Linux/C2/Basics-of-System-Administration/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:02 नमस्कार, बेसिक्स अफ सिस्टम एडमिनिस्ट्रेसन् विड्थ लिनक्स स्पोकन ट्युटोरियलमा स्वागत छ
00:09 यो ट्युटोरियलमा हामी यी कमाण्डहरु सिक्नेछौं
00:13 adduser,su
00:16 usermod, userdel
00:18 id, du
00:20 df
00:22 म यो ट्युटोरियलको लागि उबुन्टु १०.१० प्रयोग गर्दैछु
00:27 पूर्वाधारको रुपमा कृपया “General Purpose Utilities in Linux”स्पोकन ट्युटोरियल हेर्नुहोला
00:35 जुन यो वेबसाइटमा उपलब्ध छ
00:39 देखाइएका कमाण्डहरु एक्जिक्युट गर्न तपाई संग एड्मिन अधिकार हुनुपर्छ
00:47 पहिले, एउटा नयाँ युजर कसरी बनाउने हेरौं
00:53 “adduser” कमाण्ड ले हाम्रोलागि अधिकार सहितको एउटा नयाँ युजर लगिन बनाऊ
01:01 हामी “sudo”कमान्डको सहयोगले कुनै पनि युजर एकाउन्ट थप्न सक्छौं
01:06 म “sudo”कमान्डको बारेमा छोटो बर्णन गर्दैछु
01:11 सुडो कमान्डले प्रशासकीय युजरलाई कुनै कमाण्ड सुपर युजरको रुपमा एक्जिक्युट गर्न दिन्छ
01:19 सुडो कमान्डमा धेरै विकल्पहरु छन्, हामी यो ट्युटोरियलमा अघि बढ्दै जादाँ विकल्पहरुको बारेमा जान्नेछौं
01:27 अब, एउटा “New User”बनाउन सिकौं
01:32 तपाइको किबोर्डको “Ctrl, Alt र t” एकैचोटी थिची “टर्मिनल” खोल्नुहोस्
01:45 मैले यहाँ पहिले नै “Terminal” खोलिसकेकी छु
01:49 यहाँ कमाण्ड टाइप गर्नुहोस्, “sudo स्पेस adduser” र इन्टर थिच्नुहोस्
01:58 तपाइसंग एउटा पासवर्ड मागिनेछ
02:01 म यहाँ “Admin” पासवर्ड दिन्छु र इन्टर गर्छु
02:07 टर्मिनलमा टाइप गरिएको पासवर्ड देखिदैन
02:11 त्यसैले हामीले ध्यान दिएर पासवर्ड टाइप गर्नुपर्छ
02:16 फेरि एकचोटी, एउटा मेसेज देखाईन्छ, “adduser : Only one or two names allowed”
02:27 त्यसैले एउटा “duck”नामक नयाँ युजर एकाउन्ट खोलौं
02:34 कमाण्ड टाइप गर्नुहोस्:
02:36 sudo स्पेस adduser स्पेस duck, र इन्टर थिच्नुहोस्
02:45 हामीले “duck”नामक नयाँ युजर बनाएका छौं
02:49 एउटा नयाँ युजर बनाउदा युजरको लागि एउटा छुट्टै “home” डाइरेक्टरी पनि बनेको छ
02:58 यो ध्यान दिनुहोस् कि हामीसंग “duck” युजरको नयाँ पासवर्ड मागिनेछ
03:05 तपाइले चाहेको पासवर्ड टाइप गर्नुहोस्, म नयाँ पासवर्डमा“duck” टाइप गर्दैछु र इन्टर गर्छु
03:17 फेरि, नयाँ पासवर्ड टाइप गर्नुहोस्
03:20 पासवर्ड सुरक्षा र पक्का गर्नको लागि दुइचोटी मागिन्छ
03:26 अब, हाम्रो नयाँ पासवर्ड अपडेट भएको छ
03:31 हामीसंग अरु बिवरण पनि मागिनेछ
03:35 तर म अहिलेको लागि “Full Name” मा “duck”लेख्छु र इन्टर थिची बाकी विवरण खाली छोड्दै छु
03:46 इन्टर गरौँ,म यसलाई “y” इन्टर गरि पक्का गर्दैछु
03:51 यसले सबै जानकारी सहि छ भनि पक्का गर्छ
03:55 अब युजर एकाउन्ट बनेको छ/छैन जाचौं
04:00 यसो गर्न कृपया कमाण्ड प्रम्प्टमा टाइप गरौँ
04:04 “ls space /(स्ल्याश) home”
04:09 र इन्टर गर्नुहोस्
04:11 होम फोल्डरमा भएका युजरको सूची हेर्न, “ls” कमाण्ड प्रयोग गरिन्छ
04:17 र यहाँ हाम्रो नयाँ बनाइएको “duck”नामक युजर छ
04:23 म स्लाइडमा फर्किदैछु
04:26 अब, अर्को कमाण्ड “su” हो
04:30 “su” मतलब “Switch User” हो
04:34 यो कमाण्ड करेन्ट युजरबाट अर्को युजरमा जान उपयोगी हुन्छ
04:39 अब, टर्मिनलमा जाऊ
04:43 कमाण्ड इन्टर गरौँ
04:45 “Terminal”मा “su स्पेस हाइफन स्पेस duck” र इन्टर थिच्नुहोस्
04:53 तपाईसंग एउटा पासवर्ड मागिनेछ
04:56 म यहाँ “duck”युजरको पासवर्ड टाइप गर्दैछु जुन सम्झनुहोस् कि “duck” आफै थियो
05:04 कृपया ध्यान दिनुहोस्, टर्मिनल पहिलेको युजरबाट नयाँ युजरमा जान्छ जुन अहिलेको लागि “duck” छ
05:14 यो युजरबाट लगआउट गर्न, टाइप गर्नुहोस
05:17 “logout” र इन्टर गर्नुहोस्
05:22 अब, टर्मिनल करेन्ट युजर “duck” बाट पहिलेको युजर एकाउन्टमा फर्किन्छ,जुन “vinhai” हो
05:31 अब, “usermod” कमाण्डको बारेमा जानौं
05:35 “usermod” कमाण्ड
05:37 एउटा सुपर युजर वा रुट युजरले अन्य युजरको सेटिंग बदल्न सक्छ जस्तै
05:46 पासवर्डलाई पासवर्ड नभएको वा खाली बनाउनुहोस्
05:50 युजर एकाउन्ट निस्क्रिय बनाउने मिति देखाउनुहोस्
05:55 यो कमाण्ड प्रयोग गरौँ र हेरौं
05:57 अब, म टर्मिनलमा जादैछु
05:59 युजर एकाउन्ट डक निष्क्रिय हुने मिति राख्नुहोस्
06:05 यहाँ कमाण्ड प्रम्प्टमा टाइप गर्नुहोस्
06:09 sudo space usermod space -(hyphen)e space 2012-(hyphen)12-(hyphen)27 space duck
06:33 र इन्टर गर्नुहोस्
06:37 यहाँ “-e” विकल्पको सहयोगले,युजर एकाउन्टको एक्स्पाईरी डेट कमान्डमा दिए जस्तै सेट भएको छ
06:46 अब, तपाइले “duck” युजर एकाउन्टको लागि एउटा एक्स्पाईरी डेट सेट गर्नुभएको छ
06:52 अब, “uid” र “gid”कमान्डको बारेमा कुरा गरौँ
06:57 “id – command” सबै युजरहरु र ग्रुपको आइड़ेन्टिटि जाच्न प्रयोग गरिन्छ
07:04 युजरको आइड़ेन्टिटि बारेमा जान्न, हामी “id space -(hyphen)u”प्रयोग गर्छौं
07:12 ग्रुप युजरको आइड़ेन्टिटि को बारेमा थाहा पाउन हामी “id space -(hyphen)g” प्रयोग गर्छौं
07:20 अब, यसमा काम गरौँ
07:22 टर्मिनलमा यो टाइप गरौँ
07:25 “id” र इन्टर गर्नुहोस्
07:29 अब, हामी हामीले प्रयोग गरिरहेको सिस्टमको User IDs र Group IDs देख्न सक्छौं
07:37 युजर id मात्र पाउन, हामी “-(hyphen)u” बिकल्प प्रयोग गर्छौं
07:43 कमान्ड टाइप गरौँ, “id space -(hyphen)u”
07:49 र इन्टर गरौँ,अब, हामी खाली युजर ids मात्र देख्न सक्छौं
07:55 तर यदि हामीलाई युजरको नाम थाहा पाउनुछ भने के गर्ने?
08:00 त्यो पत्ता लगाउन, हामी टाइप गर्नेछौं
08:02 टर्मिनलमा “id space -(hyphen)n space -(hyphen)u” र इन्टर गर्नुहोस्
08:13 अब, हामी युजरको idsको सट्टामा नाम देख्न सक्छौं
08:20 अब, Group IDsको लागि कमाण्ड जानौं
08:24 टाइप गरौँ, “ id space -(hyphen)g”
08:29 यहाँ, हामी ग्रुप ids देख्न सक्छौं
08:32 यदि हामी सबै करेन्ट युजर ग्रुप IDs हेर्न चाहन्छौं भने टाइप गरौँ,
08:38 “id space -(hyphen) (capital)G” र इन्टर थिच्नुहोस्
08:46 ध्यान दिनुहोस् कि मैले G क्यापिटलमा टाइप गरेकी छु
08:50 नतिजा आफै हेर्नुहोस्
08:53 अब, एउटा युजर एकाउन्ट कसरी मेट्ने हेरौं
08:57 यसको लागि,हामी “userdel”कमाण्ड प्रयोग गर्छौं
09:00 हामी एउटा युजर एकाउन्ट “userdel” कमान्डको सहयोगले स्थायी रुपमा मेट्न सक्छौं
09:07 यसलाई टर्मिनलमा हेरौं
09:09 यहाँ, टाइप गर्नुहोस् “sudo space userdel space -(hyphen)r space duck”
09:22 मैले -(hyphen)r विकल्प प्रयोग गरेकी छुँ
09:25 यो युजरलाई उसको होम डाइरेक्टरी सहित हटाउन हो
09:30 अब, इन्टर थिचौं र के हुन्छ हेरौं
09:34 अब, “duck” युजर मेटिएको छ
09:38 यसलाई टाइप गरेर जाचौं
09:41 “ls space /(slash)home” र इन्टर थिचौं
09:47 हामी युजर एकाउन्ट “duck” मेटिएको पाउनेछौं
09:53 म अब स्लाइडमा फर्किदैछु
09:56 लिनक्स सिस्टम एडमिनिस्ट्रेसनमा केहि उपयोगी कमाण्ड हरु “df” र “du”हुन्
10:03 “df”कमान्डले डिस्कमा उपलब्ध फ्री स्पेस को रिपोर्ट दिन्छ
10:08 र “du”कमान्डले डिस्कमा उपलब्ध एउटा फाइलले कति स्पेस लिएको छ भनि रिपोर्ट दिन्छ
10:13 कृपया यी दुई कमाण्डहरु प्रयोग गर्नुहोस् र कार्यको रुपमा यसको आउटपुट पत्ता लगाउनुहोस्
10:19 अब, टर्मिनलमा जाऊ, म तपाईलाई “df” कमाण्डसंग प्रयोग गरिने केहि उपयोगी विकल्पहरुको बारेमा जानकारी दिनेछु
10:26 कृपया टाइप गर्नुहोस्, df space -(hyphen)h र इन्टर गर्नुहोस्
10:33 यहाँ यसले Filesystem साइज र प्रयोग गरिएको स्पेस देखाउछ
10:38 यसले ह्युमन रिडेबल फर्म्याटमा राखिएको स्पेस पनि देखाउछ
10:46 अब, “du” कमाण्डसंग केहि विकल्पहरु प्रयोग गरि हेरौं
10:50 यो समयमा म मान्छु कि तपाइले तपाइको होम फोल्डरमा केहि टेक्स्ट फाइलहरु बनाउनुभएको छ
10:57 यदि छैन भने कृपया, “General Purpose Utilities in Linux”ट्युटोरियल हेर्नुहोला
11:04 मैले पहिले नै कमाण्ड एक्जिक्युट गर्न होम डाइरेक्टरीमा केहि टेक्स्ट फाइलहरु बनाएकी छु
11:11 टर्मिनलमा यो टाइप गरि “home folder”मा जानुहोस्
11:15 “cd space /(slash) home” र इन्टर गर्नुहोस्
11:20 अनि टाइप गर्नुहोस् du space -(hyphen)s space *. (astrix dot) txt र इन्टर गर्नुहोस्
11:33 यो कमान्डले तपाइलाई डाइरेक्टरीमा उपलब्ध txt फाइलहरु र तिनीहरुको साइज सहितको रिपोर्ट दिन्छ
11:43 कार्यको रुपमा, कमाण्ड प्रम्प्टमा टाइप गर्नुहोस्
11:47 “du space -(hyphen)ch space *.(astrix dot)txt” र के हुन्छ हेर्नुहोस्
11:59 म अब स्लाइडमा फर्किदैछु
12:01 हामीले सिकेका कुरा संक्षेपमा:
12:03 एउटा नयाँ युजर बनाउन “adduser” कमाण्ड
12:06 एउटा युजरबाट अर्को मा जान “su”कमाण्ड
12:09 युजर एकाउन्ट सेटिंग बदल्न, “usermod” कमाण्ड
12:12 युजर एकाउन्ट मेट्न “userdel”कमाण्ड
12:15 युजर ids र ग्रुप idsको बारेमा जानकारी लिन id कमाण्ड
12:20 फाइल सिस्टम साइज र यसको उपलब्धता जाच्न “df” कमाण्ड
12:24 एउटा फाइलले ओगटेको स्पेस जाच्न “du”कमाण्ड
12:27 यसले हामीलाई “Basics of system administration”ट्युटोरियलको अन्त्यमा ल्याएको छ
12:33 यो urlमा उपलब्ध भिडियोले
12:37 स्पोकन ट्युटोरियल प्रोजेक्टको संक्षेपीकरण गर्छ
12:40 यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नसक्नुहुन्छ
12:44 हामी स्पोकन ट्युटोरियल प्रयोग गरि वर्कसप संचालन गर्छौं,हामी अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र पनि प्रदान गर्छौं, बिस्तृत जानकरीको लागि हामीलाई सम्पर्क गर्नुहोस्
12:53 नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहायोग रहेको स्पोकन ट्युटोरियल“Talk to a Teacher” प्रोजेक्टको एक भाग हो
13:03 थप जानकारी यो urlमा उपलब्ध छ
13:08 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
13:12 र कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु, सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble