर्दैछुं
 
||म प्रोग्राम टेक्स्ट जूम गर्दैछुं
 
|-
 
|-
||01.52
+
||01:52
 
||यो अलिकति धमिलो देखिन्छ
 
||यो अलिकति धमिलो देखिन्छ
 
|-
 
|-
||01.56
+
||01:56
 
||अब कोडमा हेरौं
 
||अब कोडमा हेरौं
 
|-
 
|-
||01.59
+
||01:59
 
||'''reset''' कमान्डले '''Turtle'''लाई यसको ''' साबिक''' स्थान मा लैजान्छ
 
||'''reset''' कमान्डले '''Turtle'''लाई यसको ''' साबिक''' स्थान मा लैजान्छ
 
|-
 
|-
||02.04
+
||02:04
 
||प्रोग्राम मा मेसेज दिन परेमा किवर्ड पछाडी दोहोरो उद्धरण चिन्ह भित्र दिइन्छ
 
||प्रोग्राम मा मेसेज दिन परेमा किवर्ड पछाडी दोहोरो उद्धरण चिन्ह भित्र दिइन्छ
 
|-
 
|-
||02.10
+
||02:10
 
||'''“message”'''कमान्डले इन्पुट को रुपमा  '''“string”''' लिन्छ
 
||'''“message”'''कमान्डले इन्पुट को रुपमा  '''“string”''' लिन्छ
 
|-
 
|-
||02.14
+
||02:14
 
||यसले टेक्स्ट भएको पप–अप डायलग देखाउछ र इस्ट्रिंग भएको बिप पनि निकाल्दछ
 
||यसले टेक्स्ट भएको पप–अप डायलग देखाउछ र इस्ट्रिंग भएको बिप पनि निकाल्दछ
 
|-
 
|-
||02.24
+
||02:24
 
||'''$a, $b'''र '''$c''' युजर इन्पुट भण्डार गर्ने भ्यारीएबल हरु हुन्
 
||'''$a, $b'''र '''$c''' युजर इन्पुट भण्डार गर्ने भ्यारीएबल हरु हुन्
 
|-
 
|-
||02.30
+
||02:30
 
||'''“ask”''' कमान्डले भ्यारीएबल मा भण्डार गर्ने युजर इन्पुट माग्दछ
 
||'''“ask”''' कमान्डले भ्यारीएबल मा भण्डार गर्ने युजर इन्पुट माग्दछ
 
|-
 
|-
||02.36
+
||02:36
 
||'''if(($a+$b>$c) and ($b+$c>$a) and ($c+$a>$b)''',ले  '''“if”''' कन्डिसन जाच्दछ
 
||'''if(($a+$b>$c) and ($b+$c>$a) and ($c+$a>$b)''',ले  '''“if”''' कन्डिसन जाच्दछ
  
 
|-
 
|-
||02.49
+
||02:49
 
||जब '''“and”''' ले जोडिएका दुई प्रश्न हरु सहि हुनेछन, नतिजा सहि हुनेछ
 
||जब '''“and”''' ले जोडिएका दुई प्रश्न हरु सहि हुनेछन, नतिजा सहि हुनेछ
 
|-
 
|-
|| 02.55   
+
|| 02:55   
 
||'''if(($a !=$b) and ($b != $c) and ($c != $a))'' ले ''if'' कन्डिसन जाच्दछ
 
||'''if(($a !=$b) and ($b != $c) and ($c != $a))'' ले ''if'' कन्डिसन जाच्दछ
 
|-
 
|-
||03.05
+
||03:05
 
||जब माथिको ''''if''''कन्डिसन सहि हुन्छ, कन्ट्रोल  '''nested if''' ब्लक मा जान्छ
 
||जब माथिको ''''if''''कन्डिसन सहि हुन्छ, कन्ट्रोल  '''nested if''' ब्लक मा जान्छ
 
|-
 
|-
||03.12
+
||03:12
 
||यसले त्रिभुज को भुजा हरु भिन्नै छ छैन जाच्छ
 
||यसले त्रिभुज को भुजा हरु भिन्नै छ छैन जाच्छ
 
|-
 
|-
||03.17
+
||03:17
 
||'''fontsize 18''' ले  '''print''' कमाण्ड ले प्रयोग गर्ने फन्टको साइज मिलाउछ
 
||'''fontsize 18''' ले  '''print''' कमाण्ड ले प्रयोग गर्ने फन्टको साइज मिलाउछ
 
|-
 
|-
||03.22
+
||03:22
 
||'''go 10,100''' कमान्डले टर्टललाई क्यानभासमा बायाँबाट १० र माथि बाट १०० पिक्सल सार्दछ
 
||'''go 10,100''' कमान्डले टर्टललाई क्यानभासमा बायाँबाट १० र माथि बाट १०० पिक्सल सार्दछ
 
|-
 
|-
||03.35
+
||03:35
 
||'''print''' कमान्डले इफ कन्डिसन जाँचेर इस्ट्रिंग देखाउछ
 
||'''print''' कमान्डले इफ कन्डिसन जाँचेर इस्ट्रिंग देखाउछ
 
|-
 
|-
||03.41
+
||03:41
 
||'''else''' कमान्ड ले यदि इफ कन्डिसन गलत भयो भने '''else''' कन्डिसन जाच्छ
 
||'''else''' कमान्ड ले यदि इफ कन्डिसन गलत भयो भने '''else''' कन्डिसन जाच्छ
 
|-
 
|-
||03.48
+
||03:48
 
||'''print''' कमान्डले '''else''' कन्डिसन जाँचेर इस्ट्रिंग देखाउछ
 
||'''print''' कमान्डले '''else''' कन्डिसन जाँचेर इस्ट्रिंग देखाउछ
 
|-
 
|-
||03.54
+
||03:54
 
||'''else''' कमान्डले अन्तिम कन्डिसन जाच्छ
 
||'''else''' कमान्डले अन्तिम कन्डिसन जाच्छ
 
|-
 
|-
||03.57
+
||03:57
 
||यहाँ'''else'''कन्डिसन यदि माथिका कन्डिसन हरु गलत भए मात्र जाचिन्छ
 
||यहाँ'''else'''कन्डिसन यदि माथिका कन्डिसन हरु गलत भए मात्र जाचिन्छ
 
|-
 
|-
||04.03
+
||04:03
 
||'''print''' कमान्डले एल्स कन्डिसन जाँचेर इस्ट्रिंग देखाउछ, म सबै कन्डिसन जाच्न कोड रङ गर्दैछु
 
||'''print''' कमान्डले एल्स कन्डिसन जाँचेर इस्ट्रिंग देखाउछ, म सबै कन्डिसन जाच्न कोड रङ गर्दैछु
 
|-
 
|-
||04.12
+
||04:12
 
||प्रोग्राम रन गर्नलाई ''' Run''' बटन मा क्लिक गर्नुहोस
 
||प्रोग्राम रन गर्नलाई ''' Run''' बटन मा क्लिक गर्नुहोस
 
|-
 
|-
||04.15
+
||04:15
 
||एउटा मेसेज बक्स देखापर्छ, म ok क्लिक गर्दैछु
 
||एउटा मेसेज बक्स देखापर्छ, म ok क्लिक गर्दैछु
 
|-
 
|-
||04.20
+
||04:20
 
|| 'length of  AB' मा 5 इन्टर गरौँ र ok क्लिक गरौँ
 
|| 'length of  AB' मा 5 इन्टर गरौँ र ok क्लिक गरौँ
  
 
|-
 
|-
||04.25
+
||04:25
 
|| 'length of  BC'  मा 8 र ok क्लिक गर्नुहोस
 
|| 'length of  BC'  मा 8 र ok क्लिक गर्नुहोस
  
 
|-
 
|-
||04.29
+
||04:29
 
|| 'length of AC' मा 9 र ok क्लिक गर्नुहोस
 
|| 'length of AC' मा 9 र ok क्लिक गर्नुहोस
  
 
|-
 
|-
||04.33
+
||04:33
 
||'''“A scalene triangle” क्यानभासमा देखाईएको छ
 
||'''“A scalene triangle” क्यानभासमा देखाईएको छ
 
|-
 
|-
||04.37
+
||04:37
 
||फेरी एकचोटी रन गरौँ
 
||फेरी एकचोटी रन गरौँ
 
|-
 
|-
||04.40
+
||04:40
 
||एउटा संदेश सहितको डायलग बक्स देखापर्छ, ok मा क्लिक गर्नुहोस
 
||एउटा संदेश सहितको डायलग बक्स देखापर्छ, ok मा क्लिक गर्नुहोस
 
|-
 
|-
||04.44
+
||04:44
 
||AB को लम्बाई ५ इन्टर गर्नूहोस र ok क्लिक गर्नुहोस, BC को लम्बाई ६ इन्टर गर्नुहोस , AC को लम्बाई ६ र ok क्लिक गर्नुहोस
 
||AB को लम्बाई ५ इन्टर गर्नूहोस र ok क्लिक गर्नुहोस, BC को लम्बाई ६ इन्टर गर्नुहोस , AC को लम्बाई ६ र ok क्लिक गर्नुहोस
 
|-
 
|-
||04.58
+
||04:58
 
||क्यानभासमा '''“ Not a scalene triangle”''' देखाईएको छ
 
||क्यानभासमा '''“ Not a scalene triangle”''' देखाईएको छ
 
|-
 
|-
||05.02
+
||05:02
 
||अब साबिक को अवस्था जाच्न फेरी रन गरौँ
 
||अब साबिक को अवस्था जाच्न फेरी रन गरौँ
  
 
|-
 
|-
||05.06
+
||05:06
 
||एउटा संदेश सहितको डायलग देखा पर्छ, ok मा क्लिक गर्नुहोस
 
||एउटा संदेश सहितको डायलग देखा पर्छ, ok मा क्लिक गर्नुहोस
 
|-
 
|-
||05.11
+
||05:11
 
||अब AB को लम्बाई १ इन्टर गरुहोस र ok मा क्लिक गर्नुहोस
 
||अब AB को लम्बाई १ इन्टर गरुहोस र ok मा क्लिक गर्नुहोस
 
|-
 
|-
||05.16
+
||05:16
 
||BC को लम्बाई मा १ र ok क्लिक गर्नुहोस
 
||BC को लम्बाई मा १ र ok क्लिक गर्नुहोस
  
 
|-
 
|-
||05.20
+
||05:20
 
||AC को लम्बाई २ इन्टर गर्नुहोस र ok क्लिक गर्नुहोस
 
||AC को लम्बाई २ इन्टर गर्नुहोस र ok क्लिक गर्नुहोस
 
|-
 
|-
||05.24
+
||05:24
 
||क्यानभासमा '''" Does not satisfy triangle's inequality "''' देखाईएको छ
 
||क्यानभासमा '''" Does not satisfy triangle's inequality "''' देखाईएको छ
  
 
|-
 
|-
||05.30
+
||05:30
 
||अब यो प्रोग्राम मेट्छु, म '''clear''' कमाण्ड टाइप गरि '''run''' कमाण्ड रन गर्छु जसले क्यानभास सफा पार्छ
 
||अब यो प्रोग्राम मेट्छु, म '''clear''' कमाण्ड टाइप गरि '''run''' कमाण्ड रन गर्छु जसले क्यानभास सफा पार्छ
 
|-
 
|-
||  05.40
+
||  05:40
 
||अब  '''not'' कन्डिसन मा काम गरौँ
 
||अब  '''not'' कन्डिसन मा काम गरौँ
 
|-
 
|-
||05.43
+
||05:43
 
||म टेक्स्ट एडिटर बाट प्रोग्राम कपि गरेर केटर्टल एडिटर मा पेस्ट गर्नेछु
 
||म टेक्स्ट एडिटर बाट प्रोग्राम कपि गरेर केटर्टल एडिटर मा पेस्ट गर्नेछु
 
|-
 
|-
||05.51
+
||05:51
 
||यहाँ ट्युटोरीअल रोक्नुहोस र तपाइको प्रोग्राम केटर्टल एडिटर मा पेस्ट गर्नुहोस
 
||यहाँ ट्युटोरीअल रोक्नुहोस र तपाइको प्रोग्राम केटर्टल एडिटर मा पेस्ट गर्नुहोस
 
|-
 
|-
||05.56
+
||05:56
 
||प्रोग्राम गरेपछि पुनः ट्युटोरीअल सुरु गर्नुहोस
 
||प्रोग्राम गरेपछि पुनः ट्युटोरीअल सुरु गर्नुहोस
 
|-
 
|-
||06.01
+
||06:01
 
||म प्रोगाम जूम गर्दैछु र यसको चर्चा गर्नेछु
 
||म प्रोगाम जूम गर्दैछु र यसको चर्चा गर्नेछु
 
|-
 
|-
||06.05
+
||06:05
 
||'''reset''' कमान्डले '''Turtle''' लाई  '''साबिक''' स्थानमा लैजान्छ
 
||'''reset''' कमान्डले '''Turtle''' लाई  '''साबिक''' स्थानमा लैजान्छ
 
|-
 
|-
||06.09
+
||06:09
 
||'''$a, $b''' र '''$c''' युजर इन्पुट भण्डार गर्ने भ्यारीएबल हरु हुन्
 
||'''$a, $b''' र '''$c''' युजर इन्पुट भण्डार गर्ने भ्यारीएबल हरु हुन्
 
|-
 
|-
||06.15
+
||06:15
 
||'''if not (($a==$b) and ($b==$c) and ($c==$a))'''ले  ''if not '' कन्डिसन जाच्छ
 
||'''if not (($a==$b) and ($b==$c) and ($c==$a))'''ले  ''if not '' कन्डिसन जाच्छ
  
 
|-
 
|-
||06.27
+
||06:27
 
||'''not'''यो बिशेष question glue वर्ड हो , यसले आफ्नो operand को लजिकल स्टेट लाई उल्ट्याउछ
 
||'''not'''यो बिशेष question glue वर्ड हो , यसले आफ्नो operand को लजिकल स्टेट लाई उल्ट्याउछ
 
|-
 
|-
||06.36
+
||06:36
 
||उदाहरण, यदि दिएको अवस्था सहि छ भने not ले यसलाई गलत बनाउछ
 
||उदाहरण, यदि दिएको अवस्था सहि छ भने not ले यसलाई गलत बनाउछ
 
|-
 
|-
||06.42
+
||06:42
 
||र जब अवस्था गलत हुन्छ, नतिजा सहि हुनेछ
 
||र जब अवस्था गलत हुन्छ, नतिजा सहि हुनेछ
 
|-
 
|-
||06.48
+
||06:48
 
||'''print'''कमान्डले '''if not''' कन्डिसन जाचेर इस्ट्रिंग प्रिन्ट गर्छ
 
||'''print'''कमान्डले '''if not''' कन्डिसन जाचेर इस्ट्रिंग प्रिन्ट गर्छ
 
|-
 
|-
||06.55
+
||06:55
 
||यदि '''if''' कन्डिसन गलत भयो भने '''else''' कन्डिसनले काम गर्छ
 
||यदि '''if''' कन्डिसन गलत भयो भने '''else''' कन्डिसनले काम गर्छ
 
|-
 
|-
||07.01
+
||07:01
 
||'''print''' कमान्डले  '''else''' कन्डिसन जाँचेपछी इस्ट्रिंग प्रिन्ट गर्छ
 
||'''print''' कमान्डले  '''else''' कन्डिसन जाँचेपछी इस्ट्रिंग प्रिन्ट गर्छ
 
|-
 
|-
||07.07
+
||07:07
 
||'''go 100,100''' कमान्डले ''' Turtle''' लाई क्यानभासको बायाँबाट १०० पिक्सल र क्यानभासको माथि बाट १०० पिक्सल को  स्थान मा लैजान्छ
 
||'''go 100,100''' कमान्डले ''' Turtle''' लाई क्यानभासको बायाँबाट १०० पिक्सल र क्यानभासको माथि बाट १०० पिक्सल को  स्थान मा लैजान्छ
 
|-
 
|-
||07.20
+
||07:20
 
||'''repeat 3{turnright 120 forward 100}''' कमान्डले टर्टललाई समबाहु त्रिभुज बनाउन लगाउछ
 
||'''repeat 3{turnright 120 forward 100}''' कमान्डले टर्टललाई समबाहु त्रिभुज बनाउन लगाउछ
  
 
|-
 
|-
||07.32
+
||07:32
 
||म सबै अवस्था हरु जाच्न प्रोग्राम रङ गर्दैछु
 
||म सबै अवस्था हरु जाच्न प्रोग्राम रङ गर्दैछु
 
|-
 
|-
||07.36
+
||07:36
 
||कोड रन गर्न  F5 कि थिच्नुहोस
 
||कोड रन गर्न  F5 कि थिच्नुहोस
  
 
|-
 
|-
|| 07.40
+
|| 07:40
 
||AB को लम्बाई मा ६ इन्टर गर्नुहोस
 
||AB को लम्बाई मा ६ इन्टर गर्नुहोस
  
 
|-
 
|-
||07.45
+
||07:45
 
||BC को लम्बाई मा ५ इन्टर गरि ok क्लिक गर्नुहोस
 
||BC को लम्बाई मा ५ इन्टर गरि ok क्लिक गर्नुहोस
 
|-
 
|-
||07.48
+
||07:48
 
||AC को लम्बाई ७ इन्टर गरि ok क्लिक गर्नुहोस
 
||AC को लम्बाई ७ इन्टर गरि ok क्लिक गर्नुहोस
  
 
|-
 
|-
||07.54
+
||07:54
 
||क्यानभासमा '''“Triangle is not equilateral”''' देखाईएको छ
 
||क्यानभासमा '''“Triangle is not equilateral”''' देखाईएको छ
  
 
|-
 
|-
||07.58
+
||07:58
 
||फेरी रन गरौँ , AB को लम्बाई मा ५ इन्टर गरि ok क्लिक गर्नुहोस
 
||फेरी रन गरौँ , AB को लम्बाई मा ५ इन्टर गरि ok क्लिक गर्नुहोस
  
 
|-
 
|-
||08.05
+
||08:05
 
||BC को लम्बाई मा ५ र ok क्लिक गर्नुहोस
 
||BC को लम्बाई मा ५ र ok क्लिक गर्नुहोस
  
 
|-
 
|-
||08.09
+
||08:09
 
|| AC को लम्बाई मा ५ र ok क्लिक गर्नुहोस
 
|| AC को लम्बाई मा ५ र ok क्लिक गर्नुहोस
 
|-
 
|-
||08.13
+
||08:13
 
||क्यानभास मा '''“Triangle is equilateral”''' देखाईएको छ, एउटा समबाहु त्रिभुज क्यानभास मा कोरिन्छ
 
||क्यानभास मा '''“Triangle is equilateral”''' देखाईएको छ, एउटा समबाहु त्रिभुज क्यानभास मा कोरिन्छ
 
|-
 
|-
||08.21
+
||08:21
 
||यो संगै हामी यो ट्युटोरीअल को अन्त्यमा आइपुगेका छौं
 
||यो संगै हामी यो ट्युटोरीअल को अन्त्यमा आइपुगेका छौं
 
|-
 
|-
||08.25
+
||08:25
 
||संक्षेपमा हेरौं
 
||संक्षेपमा हेरौं
  
 
|-
 
|-
||08.28
+
||08:28
 
||यो ट्युटोरीअल मा हामीले  question glues हो होइन भनि सिकेउ
 
||यो ट्युटोरीअल मा हामीले  question glues हो होइन भनि सिकेउ
 
|-
 
|-
||08.35
+
||08:35
 
||एउटा कार्य, तपाई ले एउटा प्रोग्राम लेख्नुहोस
 
||एउटा कार्य, तपाई ले एउटा प्रोग्राम लेख्नुहोस
 
|-
 
|-
||08.40
+
||08:40
 
||जसमा कोण को कुरा ९० डिग्री भएको त्रिभुज मा  question glue '''“or”''' प्रयोग होस्
 
||जसमा कोण को कुरा ९० डिग्री भएको त्रिभुज मा  question glue '''“or”''' प्रयोग होस्
 
|-
 
|-
||08.48
+
||08:48
 
|| ''if or  ''कन्डिसन को संरचना:
 
|| ''if or  ''कन्डिसन को संरचना:
 
    
 
    
 
|-
 
|-
||08.51
+
||08:51
 
||यदि ब्राकेट भित्र को  '''condition''' '''or''' ब्राकेट भित्रको  '''condition''' '''or'''ब्राकेट भित्रको  '''condition'''
 
||यदि ब्राकेट भित्र को  '''condition''' '''or''' ब्राकेट भित्रको  '''condition''' '''or'''ब्राकेट भित्रको  '''condition'''
  
 
|-
 
|-
||08.59
+
||08:59
 
||कर्ली ब्राकेट भित्र  '''केहि गर्नुहोस'''
 
||कर्ली ब्राकेट भित्र  '''केहि गर्नुहोस'''
  
 
|-
 
|-
||09.02
+
||09:02
 
||'''else''' कर्ली ब्राकेट भित्र  '''केहि गर्नुहोस'''
 
||'''else''' कर्ली ब्राकेट भित्र  '''केहि गर्नुहोस'''
 
|-
 
|-
||09.06
+
||09:06
 
||यो वेबसाइट मा उपलब्ध भिडियो हेर्नुहोस
 
||यो वेबसाइट मा उपलब्ध भिडियो हेर्नुहोस
 
http://spoken-tutorial.org/What is a Spoken Tutorial  
 
http://spoken-tutorial.org/What is a Spoken Tutorial  
  
 
|-
 
|-
||09.10
+
||09:10
 
||यसरी स्पोकन ट्युटोरीअल प्रोजेक्ट सकिन्छ
 
||यसरी स्पोकन ट्युटोरीअल प्रोजेक्ट सकिन्छ
  
 
|-
 
|-
||09.13
+
||09:13
 
||  यदि तपाइको ब्याण्डविड्थ राम्रो छैन भने डाउनलोड गर्नुहोस र हेर्नुहोस   
 
||  यदि तपाइको ब्याण्डविड्थ राम्रो छैन भने डाउनलोड गर्नुहोस र हेर्नुहोस   
 
|-
 
|-
||09.18
+
||09:18
 
||स्पोकन त्योटोरीअल प्रोजेक्ट टिम
 
||स्पोकन त्योटोरीअल प्रोजेक्ट टिम
 
|-
 
|-
||09.20
+
||09:20
 
||स्पोकन ट्युटोरीअल हरु प्रयोग गरि कार्यशाला हरु आयोजना गर्छ
 
||स्पोकन ट्युटोरीअल हरु प्रयोग गरि कार्यशाला हरु आयोजना गर्छ
  
 
|-
 
|-
||09.23
+
||09:23
 
||अनलाइन टेस्ट पास गर्ने लाई प्रमाणपत्र प्रदान गर्छ
 
||अनलाइन टेस्ट पास गर्ने लाई प्रमाणपत्र प्रदान गर्छ
  
 
|-
 
|-
||09.27
+
||09:27
 
||बिस्तृत जानकारी को लागि , कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग मा लेख्नुहोस
 
||बिस्तृत जानकारी को लागि , कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग मा लेख्नुहोस
 
|-
 
|-
||09.34
+
||09:34
 
||स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर कार्यक्रम को एक हिस्सा हो
 
||स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर कार्यक्रम को एक हिस्सा हो
 
|-
 
|-
||09.38
+
||09:38
 
|| यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको छ
 
|| यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको छ
  
 
|-
 
|-
||09.44
+
||09:44
 
||यो मिसन सम्बन्धि थप जानकारी यो लिंक मा उपलब्ध छ
 
||यो मिसन सम्बन्धि थप जानकारी यो लिंक मा उपलब्ध छ
 
http://spoken-tutorial.org/NMEICT-Intro  
 
http://spoken-tutorial.org/NMEICT-Intro  
  
 
|-
 
|-
||09.49
+
||09:49
 
||कारखाना नेपाल बाट म मन्दिरा बिदा चाहन्छु , सहभागिता को लागि धन्यवाद
 
||कारखाना नेपाल बाट म मन्दिरा बिदा चाहन्छु , सहभागिता को लागि धन्यवाद
 
|-
 
|-

Revision as of 11:33, 25 June 2014

Visual Cue Narration
00:01 नमस्कार, केटर्टल को Question Glues ट्युटोरीअल मा स्वागत गर्दछु
00:08 यो ट्युटोरीअल मा हामी Question Glues हो कि हैन भनि जान्नेछौं
00:16 यो ट्युटोरीअल रेकर्ड गर्न म उबुन्टु लिनक्स १२.०४ संस्करण र केटर्टल ०.८.१ बिटा संस्करण प्रयोग गर्दैछु
00:29 हामी यो मान्दछौं कि तपाइलाई केटर्टल र “if-else” स्टेटमेन्टमा काम गर्ने आधारभूत ज्ञान छ
00:39 यदि छैन भने सान्दर्भिक ट्युटोरीअल को लागि हाम्रो वेबसाइटमा हेर्नुहोला
http://spoken-tutorial.org
00:46 अगाडी जानु भन्दा पहिले म question glue को बारेमा भन्नेछु
00:51 Question glue ले हामीलाई साना प्रश्न हरु ठूलाप्रश्नहरु संग जोड्न दिन्छ
01:00 “and”, “or” र “not” केहि glue-words हरु हुन्, Glue-words if-else कन्डिसन मा एकै चोटी प्रयोग गरिन्छ
01:11 अब KTurtle एप्लिकेसन खोलौं
01:15 Dash home मा क्लिक गर्नुहोस
01:18 सर्च बार मा KTurtle टाइप गर्नुहोस
01:22 र अप्सन मा क्लिक गर्नुहोस
01:24 अब glue word and सहित सुरु गरौँ
01:28 मसंग पहिले नै टेक्स्ट एडिटर मा प्रोग्राम छ
01:33 म टेक्स्ट एडिटर बाट कपि गरेर KTurtle एडिटर मा पेस्ट गर्दैछुं
01:40 यहाँ ट्युटोरीअल रोक्नुहोस र केटर्टल एडिटर मा तपाइको प्रोग्राम पेस्ट गर्नुहोस
01:46 टाइप गरिसकेपछि पुनः ट्युटोरीअलमा जानुहोस
01:50 म प्रोग्राम टेक्स्ट जूम गर्दैछुं
01:52 यो अलिकति धमिलो देखिन्छ
01:56 अब कोडमा हेरौं
01:59 reset कमान्डले Turtleलाई यसको साबिक स्थान मा लैजान्छ
02:04 प्रोग्राम मा मेसेज दिन परेमा किवर्ड पछाडी दोहोरो उद्धरण चिन्ह भित्र दिइन्छ
02:10 “message”कमान्डले इन्पुट को रुपमा “string” लिन्छ
02:14 यसले टेक्स्ट भएको पप–अप डायलग देखाउछ र इस्ट्रिंग भएको बिप पनि निकाल्दछ
02:24 $a, $b$c युजर इन्पुट भण्डार गर्ने भ्यारीएबल हरु हुन्
02:30 “ask” कमान्डले भ्यारीएबल मा भण्डार गर्ने युजर इन्पुट माग्दछ
02:36 if(($a+$b>$c) and ($b+$c>$a) and ($c+$a>$b),ले “if” कन्डिसन जाच्दछ
02:49 जब “and” ले जोडिएका दुई प्रश्न हरु सहि हुनेछन, नतिजा सहि हुनेछ
02:55 'if(($a !=$b) and ($b != $c) and ($c != $a)) ले if कन्डिसन जाच्दछ
03:05 जब माथिको 'if'कन्डिसन सहि हुन्छ, कन्ट्रोल nested if ब्लक मा जान्छ
03:12 यसले त्रिभुज को भुजा हरु भिन्नै छ छैन जाच्छ
03:17 fontsize 18 ले print कमाण्ड ले प्रयोग गर्ने फन्टको साइज मिलाउछ
03:22 go 10,100 कमान्डले टर्टललाई क्यानभासमा बायाँबाट १० र माथि बाट १०० पिक्सल सार्दछ
03:35 print कमान्डले इफ कन्डिसन जाँचेर इस्ट्रिंग देखाउछ
03:41 else कमान्ड ले यदि इफ कन्डिसन गलत भयो भने else कन्डिसन जाच्छ
03:48 print कमान्डले else कन्डिसन जाँचेर इस्ट्रिंग देखाउछ
03:54 else कमान्डले अन्तिम कन्डिसन जाच्छ
03:57 यहाँelseकन्डिसन यदि माथिका कन्डिसन हरु गलत भए मात्र जाचिन्छ
04:03 print कमान्डले एल्स कन्डिसन जाँचेर इस्ट्रिंग देखाउछ, म सबै कन्डिसन जाच्न कोड रङ गर्दैछु
04:12 प्रोग्राम रन गर्नलाई Run बटन मा क्लिक गर्नुहोस
04:15 एउटा मेसेज बक्स देखापर्छ, म ok क्लिक गर्दैछु
04:20 'length of AB' मा 5 इन्टर गरौँ र ok क्लिक गरौँ
04:25 'length of BC' मा 8 र ok क्लिक गर्नुहोस
04:29 'length of AC' मा 9 र ok क्लिक गर्नुहोस
04:33 “A scalene triangle” क्यानभासमा देखाईएको छ
04:37 फेरी एकचोटी रन गरौँ
04:40 एउटा संदेश सहितको डायलग बक्स देखापर्छ, ok मा क्लिक गर्नुहोस
04:44 AB को लम्बाई ५ इन्टर गर्नूहोस र ok क्लिक गर्नुहोस, BC को लम्बाई ६ इन्टर गर्नुहोस , AC को लम्बाई ६ र ok क्लिक गर्नुहोस
04:58 क्यानभासमा “ Not a scalene triangle” देखाईएको छ
05:02 अब साबिक को अवस्था जाच्न फेरी रन गरौँ
05:06 एउटा संदेश सहितको डायलग देखा पर्छ, ok मा क्लिक गर्नुहोस
05:11 अब AB को लम्बाई १ इन्टर गरुहोस र ok मा क्लिक गर्नुहोस
05:16 BC को लम्बाई मा १ र ok क्लिक गर्नुहोस
05:20 AC को लम्बाई २ इन्टर गर्नुहोस र ok क्लिक गर्नुहोस
05:24 क्यानभासमा " Does not satisfy triangle's inequality " देखाईएको छ
05:30 अब यो प्रोग्राम मेट्छु, म clear कमाण्ड टाइप गरि run कमाण्ड रन गर्छु जसले क्यानभास सफा पार्छ
05:40 अब 'not कन्डिसन मा काम गरौँ
05:43 म टेक्स्ट एडिटर बाट प्रोग्राम कपि गरेर केटर्टल एडिटर मा पेस्ट गर्नेछु
05:51 यहाँ ट्युटोरीअल रोक्नुहोस र तपाइको प्रोग्राम केटर्टल एडिटर मा पेस्ट गर्नुहोस
05:56 प्रोग्राम गरेपछि पुनः ट्युटोरीअल सुरु गर्नुहोस
06:01 म प्रोगाम जूम गर्दैछु र यसको चर्चा गर्नेछु
06:05 reset कमान्डले Turtle लाई साबिक स्थानमा लैजान्छ
06:09 $a, $b$c युजर इन्पुट भण्डार गर्ने भ्यारीएबल हरु हुन्
06:15 if not (($a==$b) and ($b==$c) and ($c==$a))ले if not कन्डिसन जाच्छ
06:27 notयो बिशेष question glue वर्ड हो , यसले आफ्नो operand को लजिकल स्टेट लाई उल्ट्याउछ
06:36 उदाहरण, यदि दिएको अवस्था सहि छ भने not ले यसलाई गलत बनाउछ
06:42 र जब अवस्था गलत हुन्छ, नतिजा सहि हुनेछ
06:48 printकमान्डले if not कन्डिसन जाचेर इस्ट्रिंग प्रिन्ट गर्छ
06:55 यदि if कन्डिसन गलत भयो भने else कन्डिसनले काम गर्छ
07:01 print कमान्डले else कन्डिसन जाँचेपछी इस्ट्रिंग प्रिन्ट गर्छ
07:07 go 100,100 कमान्डले Turtle लाई क्यानभासको बायाँबाट १०० पिक्सल र क्यानभासको माथि बाट १०० पिक्सल को स्थान मा लैजान्छ
07:20 repeat 3{turnright 120 forward 100} कमान्डले टर्टललाई समबाहु त्रिभुज बनाउन लगाउछ
07:32 म सबै अवस्था हरु जाच्न प्रोग्राम रङ गर्दैछु
07:36 कोड रन गर्न F5 कि थिच्नुहोस
07:40 AB को लम्बाई मा ६ इन्टर गर्नुहोस
07:45 BC को लम्बाई मा ५ इन्टर गरि ok क्लिक गर्नुहोस
07:48 AC को लम्बाई ७ इन्टर गरि ok क्लिक गर्नुहोस
07:54 क्यानभासमा “Triangle is not equilateral” देखाईएको छ
07:58 फेरी रन गरौँ , AB को लम्बाई मा ५ इन्टर गरि ok क्लिक गर्नुहोस
08:05 BC को लम्बाई मा ५ र ok क्लिक गर्नुहोस
08:09 AC को लम्बाई मा ५ र ok क्लिक गर्नुहोस
08:13 क्यानभास मा “Triangle is equilateral” देखाईएको छ, एउटा समबाहु त्रिभुज क्यानभास मा कोरिन्छ
08:21 यो संगै हामी यो ट्युटोरीअल को अन्त्यमा आइपुगेका छौं
08:25 संक्षेपमा हेरौं
08:28 यो ट्युटोरीअल मा हामीले question glues हो होइन भनि सिकेउ
08:35 एउटा कार्य, तपाई ले एउटा प्रोग्राम लेख्नुहोस
08:40 जसमा कोण को कुरा ९० डिग्री भएको त्रिभुज मा question glue “or” प्रयोग होस्
08:48 if or कन्डिसन को संरचना:
08:51 यदि ब्राकेट भित्र को condition or ब्राकेट भित्रको condition orब्राकेट भित्रको condition
08:59 कर्ली ब्राकेट भित्र केहि गर्नुहोस
09:02 else कर्ली ब्राकेट भित्र केहि गर्नुहोस
09:06 यो वेबसाइट मा उपलब्ध भिडियो हेर्नुहोस

http://spoken-tutorial.org/What is a Spoken Tutorial

09:10 यसरी स्पोकन ट्युटोरीअल प्रोजेक्ट सकिन्छ
09:13 यदि तपाइको ब्याण्डविड्थ राम्रो छैन भने डाउनलोड गर्नुहोस र हेर्नुहोस
09:18 स्पोकन त्योटोरीअल प्रोजेक्ट टिम
09:20 स्पोकन ट्युटोरीअल हरु प्रयोग गरि कार्यशाला हरु आयोजना गर्छ
09:23 अनलाइन टेस्ट पास गर्ने लाई प्रमाणपत्र प्रदान गर्छ
09:27 बिस्तृत जानकारी को लागि , कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग मा लेख्नुहोस
09:34 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर कार्यक्रम को एक हिस्सा हो
09:38 यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको छ
09:44 यो मिसन सम्बन्धि थप जानकारी यो लिंक मा उपलब्ध छ

http://spoken-tutorial.org/NMEICT-Intro

09:49 कारखाना नेपाल बाट म मन्दिरा बिदा चाहन्छु , सहभागिता को लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble