LibreOffice-Suite-Draw/C2/Introduction/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 इन्ट्रोडक्सन टु लिब्रे अफिस ड्र स्पोकन टुटोरियलमा स्वागत छ
00:06 यो टुटोरियलमा, हामीले लिब्रे अफिस ड्र र लिब्रे अफिस ड्र वर्कस्पेस को बारेमा जान्नेछौं
00:13 र कन्टेक्स्ट मेनु
00:15 हामी कसरी एउटा ड्र फाइल बनाउने, सेभ गर्ने, बन्द गर्ने र खोल्ने,टूलबारहरु इनेबल गर्ने, ड्र पेज सेटअप गर्ने
00:25 र बेसिक सेपहरु इन्सर्ट गर्ने पनि सिक्नेछौं
00:28 यदि तपाई सँग लिब्रे अफिस सुइट इन्स्टल भएको छैन भने सिन्यापटिक प्याकेज म्यानेजर मार्फत ड्र इन्स्टल गर्न सकिन्छ
00:35 सिन्यापटिक प्याकेज म्यानेजर को बारेमा जानकारीको लागि कृपया यो वेबसाइटको उबुन्टु लिनक्स टुटोरियल हेर्नुहोला
00:43 र यो वेबसाइटमा दिएको निर्देशनहरु अनुसरण गरेर लिब्रे अफिस सुइट डाउनलोड गर्नुहोस्
00:48 बिस्तृत जानकारी लिब्रे अफिस सुइटको पहिलो टुटोरियलमा उपलब्ध छन
00:54 सम्झौं, इन्स्टल गर्दा ड्र इन्स्टल गर्न 'Complete' विकल्प प्रयोग गर्नुपर्छ
00:59 लिब्रे अफिस ड्र भेक्टरमा आधारित ग्राफिक्स सफ्टवेयर हो
01:03 यसले तपाईलाई धेरै प्रकारका ग्राफिक्स भेक्टर बनाउन दिन्छ
01:08 ग्राफिक्स मुख्यत दुई प्रकारका छन – भेक्टरमा आधारित ग्राफिक्स र बिटम्याप्स
01:13 भेक्टर ग्राफिक्स लिब्रे अफिस ड्र प्रयोग गरि रचना र सम्पादन गरिन्छ
01:18 अर्को बिटम्याप वा raster इमेज हो
01:21 BMP, JPG, JPEG र PNG चर्चित बिटम्याप फर्म्याटहरु हुन्
01:30 इमेज फर्म्याट तुलना गरि दुई प्रकारको फरक बुझौं
01:35 बायाँ भएको चित्र एउटा भेक्टर ग्राफिक हो
01:38 दायाँमा रहेको एउटा बिटम्याप हो
01:41 चित्र ठुलो पारेपछि के हुन्छ याद गरौँ
01:45 भेक्टर ग्राफिक सफा छ भने बिटम्याप इमेज अलि धमिलो छ
01:51 भेक्टरमा आधारित सफ्टवेयरले गणितीय फर्मुलाको रुपमा लाइन र कर्भ प्रयोग गरि इमेज भण्डार गर्छ
01:58 त्यसैले, जब इमेज रीसाइज गरिन्छ, चित्रको गुणस्तरमा कुनै असर पर्दैन
02:04 एउटा बिटम्यापले साना रंगिन डटहरुको पिक्सल वा शृंखला एउटा ग्रिड वा वर्गमा प्रयोग गर्छ
02:11 के तपाई हामीले चित्र ठुलो पर्दा साना वर्गहरु देख्न सक्नुहुन्छ?
02:15 यी ग्रिडहरु हुन्
02:17 साना डटहरुले हरेक ग्रिडमा रंग बनाउछन
02:20 तपाईले अर्को एउटा भिन्नता देख्नुभएको होला – बिटम्यापहरु आयताकार हुन्छन
02:26 तर भेक्टर ग्राफिक्स कुनै पनि आकारको हुनसक्छ
02:30 हामीले भेक्टर ग्रफिक्सको बारेमा थाहा पायौं, अब ड्र प्रयोग गरि यिनीहरु कसरी बनाउने हेरौं
02:36 यहाँ हामी अपरेटिंग सिस्टमको रुपमा उबुन्टु लिनक्स संस्करण 10.04 र लिब्रे अफिस सुइट

3.3.4 प्रयोग गर्दैछौं

02:46 एउटा नयाँ ड्र फाइल खोल्न, स्क्रिनको माथिल्लो दायाँ कुनाको एप्लिकेसन विकल्पमा क्लिक गरौँ
02:54 र Office र अनि LibreOffice मा क्लिक गरौँ
02:59 बिभिन्न लिब्रे अफिस सामग्रीहरु सहित एउटा डाइलग बक्स खुल्ने छ
03:03 Drawing मा क्लिक गरौँ
03:05 यसले एउटा खाली Draw फाइल खोल्नेछ
03:09 हाम्रो ड्र फाइललाई नाम दिउँ र यसलाई सेभ गरौँ
03:12 मेन मनुको फाइलमा क्लिक गरौँ र “Save as” विकल्प छानौं
03:18 “Save as” डाइलग बक्स देखिन्छ
03:21 File Name फिल्डमा “WaterCycle” नाम राखौं
03:26 चित्र सँग सम्बन्धित नाम राख्नु राम्रो अभ्यास हो
03:31 ड्र फाइलहरुको डिफल्ट फाइल टाइप .odg फर्म्याट हो
03:37 फोल्डरहरु ब्राउज गरि यो फाइललाई डेस्कटपमा सेभ गरौँ
03:42 सेभमा क्लिक गरौँ
03:44 फाइल “WaterCycle” को रुपमा सेभ भएको छ
03:47 फाइलनेम र एक्सटेन्सन सहितको ड्र फाइल टाइटलबारमा देखाइएको छ
03:53 हामी कसरी यो स्लाइडमा देखाएजस्तै वाटर साइकलको चित्र कोर्ने सिक्नेछौं
03:59 हामीले यो चित्र बिभिन्न कदमहरुमा पूरा गर्नुपर्छ
04:02 हरेक बेसिक लेभल टुटोरियलले तपाईले यो चित्रको विभिन्न बस्तुहरु कसरी बनाउने देखाउनेछन
04:09 बेसिक लेभलको ड्र टुटोरियलहरुको अन्त्यमा, तपाई पनि त्यस्तै चित्र आफै बनाउन सक्षम हुनुहुनेछ
04:17 पहिले आफुलाई ड्र वर्कस्पेस वा ड्र विन्डोसँग परिचित तुल्याउँ
04:23 मेन मनुले हामीले ड्र मा प्रयोग गर्न सक्ने सबै विकल्पहरु सुचिकृत गर्छ
04:27 बायाँको पेजेज प्यानलले ड्र फाइलको सबै फाइलहरु देखाउँछ
04:32 हामीले ग्राफिक्स रचना गर्ने स्थानलाई पेज भनिन्छ
04:37 हरेक पेजमा ३ लेयरहरु छन
04:39 तिनीहरु हुन् Layout, Controls र Dimensions Lines
04:44 डिफल्टमा Layout layer देखाइएको हुन्छ
04:47 यहाँ हामी हाम्रो धेरैजसो ग्राफिक्स रचना गर्छौं
04:51 हामी खाली लेआउट लेयरसँग मात्र काम गर्छौं
04:54 अब लिब्रे अफिस ड्रमा उपलब्ध बिभिन्न टूलबारहरुको बारेमा जानौं
04:59 ड्रमा उपलब्ध टूलबारहरु हेर्न मेन मेनुमा जानुहोस् र View अनि Toolbars मा क्लिक गर्नुहोस्
05:07 तपाईले सबै उपलब्ध टूलहरुको सूची देख्नुहुनेछ
05:11 त्यहाँ केहि टूलबारहरुको बायाँ एउटा ठिक चिन्ह रहेको छ
05:15 यसको मतलब त्यो टूलबार इनेबल गरिएको छ र ड्र विन्डोमा देखिन्छ
05:20 अप्सन “Standard” मा एउटा ठिक छ
05:23 तपाई विन्डोमा स्ट्यान्डर्ड टूलबार देख्न सक्नुहुन्छ
05:27 “Standard” टूलबारमा क्लिक गरेर यसलाई अनचेक गरौँ
05:32 तपाई अब Standard टूलबार देख्न सक्नुहुन्न
05:36 यसलाई फेरि देखिने बनाऊ
05:39 यसैगरी, तपाई अन्य टूलबारहरु पनि इनेबल वा डिसेबल गर्न सक्नुहुन्छ
05:44 वाटर साइकल चित्रको बेसिक सेपहरु कोर्नुपुर्व पहिले पेजलाई Landscape भ्युमा सेट गरौँ
05:51 यसो गर्न पेजमा राइट क्लिक गरौँ र पेज अप्सन क्लिक गरौँ
05:56 बिभिन्न सब-अप्सनहरु देखाइएका छन
05:59 पेज सेटअप अप्सन क्लिक गरौँ
06:02 पेज सेटअप डाइलग बक्स देखाइएको छ
06:06 पेज फर्म्याटमा हामी Format फिल्ड देख्न सक्छौं
06:10 यहाँ हामी A4 छान्नेछौँ किनभने यो प्रिन्टिंगको लागि बढि प्रयोग गरिने पेपर साइज हो
06:17 जब तपाई फर्म्याट छान्नुहुन्छ, Width र Height फिल्ड स्वत डिफल्ट मानले भरिनेछ्न
06:25 Orientation अप्सनमा Landscape छानौं
06:29 पेपर फर्म्याट फिल्डको दायाँ तपाई ड्र पेजको सानो प्रिभ्यु देख्नुहुनेछ
06:36 OK मा क्लिक गरौँ
06:38 सुर्य कोरेर सुरु गरौँ
06:41 ड्रइंग टूलबारमा, “Basic Shapes” संगैको सानो कालो त्रिकोणमा क्लिक गरौँ
06:47 सर्कलमा क्लिक गरौँ
06:49 अब कर्सर पेजमा लगौं >> लेफ्ट माउस बटन थिची राखी तानौं
06:56 पेजमा एउटा सर्कल कोरिनेछ
06:59 अब, सुर्यसंगै एउटा बादल कोरौं
07:03 यसो गर्न, ड्रइंग टूलबारमा जाऊ र “Symbol Shapes” छानौं
07:08 ” Symbol Shapes” सँगैको सानो कालो त्रिकोणमा क्लिक गरौँ र “Cloud” छानौं
07:14 ड्र पेजमा कर्सर सुर्य सँगै राखौं
07:18 लेफ्ट माउस बटन थिची राखी तानौं
07:21 तपाईले बादल कोर्नुभएको छ
07:23 अर्को एउटा हिमाल कोरौं
07:25 हामीले फेरि “Basic shapes” छान्नेछौँ र “Isosceles triangle”मा क्लिक गरौँ
07:30 हामी पहिले गरेजस्तै ड्र पेजमा एउटा त्रिकोण इन्सर्ट गर्नेछौं
07:35 अब, हामीले तीन आकारहरु इन्सर्ट गरेका छौं
07:38 बदलाव गरेपछि आफ्नो फाइल सेभ गर्न सम्झौं
07:42 यसो गर्न CTRL+S कि एकैचोटी थिचौं
07:48 तपाई स्वत सेभ हुनलाई एउटा समय अवधि पनि सेट गर्न सक्नुहुन्छ
07:53 यसो गर्न: मेन मेनुमा जाऊ र “Tools” छानौं
07:57 “Tools”मा “Options” मा क्लिक गरौँ
08:00 “Options” डाइलग बक्स देखापर्छ
08:03 “Load/Save” संगैको प्लस चिन्हमा क्लिक गरौँ, अनि “General” >> दायाँको चेक बक्सहरुबाट >>
08:11 बक्स ठिक गरौँ ” Save Auto recovery information every “र “2”टाइप गरौँ
08:17 यसको मतलब फाइल स्वत हरेक दुई मिनेटमा सेभ हुनेछ
08:22 OK क्लिक गरौँ
08:24 अब” File” >> “Close” मा क्लिक गरेर यो फाइल बन्द गरौँ
08:29 भइरहेको ड्र फाइल खोल्न, माथि मेनुबारको “File”मेनुमा क्लिक गरौँ अनि “Open” विकल्पमा क्लिक गरौँ
08:38 स्क्रिनमा एउटा डाइलग बक्स देखापर्छ
08:41 यहाँ तपाईले आफ्नो डकुमेन्ट सेभ गरेको फोल्डर खोज्नुहोस
08:46 तपाईले खोल्न चाहेको फाइल छानौं र “Open” क्लिक गरौँ
08:51 यहाँ तपाईको लागि एक कार्य छ
08:53 एउटा नयाँ ड्र फाइल बनाऊ, “MyWaterCycle” को रुपमा सेभ गर्नुहोस्
08:57 पेज ओरियन्टेसन Portrait मा सेट गर्नुहोस्
09:00 एउटा बादल, तारा र एउटा वृत इन्सर्ट गर्नुहोस्
09:04 अब पेज ओरियन्टेसन Landscape मा बदल्नुहोस
09:07 कसरी चित्रको स्थान बदलिन्छ हेर्नुहोस्
09:11 यसले हामीलाई यस इन्ट्रोडक्सन टु लिब्रे अफिस ड्र टुटोरियलको अन्त्यमा ल्याएको छ
09:16 यो टुटोरियलमा हामीले सिक्यौं
09:19 लिब्रे अफिस ड्र,
09:21 लिब्रे अफिस ड्र वर्कस्पेस र
09:23 कनटेक्स्ट मेनु
09:25 हामीले यो पनि सिक्यौं:
09:27 एउटा ड्र फाइल बनाउन, सेभ गर्न, बन्द गर्न र खोल्न
09:31 टूलबारहरु इनेबल गर्न
09:33 ड्र पेज सेट गर्न
09:35 बेसिक सेपहरु इन्सर्ट गर्न
09:38 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोला
09:42 यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको सार दिन्छ
09:45 यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस
09:49 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिमले
09:52 स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
09:55 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
09:59 बिस्तृत जानकारीको लागि, कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्गमा लेख्नुहोस्
10:05 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
10:09 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD,भारत सरकारको सहयोग रहेको छ
10:17 यो मिसन सम्बन्धि थप जानकारी http://spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ
10:28 यो टुटोरीअलमा मन्दिरा थापाको योगदान रहेको छ सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya