KTouch/S1/Customizing-Ktouch/Nepali

From Script | Spoken-Tutorial
Revision as of 12:00, 27 June 2013 by Mandira (Talk | contribs)

Jump to: navigation, search
Time Narration
00.00 कस्टूमाइजिंग केटचको स्पोकन ट्यूटोरिअलमा स्वागत छ
00.04 यो ट्यूटोरियलमा, तपाई यी कुरा हरु सिक्नु हुन्छ:
00.08 लेक्चर बनाउन,केटच कस्टोमाइज गर्न , आफ्नै किबोर्ड बनाऊन
00.13 यहाँ हामी केटच १.७.१ उबनटू लिनक्समा प्रयोग गर्दै छौ
00.21 केटच खोलौं
00.25 याद गरौँ , लेभलले ३ देखाको छ
00.28 यो किन भने, जब हामीले केटच बन्द गरेको थियौं, हामी लेभल ३ मा थियौं
00.32 अब हामी नयाँ लेक्चर बनाउन सिक्छौ
00.36 यहाँ हामी टिचरको लाइन्मा देखिने नयाँ बर्णहरुको सेट बनाऊछौं
00.42 मेन मेनुबाट, फाइल रोज्नुहोस् , अनि एडिट लेक्चरमा क्लिक गर्नुहोस्
00.48 ओपन लेक्चर फाइल डाइलग बक्स खुल्छ
00.52 अब, क्रेट न्यु लेक्चर विकल्प रोज्नुहोस् र ओके मा क्लिक गर्नुहोस्
00.57 केटच लेक्चर एडिटर डायलग बक्स देखापर्छ
01.01 टाइटल फिल्डमा, ए नामलाइ हटाएर माइ न्यु ट्रेनिंग लेक्चर टाइप गर्नुहोस्
01.12 लेभल एडिटरले लेक्चर लेभल देखाऊछ
01.15 लेभल एडिटर बक्स भित्र क्लिक गर्नुहोस्
01.18 अब, डाटाको लेभल १ भित्र, यो लेभल फिल्डको न्यु क्यारेक्टर भित्र, एम्परस्याण्ड , स्टार र डलर चिन्ह इन्टर गर्नुहोस्
01.29 हामी तिनीहरु एकचोटी मात्रै इन्टर गर्छौं
01.32 याद राखौं, यी क्यारेक्टरहरु लेभल एडिटर बक्सको पहिलो हरफमा देखिएका छन्
01.38 लेभल डाटा फिल्डमा, पहिले देखिएका टेक्स्ट छान्नुहोस् र मेट्नुहोस
01.44 एम्परस्याण्ड , स्टार र डलर चिन्ह ५ चोटी इन्टर गर्नुहोस्
01.49 अब लेभल एडिटर बक्स भित्र , प्लस चिन्ह मा क्लिक गर्नुहोस् , के भयो?
01.57 लेभल एडिटर बक्समा बर्णमाला सहितको दोस्रो हरफ देखापर्छ
02.02 अब लेभल एडिटर बक्समा दोस्रो हरफ रोजौं
02.06 लेभल फिल्ड को डाटाले अब २ देखाऊछ
02.09 यो हाम्रो टाइपिंग पाठ को दोस्रो तह पनि हुनेछ
02.13 यो लेभल फिल्ड को न्यु क्यारेक्टर्स मा एफ जे इन्टर गर्नुहोस्
02.20 लेभल डाटा फिल्ड मा एफ जे पाँच चोटी इन्टर गर्नुहोस्
02.24 तपाई आफ्नो टाइपिंग पाठमा आफुले चाहे जति तह बनाउन सक्नुहुन्छ
02.29 यसैगरी, तपाई आफ्नो टाइपिंग पाठमा आफुले चाहे जति तह बनाउन सक्नुहुन्छ
02.35 सेभ आइकन मा क्लिक गर्नुहोस्
02.37 सेभ ट्रेनिंग लेक्चर -- केटच डायलग बक्स देखापर्छ
02.41 नेम फिल्ड मा , न्यु ट्रेनिंग लेक्चर इन्टर गर्नुहोस्
02.45 अब फायल को लागि एउटा प्रारूप छानौं
02.49 फिल्टर को तलको तालिकामा त्रिकोण क्लिक गर्नुहोस्
02.52 ब्राकेट भित्र भएको केटच लेक्चर फायलस् स्टार डट केटच डट एक्सएमएल प्रारूप फायल को रुपमा छान्नुहोस्
03.03 सेभ क्लिक गर्नुहोस्
03.08 अब केटच लेक्चर एडिटर डायलग बक्सले न्यु ट्रेनिंग लेक्चर को नाम देखाउँछ
03.15 हामीले दुई तह सहितको नयाँ ट्रेनिंग लेक्चर बनाएका छौं
03.19 अब केटच लेक्चर एडिटर डायलग बक्स बन्द गरौँ
03.24 अब हामीले बनाएको लेक्चर खोलौं
03.28 मेन मेनुबाट फायल छानी ओपन लेक्चर मा क्लिक गर्नुहोस्
03.34 सेलेक्ट ट्रेनिंग लेक्चर डायलग बक्स देखा पर्छ
03.38 डेस्कटप मा जानुहोस् र न्यु ट्रेनिंग लेक्चर डट केटच डट एक्स एम एल छान्नुहोस्
03.46 यो ध्यान दिनुहोस कि &, *, र $ चिन्हहरु टिचर्स लाईन मा देखाईएको छ , अब टाइपिंग गर्न थालौं
03.54 हामीले आफ्नै लेक्चर बनाएऊ र यसलाई टाइपिंग पाठ को रुपमा प्रयोग गरेउ
03.59 केटच टाइपिंग पाठहरुमा फेरी जान, मेन मेनुबाट फायल छानी ओपन लेक्चर ब्राउज् मा क्लिक गर्नुहोस् , दिएको फोल्डर को बाटोमा जानुहोस्
04.10 रुट->युएसआर ->शेर->केडीइ४->एप्स->केटच र इन्ग्लिश डट केटच डट एक्सएमएल छान्नुहोस्
04.26 हामी आफ्नो आवश्यकता अनुरुप केटच लाई बदल्न सक्छौं
04.30 उदाहरण को लागि, जब तपाइले टिचर्स लाईनमा नदेखाईएको बर्ण टाइइप गर्नुहुन्छ , स्टुडेन्टस् लाईन रातो हुन्छ
04.37 तपाई विभिन्न प्रदर्शन को लागि रंगहरु छान्न सक्नुहुन्छ
04.41 अब रंगको सेट्टीन्ग्स बदलौं
04.44 मेन मेनु बाट, सेट्टीन्ग्स छानी कन्फिगर --केटच मा क्लिक गर्नुहोस्
04.50 कन्फिगर -- केटच डायलग बक्स देखापर्छ
04.53 कन्फिगर -- केटच डायलग बक्स भित्र , कलर सेट्टीन्ग्स क्लिक गर्नुहोस्
04.58 कलर सेट्टीन्ग्स विवरण देखापर्छ
05.02 युज कस्टम कलर फर टाइपिंग लाईन बक्स मा ठिक गर्नुहोस्
05.05 टिचर्स लाईन क्षेत्रमा, टेक्स्ट फिल्ड संगैको रंगको बक्समा क्लिक गर्नुहोस्
05.12 सेलेक्ट कलर डायलग बक्स देखापर्छ
05.15 सेलेक्ट कलर डायलग बक्स भित्र, ग्रीन अनि ओके क्लिक गर्नुहोस्
05.21 कन्फिगर -- केटच डायलग बक्स देखापर्छ ,अप्पलाई क्लिक गरि ओके क्लिक गर्नुहोस्
05.29 टिचर्स लाईनमा भएको बर्णहरु हरियो भयो
05.33 अब हामीले आफ्नै किबोर्ड बनाउनु पर्छ
05.37 नयाँ किबोर्ड बनाउन, हामीले भइरहेको किबोर्ड प्रयोग गर्नुपर्छ
05.42 यसमा फेरबदल गरि अर्कै नाममा सेभ गरौँ
05.46 मेन मेनु बाट , फायल छानी एडिट किब्प्र्द लेआउट मा क्लिक गर्नुहोस्
05.52 ओपन किबोर्ड डायलग बक्स देखापर्छ
05.56 ओपन किबोर्ड डायलग बक्स भित्र, ओपन अ डिफल्ट किबोर्ड छान्नुहोस्
06.02 अब यो क्षेत्र संगै को अर्को बटन मा क्लिक गर्नुहोस्
06.06 किबोर्ड को सूची देखिन्छ , इएन डट किबोर्ड डट एक्सएम एल छानी क्लिक गर्नुहोस्
06.15 केटच किबोर्ड एडिटर डायलग बक्स देखापर्छ
06.19 किबोर्ड टाइतल क्षेत्र भित्र, ट्रेनिंग किबोर्ड इन्टर गर्नुहोस्
06.25 हामीले किबोर्ड को लागि एउटा भाषा छान्नुपर्छ
06.29 ल्यांगवेज आइडीको तलको सूची बाट इएन छान्नुहोस्
06.35 अब भइरहेको किबोर्ड को लिपि बदलौं
06.39 सेट किबोर्ड फन्ट क्लिक गर्नुहोस्
06.42 सेलेक्ट फन्ट -- केटच डायलग बक्स विन्डो देखापर्छ


06.48 सेलेक्ट फन्ट -- केटच डायलग बक्स भित्र, फन्टमा उबुन्टु , फन्ट स्टाईल मा इटालिक्स र साइज मा ११ छान्नुहोस्
06.58 अब ओके क्लिक गर्नुहोस्


07.00 किबोर्ड सेभ गर्न, सेभ किबोर्ड एज मा क्लिक गर्नुहोस्
07.04 सेभ किबोर्ड --केटच डायलग बक्स देखापर्छ
07.08 देखाईएको फोल्डरको बाटोमा जानुहोस्
07.10 रुट->युएसआर ->शेर->केडीइ४->एप्स->केटच र इन्ग्लिश डट केटच डट एक्सएमएल छान्नुहोस्


07.26 नेम क्षेत्र मा, प्राक्टिस डट किबोर्ड डट .एक्सएम एल इन्टर गरि सेभ मा क्लिक गर्नुहोस्
07.33 क्लोज क्लिक गर्नुहोस्


07.42 के तपाई नयाँ किबोर्ड तत्काल प्रयोग गर्न सक्नुहुन्छ ? अहँ
07.46 त्यसपछि यो केटचको अर्को भर्सन मा समावेश गरिनेछ
07.57 यसरी हामी यो ट्युटोरीअल को अन्त्यमा आइपुगेका छौं
08.01 यो ट्युटोरीअल मा हामीले ट्रेनिंग को लागि लेक्चर र रंगको सेट्टीन्ग्स संशोधन गर्न सिकेउ
08.08 हामीले भइरहेको किबोर्ड को खाका खोल्न, संशोधन गर्न, र आफ्नै नयाँ किबोर्ड बनाउन पनि जानेऊ
08.15 यहाँ तपाइको लागि एक कार्य रहेको छ
08.18 तपाइको आफ्नै किबोर्ड बनाऊनुहोस्


08.20 किबोर्डको रंगहरु र फन्ट लेभल मा फेरबदल गर्नुहोस् नतिजा हेर्नुहोस्


08.28 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्

http://spoken-tutorial.org/What_is_a_Spoken_Tutorial

08.31 यसरी स्पोकन ट्युटोरीअल प्रोजेक्ट सकिन्छ
08.34 तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गर्नुहोस् र हेर्नुहोस्
08.38 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम
08.41 स्पोकन ट्युटोरीअल हरु प्रयोग गरि कार्यशाला हरु आयोजना गर्छ
08.44 अनलाईन टेस्ट पास गर्ने लाई प्रमाणपत्र प्रदान गर्छ
08.48 थप जानकारीको लागि कनट्याक्ट एट स्पोकन हाइफन ट्यूटोरियल डट अर्ग मा लेख्नुहोस्


08.54 स्पोकन ट्यूटोरियल प्रोजेक्ट, टॅक टू अ टीचर प्रोजेक्ट को एक हिस्सा हो


08.59 यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको छ
09.07 यो मिसन सम्बन्धी थप जानकारी स्पोकन हाईफन ट्युटोरीअल डट अर्ग स्ल्यास एन एम इ आइ सी टि हाईफन इन्ट्रो मा उपलब्ध रहेको छ
09.17 यो ट्यूटोरियल मा कारखाना नेपाल को योगदान रहेको छ

जोडिनुभएको मा धन्यबाद!

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble