Geogebra/C2/Spreadsheet-View-Basics/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Naraation
00:01 नमस्कार सबैजनालाई ! बेसिक्स अफ् स्प्रेडसिट को जिओजेब्रा ट्युटोरीअलमा स्वागत छ
00:05 यदि तपाई पहिलो चोटी जिओजेब्रा प्रयोग गर्दै हुनुहुन्छ भने कृपया स्पोकन ट्युटोरीअल वेबसाइटको “Introduction to Geogebra” ट्युटोरीअल हेर्नुहोस्
00:12 जिओजेब्रा सुरु गर्न म GNU/लिनक्स अपरेटिंग सिस्टम उबुन्टु भर्सन १०.०४ LTS र जिओजेब्रा भर्सन ३.२.४०.० प्रयोग गर्दै छुँ
00:23 यो ट्युटोरीअलको उद्देश्य कसरी जिओजेब्रा मा स्प्रेडसिट प्रयोग गर्ने हेर्नु हो
00:29 यो ट्युटोरीअल मा हामी स्प्रेडसिट लाई मुलभूत डाटा प्रस्तुतिकरण र हिसाब गर्न प्रयोग गर्ने छौं
00:36 र डाटा आयत चित्र बनाउन प्रयोग गर्ने छौँ
00:39 हामी यो पनि हेर्ने छौ कि कसरी स्प्रेडसिट भ्यू लाई बारम्बार जिओजेब्रा आकृति बनाउन प्रयोग गर्न सकिन्छ जस्तै समानान्तर रेखा हरु को सेट बनाउन
00:49 पहिले हामी ५० अंक को परीक्षा मा ५० बिद्ध्यार्थी हरु को अंक हेर्ने छौं
00:53 यहाँ From र to class boundaries र frequency उपलब्ध छ
00:59 म frequency लाई clipboardमा कपि गर्छुं
01:05 अब जिओजेब्रा विन्डो मा जाऔं
01:09 पहिलो काम भनेको स्प्रेडसिट लाई देखिने बनाउनु हो
01:13 menu, item view छानौं र spreadsheet view मा ठिक गरौँ
01:19 अब स्प्रेड सिट भ्यू लाई यहाँ सारौँ
01:25 पहिलो कोलुम A from क्लास boundary, कोलुम b to र कोलुम C ले frequency जनाउछ
01:36 अब मैले frequency कपि गरे र यहाँ पेस्ट गर्छु
01:41 अब From र To मान हरुका लागि
01:46 मैले यो पेस्ट गरिन किनभने म तपाइलाई जिओजेब्रा को अर्को एउटा बिशेषता देखाउने छु
01:53 म पहिले यो बाट सुरु गर्नेछु
01:56 ०,
01:59 अनि ५ , ५
02:04 र १०
02:06 अब यदि मैले दुई सेल्स हरु छानें र यो निलो वर्ग लाई तल ताने भने , ध्यान दिनुहोस कि एउटा अंकगणितीय प्रगति देख्नुहुन्छ
02:16 यसै गरि म To को मानको लागि पनि गर्न सक्छु
02:22 class boundary list र frequency list तयार पारौं , यसो गर्न B कोलुम छानौं
02:30 राइट क्लिक गर्नुहोस् र create List छानौं , यहाँ L1 लाई ध्यान दिनुहोस यसको मतलब L_1 बन्यो
02:40 हामीलाई खाली राइट क्लिक गर्नुपर्छ र object properties मा ठिक गर्नुपर्छ र यहाँ पहिलो मान शून्य देखिन्छ
02:53 र क्लोज थिचौं
02:57 अब frequency list लागि पनि उही गरौँ, frequency छानौं ,right click गरि say create list छानौं
03:04 म संग L_2 छ
03:09 अब आयतचित्र बनाउन , यहाँ इनपुट बार मा जाऔं
03:15 तपाई यहाँ कमाण्ड हरु बाट छान्न सक्नुहुन्छ अथवा खाली histogram टाइप गर्नुहोस्
03:22 अब ठिक दुई square bracket हरु बिचमा इन्टर गर्नुभयो भने यसले विभिन्न विकल्प हरु देखाउछ
03:28 list of class boundaries र list of raw data विकल्प हरु मध्ये हुन् अब प्रयोग गरौँ
03:35 म L_1 geogebra is case sensitive लेख्छु र class boundaries को लागि र L_2 frequencies को लागि र इन्टर थिच्छुं
03:47 ध्यान दिनुहोस कि यहाँ आयतचित्र बनेको छ
03:52 यसलाई पढ्न लायक बनाउन , म ड्रइंग प्याड प्रयोग गर्दै छु, म मुभ ड्रइंग प्याड प्रयोग गर्नेछु र ड्रइंग प्याड प्रोपरटिज मा राइट क्लिक पनि गर्नेछु र दुरी लाई ५ मा बदल्ने छु जुन हरेक बारको उचाई हो र क्लोज गरौँ
04:15 अनि म zoom out गर्न सक्छुं
04:22 र फेरी ड्रइंग प्याड सारौँ
04:28 याद गर्नुहोस् कि जब मैले आयत बनाउछु , यसले a=250 मान दिन्छ
04:34 A भनेको हरेक बार को लम्बाई र चौडाई को गुणा को योगफल हो
04:41 म यो A को मान लाई यहाँ सार्न सक्छु
04:49 अब अर्को कार्य भनेको Y अक्ष संग समानान्तर रेखाहरुको एउटा सेट पाउनु हो र यसका लागि स्प्रेडसिट मा बिन्दु हरु र रेखाहरु बनाऔँ
04:56 म एउटा नयाँ जिओजेब्रा विन्डो खोल्छु
05:02 अब जिओजेब्रा बाट कुनै पनि कमाण्ड यहाँ टाइप गर्न सकिन्छ
05:07 पहिले एउटा बिन्दु कोर्न, तपाइले खाली यसरी एउटा बिदु दिनुपर्छ
05:19 ध्यान दिनुहोस् यो बिन्दु A1 को नाम मा देखा पर्छ , निर्देशांक१,२ सहित cell address कोलुम ए पंक्ति १ हो
05:34 यसै गरि म यहाँ 2.2 टाइप गर्छु र इन्टर थिच्छु र A2 पाउछु
05:45 अब यदि तपाई ले यी दुई सेल हरु छान्नु भयो र निलो वर्ग लाई तल तान्नु भयो भने
05:54 म यसलाई यहाँ सार्छुं
05:56 यो ट्युटोरीअल को लागि म अल्जेब्रिक भ्यू बन्द गर्दै छु
06:02 हेर्नुहोस् मैले यहाँ १० विन्दुहरू पाएँ
06:08 र यसैगरी म कोलोम B मा
06:16 यहाँ १,४ बिन्दुको रुपमा पाउछु, म राइट क्लिक गरि शो लेभल मा क्लिक गर्छु , यसले B1 cell address देखाउछ
06:28 म टाइप गर्न सक्छु
06:35 2,4 र मैले b 2 पाएँ
06:41 म यसलाई फेरी तानी यहा ँ १० बिन्दु हरु पाउनेछु
06:48 अब तेस्रो कोलुम मा यदि म रेखा खण्ड कोर्न चाहन्छु भने
06:56 म जिओजेब्रा कमाण्ड खण्ड प्रयोग गर्न सक्छु र मान मा, म cell address A1 दिन सक्छु
07:08 म यसलाई यहाँ सार्दैछु
07:12 B1 र इन्टर गरौँ
07:17 यो A1 र B1 बिचको रेखाको दुरी हो
07:23 म यो सेल लाई मात्र छानेर यसलाई तल तान्नेछु, म १० समानान्तर रेखाहरुको सेट पाउनेछु
07:33 ध्यान दिनुपर्ने अर्को कुरा भनेको options , Algebra मा जानु हो
07:40 अहिले तपाई यहाँ कोलुम C मा भएको रेखा को लम्बाई पाउनुहुन्छ
07:44 म यसलाई कमाण्ड मा बदल्न सक्छु र यसले मलाई कमाण्ड देखाउछ
07:51 अब कार्य गर्न
07:55 पहिलो कार्यमा निम्न डाटा प्रयोग गरि आयत चित्र संरचना गर्नुहोस् ३५ बिद्ध्यार्थी भएको कक्षाको घर र स्कूल को दुरी
08:04 म संग यहाँ class boundaries र frequencies छ
08:09 डाटा प्रस्तुत गर्न spreadsheet view प्रयोग गर्नुहोस् class boundary र Frequency list बनाउनुहोस
08:15 सूची सहितको आयत चित्र बनाउन इनपुट बार प्रयोग गर्नुहोस्
08:18 frequency बदल्नुहोस् र आयतचित्रमा परिबर्तन हेर्नुहोस्
08:22 मैले यहाँ पहिले नै यो ट्युटोरीअल बनाइसकेको छु
08:26 यो आयत चित्र लाई
08:31 ध्यान दिनुहोस
08:33 अब अर्को कार्यमा
08:36 दोस्रो कार्यमा हामी स्प्रेडसिट प्रयोग गरि समकेंद्री वृत बनाउनेछौं
08:43 वृत को केन्द्रबिन्दु जनाउन ड्रइंग प्याड मा A बिन्दु कोर्नुहोस्, अर्धब्यास को कोलुम बनाउन स्प्रेडसिट प्रयोग गर्नुहोस्
08:52 स्प्रेडसिट को B कोलुम , A केन्द्र बिन्दु भएको वृत र कोलुम A बाट अर्धब्यास बनाउन प्रयोग गर्नुहोस्
08:58 A केन्द्र बिन्दु सार्नुहोस र हेर्नुहोस्
09:02 मैले यहाँ कार्य म्बनेको छु
09:06 केन्द्र बिन्दु सार्नुहोस र
09:10 वृत हरु हेर्नुहोस्
09:12 म, स्पोकन ट्युटोरीअल प्रोजेक्ट लाई धन्यवाद दिन चाहन्छु जो टक टू अ टिचर कार्यक्रमको एक हिस्सा हो
09:18 यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको छ|
09:23 तपाइले यो मिसन सम्बन्धी थप जानकारी यो वेब साइट मा हेर्न सक्नुहुन्छ
09:27 कारखाना नेपाल बाट म मन्दिरा थापा बिदा चाहन्छु , सहभागिता को लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble