Geogebra/C2/Introduction-to-Geogebra/Nepali

From Script | Spoken-Tutorial
Revision as of 11:59, 25 June 2013 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
0:00
0:09
0:17 यो कम्प्युटर ऐडेड लर्निंग को लागि उपयोगी छ किनकि यो अन्तरक्रियात्मक छ र तपाईले ज्यामितीय चित्र को बिजगणितीय अभिब्यक्ति र त्यसैको उल्टो देख्न सक्नुहुन्छ
0:25 यसले ज्यामिति, बिजगणित र क्याल्कुलस लाई जोड़दछ, त्यसैले तपाई जिओमेट्रीक चित्र बनाउन, इक्वेसन इन्टर गर्न र भ्यरिएब्लस्, भेक्टर्स संग कम गर्न आदि सक्नुहुन्छ
0:35 जिओजेब्रा सुरु गर्न, म लिनक्स अपरेटिंग सिस्टम उबुन्टु भर्सन १०.०४ एलटिएस् र जिओजेब्रा ३.२.४०.० प्रयोग गर्दैछुं
0:47 तपाईले पहिले नै जिओजेब्रा स्थापना गरिसक्नु भएको छ भने, उबुन्टु मेनु आइटम एप्लिकेसन, एजुकेसन वा साइन्स मा जानुहोस् र जिओजेब्रा एप्लिकेसन मा क्लिक गर्नुहोस्
0:58 यदि तपाइले जिओजेब्रा स्थापना गर्नुभएको छैन भने, कृपया सिस्टम, एड्मिनिस्ट्रेसन, सिन्याप्टिक म्यानेजरमा जिओजेब्रा स्थापना गर्न जानुहोस्
1:08 अब जिओजेब्रा विन्डोलाई हेरौं, यो टिउटोरीअलमा म छोटकरीमा मेनु बार, टूल बार र टूल भ्यू, ग्राफिक्स भ्यू र अल्जेब्रा भ्यू को बारेमा वर्णन गर्नेछुं, इनपुट बार र कमाण्ड हरु
1:20 जिओजेब्रा सामान्यत: यस्तो देखिन्छ

यसमा कुनै विन्डो सम्बन्धित एप्लिकेसनमा जस्तै स्ट्याण्डर्ड मेनु हुन्छ

1:28 टूलबार जिओजेब्रा को कम्पास जस्तै हो
1:32 टूल भ्यू ले तपाईलाई कुन टूल छानिएको छ र प्रयोग गर्न तयार छ भनि बताउछ
1:36 ग्राफिक्स भ्यू जिओजेब्रा को ड्रइंग प्याड हो, तपाई यो प्याडमा ज्यामितीय चित्रहरु बनाउन सक्नुहुन्छ
1:42 यो अल्जेब्रिक भ्यू हो, यो विन्डोमा तपाइले ड्रइंग प्याडमा बनाएको सबै ज्यामितीय चित्रहरुको बिजगणितीय अभिब्यक्ति हरु देख्न सक्नुहुन्छ
1:50 इनपुट बारले तपाइलाई बिजगणितिय समीकरण हाल्न दिन्छ जुन ड्रइंग प्याड साथै अल्जेब्रा भ्यूमा पनि देखिन्छ
1:59 इनपुट बारमा जिओजेब्राले काम गरेको कमाण्डहरु यो ड्रप डाउन मेनुमा छ
2:05 जिओजेब्रामा ड्रइंग प्याड सधैँ देखिन्छ र बन्द गर्न सकिदैन
2:10 तपाई ड्रइंग प्याडको भ्यूमा गएर ग्रिड विकल्पलाई गरी ग्रिड प्रयोग गर्न सक्नुहुन्छ
2:17 यसैगरी तपाई एक्सेस् हेर्न चाहनु हुन्न भने यसलाई अनचेक गर्न सक्नुहुन्छ, यो टिउटोरीअलमा हामी ग्रिड र एक्सेस लाई देखिने बनाउछौं
2:25 यदि तपाई अल्जेब्रा भिउ वा इनपुट बार बन्द गर्न चाहनुहुन्छ भने त्यसो गर्न तपाई भ्यूमा गई अप्सन लाई अनचेक गर्नु पर्छ, यो टिउटोरीअल बाट इनपुट बार हटाऔँ
2:38 अब अझ बिस्तृत रुपमा टूल बार वा कम्पास बक्सको बारेमा जानौं, कुनै टूल प्रयोग गर्न एउटा चिजमा क्लिक गर्नुहोस्
2:47 यो ध्यान दिनुहोस्, जब तपाईले यसमा क्लिक गर्नुहुन्छ, एउटा गाढा निलो घेरा त्यो चिजको वरिपरि देखापर्छ जसले त्यो छानिएको जनाउछ र यसको नाम र यसलाई कसरी प्रयोग गर्ने भन्ने संकेत पनि टूल भ्युमा देखापर्छ
2:59 सबै भन्दा दायाँको टूल आइटम मुभ ड्रइंग प्याड हो, यसमा क्लिक गर्नुहोस, माउसको बायाँ बटन लाई क्लिक गरि राखी ड्रइंग प्याडलाई चाहेको ठाउँमा लैजानुहोस्
3:13 हामीले कम्पास बक्समा पेन्सिल संगै सुरु गरेउ भने हामी जिओमेट्री मा एक बिन्दु कोर्न सक्छौं
3:19 पेन्सिल टूल् यहाँ छ , यदि तपाईले टूलको कुनाको सानो रातो त्रिभुजमा क्लिक गर्नु भयो भने तपाईले पेन्सिल वा पोइन्ट टूल देख्न सक्नुहुन्छ
3:29 यसैगरी टूल आइटमको अर्को सेट चाही लाइन को लागि हो, यी लम्ब रेखाहरु ,(बाइसेक्टर ) द्विभाजक, ( पोलिगन) बहुभुज, ( सर्कल ) वृत आदि हुन्
3:42 यो टिउटोरीअलमा म तपाइलाई रेखांकन बिन्दुहरु, रेखा खण्डहरु , समानान्तर र लम्ब रेखाहरु , मापनका बस्तुहरु , बस्तुहरुका गुण परिबर्तन गर्ने र फायल बचाउने आदि कार्य गर्नेछौं
4:01 नयाँ बिन्दु छान्नुहोस्,ड्रइंग प्याड को कुनै पनि ठाउँमा क्लिक गर्नुहोस् | तपाईले नयाँ बिन्दुहरु पाउनुहुनेछ |
4:12
4:19
4:24
4:32
4:51 यसैगरी तपाई एक बिन्दुमा क्लिक गरेर लम्ब रेखा खिच्न सक्नुहुन्छ र रेखा D बिन्दु बाट CD खण्डमा लम्ब भएको पाउनु हुनेछ
5:10 एक समानान्तर रेखा, म कुनै एउटा बिन्दु मा क्लिक गर्नेछु र AB छान्छुं, म E बिन्दु बाट AB संग समानान्तर रेखा पाउछु
5:25 यदि तपाई यो तूल मा गएर यहाँ इन्टरसेक्ट टू अब्जेक्ट्स मा क्लिक गर्नु भयो भने तपाई ले दुई बस्तु हरुको पोइन्ट अफ इन्टरसेक्सन यानी प्रतिच्छेद बिन्दु पाउनुहुनेछ
5:32 जब तपाई प्रतिच्छेद यानी इन्टर सेक्सन माथि माउस चलाउनु हुन्छ , दुवै आकृतिहरु रंगिन हुनेछन , क्लिक गर्नुहोस्, तपाइले दुई अब्जेक्ट्स को प्रतिच्छेद पाउनुहुनेछ
5:44 दुरी नाप्न लाई , दायाँ टूल बार बाट चौथों मा क्लिक गर्नुहोस् र Distance or length tool छान्नुहोस् 5:52 तपाई DF क्लिक गरेर, दुई बिन्दुहरु छानेर , बिन्दु हरु बिचको दुरी नाप्न सक्नुहुन्छ वा तपाई पुरै रेखाखण्ड छान्न सक्नुहुन्छ
6:02 ध्यान दिनुहोस, ग्रिड मा कुनै इकाई छैन , हामी इकाई हरु को नाम हरु पछि को बिषय मा गर्नेछौं
6:12 तपाई हरेक बस्तु हरु को गुण हरु फेर्न सक्नुहुन्छ जस्तै लेबल र रंगहरु , त्यो भन्दा पहिले
6:19 यदि तपाई कुनै बस्तु कोर्न चाहनुहुन्न भने , यहाँ एरो कि प्रयोग गर्नुहोस् , जब तपाई ले त्यो प्रयोग गर्नुहुन्छ, कुनै पनि बस्तु ड्रइंग प्याड मा कोरिने छैन
6:30 अब बस्तुको गुण परिबर्तन गर्न, तपाइको माउस लाई बेतु को माथि चलाउनुहोस, र जब यो रंगिन देखिन्छ, राइट क्लिक गर्नुहोस् र अब्जेक्ट प्रोपरटिज मा क्लिक गर्नुहोस्
6:41 यहाँ, म तपाई लाई केहि सामान्य प्रोपरटिज को बारेमा जानकारी दिनेछु, थप जानकारी पछिको बिषयमा
6:48 नाम फेर्न , नयाँ नाम टाइप गर्नुहोस्, तपाई क्याप्सन पनि टाइप गर्न सक्नुहुन्छ , तपाई बस्तु देखाउने वा नदेखाउने भनि छान्न सक्नुहुन्छ
7:02 तपाई लेबल नदेखाउन छान्न सक्नुहुन्छ वा तपाई यी मध्ये कुनै विकल्प देखाउनसक्नुहुन्छ, क्याप्सन लाई अन राखौं
7:11 कलर ट्याब मा तपाई रेखाको रंग फेर्न सक्नुहुन्छ
7:14 स्टाईल ट्याब मा तपाई मोटाई र स्टाईल फेर्न सक्नुहुन्छ
7:19 जब यसलाई बन्द गर्नुहुन्छ , तपाई रेखाको नयाँ आकृति देख्नुहुन्छ
7:25 सबै भन्दा बायाँ को टूल आइटम, मुभ टूल सिकाउनलाई एकदमै उपयोगी साधन हो किनकि यसले पाठहरू गतिशील र अन्तरक्रियात्मक बनाउछ
7:34 सबै स्वतन्त्र बस्तुहरु सर्न सकिन्छ
7:38 स्वतन्त्र बस्तुहरु सार्दा, तिनीहरुमा निहित बस्तुहरु पनि तिनीहरुको गुण सहित सर्छ
7:45 उदाहरण को लागि यदि हामीले A वा B विन्दुहरू सारेउ भने तपाई यो देख्नुहुन्छ कि समानान्तर रेखा हरु पनि समानान्तर रुपमै सर्छ
7:57 फायल सेभ गर्न, file छानी Save As छानौं, फोल्डर छान्नुहोस् , मा जिओजेब्रा डकुमेन्ट्स छान्दैछु, फायलको नाम इन्टर गर्नुहोस् र सेभ गर्नुहोस्
8:20 यो ध्यान दिनुहोस् को नाम माथिल्लो प्यानल मा देखापर्छ र यो अरु जिओजेब्रा फायल जस्तै .ggb फायल को रुपमा सेभ भएको छ
8:28 अब कुनै फायल खोल्न लाई फायल, ओपन क्लिक गरि कुनै एक फायल छान्नुहोस्
8:38 अन्त्यमा कार्य
8:44 कार्यमा म चाहन्छु कि तपाई दुई बिन्दुहरुका टूल बिचको खण्ड प्रयोग गरि एक आयत कोर्नुहोस,
8:53 त्यसपछि समानान्तर र लम्ब रेखाहरु प्रयोग गर्नुहोस् , र Intersect two objects र distance वा length tools हरु प्रयोग गर्नुहोस्
9:00 अन्त्यमा तपाइले बनाउनु भएको आयतलाई move tool प्रयोग गरि जाच्नुहोस र फ्री आकृति लाई मुभ गर्नुहोस्
9:07 मैले यहाँ पहिले नै यो कार्य बनाईसकेको थिएँ, मैले AB रेखा खण्ड प्रयोग गरि ABCD आयत बनाई सके
9:20 अब यदि हामीले मुभ टूल आइटम मा क्लिक गर्यौ र फ्री अब्जेक्ट्स मुभ गर्यौ भने मेरो आयत जुन स्थान मा पनि आयत नै रहन्छ , यदि आयत राम्रो संग बनाएको छ भने
9:37 म, स्पोकन ट्युटोरीअल प्रोजेक्ट लाई धन्यवाद दिन चाहन्छु जो टक टू अ टिचर कार्यक्रमको एक हिस्सा हो
9:43
9:48 र तपाइले यो मिसन सम्बन्धी थप जानकारी यो वेब साइट मा हेर्न सक्नुहुन्छ
9:53 कारखाना नेपाल बाट म मन्दिरा बिदा लिन्छु , सहभागिता को लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble