Tux-Typing/S1/Learn-advanced-typing/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:00 इन्ट्रोडक्सन टू टक्स टाइपिंग को स्पोकन टिउटोरीअल मा स्वागत छ
00:05 यो टिउटोरीअलमा हामी यिनीहरुको बारेमा सिक्दछौँ
00:08 बाक्यांशहरु टाइप गर्न तपाइको आफ्नै शब्दहरुको सूची बनाऊन
00:12 भाषा स्थापना गर्ने जानकारी लिन
00:17 यहाँ, हामी उबुन्टु लिनक्स ११.१० मा टक्स टाइपिंग १.८.० प्रोयोग गर्दैछौं
00:26 अब टक्स टाइपिंग खोलौं
00:28 ड्यास होममा क्लिक गर्नुहोस्
00:31 सर्च बक्समा टक्स टाइपिंग टाइप गर्नुहोस्
00:36 टक्स टाइपिंग आइकन क्लिक गर्नुहोस्
00:38 मेनुको अप्सन्स क्लिक गर्नुहोस्
00:42 अप्सन्स मेनु देखापर्छ, अब बाक्यांशहरु टाइप गर्ने अभ्यास गरौँ
00:47 फ्रेज टाइपिंग क्लिक गर्नुहोस्
00:49 अब टिचर्स लाईन् मा देखाईएको बाक्य टाइप गरौँ
00:53 यो अवस्थामा यो “The quick brown fox jumps over the lazy dog” छ
01:06 अब हामीलाई अर्को बाक्य टाइप गर्नु पर्छ कि पर्दैन
01:10 इन्टर थिच्नुहोस्, अर्को बाक्य देखापर्छ
01:14 अब हामीले बाक्य टाइप गर्न सिकेउ
01:17 तपाई विभिन्न बक्यहरु संग अभ्यास गरि रहन सक्नु हुन्छ
01:21 अब पहिलेको मेनुमा फर्कन ईस्केप थिचौं
01:26 अप्सन्स मेनु देखापर्छ
01:29 अब हामी नयाँ शब्द र बाक्य थप्न सिक्छौं
01:34 Edit Word Lists क्लिक गर्नुहोस्
01:37 वर्ड लिस्ट एडिटर देखापर्छ
01:40 हामीले नयाँ शब्द इन्टर गर्नुपर्छ?
01:42 वर्ड लिस्ट एडिटरको विन्डोमा , NEW क्लिक गर्नुहोस्
01:46 क्रेट अ निउ वर्ड लिस्ट विन्डो देखापर्छ
01:49 क्रेट अ निउ वर्ड लिस्ट विन्डोमा, Learn to Type टाइपगरौँ र OK क्लिक गर्नुहोस्
02:01 वर्ड लिस्ट एडिटर विन्डो देखापर्छ
02:04 हामी रिमुभ क्लिक गरेर टाइप गरेको शब्द र बाक्य हटाउन सक्छौं
02:10 शब्द र बाक्य सेभ गर्न DONE मा क्लिक गर्नुहोस् र इन्टरनल मेनुमा फर्किनुहोस
02:17 अप्सन्स मेनु देखापर्छ
02:20 इन्टरनल मेनुको सेटअप विकल्प क्लिक गरेर तपाई भाषा स्थापना गर्न सक्नुहुन्छ
02:26 टक्स टाइपिंग इन्टरफेस र पाठहरू तपाईले छान्नु भएको भासमा देखापर्छ
02:32 तापनि टक्स टाइपिंगले अहिले अरु भाषामा काम गर्दैन
02:38 अब एक खेल खेलौं
02:40 मेन मेनु क्लिक गर्नुहोस्
02:44 फिस् क्यासकेड बटन क्लिक गर्नुहोस्
02:47 गेम मेनु देखापर्छ
02:50 खेल सुरु गर्नु भन्दा पहिले खेल कसरी खेल्ने निर्देशनहरु पढ्नुहोस् , इन्स्ट्रक्सन् क्लिक गर्नुहोस्
02:57 खेल खेल्नलाई निर्देशनहरु पढ्नुहोस्
03:03 जारी राख्न, एस्पेस बार थिचौं
03:07 अब हामीलाई अभ्यास गर्न कुनै सजिलो खेल छानौ, इजी क्लिक गर्नुहोस्
03:13 विभिन्न विकल्प भएको विन्डो देखापर्छ
03:18 बिभिन्न विकल्पहरुमा रंगहरु, फलफूलहरु र बोत्बिरुवाहरु आदि को नाम रहेका छन्, कलर्स मा क्लिक गर्नुहोस्
03:26 आकाशबाट हरेक चोटि माछा खस्छ र हरेक माछामा एउटा अक्षर पनि हुन्छ
03:32 यदि तपाईले सहि शब्द टाइप गर्नुभयो भने शब्द रातो हुन्छ र हराउँछ
03:38 अनि माछा खसे पछि पेन्गुइन तिनीहरुलाई खान दौडन्छ
03:42 अब माछामा नभएको वर्ण टाइप गरौँ र के हुन्छ हेरौं
03:47 त्यो वर्ण सेतो भइराख्नाले सहि टाइप गर्नु पर्ने बुझिन्छ
03:52 तपाईले चाहे जति खेल्नुहोस्
03:55 गेम्स मेनुमा जानलाई एस्केप बटन दुई चोटि थिच्नुहोस्
04:00 यहाँ तपाईको लागि एक कार्य छ
04:02 Change the difficulty level to Medium or Hard and play the game.
04:09 यसरी हामी यो टिउटोरीअलको अन्त्यमा आइपुगेका छौं
04:14 यो टिउटोरीअलमा हामीले बक्यन्श्हरु टाइप गर्न , आफ्ना शब्दहरु थप्न र खेल खेल्न सिकेउ
04:21 तलको लिंकमा रहेको भिडिओ हेर्नुहोला http://spoken-tutorial.org/What_is_a_Spoken_Tutorial
04:24 यसरी स्पोकन टिउटोरीअल कार्यक्रम सकिन्छ
04:27 यदि तपाइको ब्याण्डविड्थ राम्रो छैन भने डाउनलोड गर्नुहोस र हेर्नुहोस्
04:32 स्पोकन टिउटोरीअल प्रोजेक्ट टिम
04:34 स्पोकन टिउटोरीअलहरु प्रयोग गरि कार्यशालाहरु चलाउछ
04:36 अनलाईन टेस्ट पास गर्ने लाई प्रमाणपत्र दिन्छ
04:41 बिस्तृत जानकारीको लागि कृपया कन्ट्याक्ट एट स्पोकन हाईफन टिउटोरीअल डट अर्ग मा लेख्नुहोस्
04:47 स्पोकन टिउटोरीअल प्रोजेक्ट टक टू अ टिचर कार्यक्रमलो एक हिस्सा हो
04:52 यसलाई भारत सरकारको एमएचआरडी, नेसनल मिसन अन् एजुकेसन थ्रु आइसीटि को सहयोग रहेको छ
04:59 यो मिसनको अझै जानकारी स्पोकन हाईफन टिउटोरीअल डट अर्गस्ल्यास एनएमइआइसीटि हाईफन इन्ट्रो मा पाइन्छ
05:11 यो टिउटोरीअलमा कारखाना नेपाल को योगदान रहेको छ जोडिनु भएकोमा धन्यबाद!

Contributors and Content Editors

Mandira, PoojaMoolya