Inkscape/C2/Text-tool-features/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 इन्कस्केप मा “Text tool features” स्पोकन ट्युटोरियलमा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी सिक्ने छौं
00:09 मेनुअल कर्निंग ,स्पेल चेकिंग
00:12 सुपर स्क्रिप्ट,सब स्क्रिप्ट
00:15 यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ
00:17 उबुन्टु लिनक्स १२.०४ ओएस
00:20 इन्कस्केप संस्करण ०.४८.४
00:24 म उपलब्ध सम्पूर्ण टूलहरुको प्रयोग देखाउन यो ट्युटोरियल अधिकतम रिजोलुसन मोडमा रेकर्ड गर्ने छुँ
00:33 इन्कस्केप खोलौं
00:35 यो शृंखलामा हामीले पहिले Text tool' प्रयोग गरी टेक्स्ट सृजना गर्न र फर्म्याट गर्न सिक्यौं
00:40 अब, हामी Text tool का केहि महत्वपूर्ण बिशेषताहरु सिक्ने छौं, यसमा क्लिक गरौं
00:45 अब Manual kerning बाट सुरु गरौँ
00:48 Horizontal kerning, Vertical shiftCharacter rotation लाई मेनुअल कर्न्स भनिन्छ
00:54 Spoken” शब्द टाइप गरौँ
00:58 कर्सरलाई अल्फाबेट “S” पछाडी राखौं
01:01 Horizontal kerning ले छानिएको अक्षर पछाडी स्पेस दिन्छ
01:05 अक्षरहरु “S” र “p” बिचको स्पेस घटाउन वा बढाउन अप र डाउन एरोमा क्लिक गरौं
01:13 याद गरौँ, “S” र “p” अक्षरहरु बिच मात्र एउटा स्पेस देखापरेको छ
01:19 Horizontal kerning प्यारामिटर 3 राखौं
01:24 अर्को आइकन, Vertical shift छानिएको अक्षर पछाडी अक्षरहरु माथि वा तल सार्छ
01:30 अप र डाउन एरोमा क्लिक गरौँ
01:34 कर्सर तल र माथि सरेपछि अक्षरहरु हेरौं
01:39 प्यारामिटर 15 राखौं
01:42 अर्को, हामी Character rotation प्रयोग गरी क्यारेक्टरहरु रोटेट गर्छौं
01:47 यो आइकनले कर्सर संगैको एउटा अक्षर मात्र रोटेट गर्छ
01:51 त्यसैले कर्सर अक्षर “e” अगाडी राखौं
01:55 Character rotation को अप र डाउन एरोमा क्लिक गरौँ र अक्षर “e” रोटेट भएको याद गरौँ
02:02 एक भन्दा बढि क्यारेक्टरमा कर्न्स लागु गर्न, पहिले क्यारेक्टर छानौं अनि मान दिउ
02:09 अक्षरहरु “p” र “o” छानौं र Horizontal kerning प्यारामिटरमा 5 राखौं
02:17 Vertical shift प्यारामिटर 10 राखौं र
02:21 Character rotation प्यारामिटर 20 राखौं
02:24 परिवर्तनहरु हेरौं
02:26 kerns हटाउन Text menu मा जाऊ
02:29 Remove Manual Kerns मा क्लिक गरौँ
02:32 Manual Kerns Regular text मा मात्र प्रयोग गर्न सकिन्छ
02:35 Flowed text मा यी विकल्पहरु निष्क्रिय हुनेछन्
02:39 यो हेर्न एउटा टेक्स्ट बक्स सृजना गरौँ
02:43 अहिले Manual kerns विकल्पहरु निष्क्रिय भएका छन्
02:47 यो कार्य अंडू गर्न Ctrl + Z थिचौं
02:51 अब हामी Spell check बिशेषता हेर्ने छौं
02:54 Spell check बिशेषता ब्याख्या गर्न, मैले पहिले सेभ गरेको LibreOffice writer बाट टेक्स्ट कपि गर्छु
03:01 सम्पूर्ण टेक्स्ट छान्न Ctrl + A थिचौं र कपि गर्न Ctrl + C थिचौं
03:08 अब इन्कस्केप मा फर्कौं
03:10 क्यानभास मा क्लिक गरौँ र टेक्स्ट पेस्ट गर्न Ctrl + V थिचौं
03:15 Text menu मा जाऊ र Check Spelling विकल्प मा क्लिक गरौँ
03:19 एउटा डाइलग बक्स देखापर्छ
03:22 छनोट भए नभएका सम्पूर्ण टेक्स्ट चेक हुन्छन
03:27 एउटा गलत शब्द भेट्दा, यो एउटा रातो बक्समा रंगिन हुन्छ र कर्सर टेक्स्टको पहिले बस्छ
03:33 http” शब्दको लागि सुझावको सूची देखापर्छ
03:37 स्पेलिंग सहि भएको हुनाले यो शब्द डिक्सनरीमा थपिने छ
03:41 यसो गर्न, 'Add to Dictionary बटन' मा क्लिक गरौँ
03:45 यसरी स्पेल चेकरले यसलाई सधै सहि शब्दको रुपमा स्वीकार्ने छ
03:50 अर्को, “tutorial” शब्द रंगिन छ
03:53 स्पेलिंग गलत भएको हुनाले सुझाव सूचीको सहि शब्द “tutorial” छानौं
03:59 अब “Accept” बटनमा क्लिक गरौँ
04:02 तपाईले Ignore मा क्लिक गर्नुभयो भने डकुमेन्टका सोहि स्पेलिंग भएका सम्पूर्ण शब्दहरुले अर्थ राख्दैनन्
04:08 यदि तपाईले Ignore once मा क्लिक गर्नुभयो भने शब्द एकपटक मात्र खारेज हुन्छ
04:14 यदि तपाई स्पेल चेकिंग प्रक्रिया बन्द गर्न चाहनुहुन्छ भने Stop मा क्लिक गरौँ
04:18 हामी Start बटनमा क्लिक गरेर प्रक्रिया सुरु गर्न सक्छौं
04:22 स्पेल चेकिंग माथिल्लो दायाँ टेक्स्टबाट सुरु भएर तलतिर जान्छ
04:27 अब यो डाइलग बक्स बन्द गरौँ र यो टेक्स्ट पर राखौं
04:32 अब हामी सुपरस्क्रिप्टसबस्क्रिप्ट लेख्न सिक्ने छौं
04:36 गणितीय फर्मुला टाइप गरौँ, (a+b)2 = a2+b2+2ab(a + b होल स्क्वेर बराबर a स्क्वेर प्लस b स्क्वेर प्लस 2ab )
04:44 हामीले नम्बर 2 लाई तीन स्थानहरुमा स्क्वेर मा बदल्नुपर्छ
04:48 पहिलो 2 छानौं, Tool controls bar छानौं र Toggle Superscript आइकनमा क्लिक गरौँ
04:56 यसैगरी, बाँकी 2 हरुलाई पनि बदलौं
04:59 अब हामी सबस्क्रिप्ट प्रयोग गरी एउटा केमिकल फर्मुला लेख्ने छौं
05:04 टाइप गरौँ, “H2SO4
05:07 यहाँ 24 सबस्क्रिप्टको रुपमा लेखिनुपर्छ
05:11 पहिले 2 छानौं, Tool controls bar मा जाऊ र Toggle Subscript आइकनमा क्लिक गरौं
05:17 यसैगरी 4 लाई बदलौं
05:19 संक्षेपमा हेरौं
05:21 यो ट्युटोरियलमा हामीले सिक्यौं
05:24 मेनुअल कर्निंग, स्पेल चेकिंग
05:26 सुपर-स्क्रिप्ट,सब-स्क्रिप्ट
05:29 यहाँ तपाईको लागि २ कार्यहरु रहेका छन्
05:31 टेक्स्ट “How are you” लेखौं र फन्ट साइज 75 मा बदलौं
05:36 कर्सर “w” संगै राखौं, Horizontal kerning प्यारामिटरलाई -20 मा बदलौं
05:42 “are” शब्द छानौं र Vertical shift प्यारामिटर 40 मा बदलौं
05:47 “you” शब्द छानौं र Character rotation प्यारामिटर -30 मा बदलौं
05:52 सब-स्क्रिप्ट सुपर-स्क्रिप्ट विकल्पहरु प्रयोग गरी तलको फर्मुला लेखौं
05:57 सिल्भर सल्फेट - Ag₂SO₄
06:00 a2−b2=(a−b)(a+b)
06:06 तपाईको पुरा कार्य यस्तो देखिनुपर्छ
06:09 तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, यो हेर्नुहोस्
06:15 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले कार्यशाला संचालन गर्छ र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
06:22 बिस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस्
06:24 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
06:30 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
06:34 हामी ट्युटोरियलको अन्त्यमा आएका छौं
06:36 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya