LibreOffice-Suite-Draw/C2/Fill-objects-with-color/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:00 Fill Objects with Color in LibreOffice Draw, स्पोकन टुटोरियलमा स्वागत छ
00:06 यो टुटोरियलमा हामी सिक्ने छौं:
00:09 अब्जेक्टहरुमा रंग भर्ने, gradients, hatching र bitmaps
00:15 पेजको पृष्ठभूमि सेट गर्न
00:17 नयाँ रंगहरु बनाउन
00:20 WaterCycle फाइल खोलेर सुरु गरौँ
00:24 हामी अब्जेक्टमा यो भर्न सक्छौं:.रंगहरु
00:26 Gradients
00:29 लाइनको प्याट्रन वा ह्याचिंग र
00:32 चित्रहरु,यहाँ हामी उबुन्टु लिनक्स संस्करण १०.०४ र लिब्रे अफिस सुट संस्करण ३.३.४ प्रयोग गर्दैछौं
00:42 WaterCycle चित्रमा रंग भरौं
00:46 सुर्य सँगैको दुई बादलहरुमा रंग भरौं, हामीले तिनीहरुलाई सेतोले भर्नुपर्छ
00:54 सुर्यसँगैको बादल छानौं
00:56 कनटेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ र “Area” मा क्लिक गरौँ
01:01 “Area” डाइलग बक्स देखापर्छ
01:05 “Area” ट्याब क्लिक गरौँ र “Fill “ अप्सन मुनिको “Color” छानौं
01:13 तल स्क्रोल गरौँ र “white” मा क्लिक गरौँ
01:16 OK क्लिक गरौँ
01:19 सोहि तरिकाले, हामी अन्य बादलहरुमा पनि रंग भर्छौँ
01:24 एरियामा राइट क्लिक गरौँ र व्हाइट गरौँ
01:30 हरेक बादल रंगाउन धेरै समय लाग्छ
01:33 यसलाई गर्ने सजिलो तरिका भनेको तिनीहरुलाई ग्रुप गर्ने हो
01:38 अन्य दुई बादलहरुमा रंग भरौं, “gray” यसले पानी पार्न लागेको बादलहरु जस्तो देखाउँछ
01:46 पहिले तिनीहरुलाई ग्रुप गरौँ
01:48 शिफ्ट कि थिचौं र पहिलो बादलमा अनि दोस्रो बादलमा क्लिक गरौँ
01:54 कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ र Group मा क्लिक गरौँ
01:58 बादलहरु ग्रुप भएका छन्
02:00 फेरि, कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ र “Area” क्लिक गरौँ
02:07 “Area” डाइलग बक्सको “Area” ट्याबको “Fill “अप्सनमा क्लिक गरौँ र “Color” छानौं र तल स्क्रोल गरी “Gray 70%” मा क्लिक गरौँ
02:23 OK मा क्लिक गरौँ <Pause>
02:25 सोहि तरिकाले त्रिकोणलाई “brown 3” ले रंगाऊ
02:37 अब, सोहि तरिकाले आयतमा “brown 4” भरौं
02:48 यसैगरी, सुर्यमा पहेंलो रंग भरौं
02:58 अर्को, अर्को त्रिकोणमा रंग भरौं र पानी जनाउने बक्रलाई “turquoise 1” रंग भरौं
03:05 तिनीहरुलाई एकै फर्म्याट चाहिने भएकोले,यदि यिनीहरु ग्रुप भएका छैनन् भने यिनीहरुलाई ग्रुप गर्नुपर्छ,
03:12 तिनीहरुमा रंग भर्न, पहिले जस्तै सोहि कदमहरु चालौं – right-click, area, area tab, fill, color, turquoise 1
03:27 “water” अब्जेक्टमा, त्रिकोण र बक्रको रेखा देखापरेको छ
03:35 चित्र अझ राम्रो देखाउन यी रेखा नदेखिने बनाऊ
03:41 अब्जेक्ट छानौं, कनटेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ र “Line” क्लिक गरौँ
03:48 “Line” डाइलग बक्स देखापरेको छ
03:52 “Line” ट्याब क्लिक गरौँ
03:55 “Line properties” मा, “Style” ड्रप-डाउन बक्स क्लिक गरेर “Invisible” छानौं
04:03 OK क्लिक गरौँ
04:05 वाटर अब्जेक्टको रेखा नदेखिने भएको छ
04:09 अब, अब रुखमा रंग भरौं
04:14 सबैभन्दा बायाँको रुख छानौं
04:16 कनटेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ र “Enter Group” मा क्लिक गरौँ
04:23 अब, रुखमा एडिट गरौँ
04:26 दायाँको पातहरु छानौं
04:30 कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ र “Area” क्लिक गरौँ
04:36 “Area” डाइलग बक्समा
04:38 “Area” ट्याब क्लिक गरौँ
04:40 “Fill “ मा, Color छानौं
04:44 तल स्क्रोल गरौँ र “Green 5” क्लिक गरौँ
04:47 OK क्लिक गरौँ
04:49 बायाँ पातहरुको लागि पनि सोहि गर्नुहोस्
04:57 अर्को रुखको काण्डमा रंग भरौं
05:05 Y-आकारको एरो छानौं, कनटेक्स्ट मेनूको लागि राइट क्लिक गरौँ र “Area” मा क्लिक गरौँ
05:08 याद गरौँ "Area" डाइलग बक्स भित्रका सबै छानिएका छन्
05:15 ल, अब “Color” छानौं
05:18 तल स्क्रोल गरौँ र “Brown 1” मा क्लिक गरौँ
05:21 OK क्लिक गरौँ
05:23 हामीले रुख रंगाएका छौं!
05:26 ग्रुपबाट निस्कन, राइट क्लिक गर्नुहोस् र “Exit Group” छानौं
05:31 सोहि समयमा हामी अर्को रुख रंगाउन सक्छौं
05:36 हामी अन्य रुखहरु पनि मेट्न, रंगेको रुख कपि, पेस्ट र चाहेको स्थानमा सार्न सक्छौं
05:44 यसरी गर्दा धेरै सजिलो हुन्छ, हैन त?
05:49 अब “सुर्य” पछाडी बादलमा एउटा "छायाँ" थपौं
05:55 ड्रइंग टूलबारबाट Select छानौं र तिनीहरुलाई ग्रुप गरौँ
06:03 सेतो बादलको समूह छानौं र कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ र “Area” क्लिक गरौँ
06:10 “Area” डाइलग बक्समा, “Shadow” ट्याबमा क्लिक गरौँ
06:15 Properties मा, Use Shadow बक्समा ठिक गरौँ
06:20 अब अन्य फिल्डहरु सक्रिय हुन्छन्
06:24 “Position” मा, तल्लो-दायाँ कुनाको विकल्पमा क्लिक गरौँ
06:29 “Position” ले छायाँ कहाँ देखापर्छ परिभाषित गर्छ
06:33 Color फिल्डमा, ग्रे छानौं
06:36 OK क्लिक गरौँ
06:39 हरेक बादल पछाडी एउटा छायाँ देखाइएको छ
06:44 अब, बादललाई अलि प्राकृतिक बनाऊ
06:48 खैरो बादलको समूह छानौं र कनटेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ र “Area” मा क्लिक गरौँ
06:55 “Area” डाइलग बक्समा “Area” ट्याब छानौं, “Fill” मा, “Gradient” क्लिक गरौँ
07:02 अब Gradient1 छानौं
07:04 OK क्लिक गरौँ
07:06 अब बादलमा अझ प्राकृतिक छायाँ देखिएको छ!
07:11 . एउटा आकार छानौं – मानौं एउटा बादलको समूह, कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ र " Area" मा क्लिक गरौँ
07:19 एरिया ट्याब विकल्प देखापरेको छ
07:23 Fill मा, तपाईले ४ विकल्पहरु देख्नुहुनेछ -
07:27 Colors, Gradient, Hatching र Bitmap
07:32 यी हरेक विकल्पहरुको लागि एउटा सम्बन्धित ट्याब रहेको ध्यान दिनुहोस्
07:39 यी ट्याबहरुले हामीलाई नयाँ स्टाइलहरु बनाउन र सेभ गर्न दिन्छन
07:43 Colors ट्याब क्लिक गरौँ
07:46 Properties मा, Color ड्रप-डाउनबाट Red 3 छानौं
07:53 अनि, RGB छानौं र देखाए जस्तै R, G र B को मानहरु इन्टर गरौँ
08:01 R,G र B ले कुनै पनि रंगमा भएको रातो, हरियो र निलो रंगको अनुपात जनाउँछ
08:08 हामी R मा 200, G मा 100 र B मा 50 इन्टर गरौँ
08:16 यहाँ हामी रंगमा भएको रातो,हरियो र निलोको अनुपात बदल्दै छौं
08:22 RGB फिल्ड माथिको प्रिभ्यु बक्समा हेरौं
08:28 प्रिभ्यु बक्सले मूल रंग देखाउँछ
08:31 कलर फिल्ड सँगैको दोस्रो प्रिभ्यु बक्सले हामीले गरेको बदलाव देखाउँछ
08:37 यसको लागि नेम फिल्डमा एउटा नाम टाइप गरौँ
08:41 “New red” नाम इन्टर गरौँ
08:44 Add बटनमा क्लिक गरौँ
08:46 सूचीमा नयाँ रंग थपिएको छ
08:49 OK क्लिक गरौँ
08:51 हामीले नयाँ रंग बनाएका छौं!
08:54 CTRL र Z थिचेर यो कार्य अंडू गरौँ
08:59 बादलको रंग फेरि सेतोमा फर्किन्छ
09:03 तपाई “Area” डाइलग बक्स प्रयोग गरी आफ्नै gradients र hatching पनि बनाउन सक्नुहुन्छ
09:10 Gradients भनेको एउटा रंगबाट अर्कोमा छरिने रंग हो
09:14 उदाहरणको लागि, निलो रंग हरियोतिर जान्छ
09:18 Hatching एउटा छायाँ वा चित्रको टेक्स्चर हो जसलाई समानान्तर रेखाहरु प्रयोग गरी बनाइन्छ
09:24 अब ड्र मा कसरी एउटा बिटम्याप इम्पोर्ट गर्ने हेरौं
09:28 मेन मेनुबाट, Format छानौं र Area क्लिक गरौँ
09:33 पहिले देखे जस्तै एरिया डाइलग बक्स खुल्छ, Bitmaps ट्याबमा क्लिक गरौँ
09:39 अब, Import बटनमा क्लिक गरौँ
09:42 इम्पोर्ट डाइलग बक्स देखापर्छ
09:45 ब्राउज गरी एउटा बिटम्याप छानौं
09:48 Open बटनमा क्लिक गरौँ
09:50 ड्र ले तपाईसँग बिटम्यापको नाम माग्छ
09:55 नाम इन्टर गरौँ “NewBitmap”
09:58 OK क्लिक गरौँ
10:00 बिटम्याप अब ड्रप डाउन लिस्टमा देखापर्छ
10:04 बाहिर निस्कन OK क्लिक गरौँ
10:07 अब बादल हेर्नुहोस्
10:10 यसलाई CTRL र Z कीहरु थिचेर अंडू गरौँ
10:14 अब्जेक्ट “water” भर्न बिटम्याप प्रयोग गरौँ
10:19 अब पानीलाई अझ प्राकृतिक बनाऊ
10:22 यसो गर्न समुहकृत त्रिकोण र बक्र छान्नुहोस्
10:26 कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ, र “Area” छानौं
10:31 “Area” डाइलग बक्समा “Bitmaps” ट्याबमा क्लिक गरौँ
10:36 बिटम्यापहरुको सूची तल स्क्रोल गर्नुहोस् र “Water” छान्नुहोस्
10:41 OK क्लिक गरौँ
10:43 पानी अब थप प्राकृतिक देखिएको छ!
10:46 यो टुटोरियल हेर्नुहोस् र कार्य गर्नुहोस्
10:50 अब्जेक्टहरु कोर्नुहोस् र तिनीहरुलाई रंग, gradients, hatching र बिटम्यापले भर्नुहोस्
10:57 ट्रान्सपरेन्सी ट्याब प्रयोग गरौँ र अब्जेक्टहरुमा यसको असर हेरौं
11:02 अब आकाशलाई रंगाउँ, यो सजिलो छ!
11:06 हामीले पुरै पेजमा पृष्ठभूमि लागू गर्यौं
11:10 कुनै अब्जेक्ट नछानिएको पक्का गर्न, कर्सर पेजमा क्लिक गरौँ
11:15 कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ
11:21 “Page setup” डाइलग बक्स देखापर्छ
11:25 “Background” ट्याब क्लिक गरौँ र “Fill” भित्र “Color” छानौं
11:30 तल स्क्रोल गरौँ र “Blue 8” रंग छानौं
11:34 OK क्लिक गरौँ
11:36 ड्र ले पृष्ठभूमिको सेटिंग सबै पेजको लागि हुनुपर्ने हो भनि सोध्छ
11:41 NO क्लिक गरौँ
11:44 अब खाली छानेको पेजमा मात्र पृष्ठभूमिको रंग छ
11:48 तपाई अब्जेक्टमा रंग नभर्न पनि छान्न सक्नुहुन्छ
11:52 अब हिमाल छानौं
11:55 कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौँ र “Area” छानौं
11:59 “Area” डाइलग बक्समा, “Area” ट्याब छानौं
12:04 “Fill” मा “None” छानौं
12:06 OK क्लिक गरौँ
12:08 अब्जेक्टमा अन्य कुनै रंग भरिएको छैन र पृष्ठभूमिमा खाली आउटलाइन मात्र देखिएको छ
12:15 कार्य अंडू गर्न, CTRL+Z कीहरु थिचौं
12:20 तपाई यी सबै विकल्पहरु फर्म्याट मेनुबाट गर्न सक्नुहुन्छ
12:25 हरेक पटक एउटा बदलाव गरेपछि फाइल CTRL+S किहरु एकैचोटी थिचेर सेभ गर्नुहोस्
12:34 वैकल्पिक रुपमा, बदलावहरु स्वत सेभ हुनलाई Automatic Save विकल्प सेट गर्नुहोस्
12:41 यहाँ तपाईको लागि अर्को कार्य रहेको छ
12:43 तपाईले बनाएको यो चित्रमा रंग भरौं
12:45 पेजमा एउटा पृष्ठभूमि थपौं
12:47 तपाई केहि नयाँ रंगहरु बनाउनुहोस्
12:50 यसले हामीलाई यो लिब्रे अफिस ड्र को स्पोकन टुटोरियलको अन्त्यमा ल्याएको छ
12:54 यो टुटोरियलमा, हामीले कसरी रंग, gradients, hatching रbitmaps प्रयोग गरी:
13:01 अब्जेक्टहरु भर्ने
13:03 पृष्ठभूमि बनाउने र
13:05 नयाँ स्टाइलहरु बनाउने
13:07 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोला http://spoken-tutorial.org/What_is_a_Spoken_Tutorial
13:10 यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको सार दिन्छ
13:13 यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस
13:18 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिमले
13:20 स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
13:23 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
13:27 बिस्तृत जानकारीको लागि, कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्गमा सम्पर्क गर्नुहोस
13:33 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
13:38 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD,भारत सरकारको सहयोग रहेको छ
13:45 यो मिसन सम्बन्धि थप जानकारी http://spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ
13:56 यो ट्युटोरीअलमा मन्दिरा थापाको योगदान रहेको छ सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya