KTouch/S1/Customizing-Ktouch/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:00 कस्टूमाइजिंग केटचको स्पोकन ट्यूटोरिअलमा स्वागत छ
00:04 यो ट्यूटोरियलमा, तपाई यी कुरा हरु सिक्नु हुन्छ:
00:08 लेक्चर बनाउन,केटच कस्टोमाइज गर्न , आफ्नै किबोर्ड बनाऊन
00:13 यहाँ हामी केटच १.७.१ उबनटू लिनक्समा प्रयोग गर्दै छौ
00:21 केटच खोलौं
00:25 याद गरौँ , लेभलले ३ देखाको छ
00:28 यो किन भने, जब हामीले केटच बन्द गरेको थियौं, हामी लेभल ३ मा थियौं
00:32 अब हामी नयाँ लेक्चर बनाउन सिक्छौ
00:36 यहाँ हामी टिचरको लाइन्मा देखिने नयाँ बर्णहरुको सेट बनाऊछौं
00:42 मेन मेनुबाट, फाइल रोज्नुहोस् , अनि एडिट लेक्चरमा क्लिक गर्नुहोस्
00:48 ओपन लेक्चर फाइल डाइलग बक्स खुल्छ
00:52 अब, क्रेट न्यु लेक्चर विकल्प रोज्नुहोस् र ओके मा क्लिक गर्नुहोस्
00:57 केटच लेक्चर एडिटर डायलग बक्स देखापर्छ
01:01 टाइटल फिल्डमा, ए नामलाइ हटाएर माइ न्यु ट्रेनिंग लेक्चर टाइप गर्नुहोस्
01:12 लेभल एडिटरले लेक्चर लेभल देखाऊछ
01:15 लेभल एडिटर बक्स भित्र क्लिक गर्नुहोस्
01:18 अब, डाटाको लेभल १ भित्र, यो लेभल फिल्डको न्यु क्यारेक्टर भित्र, एम्परस्याण्ड , स्टार र डलर चिन्ह इन्टर गर्नुहोस्
01:29 हामी तिनीहरु एकचोटी मात्रै इन्टर गर्छौं
01:32 याद राखौं, यी क्यारेक्टरहरु लेभल एडिटर बक्सको पहिलो हरफमा देखिएका छन्
01:38 लेभल डाटा फिल्डमा, पहिले देखिएका टेक्स्ट छान्नुहोस् र मेट्नुहोस
01:44 एम्परस्याण्ड , स्टार र डलर चिन्ह ५ चोटी इन्टर गर्नुहोस्
01:49 अब लेभल एडिटर बक्स भित्र , प्लस चिन्ह मा क्लिक गर्नुहोस् , के भयो?
01:57 लेभल एडिटर बक्समा बर्णमाला सहितको दोस्रो हरफ देखापर्छ
02:02 अब लेभल एडिटर बक्समा दोस्रो हरफ रोजौं
02:06 लेभल फिल्ड को डाटाले अब २ देखाऊछ
02:09 यो हाम्रो टाइपिंग पाठ को दोस्रो तह पनि हुनेछ
02:13 यो लेभल फिल्ड को न्यु क्यारेक्टर्स मा एफ जे इन्टर गर्नुहोस्
02:20 लेभल डाटा फिल्ड मा एफ जे पाँच चोटी इन्टर गर्नुहोस्
02:24 तपाई आफ्नो टाइपिंग पाठमा आफुले चाहे जति तह बनाउन सक्नुहुन्छ
02:29 यसैगरी, तपाई आफ्नो टाइपिंग पाठमा आफुले चाहे जति तह बनाउन सक्नुहुन्छ
02:35 सेभ आइकन मा क्लिक गर्नुहोस्
02:37 सेभ ट्रेनिंग लेक्चर -- केटच डायलग बक्स देखापर्छ
02:41 नेम फिल्ड मा , न्यु ट्रेनिंग लेक्चर इन्टर गर्नुहोस्
02:45 अब फायल को लागि एउटा प्रारूप छानौं
02:49 फिल्टर को तलको तालिकामा त्रिकोण क्लिक गर्नुहोस्
02:52 ब्राकेट भित्र भएको केटच लेक्चर फायलस् स्टार डट केटच डट एक्सएमएल प्रारूप फायल को रुपमा छान्नुहोस्
03:03 सेभ क्लिक गर्नुहोस्
03:08 अब केटच लेक्चर एडिटर डायलग बक्सले न्यु ट्रेनिंग लेक्चर को नाम देखाउँछ
03:15 हामीले दुई तह सहितको नयाँ ट्रेनिंग लेक्चर बनाएका छौं
03:19 अब केटच लेक्चर एडिटर डायलग बक्स बन्द गरौँ
03:24 अब हामीले बनाएको लेक्चर खोलौं
03:28 मेन मेनुबाट फायल छानी ओपन लेक्चर मा क्लिक गर्नुहोस्
03:34 सेलेक्ट ट्रेनिंग लेक्चर डायलग बक्स देखा पर्छ
03:38 डेस्कटप मा जानुहोस् र न्यु ट्रेनिंग लेक्चर डट केटच डट एक्स एम एल छान्नुहोस्
03:46 यो ध्यान दिनुहोस कि &, *, र $ चिन्हहरु टिचर्स लाईन मा देखाईएको छ , अब टाइपिंग गर्न थालौं
03:54 हामीले आफ्नै लेक्चर बनाएऊ र यसलाई टाइपिंग पाठ को रुपमा प्रयोग गरेउ
03:59 केटच टाइपिंग पाठहरुमा फेरी जान, मेन मेनुबाट फायल छानी ओपन लेक्चर ब्राउज् मा क्लिक गर्नुहोस् , दिएको फोल्डर को बाटोमा जानुहोस्
04:10 रुट->युएसआर ->शेर->केडीइ४->एप्स->केटच र इन्ग्लिश डट केटच डट एक्सएमएल छान्नुहोस्
04:26 हामी आफ्नो आवश्यकता अनुरुप केटच लाई बदल्न सक्छौं
04:30 उदाहरण को लागि, जब तपाइले टिचर्स लाईनमा नदेखाईएको बर्ण टाइइप गर्नुहुन्छ , स्टुडेन्टस् लाईन रातो हुन्छ
04:37 तपाई विभिन्न प्रदर्शन को लागि रंगहरु छान्न सक्नुहुन्छ
04:41 अब रंगको सेट्टीन्ग्स बदलौं
04:44 मेन मेनु बाट, सेट्टीन्ग्स छानी कन्फिगर --केटच मा क्लिक गर्नुहोस्
04:50 कन्फिगर -- केटच डायलग बक्स देखापर्छ
04:53 कन्फिगर -- केटच डायलग बक्स भित्र , कलर सेट्टीन्ग्स क्लिक गर्नुहोस्
04:58 कलर सेट्टीन्ग्स विवरण देखापर्छ
05:02 युज कस्टम कलर फर टाइपिंग लाईन बक्स मा ठिक गर्नुहोस्
05:05 टिचर्स लाईन क्षेत्रमा, टेक्स्ट फिल्ड संगैको रंगको बक्समा क्लिक गर्नुहोस्
05:12 सेलेक्ट कलर डायलग बक्स देखापर्छ
05:15 सेलेक्ट कलर डायलग बक्स भित्र, ग्रीन अनि ओके क्लिक गर्नुहोस्
05:21 कन्फिगर -- केटच डायलग बक्स देखापर्छ ,अप्पलाई क्लिक गरि ओके क्लिक गर्नुहोस्
05:29 टिचर्स लाईनमा भएको बर्णहरु हरियो भयो
05:33 अब हामीले आफ्नै किबोर्ड बनाउनु पर्छ
05:37 नयाँ किबोर्ड बनाउन, हामीले भइरहेको किबोर्ड प्रयोग गर्नुपर्छ
05:42 यसमा फेरबदल गरि अर्कै नाममा सेभ गरौँ
05:46 मेन मेनु बाट , फायल छानी एडिट किब्प्र्द लेआउट मा क्लिक गर्नुहोस्
05:52 ओपन किबोर्ड डायलग बक्स देखापर्छ
05:56 ओपन किबोर्ड डायलग बक्स भित्र, ओपन अ डिफल्ट किबोर्ड छान्नुहोस्
06:02 अब यो क्षेत्र संगै को अर्को बटन मा क्लिक गर्नुहोस्
06:06 किबोर्ड को सूची देखिन्छ , इएन डट किबोर्ड डट एक्सएम एल छानी क्लिक गर्नुहोस्
06:15 केटच किबोर्ड एडिटर डायलग बक्स देखापर्छ
06:19 किबोर्ड टाइतल क्षेत्र भित्र, ट्रेनिंग किबोर्ड इन्टर गर्नुहोस्
06:25 हामीले किबोर्ड को लागि एउटा भाषा छान्नुपर्छ
06:29 ल्यांगवेज आइडीको तलको सूची बाट इएन छान्नुहोस्
06:35 अब भइरहेको किबोर्ड को लिपि बदलौं
06:39 सेट किबोर्ड फन्ट क्लिक गर्नुहोस्
06:42 सेलेक्ट फन्ट -- केटच डायलग बक्स विन्डो देखापर्छ
06:48 सेलेक्ट फन्ट -- केटच डायलग बक्स भित्र, फन्टमा उबुन्टु , फन्ट स्टाईल मा इटालिक्स र साइज मा ११ छान्नुहोस्
06:58 अब ओके क्लिक गर्नुहोस्
07:00 किबोर्ड सेभ गर्न, सेभ किबोर्ड एज मा क्लिक गर्नुहोस्
07:04 सेभ किबोर्ड --केटच डायलग बक्स देखापर्छ
07:08 देखाईएको फोल्डरको बाटोमा जानुहोस्
07:10 रुट->युएसआर ->शेर->केडीइ४->एप्स->केटच र इन्ग्लिश डट केटच डट एक्सएमएल छान्नुहोस्
07:26 नेम क्षेत्र मा, प्राक्टिस डट किबोर्ड डट .एक्सएम एल इन्टर गरि सेभ मा क्लिक गर्नुहोस्
07:33 क्लोज क्लिक गर्नुहोस्
07:42 के तपाई नयाँ किबोर्ड तत्काल प्रयोग गर्न सक्नुहुन्छ ? अहँ
07:46 त्यसपछि यो केटचको अर्को भर्सन मा समावेश गरिनेछ
07:57 यसरी हामी यो ट्युटोरीअल को अन्त्यमा आइपुगेका छौं
08:01 यो ट्युटोरीअल मा हामीले ट्रेनिंग को लागि लेक्चर र रंगको सेट्टीन्ग्स संशोधन गर्न सिकेउ
08:08 हामीले भइरहेको किबोर्ड को खाका खोल्न, संशोधन गर्न, र आफ्नै नयाँ किबोर्ड बनाउन पनि जानेऊ
08:15 यहाँ तपाइको लागि एक कार्य रहेको छ
08:18 तपाइको आफ्नै किबोर्ड बनाऊनुहोस्
08:20 किबोर्डको रंगहरु र फन्ट लेभल मा फेरबदल गर्नुहोस् नतिजा हेर्नुहोस्
08:28 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् http://spoken-tutorial.org/What_is_a_Spoken_Tutorial
08:31 यसरी स्पोकन ट्युटोरीअल प्रोजेक्ट सकिन्छ
08:34 तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गर्नुहोस् र हेर्नुहोस्
08:38 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम
08:41 स्पोकन ट्युटोरीअल हरु प्रयोग गरि कार्यशाला हरु आयोजना गर्छ
08:44 अनलाईन टेस्ट पास गर्ने लाई प्रमाणपत्र प्रदान गर्छ
08:48 थप जानकारीको लागि कनट्याक्ट एट स्पोकन हाइफन ट्यूटोरियल डट अर्ग मा लेख्नुहोस्
08:54 स्पोकन ट्यूटोरियल प्रोजेक्ट, टॅक टू अ टीचर प्रोजेक्ट को एक हिस्सा हो
08:59 यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको छ
09:07 यो मिसन सम्बन्धी थप जानकारी स्पोकन हाईफन ट्युटोरीअल डट अर्ग स्ल्यास एन एम इ आइ सी टि हाईफन इन्ट्रो मा उपलब्ध रहेको छ
09:17 यो ट्यूटोरियल मा कारखाना नेपाल को योगदान रहेको छ जोडिनुभएको मा धन्यबाद!

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble