Java/C2/Nested-if/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:02 जाबामा Nested-If and Ternary Operator स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलको अन्त्यसम्ममा तपाई यो गर्नसक्नुहुन्छ:

नेस्टेड-इफ स्टेटमेन्ट र टर्नरी अपरेटरहरुको वर्णन तिनीहरुलाई जाबा प्रोग्राममा प्रयोग

00:17 यो ट्युटोरियलको लागि हामी प्रयोग गर्दैछौं:

Ubuntu 11.10, JDK 1.6,EclipseIDE 3.7.0

00:27 यो ट्युटोरियल अनुसरण गर्न,
00:29 रिलेसनल र लजिकल अपरेटरहरु को प्रयोग
00:33 र बहाव नियन्त्रण गर्ने if...else स्टेटमेन्टको ज्ञान हुनुपर्छ
00:36 यदि छैन भने, सान्दर्भिक ट्युटोरियलको लागि हाम्रो वेबसाइटमा हेनुहोस्
00:41 Nested if स्टेटमेन्ट,एउटा If स्टेटमेन्ट भित्र अर्को if स्टेटमेन्ट हुनुलाई नेस्टेड-इफ स्टेटमेन्ट भनिन्छ
00:49 अब, Nested-If statement को सिनट्याक्स हेरौं
00:53 यो अवस्थामा, यदि कन्डिसन १ सहि भयो भने कन्डिसन २ जाँच्छ
00:59 कन्डिसन२ अर्को इफ स्टेटमेन्ट प्रयोग गरि दिइएको छ
01:03 यदि कन्डिसन २ सहि छ भने प्रोग्रामले स्टेटमेन्ट वा ब्लक १ एक्जीक्युट गर्छ
01:09 नत्र, यसले स्टेटमेन्ट वा ब्लक २ एक्जिक्युट गर्छ
01:13 यदि कन्डिसन १ गलत छ भने, यसले कन्डिसन २ जाच्दैन
01:18 यसको सट्टामा यो यसको एल्स स्टेटमेन्टमा जान्छ मतलब ब्लक ३
01:24 अब, त्यो राम्रोसंग बुझ्न एउटा उदाहरण हेरौं
01:28 हामीसंग इक्लिप्स IDE र बाँकी कोडलाई आवश्यक स्केलेटन छ
01:32 हामीले एउटा NestedIfDemo क्लास बनाएका छौ र यसमा मेन मेठोड़ थपेका छौं
01:37 हामी दिइएको नम्बर जोड वा बिजोड हो भनि जाच्नेछौँ
01:42 हामी एउटा नेस्टेड इफ प्रयोग गरि नेगेटिभ नम्बर पनि प्रयोग गर्नेछौं
01:46 त्यसैले मेन मेठोड़ भित्र टाइप गरौँ
01:49 int n = minus 5;
01:54 हामीले नेगेटिभ नम्बर भण्डार गर्न एउटा n भ्यारीएबल बनाएका छौं
01:58 अब, हामी इफ कन्डिसन लेख्नेछौं
02:01 अर्को लाइनमा टाइप गरौँ,if (n < 0)
02:07 खुल्ने कर्ली ब्राकेट, इन्टर थिच्नुहोस्
02:10 System.out.println, ब्राकेट भित्र दोहोरो उद्धरणमा (“Negative number”);
02:22 हामी पहिले कुनै नम्बर नेगेटिभ छ/छन् हेर्छौं
02:25 यदि हो भने हामी जोड र बिजोड जाच्ने छैनौ
02:29 यदि नम्बर नेगेटिभ होइन भने हामी जोड र बिजोड जाच्नेछौँ
02:34 अर्को लाइनमा टाइप गरौँ

else { }इन्टर थिच्नुहोस्

02:42 अब, यदि एक्जिक्युसन् एल्स खण्डमा पुग्यो भने
02:45 यसको मतलब, नम्बर नेगेटिभ होइन
02:48 त्यसैले हामी जोड र बिजोडको लागि यो एल्स खण्डमा जाच्नेछौँ
02:52 टाइप गरौँ,if (n modulus 2 दोहोरो बराबर 0) { इन्टर थिच्नुहोस्
03:03 System.out.println(“Even number”);

} else { इन्टर थिच्नुहोस् टाइप गरौँ System.out.println(“Odd number”); }

03:29 हामीले यो पक्का गर्यौं कि नेगेटिभ नम्बरलाई जोड वा बिजोड जाँच गरिदैन
03:34 अब, कोडको काम हेरौं
03:37 फाइल सेभ र रन गरौँ , हामी आउटपुट “negative number” देख्छौं
03:43 अब, एउटा पोजिटिभ नम्बर हेरौं
03:46 n = -5 लाई n = 5मा बदलौं
03:53 अब, फाइलसेभरन गरौँ
03:57 हामी देख्छौं, आउटपुट अपेक्षिकृत बिजोड नम्बर छ, एउटा जोड नम्बर हेरौं
04:04 n = 5 लाई n = 10मा बदलौं
04:09 अब,फाइल सेभ र रन गरौँ
04:12 हामी आउटपुट अपेक्षिकृत रुपमा “even” नम्बर देख्छौं
04:17 यो एउटा इफ स्टेटमेन्टलाई अर्को भित्र राख्ने प्रकृयालाई नेस्टेड इफ भनिन्छ
04:22 नेस्टिंगको मात्रामा कुनै सीमा छैन
04:25 तर नेस्टिंग ३ तह भन्दा माथि नगर्नु राम्रो अभ्यास हो
04:31 अब, हामी टर्नरी अपरेटर हेर्नेछौं
04:33 पहिले म मेन मेठोड़ मेट्दैछु
04:37 हामी एउटा नम्बरलाई २ ले भाग गर्ने प्रोग्राम लेख्नेछौं
04:40 यो एकदमै सामान्य प्रोग्राम हो तर बिजोड नम्बरलाई भाग गर्दा समस्या आउँछ
04:45 जब, ७ लाई २ ले भाग गरिन्छ, हामी ३ पाउछौं
04:48 तर यदि हामी नतिजा राउण्डेड चाहन्छौं भने
04:50 मतलब, हामी ७ लाई २ ले भाग गर्दा ३ होइन ४ पाउछौं
04:56 सामान्य हिसाबमा भन्दा हामीलाई अर्को नम्बर चाहिन्छ
04:59 अब यस्तो प्रोग्राम कसरी लेख्ने हेरौं
05:01 मेन मेठोड़ भित्र हेरौं, टाइप गरौँ int n, nHalf ;
05:08 हामी n मा नम्बर र आधा नम्बरलाई nHalf मा भण्डार गर्नेछौं
05:13 अर्को लाइनमा टाइप गरौँ n = 5;
05:18 अर्को लाइनमा टाइप गरौँ if (n % 2 == 0) { इन्टर थिचौं
05:28 टाइप गरौँ nHalf = n / 2;

} else { nHalf = (n + 1) / 2; }

05:50 हामी नम्बर जोड वा बिजोड हो जाच्छौँ र सोहीअनुसार भाग गर्छौं
05:55 अब, प्रोग्रामको कार्य हेर्नलाई एउटा प्रिन्ट स्टेटमेन्ट हेरौं
05:59 त्यसैले टाइप गरौँ, System.out.println(nHalf);
06:11 अब, फाइल सेभरनगरौँ
06:14 हामीले हाम्रो उद्देश्य प्राप्त गर्यौं, हामी आउटपुट २ नभई ३ पाउछौं
06:21 यदि हामीले याद गर्यौं भने हामीले कन्डिसन अनुसार मान राख्दैछौं
06:27 यो हाम्रो प्रोग्राममा लजिक भन्दा पनि सिनट्याक्स हो
06:31 यसरी टर्नरी अपरेटरले कोड सजिलो बनाउछ
06:35 टर्नरी अपरेटर नेस्टेड इफ जस्तै नतिजा दिने एउटा कन्डिसनल अपरेटर हो
06:40 यसले एउटा छोटो सिनट्याक्स दिन्छ र एउटा प्रश्न चिन्हले जनाइन्छ
06:45 यसले एकचोटीमा तीन अपरेंड लिन्छ
06:48 अब, टर्नरी अपरेटरको सिनट्याक्स को बारेमा जानौं
06:53 कन्डिसनको अभिव्यक्ति जाचिनुपर्छ
06:56 अपरेंड १,कन्डिसन सहि हुदाँको रिजल्ट भ्यारीएबलको मान हो
07:03 अपरेंड २,कन्डिसन गलत हुदाँको मान हो
07:09 अब, यसलाई हाम्रो प्रोग्राममा प्रयोग गरौँ
07:12 पहिले इफ- एल्स स्टेटमेन्ट हटाउ
07:17 टाइप गरौँ nHalf = n % 2 == 0 ? n / 2 : (n + 1) / 2अर्धविराम
07:41 यो स्टेटमेन्टले भन्छ,
07:43 यदि n जोड छ भने, n भाग २ हुन्छ,अन्यथा यो n+१ भाग २ हुन्छ
07:50 यसलाई कार्यमा हेरौं
07:52 फाइल सेभरन गरौँ, Ctrl S थिचौं र Ctrl F11 keys
07:59 हामी अपेक्षिकृत आउटपुट देख्छौं
08:02 यसरी, टर्नरी अपरेटरले कोड बीचको अव्यबस्था मिलाउँछ र पढ्न अझ सजिलो बनाउँछ
08:09 हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
08:11 यो ट्युटोरियलमा हामीले सिक्यौं:
08:13 नेस्टेड – इफ स्टेटमेन्ट र टर्नरी अपरेटरको बारेमा
08:15 एउटा जाबा प्रोग्राममा नेस्टेड – इफ स्टेटमेन्ट र टर्नरी अपरेटरको प्रयोग
08:22 अब, एउटा कार्य गर्नुहोस्, नेस्टेड – इफ स्टेटमेन्ट र टर्नरी अपरेटरमा, तलको कार्य गर्न एउटा जाबा प्रोग्राम लेख्नुहोस्
08:28 नेस्टेड इफ प्रयोग गरि एउटा नम्बर जोड र ११को गुणा हो/होईन जाच्नुहोस्
08:34 टर्नरी अपरेटर प्रयोग गरि दिएको दुईनम्बर बीचको ठूलो नम्बर पत्ता लगाउनुहोस्
08:40 स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जान्न, यहाँ उपलब्ध भिडियो हेर्नुहोस्,
08:45 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
08:52 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
08:54 स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
08:57 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ, बिस्तृत जानकारीको लागि कृपयाcontact@spoken-tutorial.org मा लेख्नुहोस्
09:07 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
09:11 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ
09:17 यो मिसन सम्बन्धि थप जानकारी http://spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ
09:26 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ, सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble