KTurtle/C3/Programming-Concepts/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 नमस्कार सबैलाई
00:03 KTurtle को यो Programming concepts ट्युटोरीअल मा स्वागत छ
00:08 यो ट्युटोरीअलमा हामी कसरि
00:12 KTurtle मा प्रोग्राम लेख्ने
00:15 युजर इन्पुट राख्न भ्यारीएबल प्रयोग गर्ने
00:18 प्रिन्ट कमाण्ड प्रयोग गरि क्यानभास मा प्रिन्ट गर्ने
00:22 कुनै लाइन मा कमेन्ट गर्ने भनि सिक्नेछौं
00:24 ट्युटोरीअल रेकर्ड गर्न म उबुन्टु लिनक्स ओएस संस्करण ११.१० र केटर्टल ०.८.१ बिटा संस्करण प्रयोग गर्दैछु
00:37 हामी यो मान्छौं कि तपाई लाई केटर्टल मा कम गर्ने आधारभूत ज्ञान छ
00:43 यदि छैन भने सान्दर्भिक ट्युटोरीअल को लागि हाम्रो वेबसाइटमा हेर्नुहोला http://spoken-tutorial.org
00:49 अगाडी बढ्नु पहिले हामी KTurtle को आधारभूत जानकारी बारेमा चर्चा गर्नेछौं
00:55 क्यानभास मा देखाईएको "Turtle" लाई called "sprite" भनिन्छ
01:00 "Sprite" एउटा सानो चित्र हो जो स्क्रीन वरिपरी घुम्छ जस्तै कर्सर एउटा इस्प्राइट हो
01:10 "spritehide" कमान्डले क्यानभास बाट Turtle लाई लुकाउछ
01:15 "spriteshow"कमान्डले यदि Turtle लुकेको छ भने देखाउछ
01:21 "clear"कमान्डले क्यानभासको सबै चित्र हरु मेट्छ
01:27 KTurtle मा,
01:29 "$ "चिन्ह भ्यारीएबल राख्ने भाँडो हो
01:34 "*"(asterisk) दुई नम्बर हरु गुणा गर्न प्रयोग गरिन्छ
01:41 "^"(caret)ले नम्बर को गुणा बढाउछ
01:45 "#"(hash) चिन्ह पछी लेखिएको हरफ लाई कमेन्ट मानिन्छ
01:50 "sqrt" फंक्सन ले कुनै पनि नम्बर को square root दिन्छ
01:58 अब नयाँ KTurtle एप्लिकेसन खोलौं
02:02 Dash home >> Media Apps क्लिक गरौँ
02:07 टाइप भित्र , एजुकेसन छानौंKTurtle
02:13 KTurtle एप्लिकेसन खुल्छ
02:20 हामी टर्मिनल प्रयोग गरेर पनि KTurtle खोल्न सक्छौं
02:24 टर्मिनल खोल्न एकैचोटी CTRL+ALT+T थिच्नुहोस
02:30 KTurtle टाइप गरि इन्टर थिच्नुहोस, KTurtle एप्लिकेसन खुल्छ
02:41 म कोड टाइप गर्नेछु र बर्णन गर्नेछु
02:46 म प्रोग्राम टेक्स्ट मा जूम गर्नेछु, यो अलिकति धमिलो हुन सक्छ
02:55 #program to find square of a number इन्टर थिच्नुहोस
03:15 "#" चिन्ह ले यो पछाडी भएको हरफ लाई कमेन्ट गर्छ
03:19 यसको मतलब प्रोग्राम रङ गर्दा, यो लाइन चल्दैन
03:29 reset,रिसेट कमान्डले टर्टल लाई यसको साबिक को स्थान मा राखिदिन्छ
03:38 दोहोरो उद्धरण भित्र $i= ask, i को लागि एउटा नम्बर इन्टर गरि OK क्लिक गर्नुहोस
03:58 "$i"युजर इन्पुट भण्डार गर्ने भ्यारीएबल हो
04:03 “ask” कमान्डले भ्यारीएबलमा भण्डार गर्न युजर इन्पुट माग्छ, इन्टर थिच्नुहोस
04:11 “fontsize” इस्पेस 28
04:17 fontsize ले प्रिन्ट ले प्रयोग गर्ने फन्ट को साइज मिलाउछ
04:20 फन्टसाइज ले नम्बर इन्पुट लिन्छ र पिक्जल मिलाउछ
04:27 print $i*$i
04:36 print $i*$i ले हिसाब गर्छ र नम्बर को इस्क्वेर प्रिन्ट गर्छ , इन्टर थिच्नुहोस
04:45 spritehide
04:48 spritehide ले Turtle लाई क्यानभास बाट लुकाउछ
04:53 अब प्रोग्राम रङ गरौँ
04:56 एडिटर मा कोड चलाउन टूलबार मा भारको Run बटन क्लिक गर्नुहोस
05:03 यसले कार्यको गरि हरुको सूची देखाउछ
05:07 Full speed(no highlighting and inspector)
05:10 Full speed,

slow, slower, sloweststep-by-step

05:17 म अब slow गति मा चलाउदै छु
05:21 एउटा "input bar" देखापर्छ
05:23 अब i मा १५ इन्पुट गरौँ र OK क्लिक गर्नुहोस
05:29 '15'को square = '225' क्यानभास मा देखाईएको छ
05:35 अब प्रोग्राम बाट कुनै नम्बर को n गुणा पाउन सिकौं
05:42 म संग पहिले नै टेक्स्ट एडिटर मा प्रोग्राम छ
05:46 म टेक्स्ट एडिटर बाट प्रोग्राम कपि गरि KTurtle एडिटर मा पेस्ट गर्छु
05:56 कृपया यहाँ ट्युटोरीअल रोक्नुहोस र प्रोग्राम KTurtle एडिटर मा पेस्ट गर्नुहोस
06:03 म प्रोग्राम टेक्स्ट मा जूम गर्नेछु
06:07 प्रोग्राम को बर्णन गर्नेछु
06:09 # चिन्ह ले यो पछी लेखिएको हरफ लाई कमेन्ट गर्छ
06:13 reset कमाण्ड ले Turtle लाई साबिक स्थान मा लैजान्छ
06:18 $i$n मा युजर इन्पुट भण्डार गरिन्छ
06:25 “ask”कमान्डले भ्यारीएबलमा भण्डार गर्न पर्ने युजर इन्पुट माग्छ
06:31 fontsize 28ले प्रिन्ट ले प्रयोग गरेको फन्ट साइज मिलाउछ
06:37 फन्टसाइज ले नम्बर लिएर पिक्सल को मिलाउछ
06:43 print ($i^$n) हिसाब गर्छ र नम्बर को n गुणा प्रिन्ट गर्छ
06:52 spritehideले टर्टल लाई क्यानभास बाट लुकाउछ
06:57 अब प्रोग्राम रन गरौँ
07:00 अब i मा ‘5’ इन्टर गरौँ र ok गरौँ
07:05 n मा ४ इन्टर गरौ र ok क्लिक गरौँ 5^4=625 क्यानभासमा देखाईएको छ
07:18 अब "sqrt" फंक्सन प्रयोग गरि कुनै नम्बर को square root निकालौं
07:27 म कोड एडिटर बाट कपि गरि KTurtle's एडिटर मा पेस्ट गर्नेछु
07:35 कृपया यहाँ ट्युटोरीअल रोक्नुहोस र तपाई को KTurtle एडिटर मा प्रोग्राम कपि गर्नुहोस
07:43 म प्रोग्राम टेक्स्ट जूम गर्दै छु जसले गर्दा यो अलिकति धमिलो हुन सक्छ
07:49 अब कोड को बर्णन गरौँ
07:52 # चिन्ह ले यो भन्दा पछाडी भएको हरफ लाई कमेन्ट गर्छ
07:57 resetकमान्डले Turtle लाई साबिक स्थान मा लान्छ
08:02 $i युजर इन्पुट भण्डार गर्ने भ्यारीएबल हो
08:07 fontsize 28 ले प्रिन्ट मा प्रयोग भएको साइज मिलाउछ
08:12 print sqrt $i ले कुनै नम्बर को square root प्रिन्ट गर्छ
08:19 spritehide ले Turtle लाई क्यानभास बाट लुकाउछ
08:24 अब म प्रोग्राम रङ गर्दैछु
08:28 अब i मा '169' इन्टर गरौँ र ok क्लिक गरौँ
08:34 169 को square रुट = 13,क्यानभास मा देखाईएको छ
08:39 फेरी रङ गरौँ
08:42 i मा 169 इन्टर गरौँ र ok मा क्लिक गरौँ
08:49 यदि हामीले नेगेटिभ नम्बर इन्टर गरेउ भने 'nan' देखाउछ जसको मतलब नम्बर हैन भन्ने हो
08:56 किनकि नेगेटिभ नम्बर को square रुट real नम्बर होइन
09:02 अब एउटा प्रोग्राम बाट क्युब रुट निकालौं
09:08 म प्रोग्राम एडिटर बाट KTurtleको एडिटर मा पेस्ट गर्दै छु
09:19 कृपया यहाँ ट्युटोरीअल रोक्नुहोस र प्रोग्राम तपाइको KTurtle एडिटर मा पेस्ट गर्नुहोस
09:25 म प्रोग्राम टेक्स्ट मा जूम गर्दैछु, त्यसैले यो अलिकति धमिलो हुन सक्छ
09:31 म प्रोग्राम बर्णन गर्दैछु
09:35 # चिन्ह ले यसको पछी भएको लाइन लाई कमेन्ट गर्छ
09:38 ध्यान दिनुहोस कि यो एउटा लाइन को मात्र कमेन्ट हो
09:42 हरेक कमेन्ट एउटा # चिन्ह बाट सुरु हुन्छ
09:48 reset कमान्डले Turtleलाई साबिक स्थान राख्छ
09:53 $i$Cभण्डार गर्न प्रयोग हुने भ्यारीएबल हुन
09:59 $C=($i)^(1/3) ले नम्बर को क्युब रुट दिन्छ
10:07 fontsize 28 ले प्रिन्ट ले प्रयोग गरेको साइज सेट गर्छ
10:13 print $C ले नम्बर को क्युब रुट प्रिन्ट गर्छ
10:19 spritehide ले Turtle लाई क्यानभास बाट लुकाउछ
10:23 अब प्रोग्राम रङ गरौँ
10:27 अब i मा 343 इन्टर गरौँ र OK क्लिक गरौँ
10:34 क्यानभास मा 343को क्युब रुट = 7 देखाईएको छ
10:40 यो संगै हामी यो ट्युटोरीअल को अन्त्यमा आइपुगेका छौं
10:43 संक्षेप मा हेरौं
10:46 यो ट्युटोरीअल मा हामीले यी कुरा सिकेउ
10:49 प्रोग्रमिंग ज्ञानहरु
10:52 sqrt फंक्सन को प्रयोग
10:55 प्रिन्ट कमाण्ड को प्रयोग
10:57 KTurtle एडिटर र क्यानभास प्रयोग गर्न
11:02 रुट कार्य, तपाई सामान्य प्रोग्रमिंग कमाण्डहरु प्रयोग गरि यी कुरा हरु पाउनुहोस्
11:08 नम्बर को क्युब
11:11 n गुणा रुट
11:15 यो लिंक मा उपलब्ध भिडियो हेर्नुहोला http://spoken-tutorial.org/What is a Spoken Tutorial
11:19 यसरी स्पोकन ट्युटोरीअल प्रोजेक्ट सकिन्छ
11:22 यदि तपाइको ब्याण्ड विड्थ राम्रो छैन भने डाउनलोड गर्नुहोस र हेर्नुहोस
11:27 स्पोकन प्रोजेक्ट टिम:
11:29 स्पोकन ट्युटोरीअल हरु प्रयोग गरि कार्यशाला हरु आयोजना गर्छ
11:32 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
11:35 बिस्तृत जानकारी को लागि contact@spoken-tutorial.org मा लेख्नु होला
11:44 स्पोकन ट्युटोरीअल प्रोजेक्ट, टक टू अ टिचर कार्यक्रम को एक हिस्सा हो
11:48 यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको छ
11:55 यो मिसन सम्बन्धि थप जानकारी यो वेबसाइट मा उपलब्ध छ http://spoken-tutorial.org/NMEICT-Intro
11:59 कारखाना नेपाल बाट म मन्दिरा बिदा हुदैछु,सहभागिता को लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble