Difference between revisions of "KTouch/S1/Customizing-Ktouch/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 3: Line 3:
 
!Narration
 
!Narration
 
|-
 
|-
|00.00
+
|00:00
 
| कस्टूमाइजिंग  केटचको स्पोकन  ट्यूटोरिअलमा स्वागत छ  
 
| कस्टूमाइजिंग  केटचको स्पोकन  ट्यूटोरिअलमा स्वागत छ  
  
 
|-
 
|-
|00.04
+
|00:04
 
|यो ट्यूटोरियलमा, तपाई यी कुरा हरु सिक्नु हुन्छ:  
 
|यो ट्यूटोरियलमा, तपाई यी कुरा हरु सिक्नु हुन्छ:  
 
|-
 
|-
|00.08
+
|00:08
 
|  लेक्चर बनाउन,केटच कस्टोमाइज गर्न , आफ्नै किबोर्ड बनाऊन       
 
|  लेक्चर बनाउन,केटच कस्टोमाइज गर्न , आफ्नै किबोर्ड बनाऊन       
 
|-
 
|-
|00.13
+
|00:13
 
| यहाँ हामी केटच १.७.१ उबनटू लिनक्समा प्रयोग गर्दै छौ         
 
| यहाँ हामी केटच १.७.१ उबनटू लिनक्समा प्रयोग गर्दै छौ         
  
 
|-
 
|-
|00.21
+
|00:21
 
|केटच खोलौं
 
|केटच खोलौं
 
|-
 
|-
|00.25
+
|00:25
 
|याद गरौँ , लेभलले ३ देखाको छ  
 
|याद गरौँ , लेभलले ३ देखाको छ  
 
|-
 
|-
|00.28
+
|00:28
 
|यो किन भने, जब हामीले केटच बन्द गरेको थियौं, हामी लेभल ३ मा थियौं  
 
|यो किन भने, जब हामीले केटच बन्द गरेको थियौं, हामी लेभल ३ मा थियौं  
  
 
|-
 
|-
|00.32
+
|00:32
 
|अब हामी नयाँ लेक्चर बनाउन सिक्छौ  
 
|अब हामी नयाँ लेक्चर बनाउन सिक्छौ  
 
|-
 
|-
|00.36
+
|00:36
 
|यहाँ हामी टिचरको लाइन्मा देखिने नयाँ बर्णहरुको सेट बनाऊछौं  
 
|यहाँ हामी टिचरको लाइन्मा देखिने नयाँ बर्णहरुको सेट बनाऊछौं  
  
 
|-
 
|-
|00.42
+
|00:42
 
| मेन मेनुबाट, फाइल रोज्नुहोस् , अनि एडिट लेक्चरमा क्लिक गर्नुहोस्  
 
| मेन मेनुबाट, फाइल रोज्नुहोस् , अनि एडिट लेक्चरमा क्लिक गर्नुहोस्  
  
 
|-
 
|-
|00.48
+
|00:48
 
|ओपन लेक्चर फाइल डाइलग बक्स खुल्छ
 
|ओपन लेक्चर फाइल डाइलग बक्स खुल्छ
 
   
 
   
 
|-
 
|-
|00.52
+
|00:52
 
| अब, क्रेट न्यु  लेक्चर विकल्प  रोज्नुहोस् र  ओके मा क्लिक गर्नुहोस्  
 
| अब, क्रेट न्यु  लेक्चर विकल्प  रोज्नुहोस् र  ओके मा क्लिक गर्नुहोस्  
  
 
|-
 
|-
|00.57
+
|00:57
 
|केटच लेक्चर एडिटर डायलग बक्स देखापर्छ  
 
|केटच लेक्चर एडिटर डायलग बक्स देखापर्छ  
  
 
|-
 
|-
|01.01
+
|01:01
 
|टाइटल फिल्डमा, ए नामलाइ हटाएर माइ न्यु ट्रेनिंग लेक्चर टाइप गर्नुहोस्  
 
|टाइटल फिल्डमा, ए नामलाइ हटाएर माइ न्यु ट्रेनिंग लेक्चर टाइप गर्नुहोस्  
  
 
|-
 
|-
|01.12
+
|01:12
 
|लेभल एडिटरले लेक्चर लेभल देखाऊछ  
 
|लेभल एडिटरले लेक्चर लेभल देखाऊछ  
 
|-
 
|-
|01.15
+
|01:15
 
|लेभल एडिटर बक्स भित्र क्लिक गर्नुहोस्  
 
|लेभल एडिटर बक्स भित्र क्लिक गर्नुहोस्  
 
|-
 
|-
|01.18
+
|01:18
 
|अब, डाटाको लेभल १ भित्र, यो लेभल फिल्डको न्यु क्यारेक्टर भित्र,  एम्परस्याण्ड , स्टार र डलर चिन्ह इन्टर गर्नुहोस्  
 
|अब, डाटाको लेभल १ भित्र, यो लेभल फिल्डको न्यु क्यारेक्टर भित्र,  एम्परस्याण्ड , स्टार र डलर चिन्ह इन्टर गर्नुहोस्  
 
|-
 
|-
|01.29
+
|01:29
 
|हामी तिनीहरु एकचोटी मात्रै इन्टर गर्छौं  
 
|हामी तिनीहरु एकचोटी मात्रै इन्टर गर्छौं  
 
|-
 
|-
|01.32
+
|01:32
 
|याद राखौं, यी क्यारेक्टरहरु लेभल एडिटर बक्सको पहिलो हरफमा देखिएका छन्  
 
|याद राखौं, यी क्यारेक्टरहरु लेभल एडिटर बक्सको पहिलो हरफमा देखिएका छन्  
  
 
|-
 
|-
|01.38
+
|01:38
 
|लेभल डाटा फिल्डमा, पहिले देखिएका टेक्स्ट छान्नुहोस् र मेट्नुहोस  
 
|लेभल डाटा फिल्डमा, पहिले देखिएका टेक्स्ट छान्नुहोस् र मेट्नुहोस  
  
 
|-
 
|-
|01.44
+
|01:44
 
|एम्परस्याण्ड , स्टार र डलर चिन्ह ५ चोटी इन्टर गर्नुहोस्  
 
|एम्परस्याण्ड , स्टार र डलर चिन्ह ५ चोटी इन्टर गर्नुहोस्  
  
 
|-
 
|-
|01.49
+
|01:49
 
|अब लेभल एडिटर बक्स भित्र , प्लस चिन्ह मा क्लिक गर्नुहोस् , के भयो?
 
|अब लेभल एडिटर बक्स भित्र , प्लस चिन्ह मा क्लिक गर्नुहोस् , के भयो?
  
 
|-
 
|-
|01.57
+
|01:57
 
| लेभल एडिटर बक्समा  बर्णमाला सहितको  दोस्रो हरफ देखापर्छ  
 
| लेभल एडिटर बक्समा  बर्णमाला सहितको  दोस्रो हरफ देखापर्छ  
  
 
|-
 
|-
|02.02
+
|02:02
 
|अब लेभल एडिटर बक्समा दोस्रो हरफ रोजौं  
 
|अब लेभल एडिटर बक्समा दोस्रो हरफ रोजौं  
  
 
|-
 
|-
|02.06
+
|02:06
 
|लेभल फिल्ड को डाटाले अब २ देखाऊछ  
 
|लेभल फिल्ड को डाटाले अब २ देखाऊछ  
  
 
|-
 
|-
|02.09
+
|02:09
 
|यो हाम्रो टाइपिंग पाठ को दोस्रो तह पनि हुनेछ  
 
|यो हाम्रो टाइपिंग पाठ को दोस्रो तह पनि हुनेछ  
  
 
|-
 
|-
|02.13
+
|02:13
 
|यो लेभल फिल्ड को न्यु क्यारेक्टर्स मा एफ जे इन्टर गर्नुहोस्  
 
|यो लेभल फिल्ड को न्यु क्यारेक्टर्स मा एफ जे इन्टर गर्नुहोस्  
  
 
|-
 
|-
|02.20
+
|02:20
 
|लेभल डाटा फिल्ड मा एफ जे पाँच चोटी इन्टर गर्नुहोस्  
 
|लेभल डाटा फिल्ड मा एफ जे पाँच चोटी इन्टर गर्नुहोस्  
  
 
|-
 
|-
|02.24
+
|02:24
 
|तपाई आफ्नो टाइपिंग पाठमा आफुले चाहे जति तह बनाउन सक्नुहुन्छ  
 
|तपाई आफ्नो टाइपिंग पाठमा आफुले चाहे जति तह बनाउन सक्नुहुन्छ  
  
 
|-
 
|-
|02.29
+
|02:29
 
|यसैगरी, तपाई आफ्नो टाइपिंग पाठमा आफुले चाहे जति तह बनाउन सक्नुहुन्छ  
 
|यसैगरी, तपाई आफ्नो टाइपिंग पाठमा आफुले चाहे जति तह बनाउन सक्नुहुन्छ  
  
 
|-
 
|-
|02.35
+
|02:35
 
|सेभ आइकन मा क्लिक गर्नुहोस्  
 
|सेभ आइकन मा क्लिक गर्नुहोस्  
  
 
|-
 
|-
|02.37
+
|02:37
 
|सेभ ट्रेनिंग लेक्चर -- केटच डायलग बक्स देखापर्छ  
 
|सेभ ट्रेनिंग लेक्चर -- केटच डायलग बक्स देखापर्छ  
  
 
|-
 
|-
|02.41
+
|02:41
 
|नेम फिल्ड मा , न्यु ट्रेनिंग लेक्चर इन्टर गर्नुहोस्  
 
|नेम फिल्ड मा , न्यु ट्रेनिंग लेक्चर इन्टर गर्नुहोस्  
 
   
 
   
 
|-
 
|-
|02.45
+
|02:45
 
|अब फायल को लागि एउटा प्रारूप छानौं  
 
|अब फायल को लागि एउटा प्रारूप छानौं  
  
 
|-
 
|-
|02.49
+
|02:49
 
|फिल्टर को तलको तालिकामा त्रिकोण क्लिक गर्नुहोस्  
 
|फिल्टर को तलको तालिकामा त्रिकोण क्लिक गर्नुहोस्  
  
 
|-
 
|-
|02.52
+
|02:52
 
|ब्राकेट भित्र भएको केटच लेक्चर फायलस्  स्टार डट केटच डट एक्सएमएल प्रारूप फायल को रुपमा छान्नुहोस्  
 
|ब्राकेट भित्र भएको केटच लेक्चर फायलस्  स्टार डट केटच डट एक्सएमएल प्रारूप फायल को रुपमा छान्नुहोस्  
  
 
|-
 
|-
|03.03
+
|03:03
 
|डेस्कटप मा फायल सेभ गर्न त्यहाँ जानुहोस् | सेभ क्लिक गर्नुहोस्  
 
|डेस्कटप मा फायल सेभ गर्न त्यहाँ जानुहोस् | सेभ क्लिक गर्नुहोस्  
  
 
|-
 
|-
|03.08
+
|03:08
 
|अब  केटच लेक्चर एडिटर डायलग बक्सले न्यु ट्रेनिंग लेक्चर को नाम देखाउँछ  
 
|अब  केटच लेक्चर एडिटर डायलग बक्सले न्यु ट्रेनिंग लेक्चर को नाम देखाउँछ  
 
|-
 
|-
|03.15
+
|03:15
 
|हामीले दुई तह सहितको  नयाँ ट्रेनिंग लेक्चर बनाएका छौं  
 
|हामीले दुई तह सहितको  नयाँ ट्रेनिंग लेक्चर बनाएका छौं  
  
 
|-  
 
|-  
|03.19
+
|03:19
 
|अब केटच लेक्चर  एडिटर डायलग बक्स बन्द गरौँ  
 
|अब केटच लेक्चर  एडिटर डायलग बक्स बन्द गरौँ  
  
 
|-
 
|-
|03.24
+
|03:24
 
|अब हामीले बनाएको लेक्चर खोलौं  
 
|अब हामीले बनाएको लेक्चर खोलौं  
  
 
|-
 
|-
|03.28
+
|03:28
 
|मेन मेनुबाट फायल छानी ओपन लेक्चर मा क्लिक गर्नुहोस्  
 
|मेन मेनुबाट फायल छानी ओपन लेक्चर मा क्लिक गर्नुहोस्  
  
 
|-
 
|-
|03.34
+
|03:34
 
|सेलेक्ट ट्रेनिंग लेक्चर डायलग बक्स देखा पर्छ  
 
|सेलेक्ट ट्रेनिंग लेक्चर डायलग बक्स देखा पर्छ  
  
 
|-
 
|-
|03.38
+
|03:38
 
|डेस्कटप मा जानुहोस् र न्यु ट्रेनिंग लेक्चर डट केटच डट एक्स एम एल छान्नुहोस्  
 
|डेस्कटप मा जानुहोस् र न्यु ट्रेनिंग लेक्चर डट केटच डट एक्स एम एल छान्नुहोस्  
  
 
|-
 
|-
|03.46
+
|03:46
 
|यो ध्यान दिनुहोस कि &, *, र $ चिन्हहरु टिचर्स लाईन मा देखाईएको छ , अब टाइपिंग गर्न थालौं  
 
|यो ध्यान दिनुहोस कि &, *, र $ चिन्हहरु टिचर्स लाईन मा देखाईएको छ , अब टाइपिंग गर्न थालौं  
  
 
|-
 
|-
|03.54
+
|03:54
 
|हामीले आफ्नै लेक्चर बनाएऊ र यसलाई टाइपिंग पाठ को रुपमा प्रयोग गरेउ
 
|हामीले आफ्नै लेक्चर बनाएऊ र यसलाई टाइपिंग पाठ को रुपमा प्रयोग गरेउ
  
 
|-
 
|-
|03.59
+
|03:59
 
|केटच टाइपिंग पाठहरुमा फेरी जान, मेन मेनुबाट फायल छानी ओपन लेक्चर ब्राउज् मा क्लिक गर्नुहोस् , दिएको फोल्डर को बाटोमा जानुहोस्  
 
|केटच टाइपिंग पाठहरुमा फेरी जान, मेन मेनुबाट फायल छानी ओपन लेक्चर ब्राउज् मा क्लिक गर्नुहोस् , दिएको फोल्डर को बाटोमा जानुहोस्  
 
   
 
   
 
|-
 
|-
|04.10
+
|04:10
 
| रुट->युएसआर ->शेर->केडीइ४->एप्स->केटच र इन्ग्लिश डट केटच डट एक्सएमएल छान्नुहोस्  
 
| रुट->युएसआर ->शेर->केडीइ४->एप्स->केटच र इन्ग्लिश डट केटच डट एक्सएमएल छान्नुहोस्  
  
 
|-
 
|-
|04.26
+
|04:26
 
|हामी आफ्नो आवश्यकता अनुरुप केटच लाई बदल्न सक्छौं  
 
|हामी आफ्नो आवश्यकता अनुरुप केटच लाई बदल्न सक्छौं  
  
 
|-
 
|-
|04.30
+
|04:30
 
|उदाहरण को लागि, जब तपाइले टिचर्स लाईनमा नदेखाईएको बर्ण टाइइप गर्नुहुन्छ , स्टुडेन्टस् लाईन रातो हुन्छ  
 
|उदाहरण को लागि, जब तपाइले टिचर्स लाईनमा नदेखाईएको बर्ण टाइइप गर्नुहुन्छ , स्टुडेन्टस् लाईन रातो हुन्छ  
  
 
|-
 
|-
|04.37
+
|04:37
 
|तपाई विभिन्न प्रदर्शन को लागि रंगहरु छान्न सक्नुहुन्छ  
 
|तपाई विभिन्न प्रदर्शन को लागि रंगहरु छान्न सक्नुहुन्छ  
  
 
|-
 
|-
|04.41
+
|04:41
 
|अब रंगको सेट्टीन्ग्स बदलौं  
 
|अब रंगको सेट्टीन्ग्स बदलौं  
  
 
|-
 
|-
|04.44
+
|04:44
 
|मेन मेनु बाट, सेट्टीन्ग्स छानी कन्फिगर --केटच मा क्लिक गर्नुहोस्  
 
|मेन मेनु बाट, सेट्टीन्ग्स छानी कन्फिगर --केटच मा क्लिक गर्नुहोस्  
 
   
 
   
 
|-
 
|-
|04.50
+
|04:50
 
|कन्फिगर -- केटच डायलग बक्स देखापर्छ  
 
|कन्फिगर -- केटच डायलग बक्स देखापर्छ  
  
 
|-
 
|-
|04.53
+
|04:53
 
|कन्फिगर -- केटच डायलग बक्स भित्र , कलर सेट्टीन्ग्स क्लिक गर्नुहोस्  
 
|कन्फिगर -- केटच डायलग बक्स भित्र , कलर सेट्टीन्ग्स क्लिक गर्नुहोस्  
  
 
|-
 
|-
|04.58
+
|04:58
 
|कलर सेट्टीन्ग्स विवरण देखापर्छ  
 
|कलर सेट्टीन्ग्स विवरण देखापर्छ  
  
 
|-
 
|-
|05.02
+
|05:02
 
|युज कस्टम कलर फर टाइपिंग लाईन बक्स मा ठिक गर्नुहोस्  
 
|युज कस्टम कलर फर टाइपिंग लाईन बक्स मा ठिक गर्नुहोस्  
  
 
|-
 
|-
|05.05
+
|05:05
 
|टिचर्स लाईन क्षेत्रमा, टेक्स्ट फिल्ड संगैको रंगको बक्समा क्लिक गर्नुहोस्  
 
|टिचर्स लाईन क्षेत्रमा, टेक्स्ट फिल्ड संगैको रंगको बक्समा क्लिक गर्नुहोस्  
  
 
|-
 
|-
|05.12
+
|05:12
 
|सेलेक्ट कलर डायलग बक्स देखापर्छ  
 
|सेलेक्ट कलर डायलग बक्स देखापर्छ  
  
 
|-
 
|-
|05.15
+
|05:15
 
|सेलेक्ट कलर डायलग बक्स भित्र, ग्रीन अनि ओके  क्लिक गर्नुहोस्  
 
|सेलेक्ट कलर डायलग बक्स भित्र, ग्रीन अनि ओके  क्लिक गर्नुहोस्  
  
 
|-
 
|-
|05.21
+
|05:21
 
|कन्फिगर -- केटच डायलग बक्स देखापर्छ ,अप्पलाई क्लिक गरि ओके क्लिक गर्नुहोस्  
 
|कन्फिगर -- केटच डायलग बक्स देखापर्छ ,अप्पलाई क्लिक गरि ओके क्लिक गर्नुहोस्  
  
 
|-
 
|-
|05.29
+
|05:29
 
|टिचर्स लाईनमा भएको बर्णहरु हरियो भयो  
 
|टिचर्स लाईनमा भएको बर्णहरु हरियो भयो  
  
 
|-
 
|-
|05.33
+
|05:33
 
|अब हामीले आफ्नै किबोर्ड बनाउनु पर्छ  
 
|अब हामीले आफ्नै किबोर्ड बनाउनु पर्छ  
  
 
|-
 
|-
|05.37
+
|05:37
 
|नयाँ किबोर्ड बनाउन, हामीले भइरहेको किबोर्ड प्रयोग गर्नुपर्छ  
 
|नयाँ किबोर्ड बनाउन, हामीले भइरहेको किबोर्ड प्रयोग गर्नुपर्छ  
  
 
|-
 
|-
|05.42
+
|05:42
 
|यसमा फेरबदल गरि अर्कै नाममा सेभ गरौँ  
 
|यसमा फेरबदल गरि अर्कै नाममा सेभ गरौँ  
  
 
|-
 
|-
|05.46
+
|05:46
 
|मेन मेनु बाट , फायल छानी एडिट किब्प्र्द लेआउट मा क्लिक गर्नुहोस्  
 
|मेन मेनु बाट , फायल छानी एडिट किब्प्र्द लेआउट मा क्लिक गर्नुहोस्  
  
 
|-
 
|-
|05.52
+
|05:52
 
|ओपन किबोर्ड डायलग बक्स देखापर्छ  
 
|ओपन किबोर्ड डायलग बक्स देखापर्छ  
  
 
|-
 
|-
|05.56
+
|05:56
 
|ओपन किबोर्ड डायलग बक्स भित्र, ओपन अ डिफल्ट किबोर्ड छान्नुहोस्  
 
|ओपन किबोर्ड डायलग बक्स भित्र, ओपन अ डिफल्ट किबोर्ड छान्नुहोस्  
  
 
|-
 
|-
|06.02
+
|06:02
 
|अब यो क्षेत्र संगै को अर्को बटन मा क्लिक गर्नुहोस्  
 
|अब यो क्षेत्र संगै को अर्को बटन मा क्लिक गर्नुहोस्  
  
 
|-
 
|-
|06.06
+
|06:06
 
|किबोर्ड को सूची देखिन्छ , इएन डट किबोर्ड डट एक्सएम एल छानी क्लिक गर्नुहोस्  
 
|किबोर्ड को सूची देखिन्छ , इएन डट किबोर्ड डट एक्सएम एल छानी क्लिक गर्नुहोस्  
  
 
|-
 
|-
|06.15
+
|06:15
 
|केटच किबोर्ड एडिटर डायलग बक्स देखापर्छ  
 
|केटच किबोर्ड एडिटर डायलग बक्स देखापर्छ  
  
 
|-
 
|-
|06.19
+
|06:19
 
|किबोर्ड टाइतल क्षेत्र भित्र, ट्रेनिंग किबोर्ड इन्टर गर्नुहोस्  
 
|किबोर्ड टाइतल क्षेत्र भित्र, ट्रेनिंग किबोर्ड इन्टर गर्नुहोस्  
  
 
|-
 
|-
|06.25
+
|06:25
 
|हामीले किबोर्ड को लागि एउटा भाषा छान्नुपर्छ  
 
|हामीले किबोर्ड को लागि एउटा भाषा छान्नुपर्छ  
  
 
|-
 
|-
|06.29
+
|06:29
 
|ल्यांगवेज  आइडीको तलको सूची बाट इएन छान्नुहोस्  
 
|ल्यांगवेज  आइडीको तलको सूची बाट इएन छान्नुहोस्  
  
 
|-
 
|-
|06.35
+
|06:35
 
|अब भइरहेको किबोर्ड को लिपि बदलौं  
 
|अब भइरहेको किबोर्ड को लिपि बदलौं  
  
 
|-
 
|-
|06.39
+
|06:39
 
|सेट किबोर्ड फन्ट क्लिक गर्नुहोस्  
 
|सेट किबोर्ड फन्ट क्लिक गर्नुहोस्  
  
 
|-
 
|-
|06.42
+
|06:42
 
|सेलेक्ट फन्ट -- केटच डायलग बक्स विन्डो देखापर्छ  
 
|सेलेक्ट फन्ट -- केटच डायलग बक्स विन्डो देखापर्छ  
  
  
 
|-
 
|-
|06.48
+
|06:48
 
|सेलेक्ट फन्ट -- केटच डायलग बक्स भित्र, फन्टमा उबुन्टु , फन्ट स्टाईल मा इटालिक्स र साइज मा ११ छान्नुहोस्  
 
|सेलेक्ट फन्ट -- केटच डायलग बक्स भित्र, फन्टमा उबुन्टु , फन्ट स्टाईल मा इटालिक्स र साइज मा ११ छान्नुहोस्  
  
 
|-
 
|-
|06.58
+
|06:58
 
|अब ओके क्लिक गर्नुहोस्  
 
|अब ओके क्लिक गर्नुहोस्  
  
  
 
|-
 
|-
|07.00
+
|07:00
 
|किबोर्ड सेभ गर्न, सेभ किबोर्ड एज मा क्लिक गर्नुहोस्  
 
|किबोर्ड सेभ गर्न, सेभ किबोर्ड एज मा क्लिक गर्नुहोस्  
  
 
|-
 
|-
|07.04
+
|07:04
 
| सेभ किबोर्ड --केटच डायलग बक्स देखापर्छ  
 
| सेभ किबोर्ड --केटच डायलग बक्स देखापर्छ  
  
 
|-
 
|-
|07.08
+
|07:08
 
|देखाईएको फोल्डरको बाटोमा जानुहोस्  
 
|देखाईएको फोल्डरको बाटोमा जानुहोस्  
  
 
|-
 
|-
|07.10
+
|07:10
 
|रुट->युएसआर ->शेर->केडीइ४->एप्स->केटच र इन्ग्लिश डट केटच डट एक्सएमएल छान्नुहोस्  
 
|रुट->युएसआर ->शेर->केडीइ४->एप्स->केटच र इन्ग्लिश डट केटच डट एक्सएमएल छान्नुहोस्  
  
 
   
 
   
 
|-
 
|-
|07.26
+
|07:26
 
|नेम क्षेत्र मा, प्राक्टिस डट किबोर्ड डट .एक्सएम एल इन्टर गरि सेभ मा क्लिक गर्नुहोस्  
 
|नेम क्षेत्र मा, प्राक्टिस डट किबोर्ड डट .एक्सएम एल इन्टर गरि सेभ मा क्लिक गर्नुहोस्  
  
 
|-
 
|-
|07.33
+
|07:33
 
|फायल ‘<नेम> डट किबोर्ड डट एक्सएमएल प्रारुपमा सेभ गरिएको छ | क्लोज क्लिक गर्नुहोस्  
 
|फायल ‘<नेम> डट किबोर्ड डट एक्सएमएल प्रारुपमा सेभ गरिएको छ | क्लोज क्लिक गर्नुहोस्  
  
  
 
|-
 
|-
|07.42
+
|07:42
 
|के तपाई नयाँ किबोर्ड तत्काल प्रयोग गर्न सक्नुहुन्छ ? अहँ
 
|के तपाई नयाँ किबोर्ड तत्काल प्रयोग गर्न सक्नुहुन्छ ? अहँ
  
 
|-
 
|-
|07.46
+
|07:46
 
|तपाइले यसलाई पत्राचार आइडी  केडीइ - इडीयु मा पत्राचार गर्नु पर्नेछ | त्यसपछि यो  केटचको अर्को  भर्सन मा समावेश गरिनेछ  
 
|तपाइले यसलाई पत्राचार आइडी  केडीइ - इडीयु मा पत्राचार गर्नु पर्नेछ | त्यसपछि यो  केटचको अर्को  भर्सन मा समावेश गरिनेछ  
  
 
|-
 
|-
|07.57
+
|07:57
 
|यसरी हामी यो ट्युटोरीअल को अन्त्यमा आइपुगेका छौं  
 
|यसरी हामी यो ट्युटोरीअल को अन्त्यमा आइपुगेका छौं  
  
 
|-
 
|-
|08.01
+
|08:01
 
|यो ट्युटोरीअल  मा  हामीले ट्रेनिंग को लागि लेक्चर र रंगको सेट्टीन्ग्स संशोधन गर्न सिकेउ  
 
|यो ट्युटोरीअल  मा  हामीले ट्रेनिंग को लागि लेक्चर र रंगको सेट्टीन्ग्स संशोधन गर्न सिकेउ  
  
 
|-
 
|-
|08.08
+
|08:08
 
|हामीले भइरहेको किबोर्ड को खाका खोल्न, संशोधन गर्न, र आफ्नै  नयाँ किबोर्ड बनाउन पनि जानेऊ
 
|हामीले भइरहेको किबोर्ड को खाका खोल्न, संशोधन गर्न, र आफ्नै  नयाँ किबोर्ड बनाउन पनि जानेऊ
  
 
|-
 
|-
|08.15
+
|08:15
 
|यहाँ तपाइको लागि एक कार्य रहेको छ  
 
|यहाँ तपाइको लागि एक कार्य रहेको छ  
  
 
|-
 
|-
|08.18
+
|08:18
 
|तपाइको आफ्नै किबोर्ड बनाऊनुहोस्  
 
|तपाइको आफ्नै किबोर्ड बनाऊनुहोस्  
 
    
 
    
 
      
 
      
 
|-
 
|-
|08.20
+
|08:20
 
|किबोर्डको  रंगहरु  र फन्ट लेभल मा फेरबदल गर्नुहोस्  नतिजा हेर्नुहोस्  
 
|किबोर्डको  रंगहरु  र फन्ट लेभल मा फेरबदल गर्नुहोस्  नतिजा हेर्नुहोस्  
  
  
 
|-
 
|-
|08.28
+
|08:28
 
|तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्  
 
|तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्  
 
http://spoken-tutorial.org/What_is_a_Spoken_Tutorial
 
http://spoken-tutorial.org/What_is_a_Spoken_Tutorial
  
 
|-
 
|-
|08.31
+
|08:31
 
|यसरी स्पोकन ट्युटोरीअल प्रोजेक्ट सकिन्छ  
 
|यसरी स्पोकन ट्युटोरीअल प्रोजेक्ट सकिन्छ  
  
 
|-
 
|-
|08.34
+
|08:34
 
| तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गर्नुहोस् र हेर्नुहोस्  
 
| तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गर्नुहोस् र हेर्नुहोस्  
  
 
|-
 
|-
|08.38
+
|08:38
 
|स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम  
 
|स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम  
  
 
|-  
 
|-  
|08.41
+
|08:41
 
|स्पोकन ट्युटोरीअल हरु प्रयोग गरि कार्यशाला हरु आयोजना गर्छ  
 
|स्पोकन ट्युटोरीअल हरु प्रयोग गरि कार्यशाला हरु आयोजना गर्छ  
  
 
|-
 
|-
|08.44
+
|08:44
 
|अनलाईन टेस्ट पास गर्ने लाई प्रमाणपत्र प्रदान गर्छ  
 
|अनलाईन टेस्ट पास गर्ने लाई प्रमाणपत्र प्रदान गर्छ  
  
 
|-
 
|-
|08.48
+
|08:48
 
|थप  जानकारीको लागि कनट्याक्ट एट स्पोकन हाइफन ट्यूटोरियल डट अर्ग मा लेख्नुहोस्
 
|थप  जानकारीको लागि कनट्याक्ट एट स्पोकन हाइफन ट्यूटोरियल डट अर्ग मा लेख्नुहोस्
  
Line 402: Line 402:
  
 
|-
 
|-
|08.54
+
|08:54
 
| स्पोकन ट्यूटोरियल प्रोजेक्ट, टॅक टू अ टीचर प्रोजेक्ट को एक हिस्सा हो
 
| स्पोकन ट्यूटोरियल प्रोजेक्ट, टॅक टू अ टीचर प्रोजेक्ट को एक हिस्सा हो
  
  
 
|-
 
|-
|08.59
+
|08:59
 
|यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको छ
 
|यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको छ
  
 
|-
 
|-
|09.07
+
|09:07
 
|यो मिसन सम्बन्धी  थप जानकारी  स्पोकन हाईफन ट्युटोरीअल डट अर्ग स्ल्यास एन एम इ आइ सी टि हाईफन इन्ट्रो  मा उपलब्ध रहेको छ
 
|यो मिसन सम्बन्धी  थप जानकारी  स्पोकन हाईफन ट्युटोरीअल डट अर्ग स्ल्यास एन एम इ आइ सी टि हाईफन इन्ट्रो  मा उपलब्ध रहेको छ
  
 
|-
 
|-
|09.17
+
|09:17
 
|यो ट्यूटोरियल मा कारखाना नेपाल को योगदान रहेको छ
 
|यो ट्यूटोरियल मा कारखाना नेपाल को योगदान रहेको छ
  
 
जोडिनुभएको मा धन्यबाद!
 
जोडिनुभएको मा धन्यबाद!

Revision as of 12:01, 24 June 2014

Time Narration
00:00 कस्टूमाइजिंग केटचको स्पोकन ट्यूटोरिअलमा स्वागत छ
00:04 यो ट्यूटोरियलमा, तपाई यी कुरा हरु सिक्नु हुन्छ:
00:08 लेक्चर बनाउन,केटच कस्टोमाइज गर्न , आफ्नै किबोर्ड बनाऊन
00:13 यहाँ हामी केटच १.७.१ उबनटू लिनक्समा प्रयोग गर्दै छौ
00:21 केटच खोलौं
00:25 याद गरौँ , लेभलले ३ देखाको छ
00:28 यो किन भने, जब हामीले केटच बन्द गरेको थियौं, हामी लेभल ३ मा थियौं
00:32 अब हामी नयाँ लेक्चर बनाउन सिक्छौ
00:36 यहाँ हामी टिचरको लाइन्मा देखिने नयाँ बर्णहरुको सेट बनाऊछौं
00:42 मेन मेनुबाट, फाइल रोज्नुहोस् , अनि एडिट लेक्चरमा क्लिक गर्नुहोस्
00:48 ओपन लेक्चर फाइल डाइलग बक्स खुल्छ
00:52 अब, क्रेट न्यु लेक्चर विकल्प रोज्नुहोस् र ओके मा क्लिक गर्नुहोस्
00:57 केटच लेक्चर एडिटर डायलग बक्स देखापर्छ
01:01 टाइटल फिल्डमा, ए नामलाइ हटाएर माइ न्यु ट्रेनिंग लेक्चर टाइप गर्नुहोस्
01:12 लेभल एडिटरले लेक्चर लेभल देखाऊछ
01:15 लेभल एडिटर बक्स भित्र क्लिक गर्नुहोस्
01:18 अब, डाटाको लेभल १ भित्र, यो लेभल फिल्डको न्यु क्यारेक्टर भित्र, एम्परस्याण्ड , स्टार र डलर चिन्ह इन्टर गर्नुहोस्
01:29 हामी तिनीहरु एकचोटी मात्रै इन्टर गर्छौं
01:32 याद राखौं, यी क्यारेक्टरहरु लेभल एडिटर बक्सको पहिलो हरफमा देखिएका छन्
01:38 लेभल डाटा फिल्डमा, पहिले देखिएका टेक्स्ट छान्नुहोस् र मेट्नुहोस
01:44 एम्परस्याण्ड , स्टार र डलर चिन्ह ५ चोटी इन्टर गर्नुहोस्
01:49 अब लेभल एडिटर बक्स भित्र , प्लस चिन्ह मा क्लिक गर्नुहोस् , के भयो?
01:57 लेभल एडिटर बक्समा बर्णमाला सहितको दोस्रो हरफ देखापर्छ
02:02 अब लेभल एडिटर बक्समा दोस्रो हरफ रोजौं
02:06 लेभल फिल्ड को डाटाले अब २ देखाऊछ
02:09 यो हाम्रो टाइपिंग पाठ को दोस्रो तह पनि हुनेछ
02:13 यो लेभल फिल्ड को न्यु क्यारेक्टर्स मा एफ जे इन्टर गर्नुहोस्
02:20 लेभल डाटा फिल्ड मा एफ जे पाँच चोटी इन्टर गर्नुहोस्
02:24 तपाई आफ्नो टाइपिंग पाठमा आफुले चाहे जति तह बनाउन सक्नुहुन्छ
02:29 यसैगरी, तपाई आफ्नो टाइपिंग पाठमा आफुले चाहे जति तह बनाउन सक्नुहुन्छ
02:35 सेभ आइकन मा क्लिक गर्नुहोस्
02:37 सेभ ट्रेनिंग लेक्चर -- केटच डायलग बक्स देखापर्छ
02:41 नेम फिल्ड मा , न्यु ट्रेनिंग लेक्चर इन्टर गर्नुहोस्
02:45 अब फायल को लागि एउटा प्रारूप छानौं
02:49 फिल्टर को तलको तालिकामा त्रिकोण क्लिक गर्नुहोस्
02:52 ब्राकेट भित्र भएको केटच लेक्चर फायलस् स्टार डट केटच डट एक्सएमएल प्रारूप फायल को रुपमा छान्नुहोस्
03:03 सेभ क्लिक गर्नुहोस्
03:08 अब केटच लेक्चर एडिटर डायलग बक्सले न्यु ट्रेनिंग लेक्चर को नाम देखाउँछ
03:15 हामीले दुई तह सहितको नयाँ ट्रेनिंग लेक्चर बनाएका छौं
03:19 अब केटच लेक्चर एडिटर डायलग बक्स बन्द गरौँ
03:24 अब हामीले बनाएको लेक्चर खोलौं
03:28 मेन मेनुबाट फायल छानी ओपन लेक्चर मा क्लिक गर्नुहोस्
03:34 सेलेक्ट ट्रेनिंग लेक्चर डायलग बक्स देखा पर्छ
03:38 डेस्कटप मा जानुहोस् र न्यु ट्रेनिंग लेक्चर डट केटच डट एक्स एम एल छान्नुहोस्
03:46 यो ध्यान दिनुहोस कि &, *, र $ चिन्हहरु टिचर्स लाईन मा देखाईएको छ , अब टाइपिंग गर्न थालौं
03:54 हामीले आफ्नै लेक्चर बनाएऊ र यसलाई टाइपिंग पाठ को रुपमा प्रयोग गरेउ
03:59 केटच टाइपिंग पाठहरुमा फेरी जान, मेन मेनुबाट फायल छानी ओपन लेक्चर ब्राउज् मा क्लिक गर्नुहोस् , दिएको फोल्डर को बाटोमा जानुहोस्
04:10 रुट->युएसआर ->शेर->केडीइ४->एप्स->केटच र इन्ग्लिश डट केटच डट एक्सएमएल छान्नुहोस्
04:26 हामी आफ्नो आवश्यकता अनुरुप केटच लाई बदल्न सक्छौं
04:30 उदाहरण को लागि, जब तपाइले टिचर्स लाईनमा नदेखाईएको बर्ण टाइइप गर्नुहुन्छ , स्टुडेन्टस् लाईन रातो हुन्छ
04:37 तपाई विभिन्न प्रदर्शन को लागि रंगहरु छान्न सक्नुहुन्छ
04:41 अब रंगको सेट्टीन्ग्स बदलौं
04:44 मेन मेनु बाट, सेट्टीन्ग्स छानी कन्फिगर --केटच मा क्लिक गर्नुहोस्
04:50 कन्फिगर -- केटच डायलग बक्स देखापर्छ
04:53 कन्फिगर -- केटच डायलग बक्स भित्र , कलर सेट्टीन्ग्स क्लिक गर्नुहोस्
04:58 कलर सेट्टीन्ग्स विवरण देखापर्छ
05:02 युज कस्टम कलर फर टाइपिंग लाईन बक्स मा ठिक गर्नुहोस्
05:05 टिचर्स लाईन क्षेत्रमा, टेक्स्ट फिल्ड संगैको रंगको बक्समा क्लिक गर्नुहोस्
05:12 सेलेक्ट कलर डायलग बक्स देखापर्छ
05:15 सेलेक्ट कलर डायलग बक्स भित्र, ग्रीन अनि ओके क्लिक गर्नुहोस्
05:21 कन्फिगर -- केटच डायलग बक्स देखापर्छ ,अप्पलाई क्लिक गरि ओके क्लिक गर्नुहोस्
05:29 टिचर्स लाईनमा भएको बर्णहरु हरियो भयो
05:33 अब हामीले आफ्नै किबोर्ड बनाउनु पर्छ
05:37 नयाँ किबोर्ड बनाउन, हामीले भइरहेको किबोर्ड प्रयोग गर्नुपर्छ
05:42 यसमा फेरबदल गरि अर्कै नाममा सेभ गरौँ
05:46 मेन मेनु बाट , फायल छानी एडिट किब्प्र्द लेआउट मा क्लिक गर्नुहोस्
05:52 ओपन किबोर्ड डायलग बक्स देखापर्छ
05:56 ओपन किबोर्ड डायलग बक्स भित्र, ओपन अ डिफल्ट किबोर्ड छान्नुहोस्
06:02 अब यो क्षेत्र संगै को अर्को बटन मा क्लिक गर्नुहोस्
06:06 किबोर्ड को सूची देखिन्छ , इएन डट किबोर्ड डट एक्सएम एल छानी क्लिक गर्नुहोस्
06:15 केटच किबोर्ड एडिटर डायलग बक्स देखापर्छ
06:19 किबोर्ड टाइतल क्षेत्र भित्र, ट्रेनिंग किबोर्ड इन्टर गर्नुहोस्
06:25 हामीले किबोर्ड को लागि एउटा भाषा छान्नुपर्छ
06:29 ल्यांगवेज आइडीको तलको सूची बाट इएन छान्नुहोस्
06:35 अब भइरहेको किबोर्ड को लिपि बदलौं
06:39 सेट किबोर्ड फन्ट क्लिक गर्नुहोस्
06:42 सेलेक्ट फन्ट -- केटच डायलग बक्स विन्डो देखापर्छ


06:48 सेलेक्ट फन्ट -- केटच डायलग बक्स भित्र, फन्टमा उबुन्टु , फन्ट स्टाईल मा इटालिक्स र साइज मा ११ छान्नुहोस्
06:58 अब ओके क्लिक गर्नुहोस्


07:00 किबोर्ड सेभ गर्न, सेभ किबोर्ड एज मा क्लिक गर्नुहोस्
07:04 सेभ किबोर्ड --केटच डायलग बक्स देखापर्छ
07:08 देखाईएको फोल्डरको बाटोमा जानुहोस्
07:10 रुट->युएसआर ->शेर->केडीइ४->एप्स->केटच र इन्ग्लिश डट केटच डट एक्सएमएल छान्नुहोस्


07:26 नेम क्षेत्र मा, प्राक्टिस डट किबोर्ड डट .एक्सएम एल इन्टर गरि सेभ मा क्लिक गर्नुहोस्
07:33 क्लोज क्लिक गर्नुहोस्


07:42 के तपाई नयाँ किबोर्ड तत्काल प्रयोग गर्न सक्नुहुन्छ ? अहँ
07:46 त्यसपछि यो केटचको अर्को भर्सन मा समावेश गरिनेछ
07:57 यसरी हामी यो ट्युटोरीअल को अन्त्यमा आइपुगेका छौं
08:01 यो ट्युटोरीअल मा हामीले ट्रेनिंग को लागि लेक्चर र रंगको सेट्टीन्ग्स संशोधन गर्न सिकेउ
08:08 हामीले भइरहेको किबोर्ड को खाका खोल्न, संशोधन गर्न, र आफ्नै नयाँ किबोर्ड बनाउन पनि जानेऊ
08:15 यहाँ तपाइको लागि एक कार्य रहेको छ
08:18 तपाइको आफ्नै किबोर्ड बनाऊनुहोस्


08:20 किबोर्डको रंगहरु र फन्ट लेभल मा फेरबदल गर्नुहोस् नतिजा हेर्नुहोस्


08:28 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्

http://spoken-tutorial.org/What_is_a_Spoken_Tutorial

08:31 यसरी स्पोकन ट्युटोरीअल प्रोजेक्ट सकिन्छ
08:34 तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गर्नुहोस् र हेर्नुहोस्
08:38 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम
08:41 स्पोकन ट्युटोरीअल हरु प्रयोग गरि कार्यशाला हरु आयोजना गर्छ
08:44 अनलाईन टेस्ट पास गर्ने लाई प्रमाणपत्र प्रदान गर्छ
08:48 थप जानकारीको लागि कनट्याक्ट एट स्पोकन हाइफन ट्यूटोरियल डट अर्ग मा लेख्नुहोस्


08:54 स्पोकन ट्यूटोरियल प्रोजेक्ट, टॅक टू अ टीचर प्रोजेक्ट को एक हिस्सा हो


08:59 यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको छ
09:07 यो मिसन सम्बन्धी थप जानकारी स्पोकन हाईफन ट्युटोरीअल डट अर्ग स्ल्यास एन एम इ आइ सी टि हाईफन इन्ट्रो मा उपलब्ध रहेको छ
09:17 यो ट्यूटोरियल मा कारखाना नेपाल को योगदान रहेको छ

जोडिनुभएको मा धन्यबाद!

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble