KTurtle/C2/Introduction-to-KTurtle/Nepali

From Script | Spoken-Tutorial
Revision as of 13:55, 26 June 2013 by Mandira (Talk | contribs)

Jump to: navigation, search
Visual Cue Narration
00.01 नमस्कार सबै लाई ! Introduction to KTurtle को स्पोकन ट्युटोरीअल मा स्वागत छ
00.07 यो ट्युटोरीअल मा हामी KTurtle सुरु गर्ने आधारभूत जानकारी दिनेछु
00.14 यो ट्युटोरीअलमा हामीले यिनीहरुको बारेमा जान्नेछौँ
00.17 KTurtle Window
00.19 Editor
00.20 Canvas
00.21 Menu Bar
00.22 Toolbar
00.24 हामी यो पनि सिक्नेछौं
00.26 Turtle मुभ गर्ने
00.28 रेखा हरु कोर्ने र दिशाहरू बदल्ने
00.32 triangle बनाउन
00.34 यो ट्युटोरीअल रेकर्ड गर्न म उबुन्टु लिनक्स ओएस भर्सन १२.०४ र केटर्टल भर्सन ०.८.१ बिटा प्रयोग गर्दै छु
00.47 केटर्टल के हो ?
00.49 केटर्टल सामान्य प्रोग्रामिंग सिक्ने निशुल्क साधन हो
00.53 यो computer aided interactive learningको लागि उपयोगी छ
00.59 KTurtle डाउनलोड गर्न लाई http://edu.kde.org/kturtle/ मा उपलब्ध रहेको छ
01.12 KTurtle ले प्रोग्रामिंग सजिलो र छिटो बनाउछ
01.18 बच्चा हरु लाई आधारभूत गणित सिकाउन मद्दत गर्छ
01.22 कमाण्ड लाई प्रोग्रामर को बोल्ने भाषा मा अनुबाद गरिदिन्छ


01.27 कमाण्ड हरुलाई चित्रहरु'मा परिबर्तन गरिदिन्छ
01.31 हामी KTurtle Synaptic Package Manager प्रयोग गरि स्थापना गर्न सक्छौं
01.36 Synaptic Package Manager बारेमा थप जानकरी चाहिएमा
01.40 कृपया हाम्रो वेब साइट http://spoken-tutorial.org मा Ubuntu Linuxट्युटोरीअल हेर्नुहोस्
01.46 अब एउटा नयाँ KTurtle Application खोलौं
01.50 Dash home मा क्लिक गरौँ
01.52 सर्च बक्समा KTurtle टाइप गर्नुहोस्
01.55 KTurtle आइकन मा क्लिक गर्नुहोस्
01.59 एउटा केटर्टल विन्डो यस्तो देखिन्छ
02.02 यो मेनुबार हो

Menubar

02.04 Iयो माथि भएको मेनु बारमा ,
02.06 तपाई मेनु आइटम हरु पाउनुहुनेछ
02.08 File, Edit, Canvas, Run, Tools, Settingshelp विकल्पहरु
02.17 टूल बारमा तपाइले धेरै प्रयोग गरिने कामहरु देख्नुहुनेछ
02.23 Editor बायाँ पट्टि छ जहाँ तपाई TurtleScript कमाण्ड हरु टाइप गर्न सक्नुहुन्छ
02.30 एडिटर को प्राय फंक्संस हरु FileEdit मेनुहरुमा पाइन्छ
02.37 एडिटर मा कोड हाल्ने विभिन्न तरिका हरु रहेका छन्


02.42 सबै भन्दा सजिलो तरिका चाहिँ उदाहरण प्रयोग गर्नु हो
02.46 File'मेनुमा गएर > Examples छान्नुहोस्
02.50 यहाँ म flower छान्दैछु
02.53 छानेको उदाहरण को कोड एडिटर विन्डो मा खुल्छ
02.58 कोद रङ गर्न मेनु बार वा टूल बार बाट Run बटन मा क्लिक गर्नुहोस्
03.04 अर्को तरिका भनेको सिधै आफ्नो कोद एडिटर मा टाइप गर्नु हो
03.10 अथवा केहि कोद हरु एडिटर मा कपि/पेस्ट गर्नु हो
03.13 उदाहरण को लागि : अरु KTurtle फयल्स हरु बाट
03.18 क्यानभास दायाँ पट्टि छ जहाँ Turtleले तपाइको चित्र कोर्छ
03.24 Turtle ले यसले एडिटर बाट क्यानभास मा पाएको कमाण्ड हरु अनुसार नै कोर्छ
03.32 टूल बार को Run विकल्प ले एडिटर मा भएको कमान्डको executionसुरु गर्छ
03.39 यसले कार्यन्वयनको गतिको सूची देखाउछ
03.43 Full speed(No highlighting and inspector),
03.46 Full speed,
03.48 Slow,
03.49 Slower,
03.51 Slowest
03.52 Step-by-Step
03.55 Abort pause विकल्पले तपाई लाई क्रमशः कार्य छोड्न र रोक्न दिन्छ
04.03 अब यो कोड Run गरौँ
04.06 Turtle ले क्यानभास मा एउटा फूल कोर्छ
04.11 जब तपाइ एउटा नयाँ KTurtle एप्पलिकेसन खोल्नुहुन्छ
04.15 Turtle डिफल्टमा क्यानभास को बीचमा हुन्छ
04.19 अब Turtle सारौँ
04.22 Turtle ले तिन तरिकाले सर्न सक्छ
04.25 यो अगाडी जान सक्छ , यो पछाडी जान सक्छ
04.29 यो दायाँ वा बायाँ फर्कन सक्छ
04.32 यो सोझै स्क्रिन को स्थान मा जान सक्छ
04.38 अब प्रोग्राम टेक्स्ट मा zoom गरौँ , यो अलिकति धमिलो हुन सक्छ
04.44 अब सामान्य उदाहरण हेरौं
04.48 तपाइको एडिटर मा निम्न कमाण्ड हरु टाइप गर्नुहोस्
04.52 reset
04.55 forward 100
04.58 turnright 120
05.02 forward 100
05.07 turnright 120
05.11 forward 100
05.15 turnright 120
05.18 ध्यान दिनुहोस हामीले टाइप गर्दा कोडको रंग फेरिन्छ
05.23 यो बिशेषता लाई highlighting
05.26 विभिन्न कमाण्ड हरु विभिन्न तरिकाले रंगिन हुन्छ
05.31 जसले कोडको ठुलो ब्लक लाई पढ्न सजिलो बनाऊछ
05.36 म अब कोड बर्णन गछु
05.38 reset ले टर्टल लाई डिफल्ट स्थान मा पुर्याउछ
05.42 forward 100 कमान्डले टर्टल लाई १०० pixels अगाडी सार्छ
05.49 turnright 120 कमान्डले Turtle लाई दायाँ तिरबाट १२० डिग्री घुमाउछ
05.56 ध्यान दिनुहोस , यी दुई कमाण्ड हरु एउटा त्रिभुज कोर्न तिन चोटी प्रयोग गरिन्छ
06.03 अब कोड चलाएर हेरौं
06.06 Slow स्टेप छान्छु जसले गर्दा कुन कमाण्ड हरुले कम गरि रहेको छ बुझ्न सकियोस्
06.16 यहाँ त्रिभुज कोरियो
06.19 अर्को उदाहरण हेरौं र हाम्रो क्यानभास लाई कसरी सुन्दर बनाउने हेरौं
06.26 अब repeat कमाण्ड प्रयोग गरि त्रिभुज कोरौं
06.30 म अहिलेको प्रोग्राम मेट्छु
06.33 अब प्रस्ट हेर्न म प्रोग्राम टेक्स्ट मा zoom गर्छु
06.38 निम्न कमाण्ड हरु तपाइको एडिटर मा टाइप गर्नुहोस्
06.41 reset
06.44 canvassize space 200,200
06.51 canvascolor space 0,255,0
07.00 pencolor space 0,0,255
07.08 penwidth space 2
07.12 कर्ली ब्राकेट { भित्र repeat इस्पेस 3 टाइप गर्नुहोस्
07.19 forward 100
07.23 turnleft 120

}

07.27 अब म कोड बर्णन गर्छु
07.30 reset कमान्डले Turtleलाई यसको default स्थान मा पुर्याउछ
07.34 canvassize 200,200 कमान्डले क्य्न्भास को चौडाई र उचाई २०० पिग्जल मा सेट गरिदिन्छ
07.42 canvascolor 0,255,0 क्यानभास लाई हरियो बनाउछ
07.48 '0,255,0 भनेको RGB समूह हो जहाँ जहाँ मात्रै हरियो को मन 255 'मा सेट छ र अरु 0 मा सेट छ
08.03 यसले क्यानभास लाई हरियो रंग को बनाउछ
08.07 pencolor 0,0,255 ले पेन को रंग निलो सेट गर्छ
08.14 RGB समुह जहाँ निलो मान 255 मा सेट छ
08.20 penwidth 2ले पेन को चौडाई २ पिग्जल्स मा सेट गर्छ
08.27 repeat कमाण्ड को तल कर्ली ब्राकेट भित्र एउटा संख्या र कमाण्ड हरु को सूची रहेको हुन्छ
08.33 यसले कर्ली ब्राकेट भित्र भएको कमाण्ड हरु दिएको संख्या सम्म दोहोर्याउछ
08.39 यहाँ कर्ली ब्राकेट भित्र forward 100turnleft 120 कमाण्ड हरु रहेका छन
08.47- repeatकमाण्ड तल ३ नम्बर रहेको छ किनकि त्रिभुज को तिन वटा भुजा हुन्छ
08.54 यी कमाण्ड हरु loop मा तिन चोटी चल्दछ
08.59 त्रिभुज का तिन भुजाहरु कोरियो
09.02 अब कोड रन गरेर हेरौं
09.05 म प्रोग्राम चलाउने slow विकल्प छान्छु
09.09 क्यानभासको रंग हरियो हुन्छ र टर्टल ले एउटा त्रिभुज बनाउछ
09.20 अब फायल लाई सेभ गरौँ
09.23 मेनु मा File अनि > Save As छानौं
09.27 Save As डायलग बक्स खुल्छ
09.30 म फायल सेभ गर्न लाई Document फोल्दर छान्छु
09.34 म फायल को नाम Triangle टाइप गर्छु र Save बटन मा क्लिक गर्छु
09.41 ध्यान दिनुहोस , फायल को नाम top panel मा देखापर्छ र यो अरु Turtle फयफ्ल हरु जस्तै डट टर्टल फायलमा सेभ भएको छ
09.53 यो संगै हामी यो ट्युटोरीअल को अन्त्यमा आइपुगेका छौं
09.57 संक्षिप्त मा हेरौं
09.59 यो ट्युटोरीअलमा हामीले यी कुराहरु सिकेउ
10.02 केटर्टल को एडिटर , क्यानभास ,मेनुबार र टूलबार
10.07 टर्टलमुभ गर्न
10.09 रेखाहरु कोर्न र दिशा हरु फेर्न
10.13 त्रिभुजकोर्न
10.15 कार्यको रुपमा मा चाहन्छु कि तपाई कमाण्ड हरु प्रयोग गरि एउटा वर्ग खिच्नुहोस
10.21 forward, backward, turnleft, turnrightrepeat
10.26 आफ्नो रोजाई को background color, penwidthpencolor सेट गर्नुहोस्
10.32 RGB समूह मा मान हरु बदल्नुहोस्
10.37 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् |
10.40 यसरी स्पोकन ट्युटोरीअल प्रोजेक्ट सकिन्छ
10.44 तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गर्नुहोस् र हेर्नुहोस्
10.48 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम:
10.50 स्पोकन ट्युटोरीअल हरु प्रयोग गरि कार्यशाला हरु आयोजना गर्छ


10.53 अनलाईन टेस्ट पास गर्ने लाई प्रमाणपत्र प्रदान गर्छ


10.56 थप जानकारीको लागि कनट्याक्ट एट स्पोकन हाइफन ट्यूटोरियल डट अर्ग मा लेख्नुहोस्
11.03 स्पोकन ट्यूटोरियल प्रोजेक्ट, टॅक टू अ टीचर प्रोजेक्ट को एक हिस्सा हो
11.08 यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको छ
11.15 यो मिसन सम्बन्धी थप जानकारी स्पोकन हाईफन ट्युटोरीअल डट अर्ग स्ल्यास एन एम इ आइ सी टि हाईफन इन्ट्रो मा उपलब्ध रहेको छ|


11.20 यो ट्यूटोरियल मा कारखाना नेपाल को योगदान रहेको छ|
म मन्दिरा बिदा चाहन्छु   , सहभागिता को लागि धन्यवाद



Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble