LibreOffice-Suite-Calc/C3/Advanced-Formatting-and-Protection/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:00 लिब्रे अफिस क्याल्कको एडभान्सड फर्म्याटिंग एण्ड प्रोटेक्सन स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो टूयूटोरियलमा हामी यी कुराहरु कसरी गर्ने सिक्नेछौं

पासवर्डले स्प्रेडसिट सुरक्षित राख्न पासवर्डले स्प्रेडसिटको एक सिट वा ट्याबको सुरक्षा गर्न डाटाबेसको रेन्जहरु परिभाषित गर्न सबटोटल विकल्प प्रयोग गर्न सेलहरु मान्य बनाउन

00:25 यहाँ हामी उबुन्टु लिनक्स संस्करण १०.०४ र लिब्रे अफिस सुइट संस्करण ३.३.४.प्रयोग गर्दैर्छौं
00:35 “Personal-Finance-Tracker.ods” खोलौं
00:40 सुरुमा पासवर्डले यो फाइलको सुरक्षा गर्न सिकौं
00:44 यो विकल्पले पासवर्ड थाहा भएको व्यक्तिले मात्र यो फाइल खोल्न सक्छ भन्ने निश्चय गर्छ
00:51 मेन मेनुबाट फाइल अनि सेभ एजमा क्लिक गरौँ
00:55 सेभ डाइलग बक्स देखा पर्छ
00:58 अर्को, सेभ विथ पासवर्ड बक्स ठिक गरौँ
01:03 अनि सेभ क्लिक गरौँ
01:06 हामीले सेभ एज विकल्प प्रयोग गरिरेहेको हुनाले, यसलाई अर्को फाइल भनेर सेभ गर्न वा सोहि फाइललाई प्रतिस्थापित गर्न सक्छौं
01:15 यहाँ फाइल प्रतिस्थापित गरौँ
01:18 Yes किल्क गरौँ
01:20 अनि पासवर्ड इन्टर गरौँ
01:23 र कन्फर्म बक्समा पनि पासवर्ड इन्टर गरौँ र ओ के मा क्लिक गरौँ
01:30 त्यसपछि Personal-Finance-Tracker.ods बन्द गरौँ
01:36 अब, हामी फेरी यो फाइल खोलौं र के भयो जाचौं
01:41 इन्टर पासवर्ड डाइलग बक्स देखा पर्छ!
01:45 हामी यहाँ एउटा गलत पासवर्ड इन्टर गर्छौं
01:48 ओ के क्लिक गरौँ
01:50 हामी गलत सन्देश पाउछौं जसले पासवर्ड गलत छ भन्छ
01:56 अब सहि पासवर्ड टाइप गरौँ
01:59 फाइल खुल्छ
02:01 कसरी हामी पासवर्ड विकल्प हटाउछौं त? यो पनि सजिलै छ
02:07 हामी सेभ विथ पासवर्ड विकल्पको ठिक हटाउछौं
02:10 पुन हामीले सेभ विकल्प प्रयोग गरेको हुनाले, हामी यसलाई अर्को फाइलमा सेभ गर्न वा सोहि फाइललाई प्रतिस्थापित गर्न सक्छौं
02:18 यहाँ हामी फाइल प्रतिस्थापित गर्छौं
02:21 Yes क्लिक गरौँ
02:23 यो फाइल बन्द गरौँ र खोलौं
02:27 फाइल खोल्नको लागि पासवर्ड चाहिदैन
02:31 यो फाइलको एक मात्र सिटलाई कसरी पासवर्डले सुरक्षा गर्ने सिकौं
02:37 मेनूबारबाट “Tools”, “Protect Document” र “Sheet” मा क्लिक गरौँ
02:44 “प्रोटेक्ट सिट” डाइलग बक्स देखा पर्छ
02:47 सिटको रक्षा गर्न, पहिले “Select Locked cells” र “Select Unlocked cells” विकल्पको ठिक हटाउँ
02:56 अब, “पासवर्ड” फिल्डमा, सानो अक्षरमा “abc” इन्टर गरौँ र “Confirm” फिल्डमा पुन पासवर्ड इन्टर गरौँ
03:07 OK क्लिक गरौँ ,अब एउटा सेलको डाटा छान्ने र फेरबदल गर्ने प्रयास गरौँ
03:15 हामी कुनै पनि सेल छान्न सफल भएनौं
03:18 सिट फेरबदल गर्न सकिदैन
03:22 तर अन्य सिटहरुमा के हुन्छ?
03:24 Sheet2 क्लिक गरौँ
03:27 एउटा सेल छानौं र सम्पादन गरौँ
03:30 क्याल्कले हामीलाई अन्य सिटको सेलहरुमा सम्पादन गर्न दिन्छ
03:35 हामी फेरी पहिलो सिटमा जाऊ
03:38 अब सिटलाई अन-प्रोटेक्ट गरौँ
03:41 यो सजिलो छ
03:43 मेनूबारको “Tools”, “Protect Document” र “Sheet” क्लिक गरौँ
03:49 पासवर्ड माग्ने डाइलग बक्स देखापर्छ
03:53 सानो अक्षरमा “abc” इन्टर गरौँ र OK क्लिक गरौँ
03:59 हामी फेरी सेल छान्न सफल भयौं
04:03 “Ranges” बारे सिकौं
04:06 तपाई स्प्रेडसिटमा सेलहरुको रेन्ज परिभाषित गर्न सक्नुहुन्छ र यसलाई डाटाबेसको रुपमा प्रयोग गर्न सक्नुहुन्छ
04:12 डाटाबेसको प्रत्येक पंक्तिले एउटा डाटाबेस रेकर्ड जनाउँछ र
04:17 प्रत्येक पंक्तिको सेलले एउटा डाटाबेस फिल्ड जनाउँछ
04:22 तपाई कुनैपनि डाटाबेसमा गरे जस्तै रेन्जमा पनि सर्ट, ग्रुप, सर्च र हिसाब गर्न सक्नुहुन्छ
04:30 “Personal-Finance-Tracker.ods” मा एउटा डाटाबेस परिभाषित गरौँ र डाटा क्रममा राखौं
04:38 पहिले, हामीलाई डाटाबेसमा चाहिने बस्तुहरु छानौं
04:43 “SN” देखि ACCOUNT हेडिंग मूनिको सबै डाटा छानौ! हामीले डाटा कसरी छान्ने भनेर सिकिसकेका छौं
04:53 अब, हाम्रो डाटाबेसलाई नाम दिउँ
04:56 मेनूबारबाट, “डाटा”मा क्लिक गरौँ र त्यसपछि “डिफाइन रेन्ज”मा क्लिक गरौँ
05:02 ”नेम” फिल्डमा, “dtbs” टाइप गरौँ जुन डाटाबेसको सानो-रुप हो
05:08 “OK” क्लिक गरौँ
05:10 फेरी, मेनूबारबाट, “डाटा” क्लिक गरौँ र “सेलेक्ट रेन्ज”मा क्लिक गरौँ
05:15 याद गरौँ, देखा परेको “सेलेक्ट डाटाबेस रेन्ज” डाइलग बक्समा, “dtbs” एउटा डाटाबेसको रुपमा सुचिकृत छ
05:24 “OK” बटनमा क्लिक गरौँ
05:27 अब यो डाटाबेसको डाटा क्रममा राखौं
05:31 मेनूबारबाट, “Data” र “Sort” क्लिक गरौँ
05:35 सर्ट डाइलग बक्स देखापर्छ, “Sort by” फिल्ड क्लिक गरौँ र “SN” छानौं
05:42 अब, दायाँपट्टिको, “Descending” छानौं
05:47 पहिलो “Then by” फिल्ड मूनिको, ड्रप-डाउनमा क्लिक गरौँ र “Cost” छानौं
05:54 फेरी, दायाँ पट्टि बाट, “Descending” छानौं
05:58 दोस्रो “Then by” फिल्डमा, ड्रप-डाउनमा क्लिक गरौँ, “Spent” छानौं र त्यसपछि फेरी “Descending” छानौं
06:07 OK क्लिक गरौँ
06:09 SN” हेडिंग मूनिको डाटा अवरोही क्रममा क्रमबद्ध भएको छ
06:15 सोहि तरिकाले, हामी डाटाबेसमा अन्य कार्यहरु पनि गर्न सक्छौं
06:21 सर्ट अंडू गर्न CTRL र Z किहरु थिचौं र मूल डाटा पाउँ
06:28 अब, हामी क्याल्कमा “सबटोटल” विकल्प कसरी प्रयोग गर्ने सिक्छौं
06:34 ”सबटोटल” विकल्पले तपाईको रोजाईको गणितीय फंक्सन प्रयोग गरि बिभिन्न हेडिंगहरु मूनिको डाटाको कुल योग गणना गर्छ
06:43 “Cost” हेडिंग मुनिको डाटाको सबटोटल पत्ता लगाऊ
06:49 सुरुमा, पंक्ति नम्बर ८ को इन्ट्री लाई मेटौं
06:53 SN देखि ACCOUNT सम्मको सबै डाटा छानौं
06:59 अर्को, मेनूबारको, “Data” र “Subtotals” क्लिक गरौँ
07:04 देखापरेको सबटोटलस् डाइलग बक्समा, “Group by” फिल्ड बाट “SN” छानौं
07:11 यसले डाटालाई सिरियल नम्बरबाट समुहकृत गर्छ
07:15 अर्को, “Calculate subtotals for” फिल्डको “Cost” विकल्पमा क्लिक गरौँ
07:21 यसले आफ्नो मूनिको सबै इन्ट्रीहरुको योग गणना गर्छ
07:26 “Use function” फिल्ड मूनिको, “Sum” छानौं र OK क्लिक गरौँ
07:33 स्प्रेडसिटमा “Cost” हेडिंग मूनिको इन्ट्रीहरुको “Grand total” देखाइएको याद गरौँ
07:41 सिटको बायाँपट्टि ३ नयाँ ट्याबहरु छन्, “1” ”2”र “3”
07:47 यी ट्याबहरुले डाटाको ३ भिन्न भ्यू देखाउँछ
07:52 ट्याब 1मा क्लिक गरौँ
07:54 याद गरौँ, “Cost” मूनिको डाटाको मात्र कुल योग देखाइएको छ
08:00 ट्याब “2” मा क्लिक गरौँ
08:02 “Cost” मूनिको डाटाको संगै कुल योग देखाइएको छ
08:08 अब, ट्याब “3” मा क्लिक गरौँ
08:11 हामी सिटको विवरणको साथै “Cost” मूनिको डाटाको कुल योग पाउछौं
08:18 यो फाइल बन्द गरौँ
08:21 एउटा Save वा Discard changes मेसेज सहितको डाइलग बक्स देखापर्छ
08:26 Discard क्लिक गरौँ
08:28 अब फाइल पुन खोलौं
08:31 अब लिब्रे अफिस क्याल्कको “Validity” विकल्प बारे सिक्छौं
08:37 “Validity” विकल्पले स्प्रेडसिटमा डाटा मान्य बनाउँछ
08:41 यसो गर्न स्प्रेडसिटमा छानेका सेलहरुको लागि “Validation नियमहरु” तोक्नु पर्छ
08:49 उदाहरणको लागि, “Personal-Finance-Tracker.ods” मा, हामी Validation प्रयोग गरि खरिद गरेका बस्तुहरुको भुक्तानी गर्ने माध्यम तोक्न सक्छौं
08:59 अब, हामी हेडिंग “डेट” र यसको सामग्रीहरु हटाउछौं
09:04 “Received” हेडिंगको सँगैको “Mode of Payment” को लागि अर्को हेडिंग “M-O-P” दिउँ
09:12 “M-O-P” हेडिंग मूनिको सेलहरु “Items” हेडिंग मुनिको डाटा इन्ट्रीहरुको भुक्तानी गर्ने माध्यम देखाउन प्रयोग गर्न सकिन्छ
09:21 मतलब, ”Salary”,”Electricity Bills” र अन्य सामग्रीहरु
09:27 अब, ”M-O-P” हेडिंग तलको खाली सेलमा क्लिक गरौँ
09:33 यसमा “Salary” भुक्तानीको माध्यम हुनेछ
09:38 अब, मेनूबार बाट, “Data” र “Validity” क्लिक गरौँ
09:43 “Validity” डाइलग बक्स देखा पर्छ
09:47 “Criteria” ट्याबमा क्लिक गरौँ
09:50 “Allow” फिल्ड ड्रपडाउनबाट, “List” मा क्लिक गरौँ
09:55 “Entries” बक्स देखापर्छ
09:58 छानेको सेलहरु मान्य गराउदा देखापर्ने विकल्पहरु इन्टर गरौँ
10:05 सुरुको भुक्तानीको माध्यम “In Cash” टाइप गरौँ, र त्यसपछि किबोर्डको “इन्टर” कि थिचौं
10:13 अर्को, दोस्रो भुक्तानीको माध्यम “Demand Draft” टाइप गरौँ
10:19 OK क्लिक गरौँ
10:21 छानेको सेलहरु मान्य भएका छन्
10:25 अब, यसको छेउमा देखिएको डाउन एरो थिचौं
10:30 के तपाई “Entries” बक्समा हामीले इन्टर गरेको Mode of Payments को विकल्पहरु देख्न सक्नुहुन्छ ?
10:36 तलको सेलहरु मान्य बनाउन, पहिले टूलबारको “Format Paintbrush” विकल्पमा क्लिक गरौँ
10:43 त्यसपछि, बायाँ पट्टिको माउन बटन थिचेर मान्य सेलमूनिको सेलहरु छानौं, र त्यसपछि सेलहरु संगै तानौं
10:53 अब माउस बटन छोडौं
10:57 सबै छानेको सेलहरु एकै तरिकाले मान्य भएका छन्
11:09 अब “M-O-P” हेडिंग मूनिको सेलमा क्लिक गरौँ र त्यसपछि डाउन एरोमा क्लिक गरौँ
11:17 भुक्तानीको माध्यमका दुबै विकल्पहरु देखाइएका छन्
11:21 “In Cash” विकल्प छानौं
11:25 सोहि तरिकाले, भुक्तानीको आधारमा प्रत्येक मान्य सेलमा “Cash” वा “Demand Draft” छान्न सकिन्छ
11:36 यसरी हामी लिब्रे अफिस क्याल्कको स्पोकन टूयूटोरियलको अन्त्यमा आइपुगेका छौं
11:42 संक्षेपमा, हामीले यी कसरी गर्ने सिक्यौं

पासवर्डले स्प्रेडसिट सुरक्षित राख्न पासवर्डले स्प्रेडसिटको एक सिट वा ट्याबको सुरक्षा गर्न डाटाबेसको रेन्जहरु कसरी परिभाषित गर्ने सबटोटल कसरी प्रयोग गर्ने सेलहरु कसरी मान्य बनाउने

12:01 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
12:04 यसले स्पोकन टूयूटोरियल प्रोजेक्टको सार दिन्छ
12:07 यदि तपाइको ब्यान्डविथ राम्रो छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
12:11 स्पोकन टूयूटोरियल प्रोजेक्ट टिमले
12:13 स्पोकन टूयूटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
12:17 अनलाइन टेस्ट पास गर्नेहरुलाई प्रमाणपत्र प्रदान गर्छ
12:20 थप जानकारीको लागि, स्पोकन हाइफन टूयूटोरियल डट ओ आर जी मा सम्पर्क गर्नुहोस्
12:27 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
12:31 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
12:39 यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
12:42 स्पोकन हाइफ्न टूयूटोरियल डट ओ आर जी स्ल्याश एनएमइआईसीटि हाइफन इन्ट्रो
12:50 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble