Thunderbird/C2/Introduction-to-Thunderbird/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:00 मोजिल्ला ठन्डरबर्ड को परिचयात्मक ट्युटोरियलमा स्वागत छ
00:04 यस ट्युटोरियलमा हामी मोजिल्ला ठन्डरबर्ड बारे सिक्नेछौं
00:09 कसरी मोजिल्ला ठन्डरबर्ड डाउनलोड, इन्स्टल र प्रयोग गर्ने
00:13 हामी यो पनि सिक्नेछौं
00:15 नयाँ इमेल अकाउन्ट खोल्ने मेसेज डाउनलोड गर्ने र पढ्ने
00:20 मेल मेसेज लेख्न र पठाउन ठन्डरबर्ड बाट लग आउट गर्न
00:26 मोजिल्ला ठन्डरबर्ड एउटा सरल इमेल क्लाइन्ट हो
00:29 यो क्रस प्लेटफर्म भएकोले यसमा विभिन्न अपरेटिंग सिस्टममा चलाउन सकिन्छ
00:35 यसले तपाईंलाई मेल मेसेजहरु डाउनलोड गर्न दिन्छ
00:39 तपाईंको अरु मेल अकाउन्टबाट तपाईंको स्थानीय कम्प्युटरमा
00:42 यसले तपाईंलाई एकभन्दा बढी इमेल अकाउन्ट राख्न दिन्छ
00:47 मोजिल्ला ठन्डरबर्ड का केही उच्च विशेषताहरु छन्
00:50 तपाईंले जिमेल, याहू र युडोराजस्ता अरु मेल अकाउन्टबाट आफ्ना सबै मेल फोल्डर र एड्रेस बुकजस्ता डाटा आयात गर्न सक्नुहुन्छ
01:01 तपाईंले POP3 प्रयोग गर्नु हुन्छ भने तपाईंले यो गर्न सक्नु हुन्छ
01:04 सबै POP3 अकाउन्टलाई एउटा इनबक्समा मिलाउनुहोस
01:09 तपाईंले मेसेजहरुलाई यी विशेषताहरू अनुसार छुट्टयाउन सक्नुहुन्छ -
01:12 डेट, सेन्डर, प्रायोरीटि वा कस्टम लेबल
01:18 यहाँ हामी उबुन्टु १२.०४मा मोजिल्ला ठन्डरबर्ड १३.0.१ चलाउदै छौं
01:26 तपाईंको कम्प्युटरमा मोजिल्ला थन्दरबर्ड स्थापित छैन भने तपाईं ले उबुन्टु सफ्टवेर सेन्टर प्रयोग गरेर स्थापना गर्न सक्नुहुन्छ
01:33 उबुन्टु सफ्टवेर सेन्टरबारे अधिक जानकारीको लागि यो वेबसाइट हेर्नुहोस्
01:40 तपाईंले मोजिल्ला वेबसाइटबाट ठन्डरबर्ड डाउनलोड र इन्स्टल पनि गर्न सक्नुहुन्छ
01:46 मोजिल्ला ठन्डरबर्ड यसमा पनि उपलब्ध छ
01:48 माइक्रोसफ्ट विन्डोज २००० वा पछिल्ला सस्करणहरु जस्तै एम एस विन्डोज एक्स पी वा एम एस विन्डोज ७
01:56 यसबारे अधिक जानकारीको लागि कृपया मोजिल्ला वेबसाइट हेर्नुहोस्
02:02 मोजिल्ला ठन्डरबर्ड चलाउन तपाईंसंग कम्तीमा दुईवटा मान्य इमेल ठेगाना हुनुपर्छ
02:08 तपाईंले यो पनि पक्का गर्नुपर्छ कि अकाउन्टहरुमा POP3 विकल्प इनेबल छ
02:15 अनि यो पनि पक्का गर्नुपर्छ कि तपाई इन्टरनेटसंग जोडिनु भएको छ
02:19 ठन्डरबर्ड लन्च गरौँ
02:22 पहिला ड्यास होममा क्लिक गरौँ जुन तपाईको कम्प्युटर डेस्कटपको माथिल्लो बायाँ कुनामा रहेको रातो बटन हो
02:29 सर्च बक्स देखा पर्छ
02:31 अब ठन्डरबर्ड टाईप गर्नुहोस् ठन्डरबर्ड आइकन देखा पर्छ
02:37 एप्प्लिकेसन खोल्न त्यसमा क्लिक गर्नुहोस
02:40 मेल अकाउन्ट सेटअप डाइलग बक्स खुल्छ
02:43 माथिल्लो बायाँको रातो क्रस बटनमा क्लिक गरेर यसलाई बन्द गरौँ
02:49 मोजिल्ला ठन्डरबर्ड एप्लिकेसन खुल्छ
02:53 पहिले, मोजिल्ला ठन्डरबर्ड इन्टरफेस संग आफुलाई परिचित गराऔ
02:59 मोजिल्ला ठन्डरबर्ड इन्टरफेसमा विभिन्न विकल्पसहितको मुख्य मेनु हुन्छ
03:05 मेनु बारको मुख्य मेनुमुनि सर्टकट आइकन रहेको छ
03:11 उदाहरणको लागि त्यहाँ गेट मेल, राइट र एड्रेस बुकका सर्टकट आइकनहरु छन
03:18 ठन्डरबर्ड दुईवटा प्यानलमा विभाजित छ
03:21 बायाँको प्यानलले ठन्डरबर्ड अकाउन्टको फोल्डरहरु देखाउछ
03:26 हामीले इमेल अकाउन्ट खोलिनसकेकोले यो प्यानलले अहिले कुनै फोल्डर देखाउदैन
03:33 दायाँको प्यानलमा इमेल, अकाउन्ट, उच्च बिशेषता र अरु विकल्पहरु रहेका छन
03:41 यसको लागि हामीले दुईवटा इमेल अकाउन्ट खोलिसकेका छौँ
03:44 ती हुन्
03:48 STUSERONE एट जीमेल डट कम STUSERTWO एट याहू डट कम
03:56 हामी तपाईंलाई दुईवटा इमेल प्रयोग गर्ने सुझाव दिन्छौं
04:02 मैले यी दुई इमेल अकाउन्टमा पप3 विकल्प इनेबल गरको छु
04:07 मैले जिमेलमा कसरी पप3 विकल्प इनेबल गरें?
04:11 पहिले, जिमेल अकाउन्टमा लग इन गर्नुहोस्
04:14 नयाँ ब्राउजर खोल्नुहोस र एड्रेस बारमा www.gmail.com. टाईप गर्नुहोस
04:21 अब युजर नेम यसरी इन्टर गर्नुस - STUSERONE एट जिमेल डट कम, अनि पासवर्ड पनि
04:30 जिमेल विन्डोको माथिल्लो दायाँपट्टिको सेटिंग आइकनमा क्लिक गर्नुहोस ,सेटिंग विकल्प मा क्लिक गर्नुहोस
04:40 सेटिंग विन्डो देखापर्छ ‘फर्वाडिंग एण्ड पप/आइम्याप’ मा क्लिक गर्नुहोस
04:48 पप डाउनलोडमा मैले ‘इनेबल पप फर अल मेल ' छानेकी छु
04:53 त्यसपछी सेभ चेंजेसमा क्लिक गर्नुहोस
04:56 जिमेल विन्डो देखा पर्छ
04:58 अब जिमेलमा पप3 इनेबल भयो
05:02 जिमेलबाट लग आउट गरौँ र यो ब्राउजर बन्द गरौँ .
05:08 ठन्डरबर्डमा STUSERONE एट जिमेल डट कम अकाउन्ट खोलौं
05:15 ठन्डरबर्डले जिमेल अकाउन्ट आफै खोलिदिन्छ
05:19 हामी अरु इमेल अकाउन्टको म्यानुअल कन्फिगरेसन बारे पछि सिक्नेछौ
05:26 पहिले यो पक्का गर्नुहोस कि तपाईंको नेटवर्क कनेक्सन राम्ररी जोडिएको छ
05:31 मुख्य मेनुबाट एडीट अनि प्रिफरेंसेस छान्नुहोस
05:36 ठन्डरबर्ड प्रिफरेंसेस डाइलग बक्स देखा पर्छ
05:39 ‘एडभान्सड’ मा क्लिक गर्नुहोस ‘नेटवर्क एण्ड डिस्कस्पेस’ ट्याब छान्नुहोस् र सेटिंगमा क्लिक गर्नुहोस
05:48 कनेक्सन सेटिंग डाइलग बक्स देखा पर्छ , ‘युज सिस्टम प्रक्जी सेटिंग’ विकल्प छान्नुहोस
05:56 ओके क्लिक गरि क्लोज क्लिक गर्नुहोस
06:00 अब अकाउन्ट विकल्प प्रयोग गरी नयाँ अकाउन्ट बनाऔ
06:05 अकाउन्टभित्र ठन्डरबर्ड को दायाँ प्यानलमा ‘क्रिएट अ न्यु अकाउन्ट’मा क्लिक गर्नुहोस
06:12 मेल अकाउन्ट सेटअप डाइलग बक्स देखापर्छ
06:17 नाममा STUSERONE इन्टर गर्नुहोस
06:20 इमेलएड्रेसमा STUSERONE एट जिमेल डट कम इन्टर गर्नुहोस
06:27 आखिरमा जिमेल अकाउन्टको पासवर्ड इन्टर गर्नुहोस
06:32 अब कन्टिन्यु मा क्लिक गर्नुहोस
06:36 मोजिल्ला आइएसपीमा हुने मेसेज कन्फिगुरेसन डाटाबेस देखापर्छ
06:42 अब, पप3 छान्नुहोस
06:46 कहिलेकाहीं एरर मेसेज जस्तै
06:49 ‘ठन्डरबर्ड फेल्ड टू फाईन्ड सेटिंग’ देखा पर्न सक्छ
06:53 यसले यो देखाऊछ कि ठन्डरबर्डले आफै जिमेल सेटिंग कन्फिगर गर्न सकेन
06:59 यस्तो अवस्थामा तपाईंले आफै सेटिंग मिलाउनु पर्छ
07:04 अब ‘म्यानुअल कन्फिग ’ बटनमा क्लिक गर्नुस
07:08 जिमेल को कन्फिगुरेसन सेटिंग देखिन्छ
07:12 ठन्डरबर्डले पहिले नै राम्ररी जिमेल सेटिंग मिलाइसकेको हुनाले हामी यसमा केही परिबर्तन गर्दैनौं
07:19 यो भिडियो एकैछिन रोकौं र यो सेटिंग नोट गरौँ
07:24 आफैले जिमेल खोल्न यो सेटिंग सम्बन्धित क्षेत्रमा इन्टर गर्नुपर्छ
07:30 सेटिंग आफैले मिलाउंदा ‘क्रिएट अकाउन्ट ’ बटन इनेबल हुन्छ
07:36 यो ट्युटोरियलमा ठन्डरबर्डले सही ढंगले जिमेल खोलेको छ
07:41 त्यसैले ‘क्रिएट अकाउन्ट’ मा क्लिक गर्नुहोस
07:44 तपाईंको इन्टरनेटको स्पीडअनुसार यसको लागि केही मिनेट लाग्न सक्छ
07:52 जिमेल अकाउन्ट बन्यो र दायाँ प्यानलमा देखाइएको छ
07:56 याद गर्नुहोस कि बायाँको प्यानलले अब इमेल आइ डी STUSERONE एट जिमेल डट कम देखाउछ
08:04 यो जिमेल अकाउन्टभित्र विभिन्न मेल फोल्डरहरु देखाइएको छ
08:09 अब, जिमेल अकाउन्टमा बायाँ प्यानलबाट इनबक्समा क्लिक गर्नुहोस, गेट मेल आइकनमा क्लिक गर्नुहोस
08:18 स्टेटस बारलाई ठन्डरबर्ड विन्डोको तल नोट गर्नुहोस
08:22 यसले डाउनलोड भईरहेको मेसेजको संख्या देखाउछ
08:27 जिमेल अकाउन्ट STUSERONE एट जिमेल डट कम को सबै इमेल मेसेज अब इनबक्समा डाउनलोड हुन्छ
08:36 इनबक्समा क्लिक गर्नुहोस र एउटा मेसेज छान्नुहोस
08:39 त्यो मेसेज तलको प्यानलमा देखाइएको छ
08:43 मेसेजमा डबल क्लिक गरौँ
08:46 यो नयाँ ट्याबमा खुल्छ
08:49 ट्याबको माथिल्लो दायाँपट्टिको X आइकनमा क्लिक गरेर यो ट्याब बन्द गरौँ
08:55 एउटा मेसेज लेखौं र त्यसलाई STUSERTWO एट याहू डट इन अकाउन्टमा पठाऔ
09:03 मेल टूल बारमा राईटमा क्लिक गरौँ
09:07 राईट डायलग बक्स देखापर्छ
09:10 फ्रम फिल्डले तपाईको नाम र जीमेल आई डी देखाउछ
09:14 टु फिल्डमा STUSERTWO एट याहू डट इन इन्टर गरौँ
09:20 मेलमा यो टेक्स्ट टाईप गरौँ ‘Hi, I now have an email account in Thunderbird!’
09:29 अब टेक्स्ट सेलेक्ट गरौँ र फन्ट साइज बढाऔं
09:33 अब ठुलो फन्ट साइजको आइकनमा क्लिक गरौँ, यसले फन्ट साइज बढाउछ
09:40 टेक्स्टको रंग फेर्न, पहिले त्यसलाई छान्नुहोस् अनि टेक्स्ट आइकन को रंग छान्नुहोस्
09:47 टेक्स्ट कलर डायलग बक्स देखा पर्छ रातोमा क्लिक गरौँ अनि ओके मा क्लिक गरौँ
09:55 टेक्स्टको रंग बदलिन्छ
09:58 अब एउटा इस्माइली राखौं, ‘इन्सर्ट अ समाईलि फेस’ आइकनमा क्लिक गरौ
10:04 इस्माइली लिस्टको इस्माइलमा क्लिक गरौँ ,इस्माइली राखिन्छ
10:11 तपाईले आफ्नो मेलमा इस्पेलिंग चेक पनि गर्न सक्नु हुन्छ
10:15 ‘ have’को इस्पेलिंगलाई ‘ heve’ मा चेन्ज गरौँ
10:20 इस्पेलिंग मा क्लिक गर्नुस् र ‘इंगलिस यु एस’ छान्नुहोस्
10:24 गलत इस्पेलिंगलाई हाइलाइट गर्दै इस्पेलिंग चेक डाईलग बक्स देखा पर्छ
10:30 यसले सहि इस्पेलिंग पनि देखाउछ ‘रिप्लेस’ मा क्लिक गर्नुस् र बाहिर निस्कन ‘एक्जिट’ मा क्लिक गर्नुहोस्
10:38 स्पेलिंग प्रिफरेन्सेज सेट गर्न मुख्य मेनुबाट एडिट अनि प्रिफरेन्सेज मा क्लिक गर्नुहोस्
10:44 प्रिफरेन्सेज डायलग बक्सबाट ‘कम्पोजिसन’ मा क्लिक गर्नुहोस्
10:48 अब तपाईले आफुलाई चाहिने विकल्प हेर्न सक्नुहुन्छ, ‘क्लोज’ मा क्लिक गर्नुहोस्
10:54 अब मेल पठाउन ‘सेन्ड’ मा क्लिक गर्नुहोस्
10:59 सब्जेक्ट रिमाइनडर डायलग बक्स देखापर्छ
11:03 हामीले यो मेलमा सब्जेक्ट नराखेकोले यस्तो भएको हो
11:07 सब्जेक्ट बिना मेल पठाउन ‘सेन्ड विडआउट सब्जेक्ट’ मा क्लिक गर्नुहोस्
11:13 ‘Cancel Sending’ मा क्लिक गरौँ
11:16 अब सब्जेक्ट फिल्डमा ‘माई फर्स्ट मेल फ्रम ठन्डरबर्ड’ टाइप गर्नुहोस्
11:21 सेन्डमा क्लिक गरौँ इमेल गयो, यसलाई चेक गरौँ
11:29 हामीले STUSERTWO एट याहू डट इन अकाउन्ट खोलेर इनबक्स चेक गर्नुपर्छ
11:37 त्यसैले याहूमा लग इन गरौँ
11:47 याहू लग इन पेजमा याहू आइ डी STUSERTWO टाइप गरौँ र पासवर्ड इन्टर गरौँ
11:56 इनबक्समा क्लिक गरौँ इन्बक्सले जीमेलको मेल देखाउछ
12:03 मेल खोल्नलाई त्यसमा क्लिक गरौँ
12:05 रिप्लाई बटन क्लिक गरी, तपाई रिप्लाई गर्न सक्नुहुन्छ तर यहाँ नयाँ मेल लेखौं
12:13 कम्पोजमा क्लिक गरौँ
12:16 टु फिल्डमा एड्रेस STUSERONE एट जिमेल डट कम इन्टर गरौँ
12:23 सब्जेक्ट फिल्डमा ‘Congrats!’ इन्टर गरौँ
12:27 मेलमा ‘Glad you got a new account’ टाइप गर्नुहोस्
12:32 सेन्ड बटन क्लिक गर्नुहोस् र याहूबाट लग आउट गर्नुहोस्
12:37 यो ब्राउजर बन्द गरौँ
12:39 अब ठन्डरबर्ड चेक गरौँ
12:42 गेट मेलमा क्लिक गर्नुहोस् र गेट अल न्यू मेसेजमा क्लिक गर्नुहोस्
12:48 बायाँ प्यानलको जीमेल अकाउन्ट आइ डी भित्र इनबक्समा क्लिक गर्नुहोस्
12:53 हामी यहाँ याहूबाट पठाइएको नयाँ मेसेज देख्न सक्छौं
12:58 तलको प्यानलमा मेलको सामग्री देखाइन्छ
13:03 रिप्लाई बटन क्लिक गरी यसलाई रिप्लाई गर्न सकिन्छ
13:07 ठन्डरबर्ड प्रयोग गरी हामीले सफलताका साथ मेल पठायौं, पायौं र हेर्यौं
13:14 ठन्डरबर्डबाट लग आउट गर्न मेन मेनुबाट फाइल अनि कुईट क्लिक गरौँ
13:19 तपाई ठन्डरबर्डबाट बाहिर निस्कनुहुन्छ
13:22 यसले हामीलाई ठन्डरबर्डको यो ट्युटोरियलको अन्त्यमा ल्याउछ
13:26 हामीले यस ट्युटोरियलमा मोजिल्ला ठन्डरबर्डबारे सिक्यौं, कसरी ठन्डरबर्ड डाउनलोड, इन्स्टल र लन्च गर्ने सिक्यौं
13:35 हामीले यो पनि सिक्यौं -
13:37 नयाँ इमेल अकाउन्ट खोल्न मेल लेख्न र पठाउन ,मेसेज पाउन र पढ्न ठन्डरबर्डबाट लग आउट गर्न
13:46 तपाईको लागि एउटा कार्य रहेको छ
13:49 मोजिल्ला ठन्डरबर्ड एप्लिकेसन डाउनलोड गर्नुहोस्
13:52 यसलाई इन्स्टल र लन्च गर्नुहोस्
13:54 ठन्डरबर्डमा अकाउन्ट खोल्नुहोस्
13:58 यो अकाउन्टबाट मेल पठाउनुहोस र प्राप्त गर्नुहोस्,के हुन्छ हेर्नुहोस
14:06 यो लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस
14:09 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टलाई संक्षेपमा प्रस्तुत गर्छ
14:12 तपाइँसँग राम्रो ब्यान्डविथ छैन भने यसलाई डाउनलोड गरेर हेर्न सक्नुहुन्छ
14:16 स्पोकन ट्युटोरियल प्रोजेक्ट टीम
14:18 स्पोकन ट्युटोरियल प्रयोग गरी वर्कशप अयोजना गर्छ
14:22 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
14:26 थप जानकारीको लागि कन्ट्याक्ट एट स्पोकन हाईफन ट्युटोरियल डट ओआरजी मा सम्पर्क गर्नुहोला
14:32 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक हिस्सा हो
14:36 यसलाई नेसनल मिसन अन एजुकेशन थ्रु आइसीटि, एम एच आर डी , भारत सरकारले सहयोग रहेको छ
14:44 यस मिसनबारे थप जानकारी स्पोकन हाईफन ट्युटोरियल डट ओ आर जी स्ल्यास एन एम इ आइ सी टि हाईफन इन्ट्रोमा उपलब्ध रहेको छ
14:55 यो ट्युटोरियलमा कारखाना नेपालको योगदान रहेको छ म मन्दिरा बिदा हुदैछु, सहभागी हुनुभएकोमा धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble