Difference between revisions of "KTouch/S1/Getting-Started-with-Ktouch/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 3: Line 3:
 
!Narration
 
!Narration
 
|-
 
|-
|00.00
+
|00:00
 
|इन्ट्रोडक्सन् टू केटच को स्पोकन टिउटोरीअल मा स्वागत छ
 
|इन्ट्रोडक्सन् टू केटच को स्पोकन टिउटोरीअल मा स्वागत छ
 
|-
 
|-
|00.04
+
|00:04
 
| यो टिउटोरीअल मा तपाईले केटच र केटच ईन्टरफेस् को बारेमा जान्न सक्नुहुन्छ
 
| यो टिउटोरीअल मा तपाईले केटच र केटच ईन्टरफेस् को बारेमा जान्न सक्नुहुन्छ
 
|-
 
|-
|00.10
+
|00:10
 
| तपाईले शुद्ध, छिटो र कुशलतापूर्वक:
 
| तपाईले शुद्ध, छिटो र कुशलतापूर्वक:
 
|-
 
|-
|00.11
+
|00:11
 
|  अंग्रेजी वर्णहरु भएको कम्प्युटरको किबोर्डमा टाइप गर्न सिक्नुहुन्छ
 
|  अंग्रेजी वर्णहरु भएको कम्प्युटरको किबोर्डमा टाइप गर्न सिक्नुहुन्छ
 
|-
 
|-
|00.18
+
|00:18
 
|तपाई प्रत्येक चोटी टाइप गर्दा  
 
|तपाई प्रत्येक चोटी टाइप गर्दा  
 
   
 
   
 
|-
 
|-
|00.20
+
|00:20
 
| किबोर्ड नहेरी नै टाइप गर्न पनि सक्नुहुन्छ
 
| किबोर्ड नहेरी नै टाइप गर्न पनि सक्नुहुन्छ
 
|-
 
|-
|00.24
+
|00:24
 
| केटच् के हो?
 
| केटच् के हो?
 
|-
 
|-
|00.27
+
|00:27
 
|केटच् एक टाइपिंग गुरु हो, यसले तपाइलाई अनलाईन अन्तरक्रियात्मक किबोर्ड प्रयोग गरि टाइप गर्न सिकाउछ
 
|केटच् एक टाइपिंग गुरु हो, यसले तपाइलाई अनलाईन अन्तरक्रियात्मक किबोर्ड प्रयोग गरि टाइप गर्न सिकाउछ
 
|-
 
|-
|00.33
+
|00:33
 
| तपाई आफ्नै गतिमा टाइप गर्न सिक्न सक्नुहुन्छ
 
| तपाई आफ्नै गतिमा टाइप गर्न सिक्न सक्नुहुन्छ
 
|-
 
|-
|00.36
+
|00:36
 
| बिस्तारै तपाइको टाइपिंगको गति संगै शुद्धता पनि बढाउन सक्नुहुन्छ
 
| बिस्तारै तपाइको टाइपिंगको गति संगै शुद्धता पनि बढाउन सक्नुहुन्छ
 
|-
 
|-
|00.43
+
|00:43
 
|केटच् मा तपाइलाई अभ्यास गर्नका लागि कठिनाइका आधारमा लेक्चर्स वा टाइपिंग क नमुना हरु पनि राखिएकाछन्
 
|केटच् मा तपाइलाई अभ्यास गर्नका लागि कठिनाइका आधारमा लेक्चर्स वा टाइपिंग क नमुना हरु पनि राखिएकाछन्
 
|-
 
|-
|00.50
+
|00:50
 
| यहाँ, हामी उबुन्टु लिनक्स ११.१० मा केटच् १.७.१ प्रोयोग गर्दैछौं
 
| यहाँ, हामी उबुन्टु लिनक्स ११.१० मा केटच् १.७.१ प्रोयोग गर्दैछौं
 
|-
 
|-
|00.59
+
|00:59
 
| तपाई उबुन्टु सफ्टवेर सेन्टर प्रयोग गरी केटच् स्थापना गर्न सक्नुहुन्छ
 
| तपाई उबुन्टु सफ्टवेर सेन्टर प्रयोग गरी केटच् स्थापना गर्न सक्नुहुन्छ
 
|-
 
|-
|01.03
+
|01:03
 
| उबुन्टु सफ्टवेर सेन्टरको बारेमा अझ जानकारी पाउन, कृपया यो वेबसाइटको उबुन्टु लिनक्स टिउटोरीअल्स हेर्नुहोस्
 
| उबुन्टु सफ्टवेर सेन्टरको बारेमा अझ जानकारी पाउन, कृपया यो वेबसाइटको उबुन्टु लिनक्स टिउटोरीअल्स हेर्नुहोस्
 
|-
 
|-
|01.11
+
|01:11
 
| अब केटच् खोलौं
 
| अब केटच् खोलौं
 
|-
 
|-
|01.13
+
|01:13
 
| पहिले, तपाईको कम्प्युटरको डेस्कटपमा माथिल्लो बायाँ कुनाको रातो बटनको ड्यास होममा क्लिक गर्नुहोस्
 
| पहिले, तपाईको कम्प्युटरको डेस्कटपमा माथिल्लो बायाँ कुनाको रातो बटनको ड्यास होममा क्लिक गर्नुहोस्
 
|-
 
|-
|01.21
+
|01:21
 
| सर्च बक्स देखापर्छ
 
| सर्च बक्स देखापर्छ
 
|-
 
|-
|01.24
+
|01:24
 
| सर्च बक्समा  केटच  टाइप गर्नुहोस्
 
| सर्च बक्समा  केटच  टाइप गर्नुहोस्
 
|-
 
|-
|01.28
+
|01:28
 
| सर्च बक्सको मुनि केटच् आइकन देखापर्छ, यसमा क्लिक गर्नुहोस्
 
| सर्च बक्सको मुनि केटच् आइकन देखापर्छ, यसमा क्लिक गर्नुहोस्
 
|-
 
|-
|01.34
+
|01:34
 
|केटच् विन्डो देखापर्छ
 
|केटच् विन्डो देखापर्छ
 
|-
 
|-
|01.36
+
|01:36
 
|बैकल्पिक रुपमा , तपाई टर्मिनल प्रयोग गरि केटच खोल्न  सक्नुहुन्छ  
 
|बैकल्पिक रुपमा , तपाई टर्मिनल प्रयोग गरि केटच खोल्न  सक्नुहुन्छ  
 
|-
 
|-
|01.41
+
|01:41
 
|टर्मिनल खोल्न कन्ट्रोल, अल्ट र टि कि हरु संगै थिचौं  
 
|टर्मिनल खोल्न कन्ट्रोल, अल्ट र टि कि हरु संगै थिचौं  
 
|-
 
|-
|01.47
+
|01:47
 
|टर्मिनल मा केटच खोल्न कमाण्ड टाइइप गर्नुहोस्  र इन्टर  थिच्नुहोस्  
 
|टर्मिनल मा केटच खोल्न कमाण्ड टाइइप गर्नुहोस्  र इन्टर  थिच्नुहोस्  
 
|-
 
|-
|01.55
+
|01:55
 
|अब केटच इन्टरफेस संग आफुलाई परिचित गराऊ  
 
|अब केटच इन्टरफेस संग आफुलाई परिचित गराऊ  
 
|-
 
|-
|01.59
+
|01:59
 
|मेन मेनु मा फायल , ट्रेनिंग , सेट्टीन्ग्स र हेल्प मेनुहरु रहेका छन्  
 
|मेन मेनु मा फायल , ट्रेनिंग , सेट्टीन्ग्स र हेल्प मेनुहरु रहेका छन्  
 
|-
 
|-
|02.06
+
|02:06
 
|टाइपिंग अभ्यासलाई नयाँ सत्र सुरु गर्न  स्टार्ट न्यु सेशन मा क्लिक गर्नुहोस्  
 
|टाइपिंग अभ्यासलाई नयाँ सत्र सुरु गर्न  स्टार्ट न्यु सेशन मा क्लिक गर्नुहोस्  
 
|-
 
|-
|02.11
+
|02:11
 
|रोक्न को लागि पज सेशन मा क्लिक गर्नुहोस्
 
|रोक्न को लागि पज सेशन मा क्लिक गर्नुहोस्
 
|-
 
|-
|02.14
+
|02:14
 
|तपाई को टाइपिंग को प्रगति हेर्न लेक्चर स्ट्याटिस्टिक्स मा क्लिक गर्नुहोस्  
 
|तपाई को टाइपिंग को प्रगति हेर्न लेक्चर स्ट्याटिस्टिक्स मा क्लिक गर्नुहोस्  
 
|-
 
|-
|02.19
+
|02:19
 
|लेभल ले  टाइपिंग गर्दा प्रयोग गरिएको  कि को संख्या  अनुसार  जटिलता को तह जनाउछ  
 
|लेभल ले  टाइपिंग गर्दा प्रयोग गरिएको  कि को संख्या  अनुसार  जटिलता को तह जनाउछ  
 
|-
 
|-
|02.27
+
|02:27
 
|स्पीड ले तपाइले एक मिनेटमा टाइइप गर्नुभएको बर्णहरु को संख्या जनाउछ  
 
|स्पीड ले तपाइले एक मिनेटमा टाइइप गर्नुभएको बर्णहरु को संख्या जनाउछ  
 
|-
 
|-
|02.32
+
|02:32
 
|करेक्टनेस ले टाइपिंग शुद्धता को प्रतिशत देखाउछ  
 
|करेक्टनेस ले टाइपिंग शुद्धता को प्रतिशत देखाउछ  
 
|-
 
|-
|02.39
+
|02:39
 
|यो लेभल फिल्डको न्यु क्यारेक्टरस् ले तपाई ले छानेको  तहमा अभ्यास गर्नुपर्ने बर्णहरु देखाउछ  
 
|यो लेभल फिल्डको न्यु क्यारेक्टरस् ले तपाई ले छानेको  तहमा अभ्यास गर्नुपर्ने बर्णहरु देखाउछ  
 
|-
 
|-
|02.47
+
|02:47
 
|टिचर्स लाइन ले टाइप गर्नुपर्ने बर्ण हरु देखाउछ  
 
|टिचर्स लाइन ले टाइप गर्नुपर्ने बर्ण हरु देखाउछ  
 
|-
 
|-
|02.51
+
|02:51
 
|स्टुडेन्टस् लाईनले तपाई ले  किबोर्ड प्रयोग गरि टाइप् गर्नुभएको बर्णहरु देखाउछ  
 
|स्टुडेन्टस् लाईनले तपाई ले  किबोर्ड प्रयोग गरि टाइप् गर्नुभएको बर्णहरु देखाउछ  
 
|-
 
|-
|02.58
+
|02:58
 
|किबोर्ड बिचमा देखाईएको छ  
 
|किबोर्ड बिचमा देखाईएको छ  
 
|-
 
|-
|03.02
+
|03:02
 
|किबोर्ड को  पहिलो  पंक्तिले नम्बरहरु, विशेष वर्णहरु र ब्याकएस्पेस कि देखाउछ
 
|किबोर्ड को  पहिलो  पंक्तिले नम्बरहरु, विशेष वर्णहरु र ब्याकएस्पेस कि देखाउछ
 
|-
 
|-
|03.09
+
|03:09
 
|तपाईले टाइप गरको वर्णहरु मेट्न ब्याकएस्पेस कि थिच्नुहोस्
 
|तपाईले टाइप गरको वर्णहरु मेट्न ब्याकएस्पेस कि थिच्नुहोस्
 
|-
 
|-
|03.13
+
|03:13
 
|किबोर्डको दोस्रो पंक्तिमा अक्षरहरु, केहि विशेष वर्णहरु र ट्याब  कि रहेका छन्
 
|किबोर्डको दोस्रो पंक्तिमा अक्षरहरु, केहि विशेष वर्णहरु र ट्याब  कि रहेका छन्
 
|-
 
|-
|03.20
+
|03:20
 
| किबोर्डको तेस्रो पंक्तिमा अक्षरहरु, कोलोन/सेमिकोलोन र क्याप्सलक् कि रहेका छन्
 
| किबोर्डको तेस्रो पंक्तिमा अक्षरहरु, कोलोन/सेमिकोलोन र क्याप्सलक् कि रहेका छन्
 
|-
 
|-
|03.28
+
|03:28
 
|तपाई टाइपिंग गर्दा  अर्को पंक्तिमा जान इन्टर कि थिच्नुहोस्  
 
|तपाई टाइपिंग गर्दा  अर्को पंक्तिमा जान इन्टर कि थिच्नुहोस्  
 
|-
 
|-
|03.33
+
|03:33
 
|ठुलो अक्षर  टाइप गर्न क्याप्सलक् कि थिच्नुहोस्  
 
|ठुलो अक्षर  टाइप गर्न क्याप्सलक् कि थिच्नुहोस्  
 
|-
 
|-
|03.37
+
|03:37
 
|किबोर्डको चौथौं पंक्तिमा अक्षरहरु, विशेष वर्णहरु र शिफ्ट किहरु रहेका छन्  
 
|किबोर्डको चौथौं पंक्तिमा अक्षरहरु, विशेष वर्णहरु र शिफ्ट किहरु रहेका छन्  
 
|-
 
|-
|03.45
+
|03:45
 
|ठूलो अक्षर टाइप गर्न शिफ्ट कि संगसंगै कुनै अर्को अक्षरको कि थिच्नुहोस्  
 
|ठूलो अक्षर टाइप गर्न शिफ्ट कि संगसंगै कुनै अर्को अक्षरको कि थिच्नुहोस्  
 
|-
 
|-
|03.52
+
|03:52
 
| कि को माथि रहेको वर्ण टाइप गर्न शिफ्ट कि संगसंगै कुनै अर्को कि थिच्नुहोस्  
 
| कि को माथि रहेको वर्ण टाइप गर्न शिफ्ट कि संगसंगै कुनै अर्को कि थिच्नुहोस्  
 
|-
 
|-
|03.59
+
|03:59
 
|उदाहरणको लागि, १ नम्बर भएको कि मा उद्गार चिन्ह रहेको छ | उद्गार चिन्ह टाइप गर्न शिफ्ट कि संगसंगै १ नम्बर कि थिच्नुहोस्  
 
|उदाहरणको लागि, १ नम्बर भएको कि मा उद्गार चिन्ह रहेको छ | उद्गार चिन्ह टाइप गर्न शिफ्ट कि संगसंगै १ नम्बर कि थिच्नुहोस्  
 
|-
 
|-
|04.11
+
|04:11
 
|किबोर्डको पाँचौं पंक्तिमा कन्ट्रोल, अल्ट र फंक्सन किहरु साथै एस्पेस बार पनि रहेका छन्‌  
 
|किबोर्डको पाँचौं पंक्तिमा कन्ट्रोल, अल्ट र फंक्सन किहरु साथै एस्पेस बार पनि रहेका छन्‌  
 
|-
 
|-
|04.20
+
|04:20
 
|अब  केटच  किबोर्ड, ल्यापटप किबोर्ड र डेस्कटप किबोर्ड बिचमा  भिन्नता छ कि छैन हेरौं
 
|अब  केटच  किबोर्ड, ल्यापटप किबोर्ड र डेस्कटप किबोर्ड बिचमा  भिन्नता छ कि छैन हेरौं
 
                                                                                                                                                          
 
                                                                                                                                                          
 
|-
 
|-
|04.29
+
|04:29
 
|यो ध्यान दिनुहोस् कि केटच किबोर्ड र डेस्कटप र ल्यापटप किबोर्डहरु उस्तै छन्  
 
|यो ध्यान दिनुहोस् कि केटच किबोर्ड र डेस्कटप र ल्यापटप किबोर्डहरु उस्तै छन्  
 
|-
 
|-
|04.36
+
|04:36
 
|अब किबोर्डमा औंला राख्ने सहि तरिका हेरौं  
 
|अब किबोर्डमा औंला राख्ने सहि तरिका हेरौं  
 
|-
 
|-
|04.41
+
|04:41
 
| यो स्लाइडमा हेरौं
 
| यो स्लाइडमा हेरौं
 
|-
 
|-
|04.42
+
|04:42
 
|यसले औंलाहरू र तिनीहरुको नाम देखाउछ  
 
|यसले औंलाहरू र तिनीहरुको नाम देखाउछ  
 
|-
 
|-
|04.46
+
|04:46
 
| बायाँ देखि दायाँ सम्म यसरी नाम दिएको छ:
 
| बायाँ देखि दायाँ सम्म यसरी नाम दिएको छ:
 
लिटिल  फिंगर ,
 
लिटिल  फिंगर ,
 
|-
 
|-
|04.51
+
|04:51
 
|रिंग फिंगर,  मिडल फिंगर   
 
|रिंग फिंगर,  मिडल फिंगर   
 
|-
 
|-
|04.54
+
|04:54
 
| , इन्डेक्स फिंगर  र
 
| , इन्डेक्स फिंगर  र
 
  थम्ब   
 
  थम्ब   
 
|-
 
|-
|04.59
+
|04:59
 
| तपाइको बायाँ हातलाई किबोर्डको बायाँपट्टि राख्नुहोस्  
 
| तपाइको बायाँ हातलाई किबोर्डको बायाँपट्टि राख्नुहोस्  
 
|-
 
|-
|05.03
+
|05:03
 
|यो पक्का गर्नुहोस् कि कान्छी औंला ‘A’ वर्णमा छ,
 
|यो पक्का गर्नुहोस् कि कान्छी औंला ‘A’ वर्णमा छ,
 
|-
 
|-
|05.07
+
|05:07
 
|साहिँली औंलालाई ‘S’ वर्णमा राख्नुहोस्,  
 
|साहिँली औंलालाई ‘S’ वर्णमा राख्नुहोस्,  
 
|-
 
|-
|05.10
+
|05:10
 
| माझी औंलालाई ‘D’ वर्णमा राख्नुहोस्,  
 
| माझी औंलालाई ‘D’ वर्णमा राख्नुहोस्,  
 
|-
 
|-
|05.13
+
|05:13
 
| चोर औंलालाई ‘F’ वर्णमा राख्नुहोस्
 
| चोर औंलालाई ‘F’ वर्णमा राख्नुहोस्
 
|-
 
|-
|05.17
+
|05:17
 
|तपाइको दायाँ हातलाई किबोर्डको दायाँपट्टि राख्नुहोस्  
 
|तपाइको दायाँ हातलाई किबोर्डको दायाँपट्टि राख्नुहोस्  
 
|-
 
|-
|05.20
+
|05:20
 
|यो पक्का गर्नुहोस् कि कान्छी औंला कोलोन/सेमिकोलोन कि मा नै छ  
 
|यो पक्का गर्नुहोस् कि कान्छी औंला कोलोन/सेमिकोलोन कि मा नै छ  
 
|-
 
|-
|05.25
+
|05:25
 
|साहिँली औंलालाई ‘L’ वर्णमा राख्नुहोस्  
 
|साहिँली औंलालाई ‘L’ वर्णमा राख्नुहोस्  
 
|-
 
|-
|05.28
+
|05:28
 
|माझी औंलालाई ‘K’ वर्णमा राख्नुहोस्  
 
|माझी औंलालाई ‘K’ वर्णमा राख्नुहोस्  
 
|-
 
|-
|05.30
+
|05:30
 
|चोर औंलालाई ‘J’ वर्णमा राख्नुहोस्  
 
|चोर औंलालाई ‘J’ वर्णमा राख्नुहोस्  
 
   
 
   
 
|-
 
|-
|05.34
+
|05:34
 
|दायाँ बूढी औंलालाई इस्पेस बार थिच्न प्रयोग गर्नुहोस्  
 
|दायाँ बूढी औंलालाई इस्पेस बार थिच्न प्रयोग गर्नुहोस्  
 
|-
 
|-
|05.37
+
|05:37
 
|तपाइले  पहिलो  चोटी केटच खोल्दा, टिचर्स लाइनले डिफल्ट टेक्स्ट देखाउछ  
 
|तपाइले  पहिलो  चोटी केटच खोल्दा, टिचर्स लाइनले डिफल्ट टेक्स्ट देखाउछ  
 
|-
 
|-
|05.44
+
|05:44
 
|यो टेक्स्ट ले कसरी लेक्चर  छान्ने र टाइपिंग पाठ  सुरु गर्ने निर्देशनहरु देखाउछ  
 
|यो टेक्स्ट ले कसरी लेक्चर  छान्ने र टाइपिंग पाठ  सुरु गर्ने निर्देशनहरु देखाउछ  
 
|-
 
|-
|05.51
+
|05:51
 
|यो ट्युटोरीअल को लागि , हामी डिफल्ट टेक्स्ट टाइपिंग छोडेर एउटा लेक्चर छानौं  
 
|यो ट्युटोरीअल को लागि , हामी डिफल्ट टेक्स्ट टाइपिंग छोडेर एउटा लेक्चर छानौं  
 
|-
 
|-
|05.57
+
|05:57
 
|तर, तपाई यो ट्युटोरीअल रोकेर डिफल्ट टेक्स्ट टाइप् गर्न सक्नुहुन्छ  
 
|तर, तपाई यो ट्युटोरीअल रोकेर डिफल्ट टेक्स्ट टाइप् गर्न सक्नुहुन्छ  
 
|-
 
|-
|06.02
+
|06:02
 
|अब, टाइपिंग पाठहरू सुरु गर्न लेक्चर छानौं  
 
|अब, टाइपिंग पाठहरू सुरु गर्न लेक्चर छानौं  
 
|-
 
|-
|06.07
+
|06:07
 
|मेन मेनु बाट , फायल छान्नुहोस् , ओपन लेक्चर मा क्लिक गर्नुहोस्  
 
|मेन मेनु बाट , फायल छान्नुहोस् , ओपन लेक्चर मा क्लिक गर्नुहोस्  
 
|-
 
|-
|06.12
+
|06:12
 
|सेलेक्ट ट्रेनिंग लेक्चर फायल -- केटच डायलग बक्स खुल्छ  
 
|सेलेक्ट ट्रेनिंग लेक्चर फायल -- केटच डायलग बक्स खुल्छ  
 
|-
 
|-
|06.17
+
|06:17
 
|देखाईएको बाटो मा जानुहोस्  
 
|देखाईएको बाटो मा जानुहोस्  
 
रुट->युएसआर ->शेर->केडीइ४->एप्स->केटच  
 
रुट->युएसआर ->शेर->केडीइ४->एप्स->केटच  
 
|-
 
|-
|06.31
+
|06:31
 
|र इन्ग्लिश डट केटच डट एक्सएमएल  छानी  ओपन मा क्लिक गर्नुहोस्   
 
|र इन्ग्लिश डट केटच डट एक्सएमएल  छानी  ओपन मा क्लिक गर्नुहोस्   
 
|-
 
|-
|06.36
+
|06:36
 
|यो ध्यान दिनुहोस कि टिचर्स लाईनले बर्ण हरुको विभिन्न सेट हरु देखाउछ  
 
|यो ध्यान दिनुहोस कि टिचर्स लाईनले बर्ण हरुको विभिन्न सेट हरु देखाउछ  
 
|-
 
|-
|06.41
+
|06:41
 
|अब, टाइप् गर्न सुरु गरौँ  
 
|अब, टाइप् गर्न सुरु गरौँ  
 
|-
 
|-
|06.43
+
|06:43
 
|डिफल्ट मा , लेभल १ मा र स्पीड शून्य मा सेट छ   
 
|डिफल्ट मा , लेभल १ मा र स्पीड शून्य मा सेट छ   
 
|-
 
|-
|06.49
+
|06:49
 
|यो लेभल को न्यु क्यारेक्टरस् ले हामीले यो तहमा सिकेका बर्ण हरु देखाउछ  
 
|यो लेभल को न्यु क्यारेक्टरस् ले हामीले यो तहमा सिकेका बर्ण हरु देखाउछ  
 
|-
 
|-
|06.55
+
|06:55
 
|स्टुडेन्टस् लाईनमा रहेको कर्सर याद गर्नुहोस्  
 
|स्टुडेन्टस् लाईनमा रहेको कर्सर याद गर्नुहोस्  
 
|-
 
|-
| 06.58
+
| 06:58
 
|टिचर्स लाईनमा देखाईएको बर्णहरु किबोर्ड प्रयोग गरि टाइप गरौँ  
 
|टिचर्स लाईनमा देखाईएको बर्णहरु किबोर्ड प्रयोग गरि टाइप गरौँ  
 
|-
 
|-
|07.09
+
|07:09
 
|हामीले टाइप् गर्दा बर्ण हरु स्टुडेन्टस् लाइन मा देखिन्छ  
 
|हामीले टाइप् गर्दा बर्ण हरु स्टुडेन्टस् लाइन मा देखिन्छ  
 
|-
 
|-
|07.14
+
|07:14
 
|अब  स्पीड फिल्ड मा हेरौं  
 
|अब  स्पीड फिल्ड मा हेरौं  
 
|-
 
|-
|07.16
+
|07:16
 
|हामीले टाइप् गर्दा, हाम्रो टाइपिंग को आधारमा संख्या घट्ने र बढ्ने हुन्छ  
 
|हामीले टाइप् गर्दा, हाम्रो टाइपिंग को आधारमा संख्या घट्ने र बढ्ने हुन्छ  
 
|-
 
|-
|07.22
+
|07:22
 
|तपाईले टाइप गर्न छोड्नुभयो भने गति को गणना घट्छ  
 
|तपाईले टाइप गर्न छोड्नुभयो भने गति को गणना घट्छ  
 
|-
 
|-
|07.25
+
|07:25
 
|अब, टिचर्स लाईनमा नदेखाईएको,  सात र आठ संख्या हरु टाइप गरौँ  
 
|अब, टिचर्स लाईनमा नदेखाईएको,  सात र आठ संख्या हरु टाइप गरौँ  
 
|-
 
|-
|07.31
+
|07:31
 
|स्टुडेन्ट लाईन रातो हुन्छ  
 
|स्टुडेन्ट लाईन रातो हुन्छ  
 
|-
 
|-
|07.34
+
|07:34
 
|किन ? किनकि हामीले टाइप गर्दा गल्ति गरेउ  
 
|किन ? किनकि हामीले टाइप गर्दा गल्ति गरेउ  
 
|-
 
|-
|07.40
+
|07:40
 
|यसलाई मेटौ र टाइपिंग पूरा गरौँ  
 
|यसलाई मेटौ र टाइपिंग पूरा गरौँ  
 
|-
 
|-
|07.56
+
|07:56
 
|जब तपाई अन्तिम हरफमा  पुग्नुहुन्छ, इन्टर कि थिच्नुहोस् र दोस्रो हरफ मा जानुहोस्  
 
|जब तपाई अन्तिम हरफमा  पुग्नुहुन्छ, इन्टर कि थिच्नुहोस् र दोस्रो हरफ मा जानुहोस्  
 
|-
 
|-
|08.02
+
|08:02
 
|याद गर्नुहोस्,  टिचर्स लाईनले अब टाइप गर्नुपर्ने बर्ण हरुको अर्को सेट देखाउछ  
 
|याद गर्नुहोस्,  टिचर्स लाईनले अब टाइप गर्नुपर्ने बर्ण हरुको अर्को सेट देखाउछ  
 
|-
 
|-
|08.07
+
|08:07
 
|स्टुडेन्टस् लाईन ले टाइप् गरेको टेक्स्ट लाई मान्यता दियो  
 
|स्टुडेन्टस् लाईन ले टाइप् गरेको टेक्स्ट लाई मान्यता दियो  
 
|-
 
|-
|08.11
+
|08:11
 
|हामीले कति शुद्ध संग टाइप गरेउ? त्यो हेरौं  
 
|हामीले कति शुद्ध संग टाइप गरेउ? त्यो हेरौं  
 
|-
 
|-
|08.14
+
|08:14
 
|करेक्टनेस क्षेत्र ले तपाई को टाइपिंग को शुद्धता को प्रतिशत देखाउछ , उदाहरण को लागि , यसले ८० प्रतिशत देखाउछ  
 
|करेक्टनेस क्षेत्र ले तपाई को टाइपिंग को शुद्धता को प्रतिशत देखाउछ , उदाहरण को लागि , यसले ८० प्रतिशत देखाउछ  
 
|-
 
|-
|08.23
+
|08:23
 
|हामीले हाम्रो पहिलो टाइपिंग पाठ सकेउ  
 
|हामीले हाम्रो पहिलो टाइपिंग पाठ सकेउ  
 
|-
 
|-
|08.26
+
|08:26
 
|पहिले कम गतिमा शुद्ध टाइप गर्नु राम्रो अभ्यास हो  
 
|पहिले कम गतिमा शुद्ध टाइप गर्नु राम्रो अभ्यास हो  
 
|-
 
|-
| 08.31
+
| 08:31
 
|एकचोटी, गल्ति बिना , शुद्ध संग  टाइप गर्न सिकेपछि , हामी टाइपिंग को गति बढाऊन सक्छौं  
 
|एकचोटी, गल्ति बिना , शुद्ध संग  टाइप गर्न सिकेपछि , हामी टाइपिंग को गति बढाऊन सक्छौं  
 
|-
 
|-
|08.37
+
|08:37
 
|अब एउटा नयाँ टाइपिंग सत्र सुरु गरौँ  
 
|अब एउटा नयाँ टाइपिंग सत्र सुरु गरौँ  
 
|-
 
|-
|08.40
+
|08:40
 
|स्टार्ट न्यु सेशन क्लिक गरौँ  
 
|स्टार्ट न्यु सेशन क्लिक गरौँ  
 
|-
 
|-
|08.42
+
|08:42
 
|स्टार्ट न्यु ट्रेनिंग सेशन -- केटच डायलग बक्समा , स्टार्ट फ्रम फर्स्ट लेभल क्लिक गरौँ  
 
|स्टार्ट न्यु ट्रेनिंग सेशन -- केटच डायलग बक्समा , स्टार्ट फ्रम फर्स्ट लेभल क्लिक गरौँ  
 
|-
 
|-
|08.50
+
|08:50
 
|तपाई ले के देख्नुभयो ?
 
|तपाई ले के देख्नुभयो ?
 
|-
 
|-
|08.52
+
|08:52
 
|टिचर्स लाइनमा वर्णहरुको सेट देखाईएको छ  
 
|टिचर्स लाइनमा वर्णहरुको सेट देखाईएको छ  
 
|-
 
|-
|08.55
+
|08:55
 
|स्टुडेन्टस् लाईन मा सबै बर्णहरु  मेटिएको छ र  खाली छ  
 
|स्टुडेन्टस् लाईन मा सबै बर्णहरु  मेटिएको छ र  खाली छ  
 
|-
 
|-
|09.00
+
|09:00
 
|अब टाइप गर्न सुरु गरौँ  
 
|अब टाइप गर्न सुरु गरौँ  
 
|-
 
|-
|09.05
+
|09:05
 
|अभ्यास गर्दा, तपाइ रोक्न र पछी फेरी सुरु गर्न चाहनुहुन्छ होला  
 
|अभ्यास गर्दा, तपाइ रोक्न र पछी फेरी सुरु गर्न चाहनुहुन्छ होला  
 
|-
 
|-
|09.09
+
|09:09
 
|तपाई कसरी सत्र चलाउनु हुन्छ  
 
|तपाई कसरी सत्र चलाउनु हुन्छ  
 
|-
 
|-
|09.12
+
|09:12
 
|पज सेशन क्लिक गर्नुहोस्  
 
|पज सेशन क्लिक गर्नुहोस्  
 
|-
 
|-
|09.14
+
|09:14
 
|यो याद गर्नुहोस् कि गति घट्दैन  
 
|यो याद गर्नुहोस् कि गति घट्दैन  
 
|-
 
|-
|09.17
+
|09:17
 
|सम्झिनुहोस , हामीले अगाडिको सत्र नरोकी टाइप् गर्दा यो घट्छ  
 
|सम्झिनुहोस , हामीले अगाडिको सत्र नरोकी टाइप् गर्दा यो घट्छ  
 
|-
 
|-
|09.23
+
|09:23
 
|टाइपिंग फेरी सुरु गर्न, टिचर्स लाइनमा देखाईएको अर्को बर्ण वा शब्द टाइप गर्नुहोस्  
 
|टाइपिंग फेरी सुरु गर्न, टिचर्स लाइनमा देखाईएको अर्को बर्ण वा शब्द टाइप गर्नुहोस्  
 
|-
 
|-
|09.39
+
|09:39
 
| टाइपिंग सकेपछी , हामी करेक्टनेस क्षेत्र हेर्न सक्छौ| यसले  टाइपिंग को शुद्धता देखाउछ  
 
| टाइपिंग सकेपछी , हामी करेक्टनेस क्षेत्र हेर्न सक्छौ| यसले  टाइपिंग को शुद्धता देखाउछ  
 
|-
 
|-
|09.46
+
|09:46
 
|यसरी हामी यो केटच  ट्युटोरीअल को अन्त्यमा आइपुगेका छौं  
 
|यसरी हामी यो केटच  ट्युटोरीअल को अन्त्यमा आइपुगेका छौं  
 
|-
 
|-
|09.50
+
|09:50
 
|हामीले  यो ट्युटोरीअलमा केटच इन्टरफेसको बारेमा सिकेउ साथै कसरी किबोर्ड मा औंलाहरू राख्ने भनि पनि सिकेउ  
 
|हामीले  यो ट्युटोरीअलमा केटच इन्टरफेसको बारेमा सिकेउ साथै कसरी किबोर्ड मा औंलाहरू राख्ने भनि पनि सिकेउ  
 
|-
 
|-
|09.59
+
|09:59
 
|टिचर्स लाईनमा हेरी टाइप गर्नुहोस् | र हामीले हाम्रो पहिले पाठ पूरा  गर्यौ   
 
|टिचर्स लाईनमा हेरी टाइप गर्नुहोस् | र हामीले हाम्रो पहिले पाठ पूरा  गर्यौ   
 
|-
 
|-
|10.04
+
|10:04
 
|यहाँ तपाई को लागि एक कार्य रहेको छ  
 
|यहाँ तपाई को लागि एक कार्य रहेको छ  
 
|-
 
|-
|10.06
+
|10:06
 
|केटच खोलौं , टाइपिंग पाठ १ तह पूरा गर्नुहोस् , यो तहमा टाइपिंग अभ्यास गर्नुहोस्  
 
|केटच खोलौं , टाइपिंग पाठ १ तह पूरा गर्नुहोस् , यो तहमा टाइपिंग अभ्यास गर्नुहोस्  
 
|-
 
|-
|10.13
+
|10:13
 
|कि हरुको लागि सहि औंला प्रयोग गर्न सम्झिनुहोस  
 
|कि हरुको लागि सहि औंला प्रयोग गर्न सम्झिनुहोस  
 
|-
 
|-
|10.18
+
|10:18
 
|तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् |यसरी स्पोकन ट्युटोरीअल प्रोजेक्ट सकिन्छ  
 
|तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् |यसरी स्पोकन ट्युटोरीअल प्रोजेक्ट सकिन्छ  
 
|-
 
|-
|10.24
+
|10:24
 
|तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गर्नुहोस् र हेर्नुहोस्  
 
|तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गर्नुहोस् र हेर्नुहोस्  
 
|-
 
|-
|10.28
+
|10:28
 
|स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम, |स्पोकन ट्युटोरीअल हरु प्रयोग गरि कार्यशाला हरु आयोजना गर्छ  
 
|स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम, |स्पोकन ट्युटोरीअल हरु प्रयोग गरि कार्यशाला हरु आयोजना गर्छ  
 
अनलाईन टेस्ट पास गर्ने लाई प्रमाणपत्र प्रदान गर्छ  
 
अनलाईन टेस्ट पास गर्ने लाई प्रमाणपत्र प्रदान गर्छ  
 
|-
 
|-
|10.37
+
|10:37
 
|थप  जानकारीको लागि कनट्याक्ट एट स्पोकन हाइफन ट्यूटोरियल डट अर्ग मा लेख्नुहोस्
 
|थप  जानकारीको लागि कनट्याक्ट एट स्पोकन हाइफन ट्यूटोरियल डट अर्ग मा लेख्नुहोस्
 
|-
 
|-
|10.43
+
|10:43
 
|स्पोकन ट्यूटोरियल प्रोजेक्ट, टॅक टू अ टीचर प्रोजेक्ट को एक हिस्सा हो
 
|स्पोकन ट्यूटोरियल प्रोजेक्ट, टॅक टू अ टीचर प्रोजेक्ट को एक हिस्सा हो
 
|-
 
|-
|10.47
+
|10:47
 
|यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको छ
 
|यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको छ
 
|-
 
|-
|10.55
+
|10:55
 
|यो मिसन सम्बन्धी  थप जानकारी  स्पोकन हाईफन ट्युटोरीअल डट अर्ग स्ल्यास एन एम इ आइ सी टि हाईफन इन्ट्रो  मा उपलब्ध रहेको छ
 
|यो मिसन सम्बन्धी  थप जानकारी  स्पोकन हाईफन ट्युटोरीअल डट अर्ग स्ल्यास एन एम इ आइ सी टि हाईफन इन्ट्रो  मा उपलब्ध रहेको छ
 
|-
 
|-
|11.06
+
|11:06
 
|यो ट्यूटोरियल मा कारखाना नेपाल को योगदान रहेको छ
 
|यो ट्यूटोरियल मा कारखाना नेपाल को योगदान रहेको छ
 
जोडिनुभएको मा धन्यबाद!
 
जोडिनुभएको मा धन्यबाद!

Revision as of 11:52, 24 June 2014

Time Narration
00:00 इन्ट्रोडक्सन् टू केटच को स्पोकन टिउटोरीअल मा स्वागत छ
00:04 यो टिउटोरीअल मा तपाईले केटच र केटच ईन्टरफेस् को बारेमा जान्न सक्नुहुन्छ
00:10 तपाईले शुद्ध, छिटो र कुशलतापूर्वक:
00:11 अंग्रेजी वर्णहरु भएको कम्प्युटरको किबोर्डमा टाइप गर्न सिक्नुहुन्छ
00:18 तपाई प्रत्येक चोटी टाइप गर्दा
00:20 किबोर्ड नहेरी नै टाइप गर्न पनि सक्नुहुन्छ
00:24 केटच् के हो?
00:27 केटच् एक टाइपिंग गुरु हो, यसले तपाइलाई अनलाईन अन्तरक्रियात्मक किबोर्ड प्रयोग गरि टाइप गर्न सिकाउछ
00:33 तपाई आफ्नै गतिमा टाइप गर्न सिक्न सक्नुहुन्छ
00:36 बिस्तारै तपाइको टाइपिंगको गति संगै शुद्धता पनि बढाउन सक्नुहुन्छ
00:43 केटच् मा तपाइलाई अभ्यास गर्नका लागि कठिनाइका आधारमा लेक्चर्स वा टाइपिंग क नमुना हरु पनि राखिएकाछन्
00:50 यहाँ, हामी उबुन्टु लिनक्स ११.१० मा केटच् १.७.१ प्रोयोग गर्दैछौं
00:59 तपाई उबुन्टु सफ्टवेर सेन्टर प्रयोग गरी केटच् स्थापना गर्न सक्नुहुन्छ
01:03 उबुन्टु सफ्टवेर सेन्टरको बारेमा अझ जानकारी पाउन, कृपया यो वेबसाइटको उबुन्टु लिनक्स टिउटोरीअल्स हेर्नुहोस्
01:11 अब केटच् खोलौं
01:13 पहिले, तपाईको कम्प्युटरको डेस्कटपमा माथिल्लो बायाँ कुनाको रातो बटनको ड्यास होममा क्लिक गर्नुहोस्
01:21 सर्च बक्स देखापर्छ
01:24 सर्च बक्समा केटच टाइप गर्नुहोस्
01:28 सर्च बक्सको मुनि केटच् आइकन देखापर्छ, यसमा क्लिक गर्नुहोस्
01:34 केटच् विन्डो देखापर्छ
01:36 बैकल्पिक रुपमा , तपाई टर्मिनल प्रयोग गरि केटच खोल्न सक्नुहुन्छ
01:41 टर्मिनल खोल्न कन्ट्रोल, अल्ट र टि कि हरु संगै थिचौं
01:47 टर्मिनल मा केटच खोल्न कमाण्ड टाइइप गर्नुहोस् र इन्टर थिच्नुहोस्
01:55 अब केटच इन्टरफेस संग आफुलाई परिचित गराऊ
01:59 मेन मेनु मा फायल , ट्रेनिंग , सेट्टीन्ग्स र हेल्प मेनुहरु रहेका छन्
02:06 टाइपिंग अभ्यासलाई नयाँ सत्र सुरु गर्न स्टार्ट न्यु सेशन मा क्लिक गर्नुहोस्
02:11 रोक्न को लागि पज सेशन मा क्लिक गर्नुहोस्
02:14 तपाई को टाइपिंग को प्रगति हेर्न लेक्चर स्ट्याटिस्टिक्स मा क्लिक गर्नुहोस्
02:19 लेभल ले टाइपिंग गर्दा प्रयोग गरिएको कि को संख्या अनुसार जटिलता को तह जनाउछ
02:27 स्पीड ले तपाइले एक मिनेटमा टाइइप गर्नुभएको बर्णहरु को संख्या जनाउछ
02:32 करेक्टनेस ले टाइपिंग शुद्धता को प्रतिशत देखाउछ
02:39 यो लेभल फिल्डको न्यु क्यारेक्टरस् ले तपाई ले छानेको तहमा अभ्यास गर्नुपर्ने बर्णहरु देखाउछ
02:47 टिचर्स लाइन ले टाइप गर्नुपर्ने बर्ण हरु देखाउछ
02:51 स्टुडेन्टस् लाईनले तपाई ले किबोर्ड प्रयोग गरि टाइप् गर्नुभएको बर्णहरु देखाउछ
02:58 किबोर्ड बिचमा देखाईएको छ
03:02 किबोर्ड को पहिलो पंक्तिले नम्बरहरु, विशेष वर्णहरु र ब्याकएस्पेस कि देखाउछ
03:09 तपाईले टाइप गरको वर्णहरु मेट्न ब्याकएस्पेस कि थिच्नुहोस्
03:13 किबोर्डको दोस्रो पंक्तिमा अक्षरहरु, केहि विशेष वर्णहरु र ट्याब कि रहेका छन्
03:20 किबोर्डको तेस्रो पंक्तिमा अक्षरहरु, कोलोन/सेमिकोलोन र क्याप्सलक् कि रहेका छन्
03:28 तपाई टाइपिंग गर्दा अर्को पंक्तिमा जान इन्टर कि थिच्नुहोस्
03:33 ठुलो अक्षर टाइप गर्न क्याप्सलक् कि थिच्नुहोस्
03:37 किबोर्डको चौथौं पंक्तिमा अक्षरहरु, विशेष वर्णहरु र शिफ्ट किहरु रहेका छन्
03:45 ठूलो अक्षर टाइप गर्न शिफ्ट कि संगसंगै कुनै अर्को अक्षरको कि थिच्नुहोस्
03:52 कि को माथि रहेको वर्ण टाइप गर्न शिफ्ट कि संगसंगै कुनै अर्को कि थिच्नुहोस्
03:59 उद्गार चिन्ह टाइप गर्न शिफ्ट कि संगसंगै १ नम्बर कि थिच्नुहोस्
04:11 किबोर्डको पाँचौं पंक्तिमा कन्ट्रोल, अल्ट र फंक्सन किहरु साथै एस्पेस बार पनि रहेका छन्‌
04:20 अब केटच किबोर्ड, ल्यापटप किबोर्ड र डेस्कटप किबोर्ड बिचमा भिन्नता छ कि छैन हेरौं
04:29 यो ध्यान दिनुहोस् कि केटच किबोर्ड र डेस्कटप र ल्यापटप किबोर्डहरु उस्तै छन्
04:36 अब किबोर्डमा औंला राख्ने सहि तरिका हेरौं
04:41 यो स्लाइडमा हेरौं
04:42 यसले औंलाहरू र तिनीहरुको नाम देखाउछ
04:46 बायाँ देखि दायाँ सम्म यसरी नाम दिएको छ:

लिटिल फिंगर ,

04:51 रिंग फिंगर, मिडल फिंगर
04:54 , इन्डेक्स फिंगर र
थम्ब   
04:59 तपाइको बायाँ हातलाई किबोर्डको बायाँपट्टि राख्नुहोस्
05:03 यो पक्का गर्नुहोस् कि कान्छी औंला ‘A’ वर्णमा छ,
05:07 साहिँली औंलालाई ‘S’ वर्णमा राख्नुहोस्,
05:10 माझी औंलालाई ‘D’ वर्णमा राख्नुहोस्,
05:13 चोर औंलालाई ‘F’ वर्णमा राख्नुहोस्
05:17 तपाइको दायाँ हातलाई किबोर्डको दायाँपट्टि राख्नुहोस्
05:20 यो पक्का गर्नुहोस् कि कान्छी औंला कोलोन/सेमिकोलोन कि मा नै छ
05:25 साहिँली औंलालाई ‘L’ वर्णमा राख्नुहोस्
05:28 माझी औंलालाई ‘K’ वर्णमा राख्नुहोस्
05:30 चोर औंलालाई ‘J’ वर्णमा राख्नुहोस्
05:34 दायाँ बूढी औंलालाई इस्पेस बार थिच्न प्रयोग गर्नुहोस्
05:37 तपाइले पहिलो चोटी केटच खोल्दा, टिचर्स लाइनले डिफल्ट टेक्स्ट देखाउछ
05:44 यो टेक्स्ट ले कसरी लेक्चर छान्ने र टाइपिंग पाठ सुरु गर्ने निर्देशनहरु देखाउछ
05:51 यो ट्युटोरीअल को लागि , हामी डिफल्ट टेक्स्ट टाइपिंग छोडेर एउटा लेक्चर छानौं
05:57 तर, तपाई यो ट्युटोरीअल रोकेर डिफल्ट टेक्स्ट टाइप् गर्न सक्नुहुन्छ
06:02 अब, टाइपिंग पाठहरू सुरु गर्न लेक्चर छानौं
06:07 मेन मेनु बाट , फायल छान्नुहोस् , ओपन लेक्चर मा क्लिक गर्नुहोस्
06:12 सेलेक्ट ट्रेनिंग लेक्चर फायल -- केटच डायलग बक्स खुल्छ
06:17 देखाईएको बाटो मा जानुहोस्

रुट->युएसआर ->शेर->केडीइ४->एप्स->केटच

06:31 र इन्ग्लिश डट केटच डट एक्सएमएल छानी ओपन मा क्लिक गर्नुहोस्
06:36 यो ध्यान दिनुहोस कि टिचर्स लाईनले बर्ण हरुको विभिन्न सेट हरु देखाउछ
06:41 अब, टाइप् गर्न सुरु गरौँ
06:43 डिफल्ट मा , लेभल १ मा र स्पीड शून्य मा सेट छ
06:49 यो लेभल को न्यु क्यारेक्टरस् ले हामीले यो तहमा सिकेका बर्ण हरु देखाउछ
06:55 स्टुडेन्टस् लाईनमा रहेको कर्सर याद गर्नुहोस्
06:58 टिचर्स लाईनमा देखाईएको बर्णहरु किबोर्ड प्रयोग गरि टाइप गरौँ
07:09 हामीले टाइप् गर्दा बर्ण हरु स्टुडेन्टस् लाइन मा देखिन्छ
07:14 अब स्पीड फिल्ड मा हेरौं
07:16 हामीले टाइप् गर्दा, हाम्रो टाइपिंग को आधारमा संख्या घट्ने र बढ्ने हुन्छ
07:22 तपाईले टाइप गर्न छोड्नुभयो भने गति को गणना घट्छ
07:25 अब, टिचर्स लाईनमा नदेखाईएको, सात र आठ संख्या हरु टाइप गरौँ
07:31 स्टुडेन्ट लाईन रातो हुन्छ
07:34 किन ? किनकि हामीले टाइप गर्दा गल्ति गरेउ
07:40 यसलाई मेटौ र टाइपिंग पूरा गरौँ
07:56 जब तपाई अन्तिम हरफमा पुग्नुहुन्छ, इन्टर कि थिच्नुहोस् र दोस्रो हरफ मा जानुहोस्
08:02 याद गर्नुहोस्, टिचर्स लाईनले अब टाइप गर्नुपर्ने बर्ण हरुको अर्को सेट देखाउछ
08:07 स्टुडेन्टस् लाईन ले टाइप् गरेको टेक्स्ट लाई मान्यता दियो
08:11 हामीले कति शुद्ध संग टाइप गरेउ? त्यो हेरौं
08:14 करेक्टनेस क्षेत्र ले तपाई को टाइपिंग को शुद्धता को प्रतिशत देखाउछ , उदाहरण को लागि , यसले ८० प्रतिशत देखाउछ
08:23 हामीले हाम्रो पहिलो टाइपिंग पाठ सकेउ
08:26 पहिले कम गतिमा शुद्ध टाइप गर्नु राम्रो अभ्यास हो
08:31 एकचोटी, गल्ति बिना , शुद्ध संग टाइप गर्न सिकेपछि , हामी टाइपिंग को गति बढाऊन सक्छौं
08:37 अब एउटा नयाँ टाइपिंग सत्र सुरु गरौँ
08:40 स्टार्ट न्यु सेशन क्लिक गरौँ
08:42 स्टार्ट न्यु ट्रेनिंग सेशन -- केटच डायलग बक्समा , स्टार्ट फ्रम फर्स्ट लेभल क्लिक गरौँ
08:50 तपाई ले के देख्नुभयो ?
08:52 टिचर्स लाइनमा वर्णहरुको सेट देखाईएको छ
08:55 स्टुडेन्टस् लाईन मा सबै बर्णहरु मेटिएको छ र खाली छ
09:00 अब टाइप गर्न सुरु गरौँ
09:05 अभ्यास गर्दा, तपाइ रोक्न र पछी फेरी सुरु गर्न चाहनुहुन्छ होला
09:09 तपाई कसरी सत्र चलाउनु हुन्छ
09:12 पज सेशन क्लिक गर्नुहोस्
09:14 यो याद गर्नुहोस् कि गति घट्दैन
09:17 सम्झिनुहोस , हामीले अगाडिको सत्र नरोकी टाइप् गर्दा यो घट्छ
09:23 टाइपिंग फेरी सुरु गर्न, टिचर्स लाइनमा देखाईएको अर्को बर्ण वा शब्द टाइप गर्नुहोस्
09:39 यसले टाइपिंग को शुद्धता देखाउछ
09:46 यसरी हामी यो केटच ट्युटोरीअल को अन्त्यमा आइपुगेका छौं
09:50 हामीले यो ट्युटोरीअलमा केटच इन्टरफेसको बारेमा सिकेउ साथै कसरी किबोर्ड मा औंलाहरू राख्ने भनि पनि सिकेउ
09:59 र हामीले हाम्रो पहिले पाठ पूरा गर्यौ
10:04 यहाँ तपाई को लागि एक कार्य रहेको छ
10:06 केटच खोलौं , टाइपिंग पाठ १ तह पूरा गर्नुहोस् , यो तहमा टाइपिंग अभ्यास गर्नुहोस्
10:13 कि हरुको लागि सहि औंला प्रयोग गर्न सम्झिनुहोस
10:18 यसरी स्पोकन ट्युटोरीअल प्रोजेक्ट सकिन्छ
10:24 तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गर्नुहोस् र हेर्नुहोस्
10:28 स्पोकन ट्युटोरीअल हरु प्रयोग गरि कार्यशाला हरु आयोजना गर्छ

अनलाईन टेस्ट पास गर्ने लाई प्रमाणपत्र प्रदान गर्छ

10:37 थप जानकारीको लागि कनट्याक्ट एट स्पोकन हाइफन ट्यूटोरियल डट अर्ग मा लेख्नुहोस्
10:43 स्पोकन ट्यूटोरियल प्रोजेक्ट, टॅक टू अ टीचर प्रोजेक्ट को एक हिस्सा हो
10:47 यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको छ
10:55 यो मिसन सम्बन्धी थप जानकारी स्पोकन हाईफन ट्युटोरीअल डट अर्ग स्ल्यास एन एम इ आइ सी टि हाईफन इन्ट्रो मा उपलब्ध रहेको छ
11:06 यो ट्यूटोरियल मा कारखाना नेपाल को योगदान रहेको छ

जोडिनुभएको मा धन्यबाद!

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble