LibreOffice-Suite-Base/C3/Create-simple-queries-in-SQL-View-II/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:02 लिब्रे अफिस बेसको स्पोकन ट्युटोरियलमा स्वागत छ
00:06 यो टुटोरियलमा, हामी यी कुराहरु सिक्नेछौं
00:10 SQL View मा क्वेरी लेख्न
00:13 ORDER BY बाक्यांश प्रयोग गर्न
00:15 JOINS प्रयोग गर्न
00:17 Aggregate फंक्सन प्रयोग गर्न
00:19 GROUP BY बाक्यांश प्रयोग गर्न
00:21 र पहिले नै बनेका Function प्रयोग गर्न
00:26 SQL queries लेख्ने बारे सिकौं
00:31 यसकोलागि, हामी हाम्रो परिचित Library डाटाबेस खोलौं
00:36 अब हामी बायाँ पट्टिको Queries लिस्टमा क्लिक गरौँ
00:42 र त्यसपछि ‘Create Query in SQL View’ क्लिक गरौँ
00:49 सुरुमा हामी query को नतिजा कसरी क्रममा राख्ने हेरौं
00:55 र तलको उदाहरण मानौं
00:59 यी सबै किताबहरुको लागि Retrieve Book शिर्षक र लेखकको जानकारी Cambridge वा Oxford ले प्रकाशित गर्छ
01:09 र यिनीहरुलाई प्रकाशकको साथै किताबको शिर्षकको आधारमा आरोही क्रममा राखौं
01:19 र क्वेरी यहाँ छ:
01:22 SELECT Publisher, Title, Author
01:28 FROM Books
01:31 WHERE Publisher IN ( 'Cambridge', 'Oxford')
01:42 ORDER BY Publisher ASC, Title ASC
01:50 त्यसैले हामीले कोलम नेममा सर्टिंग तोक्न ORDER BY बाक्यांश प्रयोग गरेको याद गरौँ
01:58 Sorting को लागि कमा अक्षरले अझै कोलमहरु थप्न मद्दत गरेको याद गरौँ
02:05 र ascending वा descending order जनाउन, हामी प्रत्येक कोलम नेमको सँगै A S C वा D E S C टाइप गर्न सक्छौं
02:19 अब हामी फाइल मेनूबार मूनिको Run Query आइकनमा क्लिक गरौँ
02:26 यहाँ किताबहरु छन्, सुरुमा Publisher र त्यसपछि किताबको शिर्षकको आधारमा क्रममा राखौं
02:34 अब हामी अर्को क्वेरीमा छौं
02:38 अब अहिलेसम्म सदस्यहरुले फिर्ता नगरेको किताबहरुको शिर्षकहरु साथै किताब जारी गरेको मितिको सूची प्राप्त गरौँ
02:48 टाइटलहरु Books टेबलमा र Book Issue डेट BooksIssueटेबलमा रहेको हुनाले
02:55 हामीले कुनै तरिकाले यी दुईलाई जोड्नुपर्छ
03:00 त्यसैले यी दुई टेबलहरु जोडन, हामी JOIN किवर्ड प्रयोग गरौँ
03:07 र यी दुई टेबलहरु जोडनका लागि हामी समान BookId कोलम प्रयोग गर्छौं
03:14 ल, क्वेरी यस्तो हुन्छ
03:17 SELECT B.title, I.IssueDate, I.Memberid FROM Books B JOIN BooksIssued I
03:35 ON B.bookid = I.BookId WHERE CheckedIn = FALSE
03:48 FROM बाक्यांशमा B र Iअक्षरहरु याद गरौँ
03:55 यिनीहरुलाई एलिएस भनिन्छ, जुन राम्रोसँग पढ्नको लागि व्याख्यात्मक वा एक मात्र अक्षरहरु हुन सक्छ
04:06 याद गरौँ, BookId कोलम दुबै टेबलहरुमा छ
04:11 त्यसैले हामी दुबिधा हटाउन एलिएस प्रयोग गरि कोलमको नाम दिन्छौं
04:21 ल, अब हामीले FROM बाक्यांशमा JOIN किवर्ड प्रयोग गरेर यी दुई टेबलहरु जोडेको याद गरौँ
04:31 र हामीले BookId कोलम जोड्न यस्तो लेखेका छौं ON B.bookid = I.BookId
04:46 अब हामी query रन गर्छौं
04:49 र हामी किताबहरु र तिनीहरु जारी गरेको मितिको सूची देख्छौं र CheckedIn मा not checked in भएको याद गरौ
04:59 ल, रिजल्टमा memberId मात्र भएको पनि याद गरौँ!यो त्यति उपयोगी छैन, छ त
05:08 हामी मेम्बर्स टेबलमा भएको सदस्यहरुको नाम कसरी देखाउने छौं?
05:15 सजिलो छ, हामी हाम्रो क्वेरी तल दिएको तरिकाले JOIN गर्छौं
05:21 SELECT B.Title, I.IssueDate, I.MemberId, M.Name FROM Books B
05:37 JOIN BooksIssued I ON B.BookId = I.BookId JOIN Members M ON I.MemberId = M.MemberId
05:58 WHERE CheckedIn = FALSE
06:02 ल, Members टेबल र MemberId कोलम जोडनको लागि प्रयोग भएको दोस्रो join याद गरौँ
06:12 query रन गरौँ
06:14 यहाँ सदस्यहरुको नाम संगसंगै उनीहरुलको नाममा जारी गरेको किताबहरु छन्
06:20 अर्को हामी aggregates र grouping बारे सिकौं
06:26 हामीले कसरी लाइब्रेरीमा भएका सबै सदस्यहरुको गणना पाउन सक्छौं?
06:31 क्वेरी यस्तो हुन्छ
06:34 SELECT COUNT(*) AS "Total Members" FROM Members
06:47 त्यसैले यहाँ COUNT याद गरौँ
06:51 यसलाई aggregate function भनिन्छ, किनकि यसले एक सेट रेकर्ड मूल्यांकन गरि एकमात्र मान पठाउँछ
07:02 हामीले ‘Total Members’ एलिएस पनि थपेका छौं
07:07 अब query लाई रन गरौँ
07:10 त्यसैले यहाँ, बेसले ४ सदस्यहरुको रेकर्डलाई मूल्यांकन गर्छ र ४ नम्बर पठाउँछ जुन पूरा सदस्य संख्या हो
07:22 aggregate functions को केही थप उदाहरणहरु, SUM, MAX र MIN
07:30 अब हामी जानकारी समुहकृत गर्न सिक्छौं
07:36 हामी प्रत्येक प्रकाशकको किताबहरुको गणना कसरी पाउछौं त?
07:40 यहाँ query छ
07:43 SELECT Publisher, COUNT(*) AS "Number of Books" FROM Books GROUP BY Publisher ORDER BY Publisher
08:03 नयाँ GROUP BY बाक्यांश याद गरौँ
08:06 त्यसैले हामी हरेक प्रकाशकको रेकर्डहरु समुहमा राख्न Publisher र किताबहरुको संख्या र GROUP BY बाक्यांश छान्दै छौं
08:18 अब हामी query रन गरौँ
08:21 तिनीहरु बाहेक प्रत्येक प्रकाशकको नाम र तिनीहरुको किताब संख्या याद गरौँ
08:33 अर्को हामी SQL मा Functions प्रयोग गर्ने बारे सिक्नेछौं
08:38 Functions एउटा मान फर्काउने स्टेटमेन्टहरु हुन्
08:43 उदाहरण,CURRENT_DATE ले आजको मिति दिन्छ
08:49 त्यसैले हामी किताब शिर्षकहरुको सूची बनाउछौं जुन सदस्यहरुले फिर्ता गर्नुपर्ने छ
08:56 र क्वेरी यस्तो हुन्छ
08:58 SELECT B.Title, I.IssueDate, I.ReturnDate
09:08 FROM Books B JOIN BooksIssued I ON B.bookid = I.BookId
09:21 WHERE CheckedIn = FALSE and ReturnDate< CURRENT_DATE
09:31 ल, CURRENT_DATE function को प्रयोग याद गरौँ
09:36 हामी त्यो किताबहरु फिर्ता लिदैछौँ जसको Return Date ले आजको मिति नाघिसकेको छ
09:43 query रन गरौँ
09:45 र यहाँ फिर्ता गर्नुपर्ने किताबहरु छन्
09:51 HSQLdb मा उपलब्ध फंक्सनहरुको सूचिको लागि: http://hsqldb.org/doc/2.0/guide/builtinfunctions-chapt.html मा जानुहोस्
10:23 वेबसाइटमा गएर पुरै युजर गाइड प्रयोग गर्न सकिन्छ
10:29 http://www.hsqldb.org/doc/2.0/guide/
10:48 यहाँ एक कार्य रहेको छ
10:50 SQL queries लेखौं र यी कुराहरुको लागि जाचौं
10:55 १. लाइब्रेरीमा रहेको सम्पूर्ण किताबहरुको गणना प्राप्त गर्न
10:58 २.प्रत्येक लेखकले लेखेको किताबहरुको गणना पत्ता लगाउन
11:03 ३. आज किताब फिर्ता गर्नुपर्ने सदस्यहरुको नाम र उनीहरुको फोन नम्बरको सूची बनाउन
11:11 ४.query ले के गर्छ ब्याख्या गर्नुहोस् SELECT (price) AS "Total Cost of Cambridge Books"
11:24 FROM Books WHERE publisher = 'Cambridge'
11:32 यसरी हामी लिब्रे अफिस बेसको More Queries in SQL View ट्युटोरियलको अन्त्यमा आइपुगेका छौं
11:40 संक्षेपमा, हामीले यी कुराहरु सिक्यौं
11:43 SQL View मा क्वेरी बनाउन
11:47 ORDER BY बाक्यांश प्रयोग गर्न
11:49 JOINS प्रयोग गर्न
11:51 Aggregate फंक्सन प्रयोग गर्न
11:54 GROUP BY बाक्यांश प्रयोग गर्ने
11:57 पहिले नै बनेको फंक्सनहरु प्रयोग गर्न
12:00 स्पोकन ट्युटोरीयल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ! यो प्रोजेक्टलाई http://spoken-tutorial.org ले संयोजन गरेको छ! यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
12:21 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ र सर्बशिक्षाबाट म मन्दिरा बिदा हुदैछुँ सहभागिताको लागि धन्यबाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya