Ruby/C3/while-and-until-Looping-Statements/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 while एण्ड until loops इन् रुबी ट्युटोरियलमा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी सिक्ने छौं -
00:09 'while लुप 'until लुप
00:11 redobreak
00:13 हामी प्रयोग गर्दैछौं उबुन्टु संस्करण १२.०४
00:17 रुबी १.९.३
00:20 यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग Internet जडान हुनुपर्छ
00:25 तपाईसँग लिनक्स कमाण्डहरु, टर्मिनलटेक्स्ट-एडिटर को ज्ञान हुनुपर्छ
00:29 यदि छैन भने सान्दर्भिक ट्युटोरियलहरुको लागि कृपया हाम्रो वेबसाइटमा हेर्नुहोस्
00:34 याद गरौँ, हामीले ttt डिरेक्टरी सिर्जना गरेका थियौं
00:38 अब त्यो डिरेक्टरीमा जाऊ
00:41 अनि ruby hyphen tutoriallooping hyphen statements डिरेक्टरीमा जाऊ
00:46 अब हामी त्यो फोल्डरमा छौं, अब अघि बढौं
00:50 रुबी मा while लुपको सिनट्याक्स यस्तो छ:
00:54 while “boolean expression”
00:56 ' रुबी कोड'end
00:58 एउटा उदाहरणमा हेरौं
01:01 बेसिक लेभल रुबी ट्युटोरियलमा देखाए झैँ gedit मा एउटा नयाँ फाइल सिर्जना गरौँ
01:05 यसलाई while hyphen loop dot rb नाम दिऊ
01:09 मसँग while लुप को एउटा उदाहरण छ
01:13 अब टर्मिनलमा जाऊ र टाइप गरौँ, gedit स्पेस while hyphen loop dot rb स्पेस & (एम्परस्यांड)
01:24 तपाई ट्युटोरियल रोकी कोड टाइप गर्न सक्नुहुन्छ
01:28 मैले यो उदाहरणमा एउटा while लुप घोषणा गरेको छुँ
01:32 पहिले मैले एउटा लोकल भ्यारीएबल i घोषणा गरेको छुँ र यसमा मान 0 राखेको छुँ
01:38 अनि मैले एउटा while लुप घोषणा गरेको छुँ
01:41 यो लुप भ्यारीएबल i को मान -10 भन्दा ठूलो भएसम्म एक्जिक्युट हुनेछ
01:46 while लुप भित्र घोषित puts मेथोडले आउटपुट देखाउने छ
01:51 आउटपुट देखाएपछि हामी i को मान 1 ले घटाउने छौं
01:56 i ले यो घटाएको मान अर्को पटक दोहोराउनु पहिले अवलम्बन गर्ने छ
02:01 भ्यारीएबल i प्रत्येक पटक घट्ने छ
02:04 यो i को मान -10 नभएसम्म हुनेछ,
02:09 यो अवस्थामा while कन्डिसन गलत हुन्छ
02:12 यसले लुप रोक्ने छ र आउटपुट प्रिन्ट गर्न बन्द गर्ने छ
02:16 अब, टर्मिनल मा जाऊ र टाइप गरौँ, Ruby स्पेस while hyphen loop dot rb र आउटपुट हेरौं
02:30 आउटपुटमा 0 देखि -9 सम्मको नम्बरहरुको सूची छ
02:35 अब तपाईले रुबी मा आफ्नै एउटा while लुप लेख्न सक्नुपर्छ
02:40 अब अर्को until लुप हेरौं
02:43 रुबी मा until लुपको सिनट्याक्स -
02:45 until “boolean expression”
02:47 रुबी code end
02:50 अब एउटा उदाहरण हेरौं
02:52 अब टर्मिनल मा जाऊ र टाइप गरौँ, gedit स्पेस until hyphen loop dot rb स्पेस & (एम्परस्यांड)
03:03 तपाई ट्युटोरियल रोकी कोड टाइप गर्न सक्नुहन्छ
03:07 मैले यो उदाहरणमा एउटा until लुप घोषणा गरेको छुँ
03:12 मैले एउटा लोकल भ्यारीएबल i घोषणा गरेको छुँ र यसमा 0 राखिएको छ
03:16 अनि हामी एउटा until लुप घोषणा गर्ने छौं
03:18 यो भ्यारीएबल i को मान -10 भन्दा ठूलो हुन्जेलसम्म हो
03:23 puts मेथोड़ले आउटपुट देखाउने छ
03:27 आउटपुट देखाएपछि, i को मान 1 ले घटाइने छ
03:32 i ले यो घटेको मान अर्को पटक प्रयोग गर्ने छ
03:36 भ्यारीएबल i को मान प्रत्येक पटक घट्ने छ
03:40 यो i को मान -11 नभएसम्म हुनेछ
03:43 यो अवस्थामा until कन्डिसन गलत हुनेछ
03:46 साथै यसले लुप रोक्ने छ र आउटपुट प्रिन्ट गर्न बन्द गर्ने छ
03:51 अब टर्मिनल मा जाऊ र टाइप गरौँ, ruby स्पेस until hyphen loop dot rb र आउटपुट हेरौं
04:03 आउटपुटमा 0 देखि -10 सम्मका नम्बरहरुको सूची हुनेछ
04:08 तपाई अब रुबी मा आफ्नै until लुप लेख्न सक्नुपर्छ
04:13 अब redo कन्स्ट्रक्टमा जाऊ
04:16 रुबी मा redo को सिनट्याक्स यस्तो छ:
04:20 a collection of objects.each do item
04:25 a conditional statement
04:27 रुबी code redo end कन्डिसनल
04:30 end लुप
04:32 मसँग redo लुपको एउटा उदाहरण रहेको छ
04:35 अब टर्मिनलमा जाऊ र टाइप गरौँ, gedit स्पेस redo hyphen loop dot rb स्पेस &(एम्परस्यांड )
04:48 तपाई ट्युटोरियल रोक्न सक्नुहुन्छ र कोड टाइप गर्न सक्नुहुन्छ
04:52 मैले यो उदाहरणमा एउटा each लुप घोषणा गरेको छुँ
04:55 मैले नम्बरहरु 10 देखि 20 सम्म दोहोराउन एउटा each लुप घोषणा गरेको छुँ
05:00 अनि हामी एउटा if कन्डिसनल स्टेटमेन्ट परिभाषित गर्ने छौं
05:04 लुप 10 देखि 20 सम्मको प्रत्येक नम्बरको लागि एक्जिक्युट हुनेछ
05:08 यदि i को मान 20 बराबर भएमा यो भित्री if कन्डिसनल ब्लकमा जानेछ
05:15 each लुप भित्र घोषित puts मेथोड़ले आउटपुट देखाउँछ
05:20 प्रोग्राम if कन्डिसनल ब्लक भित्र छिरेपछि यसले पहिले आउटपुट प्रिन्ट गर्ने छ
05:24 अनि यसले redo एक्जिक्युट गर्नेछ
05:28 redo ले सबैभन्दा भित्री लुप बारम्बार एक्जिक्युट गर्नेछ
05:31 यसो गर्दा यसले लुप कन्डिसन जाँच गर्ने छैन
05:34 हाम्रो कन्डिसन यस्तो छ: if i == 20
05:38 नतिजा एउटा अनन्त लुप हुनेछ, किनभने i को मान 20 भैरहने छ
05:43 टर्मिनल मा जाऊ र टाइप गरौँ, ruby स्पेस redo hyphen loop dot rb
05:52 र आउटपुट हेरौं आउटपुट मा एउटा अनन्त लुप हुनेछ जुन कहिल्यै रोकिदैन
05:58 अनन्त लुपको अन्त्य गर्न Ctrl + C थिचौं
06:03 अब break स्टेटमेन्ट हेरौं
06:06 रुबी मा break स्टेटमेन्टको सिनट्याक्स -
06:10 a looping statement
06:12 a conditional statement break
06:14 end conditional
06:16 रुबी code end loop
06:18 एउटा उदाहरण हेरौं
06:21 अब टर्मिनल मा जाऊ र टाइप गरौँ, gedit स्पेस break hyphen loop dot rb स्पेस एम्परस्यांड.
06:33 तपाई ट्युटोरियल रोकी कोड टाइप गर्न सक्नुहुन्छ
06:38 मैले यो उदाहरणमा एउटा each लुप घोषणा गरेका छौं
06:41 यो हामीले पहिले प्रयोग गरेको जस्तै छ
06:43 यहाँ puts मेथोड़ले नम्बरहरु 11 देखि 19 सम्मको आउटपुट देखाउने छ
06:49 मान 20, भएपछि प्रोग्राम कन्डिसनल if ब्लक भित्र जानेछ
06:54 यो अवस्थामा, यसले break स्टेटमेन्ट भेट्ने छ र लुप छोड्ने छ
06:59 अब टर्मिनल खोलौं र टाइप गरौँ
07:02 ruby स्पेस break hyphen loop dot rb
07:05 र आउटपुट हेरौं
07:08 आउटपुटमा 10 देखि 19 सम्मका नम्बरहरु रहनेछन्
07:13 अब तपाईले आफ्नै break कन्स्ट्रक्ट सिर्जना गर्न सक्नुपर्छ
07:17 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
07:20 संक्षेपमा हेरौं
07:22 यो ट्युटोरियलमा हामीले सिक्यौं
07:24 while लुप until कन्स्ट्रक्ट
07:26 redo break कन्स्ट्रक्ट
07:29 कार्यको रुपमा
07:31 00 देखि 115(इन्क्लुसिभ) सम्मका नम्बरहरु Fahrenheit को मानौं
07:38 एउटा रुबी प्रयोग गरौँ,
07:40 सहि लुप कन्स्ट्रक्ट प्रयोग गरौँ
07:42 जसले दिएको नम्बरहरुको सीमामा फरेनहाइटबाट
07:46 सेल्सियसमा लैजाने फर्मुला प्रयोग गरोस
07:49 आउटपुट यस्तो देखिनुपर्छ: “The temperature has reached a certain degree Celcius and has become unbearable”
07:55 जब सेल्सियस तापक्रम 32 डिग्री सेल्सियस भन्दा बढि होस्
08:00 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
08:03 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
08:07 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ
08:10 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
08:13 स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्नेछ
08:15 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
08:19 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस्
08:25 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
08:29 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
08:35 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ स्पोकन हाइफन ट्युटोरियल डट ओआरजी स्ल्याश NMEICT हाइफन इन्ट्रो
08:44 म मन्दिरा थापा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble