Spoken-Tutorial-Technology/C2/Guidelines-for-a-Campus-Ambassador/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 Guidelines for Campus Ambassador स्पोकन टुटोरियलमा स्वागत छ
00:06 Campus Ambassador Programme
00:08 जोसिला, जिज्ञासु र उत्साही बिद्दार्थीमा लक्षित छ
00:12 जो तिनीहरुको कलेज/क्याम्पसमा स्पोकन टुटोरियलको प्रतिनिधित्व गर्नेछन
00:17 र जसले यो प्रोजेक्टलाई ठुलो पार्न र टिकाउन मद्दत गर्नेछन
00:21 तिनीहरुको मुख्य कार्य भनेको
00:24 तिनीहरुको कलेजको बिद्दार्थी र संकायलाई उत्साहित बनाउने
00:27 विभिन्न Foss सिस्टमका स्पोकन टुटोरियलहरु रचना र डब गर्ने
00:34 एउटा Campus Ambassador को योग्यता तल दिएको छ:
00:39 एउटा दोस्रो बर्ष UG तह वा माथि
00:42 राम्रो शैक्षिक नतिजा भएको
00:46 कार्यक्रमहरुमा राम्रो काम गरेको
00:50 एक बर्षको समय दिन सक्ने
00:52 लक्ष्य प्राप्त गर्न उत्प्रेरित र स्वचालित
00:55 अर्को बर्ष उत्तराधिकारी Campus Ambassador छान्न तयार
01:01 यदि तपाईसँग एउटा Campus Ambassador को योग्यता छ भने तपाईले हाम्रो कार्यक्रममा सम्पर्क गर्नुहोस्
01:09 यसो गर्न, कृपया http://spoken-tutorial.org/Campus_Ambassador_Programme वेबपेज हेर्नुहोला
01:19 म यसमा क्लिक गर्दैछुँ, यो Campus Ambassador प्रोग्राम स्पोकन टुटोरियलको लागि स्पोकन टुटोरियल वेबसाइटमा रहेको वेबपेज हो
01:28 Requisition form मा क्लिक गरौँ, यसले Campus Ambassador requisition form खोल्नेछ
01:35 यहाँ सोधिएका सबै विवरणहरु भर्नुहोस् र सबमिट मा क्लिक गरौँ
01:44 तपाईले स्पोकन टुटोरियल टिम मार्फत एउटा वेलकम मेल पाउनुहुनेछ
01:48 तपाईको अवस्था यो पोइन्टमा प्रोभिजनल रहनेछ
01:53 एउटा प्रोभिजनल Campus Ambassador को रुपमा तपाइको पहिलो कार्य भनेको;
01:57 तपाईको कलेजमा कार्यशाला संचालन गर्ने हो
02:00 LaTeX, Scilab, Python, Linux+Ubuntu वा Orca मा उपलब्ध बेसिक लेभल स्पोकन टुटोरियलहरु प्रयोग गरि
02:10 हामीसँग चाडै नै अन्य फस सिस्टममा बेसिक लेभल टुटोरियल हुनेछन यहाँ हाल काम भइरहेको स्पोकन टुटोरियलहरुको सूची रहेको छ
02:21 कार्यशाला स्टुडेन्ट क्लब वा कलेजबाट संचालन गर्न सकिन्छ
02:26 कार्यशालाको लागि कम्तिमा पनि २५ सहभागी चाहिन्छ
02:31 सहभागीले तिनीहरुको आफनै इयर-फोन ल्याउन पर्नेछ
02:35 स्पोकन टुटोरियलहरु सुन्न
02:39 एउटा प्रोभिजनल Campus Ambassador को रुपमा तपाईले पोस्टर र ब्रोसर मार्फत वर्कसपको प्रचार गर्नुपर्छ
02:46 यी तपाईलाई स्पोकन टुटोरियल टिमले कुरियर गर्नेछन
02:51 एउटा सहभागीको सूची,मिति, समय र वर्कसपको स्थान स्पोकन टुटोरियल टिमलाई मेल गरिनुपर्नेछ
03:00 कार्यशालाको लागि स्वीकृति पत्र चाहिएमा प्रोजेक्टबाट जारी हुनसक्नेछ
03:05 कार्यशाला “Skype” वा “A-view” सफ्टवेयर मार्फत IIT Bombay बाट स्पोकन टुटोरियल टिमले संचालन गर्नेछ
03:15 कार्यशाला भरि छानिएको FOSS को लागि एकजना स्रोत व्यक्ति IIT Bombay मा उपलब्ध हुनेछन
03:22 कार्यशाला सफलतापूर्बक समापन भएपछी recognition को प्रमाणपत्र provisional Campus Ambassador लाई प्रदान गरिनेछ
03:33 provisional Campus Ambassador लाई १ दिने Spoken Tutorial Technology कार्यशालाको लागि IIT Bombay मा आमन्त्रण गरिनेछ
03:41 त्यसैको लागि उनीहरुलाई दोस्रो श्रेणीको स्लिपर भाडा भरपाई गरिनेछ
03:46 कार्यशाला बिहान ९:३० मा सुरु भएर दिउँसो ४:३० मा सकिने छ
03:52 कार्यशालाको अन्त्यमा हरेक सहभागीले सहभागिताको प्रमाणपत्र पाउनेछन
03:59 एउटा कार्यशालामा सहभागी भएको १५ दिन भित्रमा provisional Campus Ambassadors ले एउटा स्पोकन टुटोरियल बनाउनु वा डब गर्नु पर्छ
04:08 त्यसो सफलतापुर्वक गरेमा प्रोभिजनल पक्का हुनेछ
04:16 तिनीहरु Rs.5000 को इनामको पनि हकदार बन्नेछन
04:22 यो रकम तीन स्पोकन टुटोरियलको (मूल वा डब) समाप्ति पछि भुक्तानी गरिनेछ
04:29 यसपछि तिनीहरुको Campus Ambassadors को रुपमा कार्य र जिम्मेवारी सुरु हुनेछ
04:35 campus ambassador जिम्मेवारीहरु के हुन्?
04:38 स्पोकन टुटोरियलको धारणा प्रख्यात बनाउने
04:42 बिशेषज्ञ, सिकारु र अनुवादकहरु जसले स्पोकन टुटोरियलमा योगदान दिनेछन पहिचान गर्नमा सघाउने
04:50 मानार्थ स्पोकन टुटोरियल रचनामा संयोजन गर्ने
04:54 एउटा वर्षमा धेरै स्पोकन टुटोरियलहरु रचना गर्न सघाउने
04:59 योगदनकर्ताहरुसित एउटा तालमेल मिलाउने
05:02 तपाइको योगदानकर्ताहरुको समुदायमा संयोजन गर्ने
05:06 स्पोकन टुटोरियलहरु सहित FOSS कार्यशालाहरु आयोजना गर्ने
05:10 स्पोकन टुटोरीयलको प्रायोजनका कार्यक्रमहरु गर्ने
05:13 Campus Fests को लागि प्रोजेक्टहरुमा संयोजन गर्ने
05:17 ब्लग लेख्ने, पत्राचार सुचिमा कार्यक्रमहरु उद्घोषण गर्ने आदि
05:23 Campus Ambassadors को रुपमा तपाईले यी निर्देशनात्मक गतिबिधिहरु संयोजन गर्नुपर्नेछ
05:28 आउटलाइन बनाउने, म एउटा आउटलाइन कस्तो हुन्छ देखाउदैछुँ, यो लिनक्सको लागि बेसिक आउटलाइन हो
05:39 स्क्रिप्टहरु बनाउने, फेरि म एउटा स्क्रिप्ट कस्तो हुन्छ देखाउदैछुँ, यो लिनक्सको बेसिक कमान्डको स्क्रिप्ट दुई कोलम फर्म्याटमा छ
05:51 स्वाध्ययन गर्ने कार्यशालाहरु संचालन गर्ने अनलाइन परिक्षाहरु संचालन गर्ने आदि
05:59 Campus Ambassadors को रुपमा काम गर्दा तपाईले तलका खुबी विकासगर्नुहुनेछ
06:04 अरुलाई परामर्श दिने अन्य Campus Ambassadors संग नेटवर्क स्थापना गर्ने
06:09 शैक्षिक सामग्रीको रचना र सोको प्रयोगले कार्यशाला संचालन र प्रमाणीकरण गर्ने
06:16 स्थानीय र राष्ट्रिय अभियानहरु गर्ने प्रोजेक्टलाई बढावा दिने सुझावहरु
06:21 नौलो सामग्री/उपहारहरु सुझाउने तपाइको मार्केटिंग क्षमता सुधार्ने
06:27 Campus ambassador को रुपमा तपाईले प्राप्त गर्नुहुनेछ:
06:30 वितरणको लागि सामग्री र उपहारहरु प्रदर्शनमा आधारित प्रोत्साहनको योजना
06:36 सम्मेलनहरुमा स्पोकन टुटोरियलमा आधारित पेपर प्रस्तुत गर्दा आर्थिक सहयोग
06:42 एक बर्षको सफलतापुर्वक समापन पछि प्रतिष्ठित Spoken Tutorial Campus Ambassador Certificate
06:49 तपाइको नाम हाम्रो वेबसाइटमा देखाइने छ http://spoken-tutorial.org/Campus_Ambassadors, म यो तपाइको लागि खोल्दै छुँ
07:06 यहाँ प्रोभिजनल क्याम्पस एम्बेसडरको सूची छ
07:12 तपाई हाम्रो खर्चमा स्पोकन टुटोरियल भेटघाट र रीट्रीटमा सहभागी हुनसक्नुहुनेछ
07:18 भौतिक बस्तु बाहेक तपाई
07:22 आफुलाई एउटा उद्दमी रुपमा पुन परिभाषित गर्न सक्नुहुनेछ
07:25 foss समुदायको एउटा अंश बन्न सक्नुहुनेछ,पुरै मानार्थ योगदानको १०% कमाउन
07:29 प्रमाणित योगदानहरु मध्ये एक बर्षमा कम्तिमा 50 स्पोकन टुटोरियलहरु बनाउनुपर्नेछ
07:37 र पक्कै यो कार्यले इन्डियामा डिजिटल साक्षरता बढाउनेछ
07:42 यो महान कार्यले यसमा पनि सहयोग गर्नेछ
07:44 तपाइको वा अन्य कलेजका बिद्दार्थीलाई तालिम दिने
07:49 तपाइको कलेजको लागि एउटा ब्रान्ड बनाउन मद्दत गर्ने
07:51 सफ्टवेयर सम्मिलित प्रतियोगितामा तपाइको कलेजलाई राम्रो गर्न सहयोग गर्ने
07:56 IT प्रविधिको चेतना बढाउने नुमेरिकल र सिम्बोलिक कम्प्युटिंग सिक्ने (जस्तै Scilab र Python)
08:03 डोमेन सफ्टवेयर सिक्ने (जस्तै JAVA, PHP र mysql)
08:08 तपाइको समुदायबाट उद्दमी बनाउन सहयोग गर्ने
08:12 तपाईको राज्यको बालबालिकाहरुलाई क्षेत्रीय-भाषामा आइटी शिक्षा मार्फत तालिम दिने
08:17 यो प्रोजेक्टले बिद्दार्थीहरुलाई सहयोग गर्नेछ
08:19 परीक्षामा राम्रो गर्न, प्रोजेक्ट र जागिरको अन्तर्वार्ताहरुमा प्रमाणीकरण परीक्षामा राम्रो गर्ने (जस्तै RedHat certification),
08:28 नयाँ सफ्टवेयर सिक्न अंग्रेजी बोल्ने कला सिक्न एउटा मातृभाषामा राम्रो अभ्यास गर्न
08:36 सर्बाधिकार टक टु अ टिचर प्रोजेक्टमा क्रियटिभ कमन लाइसेन्समा निहित
08:43 योग्यताको मापदण्ड, नियम र शर्तहरु र deliverables कुनै जानकारी विना फेरिन वा बदल्न सकिने छ
08:53 नयाँ जानकारीको लागि तलको लिंकमा जानुहोला http://spoken-tutorial.org/Campus_Ambassadors.
09:01 यसले हामीलाई Guidelines for Campus Ambassador टुटोरियलको अन्त्यमा ल्याएको छ
09:05 स्पोकन टुटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो र यसलाई National Mission on Education through ICT को सहयोग रहेको छ
09:14 यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ http://spoken-tutorial.org/NMEICT-Intro
09:20 कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble