LibreOffice-Suite-Impress/C2/Creating-a-presentation-document/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:00 लिबरअफिस इम्प्रेसको स्पोकन ट्युटोरिअलमा तपाईंलाई स्वागत छ- प्रेजेनटेसन् डकुमेन्ट बनाउने र साधारण फर्माटिंग
00:08 यो ट्युटोरिअलमा हामी इम्प्रेस विन्डोका भागहरु र इन्सर्टस्लाइड, कपिस्लाइड, फन्ट र फन्ट फर्माटिंग कसरी गर्ने सिक्छौं
00:21 हामी यहाँ उबंटू लिनक्स 10.04 र र लिबरअफिसस्वीट 3.3.4 संस्करण प्रयोग गर्दैछौं
00:29 अब यस अघिको ट्युटोरिअलमा हामीले बनाएको प्रेजेनटेसन् “स्याम्पल इम्प्रेस” खोलौं
00:35 अब स्क्रिनमा के छ तेस्को यात्रा गरौँ
00:39 बिचमा हामी ‘वर्कस्पेस’, हाम्रो कामक्षेत्र देख्छौं
00:44 तपाईं “वर्कस्पेसका” 5 ट्याब्स जुन “भ्यु बटन” हो त्यो देख्दैहुनुहुन्छ
00:49 अहिले “नर्मल ट्याब” छान्नयोग्य छ
00:52 यो व्यक्तिगत स्लाइडस बनाउने मुख्य उदृश्य हो
00:55 “आउटलाइन” दृश्य ले आउटलाइन फर्म्याटमा हरेक स्लाइड का विषय शिर्षक, बुलेटेड र नम्बर्डलिस्ट देखाउंछ
01:03 “नोट्स” भ्युले हरेक स्लाइडमा नोट्स थप्न दिन्छ जुन प्रेजेनटेसन् देखाउंदा देखिन्न
01:10 “ह्यान्डआउट” भ्युले ह्यान्डआउट का लागि स्लाइड प्रिन्ट गर्न अनुमति दिन्छ
01:14 यहाँ हामी प्रतेक पेजमा कति स्लाइड प्रिन्ट गर्ने छान्न सक्छौं
01:19 “स्लाइड सर्टर” भ्युले स्लाइडको थंबनेल देखाउंछ
01:23 फेरी “नर्मल’ भ्यु बटनलाइ क्लिक गरौँ
01:26 स्क्रीनको बायाँतर्फ तपाईं “स्लैड्स” पेन देख्दैहुनुहुन्छ | त्येसमा प्रेजेनटेसन् स्लैड्सका ‘थंबनेल’ देखिन्छ
01:34 दायाँ साईडमा तपाईं “टास्क” पेन देख्नसक्नुहुन्छ जसमा 5 अनुभागहरु छन्
01:40 लेआउटस अनुभागमा पूर्व-प्याकेज लेआउटहरु छन्
01:43 हामी यिनलाई आवस्यक्ता अनुसार सिधै उपयोग वा संशोधन गर्न सक्छौं
01:48 ट्युटोरिअल गर्दै जाँदा हामीले हरेक अनुभागलाइ विस्तारमा हेर्नुपर्छ
01:53 अब स्लाइड इन्सर्ट गर्न सिकौं | “स्लाइड्स” पेनमा दोस्रो स्लाइड क्लिक गरेर छानौ
02:02 अब हामी “इन्सर्ट” र “स्लाइड” मा क्लिक गर्छौं
02:05 अब हामीले दोस्रो स्लाइड पछि नयाँ खाली स्लाइड इन्सर्ट भएको देख्यौं
02:10 स्लाइड मा शीर्षक थप्न टेक्स्ट बारमा ‘क्लिक टु आड टाइटलमा’ क्लिक गर्नुहोस्
02:17 अब ‘शर्ट टर्म स्ट्राटेजी’ टाइप गरि टेक्स्ट बक्स बाहिर क्लिक गरौँ
02:23 शीर्षक यसरी थप्न सकिन्छ
02:26 दुई प्रकारले स्लाइड को कपि बनाउन सकिन्छ
02:30 पहिलो प्रकार हेरौं; “इन्सर्ट” र “डुप्लिकेट” मा क्लिक गरौँ
02:35 पूर्व स्टेपको स्लाइडपछि नयाँ नकल स्लाइड इन्सर्ट भएको हामी देख्न सक्छौं
02:42 वैकल्पिक तरिकामा, “वर्कस्पेस पेनमा” “स्लाइड सर्टर ट्याब” क्लिक गरि स्लाइड सर्टर भ्यूमा जाऊं
02:50 अब सातौं स्लाइड कपि गर्न त्यसमा राइट क्लिक गरि कंटेक्स्ट मेनुबाट कपि छानौ
02:57 अन्तिम स्लाइडलाइ क्लिक गरि>> क्लिक पेस्ट>>
03:01 ‘आफ्टर’ चयन गरि ‘ओके’ क्लिक गरौँ
03:04 तपाइंले स्लाइडको कपि प्रेजेनटेसन् को अन्तमा बनाउनु भएको छ
03:09 अब फन्टस र फन्टस फर्म्याट गर्ने केहि तरिका हेरौं
03:15 ‘लंगटर्म गोल’ शीर्षक भएको स्लाइडलाइ दुइचोटी क्लिक गरि चयन गरौँ
03:20 बडी टेक्स्ट बक्सलाइ क्लिक गरि सबै टेक्स्ट छान्नुहोस् | अब त्यसलाई हटाउनुहोस
03:24 अब निम्न टाइप गर्नुहोस: रिड्युस कस्ट, रिड्युस डिपेनडेंस अन फ्यु भेनडर्स, ड़ेवेलोप कस्टमाइजड़ अपप्लिकेसन
03:37 फन्ट टाइप र फन्ट साइज परिवर्तन गर्न लिबरअफिसराइटरडकुमेन्टस मा जस्तै हो
03:43 टेक्स्ट फर्म्याट टुल बारमा एक लाइन टेक्स्ट चयन गरौँ, फन्ट टाइप 'अल्बानी' बाट आरिअल ब्ल्याकमा परिवर्तन गरौँ
03:52 फन्ट साइज “32” बाट “40”
03:56 टेक्स्ट बक्स बाहिर कतै क्लिक गरौँ
03:59 फन्ट परिवर्तन भएको देख्न सक्नुहुनेछ
04:02 फन्ट परिवर्तन गर्न मेन मेनुमा फर्म्याट अनि क्यार्याक्टर अप्सन क्लिक पनि गर्न सकिन्छ
04:09 यसले डायलग बक्स खुल्छ जहाँ हामी फन्ट, स्टाइल र साइज आवश्यकता अनुसार राख्न सक्छौं
04:14 यो डायलग बक्स बन्द गरौँ
04:19 फन्ट को रंग परिवर्तन गर्न हामी ‘डेवेलप्मेंट अप टु प्रेजेन्ट’ शीर्षकको स्लाइड चयन गर्छौं
04:25 Click on the bodytextbox and select all the text,बडीटेक्स्टबक्स क्लिक गरि सम्पूर्ण टेक्स्ट चयन गरौँ
04:30 फन्टकलर आइकनको छेउमा तल जाने य्यारो क्लिक गरौँ अनि तपाइलाई चाहिने कलर चयन गरौँ
04:37 टेक्स्ट बक्स बाहिर कतै क्लिक गरौँ
04:40 रंग परिवर्तन भएको हेर्नुहोस
04:43 बोल्ड, आइट्यालिक्स र अन्डरलाइन फर्माटिंग लिबरअफिसराइटरडकुमेन्टस मा जस्तै हो
04:50 ‘रेकमेंडेसन’ शीर्षकको स्लाइड चयन गर्नुहोस
04:53 “बडी” टेक्स्ट बक्सलाइ क्लिक गरि एक लाइन टेक्स्ट छान्नुहोस्
04:58 अब बोल्ड आइट्यालिक्स र अन्डरलाइनआइकन चयन गर्नुहोस
05:03 टेक्स्ट बक्स बाहिर कतै क्लिक गरौँ
05:06 टेक्स्ट परिवर्तन भएको हेर्नुहोस
05:08 अब ट्युटोरिअलको अन्तमा आइपुगिएको छ
05:11 संक्षेपमा हामीले यस ट्युटोरिअलमा इम्प्रेस विन्डोका भागहरु अनि कसरी इन्सर्टस्लाइड, कपिस्लाइड फन्ट र फन्ट फर्माटिंगका तरिका सिक्यौं
05:24 यो बोध परिक्षा कार्य गर्नुहोस
05:28 नयाँ प्रेजेनटेसन् बनाउनुहोस
05:31 तेस्रो र चौथो स्लाइडको बिचमा एउटा स्लाइड इन्सर्ट गर्नुहोस
05:35 प्रेजेनटेसन्को अन्तमा चौथो स्लाइड को कपि बनाउनुहोस
05:39 दोस्रो स्लाइड मा टेक्स्ट बक्स बनाई केहि टाईप गर्नुहोस
05:45 टेक्स्ट को फर्म्याट बत्तीस फन्ट साइजमा लानुहोस
05:49 टेक्स्टबोल्ड, आइट्यालिक, अन्डरलाइन र ब्लुकलर बनाउनुहोस
05:56 निम्न लिंकको विडियो हेर्नुहोस
05:59 यसले स्पोकन ट्युटोरिअल प्रोजेक्ट संक्षेप गर्दछ
06:02 तपाईं संग राम्रो ब्याण्डविद्थ छैन भने यसलाई डाउन्लोड गरि हेर्न सक्नुहुन्छ
06:07 स्पोकन ट्युटोरिअल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरिअलस प्रयोग गरि कार्यशाला आयोजना गर्छ
06:12 अनलाइन टेस्ट पास हुनेलाई प्रमाणपत्र प्रदान गरिन्छ
06:16 अधिक जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस
06:23 स्पोकन ट्युटोरिअल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको अंश हो
06:27 यो न्यासनल मिसन अन एजुकेसन थ्रु आइ. सी. टि, एम. एच. आर. डि, भारत सरकारबाट समर्थित छ
06:35 यस नियोगको अधिक जानकारी http://spoken-tutorial.org/NMEICT-Intro बाट प्राप्त गर्न सकिन्छ
06:45 यस ट्युटोरिअल देशी क्रु सोलुसन्स प्रैवेट लिमिटेडको योगदान हो
06:51 सहभागी हुनुभएको मा धन्यबाद

Contributors and Content Editors

Nancyvarkey, PoojaMoolya, Ranjana, Udaya