Java-Business-Application/C2/Issuing-and-Returning-a-book/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:00 Issuing and returning a book स्पोकन ट्यूटोरियलमा स्वागत छ
00:05 यो ट्यूटोरियलमा हामी सिक्ने छौ
00:08 सम्पूर्ण युजरको विवरणहरू प्राप्त गर्न
00:11 एउटा किताब जारी गर्न
00:13 एउटा किताब फिर्ता गर्न
00:15 यहाँ हामी प्रयोग गर्दै छौ
00:17 उबुन्टु संस्करण १२.०४
00:20 नेटबिंस IDE ७.३
00:23 JDK १.७
00:25 फायरफक्स वेब-ब्राउजर २१.०
00:29 तपाई आफ्नो रोजाईको कुनै वेब ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ
00:33 यो ट्यूटोरियल अनुसरण गर्न, तपाईसँग यी ज्ञान हुनुपर्छ
00:37 जाभा सर्भेलेटJSP को आधारभूत
00:40 इन्भेन्टरी बनाउने र प्रयोग गर्ने
00:44 यदि छैन भने सान्दर्भिक ट्यूटोरियलको लागि कृपया हाम्रो वेबसाइट हेर्नुहोस्
00:48 अघिल्लो ट्यूटोरियलमा, हामीले कसरी एडमिन सेक्सन काम गर्ने देखेका थियौं
00:53 यहाँ, यो ट्यूटोरियलमा हामीले एडमिन सेक्सनमा थप कार्यक्षमताहरु थपेका छौं
00:59 ल अब, ब्राउजरमा जाऊ
01:02 पुन एडमिन को रुपमा लगइन गरौ
01:05 हामी देख्न सक्छौ, यहाँ 'Admin Section Page मा दुई विकल्पहरु - List Users Checkout/Return Book छन्
01:14 अब, IDE जाउँ
01:18 हामी adminsection.jsp मा थप दुईवटा रेडियो बटनहरू देख्न सक्छौं
01:24 एउटा List Users को लागि, अर्को Checkout/Return Book लागि
01:30 अब ब्राउजर मा फर्कौं
01:33 हामी List Users को लागि रेडियो बटन मा क्लिक गर्ने छौं
01:38 यसमा सम्पूर्ण विवरणहरू छन जस्तै First Name, Surname, Age, Gender र Username
01:48 कदमहरु अघिल्ला दुई विकल्पहरूको लागि जस्तै छन्
01:51 हामीले तिनीहरुलाई अघिल्लो ट्यूटोरियलमा देखेका थियौ
01:55 अब, अर्को विकल्प, Checkout वा Return Book मा क्लिक गरौ
02:01 हामी एउटा फर्म प्राप्त गर्छौ जसले तपाईलाई चेकआउट' साथै बुक फिर्ता गर्ने अनुमति दिन्छ
02:06 हामी अब त्यसैको लागि कोड हेर्ने छौ
02:09 IDEमा फर्कौं
02:11 हामीले Checkout/Return Book मा क्लिक गर्यौं
02:14 त्यसैले menuselection बराबर checkoutbook
02:18 कदमहरु हामीले List Books को लागि देखेको जस्तै छन्
02:23 तर यहाँ, हामी RequestDispatcher प्रयोग गरि रिक्वेस्ट लाई checkOut.jsp मा पठाउछौ
02:29 अब Checkoutडटjsp मा जाउँ
02:33 यो पेज listBooks 'डट'jsp' जस्तै छ
02:38 त्यो बाहेक, हामीसँग प्रत्येक किताब को लागि एउटा रेडियो बटन
02:42 त्यसैले हामी त्यो किताब लाई Checkout/Return गर्न सक्छौ
02:46 हामीसँग युजर को युजरनेम प्राप्त गर्न एउटा युजरनेम फिल्ड पनि छ जसले चेकआउट गर्नुपर्ने छ
02:53 हामीसँग किताबको फिर्ता मिति सेट गर्न एउटा Date फिल्ड पनि छ
02:59 हामी हालको मिति देखि एक हप्तामा फिर्ता मिति सेट गर्छौ
03:04 यो क्लास 'Calendar' को प्रयोगले गरिन्छ
03:07 यो क्लासको एड फंक्सनले दुई प्यारामिटरहरु लिन्छ
03:13 पहिलो चाहिँ वर्षको हालको दिन हो
03:16 दोस्रो चाहिँ हालको दिनमा थप्नुपर्ने दिनहरूको संख्या हो
03:21 हामीले सात दिन थप्यौं
03:23 अब याद गरौँ, form action बराबर CheckoutServlet
03:29 अब, ब्राउजर मा फर्कौं
03:32 हामी अब BookId 1 मा क्लिक गर्ने छौ
03:35 Username मा arya टाइप गरौ
03:38 हाम्रो फिर्ता मिति आजको मिति देखि एक हप्तामा छ
03:43 याद गरौँ, Available Copies को संख्या 9
03:48 Checkout Book मा क्लिक गरौ
03:51 हामी Checkout Success Page प्राप्त गर्छौ
03:55 हामी एडमिन सेक्सन पेजमा फर्किन hereमा क्लिक गर्ने छौ
03:59 फेरी Checkout/Return Book मा क्लिक गरौ
04:03 हामी Available Copies को संख्या 8 मा घटेको देख्छौं
04:08 हामी अब यसको कोड हेर्ने छौ
04:10 IDE मा फर्कौं
04:13 CheckoutServlet.java मा जाउँ
04:16 हामीले errorMsgs लिस्ट सेट गरेका छौं
04:19 हामी रिक्वेस्ट मा errorMsgs सेट गरेका छौं
04:23 हामी getParameter प्रयोग गरि रिक्वेस्ट बाट युजरनेम प्राप्त गर्छौ
04:28 त्यसैगरी, हामी checkout_book, return_book book id' प्राप्त गर्छौ
04:34 अर्को, हामीId बाट इन्टिजर को रुपमा BookId पार्स गर्छौ
04:40 हामी युजरनेमbook id मान्य गराउछौं
04:44 हामी यदि 'Checkout_book Return_Book नल छ भने पनि मान्य गराउछौं
04:50 अनि, हामी यदि यिनीहरु मध्ये कुनै एक नल छैन भने मान्य गर्छौ
04:55 यहाँ, हामी userExists मेथड प्रयोग गरि सिस्टम मा युजर छ/छैन जाच्छौ
05:01 अनि हामी userExists variable मा मेथड को फिर्ता मान भण्डार गर्छौ
05:07 अब, हामी यो मेथडमा के गर्छौ हेर्ने छौ
05:11 पहिले, हामी टेबलमा युजरनेम भएको जाच्न क्वेरी एक्जिक्युट गर्छौ
05:18 अनि हामी इन्टिजर भेरिएबल userExists मा 0 राख्छौं
05:23 यदि युजरनेम उपलब्ध छ भने हामी userExists मा 1 सेट गर्छौ
05:29 अनि हामी userExists को मान रिटर्न गर्छौ
05:33 त्यसैले, यदि मेथडले 0 रिटर्न गरेमा यसको मतलब युजर सिस्टममा नभएको हुन्छ
05:42 नत्र यदि युजर उपलब्ध भएमा हामी 'bookAlreadyIssued method कल गर्छौ
05:50 हामी अनि मेथड को फिर्ता मान bookIssued मा भण्डार गर्छौ
05:55 यहाँ, हामी सोहि किताब सोहि युजर लाई पहिले पनि जारी भएको छ कि जाच्ने छौं
06:01 अब, bookAlreadyIssued मेथड मा जाउँ
06:05 यहाँ, हामीले इन्टिजर भेरिएबल bookAlreadyIssued मा 0 सेट गरेका छौ
06:12 हामी एकै bookid किताब एकै युजरलाई जारी गरिएको छ कि जाच्ने छौं
06:18 हामी चेकआउट टेबल बाट bookid प्राप्त गर्छौ
06:23 यदि BookId' उपलब्ध छ भने भेरिएबल bookAlreadyIssued मा 1 सेट गरौ
06:30 अनि हामी bookAlreadyIssued को मान फिर्ता गर्छौं
06:34 त्यसैले, यदि मेथड ले 1 फिर्ता गर्छ भने यसको मतलब सो युजरले पहिले नै यो किताब लागिसकेका छन्
06:43 अब ब्राउजर मा फिर्ता जाउँ
06:46 अब, सोहि किताबमा उहिँ युजर को तर्फबाट checkout गरौँ
06:51 'युजरनेम मा arya' टाइप गरौ
06:54 BookId 1 को रेडियो बटन क्लिक गरौ
06:59 अनि Checkout book मा क्लिक गरौ
07:03 हामी एउटा एरर मेसेज देख्छौं जसले सोहि युजरले पहिले नै किताब लगेको छ भन्छ
07:10 अब IDE मा फर्कौं
07:14 यदि सिस्टममा userExists checkout_book नल' छैन भने हामी चेकआउट मेथड कल गर्छौ
07:22 हामी यो मेथडमा के गर्छौ, हेरौ
07:25 यहाँ हामी सम्बन्धित id को लागि availablecopies प्राप्त गर्छौ
07:31 हामी Books टेबल बाट यो प्राप्त गर्छौ
07:35 हामी अनि उपलब्ध कपिहरुको संख्या भेरिएबल availableCopies मा भण्डार गर्छौ
07:41 हामी, availableCopies ग्रेटर द्यान 0 bookIssued बराबर 0 छ/छैन जाच्छौं
07:50 हामीरिक्वेस्टबाट dateofreturn प्राप्त गर्छौ र returndate मा भण्डार गर्छौ
07:56 हामी अनि insertIntoCheckout कल गर्छौ
08:00 हामी insertIntoCheckout method मा के गर्छौ हेर्नेछौ
08:05 यहाँ, हामी book_id, userName र returndate लाई Checkout table मा भण्डार गर्छौ
08:12 अनि हामी decrementAvailableCopies मेथड कल गर्छौ
08:16 हामी यो मेथडमा के गर्छौं, हेरौं
08:19 यहाँ, हामी Books टेबल मा 'availablecopies 1 ले घटाउन क्वेरी एक्जिक्युट गर्छौ
08:26 अनि हामीsetCheckoutIntoRequest मेथड कल गर्छौ
08:29 यो मेथडमा आऊ
08:32 यो मेथडमा, हामी checkout attribute लाई रिक्वेस्ट मा सेट गर्छौ
08:38 अनि हामी RequestDispatcher प्रयोग गरि रिक्वेस्ट लाई successCheckout.jsp मा पठाउछौ
08:45 यदि availableCopies 0 छ भने हामीThere are no copies of the requested book available प्रिन्ट गर्छौ
08:53 अब successCheckout डट jsp मा जाउँ
08:58 यहाँ, पहिले हामी रिक्वेस्ट बाट checkout attribute प्राप्त गर्छौ
09:03 हामी अनि सफलCheckout को लागि लागि सफलता सन्देश डिस्प्ले गर्छौं
09:08 तपाई आफै विभिन्न एररहरू को प्रयोग गर्न सक्नुहुन्छ
09:11 अब, किताब फिर्ता गरौँ, त्यसैले ब्राउजर मा जाँऊ
09:15 bookId 1 मा क्लिक गरौ र युजरनेममा arya टाइप गरौ
09:21 अनि Return book मा क्लिक गरौ
09:24 हामी त्यो किताब सफलतापूर्वक फिर्ता गरिएको सन्देश प्राप्त गर्छौ
09:29 अर्को checkout/return लागि here मा क्लिक गरौ
09:33 त्यसैले हामी Admin Section Page मा फर्कन्छौं
09:36 Checkout/Return Bookमा क्लिक गरौ
09:39 हामी उपलब्ध कपिहरुको संख्या बढेको देख्न सक्छौ
09:45 हामी यसको लागि कोड हेर्न सक्छौ
09:47 IDE' मा फर्कौं
09:49 CheckoutServlet डटजाभा खोलौ
09:53 हामी userExists ' बराबर 1 छ र return_book नल संग बराबर छैन जाच्छौ
10:00 अनि हामी returnBook मेथड कल गर्छौ
10:03 यो मेथडमा आऊ
10:06 यहाँ, हामीबुक id को लागि Books टेबलबाट totalcopiesavailablecopies छान्छौ
10:14 हामी totalcopies availablecopies लाई totcopiesavailcopies मा भण्डार गर्छौ
10:21 अनि हामी available copies totalcopies भन्दा बढि छ कि जाच्छौँ
10:27 ब्राउजरमा फर्कौं
10:30 अब किताब नलगेको एउटा युजर को लागि एउटा किताब फिर्ता गरौ
10:35 युजरनेम मा mdhusein टाइप गरौ
10:39 book id 1 मा क्लिक गरौ
10:42 अनिReturn Book मा क्लिक गरौ
10:44 हामी error message देख्न सक्छौं, The given user has not borrowed this book!!
10:50 अब IDE मा फर्कौं
10:53 यहाँ, हामी bookIssued बराबर 1 छ कि जाच्छौ
10:57 हामी अनि removeFromCheckout method कल गर्छौ
11:01 यो मेथडमा फर्कौं
11:04 यहाँ हामी Checkout table किताब फिर्ता गर्नेको इन्ट्री मेट्न क्वेरी एक्जिक्युट गर्छौ
11:14 अनि हामी incrementAvailableCopies method कल गर्छौ
11:18 यो मेथडमा जाउँ
11:21 यहाँ हामीले availablecopies लाई 1 ले बढाएको छौं
11:25 हामी Books टेबल अपडेट गर्न क्वेरी एक्जिक्युट गर्छौ
11:29 अनि हामी setReturnIntoRequest method कल गर्छौ
11:34 यो मेथड मा आउँ
11:37 यहाँ हामी returnBook attribute लाई रिक्वेस्ट' मा सेट गर्छौ
11:41 अनि हामी RequestDispatcher प्रयोग गरि successReturn page मा फरवार्ड गर्छौं
11:48 successReturn page हामीसँग भएको successCheckout page जस्तै छ
11:53 अब, ब्राउजरमा फर्कौं, लगइन पेजमा जाउँ
11:58 हामी Visitor’s Home Page भन्ने लिंक देख्न सक्छौं
12:03 हामी उपलब्ध सम्पूर्ण किताबहरु देख्न सक्छौ
12:07 ल यो ट्यूटोरियलमा हामीले सिक्यौ:
12:10 सबै युजरहरू सुचीकृत गर्न
12:12 एउटा किताब खोज्न,एउटा किताब फिर्ता गर्न
12:15 स्पोकन ट्यूटोरियल प्रोजेक्टको बारे थप जानकारी लिन, तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
12:20 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
12:24 यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
12:28 स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले
12:30 स्पोकन ट्यूटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
12:32 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
12:36 विस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
12:41 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
12:44 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
12:50 यस मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
12:52 http://spoken-tutorial.org/NMEICT-Intro
12:58 लाइब्रेरी म्यानेजमेन्ट सिस्टममा एउटा अग्रणी बहुराष्ट्रिय कम्पनीले आफ्नो Corporate Social Responsibility कार्यक्रम अन्तर्गत योगदान दिएको छ
13:06 उनीहरुले यो स्पोकन ट्युटोरियलको सामग्रीलाई पनि मान्यता दिएका छन्
13:14 धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya