PERL/C2/Variables-in-Perl/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 भेरीएबल्स इन् Perl स्पोकन ट्यूटोरियलमा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामीले Perl का भेरीएबलहरुको बारेमा सिक्नेछौं
00:12 उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम प्रयोग गर्दै छुँ र
00:18 Perl ५.१४.२ मतलब, Perl संशोधन ५ संस्करण १४ र उपसंस्करण २
00:26 gedit Text Editor पनि प्रयोग गर्ने छु
00:30 तपाई आफ्नो रोजाईको कुनै पनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्नुहुन्छ
00:34 Perl का भेरीएबलहरु
00:37 भेरीएबलहरु मानहरु जस्तै स्ट्रिंग, नम्बर वा एरेहरु भण्डार गर्न प्रयोग गरिन्छ
00:44 एक पटक भेरीएबल घोषणा गरेपछि, यो स्क्रिप्टमा बारम्बार प्रयोग गर्न सकिन्छ
00:50 Scalar ले एउटा एउटा मान जनाउछ र scalar मात्र भण्डार गर्न सक्छ
00:56 $ (डलर) चिन्हको प्रयोगले Scalar variables घोषणा गरिन्छ
01:00 Variable Declaration हेरौ
01:03 भेरिएबल निम्न तरिकाले घोषणा गर्न सकिन्छ: dollar priority semicolon
01:09 Perl मा Variable को नामहरु बिभिन्न शैलीका हुन्छन्, Variable एउटा अक्षर वा अन्डरस्कोरबाट सुरु हुनुपर्छ
01:18 र अक्षर, नम्बर, अन्डरस्कोर वा तीनैवटाको संयोजनले बनेको हुनसक्छ
01:24 Perl मा Variable लाई ठूलो अक्षरमा घोषणा गरेमा यसको विशेष अर्थ हुन्छ
01:30 त्यसैले variables लाई ठूलो अक्षरमा घोषणा नगरौं
01:34 अब Terminal खोलौ र gedit variables डट pl एम्पर्स्यांड टाइप गरौ
01:44 एम्पर्स्यांड ले terminal मा कमान्ड प्रम्प्ट अनलक गर्नेछ, अब Enter थिचौं
01:50 यसले variables.pl फाईललाई gedit टेक्स्ट एडिटरमा खोल्ने छ
01:56 डट pl Perl फाईलको डिफल्ट एक्सटेन्सन हो
02:01 फाईलमा तलको टाइप गरौ dollar priority semicolonEnter थिचौं
02:10 त्यसैले, हामी भेरिएबल priority घोषणा गर्छौ
02:13 तपाईले यो प्रयोग गर्नु अघि एउटा variable घोषणा गर्न आवश्यक छैन
02:18 तपाई यसलाई आफ्नो कोडमा प्रयोग गर्न सक्नुहुन्छ
02:21 अब, भेरिएबल priority मा एउटा संख्या राखौं
02:25 यसको लागि, dollar priority स्पेस बराबर स्पेस वान अल्पविराम टाइप गरौ
02:32 Enter थिचौं
02:34 अर्को, टाइप गरौँ
02:36 print स्पेस दोहोरो उद्धरण Value of variable is: dollar priority स्ल्याश n दोहोरो उद्धरण बन्द गरौँ अल्पबिराम र इन्टर थिचौं
02:50 स्ल्याश n एउटा नयाँ लाइनको अक्षर हो
02:53 अब यो फाइल कुनै पनि स्थानमा variables.pl को रूपमा सेभ गरौ
03:02 मेरोमा, यो home/amol डिरेक्टरीमा सेभ हुनेछ, अब फाईल सेभ गरौ
03:10 अब, हामीले भर्खर बनाएको variables.pl फाईलको अनुमतिहरु बदलौ
03:18 यसो गर्न, Terminal मा टाइप गरौँ :chmod 755 variables डट pl
03:27 यसले फाइलमा पढ्ने, लेख्ने र एक्जिक्युट गर्ने अधिकारहरु दिन्छ
03:32 यो Perl' स्क्रीप्टलाई कम्पाइल गर्न Terminal 'मा
03:36 perl hyphen c variables डट pl टाइप गरौ
03:41 Hyphen c स्विचले कुनै पनि काम्पाईलेसन/सिन्ट्याक्स एरर को Perl स्क्रीप्ट कम्पाइल गर्छ
03:49 अब Enter थिचौं
03:51 यसले हाम्रो स्क्रिप्टमा कुनै सिन्ट्याक्स एरर नभएको बताउछ
03:56 अब perl variables डट pl टाइप गरी Perl स्क्रिप्ट एक्जुक्युट गरौ र Enter थिचौं
04:06 आउटपुट हाइलाईट गरि देखाइएको छ
04:10 हामी हाम्रो भेरीएबल मा एउटा स्ट्रिंग मान राख्न सक्छौं
04:15 टेक्स्ट एडिटर विन्डोमा फर्कौं
04:18 dollar priority बराबर one; को सट्टा
04:22 dollar priority बराबर एकल उद्धरणमा high टाइप गरौ
04:28 कृपया याद गर्नुहोस्, कार्य दायाँ देखि बायाँ मूल्यांकन गरिन्छ
04:34 scalar ले कुनै पनि टाइपको डाटा राख्न सक्छ चाहे त्यो एउटा स्ट्रिंग' होस् वा एउटा नम्बर
04:38 यो फाईल सेभ गरौ र फाइल कम्पाइल गर्न टाइप गरौँ, perl hyphen c variables डट pl
04:45 अब Enter गरौ
04:51 यसले हाम्रो स्क्रिप्टमा कुनै सिन्ट्याक्स एरर नभएको बताउछ
04:55 perl variables डट pl टाइप गरेर स्क्रिप्ट एक्जीक्युट गरौ र इन्टर थिचौं
05:03 आउटपुट यस्तो देखिन्छ
05:07 अब टेक्स्ट एडिटर विन्डोमा फर्कौं
05:10 तपाई एउटा दोहोरो उद्धरण भित्रको strings लाई scalars को रुपमा प्रयोग गर्न सक्नुहुन्छ
05:15 dollar priority दोहोरो उद्धरणमा String
05:19 यो फाईललाई सेभ र बन्द गरौ
05:22 अब कसरी एकभन्दा बढि variable हरु घोषणा गर्ने सिकौं
05:27 यसो गर्न, टेक्स्ट एडिटरमा नयाँ फाइल खोलौ
05:31 Terminalमा टाइप गरौँ, gedit multivar डट pl स्पेस ampersand र इन्टर थिचौं
05:42 यसले टेक्स्ट एडिटरमा multivar डट pl फाईल खोल्ने छ
05:48 अब, टाइप गरौँ
05:50 dollar firstVar comma dollar secondVar semicolonEnter थिचौं
06:00 dollar firstVar' भेरीएबलको मान dollar secondVar मा कपि गर्न, टाइप गरौँ
06:07 dollar firstVar स्पेस बराबर स्पेस dollar secondVar अल्पबिरामEnter थिचौं
06:19 यी भेरीएबलहरुमा सम्पूर्ण गणितीय कार्यहरु जस्तै जोड, घटाऊ,गुणा, भाग गर्न सकिन्छ
06:30 हामी Perl प्रयोग गरि यो कसरी गर्छौं, हेरौं
06:34 टेक्स्ट एडिटरमा जाउँ
06:36 र अब यी दुवै भेरीएबलमा 10 मान राख्न टाइप गरौँ
06:41 dollar firstVar बराबर dollar secondVar बराबर टेन अल्पबिरामEnter थिचौं
06:51 अब यी मानहरु प्रिन्ट गर्न, टाइप गरौँ
06:55 print दोहोरो उद्धरणमा firstVar: dollar firstVar and secondVar: dollar secondVar स्ल्याश n उद्धरण बन्द गरौँ, अल्पबिराम, Enter थिचौं
07:17 अब यो फाईल सेभ गरौ
07:19 अब, दुई भेरीएबलहरुमा मानहरु थपौ
07:23 यसको लागि टाइप गरौँ
07:25 dollar addition स्पेस equal to स्पेस dollar firstVar स्पेस प्लस स्पेस dollar secondVar semicolonEnter थिचौं
07:43 याद गरौ, हामीले addition भेरीएबल घोषणा गरेका छैनौं
07:47 एक पटक फेरी, addition भेरीएबलको मान प्रिन्ट गर्न,
07:53 टाइप गरौ, print दोहोरो उद्धरणमा Addition is कोलोन dollar addition स्ल्याश n दोहोरो उद्धरण पुरा गरौँ, अल्पबिराम
08:05 यो फाईल सेभ गरौ
08:07 यो फाइललाई कम्पाइल गर्न टर्मिनलमा, टाइप गरौ
08:12 perl hyphen c multivar डट pl
08:18 त्यहाँ कुनै सिनट्याक्स एरर छैन, त्यसैले, हामी स्क्रीप्ट एकजीक्युट गर्न
08:24 टाइप गरौँ, perl multivar डट pl
08:30 यसले हाइलाइट गरिएको आउटपुट देखाउछ
08:34 त्यसैगरी, घटाउ, गुणन र भाग गरेर हेरौं
08:38 मैले यहाँ कोड लेखेको छु
08:41 अब यो फाईललाई सेभ गरौ र बन्द गरौ
08:46 अब फाईल कम्पाइल गर्न टाइप गरौ
08:48 perl hyphen c multivar डट pl
08:54 त्यहाँ कुनै सिन्ट्याक्स एरर छैन, त्यसैले हामीले स्क्रिप्टलाई perl multivar डट pl को रुपमा
09:01 एक्जिक्युट गर्दा, आउटपुट यस्तो देखिन्छ
09:06 यसले हामीलाई यो ट्यूटोरियलको अन्त्यमा ल्याउँछ
09:11 यो ट्यूटोरियलमा, हामीले सिक्यौं
09:14 Perl मा scalar variables घोषणा गर्न र प्रयोग गर्न
09:18 कार्य
09:20 एउटा नम्बर variable घोषणा गरौ
09:22 यसमा 10 राखौं
09:24 घोषणा गरिएको variable प्रिन्ट गरौ
09:26 string variables घोषणा गरौ
09:29 तिनीहरुमा “Namaste ” र “India” राखौं
09:34 ती २ भेरीएबलहरु एक पछि अर्को प्रिन्ट गरौ
09:38 तलको लिन्कमा उपलब्ध भिडीयो हेर्नुहोस्
09:42 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
09:45 यदि तपाइको ब्याण्डविड्थ राम्रो छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
09:50 स्पोकन ट्यूटोरियल प्रोजेक्टले
09:53 स्पोकन ट्यूटोरियल्स प्रयोग गरी कार्यशाला संचालन गर्छ,
09:56 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
10:01 थप जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
10:08 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
10:13 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
10:23 यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
10:29 आशा छ, तपाईलाई यो Perl ट्यूटोरियल उपयोगी भयो, म मन्दिरा थापा बिदा हुदैछु
10:34 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble