Difference between revisions of "KTurtle/C3/Programming-Concepts/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 420: Line 420:
 
|-
 
|-
 
||11.48
 
||11.48
||यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको छ|-
+
||यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको छ
 +
|-
 
||11.55
 
||11.55
 
||यो मिसन सम्बन्धि थप जानकारी यो वेबसाइट मा उपलब्ध छ
 
||यो मिसन सम्बन्धि थप जानकारी यो वेबसाइट मा उपलब्ध छ

Revision as of 13:00, 28 June 2013

Visual Cue Narration
00.01 नमस्कार सबैलाई
00.03 KTurtle को यो Programming concepts ट्युटोरीअल मा स्वागत छ
00.08 यो ट्युटोरीअलमा हामी कसरि
00.12 KTurtle मा प्रोग्राम लेख्ने
00.15 युजर इन्पुट राख्न भ्यारीएबल प्रयोग गर्ने
00.18 प्रिन्ट कमाण्ड प्रयोग गरि क्यानभास मा प्रिन्ट गर्ने
00.22 कुनै लाइन मा कमेन्ट गर्ने भनि सिक्नेछौं
00.24 ट्युटोरीअल रेकर्ड गर्न म उबुन्टु लिनक्स ओएस संस्करण ११.१० र केटर्टल ०.८.१ बिटा संस्करण प्रयोग गर्दैछु
00.37 हामी यो मान्छौं कि तपाई लाई केटर्टल मा कम गर्ने आधारभूत ज्ञान छ
00.43 यदि छैन भने सान्दर्भिक ट्युटोरीअल को लागि हाम्रो वेबसाइटमा हेर्नुहोला http://spoken-tutorial.org
00.49 अगाडी बढ्नु पहिले हामी KTurtle को आधारभूत जानकारी बारेमा चर्चा गर्नेछौं
00.55 क्यानभास मा देखाईएको "Turtle" लाई called "sprite" भनिन्छ
01.00 "Sprite" एउटा सानो चित्र हो जो स्क्रीन वरिपरी घुम्छ जस्तै कर्सर एउटा इस्प्राइट हो
01.10 "spritehide" कमान्डले क्यानभास बाट Turtle लाई लुकाउछ
01.15 "spriteshow"कमान्डले यदि Turtle लुकेको छ भने देखाउछ
01.21 "clear"कमान्डले क्यानभासको सबै चित्र हरु मेट्छ
01.27 KTurtle मा,
01.29 "$ "चिन्ह भ्यारीएबल राख्ने भाँडो हो
01.34 "*"(asterisk) दुई नम्बर हरु गुणा गर्न प्रयोग गरिन्छ
01.41 "^"(caret)ले नम्बर को गुणा बढाउछ
01.45 "#"(hash) चिन्ह पछी लेखिएको हरफ लाई कमेन्ट मानिन्छ
01.50 "sqrt" फंक्सन ले कुनै पनि नम्बर को square root दिन्छ
01.58 अब नयाँ KTurtle एप्लिकेसन खोलौं
02.02 Dash home >> Media Apps क्लिक गरौँ
02.07 टाइप भित्र , एजुकेसन छानौंKTurtle
02.13 KTurtle एप्लिकेसन खुल्छ
02.20 हामी टर्मिनल प्रयोग गरेर पनि KTurtle खोल्न सक्छौं
02.24 टर्मिनल खोल्न एकैचोटी CTRL+ALT+T थिच्नुहोस
02.30 KTurtle टाइप गरि इन्टर थिच्नुहोस, KTurtle एप्लिकेसन खुल्छ
02.41 म कोड टाइप गर्नेछु र बर्णन गर्नेछु
02.46 म प्रोग्राम टेक्स्ट मा जूम गर्नेछु, यो अलिकति धमिलो हुन सक्छ
02.55 #program to find square of a number इन्टर थिच्नुहोस
03.15 "#" चिन्ह ले यो पछाडी भएको हरफ लाई कमेन्ट गर्छ
03.19 यसको मतलब प्रोग्राम रङ गर्दा, यो लाइन चल्दैन
03.29 reset
03.30 रिसेट कमान्डले टर्टल लाई यसको साबिक को स्थान मा राखिदिन्छ
03.38 दोहोरो उद्धरण भित्र $i= ask, i को लागि एउटा नम्बर इन्टर गरि OK क्लिक गर्नुहोस
03.58 "$i"युजर इन्पुट भण्डार गर्ने भ्यारीएबल हो
04.03 “ask” कमान्डले भ्यारीएबलमा भण्डार गर्न युजर इन्पुट माग्छ, इन्टर थिच्नुहोस
04.11 “fontsize” इस्पेस 28
04.17 fontsize ले प्रिन्ट ले प्रयोग गर्ने फन्ट को साइज मिलाउछ
04.20 फन्टसाइज ले नम्बर इन्पुट लिन्छ र पिक्जल मिलाउछ
04.27 print $i*$i
04.36 print $i*$i ले हिसाब गर्छ र नम्बर को इस्क्वेर प्रिन्ट गर्छ , इन्टर थिच्नुहोस
04.45 spritehide
04.48 spritehide ले Turtle लाई क्यानभास बाट लुकाउछ
04.53 अब प्रोग्राम रङ गरौँ
04.56 एडिटर मा कोड चलाउन टूलबार मा भारको Run बटन क्लिक गर्नुहोस
05.03 यसले कार्यको गरि हरुको सूची देखाउछ
05.07 Full speed(no highlighting and inspector)
05.10 Full speed,

slow, slower, sloweststep-by-step

05.17 म अब slow गति मा चलाउदै छु
05.21 एउटा "input bar" देखापर्छ
05.23 अब i मा १५ इन्पुट गरौँ र OK क्लिक गर्नुहोस
05.29 '15'को square = '225' क्यानभास मा देखाईएको छ
05.35 अब प्रोग्राम बाट कुनै नम्बर को n गुणा पाउन सिकौं
05.42 म संग पहिले नै टेक्स्ट एडिटर मा प्रोग्राम छ
05.46 म टेक्स्ट एडिटर बाट प्रोग्राम कपि गरि KTurtle एडिटर मा पेस्ट गर्छु
05.56 कृपया यहाँ ट्युटोरीअल रोक्नुहोस र प्रोग्राम KTurtle एडिटर मा पेस्ट गर्नुहोस
06.03 म प्रोग्राम टेक्स्ट मा जूम गर्नेछु
06.07 प्रोग्राम को बर्णन गर्नेछु
06.09 # चिन्ह ले यो पछी लेखिएको हरफ लाई कमेन्ट गर्छ
06.13 reset कमाण्ड ले Turtle लाई साबिक स्थान मा लैजान्छ
06.18 $i$n मा युजर इन्पुट भण्डार गरिन्छ
06.25 “ask”कमान्डले भ्यारीएबलमा भण्डार गर्न पर्ने युजर इन्पुट माग्छ
06.31 fontsize 28ले प्रिन्ट ले प्रयोग गरेको फन्ट साइज मिलाउछ
06.37 फन्टसाइज ले नम्बर लिएर पिक्सल को मिलाउछ
06.43 print ($i^$n) हिसाब गर्छ र नम्बर को n गुणा प्रिन्ट गर्छ
06.52 spritehideले टर्टल लाई क्यानभास बाट लुकाउछ
06.57 अब प्रोग्राम रन गरौँ
07.00 अब i मा ‘5’ इन्टर गरौँ र ok गरौँ
07.05 n मा ४ इन्टर गरौ र ok क्लिक गरौँ
5^4=625  क्यानभासमा देखाईएको छ 
07.18 अब "sqrt" फंक्सन प्रयोग गरि कुनै नम्बर को square root निकालौं
07.27 म कोड एडिटर बाट कपि गरि KTurtle's एडिटर मा पेस्ट गर्नेछु
07.35 कृपया यहाँ ट्युटोरीअल रोक्नुहोस र तपाई को KTurtle एडिटर मा प्रोग्राम कपि गर्नुहोस
07.43 म प्रोग्राम टेक्स्ट जूम गर्दै छु जसले गर्दा यो अलिकति धमिलो हुन सक्छ
07.49 अब कोड को बर्णन गरौँ
07.52 # चिन्ह ले यो भन्दा पछाडी भएको हरफ लाई कमेन्ट गर्छ
07.57 resetकमान्डले Turtle लाई साबिक स्थान मा लान्छ
08.02 $i युजर इन्पुट भण्डार गर्ने भ्यारीएबल हो
08.07 fontsize 28 ले प्रिन्ट मा प्रयोग भएको साइज मिलाउछ
08.12 print sqrt $i ले कुनै नम्बर को square root प्रिन्ट गर्छ
08.19 spritehide ले Turtle लाई क्यानभास बाट लुकाउछ
08.24 अब म प्रोग्राम रङ गर्दैछु
08.28 अब i मा '169' इन्टर गरौँ र ok क्लिक गरौँ
08.34 169 को square रुट = 13,क्यानभास मा देखाईएको छ
08.39 फेरी रङ गरौँ
08.42 i मा 169 इन्टर गरौँ र ok मा क्लिक गरौँ
08.49 यदि हामीले नेगेटिभ नम्बर इन्टर गरेउ भने 'nan' देखाउछ जसको मतलब नम्बर हैन भन्ने हो
08.56 किनकि नेगेटिभ नम्बर को square रुट real नम्बर होइन
09.02 अब एउटा प्रोग्राम बाट क्युब रुट निकालौं
09.08 म प्रोग्राम एडिटर बाट KTurtleको एडिटर मा पेस्ट गर्दै छु
09.19 कृपया यहाँ ट्युटोरीअल रोक्नुहोस र प्रोग्राम तपाइको KTurtle एडिटर मा पेस्ट गर्नुहोस
09.25 म प्रोग्राम टेक्स्ट मा जूम गर्दैछु, त्यसैले यो अलिकति धमिलो हुन सक्छ
09.31 म प्रोग्राम बर्णन गर्दैछु
09.35 # चिन्ह ले यसको पछी भएको लाइन लाई कमेन्ट गर्छ
09.38 ध्यान दिनुहोस कि यो एउटा लाइन को मात्र कमेन्ट हो
09.42 हरेक कमेन्ट एउटा # चिन्ह बाट सुरु हुन्छ
09.48 reset कमान्डले Turtleलाई साबिक स्थान राख्छ
09.53 $i$Cभण्डार गर्न प्रयोग हुने भ्यारीएबल हुन
09.59 $C=($i)^(1/3) ले नम्बर को क्युब रुट दिन्छ
10.07 fontsize 28 ले प्रिन्ट ले प्रयोग गरेको साइज सेट गर्छ
10.13 print $C ले नम्बर को क्युब रुट प्रिन्ट गर्छ
10.19 spritehide ले Turtle लाई क्यानभास बाट लुकाउछ
10.23 अब प्रोग्राम रङ गरौँ
10.27 अब i मा 343 इन्टर गरौँ र OK क्लिक गरौँ
10.34 क्यानभास मा 343को क्युब रुट = 7 देखाईएको छ
10.40 यो संगै हामी यो ट्युटोरीअल को अन्त्यमा आइपुगेका छौं
10.43 संक्षेप मा हेरौं
10.46 यो ट्युटोरीअल मा हामीले यी कुरा सिकेउ
10.49 प्रोग्रमिंग ज्ञानहरु
10.52 sqrt फंक्सन को प्रयोग
10.55 प्रिन्ट कमाण्ड को प्रयोग
10.57 KTurtle एडिटर र क्यानभास प्रयोग गर्न
11.02 रुट कार्य, तपाई सामान्य प्रोग्रमिंग कमाण्डहरु प्रयोग गरि यी कुरा हरु पाउनुहोस्
11.08 नम्बर को क्युब
11.11 n गुणा रुट
11.15 यो लिंक मा उपलब्ध भिडियो हेर्नुहोला

http://spoken-tutorial.org/What is a Spoken Tutorial

11.19 यसरी स्पोकन ट्युटोरीअल प्रोजेक्ट सकिन्छ
11.22 यदि तपाइको ब्याण्ड विड्थ राम्रो छैन भने डाउनलोड गर्नुहोस र हेर्नुहोस
11.27 स्पोकन प्रोजेक्ट टिम:
11.29 स्पोकन ट्युटोरीअल हरु प्रयोग गरि कार्यशाला हरु आयोजना गर्छ
11.32 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
11.35 बिस्तृत जानकारी को लागि contact@spoken-tutorial.org मा लेख्नु होला
11.44 स्पोकन ट्युटोरीअल प्रोजेक्ट, टक टू अ टिचर कार्यक्रम को एक हिस्सा हो
11.48 यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको छ
11.55 यो मिसन सम्बन्धि थप जानकारी यो वेबसाइट मा उपलब्ध छ
http://spoken-tutorial.org/NMEICT-Intro 
11.59 कारखाना नेपाल बाट म मन्दिरा बिदा हुदैछु,

सहभागिता को लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble