LibreOffice-Suite-Writer/C4/Using-track-changes/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:02 नमस्कार ,लिब्रे अफिस राइटरको 'Track changes while Editing a document' ट्यूटोरियलमा स्वागत छ
00:09 यो ट्युटोरियलमा, म लिब्रे अफिस राइटरमा कसरी डकुमेन्टहरूलाई सह-समिक्षा गर्ने बर्णन गर्नेछु
00:16 हामी 'Record Changes' विकल्प प्रयोग गरेर कसरी सह-समिक्षा गर्ने र एउटा डकुमेन्टलाई कसरी सम्पादन गर्ने बताउन एउटा पहिलेको डकुमेन्ट खोल्छौ
00:26 यो सुविधा प्रयोग गरेर एक समीक्षकले टिप्पणी दिने, टेक्स्ट थप्ने, मेट्ने वा परिमार्जन गर्न सक्छन् जुन सोहि डकुमेन्टमा स्पष्ट देखिने छ
00:40 यो सजिलै लेखकले देख्न सक्छन जसले परिवर्तनहरु स्वीकार्न वा नकार्न सक्छन र यी परिवर्तन पुन गर्न नपर्ने गरी संगै राख्न सकिन्छ
00:53 र जब फाईल सेभ गरिन्छ, टिप्पणीहरू पनि समावेश हुन्छन्
00:57 ल, यो सबै कसरी गर्ने, सिकौ
01:02 यहाँ हामी अपरेटिङ् सिस्टम रूपमा उबुन्टु लिनक्स १०.०४ र लिब्रे अफिस सूइट संस्करण ३.३.४ प्रयोग गर्दैछौ
01:10 यो ट्युटोरियलमा, म केहि डकुमेन्टहरू प्रयोग गर्ने छुँ जुन मैले पहिले नै सिर्जना गरेकी छुँ, नामत:
01:16 Seven-reasons-to-adopt-FOSS.odt Government-support-for-FOSS-in-India.odt
01:24 राइटर सुरु गर्न Applications - Office - LibreOffice Writer मा क्लिक गरौ
01:34 'Seven-reasons-to-adopt-FOSS.odt' खोलौ
01:41 'record changes' विकल्पमा सेट गर्न, EDIT → CHANGES जानुहोस् र RECORD विकल्प ठिक गर्नुहोस्
01:53 SHOW विकल्प पनि ठिक गर्नुपर्छ, यसले कुनै पनि अन्य सम्पादन कार्यहरु सक्रिय पार्नेछ गर्नेछ
02:01 डकुमेन्टमा एउटा दोस्रो बुँदा इन्सर्ट गरौ
02:05 हामी पोइन्ट नम्बर 2 मा जानेछौं र टाइप गरौँ “Linux is a virus resistant operating system since each user has a distinct data space and cannot directly access the program files”
02:36 इन्टर थिचौ, जसले गर्दा हालको दोस्रो पोइन्ट, पोइन्ट नम्बर 3 बन्छ
02:42 याद गरौ, टेक्स्ट इनपुट एउटा नयाँ रंगमा आएको छ
02:46 माउस टेक्स्टमाथि चलाउनु होस्, तपाई एउटा सन्देश देख्नुहुन्छ “Inserted sriranjani:” र राखेको मिति र समय पनि
02:55 यसरी टिप्पणी गर्ने व्यक्ति डकुमेन्टमा पहिचान गरिएको छ, नाम कम्प्युटरको प्रयोगकर्ताको रूपमा लिब्रे अफिसको स्थापनाको समयमा दिइएको नाममा आधारित हुन्छ
03:08 पहिलो लाइनमा "avalable" को हिज्जे सच्याउनुहोस्, तपाई सुधार देख्नुहुनेछ
03:17 पहिलो पोइन्ट मेटौं “It can be installed on all computers without restriction or needing to pay license fees to vendors”
03:31 मेटाउदा वास्तवमा लाइन मेटिदैन, तर यसलाई मेटाउनको लागि सुझावको रूपमा चिन्ह दिन्छ
03:39 यसको माथि कर्सर चलाउनुहोस् र हामी “Deleted sriranjani:” सन्देश सहित मेटेको मिति र समय देख्छौं
03:49 यसरी, एउटा डकुमेन्टमा हालको टेक्स्टलाई थप्ने, मेट्ने वा परिवर्तन गरेर कुनै पनि डकुमेन्ट संशोधन गर्न सकिन्छ
04:00 एक भन्दा बढी व्यक्तिले सोहि डकुमेन्ट सम्पादन गर्न सक्छ
04:04 LO राइटरले रिडरलाई एक देखि अर्को समिक्षकको काम छुट्याउन हरेक सम्पादन भिन्न रंगमा देखाउनेछ
04:13 पक्कै, सम्पादित टेक्स्टमाथि माउस चलाउदा समीक्षकको नाम देखिनेछ
04:19 म एउटा डकुमेन्ट खोलेर यो देखाउन जाँदैछु जुन पहिले नै मेरा सहकर्मी गुरुले सम्पादन गरेका छन्
04:27 “Government-support-for-FOSS-in-India.odt” एउटा टेक्स्ट फाईल डकुमेन्ट खोलौ
04:35 यो डकुमेन्टमा, हामी धेरै थप्ने र हटाउने काम भएको देख्न सक्छौ
04:42 टेक्स्टमाथि माउस चलायो भने टेक्स्टले गुरुले थपेको थपेको र मेटेको सन्देश दिन्छ
04:52 तल एउटा पोइन्ट थपौं “CDAC, NIC, NRC-FOSS are institutions of Government of India which develop and promote FOSS”
05:18 हामी देख्छौं, यसको रङ गुरुले गरेको सम्पादनको रङ भन्दा फरक छ
05:24 यसको माथि माउस चलायो भने “Inserted: sriranjani” सन्देश दिन्छ
05:29 यो लेखकमा फिर्ता जानु भन्दा पहिले सोहि डकुमेन्टलाई एक भन्दा बढी व्यक्तिले सम्पादन गर्न सक्छन्
05:34 यसलाई सेभ नगरी डकुमेन्ट बन्द गर्नुहोस्
05:45 हामी अब कसरी एउटा लेखकले समीक्षकले गरेका परिवर्तनहरू स्वीकार्न वा नकार्न सक्छन् देखाउने छौ
05:50 सोहि डकुमेन्ट, “Government-support-for-FOSS-in-India.odt”, मा मानौं म लेखक हुँ र म गुरुले गरेको सम्पादन स्वीकार वा अस्वीकार गर्नेछु
06:12 पोइन्ट 2 मा जानु होस् र मेटेको टेक्स्ट 'reasons' मा राइट क्लिक गर्नुहोस्, र 'Accept Change' छानौं
06:22 तपाईले टेक्स्ट मेटिएको देख्न सक्नुहुनेछ जुन समीक्षकको सुझाव हो
06:28 'needs' इन्सर्टटेड टेक्स्टमा राइट क्लिक गरौ र 'Accept Change' छानौ, तपाईले समिक्षकको सुझाव अनुसार टेक्स्ट सामान्य देख्न सक्नुहुनेछ
06:39 यहि तरिकाले, समीक्षकले दिएको सुझाव अनुसार दुवै राख्ने र मेटाउने काम लेखकले स्वीकार्न सक्छन
06:49 पोइन्ट 1 मा जानुहोस् र “The OpenOffice document standard (ODF) has been notified under this policy” मेटिएको टेक्स्टमा क्लिक गरौ र 'Reject change' छानौ
07:01 यसले टेक्स्टलाई सामान्य बनाउछ, मतलब समीक्षकले मेट्न दिएको सुझाब, लेखकले अस्वीकार गरेका छन्
07:09 पोइन्ट 5 मा जानुहोस् र “Government Schools in these states and in Orissa, Karnataka and Tamil Nadu learn Linux” मा राइट क्लिक गरौ र 'Reject change' छानौं
07:24 यसले समीक्षकले इन्सर्ट गरेको टेक्स्ट मेट्छ
07:27 यसरी, हरेक थप्ने वा मेट्ने कार्य लेखकले स्वीकृत वा अस्वीकृत गर्न सक्छन
07:34 अन्तमा, परिवर्तनहरु स्वीकृत वा अस्वीकृत गर्नेपछि, हामी EDIT >> CHANGES मा जान्छौ र 'Record' र 'Show' विकल्पलाई अनचेक गर्छौं
07:56 जब अनचेक हुन्छ, कुनै पनि स्थानमा सम्पादन भिन्नै अंकित हुनेछैन
08:00 समीक्षकले दिएको सम्पूर्ण टिप्पणीहरू समाबेश गर्न कृपया परिवर्तनहरू स्वीकृत वा अस्वीकृत गरेपछि फाइल सेभ भएको पक्का गर्नुहोस्
08:09 यसरी हामी ट्युटोरियलको अन्त्यमा आउछौं, अन्तमा कार्य
08:16 एउटा डकुमेन्ट खोलौ र Record Changes मोडमा हिज्जे गल्ती सुधार गरौ
08:25 मैले पहिले नै यो कार्य यहाँ बनाएकी छुँ
08:31 तलको लिंकमा उपलब्ध भिडियोले प्रोजेक्टको सार दिन्छ
08:36 यदि तपाइको ब्यान्डविड्थ राम्रो छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
08:40 स्पोकन टूयूटोरियल प्रोजेक्ट टिमले स्पोकन टूयूटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ ,
08:44 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
08:48 थप जानकारीको लागि, कन्ट्याक्ट एट स्पोकन हाइफन टूयूटोरियल डट ओ आर जी मा सम्पर्क गर्नुहोस्
08:54 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
09:03 यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ स्पोकन हाइफ्न टूयूटोरियल डट ओ आर जी स्ल्याश एनएमइआईसीटि हाइफन इन्ट्रो
09:14 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ, धन्यवाद, नमस्कार!!

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble