KTurtle/C2/Introduction-to-KTurtle/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 नमस्कार सबै लाई ! Introduction to KTurtle को स्पोकन ट्युटोरीअल मा स्वागत छ
00:07 यो ट्युटोरीअल मा हामी KTurtle सुरु गर्ने आधारभूत जानकारी दिनेछु
00:14 यो ट्युटोरीअलमा हामीले यिनीहरुको बारेमा जान्नेछौँ
00:17 KTurtle Window
00:19 Editor, Canvas
00:21 Menu Bar ,Toolbar
00:24 हामी यो पनि सिक्नेछौं
00:26 Turtle मुभ गर्ने
00:28 रेखा हरु कोर्ने र दिशाहरू बदल्ने
00:32 triangle बनाउन
00:34 यो ट्युटोरीअल रेकर्ड गर्न म उबुन्टु लिनक्स ओएस भर्सन १२.०४ र केटर्टल भर्सन ०.८.१ बिटा प्रयोग गर्दै छु
00:47 केटर्टल के हो ?
00:49 केटर्टल सामान्य प्रोग्रामिंग सिक्ने निशुल्क साधन हो
00:53 यो computer aided interactive learningको लागि उपयोगी छ
00:59 KTurtle डाउनलोड गर्न लाई http://edu.kde.org/kturtle/ मा उपलब्ध रहेको छ
01:12 KTurtle ले प्रोग्रामिंग सजिलो र छिटो बनाउछ
01:18 बच्चा हरु लाई आधारभूत गणित सिकाउन मद्दत गर्छ
01:22 कमाण्ड लाई प्रोग्रामर को बोल्ने भाषा मा अनुबाद गरिदिन्छ
01:27 कमाण्ड हरुलाई चित्रहरु'मा परिबर्तन गरिदिन्छ
01:31 हामी KTurtle Synaptic Package Manager प्रयोग गरि स्थापना गर्न सक्छौं
01:36 Synaptic Package Manager बारेमा थप जानकरी चाहिएमा
01:40 कृपया हाम्रो वेब साइट http://spoken-tutorial.org मा Ubuntu Linuxट्युटोरीअल हेर्नुहोस्
01:46 अब एउटा नयाँ KTurtle Application खोलौं
01:50 Dash home मा क्लिक गरौँ
01:52 सर्च बक्समा KTurtle टाइप गर्नुहोस्
01:55 KTurtle आइकन मा क्लिक गर्नुहोस्
01:59 एउटा केटर्टल विन्डो यस्तो देखिन्छ
02:02 यो मेनुबार होMenubar
02:04 Iयो माथि भएको मेनु बारमा ,
02:06 तपाई मेनु आइटम हरु पाउनुहुनेछ
02:08 File, Edit, Canvas, Run, Tools, Settingshelp विकल्पहरु
02:17 टूल बारमा तपाइले धेरै प्रयोग गरिने कामहरु देख्नुहुनेछ
02:23 Editor बायाँ पट्टि छ जहाँ तपाई TurtleScript कमाण्ड हरु टाइप गर्न सक्नुहुन्छ
02:30 एडिटर को प्राय फंक्संस हरु FileEdit मेनुहरुमा पाइन्छ
02:37 एडिटर मा कोड हाल्ने विभिन्न तरिका हरु रहेका छन्
02:42 सबै भन्दा सजिलो तरिका चाहिँ उदाहरण प्रयोग गर्नु हो
02:46 File'मेनुमा गएर > Examples छान्नुहोस्
02:50 यहाँ म flower छान्दैछु
02:53 छानेको उदाहरण को कोड एडिटर विन्डो मा खुल्छ
02:58 कोद रङ गर्न मेनु बार वा टूल बार बाट Run बटन मा क्लिक गर्नुहोस्
03:04 अर्को तरिका भनेको सिधै आफ्नो कोद एडिटर मा टाइप गर्नु हो
03:10 अथवा केहि कोद हरु एडिटर मा कपि/पेस्ट गर्नु हो
03:13 उदाहरण को लागि : अरु KTurtle फयल्स हरु बाट
03:18 क्यानभास दायाँ पट्टि छ जहाँ Turtleले तपाइको चित्र कोर्छ
03:24 Turtle ले यसले एडिटर बाट क्यानभास मा पाएको कमाण्ड हरु अनुसार नै कोर्छ
03:32 टूल बार को Run विकल्प ले एडिटर मा भएको कमान्डको executionसुरु गर्छ
03:39 यसले कार्यन्वयनको गतिको सूची देखाउछ
03:43 Full speed(No highlighting and inspector),
03:46 Full speed,
03:48 Slow,,Slower,
03:51 Slowest र,Step-by-Step
03:55 Abort pause विकल्पले तपाई लाई क्रमशः कार्य छोड्न र रोक्न दिन्छ
04:03 अब यो कोड Run गरौँ
04:06 Turtle ले क्यानभास मा एउटा फूल कोर्छ
04:11 जब तपाइ एउटा नयाँ KTurtle एप्पलिकेसन खोल्नुहुन्छ
04:15 Turtle डिफल्टमा क्यानभास को बीचमा हुन्छ
04:19 अब Turtle सारौँ
04:22 Turtle ले तिन तरिकाले सर्न सक्छ
04:25 यो अगाडी जान सक्छ , यो पछाडी जान सक्छ
04:29 यो दायाँ वा बायाँ फर्कन सक्छ
04:32 यो सोझै स्क्रिन को स्थान मा जान सक्छ
04:38 अब प्रोग्राम टेक्स्ट मा zoom गरौँ , यो अलिकति धमिलो हुन सक्छ
04:44 अब सामान्य उदाहरण हेरौं
04:48 तपाइको एडिटर मा निम्न कमाण्ड हरु टाइप गर्नुहोस्
04:52 reset
04:55 forward 100
04:58 turnright 120
05:02 forward 100
05:07 turnright 120
05:11 forward 100
05:15 turnright 120
05:18 ध्यान दिनुहोस हामीले टाइप गर्दा कोडको रंग फेरिन्छ
05:23 यो बिशेषता लाई highlighting
05:26 विभिन्न कमाण्ड हरु विभिन्न तरिकाले रंगिन हुन्छ
05:31 जसले कोडको ठुलो ब्लक लाई पढ्न सजिलो बनाऊछ
05:36 म अब कोड बर्णन गछु
05:38 reset ले टर्टल लाई डिफल्ट स्थान मा पुर्याउछ
05:42 forward 100 कमान्डले टर्टल लाई १०० pixels अगाडी सार्छ
05:49 turnright 120 कमान्डले Turtle लाई दायाँ तिरबाट १२० डिग्री घुमाउछ
05:56 ध्यान दिनुहोस , यी दुई कमाण्ड हरु एउटा त्रिभुज कोर्न तिन चोटी प्रयोग गरिन्छ
06:03 अब कोड चलाएर हेरौं
06:06 Slow स्टेप छान्छु जसले गर्दा कुन कमाण्ड हरुले कम गरि रहेको छ बुझ्न सकियोस्
06:16 यहाँ त्रिभुज कोरियो
06:19 अर्को उदाहरण हेरौं र हाम्रो क्यानभास लाई कसरी सुन्दर बनाउने हेरौं
06:26 अब repeat कमाण्ड प्रयोग गरि त्रिभुज कोरौं
06:30 म अहिलेको प्रोग्राम मेट्छु
06:33 अब प्रस्ट हेर्न म प्रोग्राम टेक्स्ट मा zoom गर्छु
06:38 निम्न कमाण्ड हरु तपाइको एडिटर मा टाइप गर्नुहोस्
06:41 reset
06:44 canvassize space 200,200
06:51 canvascolor space 0,255,0
07:00 pencolor space 0,0,255
07:08 penwidth space 2
07:12 कर्ली ब्राकेट { भित्र repeat इस्पेस 3 टाइप गर्नुहोस्
07:19 forward 100
07:23 turnleft 120 }
07:27 अब म कोड बर्णन गर्छु
07:30 reset कमान्डले Turtleलाई यसको default स्थान मा पुर्याउछ
07:34 canvassize 200,200 कमान्डले क्य्न्भास को चौडाई र उचाई २०० पिग्जल मा सेट गरिदिन्छ
07:42 canvascolor 0,255,0 क्यानभास लाई हरियो बनाउछ
07:48 '0,255,0 भनेको RGB समूह हो जहाँ जहाँ मात्रै हरियो को मन 255 'मा सेट छ र अरु 0 मा सेट छ
08:03 यसले क्यानभास लाई हरियो रंग को बनाउछ
08:07 pencolor 0,0,255 ले पेन को रंग निलो सेट गर्छ
08:14 RGB समुह जहाँ निलो मान 255 मा सेट छ
08:20 penwidth 2ले पेन को चौडाई २ पिग्जल्स मा सेट गर्छ
08:27 repeat कमाण्ड को तल कर्ली ब्राकेट भित्र एउटा संख्या र कमाण्ड हरु को सूची रहेको हुन्छ
08:33 यसले कर्ली ब्राकेट भित्र भएको कमाण्ड हरु दिएको संख्या सम्म दोहोर्याउछ
08:39 यहाँ कर्ली ब्राकेट भित्र forward 100turnleft 120 कमाण्ड हरु रहेका छन
08:47 repeatकमाण्ड तल ३ नम्बर रहेको छ किनकि त्रिभुज को तिन वटा भुजा हुन्छ
08:54 यी कमाण्ड हरु loop मा तिन चोटी चल्दछ
08:59 त्रिभुज का तिन भुजाहरु कोरियो
09:02 अब कोड रन गरेर हेरौं
09:05 म प्रोग्राम चलाउने slow विकल्प छान्छु
09:09 क्यानभासको रंग हरियो हुन्छ र टर्टल ले एउटा त्रिभुज बनाउछ
09:20 अब फायल लाई सेभ गरौँ
09:23 मेनु मा File अनि > Save As छानौं
09:27 Save As डायलग बक्स खुल्छ
09:30 म फायल सेभ गर्न लाई Document फोल्दर छान्छु
09:34 म फायल को नाम Triangle टाइप गर्छु र Save बटन मा क्लिक गर्छु
09:41 ध्यान दिनुहोस , फायल को नाम top panel मा देखापर्छ र यो अरु Turtle फयफ्ल हरु जस्तै डट टर्टल फायलमा सेभ भएको छ
09:53 यो संगै हामी यो ट्युटोरीअल को अन्त्यमा आइपुगेका छौं
09:57 संक्षिप्त मा हेरौं
09:59 यो ट्युटोरीअलमा हामीले यी कुराहरु सिकेउ
10:02 केटर्टल को एडिटर , क्यानभास ,मेनुबार र टूलबार
10:07 टर्टलमुभ गर्न
10:09 रेखाहरु कोर्न र दिशा हरु फेर्न
10:13 त्रिभुजकोर्न
10:15 कार्यको रुपमा मा चाहन्छु कि तपाई कमाण्ड हरु प्रयोग गरि एउटा वर्ग खिच्नुहोस
10:21 forward, backward, turnleft, turnrightrepeat
10:26 आफ्नो रोजाई को background color, penwidthpencolor सेट गर्नुहोस्
10:32 RGB समूह मा मान हरु बदल्नुहोस्
10:37 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् |
10:40 यसरी स्पोकन ट्युटोरीअल प्रोजेक्ट सकिन्छ
10:44 तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गर्नुहोस् र हेर्नुहोस्
10:48 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम:
10:50 स्पोकन ट्युटोरीअल हरु प्रयोग गरि कार्यशाला हरु आयोजना गर्छ
10:53 अनलाईन टेस्ट पास गर्ने लाई प्रमाणपत्र प्रदान गर्छ
10:56 थप जानकारीको लागि कनट्याक्ट एट स्पोकन हाइफन ट्यूटोरियल डट अर्ग मा लेख्नुहोस्
11:03 स्पोकन ट्यूटोरियल प्रोजेक्ट, टॅक टू अ टीचर प्रोजेक्ट को एक हिस्सा हो
11:08 यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको छ
11:15 यो मिसन सम्बन्धी थप जानकारी स्पोकन हाईफन ट्युटोरीअल डट अर्ग स्ल्यास एन एम इ आइ सी टि हाईफन इन्ट्रो मा उपलब्ध रहेको छ|
11:20 यो ट्यूटोरियल मा कारखाना नेपाल को योगदान रहेको छ म मन्दिरा बिदा चाहन्छु , सहभागिता को लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble