GIMP/C2/Selecting-Sections-Part-2/Nepali

From Script | Spoken-Tutorial
Revision as of 15:26, 27 May 2014 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00.23 मिट द गीम्पमा स्वागत छ
00.25 यो ट्युटोरियल मूलतः नोर्दन जर्मनीका रोल्फ स्टाइनोर्टले रेकर्ड गरेका हुन्
00.31 आज हामी Fuzzy Select Tool को चर्चा गर्नेछौं
00.36 यो सेलेक्ट बाई कलर टूलसँग सम्बन्धित छ
00.40 फजी सेलेक्ट टूलले एउटा संक्रामक क्षेत्रमा मात्र छान्छ तर कलर सेलेक्ट टूल ले समान रंगहरु भएको सबै क्षेत्रहरु छान्छ
00.54 त्यहाँ हालको छनोटमा केहि समान विकल्पहरु छन् जस्तै Replace, Add, Subtract र Intersect र Replace छानौं
01.08 यहाँ तपाईले उहि विकल्प देख्न सक्नुहुन्छ: Antialiasing
01.13 यदि हामीले एन्टीएलिएजिंग छान्यौं भने सेलेक्सनको सीमा प्रष्ट हुनेछैन र तपाई सम्म परेको कुना भेट्नुहुन्छ
01.23 र यदि यो सेलेक्ट गरिएको छैन भने तपाईले छानेको र नछानेको बीच एउटा बोर्डर देख्न सक्नुहुन्छ
01.33 Feather Edges र Select Transparent Areas अन्य विकल्पहरु हुन्
01.41 Select Transparent Areas तपाईले मास्क सेन्सर प्रयोग गर्दा उपयोगी हुनेछ
01.50 Sample merged अन्य जस्तै छ र यसले सबै दृश्यात्मक लेयरहरुलाई छान्छ
01.58 यदि यो छानिएको छैन भने यसले हालको लेयरमा काम गर्छ
02.04 यदि तपाई चित्रको पुरै आउटपुटबाट केहि छान्न चाहनुहुन्छ भने यो विकल्प छानौ
02.11 यहाँ थ्रेसहोल्ड छ जसले छनोटमा वा केहि छनोट बाहिर हुदाँ रंगहरु बीच कति फरक हुनुपर्छ भनि परिभाषित गर्छ
02.24 यसले एउटा निश्चित रंग भएको पिक्सलहरु छान्न सहयोग गर्छ
02.30 अर्को महत्वपूर्ण छनोट भनेको तपाईले छनोटमा कुन मोड चाहनुहुन्छ भन्ने हो
02.37 कम्पोजिट मोड रातो, हरियो र निलो च्यानलहरुको ग्रे मान हो
02.44 तपाई आफ्नो छनोटको आधारको रूपमा रेड, ग्रीन,ब्लु च्यानल वा ह्यु, स्याचुरेसन वा भ्याल्यु च्यानल छान्न सक्नुहुन्छ
02.56 अब, फजी सेलेक्ट टूल प्रयोग गरौ
03.01 म इमेजमा क्लिक गर्छुं र थ्रेसहोल्ड जिरो छ ल अब के हुन्छ हेरौं
03.08 मैले साइजमा 1 पिक्सल सेट गरेको छुँ
03.13 अब म थ्रेसहोल्ड बढाउँछु, मानौं 30 र इमेजमा क्लिक गरौ र यहाँ टगल क्विक मास्कमा क्लिक गरौ
03.28 अब तपाई छानिएको क्षेत्र देख्न सक्नुहुन्छ
03.37 म क्विक मास्क टगललाई डी-सेलेक्ट गर्छु, टूलबक्स पाउन ट्याबमा थिचौं र सबै अनसेलेक्ट गर्न Shift+Ctrl+A थिचौं
03.49 म यो अलग तरिकाले गर्न सक्छु र त्यसको लागि म थ्रेसहोल्डलाई जेरोसम्म घटाउछु र इमेजमा क्लिक गर्छु र अब म माउसलाई तल र दायाँतिर सार्छु
04.03 जब म थ्रेसहोल्ड बढाउछुँ, तपाई म यो निलो क्षेत्रमा जादै गरेको देख्न सक्नुहुन्छ तर म अझ भित्तामा छुँ
04.13 मलाई लाग्छ यो टूल ग्राफिक डिजाइनरहरुको लागि बढी उपयोगी छ र फोटोग्राफरको लागि छैन
04.22 तपाई थ्रेसहोल्डलाई मात्र माउस थिचेर बदल्न सक्नुहुन्छ
04.26 यसले कलर सेलेक्सन टूलमा सोहि काम गर्छ
04.32 म Select by लाई Composite बाट Hue मा छान्नेछुँ र सोहि पोइन्टमा क्लिक गरौँ र तल कोरौं
04.43 तपाई देख्न सक्नुहुन्छ की मैले भित्ताको निलो र हरियो खण्ड पहिलेको भन्दा राम्रो सँग छनोट गरेको छुँ
04.54 त्यसैले सहि कलर स्पष्टता छान्नाले यो टूलले राम्रो परिणाम दिन्छ
05.05 म क्विक मास्कमा क्लिक गर्छु र यहाँ तपाई यो लगभग पूर्ण भएको देख्न सक्नुहुन्छ, खाली केहि खण्डहरु मा सुधार गर्नुपर्छ र म त्यो क्विक मास्कमा पेन्ट गरेर गर्छु र यी छनोट टूलहरुले होइन
05.25 यदि तपाई मोड छनोट गर्ने बारेमा अल्मलिनु भएको छ भने तपाई तपाईको इमेज च्यानल मोडमा बिभिन्न च्यानलहरु देख्न सक्नुहुन्छ
05.41 ब्लु च्यानल छानौ र तपाई सबै कुराको लगभग उहिँ निलो मान भएको देख्न सक्नुहुन्छ
05.50 हरियो च्यानलमा केहि भिन्नताहरू छन्
05.55 रातो च्यानलमा, यो लगभग उस्तै हो
05.59 त्यसैले म छनोट गर्नको लागि हरियो छान्छु वा यो अवस्थामा ह्यु च्यानल
06.10 यहाँ अर्को टूल रंग छान्ने हो र यसका कार्यहरु र विकल्पहरु उहिँ छन्
06.19 यसमा एउटा मात्र फरक छ
06.22 यदि, तपाईले यहाँ क्लिक गर्नुभयो भने यो रंगका सबै क्षेत्रहरु छानिनेछन र संक्रामक क्षेत्र होइन
06.32 कलर सेलेक्सन टूलले समान रंगका सबै क्षेत्रहरु छान्छ
06.41 अर्को टूल इन्टेलिजेंट सिजर्स वा सिजर्स सेलेक्सन टूल हो
06.48 यो अल्गोरिदमले धारहरु खोज्छ र छनोट अनुसार गर्ने अनुसरण गर्न खोज्छ
06.56 र म यहाँ यी लेटर बक्सहरूलाई छान्न चाहन्छु
07.10 त्यसैले म सेलेक्सन टूललाई एक्टिभ गर्छु र म यहाँ पोइन्टलाई तान्छु र म कर्सर नजिक प्लस चिन्ह पाउँछु र म पोइन्ट छान्छु
07.42 अल्गोरिदम बोर्डर अनुसार हुनेछ र तपाई यहाँ यसले अर्को तरिकामा नगरेको देख्न सक्नुहुन्छ, यसले भित्री तरिका प्रयोग गरेको छ
07.56 म इमेजमा जूम गर्छु र अब म यहाँ सम्म यो पोइन्ट कोर्छु र त्यहाँ यो पोइन्ट छान्दा एउटा गल्ती भएको छ
08.13 त्यसैले म यो पोइन्ट माथि तान्छु र यदि तपाईले अपनाउने सही जानकारी दिनुभयो भने तपाई अल्गोरिदम बोर्डरमा गएको देख्नुहुन्छ
08.30 यो धेरै राम्रो देखिरहेको छ तर म प्राय यो प्रयोग गर्दिन किनकी त्यहाँ यसो गर्ने अझ राम्रो उपाय छ
08.44 मलाई लाग्छ म कलर सेलेक्सन टूल छान्नेछुँ किनभने यसले सधै गलत तरिका लिन्छ
08.56 त्यसैले म सेलेक्सनको काम सक्छु
09.10 म यहाँ पहिलो पोइन्टमा क्लिक गर्छु र कर्सर प्लसमा परिणत हुन्छ
09.17 अब अर्को पोइन्ट राखौ, मसँग यसबाट यो दुई चक्रहरु छन्
09.25 म अझ यसको वरिपरी पोइन्ट घुमाउन सक्छु र छनोट अझ रामो बनाउछु
09.33 त्यसैले, जब म अब सेलेक्सन दोस्रो पटक क्लिक गर्छु, सेलेक्सन छानिन्छ
09.42 अनि क्वालिटी हेर्न, म क्विक मास्क एक्टिभ गर्छु र यसलाई जूम गर्छु
09.57 अब म सेलेक्सनको वरिपरि हेर्छु
10.04 यहाँ मेरो गल्ति छ, मैले यहाँ क्लिक गरेको हुनुपर्छ
10.10 ल, यो फेयरली इन्टलिजेंट सिजर्स हो
10.17 आज मैले चर्चा गर्ने अर्को र अन्तिम टूल foreground selection tool हो
10.24 केहि समय पहिले अल्गोरिदम देखापर्दा रमाइलो भएको थियो र गिम्प प्रयोग गर्दा त्यति रमाइलो भएको थिएन
10.37 तर यो गरेर हेरौं
10.41 यहाँ उहिँ मोडेहरू छन् र एन्टिएलिएजिङ एक्टिभ छैन
10.48 र यहाँ म एउटा क्षेत्र छान्न चाहन्छु र म मूर्ति छान्न चाहन्छु
10.57 त्यसैले म राम्रो कन्ट्रोल पाउन पहिला इमेजमा जूम गर्छु
11.06 अब म सेलेक्सन टूललाई छान्छु र म संक्रामक क्षेत्रहरु छान्न सक्छु वा अन्य क्षेत्र हरु तर म संक्रामक क्षेत्र छान्छु
11.21 पहिले अटोमेटिक लेजर टूलले एउटा रफ सेलेक्सन गर्छु र तपाई नछानिएको क्षेत्रहरु निलो रंगमा देख्नुहुन्छ
11.44 मैले यहाँ एउटा ब्रस छानेको छुँ र म यहाँ यो स्लाइडरले ब्रसको ब्यास नियन्त्रण गर्न सक्छु र मैले छान्न चाहेको सामग्रीमा पेन्ट गर्छु
11.59 म इमेजमा नचाहेको सामग्रीहरु छानेको छैन भनि पक्का गर्न इमेजमा हेर्छु
12.17 जब म माउस बटन छोड्छु, अल्गोरिदमले काम गर्न सुरु गर्छ र यहाँको केहि क्षेत्रहरु छान्नुपर्छ
12.27 प्रत्येक पटक छनोट अपडेट हुन्छ र मैले भर्खर पेन्ट गरेको जस्तै सामग्रीहरु छानिनेछन्
12.42 अब म Mark Background मा क्लिक गर्छु र मैले इमेजमा नचाहेको पृष्ठभूमि पेन्ट गर्न सुरु गर्छु
12.54 जब त्यहाँ छानिएको र नछानिएका सामग्रीहरु बीच थप ठाउँ भयो भने यो टूलले अझ राम्रो काम गर्छ र यहाँ भिन्नता त्यति धेरै छैन
13.12 छनोट गर्न इन्टर थिचौं
13.17 तपाईले यो टूलले कसरी काम गर्छ भन्ने थाहा पाउनुभयो
13.27 पाथ टूलले यो खण्डलाई पनि जनाउछ तर म त्यो पछि कुनै समयमा चर्चा गर्नेछु
13.36 सेलेक्ट मेनुमा तपाईले सेलेक्सनमा गर्न सक्ने अरु सामग्रीहरु पनि छन् र म त्यो पनि पछि चर्चा गर्नेछु
13.48 ल यो ट्युटोरियल यति नै
13.52 म प्रतिक्रिया को अपेक्षा गर्दछु र म अर्को पटक एकदमै नयाँ सामग्रीमा चर्चा गर्नेछु जुन viewer Generated content हो
14.05 तपाई meetthegimp.org को यो फाइलको शो नोटमा एउटा लिंक पाउनु हुनेछ र यदि तपाई प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने कृपया त्यसो गर्नुहोला
14.19 स्पोकन ट्युटोरियल प्रोजेक्टको डबिंग कार्यको लागि म मन्दिरा थापा बिदा हुदैछुँ, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Ranjana