Java-Business-Application/C2/Database-and-validation/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 Database and validation स्पोकन ट्यूटोरियलमा स्वागत छ
00:06 यो ट्यूटोरियलमा हामी सिक्ने छौं
00:08 डाटाबेस सँगको अन्तरक्रिया
00:10 फिल्डहरू मान्य गर्न
00:12 यहाँ हामी प्रयोग गर्दै छौं, उबुन्टु संस्करण १२.०४
00:15 नेटबिंस IDE ७.३
00:19 JDK १.७
00:21 फायरफक्स वेब-ब्राउजर २१.०
00:24 तपाई आफ्नो रोजाईको कुनैपनि वेब ब्राउजर प्रयोग गर्न सक्नु हुन्छ
00:28 यो ट्यूटोरियल अनुसरण गर्न,यी ज्ञान हुनु पर्छ
00:31 जाभा सर्भेलेटJSP को आधारभूत
00:35 नेटबिंस IDE बाट MySQL डाटा सँग कनेक्ट गर्न
00:39 डाटाबेसटेबलहरु सिर्जना गर्न
00:42 यदि छैन भने सान्दर्भिक ट्यूटोरियलको लागि कृपया हाम्रो वेबसाइटमा हेर्नुहोस्
00:47 अब, नेटबिंस IDE मा जाँऊ
00:52 मैले MySQL सर्भर सुरु गरेको छुँ
00:55 मैले यसमा लाइब्रेरी नामक एउटा डाटाबेस सिर्जना गरेको छुँ
01:00 मैले यसमा युजर्स नामक एउटा टेबल सिर्जना गरेको छुँ
01:04 मैले पहिले नै यो टेबलमा केहि मानहरु इन्सर्ट गरेको छुँ
01:08 म यसलाई अब देखाउने छुँ
01:10 त्यसको लागि. युजर्स मा राइट क्लिक गरौँ र भ्यु डाटा मा क्लिक गरौँ
01:15 तलको आउटपुट बटनमा क्लिक गरौँ
01:19 हामी त्यहाँ १५ युजरहरू भएको देख्छौं
01:23 हामी FirstName, Surname, Age, Gender, Email, UsernamePassword देख्न सक्छौं
01:31 अब, JDBC ड्राइभर मतलब Java Database Connectivity Driver लोड गरौं
01:39 त्यसको लागि, प्रोजेक्टस् ट्याब मा क्लिक गरौँ
01:42 Libraries मा राइट क्लिक गरौँ र Add Library मा क्लिक गरौँ
01:46 अनि MySQL JDBC Driver मा क्लिक गरौँ
01:50 Add Library मा क्लिक गरौँ
01:53 यसले JDBC Driver लोड गर्ने छ
01:56 पहिले गरेजस्तै प्रोजेक्ट रन गरौँ
02:00 अब, युजरनेम मा aryaपासवर्ड मा arya123* टाइप गरौँ
02:06 अनि Sign In मा क्लिक गरौँ
02:08 हामी successGreeting पेज देख्न सक्छौ
02:12 लगआउट गर्न here मा क्लिक गरौँ
02:15 अब, फेरी IDE मा जाँऊ
02:17 हामी GreetingServlet डट जाभा मा जाने छौं
02:21 doPost मेथडमा आऊ
02:23 पहिले, हामी रिक्वेस्ट बाट getParameter मेथड प्रयोग गरि युजरनेमपासवोर्ड प्राप्त गर्छौ
02:31 अनि, हामी JDBC कनेक्सन को लागि कोड हेर्ने छौं
02:35 हामीले Connection object, PrepareStatement object Resultset object मा null राखेका छौं
02:44 अनि हामी हाम्रो प्रोग्राममा ड्राइभर रजिस्टर गर्ने छौं
02:48 अनि हामी डाटाबेस' सँग एउटा कनेक्सन सिर्जना गर्छौ
02:52 अनि, हामी Connection object मा prepareStatement method एक्जिक्युट गर्छौ
02:58 हामी युजर्स टेबल बाट युजरको विवरण प्राप्त गर्न क्वेरी दिन्छौं
03:03 हामीले युजरनेमपासवर्ड जाच्यौं भने हामीले फर्ममा इन्टर गरेको नै छ
03:09 यहाँ, प्रश्न चिन्हले डाटाबेसको हरेक फिल्डलाई जनाउँछ
03:15 प्रश्न चिन्ह को स्थानमा मानहरु राख्नेछौं, हामी 'setString मेथड एक्जिक्युट गर्नेछौं
03:22 हामी यसो गर्न PreparedStatement object प्रयोग गर्छौ
03:26 त्यसपछि, हामी executeQuery मेथड लाई Prepared statement अब्जेक्टमा एक्जिक्युट गर्छौ
03:33 हामी परिणाम ResultSet अब्जेक्टमा भण्डार गर्छौ
03:37 सफल लगइन हुदाँ, हामी successGreeting पेज देख्छौं
03:43 यसको लागि, हामी RequestDispatcher interface प्रयोग गर्छौ
03:48 हामी रिक्वेस्ट मा RequestDispatcher' अब्जेक्ट प्राप्त गर्न getRequestDispatcher मेथड प्रयोग गर्छौ
03:56 हामी अनि RequestDispatcher. अब्जेक्टमा forward मेथड कल गर्छौं
04:02 यसरी, हामी successGreetingडटjsp तिर अगाडी बढ्छौ
04:07 अब, स्लाइडहरूमा फर्कौ
04:10 RequestDispatcher interface बारे केहि सिकौ
04:15 यो इन्टरफेसले अर्को रिसोर्सको लागि रिक्वेस्ट पठाउने सुविधा प्रदान गर्छ
04:22 रिसोर्स html, servlet, वा jsp हुन सक्छ
04:26 अब फेरी IDE मा फर्कौं
04:29 successGreeting डटjsp.मा आँऊ
04:33 यहाँ, हामीले You have successfully logged in सन्देश देखाइरहेका छौं
04:38 अब, फेरी ब्राउजर मा फर्कौं
04:41 हामीले डाटाबेस मा समावेश नगरेको युजर नेमपासवर्ड टाइप गरौँ
04:47 त्यसैले, युजरनेम मा abcपासवोर्ड मा abc123* टाइप गरौँ
04:56 अनि Sign In मा क्लिक गरौँ
04:59 हामीले सोहि पेजमा error message प्राप्त गर्छौ
05:03 'Please correct the following errors.'Invalid username or password
05:09 अब यसको लागि कोड हेरौ
05:12 ल अब IDE मा जाँऊ
05:14 GreetingServlet डट जाभा मा जाऊ
05:17 भ्यालीडेसन असफल भएमा हामीले एरर मेसेज हरु देखाउनु पर्छ
05:22 पहिले, हामीले एउटा errorMsgs को सुची इनिसियलाइज गर्छौ
05:27 हामी भेरिएबल errorMsgs लाई request scope मा setAttribute मेथड प्रयोग गरि सेट गर्छौ
05:35 यहाँ, errorMsgs एट्रीब्युट नेम हो
05:39 हामीले एउटा String variable id मा null राखेका छौं
05:44 अनि, हामी युजर डाटाबेसमा छ /छैन जाच्छौ
05:48 छ भने, हामी मान id भेरिएबलमा भण्डार गर्छौ
05:53 नत्रभने, Invalid username or password एरर errorMsgs list मा थप्छौ
06:00 यदि errorMsgs सुची खाली छैन भने हामी इन्डेक्सडट'jsp मा एरर मेसेज हरु देखाउने छौं
06:09 त्यसैले, हामीले इन्डेक्सडटjsp तिर पुन जानुपर्छ
06:13 हामीले पहिले नै RequestDispatcher प्रयोग गरि कसरी अर्को पेजमा लैजाने हेरि सक्यौं
06:20 याद गरौँ, हामीले यो कोडलाई अपवादका स्थितिहरू सामना गर्ने try catch block मा समाबेस गरेका छौं
06:27 अब, हामी कसरी errorMsgs भेरिएबललाई index dot jsp मा खोज्ने हेर्ने छौं
06:34 पहिले, हामी attribute errorMsgs को मान प्राप्त गर्छौ
06:38 यो रिक्वेस्टमा getAttribute मेथड को प्रयोगले गरिन्छ
06:44 याद गरौँ, हामीले ओपेनिंग ट्याग जुन लेस द्यान चिन्ह प्रतिशत चिन्ह हो र क्लोजिंग ट्याग अन्तर्गत प्रतिशत चिन्ह र ग्रेटर द्यान चिन्ह भित्र जाभा कोड समाबेस गरेका छौं
06:57 यो कोडको ब्लकलाई scriptlet भनिन्छ
07:02 यसमा जाभा कोड छ जुन हरेक पटक JSP कल गर्दा एक्जिक्युट हुन्छ
07:08 यदि errorMsgs को मान नल छैन भने हामी यो संदेश देखाउने छौं
07:15 Please correct the following errors.
07:18 अनि हामी errorMsgs को सुचीमा पुनरावृति गर्नेछौं
07:23 हामी अनि सुचीको रुपमा एरर संदेश देखाउने छौं
07:27 यसरी हामी इन्डेक्स'डट'jsp'मा एरर संदेश देखाउछौं
07:32 अब, डाटाबेस मा एउटा युजर कसरी थप्ने हेरौं
07:37 डाटाबेस मा युजर थप्नु अघि, हामीलाई युजर टेबल को लागि एउटा नमुना सिर्जना गर्नु पर्छ
07:44 अब, एउटा मोडल के हो हेरौं
07:48 एउटा मोडल ले ,सफ्टवेयर एप्लीकेसन मा रहेको डाटाको मूल लजिकल संरचनाको प्रतिनिधित्व गर्छ
07:55 तिनीहरुको लागि एट्रीब्युटहरु , सेटरगेटर सहितको एउटा जाभा क्लास
08:00 यसरी, हामी प्रत्येकको मोडल भन्दा पनि एउटा सम्पूर्ण मोडेल को बारे विचार गर्न सक्छौ
08:07 अब, नेटबिंस IDE मा जाँऊ
08:11 मैले पहिले नै युजर'डट'जाभा बनाएको छुँ
08:16 याद गरौँ, हामीले प्याकेज org डट स्पोकन ट्यूटोरियलdot model भित्र जाभा क्लास' बनाएका छौं
08:24 हामीसँग निम्न एट्रीब्युटहरु छन् firstName, surname, age, gender, email, username, password
08:33 हामीले तिनीहरुमा खाली मान राखेका छौं
08:37 अनि हामी सँग parameterized constructor
08:41 हामी सँग default constructor पनि छ
08:44 हामी getFirstName method परिभाषित गर्छौ
08:47 हामी setFirstName method लाई पनि परिभाषित गर्छौ
08:51 त्यसैगरी, हामी हरेक attributes मा सेटगेट मेथड्स लाई परिभाषित गर्छौ
08:57 ब्राउजर'मा आऊ
08:59 अब, दर्ता गर्न here लिंक मा क्लिक गरौँ
09:03 Registration Page मा सबै फिल्डहरू टाइप गरौँ
09:07 अनिAdd Userमा क्लिक गरौँ
09:10 हामी Add User Success Page प्राप्त गर्छौ
09:14 हामी Your request to add harshita was successful संदेश प्राप्त गर्छौ
09:20 यहाँ, हामीले दिएको युजरनेम harshita थियो
09:24 अब, यो कसरी गरिन्छ हेरौं
09:28 ल अब IDE मा फर्कौं
09:30 AddUserServlet डट जाभा मा जाँऊ
09:35 कदमहरु हामीले GreetingServlet डट जाभा मा अनुसरण गरे जस्तै छन्
09:40 पहिले, हामी getParameter method प्रयोग गरि form parameters प्राप्त गर्छौ
09:46 हामी प्रत्येक एट्रीब्युटहरु सहितको युजर मोडेलको instance' को रुपमा भेरिएबल युजर इनिसियलाइज गर्छौ
09:53 हामी setAttribute मेथड प्रयोग गरि भेरिएबल युजर लाई रिक्वेस्ट स्कोप मा सेट गर्छौं
10:01 यदि फर्म भर्दा कुनै एरर नभएमा, हामी युजर टेबलमा मानहरु इन्सर्ट गर्न क्वेरी एक्जिक्युट गर्नेछौं
10:10 अनि हामी success user page मा जान्छौं
10:15 अब successUser डट jsp मा आँऊ
10:19 पहिले, हामीले 'युजर'डट'जाभा इम्पोर्ट गरेका छौं
10:24 यो कोडको लाइनलाई JSP मा डाइरेक्टिभ भनिन्छ
10:28 JSP डाइरेक्टिभ ओपेनिंग ट्याग लेस द्यान चिन्ह प्रतिशत चिन्ह र एट द रेट चिन्ह मा सुरु र क्लोजिंग ट्याग प्रतिशत चिन्ह र ग्रेटर द्यान चिन्ह मा अन्त हुन्छ
10:42 यो एउटा पेज डाइरेक्टिभ हो
10:45 पेज डाइरेक्टिभ ले सबै इम्पोर्टेडप्याकेजहरूको सूची समावेश गर्छ
10:50 हामी विशेष युजर को मान प्राप्त गर्छौ र यसलाई युजर अब्जेक्ट को रुपमा भण्डार गर्छौ
10:57 अनि यहाँ हामी सँग success message
11:00 यहाँ, हामीले युजरनेम पुन: प्राप्त गरेका छौं
11:04 हामीले रिक्वेस्ट अब्जेक्ट मा getUsername() मेथड प्रयोग गरका छौं
11:09 हामीले यो स्क्रीप्टलेट ट्याग प्रयोग गरि गरेका हौँ
11:12 अब, ब्राउजरमा फर्कौं
11:15 हामी एउटा पहिले नै डाटाबेसमा रहेको युजर थप्ने छौं
11:20 त्यसैले, म पुन harshita थप्ने छुँ
11:24 हामी एउटा एरर संदेश देख्न सक्छौं Please correct the following errors!! Duplicate entry 'harshita' for key username
11:33 अब, एउटा युजरलाई पुन एकपटक दर्ता गरौँ
11:37 यहाँ मैले फर्म भरिसकेको छुँ
11:40 मैले Age फिल्डमा एउटा गल्ति बनाएको छुँ
11:44 मैले एउटा मान्य नम्बरको सट्टा ab टाइप गरेको छुँ
11:48 अब, Add User मा क्लिक गरौँ
11:51 हामी एरर म्यासेज प्राप्त गर्छौं, The age must be a positive integer
11:57 अब यो कसरी गर्ने हेरौं
12:00 IDE फर्कौं
12:03 AddUserServlet डट java खोलौ
12:08 यहाँ पनि ,हामीले एउटा errorMsgs को सुची बनाएका छौं
12:11 अनि, हामी setAttribute method प्रयोग गरि रिक्वेस्ट स्कोप मा भेरिएबल errorMsgs सेट गर्छौ
12:18 अनि, हामीले इन्टिजर टाइप भएको ageUser घोषणा गरेका छौं, हामीले यसमा -1 राखेका छौं
12:26 try catch ब्लक भित्र हामीले parseInt method प्रयोग गरेका छौं
12:31 यसले दिएको एउटा स्ट्रिंग इनपुटलाई एउटा इन्टिजर फिर्ता गर्छ
12:37 त्यसैले यहाँ हामी age field मा मान्य पोजिटिभ इन्टिजर छ भनि पक्का गर्छौं
12:44 यदि पक्का नभएमा हामी errorMsgs list मा एरर संदेश थप्छौ
12:51 उमेर एउटा पोजिटिभ इन्टिजर हुनुपर्छ
12:54 त्यसैगरी, हामीले सबै अन्य फिल्डहरूमा पनि मान्य डाटा छ भनि पक्का गर्नुपर्छ
13:01 यदि errorMsgs सुची खाली छैन भने हामी addUser dot jsp मा errorMsgs देखाउने छौं
13:09 हामीले पहिले नै यो कसरी RequestDispatcher प्रयोग गरि गर्ने हेरी सक्यौं
13:15 अब, addUser डट jsp मा जाउँ
13:19 यहाँ पनि, पहिले हामीलेयुजर'डटजाभा इम्पोर्ट गरेका छौं
13:24 scriptlet ट्याग' भित्र, हामीले एउटा युजर टाइपको अब्जेक्ट सिर्जना गरेका छौं
13:31 अनि हामी getAttribute method प्रयोग गरि errorMsgs एट्रीब्युटको मान प्राप्त गर्छौ
13:38 हामी यो मान null बराबर छ/छैन जाच्छौँ
13:43 यदि यो नल को बराबर छैन भने हामीले इन्डेक्स'डट jsp को लागि गरे जस्तै एरर संदेश देखाउने छौं
13:51 नत्रभने, हामी User model प्रयोग गरि रिक्वेस्टबाट एट्रीब्युट युजर को मान प्राप्त गर्ने छौं
13:59 अनि हामीसँग फर्म छ
14:01 फर्म ट्याग मा एक्सनमा AddUserServlet र मेथडमा POST
14:07 पहिलो फिल्ड टेक्स्ट को रुपमा इनपुट टाइप को First Name हो, नाम मा firstNameभ्याल्यु मा user डट getFirstName
14:18 यहाँ, हामी स्ट्रिंग खाली गर्न firstName इनिसियलाइज गर्दै छौं
14:24 त्यसैगरी, तपाईले अन्य फिल्डहरूको लागि गर्नु पर्छ
14:28 हामी सँग सबमिट बटन र Add User को रुपमा मान पनि छ
14:33 यसरी हामी addUser.jsp मा फिल्डहरु मान्य गराउछौं
14:38 तपाई Add User पेज मा विभिन्न एररहरू प्रयोग गर्ने हेर्न सक्नुहुन्छ
14:42 अब युजर harshita डाटाबेसमा थपिएको हेरौं
14:49 ल अब युजर टेबलमा फर्कौं, हामी harshita डाटाबेसमा थपिएको देख्न सक्छौं
14:56 यो ट्यूटोरियलमा, हामीले सिक्यौ
14:58 डाटाबेस कनेक्टिभिटी र
15:00 फिल्डको मान्यता
15:02 स्पोकन ट्यूटोरियल प्रोजेक्ट बारे थप जानकारी लिन, तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
15:07 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
15:11 यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
15:15 स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले
15:17 स्पोकन ट्यूटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
15:20 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
15:23 विस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
15:29 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
15:32 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
15:38 यस मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ http://spoken-tutorial.org/NMEICT- Intro
15:48 लाइब्रेरी म्यानेजमेन्ट सिस्टममा एउटा अग्रणी बहुराष्ट्रिय कम्पनीले आफ्नो Corporate Social Responsibility कार्यक्रम अन्तर्गत योगदान दिएको छ
15:57 उनीहरुले यो स्पोकन ट्युटोरियलको सामग्रीलाई पनि मान्यता दिएका छन्
16:02 सहभागिताको लागि धन्यवाद, नमस्कार!!

Contributors and Content Editors

Mandira, PoojaMoolya