LibreOffice-Suite-Draw/C2/Insert-text-in-drawings/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 लिब्रे अफिस ड्र को Inserting Text in Drawingsस्पोकन टुटोरियलमा स्वागत छ
00:07 यो टुटोरियलमा, हामी यी कुराहरु सिक्नेछौं
00:10 ड्रयिंगमा टेक्स्टमा काम गर्न
00:12 ड्रयिंगमा टेक्स्टलाई फर्मेट गर्न र
00:15 टेक्स्ट बक्सहरूमा काम गर्न
00:17 हामी यी कुराहरु पनि सिक्नेछौं
00:19 इन्डेन्टहरू, स्पेस र एलाइन टेक्स्ट सेट गर्न
00:22 लाइनहरू र एरोहरूमा टेक्स्ट थप्न
00:26 Callouts भित्र टेक्स्ट राख्न
00:29 टेक्स्टलाई दुई तरिकाले थप्न सकिनेछ
00:31 यसलाई सिधै बनेको अब्जेक्टभित्र राख्न सकिन्छ
00:35 लाइनहरू र एरोहरू सहित
00:37 यसलाई स्वतन्त्र ड्र अब्जेक्टको रुपमा टेक्स्ट बक्स भित्र राख्न सकिन्छ
00:42 यहाँ हामीहरुले प्रयोग गर्दैछौ
00:44 उबुन्टु लिनक्स संस्करण १०.०४ र लिब्रे अफिस सुइट संस्करण ३.३.४
00:52 ड्र को “Water Cycle” फाइल खोलौ र त्यसमा केहि टेक्स्ट थपौं
00:57 हामीले टेक्स्ट“Cloud Formation” लाई सूर्यको छेउमा रहेको दुई सेतो बादलमा थप्नुपर्छ
01:04 सेतो बादलको समूहलाई छानौं
01:06 समूह छान्नलाई दुई पटक क्लिक गरौँ
01:10 माथिल्लो बादललाई छानौं
01:13 अब ड्रयिंग टूलबारबाट टेक्स्ट टूल छानौं
01:17 के तपाईले कर्सर सानो ठाडो रेखामा परिणत भैरहेको देख्नुभएको छ?
01:23 यो एउटा टेक्स्ट कर्सर हो
01:25 “'Cloud Formation” टाइप गरौँ
01:29 अब पेजको कुनै ठाउँमा क्लिक गरौँ
01:33 अर्को सेतो बादलको लागि पनि उहिँ टेक्स्ट राखौं
01:37 समूहबाट बाहिर जान पेजको कुनै भागमा दोहोरो क्लिक गरौँ
01:42 अब फेरी सूर्यको नाम त्यही तरिकाले लेखौँ
01:45 टेक्स्टलाई अब्जेक्टमा राख्ने यो भन्दा सजिलो तरिका छैन!
01:50 अर्को ग्रे बादलको समूह छानौं
01:53 पहिला जस्तै समूह इन्टर गर्न दुई पटक क्लिक गरौं
01:57 हरेक बादलमा “Rain Cloud” टाइप गरौँ
02:02 ग्रे बादलमा टेक्स्ट कालो रंगको भएकोले देखिदैन
02:07 त्यसैले टेक्स्टलाई सेतो रंगमा परिणत गरौँ
02:11 टेक्स्ट छानौं र कनटेक्स्ट मेनुको लागि राईट क्लिक गरी “Character” छानौं
02:17 Character”डाइलग बक्स देखिन्छ
02:20 Font Effects” ट्याबमा क्लिक गरौँ
02:23 Font color” फिल्डलाई तल सारौ र “White” छानौं
02:28 OK क्लिक गरौँ
02:30 फन्टको रंग सेतोमा परिणत हुन्छ
02:33 उही तरिकाले दोस्रो बादलको टेक्स्टको रंग परिणत गरौँ
02:38 टेक्स्ट छानौं, राईट क्लिक गरी “Character” छानौं
02:43 '“Font color” मा “White” छानौं
02:46 समूहबाट बाहिर जान पेजको कुनै ठाउँमा दोहोरो क्लिक गरौँ
02:50 त्यसरी नै हिमाल अंकित गर्ने त्रिकोणभित्र “Mountain” टाइप गरौँ
02:58 तपाईले क्याराक्टरको टेक्स्ट फर्म्याट गर्नसक्नुहुनेछ ,त्यसको मतलब फन्टको स्टाइल बदल्ने र फन्टमा विशेष इफेक्ट दिने
03:05 तपाईले प्याराग्राफको पनि टेक्स्ट फर्म्याट गर्नसक्नुहुनेछ, त्यसको मतलब एलाइन टेक्स्ट, इन्डेट वा स्पेसिंग र ट्याबको स्थान सेट गर्ने हो
03:13 तपाईले यी डाइलग बक्सहरू
03:16 Context मेनु वा
03:18 Main menu बाट प्रयोग गर्नसक्नु हुनेछ
03:21 Character डाइलग बक्सलाई Main मेनुबाट प्रयोग गर्न, Format' छानौं र Character छानौं
03:28 Paragraph डाइलग बक्सलाई Main मेनुबाट प्रयोग गर्न, Format छानौं र Paragraph छानौं
03:36 आयतभित्र जम्मा भएको जमिनको पानी देखाउनलाई कालो मोटो लाइन कोरौं
03:43 Drawing टूलबारबाट “Line” छानौं
03:46 कर्सरलाई पेजतिर सारेर लेफ्ट माउस थिच्नुहोस् र बायाँ देखि दायाँसम्म तान्नुहोस
03:54 आयतलाई दुई बराबर भाग लगाउने एउटा तेर्सो धर्को कोरौं
04:01 जमीन दुई भागमा बाडिएको छ
04:04 अब लाइनलाई फराकिलो बनाउनुहोस
04:07 लाइन छानौ र कन्टेक्स्ट मेनुको लागि राईट क्लिक गरौँ
04:11 “Line” क्लिक गरौँ अनि “Line” डाइलग बक्स देखिन्छ
04:16 Style” फ़ील्डको ड्रप डाउन बक्समा क्लिक गरौँ
04:20 “Ultrafine 2 dots 3 dashes” छानौं
04:24 Width फ़ील्डको मान .70' राखौं
04:29 OK क्लिक गरौँ
04:31 हामीले लाइनलाई फराकिलो बनाएको छौं
04:34 Ground water table” टेक्स्टलाई आयतभित्र लेखौँ
04:39 पहिलाText टूललाई छानौं
04:42 यो ड्रइंग टूलबारको capital “T” अप्सन हो
04:46 ड्र पेजतिर जाउँ
04:49 अब कर्सर एउटा क्यापिटल आई सहितको एउटा Plus चिन्ह मा बदलिएको छ
04:55 आयतभित्र क्लिक गरौँ
04:57 एउटा टेक्स्ट बक्स देखापर्छ
05:01 यहाँ “Ground water table” लेखौँ
05:05 टेक्स्ट बक्सको बीचमा टेक्स्ट एलाइन गर्न कर्सरलाई टेक्स्ट बक्समा राखौं
05:12 माथि भएको Standard टूलबारको “Centered” आइकनमा क्लिक गरौँ
05:19 यसैगरी,
05:22 “Rain water flows from land into rivers and sea” ' टेक्स्ट त्रिकोणभित्र थपौं
05:30 कार्य गर्न यो टुटोरियल रोकौं
05:33 एउटा वर्ग कोरौँ
05:35 “This is a square टेक्स्ट राखौं
05:38 वर्गको चारवटा बराबर भुजाहरू र चार बराबर कोण हुन्छन्, एउटा वर्गको हरेक कोण नब्बे डिग्रीको हुन्छ
05:46 वर्ग एउटा चतुर्भुज हो
05:50 टेक्स्ट डाइलग बक्समा भएका विकल्पहरु प्रयोग गरी टेक्स्टलाई फर्मेट गरौँ
05:54 टेक्स्टमा भएका फन्ट, साइज़, स्टाइल र एलाइनमेन्ट अप्सनहरू प्रयोग गरौँ
06:00 अब चित्रमा एरो मिलाऊ
06:03 यी एरोहरुले जमीन, बनस्पति र शरीरहरूको पानीदेखि बादलसम्म पानीको बाश्पिकरण जनाउछ
06:12 सबैभन्दा बायाँको एरो छानौं
06:14 अब क्लिक गरेर हिमालतिर तानौं
06:18 बीचको एरो छानौं
06:21 अब क्लिक गरौँ र रुखहरूतिर तानौं
06:25 तेस्रो एरोले पानीदेखि बादलसम्म पानीको वाष्पीकरण जनाउछ
06:31 Curve अप्सन प्रयोग गरी एउटा लाइन कोरौं जसले हिमालबाट पानी तल झरेको देखाउछ
06:37 ड्रइंग टूलबारमा “Curve” क्लिक गर्नुहोस र “Freeform Line” छान्नुहोस
06:43 ड्र पेजमा कर्सरलाई हिमालको छेउमा राख्नुहोस
06:47 लेफ्ट माउस बटन थिचेर तल सार्नुहोस
06:51 तपाईले एउटा बक्ररेखा कोर्नुभएको छ
06:53 अब हरेक एरोहरूको विवरण थप्नुहोस
06:58 दाहिने पट्टिको पहिलो एरो छानेर“Evaporation from rivers and seas” लेखौँ
07:06 पेजको कुनै ठाउँ मा क्लिक गरौँ
07:08 टेक्स्ट लाइनमा देखिन्छ
07:12 टेक्स्ट ठ्याक्क लाइनमा राखिएको हुनाले यो प्रस्ट नभएको याद गरौ
07:18 टेक्स्टलाई लाइन भन्दा माथि सार्न लाइनमा क्लिक गरौँ
07:22 टेक्स्ट तेर्सो राखिएको छ
07:25 कर्सर टेक्स्टको अंतिममा राखौ र “Enter” कि थिचौं
07:30 पेजमा क्लिक गरौँ
07:32 टेक्स्ट एलाइन हुन्छ
07:35 कनटेक्स्ट मेनुमा भएको अप्सन प्रयोग गरी लाइन र एरोमा भएको टेक्स्टलाई समेत फर्मेट गर्न सक्छौं
07:41 कनटेक्स्ट मेनु प्रयोग गरी फन्ट साइज फर्म्याट गर्नुहोस
07:45 “Evaporation from rivers and seas”
07:47 टेक्स्टमा क्लिक गरौँ
07:50 अब टेक्स्ट तेर्सो छ
07:53 टेक्स्ट छानौ र कनटेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ
07:58 'Size छानौं र 22 मा क्लिक गरौँ
08:02 फन्टको साइज बदलिएको छ
08:05 अब अन्य एरोहरूको लागि निम्न टेक्स्ट लेखौँ
08:09 Evaporation from soil
08:12 Evaporation from vegetation
08:17 Run off water from the mountains
08:22 ग्रे बादलबाट पानी झरिरहेको देखाऊ
08:26 पानी देखाउन डटेड एरोहरू कोरौं जसले बादलबाट तलतिर देखाउछ
08:32 Drawing टूलबारबाट“Line Ends with Arrow” छानौं
08:37 अनि कर्सरलाई ग्रे बादलको बायाँतिर राखौं
08:42 लेफ्ट माउस बटन थिचौं र तलतिर सारौँ
08:46 कनटेक्स्ट मेनुको लागि राईट क्लिक गरौँ र “'लाइन” क्लिक गरौँ
08:50 Line” डाइलग बक्स देखापर्छ
08:53 Style” ड्रप लिस्टमा क्लिक गरौँ
08:56 2 dots 1 dash' छानौं
08:58 OK क्लिक गरौँ
09:00 हामीले डटेड एरो बनाएको छौं
09:02 यो बादलको लागि अझ दुई एरो कपी गरेर पेस्ट गर्नुहोस
09:06 अब अर्को बादलमा दुई वटा एरोहरु कपी गरेर पेस्ट गर्नुहोस
09:12 अब टेक्स्ट“Rain” लाई डटेड एरोहरूमा थपौं
09:21 टेक्स्ट“Evaporation to form the clouds” लाई टेक्स्ट बक्समा Water अब्जेक्ट माथि लेखौँ
09:28 'Drawing टूलबारबाट Text टूल छान्नुहोस र देखाएको जस्तै एउटा टूल बक्स छान्नुहोस
09:35 यसको भित्र“Evaporation to form the clouds”लेख्नुहोस
09:41 Drawing टूलबारबाट "Text Tool" छान्नुहोस
09:44 र ग्रे बादलको छेउमा एउटा टेक्स्ट बक्स कोरौं
09:48 यसभित्र“Condensation to form rain” लेख्नुहोस
09:53 पहिला टेक्स्ट बक्सको बोर्डरमा क्लिक गरेर टेक्स्ट बक्स सार्नुहोस
09:57 अब तानेर चाहेको ठाउँमा राख्नुहोस
10:02 अघिल्लो कदमहरू अनुसरण गरेर“WaterCycle Diagram” शीर्षक दिउँ
10:07 टेक्स्ट बक्स प्रयोग गरेर टेक्स्टलाई बोल्डमा फर्मेट गरौँ
10:16 हामीले Water Cycle चित्र पुरा गरिसकेका छौं
10:20 अबCallouts बारे जानौं
10:22 Callouts भनेको के हो?
10:24 तिनीहरु विशेष टेक्स्ट बक्सहरू हुन् जसले तपाईको ध्यान
10:29 ड्र पेजको एउटा अब्जेक्ट वा एउटा ठाउँमा लैजान्छ
10:33 उदाहरणको लागि, प्राय हाँस्य किताबमा
10:36 Callouts भित्र टेक्स्ट राखिएको हुन्छ
10:39 ड्र फाइलमा एउटा नया पेज थप्नुहोस
10:42 Main मेनुबाटInsert छान्नुहोस र Slide क्लिक गर्नुहोस
10:47 एउटा नया पेज राखिएको छ
10:50 Callout ड्र गर्न Drawing टूलबारमा जाऊ
10:54 Callout आईकनको छेउमा रहेको सानो कालो त्रिकोणमा क्लिक गरौँ
10:59 विभिन्नCallouts हरू देखिन्छ
11:01 Rectangular Callout मा क्लिक गरौँ
11:04 कर्सरलाई पेजतिर सारौं र लेफ्ट माउस बटन थिचेर तानौं
11:10 तपाईलेCallout कोर्नुभएको छ
11:12 तपाईले अरु चित्रमा गरे जस्तै टेक्स्टलाई Callout भित्र इन्टर गरौँ
11:18 दुई पटक क्लिक गरौँ र “This is an example” लाई Callout भित्र लेखौँ
11:25 यसरी हामी लिब्र अफिस ड्र को यो टिउटोरियलको अन्त्यमा आइपुगेका छौं
11:30 यो टुटोरियलमा तपाईले यो सिक्नुभयो, कसरी
11:33 ड्रयिंगमा टेक्स्टमा काम गर्ने
11:35 ड्रयिंगमा टेक्स्टलाई फर्मेट गर्ने र
11:38 टेक्स्ट बक्सहरू काम गर्ने
11:40 इन्डेन्टिंग, स्पेसिंग र टेक्स्टमा काम गर्ने
11:44 लाइनहरू र एरोहरूमा टेक्स्ट थप्ने
11:46 Callouts भित्र टेक्स्ट राख्ने
11:50 यो 'कार्य' आफै गरौँ
11:53 यो स्लाईडमा देखाए जस्तै एउटा नोट बुक र एउटा निमन्त्रणा खोलौं
12:00 तलको लिन्कमा उपलब्ध भिडियो हेर्नुहोस्
12:03 यसले स्पोकन टिउटोरियल प्रोजेक्टको सार दिन्छ
12:06 यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
12:11 स्पोकन टिउटोरियल प्रोजेक्ट टिमले
12:13 स्पोकन टिउटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
12:17 अनलाइन टेस्ट पास गर्ने लाई प्रमाणपत्र प्रदान गर्छ
12:20 अधिक जानकारीका लागि contact@spoken-tutorial.org मा लेख्नुहोस
12:27 स्पोकन टिउटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक अंश हो
12:31 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
12:39 यो मिशन सम्बन्धि थप जानकारी spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ
12:50 यो स्क्रिप्टमा जयन्ती चौधरीको योगदान रहेको छ सहभागि हुनु भएकोमा धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya