Geogebra/C2/Symmetrical-Transformation-in-Geogebra/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:00 नमस्कार सबै लाई , जिओजेब्रामा सममितीय परिबर्तन को यस ट्युटोरीअल मा स्वागत छ
00:06 यो ट्युटोरीअल मा हामी सममितीय परिबर्तन बारेमा जान्नेछौ जस्तै
00:11 रेखा समरुपता Line symmetry,परिक्रमण समरुपताRotation symmetry
00:13 र नाप र स्थान को आधारमा चित्र ठुलो पार्न पनि सक्छौं
00:17 हामी यो मान्छौं कि तपाई लाई जिओजेब्रा मा कामगर्ने आधारभूत ज्ञान छ
00:21 यदि छैन भने , उचित ट्यु टोरीअल को लागि हाम्रो वेबसाइट मा जानुहोस्
00:26 यो ट्युटोरीअल रेकर्ड गर्न म उबुन्टु लिनक्स OS भर्सन ११.१० र
00:31 जिओजेब्रा भर्सन ३.२.४७.० प्रयोग गर्दैछुँ
00:35 तपाई निम्न जिओजेब्रा टूल हरु प्रयोग गर्नुहुनेछ
00:37 Reflect Object about Line
00:39 Rotate Object around Point by Angle
00:42 Dilate object from a Point by Factor
00:45 Semicircle through Two points
00:47 Regular Polygon and
00:49 Perpendicular bisector
00:51 Definition of Transformation
00:53 कुनै पनि ज्यामितीय चित्र को समतित परिबर्तन ( Symmetrical transformation ) भनेको -
00:57 यसको स्थान ,नाप वा आकार को परिबर्तन हो
01:02 मूल आकृति लाई 'Object' भनिन्छ
01:04 परिबर्तित आकृति लाई 'Image' भनिन्छ
01:07 प्रतिबिम्ब सममिति( Reflection symmetry)
01:09 यसलाई रेखा सममिति (Line symmetry )पनि भनिन्छ
01:11 यो यस्तो सममिति हो जहाँ एक आधा भाग अर्को आधाको प्रतिबिम्ब हुन्छ
01:15 तपाई image लाई फोल्ड गर्न सक्नुहुन्छ र दुवै आधा भाग लाई ठ्याक्कै मिलाउन सनुहुन्छ
01:20 Line of Symmetry त्यो रेखा हो जहाँ आकृति प्रतिबिम्बित हुन्छ
01:24 अब जिओजेब्रा विन्डो मा जाऔं
01:27 Dash home >>Media Apps>>Under Type >>Choose Education>> र Geogebra मा हेर्नुहोस्
01:37 यो ट्युटोरीअल को लागि मा अल्जेब्रिक भ्यू प्रयोग गर्दैछु
01:40 अल्जेब्रिक भ्यू मा क्लोज बटन मा क्लिक गर्नुहोस्
01:47 अब “Line of symmetry” बाट सुरु गरौँ
01:50 पहिले समबाहू त्रिभुज बनाऔं
01:53 टूल बर बाट “Regular Polygon” टूल
01:57 ड्रइंग प्याड मा A र B बिन्दु हरु मा क्लिक गर्नुहोस् र भुजाको संख्या मा ३ इन्टर गर्नुहोस्
02:08 समबाहु त्रिभुज ABC कोरियो
02:11 अब त्रिभुज को कुनै एक भुजा मा लम्ब अर्धक खिचौं
02:15 “Perpendicular Bisector Tool” छानौं र AC मा क्लिक गरौँ
02:26 Point tool छानौं र त्रिभुज भित्र एउटा बिन्दू कोरौं
02:31 D बिन्दुलाई कुनै एक vertices तर्फ लैजाऔं
02:38 D बिन्दुमा र Trace ON छानौं
02:43 टूल बर बाट “Reflect Object about Line” छानौं
02:48 D बिन्दुमा क्लिक गरौँ ,यसले D बिन्दुलाई रंगिन पर्छ
02:52 perpendicular Bisector मा क्लिक गर्नुहोस्
02:55 यसले लम्ब अर्धक को अर्को पट्टि प्रतिबिम्बित छायाँ D' देखाउछ
03:01 D' बिन्दु , D बिन्दुको दर्पणछायाँ हो
03:04 D' बिन्दुको लागि Trace On सेट गर्नुहोस्
03:08 D बिन्दुलाई त्रिभुज संगै मुभ टूल प्रयोग गरि सारौँ
03:11 टूल बर बाट मुभ टूल भित्र रहेको पहिलो बिकल्पमा क्लिक गर्नुहोस्
03:22 आकृतिमा माउस ले क्लिक गर्नुहोस्
03:25 यसलाई त्रिभुजको अनुरेखन गरि तान्नुहोस
03:28 अब माउस बटन छोड्नुहोस्
03:31 तपाइले के याद गर्नुभयो?,यहाँ लम्ब अर्धक रेखा सममिति हो
03:36 D आकृति हो र D' छायाँ हो
03:39 अब कुनै रेखा बाट अर्धबृत प्रतिबिम्बित गरौँ
03:43 एउटा अर्धबृत कोरौं ,“Semicircle through Two points” टूल मा क्लिक गर्नुहोस्, E अनि F बिन्दु चिन्ह लगाउनुहोस
03:56 segment Between two Points मा क्लिक गर्नुहोस्
04:02 G र H बिन्दु हरु मा चिन्ह लगाउनुहोस , एउटा रेखा कोरियो
04:06 अब रेखा को बिशेषता बदलौं
04:08 रेखामा राइट क्लिक गरेर Object properties मा क्लिक गर्नुहोस र Style मा क्लिक गरि Style बदल्नुहोस्
04:21 टूल बर बाट “Reflect Object about Line” छानौं
04:27 अर्धवृत EF मा क्लिक गर्नुहोस्
04:31 GH रेखामा क्लिक गर्नुहोस्
04:34 यसले GH रेखा को अर्को पट्टि यसको प्रतिबिम्बित छायाँ E'F' देखाउछ अब आकृति कस्ट देखिन्छ?यो वृत जस्तै देखिन्छ
04:45 अब फायल सेभ गरौँ
04:47 “File”>> "Save As" मा क्लिक गरौँ
04:50 म फायल को नाम "Line-symmetry" टाइप गरि “Save” मा क्लिक गर्छु
05:05 अब “Rotate the Object around a Point by Angle”को बारेमा जानौं
05:12 परिक्रमण को परिभाषा (Definition of Rotation)
05:15 परिक्रमण तेस्तो परिबर्तन हो जसले कुनै आकृति लाई एक निश्चित केन्द्र बाट कुनै कोण मा घुमाउछ
05:21 यदि आकृति परिबर्तित भएन भने, आकृति परिक्रमण सममित भएको मानिन्छ
05:29 तपाई आकृति लाई कुनै पनि कोण मा घुमाउन सक्नुहुन्छ , परिक्रमण दायाँ तिर बाट वा बायाँ तिर वा हुनसक्छ
05:39 अब जिओजेब्रा विन्डो खोलौं
05:41 “File” >> New मा क्लिक गरौँ
05:47 अब एउटा वर्ग कोरौं
05:49 टूल बर बाट “Regular Polygon”मा क्लिक गरौँ
05:55 ड्रइंग प्याड मा क्लिक गरौँ
05:57 'A' र 'B' बिन्दूहरुमा क्लिक गरौँ
05:59 एउटा डायलग बक्स खुल्छ
06:01 OK मा क्लिक गर्नुहोस्
06:03 'ABCD' वर्ग कोरियो
06:05 “Rotate Object around a Point by Angle” टूल मा क्लिक गरौँ
06:13 Square 'ABCD' मा क्लिक गरौँ
06:16 यसले वर्ग लाई रंगिन बनाउछ
06:18 अब कुनै एक vertices मा क्लिक गर्नुहोस्
06:20 म 'A' मा क्लिक गर्नेछौं
06:23 एउटा डायलग बक्स खुल्छ
06:25 Angle फिल्डमा “60” टाइप गर्नुहोस्
06:30 drop down सूची बाट डिग्री "°" छान्नुहोस्
06:35 “clockwise” विकल्प छान्नुहोस् र OK मा क्लिक गर्नुहोस्
06:40 यसले छानिएको बिन्दु बाट वर्ग लाई ६०° मा दायाँ तिर बाट घुमाउने छ
06:44 परिक्रमित छायाहरू 'A`B`C` 'D' बन्यो
06:49 मुभ टूल प्रयोग गरि यो आकृति लाई अलग गरौँ
07:00 अब “Dilate or enlarge object from point by factor”
07:09 Dilation
07:11 बिस्तारण एक रुपान्तर हो
07:14 जसमा कुनै आकृति लाई गुणक मान प्रयोग गरि ठुलो पारिन्छ
07:23 “Polygon”tool प्रयोग गरि त्रिभुज खिचौं
07:28 E , F , G र त्रिभुज पूरा गर्न E मा फेरी क्लिक गर्नुहोस्
07:36 New point tool मा क्लिक गर्नुहोस् र
07:40 'H' बिन्दुमा चिन्ह लगाउनुहोस
07:44 “Dilate Object from Point by Factor” टूल मा क्लिक गर्नुहोस्
07:51 'EFG' त्रिभुज मा क्लिक गर्नुहोस्
07:54 यसले त्रिभुज लाई रंगिन बनाउछ,'H' बिन्दुमा क्लिक गर्नुहोस्
07:57 एउटा डायलग बक्स खुल्छ
08:00 number field मा २ टाइप गर्नुहोस्
08:04 OK मा क्लिक गर्नुहोस्
08:09 यसले आकृत लाई दुई गुणा ठुलो बनाउछ
08:16 Segment Between two Points मा क्लिक गर्नुहोस् , H,E,E' विन्दुहरू जोड्नुहोस्
08:33 H,G,G' बिन्दु हरु जोड्नु होस्
09:01 H,F,F' जोड्नु होस्
09:15 यहाँ तपाई देख्न सक्नुहुन्छ कि H बिस्तारण बिन्दु हो
09:21 तपाई गुनक को मान टाइप गरि ,आफुले चाहे जति संख्या को गुणा ले आकृत ठुलो पर्न सक्नुहुन्छ
09:28 अब फायल सेभ गरौँ
09:30 “File”>> "Save As" मा क्लिक गरौँ
09:33 म फायल को नाम "Dilate-triangle" टाइप गर्नेछु
09:48 “Save” मा क्लिक गर्नुहोस् यो संगै हामी यो ट्युटोरीअल को अन्त्यमा आइपुगेका छौं
09:55 संक्षिप्त मा हेरौं
09:58 यो ट्युटोरी अल मा हामीले यी कुरा हरु सिकेउ
10:00 रेखा को प्रतिबिम्ब को बारेमा Reflection about a line
10:02 बिन्दु मा कुनै एक आकृति को परिक्रमण Rotation of an object at a point
10:05 गुनक मान बाट आकृति लाई विस्तार गर्न
10:09 म यो चाहन्छु , कार्य को रुपमा तपाई
10:11 Pentagon खिच्नुहोस ,खिच्न को लागि Regular Polygon टूल प्रयोग गर्नुहोस् (संकेत , भुजा =५)
10:17 पंचभुजको कुनै एक भुजा मा लम्ब अर्धक कोर्नुहोस
10:21 पंचभुज भित्र एउटा बिन्दु कोर्नुहोस
10:25 बिन्दु को लागि trace On सेट गर्नुहोस्
10:27 कुनै एक बिन्दु बाट लम्ब अर्धक को प्रतिबिम्ब पाउनुहोस
10:31 छायाँ बिन्दु को लागि ट्रेस अन सेट गर्नुहोस्
10:34 तपाइले सहि सममिति रेखा छान्नु भएको छ कि छैन हेर्नलाई पंचभुज ट्रेस गर्नुहोस्
10:44 मूल पंचभुज लाई बायाँ तिर बाट कुनै बिन्दुमा १३५ डिग्री ले घुमाउनुहोस्
10:49 पंचभुज लाई ३ गुणाले ठुलो पार्नुहोस
10:56 कार्य यस्तो देखिनु पर्छ
11:03 यो URL मा उपलब्ध भिडियो हेर्नुहोस्
11:06 यसरी स्पोकन ट्युटोरीअल प्रोजेक्ट सकिन्छ
11:09 यदि तपाई संग राम्रो ब्याण्ड विड्थ छैन भने डाउनलोड गर्नुहोस् र हेर्नुहोस्
11:12 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम स्पोकन ट्यु टोरीअल हरु प्रयोग गरि कार्यशाला हरु आयोजना गर्छ
11:17 अनलाइन टेस्ट पास गर्ने लाई प्रमाणपत्र प्रदान गर्छ
11:20 थप जानकारीको लागि कनट्याक्ट एट स्पोकन हाइफन ट्यूटोरियल डट अर्ग मा लेख्नुहो
11:26 स्पोकन ट्यूटोरियल प्रोजेक्ट, टॅक टू अ टीचर प्रोजेक्ट को एक हिस्सा हो
11:29 यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको छ
11:35 यो मिसन सम्बन्धी थप जानकारी यो लिंकमा उपलब्ध छ
11:39 कारखाना नेपाल बाट म मन्दिरा थापा बिदा चाहन्छु , सहभागिता को लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble