Difference between revisions of "KTurtle/C3/Programming-Concepts/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{|border =1 !Visual Cue !Narration |- ||00.01 ||नमस्कार सबैलाई |- ||00.03 ||'''KTurtle''' को यो '''Programming concepts''' ट्युटो…')
 
 
(3 intermediate revisions by 2 users not shown)
Line 1: Line 1:
{|border =1
+
{| border = 1
!Visual Cue
+
|'''Time'''
!Narration
+
|'''Narration'''
 +
 
 
|-
 
|-
||00.01
+
||00:01
 
||नमस्कार सबैलाई
 
||नमस्कार सबैलाई
 
    
 
    
 
|-
 
|-
||00.03
+
||00:03
 
||'''KTurtle''' को यो '''Programming concepts''' ट्युटोरीअल मा स्वागत छ
 
||'''KTurtle''' को यो '''Programming concepts''' ट्युटोरीअल मा स्वागत छ
  
 
|-
 
|-
||00.08
+
||00:08
 
||यो ट्युटोरीअलमा हामी कसरि
 
||यो ट्युटोरीअलमा हामी कसरि
  
 
|-
 
|-
||00.12
+
||00:12
 
|| KTurtle मा प्रोग्राम लेख्ने  
 
|| KTurtle मा प्रोग्राम लेख्ने  
  
 
|-
 
|-
||00.15
+
||00:15
 
||युजर इन्पुट राख्न भ्यारीएबल प्रयोग गर्ने
 
||युजर इन्पुट राख्न भ्यारीएबल प्रयोग गर्ने
  
 
|-
 
|-
||00.18
+
||00:18
 
||प्रिन्ट कमाण्ड प्रयोग गरि क्यानभास मा प्रिन्ट गर्ने
 
||प्रिन्ट कमाण्ड प्रयोग गरि क्यानभास मा प्रिन्ट गर्ने
  
 
|-
 
|-
||00.22
+
||00:22
 
||कुनै लाइन मा कमेन्ट गर्ने भनि सिक्नेछौं
 
||कुनै लाइन मा कमेन्ट गर्ने भनि सिक्नेछौं
  
 
|-
 
|-
|| 00.24  
+
|| 00:24  
 
||ट्युटोरीअल रेकर्ड गर्न म उबुन्टु लिनक्स ओएस संस्करण ११.१० र केटर्टल ०.८.१ बिटा संस्करण प्रयोग गर्दैछु
 
||ट्युटोरीअल रेकर्ड गर्न म उबुन्टु लिनक्स ओएस संस्करण ११.१० र केटर्टल ०.८.१ बिटा संस्करण प्रयोग गर्दैछु
 +
 
|-
 
|-
||00.37
+
||00:37
 
||हामी यो मान्छौं कि तपाई लाई केटर्टल मा कम गर्ने आधारभूत ज्ञान छ
 
||हामी यो मान्छौं कि तपाई लाई केटर्टल मा कम गर्ने आधारभूत ज्ञान छ
  
 
|-
 
|-
||00.43
+
||00:43
 
||यदि छैन भने सान्दर्भिक ट्युटोरीअल को लागि हाम्रो वेबसाइटमा हेर्नुहोला '''http://spoken-tutorial.org '''
 
||यदि छैन भने सान्दर्भिक ट्युटोरीअल को लागि हाम्रो वेबसाइटमा हेर्नुहोला '''http://spoken-tutorial.org '''
 
|-
 
|-
||00.49
+
||00:49
 
||अगाडी बढ्नु पहिले हामी '''KTurtle''' को आधारभूत जानकारी बारेमा चर्चा गर्नेछौं
 
||अगाडी बढ्नु पहिले हामी '''KTurtle''' को आधारभूत जानकारी बारेमा चर्चा गर्नेछौं
 
|-
 
|-
||00.55
+
||00:55
 
||क्यानभास मा देखाईएको "Turtle" लाई  called "sprite" भनिन्छ
 
||क्यानभास मा देखाईएको "Turtle" लाई  called "sprite" भनिन्छ
  
 
|-
 
|-
||01.00
+
||01:00
 
||"Sprite" एउटा सानो चित्र हो जो स्क्रीन वरिपरी घुम्छ जस्तै कर्सर एउटा इस्प्राइट हो
 
||"Sprite" एउटा सानो चित्र हो जो स्क्रीन वरिपरी घुम्छ जस्तै कर्सर एउटा इस्प्राइट हो
 
|-
 
|-
||01.10
+
||01:10
 
||"spritehide" कमान्डले  क्यानभास बाट  '''Turtle''' लाई लुकाउछ
 
||"spritehide" कमान्डले  क्यानभास बाट  '''Turtle''' लाई लुकाउछ
  
 
|-
 
|-
||01.15
+
||01:15
 
||"spriteshow"कमान्डले यदि  '''Turtle''' लुकेको छ भने देखाउछ
 
||"spriteshow"कमान्डले यदि  '''Turtle''' लुकेको छ भने देखाउछ
  
 
|-
 
|-
||01.21
+
||01:21
 
||"clear"कमान्डले क्यानभासको सबै चित्र हरु मेट्छ
 
||"clear"कमान्डले क्यानभासको सबै चित्र हरु मेट्छ
 
|-
 
|-
||01.27
+
||01:27
 
|| '''KTurtle''' मा,
 
|| '''KTurtle''' मा,
 
|-
 
|-
||01.29
+
||01:29
 
||"$ "चिन्ह भ्यारीएबल राख्ने भाँडो हो
 
||"$ "चिन्ह भ्यारीएबल राख्ने भाँडो हो
  
 
|-
 
|-
||01.34
+
||01:34
 
||"*"(asterisk) दुई नम्बर हरु गुणा गर्न प्रयोग गरिन्छ
 
||"*"(asterisk) दुई नम्बर हरु गुणा गर्न प्रयोग गरिन्छ
  
 
|-
 
|-
||01.41
+
||01:41
 
||"^"(caret)ले नम्बर को गुणा बढाउछ
 
||"^"(caret)ले नम्बर को गुणा बढाउछ
  
 
|-
 
|-
||01.45
+
||01:45
 
||"#"(hash) चिन्ह पछी लेखिएको हरफ लाई कमेन्ट मानिन्छ
 
||"#"(hash) चिन्ह पछी लेखिएको हरफ लाई कमेन्ट मानिन्छ
  
 
|-
 
|-
||01.50
+
||01:50
 
||"sqrt" फंक्सन ले कुनै पनि नम्बर को  square root  दिन्छ
 
||"sqrt" फंक्सन ले कुनै पनि नम्बर को  square root  दिन्छ
 +
 
|-
 
|-
||01.58
+
||01:58
 
||अब नयाँ  '''KTurtle''' एप्लिकेसन खोलौं
 
||अब नयाँ  '''KTurtle''' एप्लिकेसन खोलौं
 +
 
|-
 
|-
||02.02
+
||02:02
 
||  '''Dash  home''' >> '''Media Apps''' क्लिक गरौँ
 
||  '''Dash  home''' >> '''Media Apps''' क्लिक गरौँ
  
 
|-
 
|-
||02.07
+
||02:07
 
||'''टाइप भित्र , एजुकेसन छानौं''' र '''KTurtle'''
 
||'''टाइप भित्र , एजुकेसन छानौं''' र '''KTurtle'''
 +
 
|-
 
|-
||02.13
+
||02:13
 
||'''KTurtle''' एप्लिकेसन खुल्छ
 
||'''KTurtle''' एप्लिकेसन खुल्छ
 +
 
|-
 
|-
||02.20
+
||02:20
 
||हामी '''टर्मिनल ''' प्रयोग गरेर पनि  '''KTurtle''' खोल्न सक्छौं
 
||हामी '''टर्मिनल ''' प्रयोग गरेर पनि  '''KTurtle''' खोल्न सक्छौं
 +
 
|-
 
|-
||02.24
+
||02:24
 
||टर्मिनल खोल्न एकैचोटी  '''CTRL+ALT+T''' थिच्नुहोस
 
||टर्मिनल खोल्न एकैचोटी  '''CTRL+ALT+T''' थिच्नुहोस
 +
 
|-
 
|-
||02.30
+
||02:30
 
|| '''KTurtle''' टाइप गरि इन्टर थिच्नुहोस,  '''KTurtle''' एप्लिकेसन खुल्छ
 
|| '''KTurtle''' टाइप गरि इन्टर थिच्नुहोस,  '''KTurtle''' एप्लिकेसन खुल्छ
 +
 
|-
 
|-
||02.41
+
||02:41
 
||म कोड टाइप गर्नेछु र बर्णन गर्नेछु
 
||म कोड टाइप गर्नेछु र बर्णन गर्नेछु
 +
 
|-
 
|-
||02.46
+
||02:46
 
||म प्रोग्राम टेक्स्ट मा जूम गर्नेछु, यो अलिकति धमिलो हुन सक्छ
 
||म प्रोग्राम टेक्स्ट मा जूम गर्नेछु, यो अलिकति धमिलो हुन सक्छ
 +
 
|-
 
|-
||02.55
+
||02:55
 
||'''#program to find square of a number''' इन्टर थिच्नुहोस
 
||'''#program to find square of a number''' इन्टर थिच्नुहोस
  
 
|-
 
|-
||03.15
+
||03:15
 
||"#" चिन्ह ले यो पछाडी भएको हरफ लाई कमेन्ट गर्छ
 
||"#" चिन्ह ले यो पछाडी भएको हरफ लाई कमेन्ट गर्छ
 +
 
|-
 
|-
||03.19
+
||03:19
 
||यसको मतलब प्रोग्राम रङ गर्दा, यो लाइन चल्दैन  
 
||यसको मतलब प्रोग्राम रङ गर्दा, यो लाइन चल्दैन  
 
|-
 
|-
||03.29
+
||03:29
||'''reset'''
+
||'''reset''',रिसेट कमान्डले टर्टल लाई यसको साबिक को स्थान मा राखिदिन्छ
 
+
|-
+
||03.30
+
||रिसेट कमान्डले टर्टल लाई यसको साबिक को स्थान मा राखिदिन्छ
+
 
|-
 
|-
||03.38
+
||03:38
 
||दोहोरो उद्धरण भित्र '''$i= ask''', '''i को लागि एउटा नम्बर इन्टर गरि OK क्लिक गर्नुहोस'''
 
||दोहोरो उद्धरण भित्र '''$i= ask''', '''i को लागि एउटा नम्बर इन्टर गरि OK क्लिक गर्नुहोस'''
  
 
|-
 
|-
||03.58
+
||03:58
 
||"$i"युजर इन्पुट भण्डार गर्ने भ्यारीएबल हो
 
||"$i"युजर इन्पुट भण्डार गर्ने भ्यारीएबल हो
 
|-
 
|-
||04.03
+
||04:03
 
||'''“ask”''' कमान्डले भ्यारीएबलमा भण्डार गर्न युजर इन्पुट माग्छ, इन्टर थिच्नुहोस
 
||'''“ask”''' कमान्डले भ्यारीएबलमा भण्डार गर्न युजर इन्पुट माग्छ, इन्टर थिच्नुहोस
 
|-
 
|-
||04.11
+
||04:11
 
||'''“fontsize”'''  इस्पेस '''28'''
 
||'''“fontsize”'''  इस्पेस '''28'''
  
 
|-
 
|-
||04.17
+
||04:17
 
||'''fontsize ''' ले प्रिन्ट ले प्रयोग गर्ने फन्ट को साइज मिलाउछ
 
||'''fontsize ''' ले प्रिन्ट ले प्रयोग गर्ने फन्ट को साइज मिलाउछ
 
|-
 
|-
||04.20
+
||04:20
 
||फन्टसाइज ले नम्बर इन्पुट लिन्छ र पिक्जल मिलाउछ
 
||फन्टसाइज ले नम्बर इन्पुट लिन्छ र पिक्जल मिलाउछ
 
|-
 
|-
|04.27
+
||04:27
 
||'''print $i*$i'''   
 
||'''print $i*$i'''   
  
 
|-
 
|-
||04.36
+
||04:36
 
||'''print $i*$i''' ले हिसाब गर्छ र नम्बर को इस्क्वेर प्रिन्ट गर्छ , इन्टर थिच्नुहोस
 
||'''print $i*$i''' ले हिसाब गर्छ र नम्बर को इस्क्वेर प्रिन्ट गर्छ , इन्टर थिच्नुहोस
  
 
|-
 
|-
||04.45
+
||04:45
 
||'''spritehide'''
 
||'''spritehide'''
  
 
|-
 
|-
||04.48
+
||04:48
 
||'''spritehide''' ले  '''Turtle''' लाई क्यानभास बाट लुकाउछ
 
||'''spritehide''' ले  '''Turtle''' लाई क्यानभास बाट लुकाउछ
 
|-
 
|-
||04.53
+
||04:53
 
||अब प्रोग्राम रङ गरौँ
 
||अब प्रोग्राम रङ गरौँ
 
|-
 
|-
||04.56
+
||04:56
 
||एडिटर मा कोड चलाउन टूलबार मा भारको '''Run''' बटन क्लिक गर्नुहोस
 
||एडिटर मा कोड चलाउन टूलबार मा भारको '''Run''' बटन क्लिक गर्नुहोस
 
|-
 
|-
||05.03
+
||05:03
 
||यसले कार्यको गरि हरुको सूची देखाउछ
 
||यसले कार्यको गरि हरुको सूची देखाउछ
 
|-
 
|-
||05.07
+
||05:07
 
||'''Full speed(no highlighting and inspector)'''
 
||'''Full speed(no highlighting and inspector)'''
 
|-
 
|-
||05.10
+
||05:10
 
||'''Full speed''',  
 
||'''Full speed''',  
 
'''slow''',  
 
'''slow''',  
Line 183: Line 191:
 
'''step-by-step'''
 
'''step-by-step'''
 
|-
 
|-
||05.17
+
||05:17
 
||म अब  '''slow''' गति मा चलाउदै छु
 
||म अब  '''slow''' गति मा चलाउदै छु
 
|-
 
|-
||05.21
+
||05:21
 
||एउटा "input bar" देखापर्छ
 
||एउटा "input bar" देखापर्छ
 
|-
 
|-
||05.23
+
||05:23
 
||अब i मा १५ इन्पुट गरौँ र  OK क्लिक गर्नुहोस
 
||अब i मा १५ इन्पुट गरौँ र  OK क्लिक गर्नुहोस
 
|-
 
|-
||05.29
+
||05:29
 
|| '15'को square  = '225' क्यानभास मा देखाईएको छ
 
|| '15'को square  = '225' क्यानभास मा देखाईएको छ
 
|-
 
|-
||05.35
+
||05:35
 
||अब प्रोग्राम बाट कुनै नम्बर को n गुणा पाउन सिकौं
 
||अब प्रोग्राम बाट कुनै नम्बर को n गुणा पाउन सिकौं
 
|-
 
|-
||05.42
+
||05:42
 
||म संग पहिले नै टेक्स्ट एडिटर मा प्रोग्राम छ
 
||म संग पहिले नै टेक्स्ट एडिटर मा प्रोग्राम छ
 
|-
 
|-
|05.46
+
||05:46
 
||म टेक्स्ट एडिटर बाट प्रोग्राम कपि गरि  '''KTurtle''' एडिटर मा पेस्ट गर्छु
 
||म टेक्स्ट एडिटर बाट प्रोग्राम कपि गरि  '''KTurtle''' एडिटर मा पेस्ट गर्छु
 
|-
 
|-
||05.56
+
||05:56
 
||कृपया यहाँ ट्युटोरीअल रोक्नुहोस र प्रोग्राम  '''KTurtle''' एडिटर मा पेस्ट गर्नुहोस
 
||कृपया यहाँ ट्युटोरीअल रोक्नुहोस र प्रोग्राम  '''KTurtle''' एडिटर मा पेस्ट गर्नुहोस
 
|-
 
|-
|| 06.03
+
|| 06:03
 
||म प्रोग्राम टेक्स्ट मा जूम गर्नेछु
 
||म प्रोग्राम टेक्स्ट मा जूम गर्नेछु
 
|-
 
|-
||06.07
+
||06:07
 
||प्रोग्राम को बर्णन गर्नेछु
 
||प्रोग्राम को बर्णन गर्नेछु
 
|-
 
|-
|06.09
+
|06:09
 
||# चिन्ह ले यो पछी लेखिएको हरफ लाई कमेन्ट गर्छ
 
||# चिन्ह ले यो पछी लेखिएको हरफ लाई कमेन्ट गर्छ
 
|-
 
|-
||06.13
+
||06:13
 
||'''reset''' कमाण्ड ले  '''Turtle''' लाई  '''साबिक''' स्थान मा लैजान्छ
 
||'''reset''' कमाण्ड ले  '''Turtle''' लाई  '''साबिक''' स्थान मा लैजान्छ
 
|-
 
|-
||06.18
+
||06:18
 
||'''$i''' र  '''$n''' मा युजर इन्पुट भण्डार गरिन्छ
 
||'''$i''' र  '''$n''' मा युजर इन्पुट भण्डार गरिन्छ
 
|-
 
|-
||06.25
+
||06:25
 
||'''“ask”'''कमान्डले भ्यारीएबलमा भण्डार गर्न पर्ने युजर इन्पुट माग्छ
 
||'''“ask”'''कमान्डले भ्यारीएबलमा भण्डार गर्न पर्ने युजर इन्पुट माग्छ
 
|-
 
|-
||06.31
+
||06:31
 
||'''fontsize 28'''ले प्रिन्ट ले प्रयोग गरेको फन्ट साइज मिलाउछ
 
||'''fontsize 28'''ले प्रिन्ट ले प्रयोग गरेको फन्ट साइज मिलाउछ
 
|-
 
|-
||06.37
+
||06:37
 
||फन्टसाइज ले नम्बर लिएर पिक्सल को मिलाउछ
 
||फन्टसाइज ले नम्बर लिएर पिक्सल को मिलाउछ
 
|-
 
|-
||06.43
+
||06:43
 
||'''print ($i^$n)''' हिसाब गर्छ र नम्बर को n गुणा प्रिन्ट गर्छ
 
||'''print ($i^$n)''' हिसाब गर्छ र नम्बर को n गुणा प्रिन्ट गर्छ
 
|-
 
|-
||06.52
+
||06:52
 
||'''spritehide'''ले टर्टल लाई क्यानभास बाट लुकाउछ
 
||'''spritehide'''ले टर्टल लाई क्यानभास बाट लुकाउछ
 
|-
 
|-
||06.57
+
||06:57
 
||अब प्रोग्राम रन गरौँ
 
||अब प्रोग्राम रन गरौँ
  
 
|-
 
|-
||07.00
+
||07:00
 
||अब i मा ‘5’ इन्टर गरौँ र ok गरौँ
 
||अब i मा ‘5’ इन्टर गरौँ र ok गरौँ
 
|-
 
|-
||07.05
+
||07:05
||n मा ४ इन्टर गरौ र ok क्लिक गरौँ
+
||n मा ४ इन्टर गरौ र ok क्लिक गरौँ 5^4=625  क्यानभासमा देखाईएको छ  
5^4=625  क्यानभासमा देखाईएको छ  
+
 
|-
 
|-
||07.18
+
||07:18
 
||अब "sqrt" फंक्सन प्रयोग गरि कुनै नम्बर को  square root  निकालौं
 
||अब "sqrt" फंक्सन प्रयोग गरि कुनै नम्बर को  square root  निकालौं
 
|-
 
|-
||07.27
+
||07:27
 
||म कोड एडिटर बाट कपि गरि  ''' KTurtle's''' एडिटर मा पेस्ट गर्नेछु
 
||म कोड एडिटर बाट कपि गरि  ''' KTurtle's''' एडिटर मा पेस्ट गर्नेछु
 
|-
 
|-
||07.35
+
||07:35
 
||कृपया यहाँ ट्युटोरीअल रोक्नुहोस र तपाई को  '''KTurtle''' एडिटर मा प्रोग्राम कपि गर्नुहोस
 
||कृपया यहाँ ट्युटोरीअल रोक्नुहोस र तपाई को  '''KTurtle''' एडिटर मा प्रोग्राम कपि गर्नुहोस
 
|-
 
|-
||07.43
+
||07:43
 
||म प्रोग्राम टेक्स्ट जूम गर्दै छु जसले गर्दा यो अलिकति धमिलो हुन सक्छ
 
||म प्रोग्राम टेक्स्ट जूम गर्दै छु जसले गर्दा यो अलिकति धमिलो हुन सक्छ
 
|-
 
|-
||07.49
+
||07:49
 
||अब कोड को बर्णन गरौँ
 
||अब कोड को बर्णन गरौँ
  
 
|-
 
|-
|| 07.52
+
|| 07:52
 
||# चिन्ह ले यो भन्दा पछाडी भएको हरफ लाई कमेन्ट गर्छ
 
||# चिन्ह ले यो भन्दा पछाडी भएको हरफ लाई कमेन्ट गर्छ
 
|-
 
|-
||07.57
+
||07:57
 
||'''reset'''कमान्डले  '''Turtle''' लाई  '''साबिक '''स्थान मा लान्छ
 
||'''reset'''कमान्डले  '''Turtle''' लाई  '''साबिक '''स्थान मा लान्छ
 
|-
 
|-
||08.02
+
||08:02
 
||'''$i''' युजर इन्पुट भण्डार गर्ने भ्यारीएबल हो
 
||'''$i''' युजर इन्पुट भण्डार गर्ने भ्यारीएबल हो
 
|-
 
|-
||08.07
+
||08:07
 
||'''fontsize 28''' ले प्रिन्ट मा प्रयोग भएको साइज मिलाउछ
 
||'''fontsize 28''' ले प्रिन्ट मा प्रयोग भएको साइज मिलाउछ
 
|-
 
|-
||08.12
+
||08:12
 
||'''print sqrt $i''' ले कुनै नम्बर को square root प्रिन्ट गर्छ
 
||'''print sqrt $i''' ले कुनै नम्बर को square root प्रिन्ट गर्छ
 
|-
 
|-
||08.19
+
||08:19
 
||'''spritehide''' ले '''Turtle''' लाई क्यानभास बाट लुकाउछ
 
||'''spritehide''' ले '''Turtle''' लाई क्यानभास बाट लुकाउछ
 
|-
 
|-
||08.24
+
||08:24
 
||अब म प्रोग्राम रङ गर्दैछु
 
||अब म प्रोग्राम रङ गर्दैछु
 
|-
 
|-
||08.28
+
||08:28
 
||अब i मा  '169' इन्टर गरौँ र ok क्लिक गरौँ
 
||अब i मा  '169' इन्टर गरौँ र ok क्लिक गरौँ
 
|-
 
|-
||08.34
+
||08:34
 
|| 169 को square रुट  = 13,क्यानभास मा देखाईएको छ
 
|| 169 को square रुट  = 13,क्यानभास मा देखाईएको छ
  
 
|-
 
|-
||08.39
+
||08:39
 
||फेरी रङ गरौँ
 
||फेरी रङ गरौँ
 
|-
 
|-
||08.42
+
||08:42
 
||i मा 169 इन्टर गरौँ र ok मा क्लिक गरौँ
 
||i मा 169 इन्टर गरौँ र ok मा क्लिक गरौँ
 
|-
 
|-
||08.49
+
||08:49
 
||यदि हामीले नेगेटिभ नम्बर इन्टर गरेउ भने  ''''nan''''  देखाउछ जसको मतलब नम्बर हैन भन्ने हो
 
||यदि हामीले नेगेटिभ नम्बर इन्टर गरेउ भने  ''''nan''''  देखाउछ जसको मतलब नम्बर हैन भन्ने हो
 
|-
 
|-
||08.56
+
||08:56
 
||किनकि नेगेटिभ नम्बर को square रुट real नम्बर होइन
 
||किनकि नेगेटिभ नम्बर को square रुट real नम्बर होइन
 
|-
 
|-
||09.02
+
||09:02
 
||अब एउटा प्रोग्राम बाट क्युब रुट निकालौं
 
||अब एउटा प्रोग्राम बाट क्युब रुट निकालौं
 
|-
 
|-
||09.08
+
||09:08
 
||म प्रोग्राम एडिटर बाट  ''' KTurtle'''को एडिटर मा पेस्ट गर्दै छु
 
||म प्रोग्राम एडिटर बाट  ''' KTurtle'''को एडिटर मा पेस्ट गर्दै छु
 
 
|-
 
|-
||09.19
+
||09:19
 
||कृपया यहाँ ट्युटोरीअल रोक्नुहोस र प्रोग्राम तपाइको  '''KTurtle''' एडिटर मा पेस्ट गर्नुहोस
 
||कृपया यहाँ ट्युटोरीअल रोक्नुहोस र प्रोग्राम तपाइको  '''KTurtle''' एडिटर मा पेस्ट गर्नुहोस
 
|-
 
|-
||09.25
+
||09:25
 
||म प्रोग्राम टेक्स्ट मा जूम गर्दैछु, त्यसैले यो अलिकति धमिलो हुन सक्छ
 
||म प्रोग्राम टेक्स्ट मा जूम गर्दैछु, त्यसैले यो अलिकति धमिलो हुन सक्छ
 
|-
 
|-
||09.31
+
||09:31
 
||म प्रोग्राम बर्णन गर्दैछु
 
||म प्रोग्राम बर्णन गर्दैछु
 
|-
 
|-
||09.35
+
||09:35
 
||# चिन्ह ले यसको पछी भएको लाइन लाई कमेन्ट गर्छ  
 
||# चिन्ह ले यसको पछी भएको लाइन लाई कमेन्ट गर्छ  
 
|-
 
|-
||09.38
+
||09:38
 
||ध्यान दिनुहोस कि यो एउटा लाइन को मात्र कमेन्ट हो
 
||ध्यान दिनुहोस कि यो एउटा लाइन को मात्र कमेन्ट हो
 
|-
 
|-
||09.42
+
||09:42
 
||हरेक कमेन्ट एउटा  # चिन्ह बाट सुरु हुन्छ
 
||हरेक कमेन्ट एउटा  # चिन्ह बाट सुरु हुन्छ
 
|-
 
|-
||09.48
+
||09:48
 
||'''reset''' कमान्डले  '''Turtle'''लाई  '''साबिक ''' स्थान राख्छ
 
||'''reset''' कमान्डले  '''Turtle'''लाई  '''साबिक ''' स्थान राख्छ
 
|-
 
|-
||09.53
+
||09:53
 
||'''$i''' र '''$C'''भण्डार गर्न प्रयोग हुने भ्यारीएबल हुन
 
||'''$i''' र '''$C'''भण्डार गर्न प्रयोग हुने भ्यारीएबल हुन
 
|-
 
|-
||09.59
+
||09:59
 
||'''$C=($i)^(1/3)''' ले नम्बर को क्युब रुट दिन्छ
 
||'''$C=($i)^(1/3)''' ले नम्बर को क्युब रुट दिन्छ
 
|-
 
|-
||10.07
+
||10:07
 
||'''fontsize 28''' ले प्रिन्ट ले प्रयोग गरेको साइज सेट गर्छ
 
||'''fontsize 28''' ले प्रिन्ट ले प्रयोग गरेको साइज सेट गर्छ
 
|-
 
|-
||10.13
+
||10:13
 
||'''print $C''' ले नम्बर को क्युब रुट प्रिन्ट गर्छ
 
||'''print $C''' ले नम्बर को क्युब रुट प्रिन्ट गर्छ
 
|-
 
|-
||10.19
+
||10:19
 
||'''spritehide''' ले  '''Turtle''' लाई क्यानभास बाट लुकाउछ
 
||'''spritehide''' ले  '''Turtle''' लाई क्यानभास बाट लुकाउछ
 
|-
 
|-
||10.23
+
||10:23
 
||अब प्रोग्राम रङ गरौँ
 
||अब प्रोग्राम रङ गरौँ
  
 
|-
 
|-
||10.27
+
||10:27
 
||अब i मा  343 इन्टर गरौँ र OK क्लिक गरौँ
 
||अब i मा  343 इन्टर गरौँ र OK क्लिक गरौँ
 
|-
 
|-
||10.34
+
||10:34
 
|| क्यानभास मा 343को क्युब रुट = 7 देखाईएको छ
 
|| क्यानभास मा 343को क्युब रुट = 7 देखाईएको छ
 
|-
 
|-
||10.40
+
||10:40
 
||यो संगै हामी यो ट्युटोरीअल को अन्त्यमा आइपुगेका छौं
 
||यो संगै हामी यो ट्युटोरीअल को अन्त्यमा आइपुगेका छौं
 
|-
 
|-
||10.43
+
||10:43
 
||संक्षेप मा हेरौं
 
||संक्षेप मा हेरौं
 
|-
 
|-
||10.46
+
||10:46
 
||यो ट्युटोरीअल मा हामीले यी कुरा सिकेउ
 
||यो ट्युटोरीअल मा हामीले यी कुरा सिकेउ
 
|-
 
|-
||10.49
+
||10:49
 
||प्रोग्रमिंग ज्ञानहरु
 
||प्रोग्रमिंग ज्ञानहरु
  
 
|-
 
|-
||10.52
+
||10:52
 
|| sqrt फंक्सन को प्रयोग
 
|| sqrt फंक्सन को प्रयोग
 
 
|-
 
|-
||10.55
+
||10:55
 
||प्रिन्ट कमाण्ड को प्रयोग
 
||प्रिन्ट कमाण्ड को प्रयोग
 
 
|-
 
|-
||10.57
+
||10:57
 
||KTurtle एडिटर र क्यानभास प्रयोग गर्न
 
||KTurtle एडिटर र क्यानभास प्रयोग गर्न
 
|-
 
|-
||11.02
+
||11:02
 
||रुट कार्य, तपाई सामान्य प्रोग्रमिंग कमाण्डहरु प्रयोग गरि यी कुरा हरु पाउनुहोस्
 
||रुट कार्य, तपाई सामान्य प्रोग्रमिंग कमाण्डहरु प्रयोग गरि यी कुरा हरु पाउनुहोस्
 
|-
 
|-
||11.08
+
||11:08
 
||नम्बर को क्युब
 
||नम्बर को क्युब
  
 
|-
 
|-
||11.11
+
||11:11
 
|| n गुणा रुट  
 
|| n गुणा रुट  
 
|-
 
|-
||11.15
+
||11:15
||यो लिंक मा उपलब्ध भिडियो हेर्नुहोला
+
||यो लिंक मा उपलब्ध भिडियो हेर्नुहोला http://spoken-tutorial.org/What is a Spoken Tutorial  
http://spoken-tutorial.org/What is a Spoken Tutorial  
+
 
|-
 
|-
||11.19
+
||11:19
 
||यसरी स्पोकन ट्युटोरीअल प्रोजेक्ट सकिन्छ
 
||यसरी स्पोकन ट्युटोरीअल प्रोजेक्ट सकिन्छ
  
 
|-
 
|-
||11.22
+
||11:22
 
||यदि तपाइको ब्याण्ड विड्थ राम्रो छैन भने डाउनलोड गर्नुहोस र हेर्नुहोस
 
||यदि तपाइको ब्याण्ड विड्थ राम्रो छैन भने डाउनलोड गर्नुहोस र हेर्नुहोस
 +
 
|-
 
|-
||11.27
+
||11:27
 
||स्पोकन प्रोजेक्ट टिम:
 
||स्पोकन प्रोजेक्ट टिम:
  
 
|-
 
|-
||11.29
+
||11:29
 
||स्पोकन ट्युटोरीअल हरु प्रयोग गरि कार्यशाला हरु आयोजना गर्छ
 
||स्पोकन ट्युटोरीअल हरु प्रयोग गरि कार्यशाला हरु आयोजना गर्छ
  
 
|-
 
|-
||11.32
+
||11:32
 
||अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
||अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
  
 
|-
 
|-
||11.35
+
||11:35
 
||बिस्तृत जानकारी को लागि  contact@spoken-tutorial.org मा लेख्नु होला
 
||बिस्तृत जानकारी को लागि  contact@spoken-tutorial.org मा लेख्नु होला
 +
 
|-
 
|-
||11.44
+
||11:44
 
||स्पोकन ट्युटोरीअल प्रोजेक्ट, टक टू अ टिचर कार्यक्रम को एक हिस्सा हो
 
||स्पोकन ट्युटोरीअल प्रोजेक्ट, टक टू अ टिचर कार्यक्रम को एक हिस्सा हो
  
 
|-
 
|-
||11.48
+
||11:48
||यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको छ|-
+
||यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको छ
||11.55
+
||यो मिसन सम्बन्धि थप जानकारी यो वेबसाइट मा उपलब्ध छ
+
http://spoken-tutorial.org/NMEICT-Intro
+
  
 
|-
 
|-
||11.59
+
||11:55
||कारखाना नेपाल बाट म मन्दिरा बिदा हुदैछु,
+
||यो मिसन सम्बन्धि थप जानकारी यो वेबसाइट मा उपलब्ध छ http://spoken-tutorial.org/NMEICT-Intro
सहभागिता को लागि धन्यवाद
+
 
 
|-
 
|-
 +
||11:59
 +
||कारखाना नेपाल बाट म मन्दिरा बिदा हुदैछु,सहभागिता को लागि धन्यवाद
 +
|}

Latest revision as of 10:06, 25 April 2017

Time Narration
00:01 नमस्कार सबैलाई
00:03 KTurtle को यो Programming concepts ट्युटोरीअल मा स्वागत छ
00:08 यो ट्युटोरीअलमा हामी कसरि
00:12 KTurtle मा प्रोग्राम लेख्ने
00:15 युजर इन्पुट राख्न भ्यारीएबल प्रयोग गर्ने
00:18 प्रिन्ट कमाण्ड प्रयोग गरि क्यानभास मा प्रिन्ट गर्ने
00:22 कुनै लाइन मा कमेन्ट गर्ने भनि सिक्नेछौं
00:24 ट्युटोरीअल रेकर्ड गर्न म उबुन्टु लिनक्स ओएस संस्करण ११.१० र केटर्टल ०.८.१ बिटा संस्करण प्रयोग गर्दैछु
00:37 हामी यो मान्छौं कि तपाई लाई केटर्टल मा कम गर्ने आधारभूत ज्ञान छ
00:43 यदि छैन भने सान्दर्भिक ट्युटोरीअल को लागि हाम्रो वेबसाइटमा हेर्नुहोला http://spoken-tutorial.org
00:49 अगाडी बढ्नु पहिले हामी KTurtle को आधारभूत जानकारी बारेमा चर्चा गर्नेछौं
00:55 क्यानभास मा देखाईएको "Turtle" लाई called "sprite" भनिन्छ
01:00 "Sprite" एउटा सानो चित्र हो जो स्क्रीन वरिपरी घुम्छ जस्तै कर्सर एउटा इस्प्राइट हो
01:10 "spritehide" कमान्डले क्यानभास बाट Turtle लाई लुकाउछ
01:15 "spriteshow"कमान्डले यदि Turtle लुकेको छ भने देखाउछ
01:21 "clear"कमान्डले क्यानभासको सबै चित्र हरु मेट्छ
01:27 KTurtle मा,
01:29 "$ "चिन्ह भ्यारीएबल राख्ने भाँडो हो
01:34 "*"(asterisk) दुई नम्बर हरु गुणा गर्न प्रयोग गरिन्छ
01:41 "^"(caret)ले नम्बर को गुणा बढाउछ
01:45 "#"(hash) चिन्ह पछी लेखिएको हरफ लाई कमेन्ट मानिन्छ
01:50 "sqrt" फंक्सन ले कुनै पनि नम्बर को square root दिन्छ
01:58 अब नयाँ KTurtle एप्लिकेसन खोलौं
02:02 Dash home >> Media Apps क्लिक गरौँ
02:07 टाइप भित्र , एजुकेसन छानौंKTurtle
02:13 KTurtle एप्लिकेसन खुल्छ
02:20 हामी टर्मिनल प्रयोग गरेर पनि KTurtle खोल्न सक्छौं
02:24 टर्मिनल खोल्न एकैचोटी CTRL+ALT+T थिच्नुहोस
02:30 KTurtle टाइप गरि इन्टर थिच्नुहोस, KTurtle एप्लिकेसन खुल्छ
02:41 म कोड टाइप गर्नेछु र बर्णन गर्नेछु
02:46 म प्रोग्राम टेक्स्ट मा जूम गर्नेछु, यो अलिकति धमिलो हुन सक्छ
02:55 #program to find square of a number इन्टर थिच्नुहोस
03:15 "#" चिन्ह ले यो पछाडी भएको हरफ लाई कमेन्ट गर्छ
03:19 यसको मतलब प्रोग्राम रङ गर्दा, यो लाइन चल्दैन
03:29 reset,रिसेट कमान्डले टर्टल लाई यसको साबिक को स्थान मा राखिदिन्छ
03:38 दोहोरो उद्धरण भित्र $i= ask, i को लागि एउटा नम्बर इन्टर गरि OK क्लिक गर्नुहोस
03:58 "$i"युजर इन्पुट भण्डार गर्ने भ्यारीएबल हो
04:03 “ask” कमान्डले भ्यारीएबलमा भण्डार गर्न युजर इन्पुट माग्छ, इन्टर थिच्नुहोस
04:11 “fontsize” इस्पेस 28
04:17 fontsize ले प्रिन्ट ले प्रयोग गर्ने फन्ट को साइज मिलाउछ
04:20 फन्टसाइज ले नम्बर इन्पुट लिन्छ र पिक्जल मिलाउछ
04:27 print $i*$i
04:36 print $i*$i ले हिसाब गर्छ र नम्बर को इस्क्वेर प्रिन्ट गर्छ , इन्टर थिच्नुहोस
04:45 spritehide
04:48 spritehide ले Turtle लाई क्यानभास बाट लुकाउछ
04:53 अब प्रोग्राम रङ गरौँ
04:56 एडिटर मा कोड चलाउन टूलबार मा भारको Run बटन क्लिक गर्नुहोस
05:03 यसले कार्यको गरि हरुको सूची देखाउछ
05:07 Full speed(no highlighting and inspector)
05:10 Full speed,

slow, slower, sloweststep-by-step

05:17 म अब slow गति मा चलाउदै छु
05:21 एउटा "input bar" देखापर्छ
05:23 अब i मा १५ इन्पुट गरौँ र OK क्लिक गर्नुहोस
05:29 '15'को square = '225' क्यानभास मा देखाईएको छ
05:35 अब प्रोग्राम बाट कुनै नम्बर को n गुणा पाउन सिकौं
05:42 म संग पहिले नै टेक्स्ट एडिटर मा प्रोग्राम छ
05:46 म टेक्स्ट एडिटर बाट प्रोग्राम कपि गरि KTurtle एडिटर मा पेस्ट गर्छु
05:56 कृपया यहाँ ट्युटोरीअल रोक्नुहोस र प्रोग्राम KTurtle एडिटर मा पेस्ट गर्नुहोस
06:03 म प्रोग्राम टेक्स्ट मा जूम गर्नेछु
06:07 प्रोग्राम को बर्णन गर्नेछु
06:09 # चिन्ह ले यो पछी लेखिएको हरफ लाई कमेन्ट गर्छ
06:13 reset कमाण्ड ले Turtle लाई साबिक स्थान मा लैजान्छ
06:18 $i$n मा युजर इन्पुट भण्डार गरिन्छ
06:25 “ask”कमान्डले भ्यारीएबलमा भण्डार गर्न पर्ने युजर इन्पुट माग्छ
06:31 fontsize 28ले प्रिन्ट ले प्रयोग गरेको फन्ट साइज मिलाउछ
06:37 फन्टसाइज ले नम्बर लिएर पिक्सल को मिलाउछ
06:43 print ($i^$n) हिसाब गर्छ र नम्बर को n गुणा प्रिन्ट गर्छ
06:52 spritehideले टर्टल लाई क्यानभास बाट लुकाउछ
06:57 अब प्रोग्राम रन गरौँ
07:00 अब i मा ‘5’ इन्टर गरौँ र ok गरौँ
07:05 n मा ४ इन्टर गरौ र ok क्लिक गरौँ 5^4=625 क्यानभासमा देखाईएको छ
07:18 अब "sqrt" फंक्सन प्रयोग गरि कुनै नम्बर को square root निकालौं
07:27 म कोड एडिटर बाट कपि गरि KTurtle's एडिटर मा पेस्ट गर्नेछु
07:35 कृपया यहाँ ट्युटोरीअल रोक्नुहोस र तपाई को KTurtle एडिटर मा प्रोग्राम कपि गर्नुहोस
07:43 म प्रोग्राम टेक्स्ट जूम गर्दै छु जसले गर्दा यो अलिकति धमिलो हुन सक्छ
07:49 अब कोड को बर्णन गरौँ
07:52 # चिन्ह ले यो भन्दा पछाडी भएको हरफ लाई कमेन्ट गर्छ
07:57 resetकमान्डले Turtle लाई साबिक स्थान मा लान्छ
08:02 $i युजर इन्पुट भण्डार गर्ने भ्यारीएबल हो
08:07 fontsize 28 ले प्रिन्ट मा प्रयोग भएको साइज मिलाउछ
08:12 print sqrt $i ले कुनै नम्बर को square root प्रिन्ट गर्छ
08:19 spritehide ले Turtle लाई क्यानभास बाट लुकाउछ
08:24 अब म प्रोग्राम रङ गर्दैछु
08:28 अब i मा '169' इन्टर गरौँ र ok क्लिक गरौँ
08:34 169 को square रुट = 13,क्यानभास मा देखाईएको छ
08:39 फेरी रङ गरौँ
08:42 i मा 169 इन्टर गरौँ र ok मा क्लिक गरौँ
08:49 यदि हामीले नेगेटिभ नम्बर इन्टर गरेउ भने 'nan' देखाउछ जसको मतलब नम्बर हैन भन्ने हो
08:56 किनकि नेगेटिभ नम्बर को square रुट real नम्बर होइन
09:02 अब एउटा प्रोग्राम बाट क्युब रुट निकालौं
09:08 म प्रोग्राम एडिटर बाट KTurtleको एडिटर मा पेस्ट गर्दै छु
09:19 कृपया यहाँ ट्युटोरीअल रोक्नुहोस र प्रोग्राम तपाइको KTurtle एडिटर मा पेस्ट गर्नुहोस
09:25 म प्रोग्राम टेक्स्ट मा जूम गर्दैछु, त्यसैले यो अलिकति धमिलो हुन सक्छ
09:31 म प्रोग्राम बर्णन गर्दैछु
09:35 # चिन्ह ले यसको पछी भएको लाइन लाई कमेन्ट गर्छ
09:38 ध्यान दिनुहोस कि यो एउटा लाइन को मात्र कमेन्ट हो
09:42 हरेक कमेन्ट एउटा # चिन्ह बाट सुरु हुन्छ
09:48 reset कमान्डले Turtleलाई साबिक स्थान राख्छ
09:53 $i$Cभण्डार गर्न प्रयोग हुने भ्यारीएबल हुन
09:59 $C=($i)^(1/3) ले नम्बर को क्युब रुट दिन्छ
10:07 fontsize 28 ले प्रिन्ट ले प्रयोग गरेको साइज सेट गर्छ
10:13 print $C ले नम्बर को क्युब रुट प्रिन्ट गर्छ
10:19 spritehide ले Turtle लाई क्यानभास बाट लुकाउछ
10:23 अब प्रोग्राम रङ गरौँ
10:27 अब i मा 343 इन्टर गरौँ र OK क्लिक गरौँ
10:34 क्यानभास मा 343को क्युब रुट = 7 देखाईएको छ
10:40 यो संगै हामी यो ट्युटोरीअल को अन्त्यमा आइपुगेका छौं
10:43 संक्षेप मा हेरौं
10:46 यो ट्युटोरीअल मा हामीले यी कुरा सिकेउ
10:49 प्रोग्रमिंग ज्ञानहरु
10:52 sqrt फंक्सन को प्रयोग
10:55 प्रिन्ट कमाण्ड को प्रयोग
10:57 KTurtle एडिटर र क्यानभास प्रयोग गर्न
11:02 रुट कार्य, तपाई सामान्य प्रोग्रमिंग कमाण्डहरु प्रयोग गरि यी कुरा हरु पाउनुहोस्
11:08 नम्बर को क्युब
11:11 n गुणा रुट
11:15 यो लिंक मा उपलब्ध भिडियो हेर्नुहोला http://spoken-tutorial.org/What is a Spoken Tutorial
11:19 यसरी स्पोकन ट्युटोरीअल प्रोजेक्ट सकिन्छ
11:22 यदि तपाइको ब्याण्ड विड्थ राम्रो छैन भने डाउनलोड गर्नुहोस र हेर्नुहोस
11:27 स्पोकन प्रोजेक्ट टिम:
11:29 स्पोकन ट्युटोरीअल हरु प्रयोग गरि कार्यशाला हरु आयोजना गर्छ
11:32 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
11:35 बिस्तृत जानकारी को लागि contact@spoken-tutorial.org मा लेख्नु होला
11:44 स्पोकन ट्युटोरीअल प्रोजेक्ट, टक टू अ टिचर कार्यक्रम को एक हिस्सा हो
11:48 यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको छ
11:55 यो मिसन सम्बन्धि थप जानकारी यो वेबसाइट मा उपलब्ध छ http://spoken-tutorial.org/NMEICT-Intro
11:59 कारखाना नेपाल बाट म मन्दिरा बिदा हुदैछु,सहभागिता को लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble