Java-Business-Application/C2/Overview-of-Library-Management-System/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:00 Overview of the Web Application – Library Management System को स्पोकन ट्यूटोरियलमा स्वागत छ
00:08 यो ट्यूटोरियलमा, म तपाइलाई वेब एप्लीकेसनको परिचय दिने छुँ
00:13 यो श्रृंखलामा, हामी कसरी एउटा आधारभूत इन्भेंटरी सिस्टम सिर्जना गर्ने देखाउने छौ
00:19 हामीले एउटा लाइब्रेरी म्यानेजमेन्ट सिस्टमको उदाहरण प्रयोग गरेका छौ
00:24 यो श्रृंखला सिक्न, तपाईंसँग तलको ज्ञान हुनुपर्छ
00:27 Netbeans IDE प्रयोग गरि कोर जाभा
00:31 HTML,यदि छैन भने सान्दर्भिक ट्यूटोरियलको लागि कृपया हाम्रो वेबसाइट हेर्नुहोस्
00:38 अब वेब एप्लीकेसन- लाइब्रेरी म्यानेजमेन्ट सिस्टम हेरौ
00:43 एउटा लाइब्रेरी म्यानेजमेन्ट सिस्टम एउटा यस्तो सिस्टम हो जसले
00:46 पुस्तकहरुको जारी र फिर्ता व्यबस्थित गर्छ
00:50 र लाइब्रेरीको युजरहरूहरुको पनि व्यपस्थापन गर्छ
00:54 अब, हामीलाई लाइब्रेरी म्यानेजमेन्ट सिस्टम किन आवश्यक पर्छ?
00:58 यस्तो सिस्टमको प्रयोगले
01:00 लाइब्रेरियनले सजिलै लाइब्रेरीको पुस्तकहरू व्यवस्थापन गर्न
01:05 एउटा केन्द्रिय सर्भरमा सदस्यता जानकारी कायम राख्न
01:10 समय र स्रोत बचाउन र
01:13 कार्यभार कम गर्न सहयोग गर्छ
01:15 अब, म तपाईलाई सिस्टम देखाउने छुँ
01:17 यसको लागि, म Netbeans IDE मा जानेछु
01:22 यहाँ हामीसँग एउटा सरल सिस्टम छ
01:24 यो MyFirstProject नामक प्रोजेक्ट रन गरौँ
01:30 ब्राउजर विन्डो खुल्छ
01:33 हामीले लाइब्रेरी म्यानेजमेन्ट सिस्टम को होम पेज देख्न सक्छौं
01:38 यहाँ हामी एउटा सरल लगइन फर्म देख्न सक्छौ
01:42 पेजमा Visitor’s Home Page नाम गरेको लिंक छ
01:46 लिंक मा क्लिक गरौ
01:48 हामी लाइब्रेरीमा उपलब्ध सबै पुस्तकहरुको सुची देख्न सक्छौ
01:53 एउटा लाइब्रेरी का धेरै मेम्बरहरू हुन्छन्
01:56 त्यसैले अब, एउटा मेम्बर को रुपमा लगइन गरौ मतलब पहिले नै दर्ता गरेको एउटा युजरको रुपमा
02:03 “mdhusein” को रुपमा लगइन गर्नेछु र पासवर्ड दिन्छु र इन्टर थिच्छु
02:10 हामी एउटा Success Greeting Page देख्न सक्छौ
02:13 हामीसँग हाल युजरले लगेका पुस्तकहरूको सुची पनि छ
02:18 अब लगआउट गरौ
02:21 अब, हामीले लाइब्रेरियनको रुपमा लगइन गर्नुपर्छ मतलब एडमिन' को रुपमा
02:26 हामीले लगइन गर्ने बित्तिकै, एडमिन सेक्सन पेज देख्न सक्छौ
02:31 यहाँ हामी ४ वटा विकल्पहरू देख्न सक्छौ
02:33 प्रत्येकलाई एकपटक प्रयोग गरौ र परिणामहरू हेरौ
02:37 पहिलो, हामीसँग List Books विकल्प छ
02:41 यहाँ, हामी लाइब्रेरीमा उपलब्ध सम्पूर्ण पुस्तकहरूको सुची प्राप्त गर्छौं
02:46 अनि, हामी संग List Borrowed Books
02:50 यहाँ, हामी विभिन्न मेम्बरहरूलाई जारी पुस्तकहरूको सुची प्राप्त गर्छौ
02:54 र फिर्ता गर्ने मिति नाघिसकेका पुस्तकहरूको सुची छ
02:59 अनि हामीसँग List Users विकल्प छ
03:03 यहाँ, हामी लाइब्रेरीमा दर्ता गरेको सबै युजरहरूको सुची प्राप्त गर्छौ
03:08 अनि, हामीसँग Checkout/Return Book विकल्प छ
03:12 यो विकल्पमा क्लिक गरौ
03:15 यो Checkout/Return Book को इन्टरफेस हो
03:20 अब, हाम्रो लगइन पेज मा फर्कौं
03:23 याद गरौ, हामीसँग नयाँ युजरको रुपमा दर्ता गराउने विकल्प पनि छ
03:28 दर्ता गर्न here मा क्लिक गरौ
03:31 यो नयाँ युजरको रुपमा दर्ता गर्नलाई रजिस्ट्रेसन फर्म हो
03:35 त्यसैले, यो सरल वेब एप्लीकेसनको एउटा संक्षिप्त विवरण हो
03:39 यो शृंखलाको अन्तमा, तपाईले यो सरल लाइब्रेरी म्यानेजमेन्ट सिस्टम सिर्जना गर्न सिक्नु हुनेछ
03:46 तपाई यसमा थप कार्यक्षमताहरु थप्न सक्नुहुन्छ जस्तै एउटा पुस्तकको खोजी
03:53 यो शृंखलामा,हामी वेब एप्लीकेसन बनाउन JSP र सर्भलेट प्रयोग गर्ने छौ
03:59 हामी विस्तृत रुपमा MVC आर्किटेक्चर पनि सिक्ने छौ र
04:04 तपाई MVC शैली प्रयोग गर्ने कुनै पनि वेब एप्लिकेसनहरु बनाउन सक्नुहुन्छ
04:10 स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जानकरी लिन
04:13 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
04:16 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
04:20 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
04:24 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
04:26 स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
04:29 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
04:32 बिस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
04:38 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
04:42 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
04:49 यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
04:52 http://spoken-tutorial.org/NMEICT- Intro
04:59 लाइब्रेरी म्यानेजमेन्ट सिस्टममा एउटा अग्रणी बहुराष्ट्रिय कम्पनीले आफ्नो Corporate Social Responsibility कार्यक्रम अन्तर्गत योगदान दिएको छ
05:08 उनीहरुले यो स्पोकन ट्युटोरियलको सामग्रीलाई पनि मान्यता दिएका छन्
05:13 म मन्दिरा थापा बिदा हुदैछुँ,सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya