Scilab/C2/Vector-Operations/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 Vector Operations स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो स्पोकन ट्युटोरियलको अन्त्यमा तपाईले यी कार्य गर्न सक्नुहुन्छ,
00:11 एउटा भेक्टर डिफाइन् गर्न
00:13 एउटा भेक्टरको लम्बाई गणना गर्न
00:15 भेक्टरमा गणितीय कार्यहरु जस्तै जोड, घटाऊ र गुणा गर्न
00:23 एउटा म्याट्रिक्स डिफाइन् गर्न
00:25 एउटा म्याट्रिक्स को साइज गणना गर्न
00:28 म्याट्रिक्समा गणितीय कार्यहरु जस्तै जोड, घटाऊ र गुणा गर्न
00:36 तपाइको सिस्टममा Scilab इन्स्टल हुन पुर्वावाश्यक छ
00:41 तपाईले Getting started with Scilab को स्पोकन ट्युटोरियल सुनेको हुनुपर्छ
00:46 तपाईसँग Vector र Matrix को सामान्य ज्ञान हुनुपर्छ
00:50 म प्रदर्शनीमा Windows 7 अपरेटिंग सिस्टम र Scilab 5.2.2 प्रयोग गर्दैछुँ
00:58 Scilab लन्च गर्न तपाइको डेस्कटपको Scilab शर्टकट आइकनमा क्लिक गरौँ
01:03 यसले कन्सोल विन्डो खोल्नेछ,
01:06 याद गरौँ कर्सर कमाण्ड प्रम्प्टमा छ
01:10 म तपाइलाई Scilab को यो ट्युटोरियल निश्चित समयको अन्तरालमा भिडियो रोकी अभ्यास गर्न सल्लाह दिन्छु
01:19 एउटा भेक्टर डिफाइन गरि सुरु गरौँ
01:22 यो दुई तरिकाले गर्न सकिन्छ:
01:24 स्पेसहरु प्रयोग गरि, p बराबर खुल्ने स्क्वेर ब्राकेट 1 स्पेस 2 स्पेस 3, बन्द हुने स्क्वेर ब्राकेट र इन्टर थिचौं
01:37 वा कमाहरु प्रयोग गरि, q बराबर खुल्ने स्क्वेर ब्राकेट 2 कमा 3 कमा 4 बन्द हुने स्क्वेर ब्राकेट र इन्टर थिचौं
01:53 हामीले भेक्टर को लम्बाई पाउन length अफ p कमाण्ड टाइप गरौँ र इन्टर थिचौं
02:03 हामी भेक्टरमा धेरै गणितीय कार्यहरु गर्न सक्छौं जस्तै
02:08 दुई भेक्टरहरुको जोड
02:11 दुई भेक्टरहरुको घटाऊ र आदि
02:14 एउटा भेक्टरको ट्रान्सपोज एपसट्रफी प्रयोग गरि निकाल्न सकिन्छ (जसलाई एकल उद्धरण पनि भनिन्छ)
02:21 p को ट्रान्सपोज देखाईएको छ
02:27 हामी p-ट्रांस्पोज गुणा q गणना गर्न सक्छौं:
02:34 कमाण्ड p गुणा q-ट्रांस्पोजले एउटा scalar दिन्छ:
02:43 कृपया अहिले ट्युटोरियल रोकौं र भिडियोमा दिएको एक नम्बर कार्य गर्नुहोस्
02:50 अब हामी कसरी एउटा म्याट्रिक्स डिफाइन गर्ने हेर्नेछौं
02:56 एउटा म्याट्रिक्सको रो मा बस्तुहरु डिफाइन गर्न भेक्टरमा जस्तै स्पेस वा कमाहरु प्रयोग गरि गर्न सकिन्छ
03:04 उदाहरणको लागि एउटा 2 by 3 म्याट्रिक्स P डिफाइन गरौँ, टाइप गरौँ क्यापिटल P बराबर खुल्ने स्क्वेर ब्राकेट 1 स्पेस 2 स्पेस 3 सेमिकोलोन 4 स्पेस 5 स्पेस 6 स्क्वेर ब्राकेट बन्द गरौँ र इन्टर थिचौं
03:27 याद गरौँ कि सेमिकोलोन म्याट्रिक्स को अर्को रो जनाउन प्रयोग गरिएको छ
03:32 याद गरौँ Scilab केस सेंसिटिभ छ
03:34 यहाँ भ्यारेबल P प्रयोग गरि म्याट्रिक्स अपरकेसमा डिफाइन गरिएको छ
03:40 जुन सानो p भेक्टर भन्दा फरक छ
03:44 तपाई अहिले सानो p के छ जान्न चाहनुहुन्छ?
03:48 अब हामी कसरी “size” कमाण्ड प्रयोग गरि म्याटरिक्सको साइज पत्ता लगाउने हेर्नेछौं
03:53 यसको लागि टाइप गरौँ, खुल्ने स्क्वेर ब्राकेट रो कमा कोलोम बन्द हुने स्क्वेर ब्राकेट, बराबर size अफ क्यापिटल p जुन म्याट्रिक्स हो र इन्टर गरौँ,
04:10 तपाईले तलको आउटपुट पाउनुहुनेछ
04:17 याद गरौँ length कमान्डले तपाईले देखे जस्तै म्याट्रिक्सको जम्मा बस्तुहरुको संख्या दिन्छ
04:27 यहाँ देखाए जस्तै ट्रांस्पोज कमान्डले म्याटरिक्समा पनि काम गर्छ:
04:34 p ट्रांस्पोजले म्याटरिक्स p को ट्रांस्पोज दिन्छ
04:41 अब एउटा 2 by 3 म्याट्रिक्स Q डिफाइन गरौँ:
04:45 क्यापिटल q बराबर खुल्ने स्क्वेर ब्राकेट 1 स्पेस 5 स्पेस 3 सेमिकोलोन अर्को रोमा जान
04:56 2 स्पेस 4 स्पेस 8 बन्द हुने स्क्वेर ब्राकेट र इन्टर गरौँ
05:03 अब फेरि एकचोटी P कल गरौँ
05:08 हामी P र Q प्रयोग गरि गणितमा जस्तै हिसाब गर्न सक्छौं
05:14 उदाहरणको लागि, E बराबर 2 गुणा p प्लस 3 गुणा q गणना गरौँ र इन्टर थिचौं
05:29 तपाई यो गणना ठिक छ/छैन जाच्न चाहनुहुन्छ होला
05:33 अब, ट्युटोरियल रोकौं र भिडियोमा दिएको दुई नम्बर कार्य गरौँ
05:44 यो ट्युटोरियलमा हामीले सिक्यौं
05:47 स्पेस र कमाहरु प्रयोग गरी एउटा भेक्टर डिफाइन गर्न
05:50 ength() फंक्सन प्रयोग गरि म्याट्रिक्स को लम्बाई पत्ता लगाउन
05:54 अपसट्रफी प्रयोग गरि भेक्टर वा म्याट्रिक्स को ट्रांस्पोज पत्ता लगाउन
05:59 स्पेस वा कमा ले कोलम र रोहरु छुट्टयाई एउटा म्याट्रिक्स डिफाइन गर्न
06:07 size() फंक्सन प्रयोग गरि एउटा म्याट्रिक्स को साइज पत्ता लगाउन
06:11 यो स्पोकन ट्युटोरियल Free and Open Source Software in Science and Engineering Education (FOSSEE) ले बनाएको हो
06:18 FOSSEE प्रोजेक्ट सम्बन्धि थप जानकारी http://fossee.in वा http://scilab.in/ वेबसाइटमा पाउन सकिन्छ
06:28 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटीको सहयोग रहेको छ
06:33 थप जानकारीको लागि स्पोकन हाइफन ट्युटोरियल डट ओ आर जी स्ल्याश NMEICT हाइफन इन्ट्रोमा हेर्नुहोला
06:43 म मन्दिरा बिदा हुदैछु,
06:46 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya