Jmol-Application/C3/Proteins-and-Macromolecules/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 यो Proteins and Macromolecules स्पोकन ट्युटोरियलमा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी सिक्नेछौं
00:09 Protein Data Bank (PDB) बाट प्रोटिनको संरचनाहरु लोड गर्न
00:13 PDB डाटाबेसबाट .pdb फाइलहरु डाउनलोड गर्न
00:18 प्रोटिनको सेकन्डरी संरचनाहरु विभिन्न फर्म्याटहरुमा डिस्प्ले गर्न
00:24 हाइड्रोजन बन्डहरुdisulfide बन्डहरु हाइलाइट गर्न
00:29 यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग Jmol Application विन्डो को आधारभूत ज्ञान हुनुपर्छ
00:37 यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि हाम्रो वेबसाइटमा हेर्नुहोस्
00:42 यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ,
00:46 उबुन्टु अपरेटिंग सिस्टम संस्करण १२.०४
00:50 Jmol संस्करण १२.२.२
00:54 Java संस्करण ७
00:57 Mozilla Firefox ब्राउजर २२.०
01:02 ठूला बायोमलिक्युल हरुको Structure Analysis
01:06 ProteinsMacromolecules
01:10 Nucleic acids, DNARNA
01:13 Crystal structures र polymers,Jmol Application को प्रयोगले गर्न सकिन्छ
01:19 यहाँ मैले एउटा नयाँ Jmol विन्डो खोल्ने छौं
01:24 बायोमलिक्युल हरुको 3D संरचनाहरु सिधै डाटाबेसबाट डाउनलोड गरी हेर्न सकिन्छ
01:29 यसो गर्न File मेनुमा क्लिक गरौँ, तल Get PDB मा क्लिक गरौँ
01:36 स्क्रिनमा एउटा इनपुट डाइलग बक्स देखापर्छ
01:40 हामीले इनपुट बक्समा निश्चित protein को लागि चार अक्षरको PDB code टाइप गर्नुपर्ने हुन्छ
01:48 यो कोड 'Protein Data Bank (PDB) वेबसाइट' बाट प्राप्त गर्न सकिन्छ
01:53 यो Protein Data Bank को वेबपेज हो
01:57 यसमा बायोमलिक्युलहरु जस्तै proteinsnucleic acid को जानकारी छ
02:04 उदारहणको रुपमा: PDB वेबसाइटबाट Pancreatic Enzyme Insulin को PDB कोड पत्ता लगाऊ
02:13 सर्च बक्समा टाइप प्रोटिनको नाम टाइप गरौँ,Human Insulin, किबोर्डको इन्टर कि थिचौं
02:24 अब देखिएको वेबपेजमा तल स्क्रोल गरौँ
02:28 स्क्रिनमा परिचित Human Insulinसंरचनाहरु साथै PDB कोड हरु देखापर्छ
02:36 उदाहरणको रुपमा कोड 4EX1 सहितको Human Insulin छानौं
02:44 प्रोटिनको नाममा क्लिक गरौँ
02:47 संरचनाको विवरण सहितको एउटा विन्डो खुल्छ
02:52 जानकारीहरु जस्तै
02:54 Primary Citation
02:56 Molecular Description
02:58 Structure Validation हरु यो पेजमा उपलब्ध छन्
03:02 हामी प्रोटिनको संरचना .pdb फाइलको रुपमा सेभ गर्न र तिनीहरुलाई Jmol मा 3D मोडमा हेर्न सक्छौं
03:12 पेजको माथि दायाँ कुनामा रहेको Download Files लिंकमा क्लिक गरौँ
03:20 ड्रपडाउन मेनुबाट PDB file (gz) विकल्प छानौं
03:28 स्क्रिनमा एउटा डाइलग बक्स खुल्छ
03:32 Save file विकल्प छानौं
03:35 OK बटनमा क्लिक गरौँ
03:39 प्रोटिनको संरचना 4EX1.pdb.gz को रुपमा Downloads फोल्डरमा सेभ हुनेछ
03:51 यसैगरी, तपाई विभिन्न प्रोटिनहरुको आवश्यक .pdb फाइल डाउनलोड गर्न र तिनीहरुलाई भिन्नै फाइलमा सेभ गर्न सक्नुहुन्छ
04:02 अब, Insulin को 3D संरचना हेर्न Jmol विन्डोमा जाउँ
04:09 यदि तपाईसँग इन्टरनेट छ भने तपाई सिधै Jmol प्यानलमा प्रोटिन संरचना डाउनलोड गर्न सक्नुहुन्छ
04:15 टेक्स्ट बक्समा ४ अक्षरको PDB code “4EX1” टाइप गरौ र OK बटन क्लिक गरौँ
04:25 यदि तपाईसँग इन्टरनेट छैन भने टूलबारको Open a File आइकनमा क्लिक गरौँ
04:34 प्यानलमा एउटा डाइलग बक्स खुल्छ
04:38 4EX1.pdb.gz फाइल भएको स्थान मतलब Downloads फोल्डरमा जाउँ
04:47 Downloads फोल्डर छानौं र open बटन क्लिक गरौँ
04:52 4EX1.pdb.gz फाइल छानौं र open बटनमा क्लिक गरौँ
05:00 स्क्रिनमा Insulin को 3D संरचना खुल्छ
05:05 प्यानलमा protein को डिफल्ट डिस्प्ले ball and stick हो
05:12 प्यानलमा प्रोटिनको मोडल हाइड्रोजन एटमहरु विना देखिन्छ
05:17 हाइड्रोजन एटमहरु सहितको मोडल देखाउन, modelkit मेनु खोलौं
05:23 तल add hydrogens विकल्पमा स्क्रोल गरौँ र यसमा क्लिक गरौँ
05:28 अहिले प्यानलमा हाइड्रोजन एटमहरु सहितको मोडल देखाइएको छ
05:33 protein संरचनामा पानीको मलिक्युलहरु पनि देखाइएको छ
05:38 पानीको मलिक्युल नदेखाउन, यो कदमहरु अनुसरण गर्नुहोस्
05:43 पहिले पप-अप मेनु खोलौं र Select मा जाउँ
05:48 सब-मेनुबाट Hetero छानौं र “All Water विकल्प क्लिक गरौँ
05:55 पुन: पप-अप मेनु खोलौं, Style मा जाउँ, Scheme CPK spacefill विकल्प क्लिक गरौँ
06:05 यसले पानीको मलिक्युललाई CPK Spacefill डिस्प्ले गर्ने छ
06:11 पुन: पप अप मेनु खोलौं र Style मा जाउँ र तल Atoms मा स्क्रोल गरौँ र Off विकल्प क्लिक गरौँ
06:22 अब प्यानलमा हामीसँग कुनै पनि पानीको मलिक्युल बिनाको Insulin संरचना छ
06:27 अर्को protein को सेकन्डरी संरचना विभिन्न फर्म्याटहरुमा डिस्प्ले गर्न सिकौं
06:35 पप-अप मेनु खोलौं
06:37 Select विकल्पमा जाउँ
06:39 तल Protein मा स्क्रोल गरौँ र All विकल्पमा क्लिक गरौँ
06:44 पुन” पप-अप मेनु खोलौं र तल Style अनि Scheme मा स्क्रोल गरौँ
06:50 एउटा सब-मेनु यी विकल्पहरु सहित खुल्ने छ CPK Spacefill, Ball and Stick, Sticks, Wireframe, cartoon, trace, आदि
07:02 सबमेनुको Cartoon विकल्प क्लिक गरौँ
07:07 यो डिस्प्ले मा प्रोटिनको सेकन्डरी संरचनाहरु हेलिसेस helices, random coils, strands, sheets आदि देखिन्छन्
07:17 थप डिस्प्ले विकल्पहरुको लागि,
07:19 पप-अप मेनु खोलौं र तल Style, मा स्क्रोल गरौँ अनि Structures मा जाउँ
07:25 यहाँ हामी प्रोटिनको सेकन्डरी संरचना डिस्प्ले गर्ने विभिन्न विकल्पहरु देख्छौं
07:31 उदाहरणको लागि Strands विकल्पमा क्लिक गरौँ
07:35 अहिले प्यानलमा प्रोटिन Strands को रुपमा देखाइएको छ
07:40 डिस्प्ले को रंग बदल्न, पप-अप मेनु खोलौं, तल Color मा स्क्रोल गरौँ र Atoms छानौं र Blue विकल्प क्लिक गरौं
07:52 प्यानलको रंगमा परिवर्तन हेरौं
07:56 संरचनालाई पुन: Ball-and-stick डिस्प्लेमा परिणत गर्न,
07:59 पप-अप मेनु खोलौं, Styleअनि Scheme छानौं र Ball and stick विकल्प क्लिक गरौँ
08:08 हामी प्रोटिन मोडलमा हाइड्रोजन बन्डहरु di-sulfide बन्डहरु हाइलाइट गर्न सक्छौं
08:14 हाइड्रोजन बन्डहरु देखाउन: पप-अप मेनु खोलौं र तल Style अनि Hydrogen Bonds विकल्पमा मा स्क्रोल गरौँ
08:25 पप-अप मेनुको Hydrogen Bonds विकल्पमा यी बिशेषताहरु छन्
08:30 Calculate, Set Hydrogen इन् Bonds Side Chain.
08:35 Set Hydrogen Bonds in the Backboneर बन्डको मोटाई बदल्ने विकल्प पनि छ
08:42 मोडलमा हाइड्रोजन बन्डहरु देखाउन Calculate विकल्प क्लिक गरौँ
08:47 हाइड्रोजन बन्डहरु सेतो र रातो लामो ड्यासहरुको रुपमा देखाइएको छ
08:53 हाइड्रोजन बन्डहरु को मोटाई बदल्न पप-अप मेनुको 0.10 A एंगस्ट्रम विकल्प क्लिक गरौँ
09:02 अब हामी प्यानलमा अलि मोटो हाइड्रोजन बन्डहरु देख्न सक्छौं
09:06 हामी हाइड्रोजन बन्डहरु को रंग पनि बदल्न सक्छौं
09:11 पप-अप मेनुबाट, Color अनि Hydrogen Bonds मा स्क्रोल गरौँ अनि orange विकल्पमा क्लिक गरौँ
09:20 प्यानलमा हामीसँग सम्पूर्ण हाइड्रोजन बन्डहरु सुन्तला रंगमा छन्
09:25 मोडलमा Disulfide बन्डहरु र सल्फर एटमहरु पहेँलो रंगमा देखाइएको छ
09:31 disulfide बन्डहरु परिमार्जन गर्न पप-अप मेनुको disulfide bonds विकल्प खोलौं
09:38 तपाईले बदल्न चाहेको बिशेषताहरु जस्तै size र color आदिमा क्लिक गरौँ
09:44 यसैगरी विभिन्न enzyme हरुको .pdb फाइल खोलौं र तिनीहरुको 3D संरचना हेरौं
09:51 संक्षेपमा हेरौं, यो ट्युटोरियलमा हामीले सिक्यौं:
09:57 Protein Data Bank (PDB) बाट प्रोटिनको संरचनाहरु लोड गर्न
10:00 डाटाबेसबाट .pdb फाइलहरु डाउनलोड गर्न
10:05 PDB code प्रयोग गरि इन्सुलिनको 3D संरचना हेर्न
10:10 पानीको मलिक्युल विनाको Protein संरचना हेर्न
10:14 सेकन्डरी संरचना विभिन्न फर्म्याटहरुमा देखाउन
10:17 हाइड्रोजन बन्डहरु disulfide बन्डहरु हाइलाइट गर्न
10:22 यहाँ तपाईको लागि एउटा कार्य छ
10:24 PDB डाटाबेसबाट Human Hemoglobin को .pdb फाइल डाउनलोड गर्नुहोस्
10:31 सेकन्डरी संरचना cartoon डिस्प्लेमा देखाउनुहोस्
10:35 protein को “porphyrin” युनिट हाइलाइट गर्नुहोस्
10:39 PDB code को लागि तलको लिंक प्रयोग गर्नुहोस्
10:42 यो URL मा उपलब्ध भिडियो हेर्नुहोस् http://spoken-tutorial.org/What_is_a_Spoken_ Tutorial]
10:46 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
10:50 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस्
10:55 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले:
10:57 स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
11:01 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
11:06 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
11:13 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
11:18 यसलाई नेशनल मिसन अनि एजुकेसन थ्रु आइसीटी, MHRD,भारत सरकारको सहयोग रहेको छ
11:25 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ http://spoken-tutorial.org/NMEICT-Intro ]
11:31 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको, लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya