Java/C2/Introduction-to-Array/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:02 Introduction to Arraysको स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा हामीले कसरी एरे बनाउने र कसरी एरेको सामग्री प्रयोग गर्ने सिक्नेछौं
00:14 यो ट्युटोरियलमा हामी प्रयोग गर्दैछौं

Ubuntu 11.10 JDK 1.6Eclipse 3.7.0

00:25 यो ट्युटोरियलको लागि, तपाईसंग जाबामा डाटाटाइपफर लूपको ज्ञान हुनुपर्छ
00:32 यदि छैन भने, कृपया देखाइएको हाम्रो वेबसाइटमा हेर्नुहोला
00:38 एरे एउटा डाटाको समूह हो
00:40 उदाहरणको लागि एउटा अंक सूची, नाम सूची, तापक्रम सूची र वर्षा सूची
00:47 हरेक आइटमको एउटा सूचकमा आधारित स्थान हुन्छ
00:52 पहिलो बस्तुको सूचक 0 हो
00:55 दोस्रो बस्तुको सूचक 1 हो र आदि
00:59 अब यो डाटालाई कसरी भण्डार गर्ने हेरौं
01:03 त्यसैले Eclipseमा जाऊ
01:06 एउटा ArraysDemo नामक क्लास पहिले नै बनाईएको छ
01:11 मेन मेठोड़ भित्र, वर्षाको डाटा हालौं
01:16 मेन function भित्र, टाइप गरौँ
01:18 int rainfall खोल्ने र बन्द गर्ने ब्राकेट , बराबर कर्ली ब्राकेट भित्र टाइप गरौँ 25, 31, 29, 13, 27, 35, 12 र अन्त्यमा एउटा अर्धविराम
01:53 variable नाम rainfallपछिको स्क्वेर ब्राकेट याद गर्नुहोस
01:58 यसले rainfall, इन्टिजरको arrayको रुपमा डीफाइन गर्छ
02:03 ब्राकेटहरु एरेको बस्तुहरु जनाउन प्रयोग गरिएको हो
02:09 अब, डाटा प्रयोग गरि हेरौं
02:12 अर्को लाइनमा टाइप गरौँ
02:14 System dot out dot println rainfall , स्क्वेर ब्राकेटमा 2 टाइप गरौँ
02:28 हामी 2 सूचक भएको बस्तु प्रिन्ट गर्दैछौं
02:32 अर्को शब्दमा भन्दा, एरेको तेस्रो बस्तु जुन 29 हो
02:38 प्रोग्राम सेभ र रन गरौँ
02:43 हामी देख्छौं, आउटपुट तेस्रो बस्तु, 29
02:49 अब, 2को स्थानमा 0 टाइप गरौँ
02:56 प्रोग्राम सेभ र रन गरौँ
03:00 हामी देख्छौं, आउटपुट पहिलो मान मतलब, 25 छ
03:07 अब, पहिलो बस्तुको मान बदलौं
03:13 त्यसैले टाइप गरौँ, rainfall [0] = 11;
03:27 अब, यसको मान हेरौं, प्रोग्राम सेभ र रन गरौँ
03:34 हामी देख्छौं, मान 11मा बदलिएको छ
03:40 अब, यदि हामीलाई एरेको साइजमात्र थाहा छ तर मानहरु थाहा छैन भने के गर्ने
03:45 यस्तो एरे कसरी बनाउने हेरौं
03:49 मेन function बाट सबै हटाउ र टाइप गरौँ
03:57 int squares [] = new int [10];
04:19 यो स्टेटमेन्टले एउटा १० इन्टिजर बस्तु सहितको एरे बनाउछ, एरेको नाम squares हो
04:30 अब, यसमा केहि मानहरु थपौं
04:33 त्यसैले टाइप गरौँ
04:35 squares[0] = 1;
04:43 अर्को लाइनमाsquares[1] = 4;
04:53 अर्को लाइनमाsquares[2] = 9;
05:04 squares[3] = 16;
05:15 हामीले पहिलो चार नम्बरहरुको स्क्वेर इन्टर गरेका छौं
05:20 अब, एरेको अन्य बस्तुहरु बारे बुझौं, तिनीहरुमा के छ बुझौं
05:26 त्यसैले हामी एरेको छैठौं मान प्रिन्ट गर्नेछौं
05:30 टाइप गरौँ, System.out.println(squares [5]);
05:56 प्रोग्राम सेभ र रन गरौँ, हामी देख्छौं मान शून्य छ
06:05 यो किनभने हामीले कुनै पनि इन्टिजर बनाए पछि सबै मानहरु ० मा सुरुवात हुन्छ
06:11 यसैगरी, एउटा फलोटको एरेमा सबै मानहरु ०.०मा सुरु गरिन्छ
06:18 यदि हामीलाई एरेका हरेक मानहरु टाइप गर्नुपर्यो भने यो लामो प्रकृया हुनेछ, यसको सट्टामा एउटा फर लूप प्रयोग गरौँ
06:28 त्यसैले टाइप गरौँ

int n, x ; for(x = 4; x < 10; x = x + 1){ n = x + 1; squares [x] = n * n; }

07:25 हामी ४ देखि ९ नम्बरसम्म दोहोराउछौँ र एरेमा सम्बन्धित बस्तुहरु सेट गर्छौं
07:36 अब, आउटपुट हेरौं
07:38 हामी देख्छौं, हामी एरेको छैठौं बस्तु प्रिन्ट गर्दैछौं, त्यसैले सेभ र रन गरौँ
07:52 हामी देख्छौं, अहिले छैठौं बस्तु 6को स्क्वेर, 36 छ
07:57 वास्तवमा, अब हामी सबै मानहरु लूप भित्र सेट गर्न सक्छौं
08:03 मेनुअल मान सेट गर्ने लाइनहरु हटाऊ, र 4 लाई 0मा बदलौं
08:14 यसरी सूचक 0 देखि 9 सम्मका सबै सम्बन्धित स्क्वेरहरुमा सेट हुन्छन्
08:21 अब, हामी तेस्रो बस्तुको मान हेर्नेछौं
08:25 त्यसैले 5 लाई 2मा बदलौं
08:30 सेभ र रन गरौँ
08:35 हामी देख्छौं, तेस्रो बस्तुको मान लूपमा सेट भएको छ र यो 9 छ
08:42 यसरी एरे बनाउन र प्रयोग गर्न सकिन्छ
08:50 हामी यो ट्युटोरियलको अन्त्यमा छौं
08:53 यो ट्युटोरियलमा हामीले सिक्यौं
08:55 एरे परिभाषित र सुरुवात गर्न,
08:58 र एउटा एरेको बस्तु प्रयोग गर्न
09:01 ट्युटोरियलको कार्यरहेको छ,
09:04 एउटा इन्टिजरको एरे दिएको छ, एरेको सबै बस्तुहरुको योगफल पत्ता लगाउनुहोस्
09:10 स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जान्न,
09:13 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्,
09:19 यसले प्रोजेक्ट सक्षेपिकृत गर्छ, यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
09:26 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ, अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ,
09:34 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
09:40 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
09:44 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ
09:50 यो मिसन सम्बन्धि थप जानकारी [1] मा उपलब्ध छ
09:57 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ, म मन्दिरा बिदा चाहन्छु, सहभागिताको लागि धन्यवाद, नमस्कार,

Contributors and Content Editors

Mandira, PoojaMoolya