Spoken-Tutorial-Technology/C2/Guidelines-for-a-Campus-Ambassador/Nepali

From Script | Spoken-Tutorial
Revision as of 15:58, 9 February 2014 by Mandira (Talk | contribs)

Jump to: navigation, search
Time Narration
00.01 “Guidelines for Campus Ambassador ” स्पोकन टुटोरियलमा स्वागत छ
00.06 "Campus Ambassador Programme"
00.08 जोसिला, जिज्ञासु र उत्साही बिद्दार्थीमा लक्षित छ
00.12 जो तिनीहरुको कलेज/क्याम्पसमा स्पोकन टुटोरियलको प्रतिनिधित्व गर्नेछन
00.17 र जसले यो प्रोजेक्टलाई ठुलो पार्न र टिकाउन मद्दत गर्नेछन
00.21 तिनीहरुको मुख्य कार्य भनेको
00.24 तिनीहरुको कलेजको बिद्दार्थी र संकायलाई उत्साहित बनाउने
00.27 विभिन्न Foss सिस्टमका स्पोकन टुटोरियलहरु रचना र डब गर्ने
00.34 एउटा Campus Ambassador को योग्यता तल दिएको छ:
00.39 एउटा दोस्रो बर्ष UG तह वा माथि
00.42 राम्रो शैक्षिक नतिजा भएको
00.46 कार्यक्रमहरुमा राम्रो काम गरेको
00.50 एक बर्षको समय दिन सक्ने
00.52 लक्ष्य प्राप्त गर्न उत्प्रेरित र स्वचालित
00.55 अर्को बर्ष उत्तराधिकारी Campus Ambassador छान्न तयार
01.01 यदि तपाईसँग एउटा Campus Ambassador को योग्यता छ भने तपाईले हाम्रो कार्यक्रममा सम्पर्क गर्नुहोस्
01.09 यसो गर्न, कृपया http://spoken-tutorial.org/Campus_Ambassador_Programme वेबपेज हेर्नुहोला
01.19 म यसमा क्लिक गर्दैछुँ, यो Campus Ambassador प्रोग्राम स्पोकन टुटोरियलको लागि स्पोकन टुटोरियल वेबसाइटमा रहेको वेबपेज हो
01.28 Requisition form मा क्लिक गरौँ, यसले Campus Ambassador requisition form खोल्नेछ
01.35 यहाँ सोधिएका सबै विवरणहरु भर्नुहोस् र सबमिट मा क्लिक गरौँ
01.44 तपाईले स्पोकन टुटोरियल टिम मार्फत एउटा वेलकम मेल पाउनुहुनेछ
01.48 तपाईको अवस्था यो पोइन्टमा प्रोभिजनल रहनेछ
01.53 एउटा प्रोभिजनल Campus Ambassador को रुपमा तपाइको पहिलो कार्य भनेको;
01.57 तपाईको कलेजमा कार्यशाला संचालन गर्ने हो
02.00 LaTeX, Scilab, Python, Linux+Ubuntu वा Orca मा उपलब्ध बेसिक लेभल स्पोकन टुटोरियलहरु प्रयोग गरि
02.10 हामीसँग चाडै नै अन्य फस सिस्टममा बेसिक लेभल टुटोरियल हुनेछन यहाँ हाल काम भइरहेको स्पोकन टुटोरियलहरुको सूची रहेको छ
02.21 कार्यशाला स्टुडेन्ट क्लब वा कलेजबाट संचालन गर्न सकिन्छ
02.26 कार्यशालाको लागि कम्तिमा पनि २५ सहभागी चाहिन्छ
02.31 सहभागीले तिनीहरुको आफनै इयर-फोन ल्याउन पर्नेछ
02.35 स्पोकन टुटोरियलहरु सुन्न
02.39 एउटा प्रोभिजनल Campus Ambassador को रुपमा तपाईले पोस्टर र ब्रोसर मार्फत वर्कसपको प्रचार गर्नुपर्छ
02.46 यी तपाईलाई स्पोकन टुटोरियल टिमले कुरियर गर्नेछन
02.51 एउटा सहभागीको सूची,मिति, समय र वर्कसपको स्थान स्पोकन टुटोरियल टिमलाई मेल गरिनुपर्नेछ
03.00 कार्यशालाको लागि स्वीकृति पत्र चाहिएमा प्रोजेक्टबाट जारी हुनसक्नेछ
03.05 कार्यशाला “Skype” वा “A-view” सफ्टवेयर मार्फत IIT Bombay बाट स्पोकन टुटोरियल टिमले संचालन गर्नेछ
03.15 कार्यशाला भरि छानिएको FOSS को लागि एकजना स्रोत व्यक्ति IIT Bombay मा उपलब्ध हुनेछन
03.22 कार्यशाला सफलतापूर्बक समापन भएपछी recognition को प्रमाणपत्र provisional Campus Ambassador लाई प्रदान गरिनेछ
03.33 provisional Campus Ambassador लाई १ दिने Spoken Tutorial Technology कार्यशालाको लागि IIT Bombay मा आमन्त्रण गरिनेछ
03.41 त्यसैको लागि उनीहरुलाई दोस्रो श्रेणीको स्लिपर भाडा भरपाई गरिनेछ
03.46 कार्यशाला बिहान ९:३० मा सुरु भएर दिउँसो ४:३० मा सकिने छ
03.52 कार्यशालाको अन्त्यमा हरेक सहभागीले सहभागिताको प्रमाणपत्र पाउनेछन
03.59 एउटा कार्यशालामा सहभागी भएको १५ दिन भित्रमा provisional Campus Ambassadors ले एउटा स्पोकन टुटोरियल बनाउनु वा डब गर्नु पर्छ
04.08 त्यसो सफलतापुर्वक गरेमा प्रोभिजनल पक्का हुनेछ
04.16 तिनीहरु Rs.5000 को इनामको पनि हकदार बन्नेछन
04.22 यो रकम तीन स्पोकन टुटोरियलको (मूल वा डब) समाप्ति पछि भुक्तानी गरिनेछ
04.29 यसपछि तिनीहरुको Campus Ambassadors को रुपमा कार्य र जिम्मेवारी सुरु हुनेछ
04.35 campus ambassador जिम्मेवारीहरु के हुन्?
04.38 स्पोकन टुटोरियलको धारणा प्रख्यात बनाउने
04.42 बिशेषज्ञ, सिकारु र अनुवादकहरु जसले स्पोकन टुटोरियलमा योगदान दिनेछन पहिचान गर्नमा सघाउने
04.50 मानार्थ स्पोकन टुटोरियल रचनामा संयोजन गर्ने
04.54 एउटा वर्षमा धेरै स्पोकन टुटोरियलहरु रचना गर्न सघाउने
04.59 योगदनकर्ताहरुसित एउटा तालमेल मिलाउने
05.02 तपाइको योगदानकर्ताहरुको समुदायमा संयोजन गर्ने
05.06 स्पोकन टुटोरियलहरु सहित FOSS कार्यशालाहरु आयोजना गर्ने
05.10 स्पोकन टुटोरीयलको प्रायोजनका कार्यक्रमहरु गर्ने
05.13 Campus Fests को लागि प्रोजेक्टहरुमा संयोजन गर्ने
05.17 ब्लग लेख्ने, पत्राचार सुचिमा कार्यक्रमहरु उद्घोषण गर्ने आदि
05.23 Campus Ambassadors को रुपमा तपाईले यी निर्देशनात्मक गतिबिधिहरु संयोजन गर्नुपर्नेछ
05.28 आउटलाइन बनाउने, म एउटा आउटलाइन कस्तो हुन्छ देखाउदैछुँ, यो लिनक्सको लागि बेसिक आउटलाइन हो
05.39 स्क्रिप्टहरु बनाउने, फेरि म एउटा स्क्रिप्ट कस्तो हुन्छ देखाउदैछुँ, यो लिनक्सको बेसिक कमान्डको स्क्रिप्ट दुई कोलम फर्म्याटमा छ
05.51 स्वाध्ययन गर्ने

कार्यशालाहरु संचालन गर्ने अनलाइन परिक्षाहरु संचालन गर्ने आदि

05.59 Campus Ambassadors को रुपमा काम गर्दा तपाईले तलका खुबी विकासगर्नुहुनेछ
06.04 अरुलाई परामर्श दिने

अन्य Campus Ambassadors संग नेटवर्क स्थापना गर्ने

06.09 शैक्षिक सामग्रीको रचना र सोको प्रयोगले कार्यशाला संचालन र प्रमाणीकरण गर्ने
06.16 स्थानीय र राष्ट्रिय अभियानहरु गर्ने

प्रोजेक्टलाई बढावा दिने सुझावहरु

06.21 नौलो सामग्री/उपहारहरु सुझाउने

तपाइको मार्केटिंग क्षमता सुधार्ने

06.27 Campus ambassador को रुपमा तपाईले प्राप्त गर्नुहुनेछ:
06.30 वितरणको लागि सामग्री र उपहारहरु

प्रदर्शनमा आधारित प्रोत्साहनको योजना

06.36 सम्मेलनहरुमा स्पोकन टुटोरियलमा आधारित पेपर प्रस्तुत गर्दा आर्थिक सहयोग
06.42 एक बर्षको सफलतापुर्वक समापन पछि प्रतिष्ठित Spoken Tutorial Campus Ambassador Certificate
06.49 तपाइको नाम हाम्रो वेबसाइटमा देखाइने छ http://spoken-tutorial.org/Campus_Ambassadors, म यो तपाइको लागि खोल्दै छुँ
07.06 यहाँ प्रोभिजनल क्याम्पस एम्बेसडरको सूची छ
07.12 तपाई हाम्रो खर्चमा स्पोकन टुटोरियल भेटघाट र रीट्रीटमा सहभागी हुनसक्नुहुनेछ
07.18 भौतिक बस्तु बाहेक तपाई
07.22 आफुलाई एउटा उद्दमी रुपमा पुन परिभाषित गर्न सक्नुहुनेछ
07.25 foss समुदायको एउटा अंश बन्न सक्नुहुनेछ
07.26 पुरै मानार्थ योगदानको १०% कमाउन
07.29 प्रमाणित योगदानहरु मध्ये एक बर्षमा कम्तिमा 50 स्पोकन टुटोरियलहरु बनाउनुपर्नेछ
07.37 र पक्कै यो कार्यले इन्डियामा डिजिटल साक्षरता बढाउनेछ
07.42 यो महान कार्यले यसमा पनि सहयोग गर्नेछ
07.44 तपाइको वा अन्य कलेजका बिद्दार्थीलाई तालिम दिने
07.49 तपाइको कलेजको लागि एउटा ब्रान्ड बनाउन मद्दत गर्ने
07.51 सफ्टवेयर सम्मिलित प्रतियोगितामा तपाइको कलेजलाई राम्रो गर्न सहयोग गर्ने
07.56 IT प्रविधिको चेतना बढाउने

नुमेरिकल र सिम्बोलिक कम्प्युटिंग सिक्ने

(जस्तै Scilab र Python)
08.03 डोमेन सफ्टवेयर सिक्ने (जस्तै JAVA, PHP र mysql)
08.08 तपाइको समुदायबाट उद्दमी बनाउन सहयोग गर्ने
08.12 तपाईको राज्यको बालबालिकाहरुलाई क्षेत्रीय-भाषामा आइटी शिक्षा मार्फत तालिम दिने
08.17 यो प्रोजेक्टले बिद्दार्थीहरुलाई सहयोग गर्नेछ
08.19 परीक्षामा राम्रो गर्न, प्रोजेक्ट र जागिरको अन्तर्वार्ताहरुमा

प्रमाणीकरण परीक्षामा राम्रो गर्ने (जस्तै RedHat certification),

08.28 नयाँ सफ्टवेयर सिक्न

अंग्रेजी बोल्ने कला सिक्न एउटा मातृभाषामा राम्रो अभ्यास गर्न

08.36 सर्बाधिकार टक टु अ टिचर प्रोजेक्टमा क्रियटिभ कमन लाइसेन्समा निहित
08.43 योग्यताको मापदण्ड, नियम र शर्तहरु र deliverables कुनै जानकारी विना फेरिन वा बदल्न सकिने छ
08.53 नयाँ जानकारीको लागि तलको लिंकमा जानुहोला

http://spoken-tutorial.org/Campus_Ambassadors.

09.01 यसले हामीलाई Guidelines for Campus Ambassador टुटोरियलको अन्त्यमा ल्याएको छ
09.05 स्पोकन टुटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो र यसलाई National Mission on Education through ICT को सहयोग रहेको छ
09.14 यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ

http://spoken-tutorial.org/NMEICT-Intro

09.20 कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble