Inkscape/C3/Create-patterns-in-Inkscape/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 इन्कस्केप मा Create patterns स्पोकन ट्युटोरियलमा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी तलका प्रयोग गरी प्याटर्न सृजना गर्न सिक्ने छौं क्लोनिंग Pattern along path स्प्रे टूलपाथ इफेक्ट एडिटर
00:17 यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ उबुन्टु लिनक्स १२.०४ ओएस इन्कस्केप संस्करण ०.४८.४
00:27 इन्कस्केप खोलौं
00:29 Star tool मा क्लिक गरौँ र क्यानभास मा एउटा स्टार कोरौं
00:33 अब Selector tool छानौं
00:36 Tool controls bar: मा widthheight प्यारामिटरलाई 40 राखौं
00:42 जुम इन् गरौँ र एकपटक स्टारमा क्लिक गरौँ
00:46 अहिले pivot point देखिएको याद गरौँ, यो स्टारको बिचमा रहेको प्लस आकार हो
00:53 pivot point मा क्लिक गरौँ र यहाँ देखाए झैँ यसलाई स्टारबाट टाढा राखौं
00:59 अब, Edit मेनुमा जाऊ, Clone मा क्लिक गरौँ र Create Tiled clones मा क्लिक गरौँ
01:06 एउटा नयाँ डाइलग बक्स देखापर्छ, तपाई धेरै ट्याबहरु देख्नुहुन्छ र प्रत्येक ट्याब भित्र धेरै विकल्पहरु छन्
01:15 Symmetry ट्याब भित्र, हामी विविध तरिकाहरु सहितको एउटा ड्रप डाउन मेनु देख्न सक्छौं, अहिले हामी हामी simple translation विकल्प प्रयोग गर्ने छौं
01:25 रो र कोलम प्यारामिटरहरु क्रमशः 1 र 40 राखौं
01:32 अर्को, Shift ट्याब मा जाऊ, यहाँ देखाए झैँ Per column भित्रको Shift X को प्रतिशत -100 मा बदलौं
01:41 अर्को, Rotation ट्याबमा जाऊ, Per column भित्रको Angle लाई 10 मा बदलौं
01:48 अब, Create बटनमा क्लिक गरौँ, स्टार सहितको एउटा वृत बनेको हेरौं
01:55 यसैगरी, विभिन्न सुन्दर प्याटर्नहरु बनाउन Create Tiled clones भित्रका अन्य विकल्पहरु प्रयोग गर्न सक्नुहुन्छ
02:01 अब यो स्टार सहितको वृत अलि पर राखौं
02:04 अब, हामी एउटा पाथमा कसरी प्याटर्न सृजना गर्ने सिक्ने छौं
02:09 Rectangle tool छानौं र एउटा rounded rectangle कोरौं, यसमा हरियो रंग भरौं अनि Selector tool मा क्लिक गरौँ
02:20 टूल कन्ट्रोल्स बार मा Width लाई 540 र Height लाई 250 मा बदलौं
02:28 अब एउटा Star tool प्रयोग गरी स्टार प्याटर्न कोरौं
02:32 Selector tool मा क्लिक गरौँ र टूल कन्ट्रोल्स बार को WidthHeight लाई 50 मा बदलौं
02:40 यसलाई आयतको माथिल्लो बायाँ बोर्डरमा राखौं
02:45 दुवै आकारहरु छानौं र Extensions मेनुमा जाऊ
02:48 Generate from path मा क्लिक गरौँ अनि Pattern along Path मा क्लिक गरौँ
02:55 Copies of the patterns विकल्पलाई Repeated Deformation type बिकल्पलाई Ribbon मा बदलौं
03:03 Apply बटनमा क्लिक गरौँ र Close बटन क्लिक गरौँ, आयतको बोर्डर वरिपरि एउटा सुन्दर प्याटर्न बनेको हेरौं
03:11 Path effects प्रयोग गरी अर्को प्याटर्न सृजना गरौँ
03:16 बिजियर टूल छानौं र एउटा वेभी पाथ कोरौं
03:20 Path मेनु मा जाऊ र Path Effects Editor मा क्लिक गरौँ, एउटा डाइलग बक्स देखापर्छ
03:27 Apply new effect ड्रप डाउन मेनुमा क्लिक गरौँ, त्यहाँ बिभिन्न इफेक्टहरु रहेको याद गरौँ
03:33 Gears छानौं र Add मा क्लिक गरौँ, आकारमा हुने परिवर्तनहरु हेरौं
03:41 अर्को Sketch छानौं र Add बटन क्लिक गरौँ, इफेक्ट हेरौं
03:48 Path Effect Editor मा तपाई हालको इफेक्ट सम्बन्धित विविध प्यारामिटरहरु पाउन सक्नुहुन्छ
03:54 तिनीहरु मध्ये एउटामा बदलौं, मानौं, Strokes, यसलाई 10 मा बदलौं र इन्टर थिचौं, अब्जेक्टमा हुने परिवर्तन हेरौं
04:03 अब Path Effect Editor डाइलग बक्स बन्द गरौँ
04:08 सम्पूर्ण आकारहरु छानौं र यसलाई एउटा छेऊ पट्टि सारौँ
04:12 अर्को, हामी Spray टूल प्रयोग गरी एउटा रुखको प्याटर्न कोर्न सिक्ने छौं
04:18 Bezier tool. छानौं र देखाए झैँ एउटा रुखको फेद कोरौं र यसमा खैरो रंग भरौं, अब एउटा पात कोरौं र यसमा हरियो रंग भरौं
04:38 Spray tool छानौं र पातको आकारमा क्लिक गरौँ
04:43 अब माउस नछोडी रुख कोर्न फेदतिर तानौं
04:51 एउटा रुखको आकार बनेको हेरौं
04:55 यो ट्युटोरियलमा यति नै, संक्षेपमा हेरौं
04:58 यो ट्युटोरियलमा हामीले प्याटर्न कोर्न यिनीहरु प्रयोग गर्यौं: क्लोनिंग Pattern along path स्प्रे टूल पाथ इफेक्ट एडिटर
05:08 कार्यको रुपमा, एउटा गोलो र रंगिन प्याटर्न सृजना गरौँ
05:12 तपाईको पूर्ण कार्य यस्तो देखिनुपर्छ
05:16 तलको लिंकमा भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, कृपया यो हेर्नुहोस्
05:23 स्पोकन ट्युटोरियल टिमले कार्यशाला संचालन गर्छ र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ, बिस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस्
05:32 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ, यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
05:41 हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं, म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको अल्गी धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya