Inkscape/C3/Create-a-3-fold-brochure/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 इन्कस्केप मा “Create a 3-fold brochure” स्पोकन ट्युटोरियलमा स्वागत छ
00:05 यो ट्युटोरियलमा हामी सिक्ने छौं
00:08 गाइडलाइनहरु प्रयोग गर्न र सेट गर्न
00:10 एउटा ३-फोल्ड ब्रोसरको सेटिंगहरु
00:12 एउटा ३- फोल्ड ब्रोसर डिजाइन गर्न
00:15 हामी लेयर प्रयोग गर्नुको महत्व पनि हेर्ने छौं
00:18 यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ
00:21 उबुन्टु लिनक्स १२.०४ ओएस
00:24 इन्कस्केप संस्करण ०.४८.४
00:28 यो एउटा ३ फोल्ड ब्रोसर को नमुना हो, हामीले यसलाई खोल्दा ३ फोल्डहरु देख्छौं
00:34 त्यसैले यसमा जम्मा ६ खण्डहरु छन्
00:37 बाहिर पट्टि खण्डहरु 1, 5 र 6 छन्
00:42 ब्रोसरको भित्र पट्टि 2, 3 4 खण्डहरु छन्
00:46 यस्तै एउटा ब्रोसर कसरी सृजना गर्ने सिकौं
00:51 Inkscape खोलौं
00:53 File मा क्लिक गरौँ र Document Properties मा जाऊ
00:56 पहिले केहि बेसिक सेटिंग गरौँ
00:59 यी परिवर्तनहरु गरौँ: ,Default units लाई mm
01:03 Page Size लाई A4
01:05 Orientation लाई Landscape
01:07 Custom Size Units लाई mm
01:11 हामीले क्यानभास ३ फोल्डहरुमा बिभाजन गर्नुपर्छ
01:14 त्यसको लागि क्यानभास को विड्थ 297 भएको हेरौं
01:18 हामी 297 लाई ३ भागमा विभाजित गर्छौं, जुन प्रत्येक खण्डको लागि 99 हुन्छ
01:27 अब Document Properties डाइलग बक्स बन्द गरौँ
01:30 बायाँको गाइडलाइन मा क्लिक गरौं र क्यानभास तिर तानौं
01:35 यो गाइडलाइन मा दोहोरो क्लिक गरौँ
01:37 एउटा डाइलग बक्स खुल्छ
01:41 X को मान 99 मा बदलौं र OK मा क्लिक गरौँ
01:45 बायाँको अर्को गाइडलाइन मा क्लिक गरौँ र क्यानभास तिर तानौं
01:50 डाइलग बक्स खोल्न यसमा दोहोरो क्लिक गरौँ
01:53 यहाँ, X को मान 198 मा बदलौं
01:56 अब हाम्रो क्यानभास ३ बराबर भागमा विभाजित भएको छ
02:01 यी गाइडलाइनहरुले प्रत्येक फोल्डहरु कहाँ सुरु र अन्त्य हुने जनाउँछन्
02:06 यो फाइल दुईपटक सेभ गरौँ
02:08 एउटा ब्रोसरको भित्री भागको लागि
02:11 र अर्को बाहिरी भागको लागि
02:13 File मा जाऊ र Save as मा क्लिक गरौँ
02:16 म फाइल मेरो Desktop मा Brochure-OUT.svg नाममा सेभ गर्ने छुँ
02:22 पुन: एकपटक File मा जाऊ र Save as मा क्लिक गरौँ
02:26 यो पटक, म Brochure-IN.svg नाम दिने छुँ र Save मा क्लिक गर्ने छुँ
02:33 अब हामीसँग २ फाइलहरु छन्, एउटा भित्री खण्डको लागि र अर्को बाहिरी खण्डको लागि
02:39 Brochure-IN.svg बाट सुरु गरौँ
02:43 हामीले ब्रोसर सृजना गर्दा बिभिन्न एलिमेंटहरुको लागि भिन्नै लेयर हरु प्रयोग गर्दा उत्तम हुन्छ
02:50 हामी यो ट्यटोरियलको अन्त्यमा यसो गर्नुको फाईदाहरु हेर्नेछौं
02:54 पहिले ब्रोसरको भित्री खण्डहरु मतलब 2,3 र 4 डिजाइन गरौँ
03:00 बिजियर टूल प्रयोग गरि क्यानभास को बिचमा एउटा ग्राफिक चित्रण गरौँ, यसमा निलो रंग भरौं
03:09 stroke हटाऊ
03:14 एउटा नयाँ लेयर सृजना गरौँ र यसमा चाहेको नाम दिऊ
03:19 एउटा 150X150 पिक्सलको वृत कोरौं
03:26 यसमा हरियो रंग भरौं
03:28 वृत डुप्लिकेट गरौँ र देखाईएको झैँ बिभिन्न साइजका ५ वृतहरु सृजना गरौँ
03:36 तिनीहरुलाई देखाए झैँ ग्राफिक चित्रण वरिपरि राखौं
03:40 हामी यी वृतहरु भित्र केहि इमेजहरु राख्ने छौं
03:44 मैले पहिले नै केहि इमेजहरु गोलाकारमा सम्पादन गरेको छुँ र तिनीहरुलाई मेरो Documents फोल्डरमा सेभ गरेको छुँ
03:50 तपाईको सहजताको लागि यी इमेजहरु Code files लिंकमा उपलब्ध छन्
03:56 ट्युटोरियल रोकौं, लिंकमा क्लिक गरौँ र यी इमेजहरु आफुले चाहेको स्थानमा सेभ गरौँ
04:02 यसपछि, ट्युटोरियल पुनः सुरु गरौँ
04:04 File मा जाऊ, Import अनि Image1 मा क्लिक गरौँ
04:09 यसलाई पहिलो वृतको माथि राखौं
04:12 यसैगरी, अन्य ५ इमेजहरुको लागि पनि सोहि प्रक्रिया दोहोराऊ
04:17 तिनीहरुलाई Align and Distribute विकल्प प्रयोग गरि एलाइन गरौँ
04:20 अब तपाईको क्यानभास यस्तो देखिनुपर्छ
04:25 एउटा नयाँ लेयर सृजना गरौँ
04:28 bezier tool छानौं र एउटा एरो कोरौं
04:34 यसमा ग्रे रंग भरौं
04:38 stroke हटाऊ
04:41 Filters मेनु मा जाऊ, Shadows and Glows छानौं अनि Drop Shadow मा क्लिक गरौँ
04:47 असर हेर्न Preview बक्समा ठिक गरौँ
04:50 अब, Apply मा क्लिक गरौँ, डाइलग बक्स बन्द गरौँ
04:55 यसलाई देखाए झैँ माथिल्लो वृतमा खप्टेर राखौं
05:01 थप २ एरोहरु सृजना गर्न यो एरो दुईपटक डुप्लिकेट गरौँ
05:05 तिनीहरुलाई देखाए झैं क्रमशः दोस्रो र तेस्रो वृतमा राखौं
05:10 अब सम्पूर्ण ग्राफिक एलिमेंटहरुको काम सकिएको छ
05:13 अब हामी केहि सान्दर्भिक टेक्स्ट थप्ने छौं
05:15 नयाँ लेयरको पहिलो एरो मा टाइप गरौँ, “Introduction”
05:20 दोस्रो एरोमा टाइप गरौँ, “Features”
05:24 तेस्रो एरोमा “Usage” टाइप गरौँ
05:28 अब हामीले यी प्रत्येक खण्डहरु भित्र टेक्स्ट इन्सर्ट गर्नुपर्छ
05:33 म मैले पहिले नै सेभ गरेको एउटा LibreOffice Writer फाइलबाट टेक्स्ट कपि गर्ने छुँ
05:40 यो फाइल तपाईले सेभ गरेको फोल्डरमा उपलब्ध छ
05:43 यसलाई खोजेर टेक्स्ट कपि गरौँ
05:47 अनि यसलाई देखाए झैं एउटा नयाँ लेयरमा पेस्ट गरौँ
05:50 फन्ट साइजलाई 15 मा घटाऊ र तिनीहरुलाई Text and Font विकल्प प्रयोग गरि एलाइन गरौँ
05:55 ellipse टूल प्रयोग गरि एउटा हल्का हरियो रंगको बुलेट सृजना गरौँ
05:59 यसलाई पहिलो वाक्यको दायाँ राखौं
06:02 सम्पूर्ण वाक्यहरुको लागि सोहि प्रक्रिया दोहोराऊ
06:05 अब ब्रोसरको भित्री भाग तयार भएको छ
06:08 CTRL + S थिची हाम्रो SVG फाइल सेभ गरौँ
06:12 अब तपाई आफ्नो अन्तिम ब्रोसरमा चाहने लेयर हरु देखाउन वा लुकाउन सक्नुहुन्छ
06:18 अब सोहि फाइल PDF मा सेभ गरौँ
06:21 File मा जाऊ र Save As मा क्लिक गरौँ
06:24 फाइल एक्सटेन्सन PDF मा बदलौं
06:29 Save मा क्लिक गरौँ
06:31 एउटा नयाँ डाइलग बक्स देखापर्छ
06:34 प्रिन्ट गर्न, रिजोलुसन 300 हुनैपर्छ
06:37 वेबको लागि 72 हुनसक्छ
06:40 म यसलाई 300 राख्ने छुँ
06:42 अब Ok मा क्लिक गरौँ
06:44 अब एरोहरुको पारदर्शिता बदलौं
06:47 arrows layer मा जाऊ र लेयरको ओप्यासिटी 70 मा बदलौं
06:52 मैले इन्क-ब्लट सहितको एउटा नयाँ लेयर पनि थपेको छुँ
06:58 फाइल SVGPDF फर्म्याटमा सेभ गरौँ
07:04 भिन्नताहरु बुझ्न २ पिडिएफहरु तुलना गरौँ
07:08 अब ब्रोसरको बाहिरी भाग सृजना गरौँ
07:12 File मा जाऊ, Open मा क्लिक गरौँ
07:14 Brochure-OUT.svg छानौं
07:18 अब हामीले पहिलो, चौथौं र पाँचौं खण्डहरु डिजाइन गर्नुपर्छ
07:22 पुन: एकपटक बिभिन्न एलिमेंटहरुको लागि भिन्नै लेयरहरु प्रयोग गर्न सम्झौं
07:28 देखाए झैं बिजियर टूल प्रयोग गरी माथि बायाँ एउटा ग्राफिक चित्रण गरौँ
07:33 यसमा निलो रंग भरौं, stroke हटाऊ
07:36 हाम्रो फोल्डरमा सेभ गरेको Spoken Tutorial लोगो इम्पोर्ट गरौँ
07:40 साइज घटाऊ र यसलाई पहिलो खण्डको माथि बायाँ राखौं
07:46 टाइप गरौँ, “Spoken Tutorial” र यसलाई लोगोको दायाँ एलाइन गरौँ
07:51 फन्ट साइज 25 मा बदलौं
07:54 टेक्स्ट मुनि एउटा वृत कोरौं र यसलाई पहेँलो रंग गरौँ
07:58 Inkscape logo इम्पोर्ट गरौँ
08:00 यसलाई पहेँलो वृतको माथि राखौं
08:03 लोगोको तल “Inkscape” टाइप गरौँ, फन्ट साइजलाई 45 मा बदलौं
08:09 मैले स्पोकन ट्युटोरियल प्रोजेक्ट को विवरणहरु थपेको छुँ र सान्दर्भिक लोगोहरु पनि इन्सर्ट गरेको छुँ
08:15 कृपया यसैगरी गर्नुहोस्
08:17 मैले सम्पूर्ण एलिमेंटहरु
08:19 Text and font
08:21 Align and Distribute विकल्प प्रयोग गरी एलाइन गरेको छुँ
08:24 अब ब्रोसरको बाहिरी भाग तयार भएको छ
08:28 File मा जाऊSave As मा क्लिक गरौँ
08:31 फर्म्याट लाई SVG मा बदलौं र Save मा क्लिक गरौँ
08:37 सोहि प्रक्रिया दोहोराऊ
08:39 एक्सटेन्सन PDF मा बदलौं
08:41 Save मा क्लिक गरौँ
08:43 यो हाम्रो पूर्ण ब्रोसर हो
08:46 यदि तपाईले बिभिन्न एलिमेंटहरुको लागि लेयरहरु प्रयोग गर्नुभएको छ भने तपाई सजिलै रंग र ओप्यासिटी बदल्न सक्नुहुन्छ
08:54 यी मैले सोहि ब्रोसरको लागि सृजना गरेको २ अन्य रंग शैलीहरु हुन्
09:00 संक्षेपमा हेरौं
09:02 यो ट्युटोरियलमा हामीले सिक्यौं
09:04 गाइडलाइनहरु प्रयोग र सेट गर्न
09:07 एउटा ३-फोल्ड ब्रोसरको सेटिंगहरु
09:09 एउटा ३-फोल्ड ब्रोसर डिजाइन गर्न
09:11 हामीले यो पनि सिक्यौं,लेयरहरु प्रयोग गर्नुको महत्व
09:14 र सोहि ब्रोसर बिभिन्न रंगहरुमा प्राप्त गर्न
09:18 यहाँ तपाईको लागि एउटा कार्य छ
09:20 स्पोकन ट्युटोरियल प्रोजेक्टको लागि एउटा ३ फोल्ड ब्रोसर सृजना गरौँ
09:24 तपाईको पूर्ण कार्य यस्तो देखिनुपर्छ
09:29 तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, कृपया यो हेर्नुहोस्
09:35 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले कार्यशाला संचालन गर्छ र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
09:42 बिस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस्
09:45 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
09:50 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
09:54 हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
09:57 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya